सिंह राशिफल २०८१ | Singh Rashi 2081 | singh rashi 2081 nepali | 2081 ko rashifal | Rashifal 2024

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • #astro
    #Astrology
    #kaundinyaastro
    सिंह राशिफल २०८१ | Singh Rashi 2081 | singh rashi 2081 nepali | 2081 ko rashifal | Rashifal 2024
    सिंह: (मा मि मु मे मो टा टि टु टे): सिंह राशि हुने हरुको लागि ग्रहहरु राम्रै छन् । बृहस्पति भाग्य वा धर्म स्थानमा रहने हुनाले धार्मिक तथा अध्यात्मिक क्षेत्रतर्फ विशेष ध्यान जाला तथा यस क्षेत्रको यात्राहरु सफल हुने देखिन्छ । भाग्योदय,सुःख सुविधा, सन्तानबाट सुःख प्राप्ति तथा मित्रबान्धवहरुबाट साथ सहयोग मिल्नेछ । बैदेशिक व्यापार तथा श्रम दुबै क्षेत्रबाट लाभ मिल्ने छ भने घर देखि टाढाको यात्राहरुपनि सुखद बन्ने देखिन्छ । मानसिक प्रशन्नताले कार्य सम्पादन राम्रो हुनेछ । भाग्य स्थानको राहुले कुनै कुनै बेला धार्मिक कृत्यमा बाधक बन्न सक्ला अर्थात भ्रमित पार्दिन सक्ला दृढ रहेर अघि बढ्नु राम्रो हुनेछ । सातौँ शनिले दाम्पत्य जिवनमा केहि बैचारिक मतभेद ल्याईदिन सक्छ भने स्वास्थ्यमा पनि केहि समस्या ल्याईदिन सक्नेछ । व्यापार र नोकरी दुवै पेशामा सम्यमित भएर अगाडी बढ्नुपर्नेछ जसले गर्दा राम्रै लाभ प्राप्त गर्न सक्नुहुने छ

Комментарии • 1

  • @user-ey1sx6te3x
    @user-ey1sx6te3x 5 месяцев назад

    जय गुरु राधेराधे नाम टिक बाहादुर बस्नेत हो सर्तु बाट कसतो छ जानकारिदिनुल