कालजयी अमर अजर गित संगित लाई डिजिटल गरेर राख्नको लागि बिनम्र अनुरोध गर्दछु ।Sonu nigam wowwowowowow💖💖💖💖💖💖💖💖💖💖💖😙😙😙😙😙😙🇮🇳🇮🇳🇮🇳🎖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Rajesh daju 😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙
यो फिल्म को सबै गीत हिट थिए यो खुब मन पर्थ्यो स्कुलबाट भागेर हेरेको फिल्म हो आजपनी याद छ राजेश दाइ वा क्या क्रेज थियो हल फुल टिकट पाइन्थेन माहानायक हुन कुनै शंका छैन आजका भुरा भुरिको फिल्म हप्ता टिक्न गार्हो छ राजेश दाइ को ५१ दिन त नरमल थियो 💪🤙🤘🖖✌️👌👍️👊🤛👏
म कक्षा दुई मा पढ्थे २०५२ साल तिर को कुरा हो ।मिस ले आज सबैले गीत गाउने नपढ्ने भनेपछी मेरो साथीले प्राय यही गीत गाउथ्यो यो गीत सुन्ने बित्तीकै सधै मलाई त्यही दीन को याद आउछ 😍😍
सोनु निगम सरको मीठो स्वारमा महानायकको अभिनय कुनै हालतमा स्विकार छ र महानायक हुनुको एउटै कारण त्यो हो सारा नेपाली दर्शकहरूको दिल दिमागमा बस्नु भएको छ बसि रहनु हुनेछ🙏❤️
राजेश हमाल र नेपाली फिल्म जगत एक अर्का का पर्याबाची शब्द भन्दा फरक पर्दैन#जस्को कारण आज नेपाली फिल्म क्षेत्र यहाँ सम्म आइपुगेको छ! तर खोलो तर्ने लौरो बिर्सने बानिले नेपाली फिम्न जगत ले उहाँ प्रती सम्मान नगरे पनि मेरो उहाँ प्रतिको सम्मान सधैं रहि रहेने छ्#यो गित र फिल्म हेर्दा आज पनि फुर्सद हुदा हेरि रहन्छु र सुनिरहन्छु#गित का सर्जक रत्न समसेर थापा,शक्ति बल्लब र सोनु निगम प्रती हार्दिक नमन
यो गित अनि माहानायक लाई हेर्दै गर्दा, बिगतलाई सम्झायो।राजेश हमालको फिल्म भने पछि स्कुल,काम छोडेर भागेर गैइन्थ्यो हलमा।सबै गुण ले निपुर्ण सताप्दिकै माहानायाक राजेश सरलाई सलाम छ्🙏
म 11/12 बर्ष हुँदा निकै चलेको गीत, ती दिन का यस्ता गीत सुन्दा आँखा रसाउँछ। त्यो दिन फेरि फर्केर कहिले आउला र, त्यो बेला को राजेश दाइ र अहिले को राजेश दाइ। समय यस्लाइ भनिदो रहेछ। जिन्दगी को परिभाषा यसरी बुझ्ने मौका पाएको छु।
पहिले पहिले राजेश हमालको फिलिम हेर्नभनेपछी ईस्कुल छाडी छाडी भागेर गैयो प्राय राजेश हमालको सबै फिलिम हेर्दै समय बितेछ तेहि भएर अहिले राजेश हमाल आफ्नै साथी जस्तै लाग्छ
राजेश दाइ उत्तिकै मनपर्ने नायक हुन सानो छदा उहाको फिल्म कहिल्यै छुटेन उहाले खेलेको फिल्म हेर्छु बाल्यकाल को याद आउछ।my best actor महानायक राजेश दाइ। अब HD आउनुपर्यो।
सम्झेर आएको छू रमाइलो देउराली त्यों बोकेर ल्याएको छू अमूल्य चीनो सम्हाली यो साथी संगी सारा भेट्न मन भरिका तिर्खा मेटन ।।।। आफ्नै गाँउ फर्कि आए नया नया सपना ल्याए। यो शब्द ले सरहै मन छूनछ यो गीत सुन्दा
गाउको सानो बजारमा भएको त्यो सिनेमा हल । स्कुलबाट सिधैं फस्ट शो हेर्न छिरेको । खै कुन आनन्दमा हो संसार भुलिन्थ्यो । पत्तै नपाई यति मीठो शब्द अनि महानायक छातिमा अनि मस्तिस्कमा छापिएछन् । अब त फिल्म नि शहरां मात्र छ कम्प्लेक्स उंदी । धन्न यौटा सुन्दर समयमा जन्मिईएछु भन्ने महसुस हुन्छ । यादहरु कति कति यस्ता .... ❤
sayad yahi nai maya ho. sangeet le jeevan ko sara prem ani pal haru samete ra rakheko huncha. yahi ne manis ko jeewan ko asli dhan sampatti hun jaslai kasaile pani chorna sakde na.
