नेपालकै सबैभन्दा अग्लो व्यक्ति पहिलो पटक मिडियामा । Rajan Adhikari- Nepali Tallest Man Interview

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • Host- Shishir Bhandari
    guest- Rajan Adhikari (Nepali Tallest Man)
    Camera- Laxman Adhikari
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- www.instagram....
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9811006929
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #rajanadhikari #shishirbhandari

Комментарии • 506

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  5 лет назад +118

    यो भिडियोलाई सबैले लाइृक कमेन्ट शेयर गर्नुहोला । राजन अधिकारीको यो भिडियो कस्तो लाग्यो ? अब हाम्रो च्यानलमा कस्तो भिडियो हेर्न चाहनुहुन्छ ? कमेन्ट गर्नुहोला ।

    • @nishankancha9376
      @nishankancha9376 5 лет назад +1

      शिशिर सर नमस्कार ।।हजुर लाई म सदैब समान गर्दछु।।।अाज मेरो गाउले दाईको नेपालकै उच्च हाईट भएेको राजन दाइ को इन्टर्भियू लिनु भएेछ।।।सलाम सर।।।

    • @user-mf7fo7xb7h
      @user-mf7fo7xb7h 5 лет назад

      शिशिर दाई नमस्कार । म हजुरको सबै भिडियो हरु हेरेको छु र मलाई पनि एकचोटि हजुर सड़ग भेट्न मात्रै पाए पनि अल्लि दिन बाच्थे कि जस्तो लाएको छ 😔😔😔तर

    • @Sandip_ghyapchan_chhantyal07
      @Sandip_ghyapchan_chhantyal07 5 лет назад

      Qatar ma hoki Saudi ma ho yeuta vai Jail pareko tyo vaii Jail bata chuteko xaina ajhaii ?

    • @user-gw4nr2je4f
      @user-gw4nr2je4f 5 лет назад +1

      शिशिर दाजु हजुर एकपटक तनहुँ को शिव दाजु को घर मा गएर उहाँको दुख के हो बुझी दुनुस न मैले Online tufan बाट हेरेको थिए सारै दुख लाग्यो
      plzzzz बिन्ती गर्छु हजुर लाई गएर बुझी दिनुस है आसा गर्दछु म😥😥😥

    • @user-gw4nr2je4f
      @user-gw4nr2je4f 5 лет назад

      आसा गर्दछु हजुर पक्कै पनि हजुर को time निकालेर जानू हुन्छ भन्न्ने आसा गरेको छु शिशिर दाजु👏👏👏👏👏👏

  • @laxmangurung2200
    @laxmangurung2200 5 лет назад +65

    मैले पहिलोपटक देखे नेपाल कै अग्लो व्यक्ति र सुने पनि अत्यन्त गर्व महसुस भयो ।
    राजन अधिकारी सर, सलाम छ।
    त्यसैगरी शिशिर सर, लाई धेरै धेरै धन्यवाद छ।

  • @प्रेमठकुरी
    @प्रेमठकुरी 5 лет назад +83

    अहिले सम्मै कसैले मिडिया मा ल्याउन नसकेको बिष्णु माझी लाई ल्याउनु पर्यो भन्ने जति यता हाजिर
    👇️
    👍️

    • @chetanmagar7475
      @chetanmagar7475 5 лет назад

      बिस्नु माझी खाली पैसा मात्रै कमौने रे दर्सको सामु आउदैन यस्तो नि कलाकार हुन्च

    • @madankumarrai9554
      @madankumarrai9554 4 года назад

      Hamro ximeki po aaj

  • @malikaonline3622
    @malikaonline3622 5 лет назад +265

    शिशिर दादाले टाेपि लगाएकाे भए हेर्दा खेरि भुइँमा खस्थ्याे हाेला नयाँ नयाँ न्युज नियमित हेर्ने साथीहरू यता हाजिरी गराैं।

  • @yamthapa477
    @yamthapa477 5 лет назад +20

    राजन अधिकारी सङ्ग म इटहरीमा नेपाली सेनामा भर्ना हुदा भेट भयको थियो आज फेरि देख्न पाउँदा खुशी लाग्यो।

