सम्पुर्णमा नमस्कार ! म यस गितको गितकार तथा सङ्गितकार! ख्यालख्यालैमा रचिएको गित, नजानिदो तरिकाले भरिएको सङ्गित, एउटा दुस्प्रयासित रचना। तर कला दिदिको उच्च कोटिको मीठो स्वर, अनि अस्मिता मिस र रबिन सरको कथापरक अभिनय तथा कमल सरको एरेन्ज र अन्य बादवादनमा जोडिनुहुने टिमको मेहनतले यस गितलाई गित जस्तो बनाइदिएको छ। अझै यो भन्दा बढी आदरणीय प्यारा भगवानरुपी दर्शकस्रोताहरुको माया, साथ र सपोर्टको कारण आज हामी यो गितलाइ यहाँहरुसमक्ष पस्किन पाएका छौ। यसै गरि अन्य कोसेलिहरु पनि यहाहरु माझ लिएर आउने छौ। प्रतीक्षा गर्नुहोला। धेरै धन्यवाद !!
उत्कृष्ट शब्द, सर्वोत्कृष्ट सङ्गीत, मिठास कम्पोजिसन, कम्पोजिसन सुहाउदो कोकिल आवाज!! आहा, र त यो गित पुर्ण भएको छ। राम्रो रचना वा गितलाई धेरै तोडमोड गरिरहन आवश्यक हुदैन, बुस्टको सहयोग चाहिदैन, नक्कली भ्युजको खाचो पर्दैन। कन्टेन्ट बलियो र दमदार भए गित आफै चल्छ भन्ने गतिलो उदाहरण यस 'मुग्लान' गितले दिएको छ। back to back लगातार ट्रेन्डिङमा पर्दै दर्शकहरुको मन जितेकोमा शुभकामना सहितको हार्दिक बधाइ !! अमर सरको शब्द मनबाट उतारिदैनन , स्वर्गको कुनै राजधानिबाट श्रीजित हुन्छन। उहाको शब्द, शब्द नभएर एउटा तीखो वाण हो, जो मनमा घचक्कै गढिदिन्छ। कला म्यामको आवाज आफैमा एउटा प्याकेज हो। मन छोयो।🙏🙏🙏
मलाई सुख दुखमा साथ दिने मेरो आफ्ना र मेरा गितलाई सधै माया दिने मेरो दर्शकको साथ माया सधै यसरी नै पाई रहु। म घिसृदै भएनी यो साङगतिक यात्रा तय गर्ने छु ।❤️🙏 यो हाम्रो गीत हेरेर साचो मन ले एक सपोर्टको लागि कस्तो लाग्यो प्रतिक्रिया दिनु हुन्छ भन्ने आशा राखेको छौ ।म अनि मेरो टिम को तर्फ बाट सबैमा धेरै माया ❤️🙏
मन नै छिया छिया भयो गित को पहिलो शब्दले नै......धुरुमा धुरु म आज माया ले चढ्दा जहाजमा यो मन छैन हर्ष मा पिडामा छु म आज मायाले मुटु छुन्न र नगए पनि हुन्न र 😢😢😢😢छोडेर मलाई गइ जादा त्यो मन रुन्न र बस्नै मन छैन घरदेश मा धन फल्ने बो ट छ्र र पर्देशमा😢😢😢
दु:ख मुटु छोडेर गएनी ,लाग्छ माया निर्दोष मनले माया तिमिलाई नै, घाम अस्ताउछ जुन उदाउछ ताराहरु नाचेर गिज्याउदा एक्लो यो जिन्दगी मरुभूमि झैँ लाग्छ ❤❤Congratulations sir👏last part heart touching ❤❤❤
अति सुन्दर आवाज नाना❤🙏मिठास पन गित(मुग्लान) मा गएकोहरुलाई समेतेर बनाउनु हुन्छ राम्रो लाग्छ तपाईको आवाज आउने दिनहरु आझ राम्रो गर्दै जानू नाना शुभकामना छ❤❤