म सानाे हुदा खेरी याे गित टिभिमा हेर्थे, रेडियाेमा नि सुनिन्थ्याे आज याद आयाे बालापनकाे । अहिले 42 lakh views यसकाे अर्थ भनेकाे forever song. राजेश दाईलाई त्यसै महानायक भनिएकाे हैन ।
पुरानो गित मा एउटा एस्तो खाल को म्याग्नेट उर्जा छ जुन अहिले को गित मा छैन यो गित सुने बितिकै पहिला भुले को त्यो बितेको समय छ भने पनि याद औ छ यो गित सुनी ❤❤
Tyo din feri aaudaina hola hami mahanayek ko movie herrera Kati khusi huntheu...Mahanayek hamro childhood hero and yek matra respected hamro mankind Mahanayek....huge respect.
Sonu Nigam is the best singer in the world, hardly anyone can reach their destination, every drop of my blood is Sonu Nigam, and this Nepali Song is a meledy song, and maybe this actor Rajesh, very much love from India.
Rajesh Hamal is truly humble and Respectful Person. He contribute nepali film industry from the very beginning till date. He is a favorite of various generations people. Even he is a favorite our young generation. He contributed too much to Nepali Film Industry. No other actor has a potential like Rajesh Hamal. Therefore he is a MAHANAYAK of Nepali film industry. Respect Him. He is our nation pride.
Thank you soooo much my kerela friend. You love this song love nepali music. Music has no words its inner feelings. This is soooooooo nice songs my bro.
क्या समय थिए जतिबेला ईण्ड्रस्टी सानो त्यतिबेलाका भारतिय सिनेमा जगतका चर्चित गायक सोनु निगम,कुमार सानू,अभिजित,साधना सरगम जस्ता लेजेण्ड्रि सिङ्गरका स्वर नेपाली चलचित्रमा सुनिन्थे वाउ 😊😊😊😊😊
मैं भारत के झारखण्ड राज्य से हूँ ये गाना मेरा फेवरेट है हर दिन एक बार सुनता ही सुनता हूँ हलांकि मुझे नेपाली भाषा समझ भी नहीं आती है फिर भी ये गाना मुझे बहुत पसन्द है
कालजयी अमर अजर गित संगित लाई डिजिटल गरेर राख्नको लागि बिनम्र अनुरोध गर्दछु ।Sonu nigam wowwowowowow💖💖💖💖💖💖💖💖💖💖💖😙😙😙😙😙😙🇮🇳🇮🇳🇮🇳🎖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Rajesh daju 😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
डिजिटल HD गरेर राख्नको लागि बिनम्र अनुरोध गर्दछु ।
Nice song 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵.....
Dami Gana like 🐴🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇨🇮🇨🇮🇨🇮🇨🇮
yo saint Natalie chutdayna khilyee
राजेश हमाल जस्तो कलाकार सायद हामी नेपालीले अब पाउदैनौ होला😐️
#महानायक💖
२०७६ मा सुन्ने जति हाजिर 👋
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
correct
yes i agree.
