Это видео недоступно.
Сожалеем об этом.

भुन्टी भाग १५१ [ Bhunti Epi-151 ] II Asha Khadka II Sukumaya II February 28, 2023

Поделиться
HTML-код
  • Опубликовано: 27 фев 2023
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Binod Shrestha, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Laxmi Nath Timilsina, Rashmi Bhatta, Krishna Bhakta Maharjan, Yoseph Sewak, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 1,3 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  Год назад +1008

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.53M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 Год назад +6

      My favorite😍❤❤

    • @samjhanamoktan3896
      @samjhanamoktan3896 Год назад +6

      Hunter

    • @kx_salinaaa__7
      @kx_salinaaa__7 Год назад +3

      Always The Best❤️

    • @jygshort2011
      @jygshort2011 Год назад +2

      Wow wow very nice good beautiful evening god bless you sister ji Best serial 🌟💚🌟🌟💚🌟💙🌟
      🌟💚💚💚💚🌟💚🌟
      🌟💚🌟🌟💚🌟💚🌟

    • @WaitForit735
      @WaitForit735 Год назад +12

      आशा फिल्मस् को प्रस्तुतिमा आउने भुन्टी र कान्छी सीरिएल लाई माया गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद
      अझ आगामी दिनमा अझ राम्रो गर्ने कोशिश गर्नेछौं,। Thankyou for your love and Support ❣️

  • @HeadMasterrr
    @HeadMasterrr Год назад +265

    *बिश्वकै सुन्दर जोडी कसैको नजर नलागोस! वैवाहिक जिवनको शुभकामना!! बिहेको खबर सुनेर म जस्तै खुसी हुने को-को हुनुहुन्छ तल कमेन्ट❤️🙏*

  • @maneeshranabhat123
    @maneeshranabhat123 Год назад +31

    भुपेन्द्र दाई र भुन्टि दिदी को बिबाह भएको एकदमै हेर्ने मन छ हजुर!!🙏

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +55

    सागर दाइ र कान्छी दिदी को जोडी कहिले पनि न छुटोस् भन्ने कोको हुनुहुन्छ नि येता हाजिर हुनुहोस् 😘😍🥰💗❤♥️

  • @avagipooja1218
    @avagipooja1218 Год назад +172

    सबै भन्दा राम्रो सीरियल कान्छी भुन्टी सधैं हेर्ने गर्छु र आगामी दिन हरू मा पनि सधैं हेर्न पाउँ सम्पूर्ण टिम लाई हिर्दय देखि धन्यवाद अनि विशेष माया आशा दिदी अनि सागर सर लाई

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Год назад +422

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Bhunti) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Bhunti) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

    • @nirmalabudhathoki1296
      @nirmalabudhathoki1296 Год назад +2

      Hi givina di nmsty🙏

    • @sarswatisarswati6613
      @sarswatisarswati6613 Год назад +1

      Miss you गिविना sis

    • @bhawanasanjyal3671
      @bhawanasanjyal3671 Год назад +1

      😂😄☺😀😅😈😈😯😕😣😥😦😢😴😨😧😦😱😱😔😔🙇🙆🙅😖😖😖👧👨👨👧👧👦👫👩👩👪👦🙀🙈👩👩👬👬👫👧👧🙈🙉👩👩👫👫👪👰

    • @dhanishasoni5200
      @dhanishasoni5200 Год назад +1

      Huss ❤️♥️❤️♥️🙏

    • @arikkc6923
      @arikkc6923 Год назад +1

      Wow

  • @dhanishasoni5200
    @dhanishasoni5200 Год назад +21

    हे प्रभु जति वर्णन गरेपनि कमै हुन्छ कान्छु दिजु को कामलाई मनैदेखि उच्च सम्मान छ संसारकै सबैभन्दा सुन्दर जोडी मेरो कान्छु दिजु र सागर दादा सधै सगै भएको देख्दा हामी सबै धेरै खुसि छौ धेरै माया अनि मिठो सम्झना मेरो मुटु कान्छु दिजु 🌍💕🙏💕💕

