Sauteni Aama || सौतेनी आमा || Episode 130 || Social Serial February 04, 2024

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2024

Комментарии • 514

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  9 месяцев назад +137

    हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @Kali22988
      @Kali22988 9 месяцев назад +10

      मलाई पनि यो serial मा खेलाउनु न please 😢😢😢😢धेरै राम्रो लाग्छ यो serial म पनि राम्रो कलाकार बन्न चाहान्छु😢😢😢😢

    • @BirkhaSunar-r6f
      @BirkhaSunar-r6f 9 месяцев назад

      Jxnnxnn I'm bringing nzhdw ndmnnd nnxnnxn ndmnnd bndn ndmnnd lnsnnnnfnb mennnnnf meजन्म दिनकाे लाखौं लाख शुभकामना दिदी सदै खुसि हुनुधेरै माया अनि मिठाे सम्झना दिदी यस्तहि माया कहिले पनि नमर्यस स्वास्थ्य लाभकाे कामना दिदी 🎂❤❤❤❤❤❤😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😮😮😮😮😂❤😂🎂🎂❤️❤️🙏🙏🙏🙏🎉🎉🎉😅🙏🙏🙏🥀🥀🥀🥀🥀​@@Kali22988

    • @BirkhaSunar-r6f
      @BirkhaSunar-r6f 9 месяцев назад

      Gift cards vjGift you 🎂 chori you 🎂 uncle and you 💕 you 💕 you 💕 you 💕 you 💕 you 💕 you 💕 you 💕

    • @Achhami_king
      @Achhami_king 9 месяцев назад +5

      अब टुलकिले सुख पाउन पर्यो है हजुर अनि आरोहीले पनि टुलकीलाई सही बुझ्नु पर्छ 😢

    • @RameshPariyar-bj1mu
      @RameshPariyar-bj1mu 9 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤

  • @AshaGyenwali-v1l
    @AshaGyenwali-v1l 9 месяцев назад +68

    ठुल्कीको केही दोष नहुँदा पनि बिचरा कति सधैँ टुल्की मात्रै दुःख पाएको देख्न हामीले सक्दैनौँ।

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Nitinchaulagain4558
      @Nitinchaulagain4558 9 месяцев назад +1

      Lakhar lakhar chardai hinni aaruko bf vanni tha huda hudai lapakka parni garesi ta dukha paihalxa ni
      Thapakka aafnu mama sanga basnu paro ni ta

    • @JyotiBaniya-t8h
      @JyotiBaniya-t8h 9 месяцев назад +1

      अर्काको bf खोस्ने किन गल्ति छैन यक्थाउमा बस्न पर्छ्नि तेति माया गर्ने बा आमा भयसि

    • @Nitinchaulagain4558
      @Nitinchaulagain4558 9 месяцев назад

      @@JyotiBaniya-t8h man kai kura garnu vayo akriti sanga chai merk testo kai kura hunna vanni aani luki luki msg garni maskini tasini 😅 aani sabai jana tulki tuli re to sante lai chai dukha parda sath dine kamaro jasto garayera aaile uta lapakka

  • @subhadraghimire6922
    @subhadraghimire6922 9 месяцев назад +15

    ए टुल्की तिमिले अब आघी आमाले देखेको सपना लाई बिपना बनाउन पर्छ है अर्काको घर भतुवा लागेर नबस आफ्नै घर जाउ र बा आमा पालेर सुख र खुसी देउ! अर्काले सम्पती लुट्न लागिसक्यो बचाउ ठुल्की बचाउ ! कथाकार लाई पनि सुझाव!!

  • @shreyagurung7590
    @shreyagurung7590 9 месяцев назад +27

    अब को भाग मा सहर गएर बाबा आमा संग माफी मागेर सहर नै बसेको हेर्न पाउ तुल्कि

  • @BandanaKhadka-x6q
    @BandanaKhadka-x6q 9 месяцев назад +38

    आजभोली नबुझिकन सबेले टुल्किलाई संका गरेको अनि दुख दियको मनपरेन मलाई

  • @दिउसरीपुन
    @दिउसरीपुन 9 месяцев назад +17

    अारोही कति सम हुन सकेको तर पनि अादिते दाइ र तुलकी दिदी को जोदी कति राम्रो सुहाउन र अारोहीको अामाले तुलकी दिदीलाई पकै घरबाट नीकानु हुन्छ अादिते दाईले तुलकी दिदीलाई लैजानुपर्छ है❤❤❤❤❤❤