महिले पनि सुन्छु sir नासुने निद्रा लाग्दैन
mahanayak
यो फिल्म को सबै गीत हिट थिए यो खुब मन पर्थ्यो स्कुलबाट भागेर हेरेको फिल्म हो आजपनी याद छ राजेश दाइ वा क्या क्रेज थियो हल फुल टिकट पाइन्थेन माहानायक हुन कुनै शंका छैन आजका भुरा भुरिको फिल्म हप्ता टिक्न गार्हो छ राजेश दाइ को ५१ दिन त नरमल थियो 💪🤙🤘🖖✌️👌👍️👊🤛👏
Sonu nigam ko geet
बच्चामा सुनेको गित अहिले बुढो भैयो। दुख र अभाब भए पनि तेइ समए रमाइलो👍️
नेपाली फिल्म जगतले यस्तो हिरो पाउनु नै अहो भाग्य ठान्दछु ।
म कक्षा दुई मा पढ्थे २०५२ साल तिर को कुरा हो ।मिस ले आज सबैले गीत गाउने नपढ्ने भनेपछी मेरो साथीले प्राय यही गीत गाउथ्यो यो गीत सुन्ने बित्तीकै सधै मलाई त्यही दीन को याद आउछ 😍😍
दस बर्ष भइ सकेछ आफ्नो मातृभूमि छोडेको तर मातृभाषा र यी पुराना संगीत प्रति को माया उस्तै 😑💕💕
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
I can understand brother 😢😢
बर्मा देश घुमन आऊनू होला
@@अखण्डभारतवर्ष thank u bro for inviting
U also plz come to Nepal once if u could manage time
Birsinu hudaina purano geet sangit kalakar lai
सोनु निगम सरको मीठो स्वारमा महानायकको अभिनय कुनै हालतमा स्विकार छ र महानायक हुनुको एउटै कारण त्यो हो सारा नेपाली दर्शकहरूको दिल दिमागमा बस्नु भएको छ बसि रहनु हुनेछ🙏❤️
❤❤❤❤❤
राजेश हमाल र नेपाली फिल्म जगत एक अर्का का पर्याबाची शब्द भन्दा फरक पर्दैन#जस्को कारण आज नेपाली फिल्म क्षेत्र यहाँ सम्म आइपुगेको छ! तर खोलो तर्ने लौरो बिर्सने बानिले नेपाली फिम्न जगत ले उहाँ प्रती सम्मान नगरे पनि मेरो उहाँ प्रतिको सम्मान सधैं रहि रहेने छ्#यो गित र फिल्म हेर्दा आज पनि फुर्सद हुदा हेरि रहन्छु र सुनिरहन्छु#गित का सर्जक रत्न समसेर थापा,शक्ति बल्लब र सोनु निगम प्रती हार्दिक नमन
यो गित अनि माहानायक लाई हेर्दै गर्दा, बिगतलाई सम्झायो।राजेश हमालको फिल्म भने पछि स्कुल,काम छोडेर भागेर गैइन्थ्यो हलमा।सबै गुण ले निपुर्ण सताप्दिकै माहानायाक राजेश सरलाई सलाम छ्🙏
2024 मा सुन्ने हरु कोको हुनुन्छ
Euta chai ma xu 😂😂😂
LOVE YOU RAJESH DAAII
Katina rajesh dai le gayeko jasto i love you bhanxa...indian singer sonu nigam le gayeko ho
Rajesh Dai ❤❤❤
Ma ni छु
जब जव यो गीत सुन्छु घर जान मन लाग्छ अनि आफ्नो बचपन अगाडि देखिन्छ 😥😥👌👌👍️👍️💘💘💔💔😍😍
purana purana geet khoji khoji sunney jati yeta hajir✋
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Nice
Good song
👋 👋 👋 ma pni
Mo pani xu
बिदेशी भुमी मा बसेर यो सारै पुरानो अनि मर्मिक गित सुन्दा आँखा रसाएका छन््
😍😍😍
Same
Mero aakha rahanu xa
Yes
नेपाली सिनेमा जगत का राजा हुन राजेश हमाल