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +123

    भाग 1 देखि 151 न छुटाई हेर्नै जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोs ❤️🙏♥️|

  • @khagendra255
    @khagendra255 Год назад +11

    सुकुमाया र अाेख्ले काे लभ नछुटाेस भन्नने काे काे हुनुहुन्छ ।यता हाजिर हुम त।

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +9

    भुन्टी र बिनोद दाइको जोडी कोको लाई मन पर्छ येता हाजिर हुनुपर्यो 🙏❤️

  • @anmolkcofficial56
    @anmolkcofficial56 Год назад +18

    नमस्कार म अनमोल केसी हजुर हरुको मायाँ ले गर्दा आज सम्म म यो स्थान मा रहेको छु आशा छ छड्के 2 सबैले हेर्नुहुनेछ र यो गित सबैले मनपराउनुहुन्छ यो भुन्टी सिरियल पनि मनपराउनुहुन्छ भन्ने आशा लागेको छ। धन्यवाद

  • @umamagar3198
    @umamagar3198 Год назад +30

    मलाई सबै भन्दा मन पर्ने सिरियल भुन्टी र कान्छी कुनै एपिसोड नछुटै हेर्छु।

  • @PRINCESSGIRL12348
    @PRINCESSGIRL12348 Год назад +10

    Happy married life sukumaya. Bhunti kanchhi ko Sagar sir sanga real ma bihe vayo my favorite serial bhunti kanchhi ra bhuhari

  • @kalpanaruchal1871
    @kalpanaruchal1871 Год назад +18

    बल्ल आयो😊😊😊😊 अब happy हुदै हेर्नी हो😊

  • @freefireshort8105
    @freefireshort8105 Год назад +15

    My best serial ji Dhanyavad Dhanyavad Prabhu ji Amen Amen 💕💕💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕

  • @ghanshyamsaud7533
    @ghanshyamsaud7533 Год назад +16

    देश बीदेश बाट यो सीरीयल हेरेर बस्नु हुने सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी हरुको सम्पुर्ण परीवारको भगबानले रक्षा गरून् ❤️❤️❤️❤️🌹💐🌺🍁

  • @rashilaghimire770
    @rashilaghimire770 Год назад +7

    Ahiley samma Kailey poni na xutey ko serial ho vunti😪♥️🥺

  • @vijaybk4396
    @vijaybk4396 Год назад +105

    My favorite serial bhunti and kanxi big ❤💙♥💖congratulations 👏❤Asha baini sagar sir ❤💖happy married ❤💖life ❤

  • @vimnarayanshrestha
    @vimnarayanshrestha Год назад +13

    भुन्टी कान्छी आसा खड्का लाई धेरै धेरै धन्यबाद तथा शुभकामना दुबै जना लाई बैबाहिक जिवन नव दम्पतिको हार्दिक बधाई शुभकामना ♥️♥️♥️♥️♥️🎁🎊🎈🎉🌺🌺🌺🌺

  • @namratarai8943
    @namratarai8943 Год назад +12

    आशा बैनी र सागर भाइ को acting लाई त लाखौं पटक सम्मान गर्दा पनि कमै हुन्छ सधै सफल्ताको सुभकामना 🎉❤️🎉❤️ लाखौं भाग हेर्न पाउ सबै teem लाई best best ओफ lock ❤️🎉❤️🎉❤️🎉🙋🙋🙋

  • @Archana-paneru
    @Archana-paneru Год назад +20

    नमस्ते🙏सबैलाई अनि शुभकामना 🎉🎉🎉 सम्पुर्ण भुन्टी परीवारलाई म मोडेल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️

  • @tankaentertainment5525
    @tankaentertainment5525 Год назад +54

    भुन्टी भाग 1 देखि 151 सम्म नछुटाई हेर्ने यता हाजिर हौं।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +34

