चितुवा भएको 2 वोटा दुईको नोट र एकको ढ्याक तिरेर जम्मा पाच रूपैयामा हेरेको अहिले झै लाग्छ यो सिनेमा, सिनेमा जति राम्रो थियो त्यति नै अब्बल छन् यस्का गीतहरु, प्रकाश सायमी दाजु🙏🙏🙏
मेरो जिवनको पहिलो मुभि हो (सिमाना) बाल्यकालमा यो मुभि हेरेर घर फर्कदा निकै पानी परेको थियो जस्ले गर्दा यो मुभिको गित कहि कतै सुन्दा त्यो पानी दिन अझै पनि याद अाउछ।
पाथिभरा चलचित्र मन्दिर दमकमा मान्छेको टाउकोमा चढेर टिकट काटेर हेरेको फिल्म!!! टिकट काट्ने मान्छे मेरो प्यारो साथी महेस कार्की!!सिनेमा सकिएर रु २ को बस भाडा तिरी पथरीमा उत्रेर रु २ को चना चिउरा भुजा ४ गिलास पानी तन्काएर हसन्दह फिर्केको बेलुका ६ बजे तिर!!!! याद ताजा भयो।
येदि यो दुनिया मा सम्भव छ भने हे इश्वर मलाइ तेहि हिजो कै रमाइलो दुनिया फर्काइदेउ तेहि दुनिया मै पढियो लेखियो तेहि दुनिया मै हुर्कियो अहिले को यो स्वार्थी डिजिटल दुनिया मनै पर्दैन
I was assuming what if bollywood singer would sing nepali song, and just search and i found this song, My childhood goes listening this song but never thought that it was sunged by a legendary singer. Geet ra gayaki ko bare ma ta ke bhannu ra. That's all thanks for reading. Love from Assam.
समय बदलियो,स्टाइल बदलियो,तर यो मन बदलिएन!तेहि15/16बर्ष को चन्चले पनको याद आयो,पैसा छ बैँस छ तर त्यो रमाइलो उमेर छैन जुन यी गित सुन्दै बिताएका ती दिन ती क्षण न अब आउछ
मैले भनेर हुन्थ्यो भने एक पटक 90s सबै फिल्म हरु पुनः रिलिज गरिदिए हुन्थ्यो ताकी अहिले का भुरा भनाउदा हिरो हिरोईन हरु लाई थाहा होस कि फिल्म कथा ,गित संगीत र तेसभित्र का शब्द सङलन कस्तो हुनु पर्छ भनेर !!
सिमाना फिलिम हेर्न भनी स्कुलबाट क्लास नै छाडी भागेर गएको अनि सर को सजाय । पछि साथीहरू लाई फिलिम को काहानी भन्दाको याद । निकै याद आउँछ आज पनि । म पनि यो गित निकै गाउथे त्यति बेलादेखी नै र आज पनि ...🌹 उकाली वराली गर्दै....... I love this songs ....
No One will match Even the feet Of Sakti balla hence so called Legendary music director Of Nepaliwood thainks for the Also sonu nigam O Queen purnima maidam
Nepali film industry ma savai Vanda handsome hero dhiren shakya. . Ani beautiful Melina manandhar. Praye Nepali geet Indian singer le gauda accent chuttinxa, but Sonu nigam le barshau samma jhukkayo malai naam thaha nabhaye samma .. Nepali singer le nai gaako jasto lagthyo due to proper Nepali accent.. lord of chords , Sonu Nigam.