मायाले मुटु छुन्न र नगएपनी हून्नर छोडेर मलाई गैजादा त्यो मंन रुन्नर ?🥹❤️🩹 @kalasuptihangrai दिदिको मिठो आवाज तेस्माथि मिठो शब्दहरु, कलाकार साथीहरु र कोन्ज्योस्म भार्देउ ललीतपुर साथैमा १७ झ्याल को द्रीश्य सँगै प्रस्तुती धेरैनै राम्रो लाग्यो यो गीतले धेरैनै चर्चा पाउछ भन्ने बीश्वास सहित् सम्पूर्ण समुहलाइ शुभकामना दिन चाहन्छु | -ChyangBaa
कला सोल्टिनी 🙏🙏 तपाईंको लाहुरे मायाले एकदमै मेरो मन छोयो झन यो मुग्लानले त अझै मार्मिक लाग्यो। जो हाम्रो समाजमा यहि भइरहेको छ। युवा जति प्रदेशमा नगइ नहुने 😢😢। देशमै बसेर प्रगति गरिएको खालको पनि गित बनाउनु पर्यो् । 🙏🙏🙏🙏
झन भन्दा झन इम्प्रुभ हुदै गैराछ है कलामा।दमदार प्रस्तुति एकदमै राम्रो लाग्यो यो गीत झन्। अझै अझै निखारता सङै सफलता को शिखर चुम्नु। good luck sis Nd entire team 👍😊
सम्पुर्णमा नमस्कार !
म यस गितको गितकार तथा सङ्गितकार!
ख्यालख्यालैमा रचिएको गित, नजानिदो तरिकाले भरिएको सङ्गित, एउटा दुस्प्रयासित रचना।
तर कला दिदिको उच्च कोटिको मीठो स्वर, अनि अस्मिता मिस र रबिन सरको कथापरक अभिनय तथा कमल सरको एरेन्ज र अन्य बादवादनमा जोडिनुहुने टिमको मेहनतले यस गितलाई गित जस्तो बनाइदिएको छ।
अझै यो भन्दा बढी आदरणीय प्यारा भगवानरुपी दर्शकस्रोताहरुको माया, साथ र सपोर्टको कारण आज हामी यो गितलाइ यहाँहरुसमक्ष पस्किन पाएका छौ। यसै गरि अन्य कोसेलिहरु पनि यहाहरु माझ लिएर आउने छौ। प्रतीक्षा गर्नुहोला। धेरै धन्यवाद !!
उत्कृष्ट शब्द, सर्वोत्कृष्ट सङ्गीत, मिठास कम्पोजिसन, कम्पोजिसन सुहाउदो कोकिल आवाज!! आहा, र त यो गित पुर्ण भएको छ।
राम्रो रचना वा गितलाई धेरै तोडमोड गरिरहन आवश्यक हुदैन, बुस्टको सहयोग चाहिदैन, नक्कली भ्युजको खाचो पर्दैन। कन्टेन्ट बलियो र दमदार भए गित आफै चल्छ भन्ने गतिलो उदाहरण यस 'मुग्लान' गितले दिएको छ। back to back लगातार ट्रेन्डिङमा पर्दै दर्शकहरुको मन जितेकोमा शुभकामना सहितको हार्दिक बधाइ !!
अमर सरको शब्द मनबाट उतारिदैनन , स्वर्गको कुनै राजधानिबाट श्रीजित हुन्छन। उहाको शब्द, शब्द नभएर एउटा तीखो वाण हो, जो मनमा घचक्कै गढिदिन्छ। कला म्यामको आवाज आफैमा एउटा प्याकेज हो।
मन छोयो।🙏🙏🙏
Like so much❤❤❤❤
Aahaa amar bhaai !! Kasari hunxa yatti mitho creation..
Lovely words heart touching music and bold voice. Best wishes ahead 🎉🎉🎉🎉
@@kiranchandrarai1848धेरै धन्यवाद हजुर!