सानो को त्यो पल मिस गर्दा आफ्नो बचपन अगाडि देखिन्छ यार 😢😭फेरि त्यही बलपल मा जान मिल्ने भए
म 11/12 बर्ष हुँदा निकै चलेको गीत, ती दिन का यस्ता गीत सुन्दा आँखा रसाउँछ। त्यो दिन फेरि फर्केर कहिले आउला र, त्यो बेला को राजेश दाइ र अहिले को राजेश दाइ। समय यस्लाइ भनिदो रहेछ। जिन्दगी को परिभाषा यसरी बुझ्ने मौका पाएको छु।
पहिले पहिले राजेश हमालको फिलिम हेर्नभनेपछी ईस्कुल छाडी छाडी भागेर गैयो प्राय राजेश हमालको सबै फिलिम हेर्दै समय बितेछ तेहि भएर अहिले राजेश हमाल आफ्नै साथी जस्तै लाग्छ
😆😆😆
Umm hie
Hhhaaaa
@Sunita Chapagain धन्यवाद
Same 😂😂😂
हाम्रो देश नेपाल ले राम्रो नेता मन्त्री नपाए पनि महानायक को रुपमा राजेश हमाल लाई पाएको मा गर्व गछौँ हामी नेपाली।।।
🙏🙏❤️❤️❤️❤️❤️
यति राम्रोगीतहरुलाई अलिक HD मा बन्नाएर अपलोड गरिदिन म्युजिक नेपाल लाई अपील गर्द्छु 🌺🌺🌺🌺🌺
नेपाली सिने जगतका हिरा हुन राजेश हमाल । नेपालको सिनेमा भन्ने बितिकै राजेश हमाल कै नाम अगाडि आउँछ ।
राजेश दाइ उत्तिकै मनपर्ने नायक हुन सानो छदा उहाको फिल्म कहिल्यै छुटेन उहाले खेलेको फिल्म हेर्छु बाल्यकाल को याद आउछ।my best actor महानायक राजेश दाइ। अब HD आउनुपर्यो।
राजेश हमाल साँच्चै महानायक नै हुन्।
आहा त्यो बेला जतिबेला यी गीत रेडियोमा खुब बज्थे
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Yo singer Sonu nigam ho Indian singer
रेडियो बाटै मजा लिगिन्थ्यो त्यो बेला
Sahi
sahi ho
सम्झेर आएको छू रमाइलो देउराली त्यों
बोकेर ल्याएको छू अमूल्य चीनो सम्हाली यो
साथी संगी सारा भेट्न मन भरिका तिर्खा मेटन ।।।।
आफ्नै गाँउ फर्कि आए नया नया सपना ल्याए।
यो शब्द ले सरहै मन छूनछ यो गीत सुन्दा
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
गाउको सानो बजारमा भएको त्यो सिनेमा हल । स्कुलबाट सिधैं फस्ट शो हेर्न छिरेको । खै कुन आनन्दमा हो संसार भुलिन्थ्यो । पत्तै नपाई यति मीठो शब्द अनि महानायक छातिमा अनि मस्तिस्कमा छापिएछन् । अब त फिल्म नि शहरां मात्र छ कम्प्लेक्स उंदी । धन्न यौटा सुन्दर समयमा जन्मिईएछु भन्ने महसुस हुन्छ ।
यादहरु कति कति यस्ता .... ❤
voice of nepal मा राजेश पायल राई लगायत सबै कोचहरुले गाएको सुनेर फेरि यतै पुरानो गीत सुन्न र हाम्रो महानायक राजेश हमाल लाई हेर्न आएको है! 2079/07/ 23
आहा पुरानै गित राम्रो लाग्छ गाउँ घर बाल्यकाल को याद तेसैले2121मा हेर्दैछु उएइ
२०८० मा फेरी यो भिडियो हेरियो
जय गरे नेपाल आमा!
Sonu Nigam ko yo song 🇳🇵 Nepal ko lagi dherai खुशी को कुरा हो
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला
Sahi ho
Alam vai, salamalaikum. what's the theme of this song. Though it's a ramro song.