    अती राम्रो कहानी को लागी आशा जी तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @rukeshpun7761
    @rukeshpun7761 Год назад +11

    भुन्टी नछुटाई हेर्ने हाजिर गरम त ❤️❤️❤️❤️❤️

  • @balkumari2097
    @balkumari2097 Год назад +3

    My favorite best serial ji Dhanyavad Dhanyavad Prabhu ji Amen Amen 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥♥♥♥♥♥♥♥♥♥♥♥♥

  • @bindukaucha7627
    @bindukaucha7627 Год назад +30

    धेरै राम्रो लाग्छ यो सिरियल 😍😍😍❤️❤️🙏🙏🙏

  • @nirmaladevkota7812
    @nirmaladevkota7812 Год назад +8

    मलाई पनि हजुर को दुई वटै सिरीयल मन प्रर्छेन आसादिजू ♥️♥️♥️धेरै माया मीठो सँमझना♥️♥️♥️

  • @JayaG30
    @JayaG30 Год назад +4

    भुन्टि र भूपेंन्द्र sir को बिवाह भयको चाडै हेन पाउने हरु यता हाजिर हुम ❤️

  • @karnashah1001
    @karnashah1001 Год назад +5

    Miss you bhunti aeriyalka sampurna timma💛💛💛💛💛💛💛💛💛💛💛

  • @NoobGanG672
    @NoobGanG672 Год назад +10

    " भुन्ती को बिहे भाको को को ले हेर्न चाहानुहुन्छ यता like गर्न नभुल्नु होला धयन्बाद ।।
    सम्पुर्ण मा मिठो समझना छ ।।❤️❤️💝💝😘💗💗💗

  • @Nisu5
    @Nisu5 Год назад +9

    दुख पछि सुख आउँछ । हजुर ले गर्नु भएको फल मिल्दैन छ दिदी । हरेक क्षेत्र बात सफलता मिल्दैछ एकदमै समाजमा भएको सत्य कुराहरू लेउनु भको छ्🙏🙏🙏🙏सफा मन love u dd❤️❤️

  • @Aakritee9784
    @Aakritee9784 Год назад +14

    अति नै राम्रो र कथा मिलेको सिरियल भुन्टी र कान्छी सिरियल नछुटाई हेर्ने जति यता हाजिर हौ है best off luck aasha sis and sagar sir

  • @geetavish1177
    @geetavish1177 Год назад +13

    बेस्ट सिरियाल भुन्टी र कान्छी ❤️❤️❤️

  • @ramilasapkota7951
    @ramilasapkota7951 Год назад +11

    My fevrat serial I love it aasha jee and Sagar sir number 1 my fevrat couple ❤️🇦🇪 Ur such a good person ❤️🇦🇪

  • @abdulhamedhamed1825
    @abdulhamedhamed1825 Год назад +30

    आदरणीय मन कि धनी आशा दिदी धन को धनी भन्दा पनि मन को धेरै धनी हुनुहुदो रहेछ हृदय देखि सम्मान छ।🙏🙏🙏

  • @dinanathgautam3452
    @dinanathgautam3452 Год назад +11

    My best serial🌸🌼🌸😆🌸🌼💖💓❤🎉🌟🎉💕😍😘

  • @balkumari2097
    @balkumari2097 Год назад +12

    Jay Nepal Suku Maya serial number 1 best very good very good beautiful evening De Nepal dhanyvad😘😘😘🙌🙌🙌🙇🙇🙇🙋🙋🙏🙏🙏

  • @sardadeviadhikari4049
    @sardadeviadhikari4049 Год назад +6

    My favorite serail bhunti and kanchi 🥰❤️❤️❤️❤️ sadai yasari ramro ramro serail neekalnu hos hai ❤️❤️❤️

