Sauteni Aama || सौतेनी आमा || Episode 130 || Social Serial February 04, 2024
HTML-код
- Опубликовано: 29 сен 2024
- Sauteni Aama || सौतेनी आमा || Episode 130 || Social Serial February 04, 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode130
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RUclips:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RUclips:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
मलाई पनि यो serial मा खेलाउनु न please 😢😢😢😢धेरै राम्रो लाग्छ यो serial म पनि राम्रो कलाकार बन्न चाहान्छु😢😢😢😢
Jxnnxnn I'm bringing nzhdw ndmnnd nnxnnxn ndmnnd bndn ndmnnd lnsnnnnfnb mennnnnf meजन्म दिनकाे लाखौं लाख शुभकामना दिदी सदै खुसि हुनुधेरै माया अनि मिठाे सम्झना दिदी यस्तहि माया कहिले पनि नमर्यस स्वास्थ्य लाभकाे कामना दिदी 🎂❤❤❤❤❤❤😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😮😮😮😮😂❤😂🎂🎂❤️❤️🙏🙏🙏🙏🎉🎉🎉😅🙏🙏🙏🥀🥀🥀🥀🥀@@Kali22988
Gift cards vjGift you 🎂 chori you 🎂 uncle and you 💕 you 💕 you 💕 you 💕 you 💕 you 💕 you 💕 you 💕
अब टुलकिले सुख पाउन पर्यो है हजुर अनि आरोहीले पनि टुलकीलाई सही बुझ्नु पर्छ 😢
❤❤❤❤❤❤❤❤❤❤❤
अब को भाग मा सहर गएर बाबा आमा संग माफी मागेर सहर नै बसेको हेर्न पाउ तुल्कि
यो सियल कति राम्रो छनित तेहि भएर हजुर सबै जना लाई धेेरै धेरै धन्यवाद छनित
Tulki rw aadityako bihe vako herna pam hai chado 🙏🙏🙏🙏🙏🙏🙏
अब त अति भयो टुल्किले सहरका बा आमाको घरमा गयर सबै कुरा भनेर बा आमाको घरमा जानू पर्छ र शुख पाउनु पर्छ ।
आरोही ले तुल्की लाई गर्ने बेवार ठीक लागेन
आफ्नो छोरिको बानिबेहोरा कस्तो छ त्यो कसरी थाहा पाउनी हो आरोही पनि बुबा आमको पछदी लप गर्दै हिद्छिन त
M kearala india bat hardai chu nice seril my fetebeat seril sautani aama love you tulki❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
Ho aab मामा ले अर्को बिहे गर्नु पर्छ बुडोस् काल मा एउटा सहारा चिहेन्छ नी टुहुरो पनि कहिले कहाँ कहिले कहाँ चुप लागेर आफ्नो ममा को घर मा बस्नु पर्छ आर्का ले त मुख मा राम राम बगाला छुरा राम्रो हुँदैन आफूले जति सुकै राम्रो गरें पनि जस् पाउँदैन ❤❤😂😂 ❤❤❤🎉🎉🎉
मलाई त मन नै पर्दैन यो सिरियल अनि यो छोरी हरु को रोल पनि
यो serial मा मलाइ पनि खेलाउनु न please 😢😢😢 धेरै राम्रो लाग्छ
Watching from Sikkim ❤
Aadite dada le tulki didi lai aba sang gai laijanu parxa
आरोहिको चालामाला ठिक लागेन
हिम्मत नभएको महिला हाे टुल्कि ।
xixi aarohile kati naramro kam gareko tulki lai malait man paren sathilai naramro sochnu nai galat ho aarohiko
Aarohi Ra tulaki Melanu perchha
Hii
Ra teyo aarohi pani 1 na 1 din galata sabita hunu parxa
मेरो नाम शारिका होनी
My favourite serial 🥰
ठुल्कीको केही दोष नहुँदा पनि बिचरा कति सधैँ टुल्की मात्रै दुःख पाएको देख्न हामीले सक्दैनौँ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Lakhar lakhar chardai hinni aaruko bf vanni tha huda hudai lapakka parni garesi ta dukha paihalxa ni
Thapakka aafnu mama sanga basnu paro ni ta
अर्काको bf खोस्ने किन गल्ति छैन यक्थाउमा बस्न पर्छ्नि तेति माया गर्ने बा आमा भयसि
@@JyotiBaniya-t8h man kai kura garnu vayo akriti sanga chai merk testo kai kura hunna vanni aani luki luki msg garni maskini tasini 😅 aani sabai jana tulki tuli re to sante lai chai dukha parda sath dine kamaro jasto garayera aaile uta lapakka
आजभोली नबुझिकन सबेले टुल्किलाई संका गरेको अनि दुख दियको मनपरेन मलाई
😂😂😂😂😂
आरोही को व्यबहार पिटिकै मन नपर्ने म मात्रै होकि 😚
Malai ni man paren
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma pani xu fittikai man pordain
Mapani xu
ए टुल्की तिमिले अब आघी आमाले देखेको सपना लाई बिपना बनाउन पर्छ है अर्काको घर भतुवा लागेर नबस आफ्नै घर जाउ र बा आमा पालेर सुख र खुसी देउ! अर्काले सम्पती लुट्न लागिसक्यो बचाउ ठुल्की बचाउ ! कथाकार लाई पनि सुझाव!!
