रविन्द्र शर्मा सर प्रखर वक्ता हुनुहुन्छ । भिजन सहित देशको आमुल परिवर्तन गर्न खोजि रहनुभएकोमा हामी सवैको साथ र सहयोग छ । गणतन्त्रको भुतले देशलाई खाएको बेला आशाको किरण देखाइरहनुभएको छ । जय होस् । आउँदो सशक्त जनआन्दोलन शुभकामना ।
ठिक भन्नुभयो रबिन्द्र मिश्रा ज्यु ले यो संविधान २०७२नेपाली,जनताको होइन देशको राजालाई बाहिर राखेर पनि हुन्छ सबैलाई समेटिएको हुनुपर्छ।मिश्रा ज्यु ले पनि यहि भन्नु भाछ वाहालाई धेरै धेरै धन्यावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺 जय राष्ट्रबाद जय राजतन्त्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो नेपाली जनताको संविधान्त कुनै हालतमा होइन राजनीतिक पार्टी इनका झोले र यिनको लागि मटाउनको लागि बनाइएको यो व्यवस्था हो र संविधान पनि त्यही हो। हामी नेपाली जनताले बहिष्कार गर्छौं।
नेपाली जनताको संविधान होईन दाहाल को हो।जन मतको कदर नगर्ने दाहाल हिन्दुरास्ट्र वनाउ संगियता खारेज गर भन्दा टेरेनन।राजसंस्था जिन्दावाद ।धन्यवाद मिस्र सर।
नेपाल आमाको सपुत रबिन्द्र मिश्र दाजु प्रचन्डे सेरे केपी माकुने बिदेशीबाट परिचालित घोडा दलेहरुहुन 2072 को संविधान दलाल संसदीय ब्यबस्था सेरे केपी प्रचन्डे माकुनेको लागि महान उत्कृष्ट छ जस्लेगर्दा ठगबन्धन गरेर प्रधानमन्त्री मन्त्री सजिलै हुन सक्छन् भैराछन
फेरीपनी योकुपुत्रो मिस्रा बोलदैछन् चै केत नेपालकै सरकारमा सडीहेर आहेको भनेकै इनै सेर बाहादुर केपी ओली अझ बाघचै प्रचण्डनै हुन् नत्र इनीहरूको राजीया र जनताहरू प्रतीको धर्म बारे जोखीयो भन्ने अझ प्रचण्डकै राजीया घातक अपरादले काटा खिचन जान्छ हैत किनकि यो३५-३६ बर्षको औधीमा जहैले तहैलेको सरकार लिब्द बनेर रहेको र बेसी चै आफनै घमन्डको रागलाई बडुवा दिहेर देश र जनताहरू लुटनमा र फसाउनुमानै मिस्टर प्रचण्डकै हुकुमको कारणलेहो हैत
संविधान भन्दा ठुलो नेताको चरीत्र सकारात्मक भएन।इमानदार रहेन।नातागोता र परिवार भन्दा टाढा भएन।स्वच्छ छवि,योग्य ,असल,प्राविधिक ,सक्षम ,जनता र देशलाई सोच्ने नेताको कमि,राज्यकोषमा आखा गाड्ने,स्वार्थबाट अलग भएर काम गर्ने नेताको कमि भयो।संविधान नहुदापनि बेलायत आजसम्म उत्कृष्ट ढङ्गले चलेकोछ त।संविधानलाई चलाउने नेता दुष्ट अपराधी भ्रष्टाचारि माफिया को संगत नेताहरुको भएकोले नेताबिच देश र जनताको लागि भन्दा ज्यादा कस्ले जनतालाई ललिपप देखाएर अपसमा सम्पत्ति कमाउने प्रतिस्पर्धा ले आज यो अबस्था आअएको हो।
प्रचण्ड र रबिन्द्र मिश्रा आमने सामने: रबिन्द्र जी यो प्रचण्डको संविधान होइन, नेपाली जनताकै संविधान हो.....(भिडियो) ruclips.net/video/k8G03VuHjyk/видео.html
हिन्दु राज्य चाहे भारत बाट आएको हिन्दु धर्म हो ,भारत मै गएर हिन्दु राज्य माग्न जाऊ ,नेपाल को माटो अनुसार हिन्दु धर्म नि विदेशी हों,यो चोर हरुले बुद्धिस्ट राज्य किन माग्दैन ???? चोरी गर्न र भ्रष्टाचार गरी खाना पाउँछ भनि माग्दै छन्