  • @junathapa4687
    @junathapa4687 Год назад +17

    My best siriyel Bhunti and Kanchhi love you all teams ❤️❤️❤️❤️🙏

  • @binarai7159
    @binarai7159 Год назад +24

    सबै कलकार हरुलाई धेरै धेरै धन्यवाद🙏💕 आज पनि बहुत सुन्दर भयो अब अरको एपीसोड को इन्तजार

  • @vimnarayanshrestha
    @vimnarayanshrestha Год назад +2

    सुक माया आसा खड्का र ओखले सागर गौतम सुक माया आसा खड्का को प्यारो मायाँ गर्ने मान्छे अभिनय लागि धन्यबाद

  • @churamanisunar3608
    @churamanisunar3608 Год назад +11

    Best Big fan my sukumaya 🙏🙏👍👍❤️❤️❣️❣️💝😀😃

    • @risita1
      @risita1 Год назад

      ma pani ho ni

  • @srijnakharel6153
    @srijnakharel6153 Год назад +7

    Nice ep didi ajai ni Pragati garanu didi subhakamana didi

  • @janakijoshi4115
    @janakijoshi4115 Год назад +4

    Bhunti kanxi jaile ni best thiyo tar aajvoli ajhai dherai intresting bhairakheko x... best wishes to all the team for upcoming days 🥰🥰

  • @kumaritamang9150
    @kumaritamang9150 Год назад +17

    मेरो cmmend मा लाइक गर्ने को परिवार मा सधैं सुख शान्ति छवस् भगवान्

  • @freefireshort8105
    @freefireshort8105 Год назад +3

    Dhanyavad Dhanyavad Prabhu ji Amen Amen my favorite best serial ji 🙏🙏🙏🙏🙏😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Год назад +1

    भुन्टी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ होलीको लागी अग्रीम शुभकामना ! भुन्टी तथा आशा फिल्मस प्रडक्टशन परिवार!

  • @susmitarai7151
    @susmitarai7151 Год назад +3

    एकदमै मन पर्ने सिरियल भुन्टि अझै धेरै उन्नति प्रगति गर्दै जानू सम्पूर्ण टिम लाई शुभकामना ।

  • @angriku6065
    @angriku6065 Год назад +8

    Excited to see bhunti and bhupendra chemistry and love

  • @susmarai8424
    @susmarai8424 Год назад +1

    Love you all fan teams ra actor teams 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ganga8137
    @ganga8137 Год назад +25

    My favourite and best serial ❤❤lot's of love all team❤❤God bless you

  • @bharatkathayat4609
    @bharatkathayat4609 Год назад +10

    My favourite serial ❤️❤️❤️❤️💕♥️🥰🌹

  • @bishalsijapati7414
    @bishalsijapati7414 Год назад +9

    My favourite serial love u aasha dd and sagar sir💕💕💕🙏🙏🙏

  • @abhagimanjit5093
    @abhagimanjit5093 Год назад +9

    My favourite serial ❤️❤️❤️❤️ashs diju ❤️❤️❤️❤️❤️❤️

  • @Smarika1232
    @Smarika1232 Год назад +31

    my favourite serial vunti 🥰🙏

  • @dolrajtimilsina6262
    @dolrajtimilsina6262 Год назад +7

    My favourite serial bhunti and kanchhi 👌👌👌👌👌👌🥰🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😄👍👍👍😄👍👍👍👍👍👍

  • @milan_magar.
    @milan_magar. Год назад +7

    सुकुमायाको घरबाट कामदारलाई निकाल्नु पर्छ भने यता हाजिर हुम❤❤❤❤

    • @basanmagar7435
      @basanmagar7435 Год назад +1

      Nikalnu nai chai pardaina kto sojoi xata 👍

  • @balkumari2097
    @balkumari2097 Год назад +13

    My favorite best serial ji 🌟💚🌟🌟💚🌟💙🌟
    🌟💚💚💚💚🌟💚🌟
    🌟💚🌟🌟💚🌟💚🌟

  • @barshakhadka401
    @barshakhadka401 Год назад +38

    i like this serial the most❤❤ .....lots of love for all team members specially asha khadka 💖💖...