टुल्कि अब शहर काे बाबा मामु काे मा गयर माफ मागि उहीँ बस्नु पर्छ❤❤❤
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
टुल्की को सुख देख्न चाहाने हरु लाइक गरेर हाजिरी दिउ है😢
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अारोही कति सम हुन सकेको तर पनि अादिते दाइ र तुलकी दिदी को जोदी कति राम्रो सुहाउन र अारोहीको अामाले तुलकी दिदीलाई पकै घरबाट नीकानु हुन्छ अादिते दाईले तुलकी दिदीलाई लैजानुपर्छ है❤❤❤❤❤❤
यो sauteniaama serial को आउँदा भागहरुमा आरोहीले दुख पाको र टुल्किले सुख पाको हेर्न पाइयोस 🙏
टुल्की ले सुख पाएको हेर्न चाहने को को हुनुहुन्छ ??
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Me
Yo ta sathikonamma kalangkarahaxaxixi
सुख पाए पछि त सिरियल सकिन्छ नि
आरोहीले टुल्की माथि गरेको बेब्याहार सुनमाया आन्टीले थाहाँ पाउनु र्पछ ।
सुन मायाको छोरी चाहिँ मन पर्नै छाड्यो आजभोली टुल्किलाइ दुख दिएको देख्दा🙏😢😢
भाग 1 देखि 130 सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤
Ati ramro xa
सौतेनी आमा सीरियल काे एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम हाई ❤😊
म टुकीले सु:ख पाएको हेरन चाहन्छु । ❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो कथामा सबै दोस टुल्किको मात्र हुन्छ
Hello
भाग 1 देखि 130 सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टुल्किले सुख पाउन भनेर चाहानेहरु यता हाजिर हुनु
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे आरोही ले टुल की माथी गरेको व्यबार ले गर्दा सारै दुःख लाग्यो कती सत्रु भाकी टुल की पनी आफ्नु मामा काे वचन उलंघन गरेर एउटा साथी को नाताले त्यहाँ बसिन् मामा काे वचन गला लाग्याे टुल की काे बिजोक देखेर सीरीयल हेर्न मन पनी लाग्न छोड्यो
Tulki and aadati best jodi❤❤❤
टुलकि बाब आमाकाे घर फर्केको राम्रो हुन्छ 🙏🙏
यो आरोही त सत्र पापिनी रैछ आफ्नु साथिलाइ फसाउने टुल्की अब बा आमाको मा गएर सुख पाएर बसेको हेर्न मन छ
अरुकाेमा सिला लाग्ने हाेइन टुल्कि अब तुलि भयै काम गरेर अाफ्नै कमाइ खानुपर्छ 😊
Sautini aama malai sarai mn parxa aaditera tulkiko bihe vako herna mnxa malaita sathi haru k lagxata mero kura
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Malai mn xa
From Darjeeling india so sweet history ❤❤ बिचारा टुल्टकी के थाहा आफ्नो साथी ले जाल गरेको घर बाट निकालने बिचारा टुल्टकी ले कहिले सुख नपाउने भयो यो ऐपीसोट पनि हेरीयो अर्को ऐपीसोट को इन्तजार मा छौ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु 🙏👍❤️❤️
Sathi le jal hale ni angalo ma badhina jane ta uhh aafai honi ta
निरुता बहिनी लाई अग्रिम शुभकामना। कहिले नहेरेको सिरियल निरुता बहिनी को आगमन सङ्गै हेर्न थाले।❤❤❤❤ बधाई छ बुनुलाई धेरै राम्रो गर्दै जानू। कहिले हडबड नगर्नु❤❤❤
Thank you so much🙏🙏🙏
Namaste🙏 sabai janale hamro serial lai dherai bhanda dherai maayaa ani suppoet gardinuhola🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मलाई त यो सिरेल हेरन मन लाग्दैन जहिले तुल्की को मात्र दोस यो आरोइ भन्नी को बानी मन परेन आफ्नै साथी लाई एस्तो बेबाहार गर्ने 😢😢