मलाई सुख दुखमा साथ दिने मेरो आफ्ना र मेरा गितलाई सधै माया दिने मेरो दर्शकको साथ माया सधै यसरी नै पाई रहु। म घिसृदै भएनी यो साङगतिक यात्रा तय गर्ने छु ।❤️🙏 यो हाम्रो गीत हेरेर साचो मन ले एक सपोर्टको लागि कस्तो लाग्यो प्रतिक्रिया दिनु हुन्छ भन्ने आशा राखेको छौ ।म अनि मेरो टिम को तर्फ बाट सबैमा धेरै माया ❤️🙏
Congratulations 🎉 to all entire team
Best wish
Good luck 🍀
Waiting ❣️❣️❣️
@@meelanthapamagar6695 ❤️❤️🤗🤗
Good luck 🍀 nana❤
🎉🎉🎉🎉🎉🎉milion
❤❤❤
मन नै छिया छिया भयो गित को पहिलो शब्दले नै......धुरुमा धुरु म आज माया ले चढ्दा जहाजमा यो मन छैन हर्ष मा पिडामा छु म आज मायाले मुटु छुन्न र नगए पनि हुन्न र 😢😢😢😢छोडेर मलाई गइ जादा त्यो मन रुन्न र बस्नै मन छैन घरदेश मा धन फल्ने बो ट छ्र र पर्देशमा😢😢😢
धन्यवाद !
Hjr geet haru akdam manparxa diju hjr ❤❤❤
Nikai nai ramro srijana ati ramro ❤❤🎉
Kasto ramroo😍😍
दु:ख मुटु छोडेर गएनी ,लाग्छ माया निर्दोष मनले माया तिमिलाई नै, घाम अस्ताउछ जुन उदाउछ ताराहरु नाचेर गिज्याउदा एक्लो यो जिन्दगी मरुभूमि झैँ लाग्छ ❤❤Congratulations sir👏last part heart touching ❤❤❤
धन्यवाद मिस!😊😊
माया ले मुटु छुन्न र नगए पनि हुन्न र😌 touching heart💔😌
हार्दिक आभार!❤❤
Sabbai mileko xa ramro lagyo Sister❤❤❤
❤❤❤superb 🙏
Lu congratulations 🎉😊 soltini asmi
Thank you💓
अति सुन्दर आवाज नाना❤🙏मिठास पन गित(मुग्लान) मा गएकोहरुलाई समेतेर बनाउनु हुन्छ राम्रो लाग्छ तपाईको आवाज आउने दिनहरु आझ राम्रो गर्दै जानू नाना शुभकामना छ❤❤
Laureko fmly ko geet lekhne eutai dd❤❤
Congratulations @kalasupthing nana ❤️❤️❤️❤️
Beat wishes ❤
Yasthi ho didi hani sabai laure haru ko life vhanalai mattri ramro ho
Fainali ❤❤🎉🎉😊
Tictokma arkaii video aako thiyo ta Ani RUclipsma arkaii ❤❤Tara bni mn royo haii
congressional all team🎉nice song @kalasupthing rai nana
Hye Kati mitho geet ho mohani lagaune
Wow congratulations🎉❤and best wishes ❤️😊
Congratulations dd❣️❣️😊
Wow dami x hai bro
I Am Here After Watching It On My Bhatizis Fb Story Just Love It Keep Shining Good Bless You ❤❤❤
Love From Chitwan Nepal And UAE Middle East..
मन छुने लय शब्द सफलताकाे शुभकामना बैनि म हाल भारतमा कारेरत छु नेपाल घर चितवन ।
Thank you so much brother ❤️🙏
Rabi sathy hww I proud off you sathy big fan. Asari noii AGI badhi janu 🥰🥰🥰🎉🎉🎉❤❤❤❤
Jst wow ❤❤❤❤❤ congratulations sis
Mero dai yo choti alik dhila aayo k hjur ko cmt 😉😂😁😁❤️❤️❤️❤️🤗🤗🤗🙏🙏🙏
mero ekdam bg samaya ma ni baini ekdam thulo fan pare harek geet ma 1st hune late aaipuge yo choti😢😢
Super
Mine heart touching 💘 linee ❤️🔥 wow sister ❤️ always be support for you
Kati bela aasu jharyo tha nai payena😔 kasto ramro geet❤ jhan aaile ko ta❤
धन्यवाद !
