मैले जान्दा देखि नै सर्मिला बैनी एक साहसिक ब्यक्ति हुनुहुन्छ ।यस्ती मेहनती र ममताकी खानी बैनी को जीवन ले अवस्य समृद्धि प्राप्त गर्नेछ।दुइजना चलाक छोराहरु साथमा ,वहाँ संसारकै धनी हुनुहुन्छ।
Dherai bujis afu le galti gare paxi afno galat kura ni bahira okalnu paryo ni afno galti bhaye paxi buda lai naramro bhannu ta kaha sakxa ra tei bhayera ta arko budi bihe garna aram le lera basna payo natra buda lai arko kt lera Badna Dinna thiyo ni afno galti nabhai kana ta ramro kura matra hoina afno naramro kura ni bolnu paryo ni tei bhayera ta afai dukha garnu paryo ta galti gare paxi afai garera basnu parxa dukha pap ko fal yei ho
@@royalnepalgaming6032 Amrit ji arko Janma ma sakusal Janma liyera yehi amalai sukha dinu vanna khojnu VA holani Ani feri Yi Didi jasto ama paunu usko lagi thulo deviko rup honi so
भाइरल हुन बाबु लिएर आएको भन्ने हरु लाई म के भन्न चाहान्छु भने एउटि आमाले आफ्नो सन्तान जस्तो भए नि घृणा गर्न सक्दैन आफ्नो सन्तान को खुशी मा बाच्न सक्नु पर्छ भन्ने आट देखाउनु भाको हो यो दिदी ले हामी सबैले बुझ्न जरुरी छ कि हरेक आमाले आफ्नो सन्तानको लागि कति दुख कष्ट अनि पिडा सहेर पनि सन्तान्को खुशी चाहान्छ्न कति माहान हुन्छ्न एउटि आमा आफ्नो सन्तानको लागि सलाम छ यी दिदि को साहास लाई अझै संघर्ष गर्दै अगाडी बढ्नु दिदि सुभकामना Get well soon babu
तपाईं जस्तो महान नारी यस धर्तिको लागि एउटा अजम्बरी प्रमाण हो । तपाइको वर्णन र प्रशंसाको निम्ति म संग कूनै शब्द नै छैन मात्र भगवान संग यहि प्राथना छ कि हजूर लाई अाउने दिनहरूमा संसारका सारा खूशि मिलोस।
कति सहसी दिदि..🙏हजुरको भिडियो हेरेर हजुर संगै रोए ..😥आखामा आसु अडिएना..सलाम छ हजुर को यो हिम्मत र साहास,माहान्त लाइ..धेरै लाइ हजुर बटा पाठ सिक्ने मौका दिनुभो यसरी नै अघि बढ्नु होला र खुशी रहनु होला भगवान संग एहि कामन गर्छु!!
गर्भलाग्छ यस्तो नारीमा हुने गुन उहाॅमा रहेछ सलाम छ उहाॅलाई जसरी म मा भएका पिडा बेदनाहरु उहाॅमा पनि भोगनु भएको रहेछ जसरी नै मै ले आफ्नो बच्चाहरु लाई हुर्काउन पढाॅउन संघर्स गरे गर्दै छु सऱ्फल एकदिन त के नभैएला संघर्श गर्न छोड्नु हुदैनसफल भईन्छ !!!!
गुट बैनि मेरो हजुरको सेम रहेछ म पनि आत्म हत्या गर्न खोजेकि थिय अनि मेरो पनि दुर्इ नानि छन तिनिहरुको मुख हेरेर बाच्ने अठोट गरे र अहिलेबम कुबेत मा छु मेरो नानि हरुलार्इ खुसि सग राखेको छु बुढि भको सासुले हेरचाहा गर्नु भको छ संघर्ष नै जिन्दगी रहेछ हिम्मत हार्नु हुदैन
जिन्दगी भनेको नै संघर्ष रहेछ उहा बैनि को र मेरो सेम काहानि फरक यति मात्र हो उहाको बाबु असक्त रहेछ र धेरै दुख लाग्यो आज भन्दा 6 बर्ष अघि आत्म हत्या गर्न खोज्दा नानि हरु लार्इ सम्झेर मत मरेर जन्छु यो बच्चा को के हालत होला भनेर धेरै बेर एक्लै बसेर रोय र हिम्मत बढाको हो आज मैले रार्मो गरेको छु गाउ समाजमा पनि सबैले रार्मो मान्नुहुन्छ त्यहि भयर मरेर समस्या को हल हैन केहि गरेर अगाडि बढनु पर्छ