  • @indrakc1780
    @indrakc1780 5 лет назад +120

    राजन अधिकारी नेपालकै पहिलो अग्लो ब्याक्तीहो भन्ने सुनेकोथिय आज भिडियोमा भयपनी देख्नपाइयो 😀😀

    • @lalitarajbanashi6339
      @lalitarajbanashi6339 5 лет назад +2

      होर मैले त 2059...60 साल मै देखेको थिए हाम्रो नगरपालिका बेलबारि मा आओनु भाको थियो

    • @samjhanagurung8018
      @samjhanagurung8018 5 лет назад

      Ho malaeni khaliko yad Aayo

    • @gurungdaju
      @gurungdaju 5 лет назад

      Indra Kc मैले पनि नाम सुनेको मात्रै थिए ।

  • @laxmiraj808
    @laxmiraj808 5 лет назад +12

    सुदूरपश्चिमको दार्चुलाबाट आज नेपालकै अग्लो ब्यक्ति राजन सरको दर्शन गर्ने मौका पाईयो धन्यबाद छ शिशिर सरलाई

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 лет назад +10

    आम्बो..हाम्रो नेपालमा पनि पो हुनु हुन्छ यस्तो अग्लो ✌👍 सुस्वाथ र दीर्घायु को शुभकामना राजन अधिकारी जी इटहरी को पो हुनु हुन्छ 😍

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 лет назад +13

    हैट शिशिर दाजु र त्यो दाइ त धुरी र पाली जस्तो भयो त हो हैन के सारो अग्लो हो भन्या।

  • @netraneupane8828
    @netraneupane8828 5 лет назад +25

    first commentator sishir sir.BIG FAN

  • @lamjungthati8473
    @lamjungthati8473 5 лет назад +37

    शिशीर जी ले त माथी रुख तिर हेरेको जस्तो पो देखिदो रैछ

  • @prashantbohara9957
    @prashantbohara9957 5 лет назад +13

    Myakuri यो त खाली भन्दा पनि उचो हाईट।।💪💪💪

  • @ओईमगरकोछोरोहुछोरोहु

    शिशिर दाईलाई एकचोटी भेट्ने मेरो ठुलो रहर छ

    • @AhmadAHMAD-xt7ib
      @AhmadAHMAD-xt7ib 5 лет назад

      शिशिर भाइ भन्दा ठेक्कै डब्ल हुनुहुन्छ

  • @bibekkhatiwada7093
    @bibekkhatiwada7093 5 лет назад +4

    मैले उहालाइ करिबकरिब बीस बर्स अगाडि रत्नपार्कमा देखेको थिए ।आज देखियो। उहालाई स्वास्थ्य ले सधै साथ दिअाेस् है ।

  • @manjutamang6336
    @manjutamang6336 5 лет назад +6

    😃😃 Shishir sir ta thaiko nai mathi ko mathinai❤❤❤❤❤🤣🤣 mailet pahilo choti dekhe uhalai

  • @anishrai2415
    @anishrai2415 5 лет назад +7

    शिशिर दाजु ले बोम माथी उठाको देखेर म जस्तै मुसु मुसु हास्ने जम्मा हुम ना हौ😀😀

  • @parshuramrai8994
    @parshuramrai8994 5 лет назад +4

    ल वधाई छ बिस्वको तेस्रो नम्वर मा पर्नु भएकोमा अग्लो मान्छेलाई !

  • @DayaRam-rr7jj
    @DayaRam-rr7jj 5 лет назад +53

    शिशिर दाइ इन्टर्ब्यु लिदा त हजुर को मुन्टो दुख्यो होला है माथी हेर्दा हेर!है

  • @dhiranchhetri7749
    @dhiranchhetri7749 5 лет назад +11

    good job Daju I'm so happy Happy

  • @mr.rkgaming3406
    @mr.rkgaming3406 5 лет назад +2

    Aaj khushi lagyo Rajen Adhikarilai dekhera👌👌👌 thank you Sisir bro.

