सन्तानको माया भाग-७ ||Santan ko maya Episode-7 ||Nepali Sentimental Serial || 17th. April 2023
HTML-код
- Опубликовано: 16 апр 2023
- सन्तानको माया भाग-७ ||Santan ko maya Episode-7 ||Nepali Sentimental Serial || 17th. April 2023
Actor
Shankar Bhusal
Rama Kandel Bhusal
Kamala Gaire
Dharmaraj Bhandari
Binod Kandel
Usha Pokhrel
Kapildev Adhikari
Krishna Paudel
Lalita Bhusal
Music
Mahendra Bhandri
Hemanta Kanchha Rasaili
Ratna Bk
Camera/Editor
Mahendra Kaushal
9845942346
Mekup Artist
Rama Kandel Bhusal
Writer/ director
Shankar Bhusal
Contact
Gmail:
Phone: 9868467011
Side RUclips:
/ @jagatkhabar
/ @amalabotonline
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ । Кино
सिरियल छ 21 मिनेट को पुर्ब दृष्य नै यति लामो !!!
दाम्मि छ सीरीयल बधाई छ सम्पूर्ण सन्तानको माया टीम लाई अनी नव वर्ष को मंगल मय सुभ कामना सम्पूर्ण कला कार हरु मा ❤❤❤❤❤❤
Dami chhha aajhai ramro hudai jaos congrass from Kathmandu
राम्रो छ अझै राम्रो गर्दै जानू शुभकामना सम्पुर्ण टिम लाई ❤️❤️❤️
Dherai ramro xa siriyal agadi badhai jawos
dherai raamro lagyo
नमस्कार म कृष्ण बि.सि. गुल्मीको हाल मलेसिया बाट हाम्रो भाइ हरुले दि राखेको सन्तान को माया सिरियल ले निकै मनोरञ्जन र घर को याद मेटाउने सिरियल निकालेको छन सबै ले हेरेर आफ्नो बिचार लेख्न नभुल्नु
छायांकन तथा सम्पादन गर्ने महेन्द्र कौसल मेरो परान भन्दा प्यारो भाइ र
कथा लेखक मेरो आदरणीय दाजु शंकर भुसाल
यस्तै गरि हामी परदेशि लाई मनोरञ्जन दिदै गर्नु
र साथै सन्तान को माया सिरियल को सबै कलाकार लाई धेरै धन्यवाद 🙏🙏🙏🙏🙏👍️👍️
khatra hudaixa hai congrate all team🎉🎊
Mo loi ramro layo 🎉❤
अलि लामो भिडियो बनाउनु पर्यो हो 🙏🙏🙏
सरै राम्रो
नमस्ते, म बिनोद कँडेल हजुरको मिठो कमेन्ट को लागि धेरै धेरै धन्यवाद 🙏💚
सुधार गर्नु पर्ने पक्ष हरु धेरै छन्, हजुर हरुको सल्लाह, सुझाव तथा प्रतिक्रिया को लागि हामी सधैँ आशावादी रहने छाैं। हजुरहरुले हेरेर, Like, Comment, Subscribe गरेर सहयोग गरिदिनु होला।।
waiting❤
नमस्कार म भुवन कंडेल...❤
देश बिदेशमा रहनु भएको सम्पुर्ण भगवानरुपी दर्सक महानु भाबलाइ नमस्कार साथै धेरै माया आजको "सन्तानको माया'' भाग ७ कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यबाद ! ❤🙏💗
धेरै धेरै मारमिक र सन्देश मुलक सिरियल ❤🥰
Vai bhuwan lai pani dekhana pauda khusi lagyo ❤
सन्तान को माया कस्तो हुदैन रैछ है 😭😭😭😭
❤❤❤😂❤
❤❤❤❤
babal
नमस्ते, म बिनोद कँडेल हजुरको मिठो कमेन्ट को लागि धेरै धेरै धन्यवाद 🙏💚
सुधार गर्नु पर्ने पक्ष हरु धेरै छन्, हजुर हरुको सल्लाह, सुझाव तथा प्रतिक्रिया को लागि हामी सधैँ आशावादी रहने छाैं। हजुरहरुले हेरेर, Like, Comment, Subscribe गरेर सहयोग गरिदिनु होला।।
By
good
नमस्ते, म बिनोद कँडेल हजुरको मिठो कमेन्ट को लागि धेरै धेरै धन्यवाद 🙏💚
सुधार गर्नु पर्ने पक्ष हरु धेरै छन्, हजुर हरुको सल्लाह, सुझाव तथा प्रतिक्रिया को लागि हामी सधैँ आशावादी रहने छाैं। हजुरहरुले हेरेर, Like, Comment, Subscribe गरेर सहयोग गरिदिनु होला।।
सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏
भाग 1 देखि नै नियमित हेर्छु ।। मन पर्छ ।।
धन्यवाद हजुर हरुलाइ 🌹🌹🌹🌹🌹🙏🌹🍈🍈🍈🍈🍈🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏
👌👌👌👌👌❤❤❤😊
दर्शक महानुभावहरु, नमस्ते म "सन्तानको माया" सिरियलको एक पात्र प्रकाश (बिनोद कँडेल)।
आज सोमबार, "सन्तान को माया" भाग ७ हजुरहरू माझ पस्केका छाैं। पहिलेका भागहरु जस्तै अपार माया गरिदिनु होला है, साथै सल्लाह, सुझाव, तथा प्रतिक्रिया लागि हामी प्रतिक्षारत छाैं। अनि Like, Comment, Share and Subscribe गरेर साथ दिनुहोला है।🥰🙏
सफलता को कामना
ओहो सराई राम्रो छ ❤❤❤❤❤
ramro xa sirial buhariko act chai vayena buhar chai fernu paryo kalakar
My favourite serial ❤❤
Part. Ra. Sagrko. Bayaha. No
के राम्रो के नराम्रो
Time thapnu paryo hai 🙏
देश बिदेशमा रहनु भएको सम्पुर्ण भगवानरुपी दर्सक महानु भाबलाइ नमस्कार साथै धेरै माया आजको ( सन्तानको माया ) भाग ७ कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यबाद !💐🙏
😅😊
😊😊😊😊
@@devikalaacharya3509qq
❤
Mo loi ramro layo 🎉❤