कांग्रेस एमालेबाट को- को मन्त्री बन्दैछ्न ? | JANA PAIRAVI | AP1 HD

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • Presenter: Himal Basnet
    Subscribe and Press the Bell icon to get all the new updates.
    Project Head
    Balika Siwakoti
    Research
    Debendra Man Shrestha
    Script
    Nimish Jha
    Editor
    Bibek K Bhattarai
    Cameraperson
    Gopinath K.C
    Surendra Maske
    Janardhan Khatiwoda
    Arbind Chaudhari
    Chief Engineer
    Roshan Shrestha
    Engineer
    Rabindra Sha
    Manisha Yadav
    Pratish Koirala
    Social Media
    Riti Srivastav
    Gift Risal
    Chanda Chaudhary
    Rajesh Shrestha
    Graphics
    Bibek Shrestha
    Niraj Poudel
    Marketing Head
    Keshari Ballav Dahal
    Presenter
    Himal Basnet
    Producer
    Bishnu Babu Pantha
    ►www.youtube.co...
    Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #japairavi #talkshow #nepalipolitician #politics #kpoli #sherbahadurdeuba #nepalipolitics

Комментарии • 66

  • @KhemMulbasi
    @KhemMulbasi 3 месяца назад +3

    ७६(२) समाप्त नहुदा सम्म यसैको धारा अन्तर गत सरकार बन्छ भाइ।

  • @gartauladharma8028
    @gartauladharma8028 3 месяца назад +3

    त्रिपाठीले भनेको कुरा ठिक छ

  • @champashrestha461
    @champashrestha461 3 месяца назад +2

    यस्ता आलुजस्तो कुरा गर्न सक्ने माननिय।

  • @bhimnarayanshrestha6931
    @bhimnarayanshrestha6931 3 месяца назад +7

    प्रचन्ड नै प्रधानमन्त्री बन्नुपर्छ

  • @chhabilalpun8282
    @chhabilalpun8282 3 месяца назад

    तिमीले वहिस्कार गरेर केही हुनेवाला छैन , जनताको अपार समर्थन हुनेछ ।

  • @laxmansubedi9138
    @laxmansubedi9138 3 месяца назад +11

    त्रीपाठीले जिब्रो चपाएको देख्दा धारा 76(3) नै आकर्सित हुने देखिन्छ।

    • @sabritisubedi3880
      @sabritisubedi3880 3 месяца назад

      Prasta 76 2 bhankeka chhan ta! Kanun bid le arjak jawaf Dina mildaina.

    • @chandradangi450
      @chandradangi450 3 месяца назад

      तेरो आतन्कारी साला गधा माचिक्ने अव चुप लागेर वस

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 3 месяца назад +7

    रबी लामिछाने सम्बन्धित सर्वोच्च को आदेशलाई आधारमान्दै नक्कली भुटानी र गिरीबन्धु मामिलामा संलग्न ओली-देउवा देशको प्रधानमन्त्री पदका लागि योग्य नरहेको!

    • @harimalla7483
      @harimalla7483 3 месяца назад +1

      सुनतस्कर र लडाकुशिबिर वाला हरु को रुवाबासी हुदैछ

    • @purnabandhan
      @purnabandhan 3 месяца назад

      ठीक!

  • @bhimrajpaudel7452
    @bhimrajpaudel7452 3 месяца назад

    क़ानून बिदको तर्क ठीकछ प्रचण्डको राजनीतिक अबसान भैसक्यो

  • @rameshthapa937
    @rameshthapa937 3 месяца назад

    राम्रो प्रस्तुतीकरण ❤🎉❤🎉

  • @uddhabkarki5324
    @uddhabkarki5324 3 месяца назад

    याहा त धारा ३ को हुइया फैलाइयको छ धारा २ को सरकार बनेसम्म ३ मा जादैन धारा २ को सरकार सुरुमा बन्दा मात्र बिश्वास को मत नयाय मात्र धारा ३ मा जानी हो प्रचण्ड ले २०७९ पुशमा बिश्वास को मत पाइसक्नु भको छ तेतिखेर बिश्वास को मत नपाको भय स्वोत ३ मा जान्थ्यो ३२ सिटे लाई प्रधानमन्त्री २१ सिटे लाई गृहमन्त्री जन्ताको मत यहि थियोत जालझेल र तिकडम बाजिले सरकार बनायर खाइरको स्वाद छ स्वाद छाड्न गारो भको हो

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj 3 месяца назад

    धारा ७६ , २ को सरकार गिरेपछी सौसदको ठूलो दल ले सरकार बनाउने नेम ७६ ,३ होलानी

  • @deepakkhadka7534
    @deepakkhadka7534 3 месяца назад +1

    कातीपुर झोले पतीकार

  • @greennepal8101
    @greennepal8101 3 месяца назад +3

    एमालेको गिरि बन्धु काण्ड र कांग्रेस को शरणार्थी काण्ड तथा टिकापुर जग्गा काण्ड वाला हरु लाई मस्त निद्रा लाग्ने औषधि को लागि हो यो एमाले कांग्रेस को मायां पिरति,

  • @sharadpoudel-b4u
    @sharadpoudel-b4u 3 месяца назад

    जब बिभिन्न कान्डहरु छ्यालब्याल भएर निस्किन्छन अनि राति १२ बजे सँसदका पहिलो र दोश्रो पार्टीहरुले सहमति गरेर सरकार बनाउने धारा चै कुन होला बरिस्ट ज्यु?