Purano actor actress haru Kati beautiful hunxa, Rajesh hamal , Dhiren sakya, Bhuwan kc, Rameh upreti, Nikhil upreti, Biraj batta, sreekirshna ji, aajkal ko actor ta sabai pudke 4 fit ko matrai auxan
nikhil ra biraj chai yo geet huda ko generation haina hola.. pls correct me if I.am.wrong ani yo geet sonu nigam le gako ho ra??? ani yekso ans pani denu hola hai....🙏🙏🙏🙏
Aru j vani यो geet TV ma aunu bitikai ja vayeni daudera ara हेरिन्थ्यो... Geetanjali ma jaile. Ni no 1 म. Partho यो geet..... Love it so much.... Old. Is gold.... Biteka दिन को याद ayoo💕💕💕💕💕💕........maan parauney hajir huum है sabai 💞💞💖💖💓💓💕💕💕🙏🙏🙏
wow super nice I like it
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Pagal
Pagal
A xan
11sal ma hereko muvi dherai ramro lagcha
समय बदलियो ,स्टाइल बदलीयो तर यो मन बदलीएन। त्येही १५,१६ बर्षको चन्चले पनको याद आयो।😭😭 पैसा छ बैंस छ तर बालक पन छैन। न अब पाईन्छ।🙏😭
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सियर गरौला तर सियर गरेबापत कति माल दीने हो सर?
Bhandari भाई 😊😊🙏
Bastbik god gift
सत्य हो समय बदलियों तर यो मन बदिलिएन
कहाँ गए ती दिन कहाँ गए ती जमाना
तर यादहरु अझै नि ताजा छन्❤️
साच्चिकै 🙏
2024 मा यो video हेर्ने को को हुनु हुन्छ।यता हाजिर हम्त❤❤❤❤
Ma
2024 Ma chai hoin 2081 ma chai ma herdai xu hai sahi❤❤
Moh poni❤
😮
2024 ma ta haina 2024 kai last din sunne ma parxu hajur 2024/12/31
सबै भन्दा मनपर्ने गीत जो अझै सुन्दा वाल्यकालको सम्झना आउँछ।
चितुवा भएको 2 वोटा दुईको नोट र एकको ढ्याक तिरेर जम्मा पाच रूपैयामा हेरेको अहिले झै लाग्छ यो सिनेमा, सिनेमा जति राम्रो थियो त्यति नै अब्बल छन् यस्का गीतहरु, प्रकाश सायमी दाजु🙏🙏🙏
Hahahhaa hora
2020 ma herne ko ko hunuhun6a ni??? my faviourate childhood song...
😊
yep
Mo chu
2020 September
2022 ma herdai xu
I'm Sunny From Punjab India
I Love Nepali Songs And Also Nepali Culture Lots Of Love Nepali People's ❤️
This song sang by sonu nigam sir☺️☺️
❤❤❤❤❤❤❤❤Thankyou so much
God bless you....
I think such a handsome hero even not in Bollywood.
Where r you naw🎉🎉
मेरो जिवनको पहिलो मुभि हो (सिमाना) बाल्यकालमा यो मुभि हेरेर घर फर्कदा निकै पानी परेको थियो जस्ले गर्दा यो मुभिको गित कहि कतै सुन्दा त्यो पानी दिन अझै पनि याद अाउछ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Pardeep Gm ho r hajur mero pani bachpan ko movie ho
Same here
Mero ni first movie ho dad mom sita herna gaako. Ani okali orali geet ma nach thye
Aasar sarwan ko mahina thiyo, malai pani yadh cha hai ta mitra,
Tapai yesari mero man ko kura lai fyatta vanna paunu hunna haha
यो गीत मनपर्ने कति जना हुनू हुन्छ..?
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Malaini last man parxa old is gold
Suraj rasaili
👍️👏👏
Cchewglama
सन्तोष चलचित्र मन्दिर, तानसेन पाल्पामा सिट नपाएर भूईंमा वसेर घांटी दुखिन्जेल यो फिल्म हेरेको याद आयो!🔈🤗
बिचरा ।
😅😄😋😃😃😃😃😀😁
Hora😊😊😊honi haii tyo belama ta tesari naiii herinthiyo sir😊
मैले त स्पेसलमा बसेर हेरेको।तासेनमा 2 पटल।।
😂😂😮
खेत बारिमा काम गर्दा बारिको डिलमा रेडियो राखेर सुनेको यो गित अहिले सुन्दा किशोराबस्थाको झल्को अायो।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Ho vaneko hai
Tapai le thik vannu vayo sharm maile panl bherai choti suneko ra man pareko git ho
Sahi vannu vo 😂😂
Um maile ni khet ko Aali ma baser sunthy kathai bari lailai
५३-५४ साल को भैलो मा खुब नाचियो यो गीत मा ...so lovely song..get back to those teen age
पुराना गीत हरु सुन्दा जतिइ आनन्द आउछ अहिले को गीत हरु मा तेति आनन्द आउदैन ।sonu nigam 💕💕
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
roman reigns a,
good
roman babeen 😍👍👍
I am also sonu nigam huge fan.