  • @sureshpalpali
    @sureshpalpali 5 лет назад +51

    दाजु आज त खली को अगाडी जोन सेना जस्तै देखिएको छ।

  • @sarumaraniexpress
    @sarumaraniexpress 5 лет назад +32

    शिशिर सर लाई त माइक मुख मा पुर्याउन नै गार्हो 😁😁😁 शिशिर सर भर्याङ्ग लगाउनु परो कि कसो 😁😁😁😁😁

  • @dilsonidilsunar2221
    @dilsonidilsunar2221 5 лет назад +24

    अहिले सम्म काहा लुकेर बस्नु भको थियो आज बल्ल 42 बर्स हुदा देख्न पाइयो पहिले पनि कहिले मिडियामा फिलिम मा देख्न सकिएन

    • @arjungurung2207
      @arjungurung2207 5 лет назад

      Basketball khelnu parneni

    • @gaganshrestha792
      @gaganshrestha792 5 лет назад

      basket ball hoin bolly bal khelnu parne

    • @reshmigurung8106
      @reshmigurung8106 5 лет назад

      ho ta hai balla po dekhe

    • @म्यार्मिनम्यार्मिन
      @म्यार्मिनम्यार्मिन 5 лет назад

      Dil soni Dil sunar बरु तपाई कहाँ हुनुहुन्थ्यो। यो दाई पहिले नै चर्चित भैइसकेको हो । अनि नेपालकै अग्लो मान्छे भनेर चिनिसकेको हो।पूरा अन्तरबार्ता हेर्नू सुन्नु न।यहि त सबै कुरा भनिसक्नुभाछ।

    • @mixmax5860
      @mixmax5860 5 лет назад

      pahila dekhinai dekheko ho hajurle nakhera hola sayad

  • @navrajoli571
    @navrajoli571 5 лет назад +55

    अलि धेरै फिजिकल गर्नु पर्ने देखिन्छ शिघ्र स्वास्थयलाभ काे कामना

  • @dipakthapa7939
    @dipakthapa7939 5 лет назад +1

    नेपालको सान संसार कै 3 न मा अग्लो हाम्रो नेपाली ल रमाइलो लाग्यो

  • @whoisalish.
    @whoisalish. 5 лет назад +11

    I love your video from usa

  • @bhimkarki1038
    @bhimkarki1038 5 лет назад +17

    मैले त आज भन्दा 15/16 साल पहिला नै इटहरीमा आर्मी भिड्न आउनु भएको थियो त्यही बाट देखेको हो मेरो घर पनि 15 मिनेट को वरपर हो।

  • @mycreation8576
    @mycreation8576 5 лет назад +4

    GK ma padheko thy.
    great video😊

  • @pramodlama6752
    @pramodlama6752 5 лет назад

    Thanks a lot sisir dai Naya Naya news ko lage. .

  • @reshamthami3137
    @reshamthami3137 5 лет назад +5

    nice job dada

  • @indirasharma4077
    @indirasharma4077 5 лет назад

    Thankyou shishir sir,
    James Nepal ka gahana haru lai patak patak prathikata dinu bhaye ko ma all the best

  • @kirpashrestha1082
    @kirpashrestha1082 5 лет назад +1

    शिशिरजि नमस्ते म हजुरलाई र हजुरले गर्नु भएको कामलाइ सधै सम्मान गर्न चाहान्छु,,,आज यो पनि मलाई पूरा बिश्वास छ,please modern online tv channel मा प्रस्तुत गरिएको सानो बाबू बुद्ध तामाङको videoly मेरो मन मात्र होईन त्यो video हेर्नुहुनी धेरैको मन छुएको छ र रोहेको पनि छ, तेसैले हजुरको online नयाँ नंया निउज नेपाल देखि पनि एकपटक त्यो भिदियोलाई सबैको सामु सम्प्रेषण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु,

  • @siddharthasaud2193
    @siddharthasaud2193 5 лет назад +1

    लौ..!😊😋 नेपालकै अग्लो ब्यक्ति पनि देख्न पाईयो आज.....