प्रचण्ड लाई प्रचण्ड बनाउन हाम्ले आफ्नो जीवन हत्केलामा राखेर लदेकै हो तर सत्ता मा पुगेपछी पुजीवादी को चङुल मा फसे र अर्को कुरा जुन आवाज लियर युद्द गरियो त्यो बिलकुल फरक पर्यो धर्म निरपेक्ष र राजसस्था हताउनु प्रचन्द युग नेता हुन देखि फेल खाय जस फलस्वरूप हामी जस्ता हजारौ युबा बचाउने लाई मरे हुन्थ्यो भन्ने मनस्थिति मा पुगेउ।म प्रचण्ड जस्तो राजनितिग्य रबि जस्तो जोस भयका ब्याक्ती सकिनुपर्छ भन्ने चाहान्न तर यै देश र जनताको पहिचान सक्न लागिपर्छ भने इ दुइत के म मेरै परिवार को सदस्य को पनि बिरोध गर्छु।राप्रापा का अजेन्दा र नेता ले ऐले को हरेक कुरामा स्पष्ट र योग्य छवि स्थापित गर्न सफल भयका छन अब यक पटक नैतिकता को राजनिती हेर्न भयनी राप्रापा लाई साथ दिनुपर्छ्☝️
Nepali janta harule yesto samvidhan khoje kai haina. Direct election bata prime minister chhanney system ra sanghiyata kharej hunu parxa. Yesto samvidhan khoje ko ho
पन्चायत को राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो संसोधित गरदै जानु राम्रो होईन र?हाम्रो देश नेपाल को दुष्ट चै प्रचण्ड नै हो ओलि सेरे प्रचण्ड बाबुराम उपेन्द्र र माधव नमरीदेश बन्दैन कि जेल कोचनु पर्छ
Yo khate parchanda baburam ho yo desh ko yo halat garako ho jat jati ma ladai rajniti uthal puthal garne yo apradhi lai daiba le sanket gare pani chet aaudaina yo sachi danab rahexa
Sambidhan incomplete cha. USA ko electoral congress jasto nepal ma pani euta electoral candidacy approval agency banauna parcha jasma nepal ko afno afno industry ko leaders haru ko jamghat ani they have the entire election commission under them, which will then see and approve candidates before they run elections. Local bodies ma ta jyadati huncha freedom hos,jasto janata testai neta aos, tara central body ma chai electoral congress jastai agency nepal ra anya failed democracy ma sab bhanda pahila antibiotic shot jastai treatment chaincha. Tei ho upachar aile ko laagi. Ani maximum out nai hunchan teso garda. Ani central level ra head level ma democracy ramro bhae pachi tala afai bistari shuru huncha. Haamilai democratic reform garna na dine bideshi ko list banaera uniharulai public ko agadi lyauna parcha plus uniharu arka ko desh ma sabotage garna aeko foreign agent label garera uniharukai desh ma laat haanera pathauna parcha. Ki sab hataera democracy ko dhong banda garera feudal declare gare huncha Nepal kai sambidhan ma. Aile feudal tantra nai ho just modified feudalism, yaha aba bujhe ra bujhaune manche hudai na bhaeko hola bhanthanchan jasto cha.
रबिन्द्र मिश्रीले राजा लाउने रे किन श्रुतीको छोरी रानी ल्याउ भन्न चॅाही बुद्धि नआको हो कि धेरै बिबेक भएर बिग्रिएको हो? कि छोरा र छोरीमा बिभेतकारी सोच मात्र हो यो राजा बादीहरुको?