Kati wait gareko theya balla ayexa🤌💗
Ksto rmro song🥺💗
उत्कृष्ट शब्द, सर्वोत्कृष्ट सङ्गीत, मिठास कम्पोजिसन, कम्पोजिसन सुहाउदो कोकिल आवाज!! आहा, र त यो गित पुर्ण भएको छ।
राम्रो रचना वा गितलाई धेरै तोडमोड गरिरहन आवश्यक हुदैन, बुस्टको सहयोग चाहिदैन, नक्कली भ्युजको खाचो पर्दैन। कन्टेन्ट बलियो र दमदार भए गित आफै चल्छ भन्ने गतिलो उदाहरण यस 'मुग्लान' गितले दिएको छ। back to back लगातार ट्रेन्डिङमा पर्दै दर्शकहरुको मन जितेकोमा शुभकामना सहितको हार्दिक बधाइ !!
अमर सरको शब्द मनबाट उतारिदैनन , स्वर्गको कुनै राजधानिबाट श्रीजित हुन्छन। उहाको शब्द, शब्द नभएर एउटा तीखो वाण हो, जो मनमा घचक्कै गढिदिन्छ। कला म्यामको आवाज आफैमा एउटा प्याकेज हो।
मन छोयो।🙏🙏🙏
Thank you so much ❤️🙏
❤❤❤❤
i hope that this song will be most popular song 😘🤗❣️❣️🙏🙏
मायाले मुटु छुन्न र नगएपनी हून्नर छोडेर मलाई गैजादा त्यो मंन रुन्नर ?🥹❤️🩹 @kalasuptihangrai दिदिको मिठो आवाज तेस्माथि मिठो शब्दहरु, कलाकार साथीहरु र कोन्ज्योस्म भार्देउ ललीतपुर साथैमा १७ झ्याल को द्रीश्य सँगै प्रस्तुती धेरैनै राम्रो लाग्यो यो गीतले धेरैनै चर्चा पाउछ भन्ने बीश्वास सहित् सम्पूर्ण समुहलाइ शुभकामना दिन चाहन्छु |
-ChyangBaa
🥰🥰
Thank you so much mero vai ❤️🙏dherai maya ❤️
धेरै धेरै बधाई छ अमर भाइ गीत मीठो लाग्यो
धेरै धन्यवाद दिदी !❤❤
Herda jati ramro sunda ta Jhaan Kati ramro maan nai chuni 😘💗🥹
Pyaro dd : Sarahai maan chhoyo❤
gajab xa amar sir
धन्यवाद हजुर!
आहा कति राम्रो सब्द लय 😍😍😍😍धेरै को मन छुने गित रहेछ
हार्दिक आभार!
घर देश बस्न मन त कहाँ नभएको हो र
रहर भन्दा ठुलो बाध्यता हुदोरहेछ।❤❤
Keep it up ❤
Best wishes for your upcoming days😘😘😘
waw kati marmik sabda ani get ko laye man katakkai khayo safalta ko shuvakamana sabilai❤️❤️❤️👏👏🙏🙏
Thank you❤❤
Wow di best of luck ❤
finally waiting is over congratulations @kalasuptihangrai nana❤️❤️🎉
Lahurey ni⚔️⚔️miss uhh
Ramro ....................