  • @fuchhisapana923
    @fuchhisapana923 5 лет назад +33

    Hihi शिशिर दादा त उहाको अगाडि कति fuchhe देखिनु भको😀😀

  • @pramodkc4527
    @pramodkc4527 5 лет назад +9

    धेरै लम्बु रहेछ हो !! पीडा छ है

  • @nepalatoz6810
    @nepalatoz6810 5 лет назад +3

    Great job

  • @NepaliNomad1234
    @NepaliNomad1234 5 лет назад +5

    Wow so strange! God bless bro!

  • @binoddahal9553
    @binoddahal9553 5 лет назад

    itahari ma dakhi rahane rajan dai aj naya naya news nepal ma dakhn na payeyo thanku shishir dai

  • @mirapathak2459
    @mirapathak2459 5 лет назад

    Nepal kai agla bekkti nam suneko thiy lu aaja dekhnu paiyo hai. Tq so much shishir vai

  • @shibabhattarai740
    @shibabhattarai740 5 лет назад

    सुने को थिय राजन अधिकारी आज देखीयो धन्यवाद शिशीर सर

  • @nischalbohara975
    @nischalbohara975 5 лет назад +1

    शिशिर भाई सारै फुच्चे देखिय है
    अग्लो सेन्डिल लाउन पर्यो
    हात गलिसक्यो मायक ले😃

  • @DineshKumar-oj8me
    @DineshKumar-oj8me 5 лет назад

    धेरै खुशी लाग्यो हाम्रो देशमा यति अग्लो मान्छे । हुनुहुदो रहेछ।

  • @sabitalamsal6550
    @sabitalamsal6550 5 лет назад

    हैट ,, शिशिर दाजु त फुच्चे देखिने बाइ 😜😜😜

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 лет назад +2

    हैट कडा कसरिहाे हाटबडाउनि मलाईनि जान्कारि दिऐ अाभारि हुन्थे।

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 лет назад +2

    अाज बल्ल देखियो नेपालीको सबैभन्दा अग्लो मान्छे शिशिर दाजु माथि हेर्दा हेर्दै टाउको पनि दुखेको होला है

  • @bhupenlimbu5198
    @bhupenlimbu5198 5 лет назад

    हैट देखियो अधिकारि दाजु लाई 😀

  • @S.B.R.A.6675
    @S.B.R.A.6675 5 лет назад

    khushi lageu ekdamai ramro lageu nepalko aglo byaki ko nam suneko thye tara pratashya navaye ni vedio ma hernu paiyo dherai kura bujhiyo sisir sir lai murimuri dhanyabad.. hal ma qatar bata ho ...

  • @ridumsong3256
    @ridumsong3256 5 лет назад +3

    good job dada

  • @kabitakhadka2559
    @kabitakhadka2559 5 лет назад

    first tym dekhe rajan adhikari lai...

  • @roshansharma2722
    @roshansharma2722 Год назад +1

    sir hjr parti salam xa rajan sir

  • @Pugu-puku
    @Pugu-puku 5 лет назад +1

    Comedy lagyo dai le aja interview lida mathi harna paryo😂😂😂

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 5 лет назад

    राजन अधिकारी जि नेपालकै अग्लो ब्यक्ति भन्ने थाहा थियो तर एसरी इन्टरभिउ नै चै हेर्या थिएन!शिशिर जि लाई सलाम👏👏👌

  • @devbibashkhadka2830
    @devbibashkhadka2830 5 лет назад +12

    10 फिट को वाल त सजिलै नागन सकिनछ होला

  • @sirjananiraula1095
    @sirjananiraula1095 5 лет назад +3

    उहाँ त हाम्रो घर इटहरी निवास मा आउनु भको छ चिया नि पिएर जानू भको छ 🙏🙏🇳🇵
    #respect_person ♥️

    • @kanxodai4941
      @kanxodai4941 5 лет назад

      Sirjana Niraula ma pni aako thieya ni ????

  • @arunmagar9065
    @arunmagar9065 5 лет назад +1

    शिशिर दाजु हजुर पनि डाेकामा चढेर बराबर भयर इन्टुभ्यु लिनु हहहह बधाइ छ दुबैजनालाइ !