Janta ko sambidan baay ahilay samma kina nirmala panta lay justice paaynan? Kina sabai berojgar ko chapet pari desh bata lakehdai xao? What kind constitution is this? it is not any benefits for public ethier public side.🏴🇳🇵
Yo sambidhan raja Ra Nepali senale lerayako ho , bideshi dalal gadhar harule gatilo banayanna , yo falana Nepali sena Ra raja ko aabasek parxa , tar Bela aaisake ko xain, gretar Nepal Ra raja ko yakaisath aagaman hunxa , Jun Bela samrat maha rani ko sthapana hunxa
रबिन्द्र मिश्रले ल्याउने भन्या सम्बिधान ले पनि केहि नाप्ने वाला छैन । मान्छे तिनै हुन सम्बिधान अर्काे ल्यायपनि उहि भ्रष्ट हरुले चलाउने धाराउपधाराले नेपालमा ठुलालाइ चैन सानालाइ ऐन बनायकै छन
यो दरवारिया प्रतिगामीले २०१९ को संविधान खोजेको छ जस्मा श्री ५ मा सार्वभौमसत्ता निहित संविधान खोजेको छ जुनसंविधानमा श्री ५ मा कार्यकारी अधिकार सक्रिय निरंकुश राजतन्त्र चाहेको छ अनि निर्वाचन नजितेपनि श्री ५ बाट मनोनीत भएर प्रधानमन्त्री भै लुट्ने मौका खोजेको हो कि जस्तो छ किनकि रा प्र पा ले निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने त संभावना त देखिदैन। जनताका निर्वाचित प्रतिनिधिहरूबाट निर्मित संविधान लोकतान्त्रिक नभएर श्री ५ ले दिएको संविधान अथवा आयोगका नाममा केहि दरवारिया चाटुकारहरुले बनाएको श्री ५ निहित अधिकार श्री ५ ले चाहेमा प्रधानमन्त्री मनोनीत श्री ५ लाई चित्त नबुझेमा निर्वाचित प्रधानमन्त्री खारेज गर्ने अधिकार भएको संविधान खोजेको होला? अनि के रविन्द्र मिश्र जस्ता र रा प्र पा का लिङ्देनहरुसंग के त्यस्तो कार्यक्रम र योजना छ युवाहरूलाई देशमै रोक्ने र रोजगारी प्रदान गर्ने संविधानमा? मेरो विचारमा युवाहरूलाई विदेश जाने बाटो खोल्ने रविन्द्र मिश्रहरु नै हुन । एउटा रविन्द्र मिश्रले भन्दैमा राजा ल्याउने र संविधानमा पंचायत व्यवस्था लेख्न सकिन्छ र ? अनि यि रविन्द्र कुन त्यस्ता संविधानविद हुन र हवाई उडान गर्दैछ्न?
प्रचण्ड को पार्ती न भएता पनि प्रचण्ड को बिचार राम्रो लागयो निर्बाचन प्रणाली र शासकिय प्रणाली सम्सो धन गर्नु जरुरिछ
प्रचण्ड सम्बिधान ले भस्ताचारी बचाउन अपराधी पचाउन सजिलो रहेछ जस्तो छ काङ्ग्रेस येमाले रमाका छन जय नेपाल
रविन्द्र शर्मा सर प्रखर वक्ता हुनुहुन्छ । भिजन सहित देशको आमुल परिवर्तन गर्न खोजि रहनुभएकोमा हामी सवैको साथ र सहयोग छ । गणतन्त्रको भुतले देशलाई खाएको बेला आशाको किरण देखाइरहनुभएको छ । जय होस् । आउँदो सशक्त जनआन्दोलन शुभकामना ।
रविन्द्र सरको विश्लेषण उत्कृष्ट छ सबैले यो कुरालाई मनन गरौँ।
Absolutely right hjr Right
यो संविधान भनेको सर्वसाधारण जनताको लागि काम छैन यिनी टाउकेहरूलाई मात्रै सही छ।🇳🇵🇳🇵🇳🇵🇳🇵
यो संम्बिधान लुटेराको हो ।
धेरै सान्द्र्भिक छ रविन्दर मिश्र ज्युको भनाई ।