❤❤❤❤👍👍👍 dherai dherai maya Kala suptihang Rai D
Ani hajur ko sabai video songs haru 👍👍👍ekdam ramro touching
कला सोल्टिनी 🙏🙏 तपाईंको लाहुरे मायाले एकदमै मेरो मन छोयो झन यो मुग्लानले त अझै मार्मिक लाग्यो। जो हाम्रो समाजमा यहि भइरहेको छ। युवा जति प्रदेशमा नगइ नहुने 😢😢। देशमै बसेर प्रगति गरिएको खालको पनि गित बनाउनु पर्यो् । 🙏🙏🙏🙏
Thank you so much.. ❤️🙏
Wait gariraxu matw kati bela 5 bajne ho xito bajeni hune ☺️♥️
Finally aayo ❤❤babal xa xa 🎉
Waiting..🥰good luck whole team ❤❤️
Wow dherai nai ramro ❤❤❤
मत माइली र माइला ले गर्दा आको है
आशा छ, सबैको माया मिल्ने छ..॥❤️🫶💗
हजुर ले गित गाउनु भो तर मैले चित्त भुझाउने साथि पाये❤❤
"बस्नै मन छैन र घरदेसमा धन फल्ने बोट छ र परदेशमा"मन छुने लाइन।परदेश बाटै सुन्दै छु😢
धन्यवाद !
Thank you
Big fan hjurko from Beauty of place (Pokhara)❤
Wow congratulations🎉❤
❤
केही नया प्रतिभा नया शैली फरक अावाज लाग्यो मलाई त मन पर्यो😘😘
Congratulations de and to the entire time 🌺❤️❤️
कुर्दा कुर्दा रात पर्यो
Khatra song sis ❤😢❤
💜💜💜💜💜
Aaha❤
Aang ne jiring jiring garera mutu mai xoyo hajur haru ko video le sansar ko man jitosh🥹🖤🤝🥀🥀
Thank you so much ❤️🙏🙏
Finally ayo yllllll was waiting since one month 🙌 😍 👏 ❤❤❤❤❤❤❤
Best wishes🎉🎉🎉
Mitho geet😮❤❤❤
Congratulations dd ❤
झन भन्दा झन इम्प्रुभ हुदै गैराछ है कलामा।दमदार प्रस्तुति एकदमै राम्रो लाग्यो यो गीत झन्। अझै अझै निखारता सङै सफलता को शिखर चुम्नु। good luck sis Nd entire team 👍😊
Thank you di❤️🙏
Ekdam ramro song update garnu hunxu malai dherai man parxa❤❤❤❤🎉
Hair lastai dami song
प्रतीक्षाको भल मिठो हुदो रहेछ यतिका दिन कुरेर आज यो गित सुन्दा मन्नै खुसी भयो😊
Finally Released ❤️🌿
Lots of love n support from Manipur
Thank you ❤️🙏
Sana🥺❣️
Congratulations 🎉❤
Heart touching base line song lyrics ❤️ congratulations 🎉👏🎉👏 sir ji keep it up
हार्दिक आभार दाइ!
sadhai bhari aashirbad chha Mero cheli Lai keep it up❤
so sweet voice D. ❤️❤️❤️❤️❤️🙏🙏🙏Love it🎉🎉
nice 🎉🎉🎉🎉🎉keep it up
Beautiful ❤️🥰 song keep it up
❤finally waiting is over
धेरै धेरै मिठो संगीत dijju❤❤
हार्दिक आभार!
Super🎉🎉❤❤❤
मन छोयो यो गीत र video ले
बधाई छ कला madam
Thank you sir 🙏
Sarai ramro ❤
My one and only kala suptihang Rai dd❤🎉
Congratulations muglan tim .. I like song ❤❤❤
Congratulations all team🎉🎊🎈best of luck👍🙏❤️😘
Keep it up dai❤🎉
Wow
Waiting 🙍😊
I hope that this song will be most popular song ❤️😇
🥰🥰
आहा सारै राम्रो गित ❤
wow
आसा छ सबैको माया र साथ् मिल्ने छ❤
Sarai ramro lagyo😊💗💐
Congratulations to the entire team 👏❤