  • @madhusudankhadkagood5372
    @madhusudankhadkagood5372 3 месяца назад

    ❤❤❤❤❤

  • @greennepal8101
    @greennepal8101 3 месяца назад

    विशेष त,कुन दलले कहिले देश र जनताका हितमा काम गरेका थिए र अहिले गर्लान् र, पटकपटक यिनै सत्ता र शक्तिमा गएका छन् ,केही गर्ने इच्छाशक्ति भएकाेभए अहिले सम्म किन गरेनन् ।यहाँ त मात्रै सत्ता र शक्तिमा जाने, आफू र आफ्नाे अनुकूल राज्यसत्ता चलाउने,यहि त हुँदै आएकाे छ आज सम्म।अब अगाडिपनि हुने यहि हाे।

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 3 месяца назад +4

    संविधान मिचेर बनेको ओलि प्रधानमन्त्री बहिस्कार

  • @jeetbahadurrai2090
    @jeetbahadurrai2090 3 месяца назад

    दिनेश त्रिपाठी जीको विश्लेषण ठीक लाग्यो ।

  • @gurungjamansing7322
    @gurungjamansing7322 3 месяца назад

    नेपाल को वकिल को कुरा सुन्न हुदैन जे मन लाग्छ त्योइ बोल्छ

  • @gurungjamansing7322
    @gurungjamansing7322 3 месяца назад

    यो पाजि वकिल लाइ ओलिले बोलेको viral भएको audio सुनाइदिनु नि

  • @lalbahadurlama7920
    @lalbahadurlama7920 3 месяца назад

    कुरा सीधा गर होई काला कोटे र तक्मेहरु हो, यो गट्टा खेलेको जस्तो नगर अब , अब 2 वर्षको लागी विश्वासको मत दिएर घरी घरी सरकार फेर्ने र बनाउने गर्ने हो भने 2 वर्ष सम्म विश्वासको मत लिएको प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव पेश गर्न नपाउने भन्ने कुरा के हो ?? मनपरी गर्ने हो ?? मनलाग्दी समर्थन र विश्वासको मत दिने अनि फेरि 2 दिनमै फिर्ता गर्ने ?? कस्तो खेल हो यो ??

    • @chandradangi450
      @chandradangi450 3 месяца назад

      त माचिक्ने ३२ सिटे आतन्कारी को पछि लागेर काम छैन चुप लागेर वस हल्ला नगरिकन

  • @damodarsharma-ez6hi
    @damodarsharma-ez6hi 3 месяца назад

    76 ko 3 ma gayara pm vaya 138 puryuna parxa ki nai

  • @greennepal8101
    @greennepal8101 3 месяца назад +2

    दुई जना पालै पालो प्रधामन्त्री हुने सम्झौता आफै गर्छन आफै स्थायित्वको कुरा गर्छन जाठाहरु । स्थायित्वको अर्थ सरकार फेरिरहनु हो र ? पढेलेखेका माहामुर्खहरु

  • @HimaloliLahureking
    @HimaloliLahureking 3 месяца назад

    Yekaarkalai sabscribe garam hai

  • @yubarajacharya9835
    @yubarajacharya9835 3 месяца назад

    आफू रआफ्नाको स्वार्थका लागि बोल्नेलाई के छलफलमा ल्याएको? लयर मात्र नभई संविधानविद संगको कुरामा दम छैन र?

  • @greennepal8101
    @greennepal8101 3 месяца назад +2

    राजा हुदा हामिले साग र ढिडो खाएपनी सानमान इज्जत थियो आज मीठो खाने राम्रो लाउने वहानामा इज्जत स्वाभिमान देश सबै सकियो ।

  • @champashrestha461
    @champashrestha461 3 месяца назад

    अनि 3/3पटक प्रचन्ड कदरि बने त प्र मं?के तरसमा दफा २ नै लागेर बने त?

  • @KailashSharama-pi7uo
    @KailashSharama-pi7uo 3 месяца назад +1

    नेपाल का धारा आफुबन्दा ठिक अरु बन्दा धारा बटारिहाल्ने कानुन छिछि 😅😅😅😢😢😢नेपाल‌

  • @abirsubba1910
    @abirsubba1910 3 месяца назад

    Kp le deuba lai na diyera 76 2 bat na diyera 3 bat rashtrapati bidhyadevi le kp lai banko dherai vako xaina

  • @raazrokaya5293
    @raazrokaya5293 3 месяца назад

    Jasle je bhane ni aba ko prime minister kp oli😋

  • @greennepal8101
    @greennepal8101 3 месяца назад

    देखिने र नदेखिने दुई रुप हुन्छन् मान्छेका ।
    असली रुप लुकाउनु तिनको कला हो,
    वास्तविक चेहरा चिन्न नसक्नु हाम्रो भूल !