ठिक भन्नुभयो रबिन्द्र मिश्रा ज्यु ले यो संविधान २०७२नेपाली,जनताको होइन देशको राजालाई बाहिर राखेर पनि हुन्छ सबैलाई समेटिएको हुनुपर्छ।मिश्रा ज्यु ले पनि यहि भन्नु भाछ वाहालाई धेरै धेरै धन्यावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺 जय राष्ट्रबाद जय राजतन्त्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राज सस्था यस्तो कुरा नगरौं रबिन्द्र मिश्र बरु गणतन्त्र सहि छ यो पुरै अधिकार दिने गरि अझै जन्तालाई अधिकार दिन सकिन्छ❤❤❤❤
गलत कुरा ।राज संसंथा चाहिन्छ
अतिनै सान्दर्बिक सोच
सहिहो सत्यलाइ असत्य असत्यलाइ सत्य चाहिँ भाकैछ यो समाधानमा साथ दिनै पर्छ प्रचन्ड ज्युले सत्यको सधै बिजय होस र हुन्छ पनि वार पार हुनै पर्छ राजनिती
कुनै बेक्तिको ल।गि र।ज। ठिक छैन तर देशको ल।गि अ।बस्यक छ ।
जनतालाई गणतन्त्र नेतालाई कमिसन तन्त्र।
प्रचण्ड जिन्दावाद
यो नेपाली जनताको संविधान्त कुनै हालतमा होइन राजनीतिक पार्टी इनका झोले र यिनको लागि मटाउनको लागि बनाइएको यो व्यवस्था हो र संविधान पनि त्यही हो। हामी नेपाली जनताले बहिष्कार गर्छौं।
प्रचण्डले नबुझेपनि उसका छोरीहरुले त बुझ्नुपर्ने हो।
रविन्द्रजी को भनाई साश्वत हो नत्र जनताको मुहार हर्षित भैसकेको हुन्थ्यो
नेपाली जनताको संविधान होईन दाहाल को हो।जन मतको कदर नगर्ने दाहाल हिन्दुरास्ट्र वनाउ संगियता खारेज गर भन्दा टेरेनन।राजसंस्था जिन्दावाद ।धन्यवाद मिस्र सर।
भनाइ शब्दमा मात्र हो com गोबरको किरा चिनीमा गयर गोबरकोबास्ना आउन्छ भनेको उखान सुनेको थे हो र छ!
ठिक भन्नुभयो रबिन्द्र मिस्र जिउ ले यो संविधान २०७२ नेपाली जनताको संविधान होइन देशको राजालाई बाहिर राखेर पनि हुन्छ सबैलाई समेटिएको हुनुपर्छ
राबिन्र्दा यादव सर ले सै कुरा गरेछ
राजसंस्था अहिले आवश्यकता छ
❤
यो सम्बिधान लागु भएपछि नेपालि जनता को पिडा प्रचन्ड ले बुजेकै रैनछन अलि रबिन्द्र मिश्र ले बुज्नु भयको रहेछन मिस्र जिलाइ धन्यवाद
राजा सहित को हिन्दुराज्य हुनुपर्छ नेपाल🇳🇵🇳🇵
Right. Rabindramisraji
प्रचण्डको मन भित्र राजा ल्याउने चेत आएको भान हुँदै छ
कस्तो अपब्याख्या गरेको?
सहि कुरो भन्नुभयो रबिन्द्र मिश्र ज्यू सरले
Prachanda good
Prachanda 😎✊✊✊
प्रचन्द ले बातो बिरायो हामिले पैला साथ देको ऐले पछुतो लाउछ।
रविन्द्र चाेर हाे नाटक हाे प्रचण्ड सभिधान जनता लात हाने चाेर कुरा राजा सग मिलाउनु खाेजेकाे
Ok
नेपाल आमाको सपुत रबिन्द्र मिश्र दाजु प्रचन्डे सेरे केपी माकुने बिदेशीबाट परिचालित घोडा दलेहरुहुन 2072 को संविधान दलाल संसदीय ब्यबस्था सेरे केपी प्रचन्डे माकुनेको लागि महान उत्कृष्ट छ जस्लेगर्दा ठगबन्धन गरेर प्रधानमन्त्री मन्त्री सजिलै हुन सक्छन् भैराछन
ओलि देउवा प्रचण्ड भारतीय घोडा हुन भनेर त भारतिय पूर्वप्रधानसेनापति अशोक मेहताको भनाई सहि हो नत्र देश को गतिविधि भयावह हुने नै थिएन
Shahi ho yo sambidhaan yi 3 jna netaka sambidhaan ho !