  • @krishnalamsal5357
    @krishnalamsal5357 5 лет назад

    Thank you for this channel

  • @sanjugm8568
    @sanjugm8568 5 лет назад

    Omg नेपालमा पनि यस्ता अग्लो मान्छे जन्मिएका रहेछन ।
    खुशी लाग्यो देख्न पाउदा

  • @user-pd4un1rj7q
    @user-pd4un1rj7q 5 лет назад +6

    शिशिर दाजु त घुडा मुनि 😂😂
    आइट के खार बढ्या रे😂😂

  • @ayushpuri4535
    @ayushpuri4535 5 лет назад +2

    हा हा हा शिशिर ब्रो तेस्तो मान्छे आज के खायेर येस्तो पुड्को भयेको नि।

  • @durgabc2304
    @durgabc2304 5 лет назад

    Jhakas

  • @prabinmagar7349
    @prabinmagar7349 5 лет назад

    शिशिर ब्रो हजुर लाई त टूल माथी बस्नु भएको दामी हुने थियो 🤔🤔🤔🤔🤔🤔

  • @magarnicheli1495
    @magarnicheli1495 5 лет назад +3

    Hahaha shishir bro tapai lai ta kati hocho dekha vanya dai herer

  • @rashmilabhattarai4832
    @rashmilabhattarai4832 5 лет назад +8

    😆😆😆 1st comment

  • @rajuachhami6888
    @rajuachhami6888 5 лет назад

    Good sir thank you shir shir sir

  • @shankarjoshi1768
    @shankarjoshi1768 5 лет назад +1

    Hidada namskar

  • @loksewaaayogpreparation9726
    @loksewaaayogpreparation9726 5 лет назад

    राजन दाई लाई धेरै पछि देख्यो, रमाइलोको graund मा दाइको गफ सुनेर बसेको याद आयो । दाइको लागी राज्यले केही नगरेको देख्दा दुःख लाग्छ। Miss u Rajan dai...

  • @binapokhrel43
    @binapokhrel43 5 лет назад +1

    Nice

  • @ambikabasnet9259
    @ambikabasnet9259 5 лет назад +4

    हजुर लाई त मैले हेरेको अनि बोलेको पनि छु दाई पहिलो choti तपाई बैंक बाट निस्किन्दा मत अचम्म हेरिरहे तर हजुर ले नै बोलौदा खुशी लागो अहिले Ktm मा हुनुहुदो रहेछ

  • @Villagenepal113
    @Villagenepal113 5 лет назад +6

    Camera le cover garn saken bhane ali tadha baat khicheko bha hunthyo khuttai dekhiyen yr

  • @khumbahadurshahi6184
    @khumbahadurshahi6184 5 лет назад +1

    Proud of nepal.

  • @meroboli2091
    @meroboli2091 5 лет назад +3

    Rajan uncle Sunsari itahari 5 ma basnuhunxa mero Ghar Pani tetai xa. Maile rajan uncle lai dherai dekhekoxu . I usually see him riding motorcycle😏

  • @jesikasunarpyaronepal1294
    @jesikasunarpyaronepal1294 5 лет назад +1

    शिशिर दाइ ह्जुरलाई यसरि बोल्दा गारो भय जस्तो लाग्यो। अर्को पटक बाताबरण मिलाएर लिग्नु होला।😅😅😅

  • @NoobGamer-xz1oc
    @NoobGamer-xz1oc 5 лет назад

    Yo daai lai maile aaja vandaa 19 barsa agadi dekheko the itahari ma . Ahile yo daai lai dekhta. Malai teti belako balapan ko ramailo yaad aayo.

  • @waterchannel1686
    @waterchannel1686 5 лет назад

    Badai sir ajai aglo hunu hola

  • @rajeshpanthi4959
    @rajeshpanthi4959 5 лет назад

    shisir Dai Haso lagyo k. Hjr kati saano dekhya k..... 😂😂😂

  • @paharidp871
    @paharidp871 5 лет назад

    6 फिट म पनि छु .