सोनू निगम लाइ मन पराउने यता हाजिर गरौ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
..रेडियो नेपालबाट धेरै चोटि सुनेको त्यी दिनहरु झलझली याद आँउछन् ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Malai pani sir yad aye raheko xa
kalu gurung same k
MAlae pani testae hunxa
Molai pani yad ta auxa Tara ke garnu yo geet viva ma deei plta suneko nacheko dekheko pani xu but still missed that day 😢
हाम्रो बालापनमा खुब सुनिने गीत हो यो, सिमाना फिल्मको ❤️❤️
Melina Manandhar is such a cutie pie at her young age. Listening in 2nd lockdown 2020.
भर्खर भर्खर लभ पर्दा चलेको गीत सुन्दा त फेरी
भु. पु. मायाको याद ले सतायो Haaaiiittt 😁
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Reply ·
Betha yautae vayo hai mitra ???
Kalu gurung 🤣🤣
हाे है मेराे पनि
ram b.k दौतरी होला हाई.....उमेर मिल्दाजुल्द
Miss u aama..tapai navaye pani tapailai sunney git haru sunda aakhabata aashu jharxa😢missing mom with mising childhood 😢
Can't believe sonu nigam sir has given so many contributions to our country with his soulful, magical voice.
Behn ji sony nahi sonu 😂
@@dbt_editz4802 No worries it was typo error by the way
ThanX
@@dbt_editz4802 ,., 0 0🔰🔰🔰👟
@@dbt_editz4802➕➕🅰🅰🅰➕➕
🍀🍀😊😊😊🍀🍀
📖📖🙏🙏🙏📖📖
. .
,
. .
@@dbt_editz4802
00
,
,
,.
,.
, ,
0
0
🔰👟🔰👟🔰
पाथिभरा चलचित्र मन्दिर दमकमा मान्छेको टाउकोमा चढेर टिकट काटेर हेरेको फिल्म!!! टिकट काट्ने मान्छे मेरो प्यारो साथी महेस कार्की!!सिनेमा सकिएर रु २ को बस भाडा तिरी पथरीमा उत्रेर रु २ को चना चिउरा भुजा ४ गिलास पानी तन्काएर हसन्दह फिर्केको बेलुका ६ बजे तिर!!!! याद ताजा भयो।
❤💎🫀🫶
रमाइलो छ मा दुर्इ जना को interview हेरेर फेरी गित हेर्नु आएको मैले उभिएर हेरेको यो film हल मा
सदाबहार गीत हो, मलाई साह्रै मन पर्छ.....सुनेर नै आनन्द आउँछ ...