ठिक हो, यो प्रचण्डकै संविधान हो।
नेपाल र नेपालीको संविधान २०४७ को मात्र हो।
प्रचण्ड सरकार !:)
अहिले केपि ओलि!:)
देस स्थिर राखने भए,बिभिन्न नाम दिएर,जनता, हत्या गरेको टुलु टुलु हेर्ने राजा हैन, हत्यारा,लखटने राजा चाहिन्छ ,,
फेरीपनी योकुपुत्रो मिस्रा बोलदैछन् चै केत नेपालकै सरकारमा सडीहेर आहेको भनेकै इनै सेर बाहादुर केपी ओली अझ बाघचै प्रचण्डनै हुन् नत्र इनीहरूको राजीया र जनताहरू प्रतीको धर्म बारे जोखीयो भन्ने अझ प्रचण्डकै राजीया घातक अपरादले काटा खिचन जान्छ हैत किनकि यो३५-३६ बर्षको औधीमा जहैले तहैलेको सरकार लिब्द बनेर रहेको र बेसी चै आफनै घमन्डको रागलाई बडुवा दिहेर देश र जनताहरू लुटनमा र फसाउनुमानै मिस्टर प्रचण्डकै हुकुमको कारणलेहो हैत
यो रबिन्द्र भन्ने मनुवा ले के खोज्दैछ? गलत ब्याख्या गरेर जनतालाइ भ्रममा पार्ने काम गरि रा छ !
You are right Rabindra Mishra.
संविधान भन्दा ठुलो नेताको चरीत्र सकारात्मक भएन।इमानदार रहेन।नातागोता र परिवार भन्दा टाढा भएन।स्वच्छ छवि,योग्य ,असल,प्राविधिक ,सक्षम ,जनता र देशलाई सोच्ने नेताको कमि,राज्यकोषमा आखा गाड्ने,स्वार्थबाट अलग भएर काम गर्ने नेताको कमि भयो।संविधान नहुदापनि बेलायत आजसम्म उत्कृष्ट ढङ्गले चलेकोछ त।संविधानलाई चलाउने नेता दुष्ट अपराधी भ्रष्टाचारि माफिया को संगत नेताहरुको भएकोले नेताबिच देश र जनताको लागि भन्दा ज्यादा कस्ले जनतालाई ललिपप देखाएर अपसमा सम्पत्ति कमाउने प्रतिस्पर्धा ले आज यो अबस्था आअएको हो।
iam with rabindra mishra🙏
Prachanda 🙋♂️🙋♂️🙋♂️✊✊✊✊✊✊
प्रचण्ड र रबिन्द्र मिश्रा आमने सामने: रबिन्द्र जी यो प्रचण्डको संविधान होइन, नेपाली जनताकै संविधान हो.....(भिडियो)
ruclips.net/video/k8G03VuHjyk/видео.html
हिन्दु राज्य चाहे भारत बाट आएको हिन्दु धर्म हो ,भारत मै गएर हिन्दु राज्य माग्न जाऊ ,नेपाल को माटो अनुसार हिन्दु धर्म नि विदेशी हों,यो चोर हरुले बुद्धिस्ट राज्य किन माग्दैन ???? चोरी गर्न र भ्रष्टाचार गरी खाना पाउँछ भनि माग्दै छन्
यो रवीन्द्र मिश्र भन्ने मान्छे आफ्नो पार्टी चलाउन नसकेर लेनदेन को टङ मुनि छिर्न आएको हैन र अनि यस्ता नाथे ले प्रचण्ड लाई ज्ञान सिकाउने
प्रचण्ड लाई प्रचण्ड बनाउन हाम्ले आफ्नो जीवन हत्केलामा राखेर लदेकै हो तर सत्ता मा पुगेपछी पुजीवादी को चङुल मा फसे र अर्को कुरा जुन आवाज लियर युद्द गरियो त्यो बिलकुल फरक पर्यो धर्म निरपेक्ष र राजसस्था हताउनु प्रचन्द युग नेता हुन देखि फेल खाय जस फलस्वरूप हामी जस्ता हजारौ युबा बचाउने लाई मरे हुन्थ्यो भन्ने मनस्थिति मा पुगेउ।म प्रचण्ड जस्तो राजनितिग्य रबि जस्तो जोस भयका ब्याक्ती सकिनुपर्छ भन्ने चाहान्न तर यै देश र जनताको पहिचान सक्न लागिपर्छ भने इ दुइत के म मेरै परिवार को सदस्य को पनि बिरोध गर्छु।राप्रापा का अजेन्दा र नेता ले ऐले को हरेक कुरामा स्पष्ट र योग्य छवि स्थापित गर्न सफल भयका छन अब यक पटक नैतिकता को राजनिती हेर्न भयनी राप्रापा लाई साथ दिनुपर्छ्☝️
Kepiko chhai hoina
Prachanda bhaneko bichar ho dhyan diyara cool mindle suna dhilo nagarikana
Yo nepaliko sambhidhan joins yo prachanda ho
येा ३० सिटे केा रेाईलेा
कहील्लै नटुगीने भयेा
Prachanda ko kurai bata tha huncha
Bistabaaaaad niti ho prachanda ko
alert
Rabindraji wa tapaiko vasan ta attractive hunxa tara tapaiko party kaha harayo?