भाग 1 देखि 130 सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤
तुल्किले सुख भाको देख्न पैयोस 😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टुल्की ले सुख पाको हेर्न चाहने जति यता है ❤❤❤
त्यो आरोहिलाइ ठूलो पाप लाग्नु पर्छ ।एकोहोरो टुल्किले मात्रै अत्यचार सहेको सुवाएन ।कथा अलि मोड्नु पर्यो ।
आरोही को व्यवहार पटक्कै मन पर्दैन ।मलाई त टुल्की ले सुख पाएको हेर्न मन छ😊
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं ❤🎉🎉❤🎉❤🎉❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏
Asmita k c🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🌈🌈🌈🎈🎈🎈🎈🎁🎁🎁🎁
अब टुल्की शहर गयर आमा बुवा संग माफी माग्नु पर्छ
छ्या चङडिकाकप साथिनि खराब जस्तालाइ उस्तै टुल्किले जतिगरेनिनदेखने अाखिरि सोैतेनिअामात हो ❤❤
Tulki and aadati ko best jodi❤❤❤❤❤❤❤❤❤
अर्को भाग विशेष
Tulki and aaditya best jodi💝💝
टुल्की ले सही भन्नु सक्नु पर्यो जहीले रुन्छ मात्र समाज सँग लड्न सिक्नु पर्छ 😊😊😊
अब आउने भागमा टुल्कीले सुख पाएको हेर्न पाएहुन्थ्यो
नमस्ते नमस्कार सम्पुर्णमा यो सिरेल कस्तो लाग्छ मैले पनि अभिनय गरेकी छु जस्ताको त्यस्तै सल्लाह दिन नभुल्नु होला 🙏🙏
yo sukuti chyansi arohi ko anuhar dekhyo bhane dasaaa laagcha hai.
कति दुख देको होला टुल्की बिचरि लाइ अब त आरोहि को पालो नत्र यो सिरियल हेर्दिन म त
Same to u
अब आधित्य र टुल्कि को love pareko ra यक अर्का ले साथ दिय को हेर्न मन छ
Malai pani herna man xa xitai yak hunuhparyo aarohiko agadi bihe garera dekhaunu paryo tulki sis and aaditya brother
सौतेनी आमा सेसिल राम्रो लाग्छ मलाई पनि सुरु देखि नै हार्दै आए को छू तुल्की सहर को आमा बाबा को घर मा बस्नु पर्छ कि मामा को घर फर्की आउ ok ल अब अर्को हप्ता भेतुला ❤❤
अब सहर जाउ अनि सुख पाउ पिलिज🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
टोलकी लाई कति सम्म दुःख दिनु सके को हो सबै यो आरुई ले गराको हो यो दुःख टोलकी लाई बिचरा सबै उसको बारेमा उ बोलेर फासको हुनत सिरेल हो तै पनि हेर्दा हेर्दै कति दुःख लग्नी के टोलकी लाई देखेर
Wow एकदम धेरै राम्रो छ तर त्या आफ्नै साथी ले घात गरेको छ त्यो भएन टुल्कीको परिस्थिति कसैले बुजेनन ।अरु को कुरा सुनेर टुल्की माथी गर्ने व्यबहार मन परेन र अब आउने दिन हरु मा टुल्की र आदित्य को चाडो भेट होष
Best of luck sister niruta lama❣️❣️🙏
यो आरोही ले आफूले गरेको गल्ती को महसूस र पछुतो कहीले हुन्छ जब टुल्कीले दुःख पाएको मात्रै कहीले हेर्ने कहीले कही त सत्य को नी जित भएको देखाउनु न plzz
यी टुल्कि सुनमायाकाे घरमा किन वसेकाे हाेला दुनिया हेपाइ खायेर खुरूक्क धर्म वाउ अामाकाे घरमा गयेर रिदमकाे भण्डा फाेर पर्दा फास गर्नु पर्छ नि टुल्किले अाराेहिकाे हेपाइ खायेर किन वसेकाे चण्डिका र दुर्गा देविले पनि त्यहि खाेजि रहेका छन त्याे मालतिलाइ टुल्किले किन साथमा राखेकाे हाेला नाटक गर्छे टुल्किले पनि अाफ्नाे ज्यान कसरी पाल्ने भनेकाे वेलामा मालतिलाई पनि साथाा राखेर किन भतुवा लागेकाे हाेला सिरियल पनि ताईन तुइकाे वनाउछन भन्या ।