  • @moustafagolam943
    @moustafagolam943 5 лет назад +9

    Plz Sishir dai Varyang mathi chadera bolnu kinaki Ali garo vaye jasto xa

    • @lilabhurtel596
      @lilabhurtel596 5 лет назад

      Maik thado parda hat galyo hola patrakar sirko

  • @shantibalal6641
    @shantibalal6641 5 лет назад

    Sisir dada le gardaaa dekhna paaiyooo daju laiiii tq so much sisir dai

  • @dayaramshrestha3872
    @dayaramshrestha3872 5 лет назад

    rajan adhikari ji हजुरलाई धेरै धेरै शुभकामना छ

  • @nepalnaturalbeauti7980
    @nepalnaturalbeauti7980 5 лет назад +1

    Yoga.. exercise garera body maintain garnu paryo ..

  • @sureshnp9760
    @sureshnp9760 5 лет назад

    Shisir dada jim garna lagaunu dammi dekhinxa bbl

  • @dayalugiri5929
    @dayalugiri5929 5 лет назад

    lou gajab dekhiyo tw😂😁

  • @akritilimbu7731
    @akritilimbu7731 5 лет назад

    aama hau khatra aaglo xata yrr solta ta pahilo choti dekha dei xu

  • @Bishwas530
    @Bishwas530 5 лет назад

    Thank you dai lai

  • @binashrestha519
    @binashrestha519 5 лет назад +4

    शिशिर काे घाँटी दुख्याे हाेला माथि हेरेको हेरै गरेर कुर्चि ल्यायर बसम्न हाे

  • @benobeno3522
    @benobeno3522 5 лет назад +2

    Aammm.... Nepal ko bigso

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 5 лет назад

    जे जसरी भएपनी उहाको अग्लो कदले सबै नेपालीको लागि एउटा चिनारी दिएको छ । उहाँ लाई आवस्यक सवारी सधनको लागि सरकारले सहयोग गरोस । र स सम्मान गर्न सकोस यस्ता ब्याक्तित्व लाई ।

  • @bhaktamagar5695
    @bhaktamagar5695 5 лет назад

    कडा हैट

  • @simapariyar2473
    @simapariyar2473 5 лет назад

    Shishir dai hjr sarai sano dekhinu vayo

  • @nsherpa3156
    @nsherpa3156 5 лет назад +4

    Height pani sathai pet le garda ali apthhyaro mahasus hola so pet ghatauda ramro .

  • @rpadhikari7824
    @rpadhikari7824 5 лет назад

    Shishir sir bro lai garo vayo jasto xa ubho hreda.hahahaha❤️❤️

  • @arjunsingtanofficial7009
    @arjunsingtanofficial7009 5 лет назад

    अग्लो मान्छे नि देख्न पाइयो
    हाजिरिजवाफमा सुनिन्थ्यो
    राजन सर 💕

  • @saralarai1518
    @saralarai1518 5 лет назад +29

    आज भन्दा १६ अगाडी मैले नि उहाँ लाई कुमारी बेङक मा भेटेको थिए । उहाँ लाई देखेर मत छ्क्कै परेको नि छेउमा उभिदा कम्मर सम्म पो म त।

  • @KarnalicatonTV
    @KarnalicatonTV 5 лет назад +1

    ओ no

  • @dilbahadurdhanuk9740
    @dilbahadurdhanuk9740 5 лет назад

    good job sir

  • @asharai5925
    @asharai5925 3 года назад

    dherai barsa aghi patharima vet ko thiyo program ma feri dekhn paye miss sir dherai miss garxu uhalai

  • @kirankoirala3900
    @kirankoirala3900 5 лет назад

    Rajan dai kei gau maa mani basxu.bike ma aklei hidnu hunxa dui jana atidein❤️❤️❤️❤️😊😊

  • @prakashraut2774
    @prakashraut2774 5 лет назад

    हाम्रा दाईले भर्खरै मिडियामा आउनु हुदैछ😃 यि हाम्रा गाउले दाई हुन है

  • @darwingrg2295
    @darwingrg2295 5 лет назад

    Superb

  • @subasresmi7444
    @subasresmi7444 5 лет назад

    hait achamma lagyo