Thik bhannu bhayo rabindra ji le Jo bhannu bhayo tyahi bhairaxa desh le tyahi bhogi raxa.
काग लाई चरो
बकिन्लो लाई काठ
तितेफापर लाई अन्न
रबिन्द्र लाई मान्छे भन्नू बेकार
Don’t trust Rabindra if he can’t find the position he will change party for sure public is not behind him
Prachanda sang mixrs soch kaso na banala hamro des ko ves
Prachanda kai ho.ganatantantra pani prachandakai ho.
😂😂😂😂😂
Nepali janta harule yesto samvidhan khoje kai haina. Direct election bata prime minister chhanney system ra sanghiyata kharej hunu parxa. Yesto samvidhan khoje ko ho
जताततै बाट असफल मिश्र काे कुनै तुक छैन😂😂😂😂
Ho parchand jiu yo samanpatik kharej garnus jantako partachay elaction ko sistem basaunu tab matr yi bhartachari lai taukoma thokn sakinxa ni
पन्चायत को राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो संसोधित गरदै जानु राम्रो होईन र?हाम्रो देश नेपाल को दुष्ट चै प्रचण्ड नै हो ओलि सेरे प्रचण्ड बाबुराम उपेन्द्र र माधव नमरीदेश बन्दैन कि जेल कोचनु पर्छ
राष्ट्र घाति त गिरिजा बरावरको कोहि छैनन् यो भद्रगोल ब्यवस्था ल्याउने देश टाट पल्टाउने गिरिजाबाबु नै हुन अरु त सहयोगी मात्रै हुन
Raja hoina rastrapati sasan loktantra aabasekta ho baunbadlai matra faida hune hoina sampurna jantale jitne jite ko sambhidhan bannu parchha
Sam Idaho ThailGhaiinaand
Darbar marga dekhi khula manch samma eklai hindera dekha satrahajare sakcha vane😅😅😅😅
Rabindra le jati tark garepani chunle poteko chihaan ho??
Kepiolilai jel halnu parchha
Yo khate parchanda baburam ho yo desh ko yo halat garako ho jat jati ma ladai rajniti uthal puthal garne yo apradhi lai daiba le sanket gare pani chet aaudaina yo sachi danab rahexa
प्रचण्ड संग बहस गर्ने औकात छैन त रबिन्द्र मण्डले को के कुरा को बहस गर्छस तैंले ल्या न संविधान आफ्नो अनि , आफू त दुई जिब्रे छ अरूलाई सिकाउँछ
Bhrastachari Chor neta haru KO sambhidhan ho.jata Paisa tyetai paltinae.neta law chaye artha onek lagnae
Sambidhan incomplete cha.
USA ko electoral congress jasto nepal ma pani euta electoral candidacy approval agency banauna parcha jasma nepal ko afno afno industry ko leaders haru ko jamghat ani they have the entire election commission under them, which will then see and approve candidates before they run elections.
Local bodies ma ta jyadati huncha freedom hos,jasto janata testai neta aos, tara central body ma chai electoral congress jastai agency nepal ra anya failed democracy ma sab bhanda pahila antibiotic shot jastai treatment chaincha. Tei ho upachar aile ko laagi. Ani maximum out nai hunchan teso garda. Ani central level ra head level ma democracy ramro bhae pachi tala afai bistari shuru huncha.
Haamilai democratic reform garna na dine bideshi ko list banaera uniharulai public ko agadi lyauna parcha plus uniharu arka ko desh ma sabotage garna aeko foreign agent label garera uniharukai desh ma laat haanera pathauna parcha.
Ki sab hataera democracy ko dhong banda garera feudal declare gare huncha Nepal kai sambidhan ma. Aile feudal tantra nai ho just modified feudalism, yaha aba bujhe ra bujhaune manche hudai na bhaeko hola bhanthanchan jasto cha.
रबिन्द्र मिश्रीले राजा लाउने रे किन श्रुतीको छोरी रानी ल्याउ भन्न चॅाही बुद्धि नआको हो कि धेरै बिबेक भएर बिग्रिएको हो? कि छोरा र छोरीमा बिभेतकारी सोच मात्र हो यो राजा बादीहरुको?