  • @DipaKathayat-h1b
    @DipaKathayat-h1b 9 месяцев назад +1

    आरोही को व्यवहार पटक्कै मन पर्दैन ।मलाई त टुल्की ले सुख पाएको हेर्न मन छ😊

  • @ShresthaDurgabahadur-so1wr
    @ShresthaDurgabahadur-so1wr 9 месяцев назад +2

    निरुता बहिनी लाई अग्रिम शुभकामना। कहिले नहेरेको सिरियल निरुता बहिनी को आगमन सङ्गै हेर्न थाले।❤❤❤❤ बधाई छ बुनुलाई धेरै राम्रो गर्दै जानू। कहिले हडबड नगर्नु❤❤❤

  • @Rabinamime
    @Rabinamime 9 месяцев назад +8

    टुल्की को सुख देख्न चाहाने हरु लाइक गरेर हाजिरी दिउ है😢

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ParidhiMedia
    @ParidhiMedia 9 месяцев назад +19

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @BinduCdy-v5z
      @BinduCdy-v5z 9 месяцев назад +1

      ❤❤❤❤❤❤

  • @Achhami_king
    @Achhami_king 9 месяцев назад +152

    टुल्की ले सुख पाएको हेर्न चाहने को को हुनुहुन्छ ??

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @bipanaroka1814
      @bipanaroka1814 9 месяцев назад +2

      Me

    • @IshworiSilwal
      @IshworiSilwal 9 месяцев назад +1

      Yo ta sathikonamma kalangkarahaxaxixi

    • @syanugrg330
      @syanugrg330 9 месяцев назад +1

      सुख पाए पछि त सिरियल सकिन्छ नि

  • @devilking4727
    @devilking4727 9 месяцев назад +1

    मलाई त यो सिरेल हेरन मन लाग्दैन जहिले तुल्की को मात्र दोस यो आरोइ भन्नी को बानी मन परेन आफ्नै साथी लाई एस्तो बेबाहार गर्ने 😢😢

  • @yasodapoudel7211
    @yasodapoudel7211 9 месяцев назад +11

    टुल्कि अब शहर काे बाबा मामु काे मा गयर माफ मागि उहीँ बस्नु पर्छ❤❤❤

  • @prasad_oli
    @prasad_oli 9 месяцев назад +7

    यो sauteniaama serial को आउँदा भागहरुमा आरोहीले दुख पाको र टुल्किले सुख पाको हेर्न पाइयोस 🙏

  • @sanurai1176
    @sanurai1176 9 месяцев назад +3

    आरोहीले टुल्की माथि गरेको बेब्याहार सुनमाया आन्टीले थाहाँ पाउनु र्पछ ।

  • @Tondegamer20.00
    @Tondegamer20.00 9 месяцев назад +5

    सौतेनी आमा सीरियल काे एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम हाई ❤😊

  • @Aayous87
    @Aayous87 9 месяцев назад +18

    भाग 1 देखि 130 सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 9 месяцев назад +13

    म टुकीले सु:ख पाएको हेरन चाहन्छु । ❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 9 месяцев назад +4

    सुन मायाको छोरी चाहिँ मन पर्नै छाड्यो आजभोली टुल्किलाइ दुख दिएको देख्दा🙏😢😢

  • @RajeshAleMagar-c8y
    @RajeshAleMagar-c8y 9 месяцев назад +12

    यो कथामा सबै दोस टुल्किको मात्र हुन्छ

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 9 месяцев назад

    यो सियल कति राम्रो छनित तेहि भएर हजुर सबै जना लाई धेेरै धेरै धन्यवाद छनित

  • @anjalilama5340
    @anjalilama5340 9 месяцев назад +6

    टुल्किले सुख पाउन भनेर चाहानेहरु यता हाजिर हुनु

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ritabista9612
    @ritabista9612 9 месяцев назад

    छ्या चङडिकाकप साथिनि खराब जस्तालाइ उस्तै टुल्किले जतिगरेनिनदेखने अाखिरि सोैतेनिअामात हो ❤❤

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 9 месяцев назад

    अबको भाग मा सहर गएर बाबा आमा सँग माफी मागेर सहर नै बसेको हेरन पाउ टुलकी अब तिमी ले सुख पाएको हेने चाहाना छ❤❤❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏

  • @bipanathapamagar8790
    @bipanathapamagar8790 9 месяцев назад

    अब टुल्किले सुख कहिले नपाउने हो
    कति अरूको हेपाई सहनु
    हुन् त आफ्नो बस्ने ठाउँ नभए पछि जति हेपे पनि सहनै पर्यो 😁

  • @lamxigurung6553
    @lamxigurung6553 9 месяцев назад

    साथी को नाता र माया कति बिश्वास घाती हुन्छ है

  • @binitagurung4250
    @binitagurung4250 9 месяцев назад

    शत्रुता भनेको एस्तो हुन्छ शत्रु खोज्न टाढा जानु पर्दैन आफ्नै मान्छे हुन्छ

  • @SonuSonu-c2g
    @SonuSonu-c2g 9 месяцев назад

    यो आरोही त सत्र पापिनी रैछ आफ्नु साथिलाइ फसाउने टुल्की अब बा आमाको मा गएर सुख पाएर बसेको हेर्न मन छ

  • @raijaan4195
    @raijaan4195 9 месяцев назад +3

    टुलकि बाब आमाकाे घर फर्केको राम्रो हुन्छ 🙏🙏

  • @himalrai6828
    @himalrai6828 9 месяцев назад

    टुल्की लाई दुख दिन चहिलाइ दुख भयो देख्नु मन छ ❤❤❤❤

  • @nirutalama6151
    @nirutalama6151 9 месяцев назад

    नमस्ते नमस्कार सम्पुर्णमा यो सिरेल कस्तो लाग्छ मैले पनि अभिनय गरेकी छु जस्ताको त्यस्तै सल्लाह दिन नभुल्नु होला 🙏🙏

  • @shobhakhanal8253
    @shobhakhanal8253 9 месяцев назад

    याे आरोही ले टुल की माथी गरेको व्यबार ले गर्दा सारै दुःख लाग्यो कती सत्रु भाकी टुल की पनी आफ्नु मामा काे वचन उलंघन गरेर एउटा साथी को नाताले त्यहाँ बसिन् मामा काे वचन गला लाग्याे टुल की काे बिजोक देखेर सीरीयल हेर्न मन पनी लाग्न छोड्यो

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +1

    टुल्की ले सुख पाको हेर्न चाहने जति यता है ❤❤❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 9 месяцев назад

    अब त अति भयो टुल्किले सहरका बा आमाको घरमा गयर सबै कुरा भनेर बा आमाको घरमा जानू पर्छ र शुख पाउनु पर्छ ।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +4

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏

  • @NishaDhanuk-mx5be
    @NishaDhanuk-mx5be 9 месяцев назад

    धेरै राम्राे लाग्याे यो सिरियल 1देखी हेरिरा क्षु ❤❤❤❤

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 9 месяцев назад +1

    सबै भन्दा मन पर्ने ❤दोस्रो सिरियल आउँदा कुसि हुने जति ❤यता हाजिर हौत❤❤

  • @SapanaBhattarai8848
    @SapanaBhattarai8848 9 месяцев назад

    भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने को को हुनु हुन्छ हाजिर गरुम होइ

  • @rumabhandari125
    @rumabhandari125 9 месяцев назад

    अब आउने भागमा टुल्कीले सुख पाएको हेर्न पाएहुन्थ्यो

  • @reshamagautam6946
    @reshamagautam6946 9 месяцев назад

    अब टुल्की शहर गयर आमा बुवा संग माफी माग्नु पर्छ

  • @fgff2736
    @fgff2736 9 месяцев назад

    अब सहर जाउ अनि सुख पाउ पिलिज🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @पहाड्कीरानीबन्दीपुर

    आरोहिले पाउनु दुख पायको हेर्ने चहाना छ मेरो अस्ति केटी

  • @roshanibhandari4868
    @roshanibhandari4868 9 месяцев назад

    टुल्की ले यति धेरै दुःख पाउदा नि के आर्काको घर मा डेरा हालेर बसेको होला अरुको हेला सहेर बस्न कति सकेको होला यर आफुलाई माया गर्ने आमा बुवा को घर मा गयर न बसेर