@@obaidwali6630 bhai the theme is he is back to his home and village
Nepali git gaunu paunu sonu nigamko lagi bhagya ho
उसै त गित राम्रो तेसै माथी झन मन पर्ने माहा नायक दाइ सुनमा सुगन्ध थपेको जस्तो लाग्छ
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Bishal Bc BC सही भन्नू भयो यो गित मैले महिनामा 5/7 पटक सुन्छु
Bishal Bc BC 😍😍😍
मेरो प्रथम मुभी पोखरा बिन्दबानिसी चलचित्र मन्दिर मा हेरेको सिमाना चलचित्र ❤
यस्तो गितकार ,सङ्गिकसर,रचनाकार,र राजेस दाइ असल कलाकार जस्ता ब्यक्तिहरू नेपालमा अब भटिदैन॥
अरु राजेस आउने छैन...फिल्म मा राजेस हमाल मर्दा पनि रुन मन लाग्य्ह्तो
राजेस दाइ बुडो भए नि यी कालजयी गित कहिले बुडो हुने छैन।
Rajesh dai ni kaile budo hudaina
@@romikhawas9403 sahi ho
अस्ति भर्खरै २२ बर्ष लागे भन्दै हुनु हुन्थ्यो राजेश दाइले
जव जव याे गित सुन्छु बाल्यकाल अाँखा अगाडि अाउछ 💕💕💕💕
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
sayad yahi nai maya ho. sangeet le jeevan ko sara prem ani pal haru samete ra rakheko huncha. yahi ne manis ko jeewan ko asli dhan sampatti hun jaslai kasaile pani chorna sakde na.
Exactly Nirmala ji
Me too.
😢😢😢
स्कुल पढ्दाको यो गीत अझै सुन्दा दोहोराउन मन लाग्छ।खै, आजभोलीको गीत त आज हिजो सुनेको आज वाक्क लाग्छ।
म सानाे हुदा खेरी याे गित टिभिमा हेर्थे, रेडियाेमा नि सुनिन्थ्याे आज याद आयाे बालापनकाे । अहिले 42 lakh views यसकाे अर्थ भनेकाे forever song. राजेश दाईलाई त्यसै महानायक भनिएकाे हैन ।
Sonu nigam???nepali song??
Wow 😳😳
पहिले देखि नै मन् पर्ने song
Jhan sonu nigam ले गाएको रैछ
झन् मन् पर्यो
नेपाली फिल्म जगत को स्तंभ भनेको राजेश हमाल हो अहिले आएका नयाँ हिरो हरु घमण्ड देखेर फ्लिम पनि हेर्न मन लाग्दैन
सानो हुँदा हेरेको यो फिलिम अझै आजै जस्तो लाग्छ राजेस दाइलाई 😍😍😍
पुरानो गित मा एउटा एस्तो खाल को म्याग्नेट उर्जा छ जुन अहिले को गित मा छैन यो गित सुने बितिकै पहिला भुले को त्यो बितेको समय छ भने पनि याद औ छ यो गित सुनी ❤❤
मेरो बाल्यकाल यो गित सँगै सँगै ताजा भईदिए हुन्थ्यो नि दैब।
वाला पन को yaad दिलाउने यो गीत
अझै गाउँ को सम्झना आउँदा सुन्ने गरेको छु,(२०७९)🇳🇵🇳🇵😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
२०७६ मा नि यो गाना सुन्ने एता हाजिर हाउ🙋♂️🙋♀️
First movie that i remember.....when i was just around 4-5yrs old....now i m 26....❤️❤️love the movie Love Mahanayak Rajesh Hamal....❤️❤️
Nice 👍
same pinch 😍😍😍 now im 27
Nautanki nai ho 4,5 years ko hudaa herera aile samma samjine
@@rojinalamichhane1642 yes I think this guy 2 years same my age released in this movie 1996 I am now 26 years
😂😂
2081 मा को को ले सुन्दै हुनुहुन्छ
शिवशक्ति फिल्म हल तम्घास गुल्मी मा फिल्म हेरेको याद आयो, आहा कति मिठो संगीत 🇳🇵
Sonu Nigam ko voice 😔❤❤
I love Nepali songs and nepali culture. I am from Kolkata.
love you bro
Thank you bro
nepali culture er sobchey valo dik ora dhormiyo dik theke udar, shohonshil.
tai naki, eto valo lage...
