Sunuwar Mundum-Chhengu।। किराँती सुनुवार मुक्दुम

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2024
  • #sunuwar #Mukdum #Mundum #Sunuwarculture #Chhegu #Chhengu
    किराँती सुनुवार मुक्दुम - मृत्यु सस्कार अन्तर्गत छेँगु
    किराँती सुनुवार समुदायमा गरिने बिबिध मुक्दुम पिदार अन्तर्गत छेँगु पनि एक महत्त्वपूर्ण पिदार हो ।
    उभौली र उधौलीको समय पारेर बर्षको एक या दुईपटक सम्म यो पिदार गर्ने गरिन्छ । यस समयमा
    गरिने छेँगु पारिवारिक सुख-शान्ती, समृद्धि, सुस्वास्थका लागि बिशेष रुपमा प्रकृति अनि पुर्खाको पिदार
    गरिन्छ । त्यसबाहेक कुनै घरमा कसैको मृत्यु भएको ४५ औ दिनमा मृतात्मालाई याब्रेलगामा राख्नको
    लागि छेँगु गरिन्छ । छेँगुमा मृतात्मालाई पुर्खा आत्मासग मेल गराई (याब्रेताचा) नयाँ याब्रेलगामा राखिने
    गरिन्छ ।
    याब्रेलगा पुर्खाहरुको पुजा आरधनाको लागि बनाइएको पबित्र बाँस स्थान हो । तर ४५ छेँगु गर्दा नयाँ
    मृतात्मालाई नयाँ नै याब्रेलगा बनाईन्छ जस्लाई सिशिर लगा भनिन्छ । यो लगा निर्माण गरि बिशेष
    मुक्दुमि बिधिद्वारा याब्रेगुब्रे (पुर्खा आत्मा) सँग मिलन गराउने गरिन्छ । यो विधि नै छेँगुको महत्त्वपूण
    पाटो हो ।
    विभिन्न मुक्दुमि कार्यमा इँगि(प्रकृति) तथा दुमा(पुर्खा) हरुका लागि चढाइने फुलपाती नै थपो हो ।
    मुक्दुम ब्यक्ति( पोइँब÷ग्याँमि,नाह्सो)हरुको ठुङ अनुसार थपोको प्रयोग भएको पाइन्छ। तर चेन्चेन
    थपो (तितेपातीबाट बनाइने थपो), बोइग्पत थपो (टोटलाबाट बनाइने थपो) र होपा (अम्लिसोबाट
    बनाइने थपो) भने अनिवार्य नै मानिन्छन ।
    मुक्दुम ब्यक्ती
    ग्याँमीः श्री बृखमाया सुनुवार-लङघडेरी, गुप्तेश्वर, रामेछाप
    नाह्सोः श्री मानबहादुर सुनुवार (मुल नाह्सो-बुज श्याँदरथान), ढुङ्गे, गुप्तेश्वर, रामेछाप
    ============================================================

Комментарии • 13

  • @Anil_Rana_999
    @Anil_Rana_999 7 месяцев назад +1

    सबैलाई खुसी बाँड्नु दुईचार पैसा खर्च गर्नु ।
    साथीभाइ स्त्रमित्र परिवार खुसी हुनु नैं भगवान खुसी हुनु हो ।
    सबैसंग नडराए पनि रात दिन हेर्ने भगवानसंग डराउनु ।
    कसैलाई हेपेर बिना खिलाब कोही उठ्छ भने उसलाई नछोड्नु
    दुःख पर्दा साथ दिनु चाहे आफ्नो होस् या अरुको पीडा त एउटै हो। सुखमा बोलाउँछ भने ठूलो नपल्टिनु ।
    इमान्दार को झुपडी घर - अनि भस्तचारीको महल जिउने मान्छेलाई सोध्नु ।
    #जय_भोलेनाथ_विश्वकर्मा_बाबा
    श्री_चम्पा_देवी_सबैलाई_रक्षागरिदेऊ

  • @tomsunuwar6940
    @tomsunuwar6940 4 месяца назад

    Koich sunuwar (wollo kirat) kay chhegu pidar 🙏💐

  • @RaganiVillage
    @RaganiVillage 9 месяцев назад

    राम्रो 🙏🙏

  • @lalbahadurTamang-q6b
    @lalbahadurTamang-q6b Месяц назад

    🙏🙏🙏🙏🙏🙏

  • @sunuwarfamily167
    @sunuwarfamily167 6 месяцев назад

    ❤❤

  • @ritiksunuwar9015
    @ritiksunuwar9015 Год назад

    Nise kiraati

  • @sangitamukhiayasashwe9951
    @sangitamukhiayasashwe9951 Год назад

    Molai pni sunuwar jhakriko madat chaheyeko huda yahan lay madat grnu saknu hunxa ki kunai yesto janne jhakri Sita samparka grna🙏🙏🙏

  • @nabinshrestha9522
    @nabinshrestha9522 3 года назад

    👍

  • @k.k.sunwar2890
    @k.k.sunwar2890 2 года назад

    Start to end end video

  • @pradipkirat
    @pradipkirat 2 года назад +1

    Kun thau ho ni hajur

    • @saajansunuwar
      @saajansunuwar  Год назад

      ramechhap

    • @KiranRai-l6g
      @KiranRai-l6g 4 месяца назад

      Sunuwar rai haru kun jila tira baosobas garnu hunxa maile ta aja sama veteko xaina.ma chai chamling rai ho udaye pura bata purano gau khotang

  • @bhimsunuwar9138
    @bhimsunuwar9138 3 месяца назад

    रिम्सो