यो गीत जांहा पनि सुन्छु मन छुन्छ साथै आँखा रसाउछन् किनकि यो गीत जब सुपर डुपर चल्दै थियो त्यो समयमा घर आगो लागेर म लगायत सबै परिवार बेसाहारा भएको थिउ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
😭😭😭😭😭
So sad❤
जवान सम्झन्छु आफैलाई यी गीतहरु सुन्दा र हेर्दा।
Unexpected talent of sonu nigam. And i am still listening it on 2021 ❤❤❤❤
My favourite song and my best singer Sonu Nigam 🔥🔥🔥❤️old is gold ❤️
भर्खर कुर्कुरे बैसले छोयको बेला थियो म यो फिलिम हेर्दा म आफैलाइ हिरो सम्जेर कम्ता मक्ख भैन अहिले सम्जदा रमाइलो लाग्छ😂😂
😂😂🙈🙈
Kati mitho xa yo geet.. Aananda aaune.. With our beautiful Melina and Handsome Dhiren Shakya.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
त्यो बेला अैले जस्तो भन्नसाथ मन परेको गित का सुन्न पाइन्थ्यो र रेडियोमा कति बेला बज्ला भन्दै कुरेर बसिन्थ्यो क्या दिन थे ।
येदि यो दुनिया मा सम्भव छ भने हे इश्वर मलाइ तेहि हिजो कै रमाइलो दुनिया फर्काइदेउ तेहि दुनिया मै पढियो लेखियो तेहि दुनिया मै हुर्कियो अहिले को यो स्वार्थी डिजिटल दुनिया मनै पर्दैन
😢😢❤
सोनु निगम अनि पुर्णीमा ( सुष्मा श्रेष्ठ) को दमदार आवाज।
सक्किगोनीमा यो गित सुनेर कोको आयो पहिलेको याद बोकेर्😂❤️❤️
Bhakher maile sakigoni here ra yo git ko yad really nice song
Me
I was assuming what if bollywood singer would sing nepali song, and just search and i found this song,
My childhood goes listening this song but never thought that it was sunged by a legendary singer.
Geet ra gayaki ko bare ma ta ke bhannu ra.
That's all thanks for reading.
Love from Assam.
सिमाना फिल्म हेर्दा धिरेन शाक्य देखि रिस उठ्ने हरु कति जना हुनुहुन्छ ?
Sonu nigam ra purnima ko geet ra afno jawani ko yad garda kaha pugexu jasto lagxa aja pardsh ma vayani tehi din yad garxu
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
काठमनडोको जोरपाटी आराधना सिनेमा हलमा हेरेको अझै पनि याद ताजा कहाँ गए ती दिन हरु सम्झदा पनि कहाँ कहाँ लाग्छ यार
Watching in 2020 💕
One of the most favourite songs and movie too
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
2024❤
समय बदलियो,स्टाइल बदलियो,तर यो मन बदलिएन!तेहि15/16बर्ष को चन्चले पनको याद आयो,पैसा छ बैँस छ तर त्यो रमाइलो उमेर छैन जुन यी गित सुन्दै बिताएका ती दिन ती क्षण न अब आउछ
I may not understand language but I can feel magic of nepal from south Africa
Thanks for loving
रमाईलो छ, कार्यक्रममा धिरेन शाक्य र मेलिना मानन्धर को अन्तरबार्ता हेरेेर आउने जति हाजिर गरौ!
Voice of indiAn sinGer soNu niGam 😊😊
Why he can speak Nepal language?
@@wendychiang9453 don't know bro 🤔
@@aelismogor2628 bhag dhoti Nepali
मैले भनेर हुन्थ्यो भने एक पटक 90s सबै फिल्म हरु पुनः रिलिज गरिदिए हुन्थ्यो ताकी अहिले का भुरा भनाउदा हिरो हिरोईन हरु लाई थाहा होस कि फिल्म कथा ,गित संगीत र तेसभित्र का शब्द सङलन कस्तो हुनु पर्छ भनेर !!
The Legend Sonu Nigam ❤️❤️❤️
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
शक्ति बल्लभ लाई धेरै धेरै धन्यवाद
यिनै मुभि यिनै गितहरुले धेरै रमाइलो बनाउथियो त्योबेलामा भिडाम भिड हुन्थियो हलहरुमा।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
एक दिन लाई भयेनी तेइ टाईम मा पुर्याइ दिये कति आनन्द हुनेथियो है
हाम्रो बलापन यस्तै गीतमा रम्यो ❤❤ अहिले सुन्दा झनै आन्नद आउँछ।
Sweet melody by Shakti Ballav with cutest voice of Sonu and Poornima.