  • @JyotiBaniya-t8h
    @JyotiBaniya-t8h 9 месяцев назад

    जे भयनि तेति बिस्वास गरेर आरोहिले आफ्नो साथि भनेर चिनाईन तर तुल्किले आफ्नो साथिको साखि खोस्न हुन्थेन यो चाई मलाइ मन परेको को को हुनु हुन्छ मन न परेको म जस्तो यसो गरेसि त जोस्लाई नि रिस उथछ त

  • @SamikxyaJoshi-kl6ys
    @SamikxyaJoshi-kl6ys 9 месяцев назад

    Wow एकदम धेरै राम्रो छ तर त्या आफ्नै साथी ले घात गरेको छ त्यो भएन टुल्कीको परिस्थिति कसैले बुजेनन ।अरु को कुरा सुनेर टुल्की माथी गर्ने व्यबहार मन परेन र अब आउने दिन हरु मा टुल्की र आदित्य को चाडो भेट होष

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 9 месяцев назад

    सौतेनी आमा सेसिल राम्रो लाग्छ मलाई पनि सुरु देखि नै हार्दै आए को छू तुल्की सहर को आमा बाबा को घर मा बस्नु पर्छ कि मामा को घर फर्की आउ ok ल अब अर्को हप्ता भेतुला ❤❤

  • @Bsrvlog123
    @Bsrvlog123 9 месяцев назад +4

    यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं ❤🎉🎉❤🎉❤🎉❤

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 9 месяцев назад

    Ho aab मामा ले अर्को बिहे गर्नु पर्छ बुडोस् काल मा एउटा सहारा चिहेन्छ नी टुहुरो पनि कहिले कहाँ कहिले कहाँ चुप लागेर आफ्नो ममा को घर मा बस्नु पर्छ आर्का ले त मुख मा राम राम बगाला छुरा राम्रो हुँदैन आफूले जति सुकै राम्रो गरें पनि जस् पाउँदैन ❤❤😂😂 ❤❤❤🎉🎉🎉

  • @saritalama6843
    @saritalama6843 9 месяцев назад

    यो आरोही ले आफूले गरेको गल्ती को महसूस र पछुतो कहीले हुन्छ जब टुल्कीले दुःख पाएको मात्रै कहीले हेर्ने कहीले कही त सत्य को नी जित भएको देखाउनु न plzz

  • @durganepal4321
    @durganepal4321 9 месяцев назад

    त्यो आरोहिलाइ ठूलो पाप लाग्नु पर्छ ।एकोहोरो टुल्किले मात्रै अत्यचार सहेको सुवाएन ।कथा अलि मोड्नु पर्यो ।

  • @sarojbk6899
    @sarojbk6899 9 месяцев назад +15

    Tulki and aadati best jodi❤❤❤

  • @jabinatamang5813
    @jabinatamang5813 9 месяцев назад

    सधै एउटै भयो अब कथा अलि मोडनु पर्‍यो । शब्द शब्दले मन छुने होस जसरी सकस, सीता सिरियल जस्तै होस बधाई तथा शुभकामना सौतेनी आमा टिमलाई ।

  • @SonamMoktan-z1n
    @SonamMoktan-z1n 9 месяцев назад

    आफ्नो छोरिको बानिबेहोरा कस्तो छ त्यो कसरी थाहा पाउनी हो आरोही पनि बुबा आमको पछदी लप गर्दै हिद्छिन त

  • @AashikaRai-x6p
    @AashikaRai-x6p 9 месяцев назад +1

    म हानि हेर्ने गर्छु हजूर हरुको सिरियल शारै राम्रो लाग्छ।❤❤❤🎉

  • @NeruGotama
    @NeruGotama 9 месяцев назад

    बीचरि 😭😭😭😭😭😭साथि पनी सत्तूर्हून्छन्भन्छन

  • @gitahamal1037
    @gitahamal1037 9 месяцев назад +1

    आरोही ले तुल्की लाई गर्ने बेवार ठीक लागेन

  • @ChandriAdhakari
    @ChandriAdhakari 9 месяцев назад

    अब तुल्की सुख पाउनुपर्छ

  • @PushparajRai-m7o
    @PushparajRai-m7o 9 месяцев назад +1

    कति दुख देको होला टुल्की बिचरि लाइ अब त आरोहि को पालो नत्र यो सिरियल हेर्दिन म त

  • @dipikapunmagar10
    @dipikapunmagar10 9 месяцев назад +5

    तुल्किले सुख भाको देख्न पैयोस 😢

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @binarai7159
    @binarai7159 9 месяцев назад +20