Janta ko sambidan baay ahilay samma kina nirmala panta lay justice paaynan? Kina sabai berojgar ko chapet pari desh bata lakehdai xao? What kind constitution is this? it is not any benefits for public ethier public side.🏴🇳🇵
आफैले गठन गरेकाे साझा बिबेकसिल पार्टि बचाउन नसकेर राप्रपाकाे प्याउसाे बन्ने तिमिजस्ताे मन्डलेले प्रचण्डलाई नसिकाउ प्रचण्ड तिमिभन्दा हजार गुणा माथि छन रबिन्द्र लठुवा
Prachandko sambidhan vaner prachandlai tal jharne kam hudai x.yo boulayo
Ra Indra sareko Bcarkothikchapatiphakx
rabindra misra padelekheko badhik manxe ho tara rajniti ma fail rajniti garna najanne bakamfuse neta ho 😂😂
Bala buddi fariyaxa rabindra ko
Yo sambidhan raja Ra Nepali senale lerayako ho , bideshi dalal gadhar harule gatilo banayanna , yo falana Nepali sena Ra raja ko aabasek parxa , tar Bela aaisake ko xain, gretar Nepal Ra raja ko yakaisath aagaman hunxa , Jun Bela samrat maha rani ko sthapana hunxa
Janata nae farak chhan timiharuka laagi, prachandka janata unka kaaryakarta hun, mushraka janata haami haun, sarkaarbaat thagiyeka.
Rabindra Mishra le balla thik kaam garnu vhayo,, desh ma changes vhaneko Prachanda le matrai garna sakcha
Yo vrasta, gaddar, vusiya gunda haruko valaiko lagi lekheko sambhidhan ho
Jalai dinu parxa
Yo misra ra durge ko kaam xaina
रबिन्द्र मिश्रले ल्याउने भन्या सम्बिधान ले पनि केहि नाप्ने वाला छैन । मान्छे तिनै हुन सम्बिधान अर्काे ल्यायपनि उहि भ्रष्ट हरुले चलाउने धाराउपधाराले नेपालमा ठुलालाइ चैन सानालाइ ऐन बनायकै छन
यो दरवारिया प्रतिगामीले २०१९ को संविधान खोजेको छ जस्मा श्री ५ मा सार्वभौमसत्ता निहित संविधान खोजेको छ जुनसंविधानमा श्री ५ मा कार्यकारी अधिकार सक्रिय निरंकुश राजतन्त्र चाहेको छ अनि निर्वाचन नजितेपनि श्री ५ बाट मनोनीत भएर प्रधानमन्त्री भै लुट्ने मौका खोजेको हो कि जस्तो छ किनकि रा प्र पा ले निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने त संभावना त देखिदैन। जनताका निर्वाचित प्रतिनिधिहरूबाट निर्मित संविधान लोकतान्त्रिक नभएर श्री ५ ले दिएको संविधान अथवा आयोगका नाममा केहि दरवारिया चाटुकारहरुले बनाएको श्री ५ निहित अधिकार श्री ५ ले चाहेमा प्रधानमन्त्री मनोनीत श्री ५ लाई चित्त नबुझेमा निर्वाचित प्रधानमन्त्री खारेज गर्ने अधिकार भएको संविधान खोजेको होला? अनि के रविन्द्र मिश्र जस्ता र रा प्र पा का लिङ्देनहरुसंग के त्यस्तो कार्यक्रम र योजना छ युवाहरूलाई देशमै रोक्ने र रोजगारी प्रदान गर्ने संविधानमा? मेरो विचारमा युवाहरूलाई विदेश जाने बाटो खोल्ने रविन्द्र मिश्रहरु नै हुन । एउटा रविन्द्र मिश्रले भन्दैमा राजा ल्याउने र संविधानमा पंचायत व्यवस्था लेख्न सकिन्छ र ? अनि यि रविन्द्र कुन त्यस्ता संविधानविद हुन र हवाई उडान गर्दैछ्न?
रबिन्द्र जस्तो पाखन्डी को केही काम छैन अब यो देश मा कहिले बिबेक सिल त कहिले राजा बादी भन्ने पाखन्डी भन्दा प्रचन्ड नै ठिक छन यो अबस्था सम्मन ।
Ra Indra sareko Bcarkothikchapatiphakx