नमस्कार ! ! ! आदरणीय दाइ राजु के सि र मैले गाएको यो गित सुनेर हेरेर कस्तो लाग्छ सल्लाह सुझाब अनि भिडियोलाइ धेरै भन्दा धेरै शिएर गरेर साथ दिनुहोस है! अनि यस च्यानल लाइ सस्क्राइब पनि गरिदिनुहोस है, धन्यवाद !
हस् । आजको दोहरी त दोहोरी च्याम्पियनको एपिसोड हेरेजस्तै लाग्यो। कतिबेला सकियो थाहै भएन गीत सुनिरहँदा कता कता राजु र मिनाको त पुरानो केही सम्बन्ध थियो कि जस्तो जस्तो आवास भयो मलाई त
नमस्कार ! ! !
आदरणीय दाइ राजु के सि र मैले गाएको यो गित सुनेर हेरेर कस्तो लाग्छ सल्लाह सुझाब अनि भिडियोलाइ धेरै भन्दा धेरै शिएर गरेर साथ दिनुहोस है! अनि यस च्यानल लाइ सस्क्राइब पनि गरिदिनुहोस है, धन्यवाद !
🎉🎉🎉❤❤धेरै पछि यो टिमको गीत सुन्न पाउँदा खुशी लाग्यो, ,राजु भाइ लाईव दोहोरीमा भएनि आउनु परेयो है । मिना त बरू छोरै बोकेर भएनि आउछिन .... हाहाहा🎉🎉🎉❤❤
सही कुरा गर्नु भयो सर
निकैमार्मिक दोहोरीरहेछभन्नेलाग्यो राजु केसी र मिना बुढाथोकीको बिछोडिएको कथामाबगेर गाएकोलाग्यो गाँउदैजाँदा यस्तैहुनेगरेको देखिन्छ सुनिन्छ सायदयोगितको गितमामात्रै सिमितहुनुपर्छ जेभएनी राम्रोलाग्यो शुभकामना दुवैलाई ।
आहा कति राम्रो मार्मिक गित नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤
आहा लौ आज खतरा भिरण दोहोरी हुदै छ सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎊
निकै मर्मस्पर्शी दोहोरी बधाई छ दिदी अनि राजु दाइ ♥️🙏
लु कडा एकाेहाेराे भएर सुनिरहु गुनगुनाइरहु बहुत वजनदार गहनभावका शब्दमालाहरु हृद्यदेखि नमन छ
Aahhaa ramailo dohori❤
सफलताको शुभकामना ❤❤❤❤❤
सुपर छ दोहोरी शुभकामना
धेरै राम्रो दोहोरी बधाई छ
Sarai ramro dohori.
aahaha kati mitho dohori
धेरै राम्रो दोहोरी गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट, म सङ पनि जोडिनु है 🙏
malaysia bat herdai xu ramro xa
Dharai ramro xa dohori❤
नमस्कार
म राजु के सी🙏🙏
बैनी मिना बुढाथोकी र मैले गाएको यो दोहोरी लाई सबैले माया गरिदिनु होला 💓💓
हस् । आजको दोहरी त दोहोरी च्याम्पियनको एपिसोड हेरेजस्तै लाग्यो। कतिबेला सकियो थाहै भएन गीत सुनिरहँदा कता कता राजु र मिनाको त पुरानो केही सम्बन्ध थियो कि जस्तो जस्तो आवास भयो मलाई त
supper Nice ❤️❤️❤️
Raju kc ko dohori Sarai man parxa ❤
❤Nice song❤
दोहोरी भनेको यस्तो हुनुपर्छ
Nice song ❤❤❤❤
Raju KC ko dohori ranro lagxa
Dohori ka raja raniko aayex haii ❤❤❤
एस्तो हस्तिहरुले गाएको दोहोरी पो खोजी खोजी हेर्नू सुन्नु पर्छ र पो दोहोरी हेरे सुने झै लाउछ त❤❤
Aha ❤❤
Yo honi dohori❤❤
आहा
Raju ji kata janu vayko theyo yatee barsa ball as yo raju ko shore geet raju please abba sadhy gaunda janu hola dhany baad
wow dos man chhoyo ni❤️❤️🙏🏽
Nice
Nice ❤
Wau
❤❤❤
💕🙏💕
❤❤❤❤❤😂
Nice
Nice