  • @tejuthapa636
    @tejuthapa636 Год назад +2

    सम्पुर्ण मा मेरो नमस्कार्🙏🙏🙏 यो सिरिएल मलाई सारै मन पर्छ मैले हरेक हप्ता हेर्ने गर्छु म नियमित स्रोता हु।

  • @Nimesh_88
    @Nimesh_88 Год назад +2

    भूपेन्द्र र भुन्टी को बिहे भाको हेर्न चाहने जति एता हाजिर गर्नु मलाई त भूपेन्द्र र भुन्टी को बिहे भाको हेर्न मन छ🙏🙏🙏

  • @ramkunwar1677
    @ramkunwar1677 Год назад +3

    My 🥀❤😍seriel ♥🥀Aru 🥀kas kaslai man parxa ♥🥀❤bhunti🌷

  • @somchhokisherpa8039
    @somchhokisherpa8039 Год назад +6

    My favorite serial 😘😘😘lots of love tem 💗💗💗💗 missing more nacheni nii 🌸🌸🏵💗💗

  • @givinimagir
    @givinimagir Год назад +2

    आम नेपाली जनताको अवस्था परिवर्तन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक महाअभियानमा सामेल हुन हार्दिक आह्वान गर्दछु

  • @anishshah3889
    @anishshah3889 Год назад +6

    It's beautiful and Thank you di BS Rana sir ko family lae help garnu vakoma!

  • @ramilalimbu8260
    @ramilalimbu8260 Год назад +9

    My favourite serial vunti, kanxi♥️♥️

  • @sarsowtisharma9012
    @sarsowtisharma9012 Год назад +13

    My favourite serial vhunti and kanxi serial man pana jati yata hajir hum ta 💕💕

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 Год назад +5

    My favourite serial bhunti kanchhi bhunti serial ka sabi tim li dhari dhari suvakamna xa ♥️♥️♥️♥️♥️❤️❤️❤️💖💖💖💖

  • @udayakc8441
    @udayakc8441 Год назад +1

    भुन्टी सिरियल मन पराउनु हुने सम्पूर्णलाई भगवानले कल्याण गरुन् !🙏💕💕💕💕💕🙏

  • @samjanamahat9051
    @samjanamahat9051 Год назад +11

    Wpw nice serial😘😘😘😍😍

  • @gangabasyal9690
    @gangabasyal9690 Год назад +11

    Wow wow wow my favourite serial so sweet ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @jyotipandeydumre2765
    @jyotipandeydumre2765 Год назад +12

    Nice serial ♥️♥️♥️

  • @aavashupreti2217officially
    @aavashupreti2217officially Год назад +5

    Chhakke 2, entire team lai very good luck 🤞🤞🤞🤞🤞🤞🤞🤞🤞🤞🤞🤞🤞 And vunti show Lai best wishes

  • @radhakafle1030
    @radhakafle1030 Год назад +6

    My favourite searial of my life😘😘😘

  • @tulsipanday2205
    @tulsipanday2205 Год назад +12

    My favorite serial ❤️

    • @anjanlama1264
      @anjanlama1264 Год назад +1

      My favorite serial ❤️💜💖❤️💜❤️💜

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Год назад +2

    भुन्टी सिरियल मलाई धेरै नै मनपर्छ । ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @tarasherma6014
    @tarasherma6014 Год назад +1

    no 1 best lagxa kanxi ra sagar sir ko bibaha vaisakeko thaha paesi jyadai khusi lagyo