You are great for us
यो गीत सुन्दा पुराना दिन हरु याद आउँछ स्कुल पढ्दा सानो मा आमा बुबाको साथमा भएको याद आयो
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
यस्को सुतिङ मैले हेर्न पायेकोथे यो सबै दृश्य खोकना र बुङमती सगैको छ्यसिको को हो । अनि नक्खु खोला पैला कत्ती राम्रो थियो आज त बिजोग भयेछ यो थाउ
२०७८ यता हाजिर पुराना गित संगीत मन पराउने 😊
फेरि कहाँ आउला र घुमेर त्यो समय फेरि 😍😍😘😘
🇳🇵महानायक राजेश हमाल🙏😍😍
Yes
आयो त्यो दिन याद धेरै नै मेरो मन पर्ने गीत जब यो गीत घन्की छ यस्तो लाग्छ किन गाउँ घर को त्यो रमाइलो याद आउन्छ 💕💕✌✌😍😍
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
नेपाली सङ्गीत मध्य कै कहिले नमर्ने गीत
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला
Gud
Yes
म सानो बच्चा हुदा देखि निकै मन पर्ने गित । र महानायक राजेश हमाल राजेश हमाल बिनाको फिल्म अधुरो र अपुरो हुन्थ्यो।
२०७९ मा यो गीत सुन्ने कति जना छो ।❤️❤️
अजै पनि मन पर्छ यो गीत 2080-01-24
जब जब यो गीत सुन्छु,तब तब मन मा अर्कोई खुशी छाउ छ।अनि खोई किन हो मन नै फुरूङ्ग हुन्छ । साच्चिकै राम्रो छ यो गित📻️📻️😱😱😇
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Movie ka nam kya hein 🙄
Sem filing
Simana@@GautamSutradhar-o2p
Tyo din feri aaudaina hola hami mahanayek ko movie herrera Kati khusi huntheu...Mahanayek hamro childhood hero and yek matra respected hamro mankind Mahanayek....huge respect.
Sonu Nigam is the best singer in the world, hardly anyone can reach their destination, every drop of my blood is Sonu Nigam, and this Nepali Song is a meledy song, and maybe this actor Rajesh, very much love from India.
Thanks brother we love u
Dhoti return our land
Lokesh really lovely comment no one can never match class of sonu nigam ji.
@@TheEnd-hf8doI also love Rajesh hamal 🙏🙏🙏🙏
Jivan Silva ta jasta chutiya social media ma matra bhukna janya chhas..aafno neta haru lai bhanna muji firta lina lai..sala chutiya
पुरानो यौ गाना ले मन क्षोयो आइले यस्तो गाना नै Xइन आइले को गाना पहिला को गाना मा धेरै फरक क्ष राजेश दाई सलोट क्ष 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹
I am leaving this comment in hope when someone like it and i will remind of this masterpiece.
कस्तो थेओ त्यो पल समय आफ्नै संसार अहिले कस्तो भो हैत सम्झेर आशु मात्र आउने आफु त बुढो भैयो उहा हरु त झन के कुरा 😭😔
RAJESH jiu amar chhan hamro Nepal ko itihas ma.
Yytdda
.
Purano song jasto ramro ahele ko Kaha hunxa ra ahele ta viten hare lahure hare
The voice of Nepal season 4 हेरेर फेरि यहाँ आएको म 😊
अचेल पहिला पहिलाको जस्तो राम्रो गीत आऊनै छोड्यो।
Sonu Nigam sir great vocal and Rajesh hamal sir great charm . Loved this ❤️ song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Huss 😊
The voice of nepal मा पहिलोपटक यो गित सुनेर मज्जा आयो ❤️🙏
आहा!मेरो बचपन अझै ताजा स्मरण गरायो यो गितले।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
बाल्यकाल सबै राजेश हमाल को फिलिम हेरेर गित सुनेर बित्यो ।ऐले सुन्दा पनि कति आनन्द आउछ
बाल्यकाल कति याद अाउछ, भनेर भन्न सकिन्न । 😣😣
Anyone here after voice of nepal sang by coaches?
No one beats original version by legend Sonu Nigam 💚
To the future generation, Please don't let this song die ❤
ma 7/8 barsa ko huda 3 ma parthy school baat ghar farkida jhola mathi gardai dagurdai yo geet gaune garthy aile ma 30 saal ko vaye love forever ❤❤❤
Supar star maha nayak king rajesh hamal ❤only nepali flim indristry ❤❤❤❤
Rajesh Hamal is truly humble and Respectful Person. He contribute nepali film industry from the very beginning till date. He is a favorite of various generations people. Even he is a favorite our young generation. He contributed too much to Nepali Film Industry. No other actor has a potential like Rajesh Hamal. Therefore he is a MAHANAYAK of Nepali film industry. Respect Him. He is our nation pride.