    From Darjeeling india so sweet history ❤❤ बिचारा टुल्टकी के थाहा आफ्नो साथी ले जाल गरेको घर बाट निकालने बिचारा टुल्टकी ले कहिले सुख नपाउने भयो यो ऐपीसोट पनि हेरीयो अर्को ऐपीसोट को इन्तजार मा छौ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु 🙏👍❤️❤️

    • @Nitinchaulagain4558
      @Nitinchaulagain4558 9 месяцев назад

      Sathi le jal hale ni angalo ma badhina jane ta uhh aafai honi ta

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 9 месяцев назад

    अरुकाेमा सिला लाग्ने हाेइन टुल्कि अब तुलि भयै काम गरेर अाफ्नै कमाइ खानुपर्छ 😊

  • @padamshrestha8976
    @padamshrestha8976 9 месяцев назад +2

    अर्को भाग विशेष

  • @aasharana7132
    @aasharana7132 9 месяцев назад

    म त न छुटाई हेर्छु राम्रो छ तर बीचरी टुल्की लाई धेरै दुख्ख भयो टुल्की को खुसी को दिन कहिले आउला खुसी भए को हेर्न्नू मन छ🙏👌❤

  • @amritthapa-d3f
    @amritthapa-d3f 9 месяцев назад

    टुलकिले मात्रै दुखा पाकाे हेरना मन लागेना बिचार टुलकिले केही नगरदा नि याे अाराेइ भनने केटिले दाेस लाकाे मन परेना अाराेइ अाफु गतिलि छैना टुलकि लाई दाेस लाउछे सुनमाया ले पनि चनडि का का अामा छाेरिले अाजा दुखा पाउना परछा ❤

  • @Kali22988
    @Kali22988 9 месяцев назад +2

    अब आधित्य र टुल्कि को love pareko ra यक अर्का ले साथ दिय को हेर्न मन छ

    • @smirtishrestha3196
      @smirtishrestha3196 9 месяцев назад

      Malai pani herna man xa xitai yak hunuhparyo aarohiko agadi bihe garera dekhaunu paryo tulki sis and aaditya brother

  • @shantibaral6769
    @shantibaral6769 9 месяцев назад +2

    धेरै धेरै राम्रो छ सिरियल पाेखरा ७ बाट
    हेर्दै छु🙏🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @NeruGotama
    @NeruGotama 9 месяцев назад

    अबसानी आमा ईला यसपनापोरैछ

  • @SonamMoktan-z1n
    @SonamMoktan-z1n 9 месяцев назад

    अरुको फोनमा मेसेज गर्दा लाज लगेन आरोहिको चाक्मा सुइ घोज्नु पर्ने रहेछ

  • @JangaBhai-n4m
    @JangaBhai-n4m 9 месяцев назад

    Yes tulki ra adhyata ko best Jodi I like this couple ❤❤

  • @sapanakhatrimatw20min39
    @sapanakhatrimatw20min39 9 месяцев назад

    टुल्कि सहर को घर गयर खुसि भयकि हेर्न मन छ

  • @ManjumayaDulal
    @ManjumayaDulal 9 месяцев назад +2

    Tulki and aadati ko best jodi❤❤❤❤❤❤❤❤❤

  • @SandeepAyer-d6g
    @SandeepAyer-d6g 9 месяцев назад

    बियरमा म पनि आऊछु❤❤❤❤❤

  • @NabinaLaksam
    @NabinaLaksam 9 месяцев назад +1

    Tulki tw saharko ba aama ko garx vaner khusi vaeko sapana matrai po Malai ris uthi sakyo hi asmita di❤❤❤❤❤❤❤❤❤

  • @pabitrathapa4686
    @pabitrathapa4686 9 месяцев назад

    आरोही को पर्दा फास हुनु पर्छ।

  • @sunitatamang4280
    @sunitatamang4280 9 месяцев назад

    टुल्किले शुख पाको हेर्न मन छ

  • @kailashsingbhandari1079
    @kailashsingbhandari1079 9 месяцев назад

    अबको भिडन्त आराेहि र दिलमया काे

  • @DiluSunar-r1c
    @DiluSunar-r1c 9 месяцев назад

    सानै देखि दुख को दुख किन टुल्किको सुखको दिन अाउदैनर

  • @RitaPariyar-m5t
    @RitaPariyar-m5t 9 месяцев назад

    टुलकि को सिसटर को र आदिते बोरदरको जोडि धेरई रामरोछ अनि ते आरोई भने ले कति हडिमा कपाड बनिराछे

