LIVE 🔴 ७० बिघा खाएको भन्दै कांग्रेशमाथि प्रश्न, रबि स्वर्णिम वाग्ले के भने ?

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 44

  • @DipakDahal-o3b
    @DipakDahal-o3b 2 месяца назад +3

    सहि भन्नू भयाे यहालाई सलाम रघुजि पन्त ज्यु

  • @ptmwpmr
    @ptmwpmr 2 месяца назад +3

    स्वर्णीम वाग्ले जी को कुरा सही छ ! भावी प्रधान मन्त्री हो ! जय घन्टी

  • @bimalneupaney7560
    @bimalneupaney7560 2 месяца назад +2

    तिमिहरु सबै पाटिमिल्ने देशसबै बेचेरखाने अाफ्ना नातागाेतालाई सात पुस्तालाई पुग्नेकमाउ जनतालाई चुनाबमा मासुभात खुवाउनुपर्छ सत्ता मिलिखाउहै हामी जनता नै बेकुब भईयाे।नेपालिकाे कर्मनैछाै।

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 месяца назад

    रघुजित जी भ्रष्टाचारीको बखान नगरौ अब देश र जनतालाई ढाँट्दा घृणा लाग्यो ।

  • @ramchandrauprety-c3e
    @ramchandrauprety-c3e 2 месяца назад

    right

  • @IshaniTharu
    @IshaniTharu 2 месяца назад +1

    Good rabiji😊

  • @ramchandrauprety-c3e
    @ramchandrauprety-c3e 2 месяца назад

    raghu ji panth very good

  • @krishnaacharya8332
    @krishnaacharya8332 2 месяца назад

    पांच वटा बुढा नेताहरु लाई राजनीति बाट हटाउनु पर्छ । के पी, देउबा,, प्रचन्ड, माधब र झलनाथ । ई सबै पैसाका लोभी हुन । पार्टी को चुनावमा खर्च चाहिन्छ भनेर उध्योग पति सँग चन्दा माग्ने यिनै नेता हुन ।

  • @mallok3425
    @mallok3425 2 месяца назад +1

    नेपाल स्वतन्त्रनै थियो भन्नेपनि ज्ञान् नभयको ग्वाँख संसद

  • @jpar2190
    @jpar2190 2 месяца назад

    Aadibashiharu ko lagi constitution change swikarya chaina

  • @shreeramchhetri680
    @shreeramchhetri680 2 месяца назад

    नेपाल हिजाे स्वतन्त्र थियाे तर २०४६/०४७ पछि गुलाम बनायकाे छ कस्ले ? याे यकदिन प्रमाणित डकुमेन्ट बाहिर अाउँछ त्यसबेला के हाे ला ?

  • @KhotangMedia
    @KhotangMedia 2 месяца назад

    रधु हेर्ने आँखा एकपटक हेर के भन्छ यहाँका जनता चुचे नक्शा मात्र निकालेर भयाे

  • @prithvibudhathoki
    @prithvibudhathoki 2 месяца назад

    स्वर्णिम वाग्ले बोल्दै गर्द मुख सुकेर शब्द उच्चारण कति गार्हो भो

  • @nandrajbhatt1133
    @nandrajbhatt1133 2 месяца назад

    सदनमा बहश गरेर केही मिल्ने छैन तर भ्रष्टचारी लाई मार्नु पछि केपि र सेरे लाई

  • @USAjaynepal
    @USAjaynepal 2 месяца назад

    नेपालमा ३५ बर्ष यताको तीतो अनुभव नै राजनैतिक "कोतपर्व"अन्तिम समाधान हुनेछ। 🇳🇵 :face-turquoise-drinking-coffee:

  • @gitaadhikari2283
    @gitaadhikari2283 2 месяца назад

    ससांसद रयीजी तपाई पनि पासपोर्ट बोकेर विदेशी बनेर ठूलो आवाज ,बकबास,दोहोरो नागरिक ,नियम विपरित टेलिभिजन प्रस्तोता , त्यस बिषयलाई सजग गराउने मिडिया माथि प्रतिसोष ,सहकारी रकम अपचलन गर्ने संग साजेदार बनि ठूलो आशा देखाएर सिधा जनताको पसिना खाने बन्न सक्षम बनेर फर्कनु भयो हैन????

  • @firtutharu1802
    @firtutharu1802 2 месяца назад

    एका तिर बोल्दै छ । एका तिर हराम खोर हरु हास्दै छन । यस्ता संसदलाई किन भोट हालियो यार ।

  • @chhantapandey5259
    @chhantapandey5259 2 месяца назад

    अब त चुच्चे नक्साको जग्गा नेपालमा आउला नि

  • @Msm-c7h
    @Msm-c7h 2 месяца назад

    यो चस्मा वालि पनी बौलाएछ

  • @JindagiBibasta-od2px
    @JindagiBibasta-od2px 2 месяца назад

    Yo name ki neupane le hami neupaneko beijat nagara na vrasta charity kalo kangresi 😢😢😢😢😢

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 2 месяца назад

    बक पाश बन्द गरे बेश होला..आफ्ना देशका इतिहास बाख्या नगर्ने , अर्का को कुरा गर्ने..!यो बकबाश गर्नु जरुरि छैन,..!
    सुन कॉन्ड , निर्मला कॉन्ड,ललिता निवास कॉन्ड आदी आदी कॉन्ड का बारे बहस गर्नु..!

  • @CheshaPABLO
    @CheshaPABLO 2 месяца назад

    Kp lai ra sere lai tatkal oakrahuu garau

  • @hemlalacharya7100
    @hemlalacharya7100 2 месяца назад

    Hera.natak dekhYaki.

  • @TejMalla-q8s
    @TejMalla-q8s 2 месяца назад

    सबै चोर हुन😊

  • @DipeshBaahyel
    @DipeshBaahyel 2 месяца назад

    Yo goruko mukh gareko aemai kasto nabujheko

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 2 месяца назад

    ३५बर्ष देखि मल्मल देखि केहिगरेनन्
    सबै सदन्मा गफहाक्नेमात्रै हुन हाम्ले
    येाग्यता लाई चुन्न पायनम फटा सिर्ष
    नेताले गधालाइ टिकट दिय तेसै ललाइ
    जन्ताले भाेट दिनु पर्ने!!

  • @SajanaRai-e3w
    @SajanaRai-e3w 2 месяца назад

    Kuraa nikai uthnu thaalyo Nepaali banxa ki ke ho!?tar desh khaane ra maanchhe khaaneharule dela tadesh ra samaaj banaaunu!?

  • @badriprasadregmi8375
    @badriprasadregmi8375 2 месяца назад

    Timiharu sabai marnu parx.

  • @anupoudel2460
    @anupoudel2460 2 месяца назад

    Chor ho ravi & team

  • @topalaltiwari8403
    @topalaltiwari8403 2 месяца назад

    Sahakari ra kp 1dyanka mula hun