रुनु मन लाग्छ यो गित सुनेर
को को लाई मन पर्छ लाइक गरुम है ।
Malai ni some😢
Rajesh da my father's best actor n also mine
Love from India Darjeeling
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ronb dekhi aaune ko ko xam hehe❤️❤️
यो फिल्म हेर्न म स्कुल जादा बाटै बाट भागेर स्कुल नगई फिल्म हल तिर गईयाे अझै पनि ताजै छ घरमा आउदा त बाबाको राम धुलाई खाईन्थ्याे
Respect and lots of love for our legend Sonu Nigam.. love from Nepal Sonu Nigam ❤️❤️❤️
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Thank you brother.. really Sonu Nigam have sweet voice...he is great singar from India ...
Lots of love from Kerala the southern side of India..
I really loved this song... Even though I don't know it's meaning..
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
We also love kerala..rajya...most educated state of INDIA
This song is sing by Legendary Singer Sonu Nigam...❤️❤️
Tqs and it's really heart touching song।
Thank you soooo much my kerela friend. You love this song love nepali music. Music has no words its inner feelings. This is soooooooo nice songs my bro.
Rajesh: My childhood hero. i watched his movies and songs in NTV, the national television of nepal. Love from Bangladesh
क्या समय थिए जतिबेला ईण्ड्रस्टी सानो त्यतिबेलाका भारतिय सिनेमा जगतका चर्चित गायक सोनु निगम,कुमार सानू,अभिजित,साधना सरगम जस्ता लेजेण्ड्रि सिङ्गरका स्वर नेपाली चलचित्रमा सुनिन्थे वाउ 😊😊😊😊😊
मैं भारत के झारखण्ड राज्य से हूँ ये गाना मेरा फेवरेट है हर दिन एक बार सुनता ही सुनता हूँ हलांकि मुझे नेपाली भाषा समझ भी नहीं आती है फिर भी ये गाना मुझे बहुत पसन्द है
जति सुन्यो उति सुनौसुनौ लाग्छ । राम्रो छ गित ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Yes👍
Jasle je Bhanne ni hamro mahanayek barabarko acting Garnne kalakar chai chaenan hai.. nepal yekmaatra real superstar...much love and respect.
After watch voice of nepal herne ko ko hola ?
When i was kid i think this song was sing by nepali Singer but now i know this was sing by sonu nigam its unbelievable 🤯❤️
यो गित को फिल्म छ महिना अगाडि यु टुव मा थियो तर अहिले डिलेट गरिएको छ। मैले एक वर्ष अगाडि हेरेको थिए सिमाना फिल्म।
पुरानो गितहरु + पुरानो यादहरु= जिवन्💚
बिचरा म! येइ राजेश दाजुको फिलिमहरु स्कुल देखि भागी भागि हेरेर बिग्रेनी.. अहिले खाडिमा येइ गित सुन्दै पछुताउदैछु माका😂
Rajesh Hamal le herr vane thio hajur
Maa kassam yo geet lai dislike garne tw bina anumati yo dharti ma janmeko hunu parxa.. Hate disliker
राजेश दाइ लाई सलाम छ
प्रतेक सिनेमाको जन्ममिति नि राख्नु परो म्युजिक नेपाल एड्मिन ज्यु।🙏
Rajesh Hamal Dada ko sabai khale roll Ekdamai man parchha
"I Love Rajesh Dai"
It's almost 2023, I m still search and listening this masterpiece song 💞
Love from sikkim to Nepal ❤
this time indian actor dnt know about nepali actor remember that's time SONU NIGUM sang nepali song 😘😘😘😘
Mahanayak dai rajesh blokbuster movie seemana 1995
Rajesh hamalko film dherei heriyo Sonu Nigam lai dherei dherei dhanyebaad yo song gaidinu vaako ma.balapan ko yaad aairako xa
When I Was A Kid 7-8 Years Old, This Song Was New That Time And Superhit, We The Kids used To Sing This Song With Other Kids....Oh Thats 90's Era
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।