  • @sunitathapamagar3043
    @sunitathapamagar3043 9 месяцев назад

    hey vagwan tulki ko सुखको दिन कहिले आउनी होला❤❤😊

  • @jenisandeshshrestha462
    @jenisandeshshrestha462 9 месяцев назад +5

    Sautini aama malai sarai mn parxa aaditera tulkiko bihe vako herna mnxa malaita sathi haru k lagxata mero kura

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @RitaOli-m9y
      @RitaOli-m9y 9 месяцев назад

      Malai mn xa

  • @pramilarai8377
    @pramilarai8377 9 месяцев назад +2

    Tulki rw aadityako bihe vako herna pam hai chado 🙏🙏🙏🙏🙏🙏🙏

  • @Gauri_Timilsena
    @Gauri_Timilsena 9 месяцев назад

    आदित्य ले tulki लाई बिहे गरेर आफै सङ्ग राख्नु पर्छ अब

  • @RajuThapa-n9s
    @RajuThapa-n9s 9 месяцев назад

    टोलकी लाई कति सम्म दुःख दिनु सके को हो सबै यो आरुई ले गराको हो यो दुःख टोलकी लाई बिचरा सबै उसको बारेमा उ बोलेर फासको हुनत सिरेल हो तै पनि हेर्दा हेर्दै कति दुःख लग्नी के टोलकी लाई देखेर

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад

    यो सिरियल सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤

  • @bhimkumari2772
    @bhimkumari2772 9 месяцев назад

    खोईत रारोईर टुल्की मिलेको राम्रो हुन्छ भनेकोत झन नराम्रो गरेकोपो भयोत के सल्ला सुझाब माङनुर

  • @HemunaMagar-hi2gt
    @HemunaMagar-hi2gt 9 месяцев назад

    राम्रो छ❤❤❤❤❤❤❤❤

  • @shantaprasadupadhyay663
    @shantaprasadupadhyay663 9 месяцев назад

    त्यो आरोही नकचारी लाई पनि कसोईले येस्तोई फसावस होइ. तेस्को बाव पनि चंदिके sanga सल्केको बिर्सेक्ष?

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад

    यो सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ ❤

  • @menukabhujel2651
    @menukabhujel2651 9 месяцев назад

    यो आरोही किन यस्ती भाको होला मलाई मन परेन

  • @KadariyaFamilyVlog
    @KadariyaFamilyVlog 9 месяцев назад

    My favorite serial I’m looking USA 🇺🇸😍🥰🙏🙏🙏

  • @durgaosti7088
    @durgaosti7088 9 месяцев назад

    होरङ ताजि हो जोजो

  • @dhurbabhattarai7703
    @dhurbabhattarai7703 9 месяцев назад +2

    yo sukuti chyansi arohi ko anuhar dekhyo bhane dasaaa laagcha hai.

  • @its_meaashika6160
    @its_meaashika6160 9 месяцев назад

    dherai ramro chha aditey ra tulki ko bhibha vayko herna man chha♥️🙏🙏🙏🙏

  • @lalitagharti4408
    @lalitagharti4408 9 месяцев назад

    Yo serial laii man Dekhi Maya garne jati ata hajir hum ta guys ❤

  • @econsave7443
    @econsave7443 9 месяцев назад

    म पनि छु

  • @samjhanadahal4889
    @samjhanadahal4889 9 месяцев назад

    कति दुःख दिने हो टुलकिलाइ😢

  • @tirthathapa7189
    @tirthathapa7189 9 месяцев назад +1

    good

  • @SabinaMagar-z7i
    @SabinaMagar-z7i 9 месяцев назад

    Aadite le tulki didi lai dherai maya garxa tesaile tulki didi janu parxa

  • @sunitamagar4554
    @sunitamagar4554 9 месяцев назад

    ab tulki sahar ma gayr sabai kura ba aama lai vnnu prxa satte kura tei basnu parxa ghumnu lageko sampattti ghumnu dinu hudain

  • @rameshking6732
    @rameshking6732 9 месяцев назад +1

    yo tulki k vaki feri tyo aadite saga kina hug gareko hola aba tulki le sabai satya kura garera saharka baa aama saga basnu parxa❤❤❤