❤❤❤❤❤❤
अबको भाग मा सहर गएर बाबा आमा सँग माफी मागेर सहर नै बसेको हेरन पाउ टुलकी अब तिमी ले सुख पाएको हेने चाहाना छ❤❤❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏
जे भयनि तेति बिस्वास गरेर आरोहिले आफ्नो साथि भनेर चिनाईन तर तुल्किले आफ्नो साथिको साखि खोस्न हुन्थेन यो चाई मलाइ मन परेको को को हुनु हुन्छ मन न परेको म जस्तो यसो गरेसि त जोस्लाई नि रिस उथछ त
म त न छुटाई हेर्छु राम्रो छ तर बीचरी टुल्की लाई धेरै दुख्ख भयो टुल्की को खुसी को दिन कहिले आउला खुसी भए को हेर्न्नू मन छ🙏👌❤
त्यो आरोही नकचारी लाई पनि कसोईले येस्तोई फसावस होइ. तेस्को बाव पनि चंदिके sanga सल्केको बिर्सेक्ष?
अब टुल्किले सुख कहिले नपाउने हो
कति अरूको हेपाई सहनु
हुन् त आफ्नो बस्ने ठाउँ नभए पछि जति हेपे पनि सहनै पर्यो 😁
टुल्की ले यति धेरै दुःख पाउदा नि के आर्काको घर मा डेरा हालेर बसेको होला अरुको हेला सहेर बस्न कति सकेको होला यर आफुलाई माया गर्ने आमा बुवा को घर मा गयर न बसेर
sindhuliko baini hain tamangnibaini chai koho
🙏🙏🙏
yo tulki k vaki feri tyo aadite saga kina hug gareko hola aba tulki le sabai satya kura garera saharka baa aama saga basnu parxa❤❤❤
टुलकिले मात्रै दुखा पाकाे हेरना मन लागेना बिचार टुलकिले केही नगरदा नि याे अाराेइ भनने केटिले दाेस लाकाे मन परेना अाराेइ अाफु गतिलि छैना टुलकि लाई दाेस लाउछे सुनमाया ले पनि चनडि का का अामा छाेरिले अाजा दुखा पाउना परछा ❤
खोईत रारोईर टुल्की मिलेको राम्रो हुन्छ भनेकोत झन नराम्रो गरेकोपो भयोत के सल्ला सुझाब माङनुर
आरोही को पर्दा फास हुनु पर्छ।
Tulki tw saharko ba aama ko garx vaner khusi vaeko sapana matrai po Malai ris uthi sakyo hi asmita di❤❤❤❤❤❤❤❤❤
सबै भन्दा मन पर्ने ❤दोस्रो सिरियल आउँदा कुसि हुने जति ❤यता हाजिर हौत❤❤
❤❤❤❤😮😮
❤❤❤❤🎉🎉🎉😮😮😮
धेरै धेरै राम्रो छ सिरियल पाेखरा ७ बाट
हेर्दै छु🙏🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अरुको फोनमा मेसेज गर्दा लाज लगेन आरोहिको चाक्मा सुइ घोज्नु पर्ने रहेछ
शत्रुता भनेको एस्तो हुन्छ शत्रु खोज्न टाढा जानु पर्दैन आफ्नै मान्छे हुन्छ
सधै एउटै भयो अब कथा अलि मोडनु पर्यो । शब्द शब्दले मन छुने होस जसरी सकस, सीता सिरियल जस्तै होस बधाई तथा शुभकामना सौतेनी आमा टिमलाई ।
Xori Aarogye le garda tulki yesto vayeko ho tulki galti xaina bichara tyo raksi khane vanaudo le k jhagada garna aayeko para teslai sajay hos
My favourite serial ❤
आरोहिले पाउनु दुख पायको हेर्ने चहाना छ मेरो अस्ति केटी
टुलकि को सिसटर को र आदिते बोरदरको जोडि धेरई रामरोछ अनि ते आरोई भने ले कति हडिमा कपाड बनिराछे
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ab khnne sarobigryo sauteniaakkatha ab erne làik koo hudaina Bai bai
Sauteni aama 🎉🎉❤❤action ramro xq🎉🎉❤❤