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 3 месяца назад

    Kp / Deuba / prachandta
    Sorga bajane samma Nepal
    Ma tataiya ho mulako
    Sag ❤😂🎉😢😮😅😊

  • @manman6769
    @manman6769 3 месяца назад

    Yo Tripathi Kepi Ko Dhupaure Ho.yesko Kura Sunnu Jaruri Xaina.

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cq 3 месяца назад +1

    म साधरन जनता हाेर केपि ले अाफइ बाेले काे भिडियाे हेरे तेसमा केपि अाफइ बाेलेका छन 76 2 काे सरकार असफल भय पछि चेपटर कलाेज हुनछ र 76 3 काे धारा मा जानछ र तेस पछि पाटि काे ठुलाे दल ले सरकार बनछ अब काङगरेस ले सर कार बनाउनु परछ

  • @regambista1775
    @regambista1775 3 месяца назад

    Tiripati hoena yamlya lo nuna pani kako xa corlya

  • @netraadhikari3307
    @netraadhikari3307 3 месяца назад

    Ahileka kunai party bata desh bandaina 1000 percent yini haru desh ma ko raja banne game matra khlne hun

  • @donerastrabadi
    @donerastrabadi 3 месяца назад

    jabaki sab bhanda thulo daal le sarkar bata haaat jhiki sake paxi .. priminister le floor test garxu bhannu nai asammaidhanik xa .. so priminister le naitiktako adharmaa rajinama garnu ko bikalpa xaina ...

  • @damodarsharma-ez6hi
    @damodarsharma-ez6hi 3 месяца назад

    2 le banaune samvana xa ta

  • @aymamayman5102
    @aymamayman5102 3 месяца назад

    Yasta jhusae pani kNun bid

  • @BhishmaMainali
    @BhishmaMainali 3 месяца назад +1

    kp oli lai pm dinu vaneko bhasmasur lai dina jatikai ho

  • @ashokkumarpradhan3672
    @ashokkumarpradhan3672 3 месяца назад +1

    चाेर,र,ढाका,काे,राति,12 ,बजि,काे,डरलागदाे,समति,कनङगेरस,र,ए,मा,ले,काे,नेपाल,र,तीन,कौडर,नेपाली,हरु,का,पसिना,बगाएर,कमाए,काे,पैसा,काे,,कर,तिरेर,देश,बनाउने,सपना,लाई,चकनाचुर,पारनलाई,डिजाएन,बनाउन,काे,लागि,र,आफू,हरु,जेल,मुक्त,बनाउनकाेलागि,मात्र,हाे,तर,अब,नेपाली,जन्ता,लाटाे,छैन

  • @mangurung8020
    @mangurung8020 3 месяца назад

    राष्ट्रपतिलाइ अफ्ट्यारो पार्ने काम नगर्दा हुन्थ्यो !

  • @tejrajbimali-hd4lm
    @tejrajbimali-hd4lm 3 месяца назад

    पर्धान मन्त्री फेरिपनी पर्चन्ड❤

    • @chandradangi450
      @chandradangi450 3 месяца назад

      मेरो लारो माचिक्ने चुप लागेर वस

  • @tejratnatuladhar2441
    @tejratnatuladhar2441 3 месяца назад

    काङ्ग्रेसको देखाउने दात २ अनि खाने दात ३ हो। चेतना भया।

  • @palutamangnepal5724
    @palutamangnepal5724 3 месяца назад +1

    kp oli lai pm dinu vaneko bhasmasur lai dina jatikai ho

  • @damodarsharma-ez6hi
    @damodarsharma-ez6hi 3 месяца назад

    Record hunxa ki nai

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 3 месяца назад

    ओली कुनै हालतमा प्र.म बन्नु हुदैन ।

  • @narguragai2663
    @narguragai2663 3 месяца назад

    Yo pagal congress Amale ko wakil raixa yashlai barkhasta garna paryo yaslai suhaudaina wakil huna

  • @narayanpantaofficial7651
    @narayanpantaofficial7651 3 месяца назад

    Maoist ko kunai logic chaina

  • @greennepal8101
    @greennepal8101 3 месяца назад

    सधैं संबिधान विरोधी हर्कत गर्न पाइँदैन। धारा ३ ले ओलीलाई चिन्दैन

  • @robiekabagel30
    @robiekabagel30 3 месяца назад

    नजिर यस्तो थियो उस्तो थियो भनेर देश चलाउने हो भने किन यत्रो खर्च गरेर संविधान बनायको त तिर्पाटि

  • @FureSherpa-m8w
    @FureSherpa-m8w 3 месяца назад

    यो जुगे बाजेलाई के थाहा कॉंग्रेस ले बिश्वासको दिन्छ् एस्तो पनि बिष्लेसक् 🤣🤣

  • @subarnasuyog6375
    @subarnasuyog6375 3 месяца назад

    यस्तो पनि न्यायाधीश ? के को दुई जिब्रे कुरा गरेको यी मुजि देउवा र किड्नी मिले भने देशको कुनै भुभाग बेचेर खान्छ्न।

  • @krishnalama1607
    @krishnalama1607 3 месяца назад

    Torilaure okil