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Hyivdk6dcbfkncj hdkggncivxnocvkhxifnld
❤❤❤❤❤❤❤
अतीत का याद हरुलाइ ताजा बनाउने नेपाली कथानक चलचित्र
सिमाना को चर्चित गीत फुलको डाली डाली मा हाल भारत को भुमि बाट हेर्दैछु |
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sayad aba yo nepali music ko golden time farkidaina hola very nice song Bachman ko yad taja vo
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
ma liyera aaune xu hajur aba 2 4 barsha pachhi
आज दुनियाँ जति नै अगाडि गए पनि जति नै एड्भान्स भए पनि ओल्ड इज गोल्ड ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Recalling childhood memory at Covid-19 lockdown 2021.
परदेशी लाई सायात यो गित सूनेरा आखाँ बाटा आँसु ना झारेको कमै होला मो पनि धेरै चोति रूको छु ❤❤❤
2076 ma pani yo song sune ma Matra hoki aru pani hunuhunxa. Sano belako yad auxa old is gold❤️❤️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Mee
Here I am
हामी ९ बर्षको हुदा सिमाना फिल्म हेर्नलाइ मकै सिला खोजेर किलोको २ रुपैयामा बेचेर अगाडि सिटमा बसेर हेर्न गएको याद आयो।
Sonu nigam vanya sonu nigam ho lots of love and huge respect to him ❤
सबै भन्दा मन पर्ने हिरो धिरेन शाक्य दाजु सधै भगवान ले यस्तै हाँसी खुशी राखुन
यो गित सुन्दा बाल्यकालमा देउसि खेलेर ठुलाखेतमा परालमा सुतेको याद आउछ।😂
👌😂
😂😂😂😂❤❤❤❤❤
Old is gold❤❤❤
सिमाना फिलिम हेर्न भनी स्कुलबाट क्लास नै छाडी भागेर गएको अनि सर को सजाय । पछि साथीहरू लाई फिलिम को काहानी भन्दाको याद । निकै याद आउँछ आज पनि । म पनि यो गित निकै गाउथे त्यति बेलादेखी नै र आज पनि ...🌹 उकाली वराली गर्दै....... I love this songs ....
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@@MusicNepalEntertainmentMALAI NI CHILDHOOD KO DHERAAI YAD AUX YO SONG SUNDA
Mailey 12 barsa jawani maaa ❤️❤️❤️😘😘🤗aaha yo gaaana 2010 maaa sunekooo
Woow dhiren shakya salman khan of nepal for me.
म त voice of nepal मां हेरेर आको है ❤😮
No One will match Even the feet Of Sakti balla hence so called Legendary music director Of Nepaliwood thainks for the Also sonu nigam O Queen purnima maidam
100%
2025 मा यो भिडियो हेर्नेहरु यता हाजिर हुनु है
Me too 😊
Nepali film industry ma savai Vanda handsome hero dhiren shakya. . Ani beautiful Melina manandhar. Praye Nepali geet Indian singer le gauda accent chuttinxa, but Sonu nigam le barshau samma jhukkayo malai naam thaha nabhaye samma .. Nepali singer le nai gaako jasto lagthyo due to proper Nepali accent.. lord of chords , Sonu Nigam.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sharai man parne geet ho malaii.sano ma arkako gharko jyal bata luki luki seynilahar ma hereko geet.ajai pani yad auxa.
2053 ,54Bs tira yo geet yati hit thiyo ki sabi memories haru yad ayo
२०५३ -५४ तिर यो गित ट्रेन्डिङ नम्बर १ मा थियो,,, रेडियो नेपाल बाट चलचित्रका गितहरु बजाउने गरिन्थ्यो.... अहिले जस्तै लाग्छ!!😊😊😊😊
Anyone listen to this melody in 2023 you guys are legends appreciated really 😘😘 leave like if you agree 👍💓💓
Listening from Bangladesh....ramro geet
Super hit n evergreen sing . Never fades away .