  • @Mansarideuba_official
    @Mansarideuba_official Год назад +10

    My favorite seriyal ❣️ lots of Love all team ❤️🙏

  • @freefireshort8105
    @freefireshort8105 Год назад +7

    👌👌👌👌👌✋✋✋👐👐🌼🌼🌻🌺🌹🌹🍁🌸🌸🌷🌲🌴➕♥♥💮💮💐😘🙇😴🙋😑😡😳😆😆🙏🙏🙌my favorite best serial ji 💕💕💕💕

  • @freefireshort8105
    @freefireshort8105 Год назад

    My best serial ji Dhanyavad Dhanyavad Prabhu ji Amen Amen 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥♥♥♥♥♥♥♥♥♥♥♥

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +2

    यो मुकुली हो कि भुkuli लाई देखda रिस उठ्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् 🥰🥰

  • @UzumakiNaruto-fk8wv
    @UzumakiNaruto-fk8wv Год назад +32

    Finally waiting is over 😍

  • @susmitathapa8353
    @susmitathapa8353 Год назад +8

    My best serial ❤️❤️🙏

  • @jhalaksingh2472
    @jhalaksingh2472 Год назад +1

    धेरै राम्रो छ भुनटी सिरियल 👍️👍️❤️❤️💖💖💔💔💗💗❣️❣️💞💞💓💓

  • @freefireshort8105
    @freefireshort8105 Год назад +4

    Jay Nepal dhanyvad dhanyvad Sukumar bhonti bhonti ji Suku Maya ji very good best serial😘😘🙌🙌🙇🙌

  • @Zabi_ff222
    @Zabi_ff222 Год назад +9

    My best serial bunti and kanxi❣️❣️

  • @anmolkcofficial56
    @anmolkcofficial56 Год назад +18

    छड्के 2 प्रदर्शन आउदै छ है फागुन 19 गते सबैले हेर्नुहोला र मायाँ गर्दिनु होला साथै भुन्टी सिरियल कस्तो लाग्छ Like comment share गर्दिनु होला। धन्यवाद

  • @maharamahara406
    @maharamahara406 Год назад +3

    Sweetheart serial ❤❤😂😂

  • @koshirai123
    @koshirai123 Год назад +9

    My favorite bunti serial😘💗

  • @anjanadarnal9888
    @anjanadarnal9888 Год назад +5

    My favourite sirel kanxi rw bhunti lot's of love aasha di and sager sir

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 Год назад +7

    My favorite best serial ji 😘😘😘🙌🙌🙌🙌🙇🙇🙇🙌🙌♥♥♥🙏🙏🙏😇😇👏👏👏

  • @amritapoudelnepal1490
    @amritapoudelnepal1490 Год назад +2

    wow kati ramro😍😍😍

  • @sitasunar4367
    @sitasunar4367 Год назад +19

    My best serial ❤️❤️👌👌

    • @miramira441
      @miramira441 Год назад

      My best serial ❤️❤️👌👌

  • @susmitalimbu8500
    @susmitalimbu8500 Год назад +3

    Mlai dharai man parne bhunti all time naxutai herxu,, dharan bat hareraheko xu maile

  • @nishchalchemjonglimbu9360
    @nishchalchemjonglimbu9360 Год назад +3

    always favourite sriyel💘💘💘💖💖💖

  • @harirana8338
    @harirana8338 Год назад +5

    My favorite serial🙏🙏❤️❤️❤️❤️

  • @jygshort2011
    @jygshort2011 Год назад +9

    My favorite best serial ji ♥♥♥♥♥♥♥🙏🙏🙏🙏🙏🙏🙏Dhanyawad Prabhu ji Amen Amen🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ali-im7qb
    @ali-im7qb Год назад +4

    आसा बैनि र सागर भाई बूढाबूढी भएपछि त कस्तो अनौठो लागेको 🤗🤗

  • @nepapodcast
    @nepapodcast Год назад +1

    1:21 अत्यन्तै राम्रो छ संगीत । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍b

  • @ashbinpurza2208
    @ashbinpurza2208 Год назад +1

    bhunti le bihe gareko dekhan chahanu hune le yata like garum😊😘