Kati mitho soor hola nice song
Purano actor actress haru Kati beautiful hunxa, Rajesh hamal , Dhiren sakya, Bhuwan kc, Rameh upreti, Nikhil upreti, Biraj batta, sreekirshna ji, aajkal ko actor ta sabai pudke 4 fit ko matrai auxan
नपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Anmol kc chha ni 6 foot bhandaa badhi acting ali chhaina
Anmol kc..ko acting oh god k banum..khai k banum k banum..
nikhil ra biraj chai yo geet huda ko generation haina hola.. pls correct me if I.am.wrong ani yo geet sonu nigam le gako ho ra??? ani yekso ans pani denu hola hai....🙏🙏🙏🙏
Anmol kc k 4 feet ko ho ashirman 4feet ko ho ali hune kura garnuni
तिहार मा ,,रातभरि नाचिने याे गित अनि त्यो बालापन ,😉🤗🙂🙂
बच्पनको याद आयो, एक समय सारै बज्ने गर्थ्यो
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
malai sarai man parne geet ho
मेरो एकदमै मन प्रने गीत हो यो
Ma sano huda watch gareko movie 🎥 ani mero favorite actor thiyo 😍Dhiren sir 💕
Miss that time ☺️ love from Myanmar 🇲🇲
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
manmar maa nepali haru koo k xa haalkhabar??? sabai lai ramro hos
यो गित सुनेर आफ्नो बचपन को कस कसलाई याद आयो😆😆😆😆
the singer name is Sonu Nigam of Bollywood industry, thus I'm feeling surprised now....
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
कहाँ गए होलान त्यी दिन र जमाना !
तर याद अझै ताजगी 😊❤
Old is Gold 👌🏻👌🏼
जीवनमा पहिलोपटक सिनेमाघरमा हेरेको फिल्म।सार्है याद आउँछ बचपनको।
Wow kati ramro song xa hai bala panko yad aauxa hau...tq soooo.much for udt......🌹🌹🌹🌹
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
v
awesome...💝💝
bt ..singer isnot udit bro.
its sonu nigam💞💞...haii
Awesome Sonu
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
बाल्ये कालको याद आयो..जुन दिन घरबाट भागी२ सिनेमा हल मा यो movie हेर्न गएका थियौ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
जस्ले जे भने पनि धिरेन शाक्य क्युट र हयान्डसम हिरो हो |
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सानो बेलाको याद आयो 😋😋
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Same to you
Aru j vani यो geet TV ma aunu bitikai ja vayeni daudera ara हेरिन्थ्यो... Geetanjali ma jaile. Ni no 1 म. Partho यो geet..... Love it so much.... Old. Is gold.... Biteka दिन को याद ayoo💕💕💕💕💕💕........maan parauney hajir huum है sabai 💞💞💖💖💓💓💕💕💕🙏🙏🙏
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
India ma janmeko ma stage ma nacheko yo geet ma nepal ksto x tha pani thiyena balapan ko yaad
बच्चा पनको गित हो सधैं उत्कृष्ट लाग्छ ।
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Yug Gupt Nepali
Loveli song
हैट त्यो बेलामा अर्कै मजा थ्यो यो मुभी हेर्दा म चै 2081 माघ मा हेर्दै छु
Mero bachpan ko song I always like this song ..I am proud I am nepali
Golden era of Nepali movie Industry
Thankyou so much sonu nigam😍😍😍😍😍😍
आज भन्दा 18 19 बर्ष पहिला रेडियो नेपाल बाट प्रसारण हुने नेपाली चलचित्र का गित हरु मा मधय सबै भन्दा मन गित फुलको डाली डालिमा फेरि तेयो दिन कहाँ आउछ् र
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
sonu nigam💞💞💞💞💞💞
thankyou for this awesome nepali geet👍👍
2019.✋✋✋✋
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अति सुंदर प्रस्तुति मजा आ गया मस्त गीत
thanks sonu nigam sir...love it..
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।