मैले हजुरको टिकटक फ्लो गरिरहन्छु हेरि रहन्छु,,धेरै दुख लाग्छ,रुन्छु ,फेरि हजुरको संघर्ष ,र साहसले जिन्दगीमा अमुल्य प्रेरणा पाएकी छु,। तर मलाई थाहा थिएन हजुर एकल महिला हुनुहुन्छ भन्ने आज थाहा पाएर झन धेरै मन रोयो,भाबुक बने,। संसारमा जति पनि दुखी,पीडित छन, जति पनि आफ्नो जिन्दगी बाट हार खाएका छन तिनिहरुले हजुर बाट जिन्दगी र संघर्षको पाठ सिकुन,ह्रदय देखि नै सलाम छ हजुर लाइ,। म हजुर सँग भेट्न् चाहन्छु ,। उहाँ लाई देश बिदेश बाट सारा नेपाली हरुले धेरै भन्दा धेरै सहयोग गर्नु पर्छ,।
आहा दिदि सलाम छ हजुरलाइ मृत्युको बातो छोडेर नया जिवन जिउनु भो पालो सबैको आउछ दिदि नआत्तिनु बाबु हरु छ नि पछि गएर राम्रै गर्छन हामी सबैको sapport छ दिदि 💕💕
Hijo tiktok hereko thiye aja intervew herna paye . Hjur himmat vako manxe ho hjur ko himmat dekhda rw dukha sunda dherai ko himaat badx. Hjur soch ani bolni tarika 👏👏🙏hjur jasto le garda nari hunuma garba lagx god bless you and your babys🥰❤️❤️
आमाले सिक्नु पर्ने केही ज्ञानहरु सर्मिला घिसिङको ईन्टरभ्यु हेर्नू होला🙏🙏🙏सर्मिला घिसिङ को ईन्टरभ्यु हेरेर म स्तब्ध भएको थिए।वहाको साहसिलाई म सेलुट गर्छु🙏🙏🙏👏👏👏
दिदि हजुरको यो महानता अनि हिम्मतलाई म हृदयदेखि नै नमन अनि सम्मान गर्दछु। नारीमा हुनु पर्ने गुण, सर्बगुण हजुरमा देख्छु । कसरी बयान गरौँ यो महानता लाई आजैपनि सुन्छु। कुनै ठाउँमा एक नारीले आफ्नो बच्चालाई यस्तो गर्यो उस्तो गर्यो याबत कुराहरूले गुज्रिएको यो हाम्रो समाजमा हजुर एक उदाहरणीयरूपमा स्थापित हुनुभएको छ। हाम्रा दुई आमाहरूको म सधैँ कदर गर्छु यो मेरो मातृभूमि अर्को मेरी आमा अनी हजुर जस्तो महान आमाहरूको लागि सधैँ यो शिर निहुराएर हृदयदेखि नै नमन गर्दछु। मान्छे भएपछि आफ्नो जिम्मेवारी पुरा गर्नका लागि अनेक समस्या बाधाहरू आइपर्छन् । तर पनि यी कुराहरूलाई सजिलै आफ्नो मनमा गुम्साएर शिरलाई उच्च बनाएर आफ्नो दुखलाई यसरी खुशीमा परिमार्जित गर्नुहुने तपाईं आमारूपी महान दिदिलाई फेरी पनि हृदयदेखि नै नमन गर्दछु। खुशी रहनु भगवान् ले हजुरको परिवारमा सधैँ आशिर्वाद दिईरहुन् सकारात्मक सोँच आइरहुन् कामना छ दिदि।
भन्निले त टीकटकमा देखाउन मात्र होकि साच्चिकै माया हो भनेर त्रर असल आमाको माया सधै निस्वार्थ हुन्छ महान आमा हजुरप्रति मेरो सधै सम्मान छ एकलआमा🤗🙏श्रीमान र छोराछोरी को साथ हुदाहुदै पनि छोडेर पोइला जाने निर्दयी आमाको लागि गतिलो एक झापड। नराम्रो नसोच्नु होला १ बर्ष मात्र भाको रहिछ सम्पर्कबिहिन नभाको उता बिहे गर्नुभएको छोईन मिल्न चाहानु हुन्छभने माफी गरिदिनु sis हजुरको त कति महान सकारात्मक सोच छ बाबुहरुको लागि मिल्नु है। जिबन यस्तै शुख दुखको संगम हो।
Dherai dherai sahashi hunuhudo raix yeti ko himat sabai le garn sakdain hajur lai salam x mero tarf baat nepali vayer nepali mahila ko himat,sahash dekhaunu vayo.
संघर्ष हो जिन्दगी संघर्ष गरेर बाँच्नु पर्दोरहेछ।दीदी तपाईं को सोच एक दम राम्रो छ। अझ बढि मेहेनेत गर्नुहोस तपाईं को लक्ष मा अबस्य पुग्नुहुन्छ,र सबै को उदाहरण बनुहुनेछा। love you didi ❣️❣️❣️❣️❣️❣️
मलाइ पनि धेरै दुख लाग्यो यो सब कुरा हरु सुनेर ।।मैले त यस्तो सम्म होला भनेर सोचेको पनि थिन।मैले बैनी को श्रीमान लाई मैले राम्रो सग चिन्छु मेरो नजिक को साथी पनि अनि भाइ पनि हो हुनत हाम्रो घर नजिक त होइन ।भाइ ले बुहारिलाइ एक्दम धेरै माया गर्थ्यो यो मलाइ राम्रो सग थाहा छ हामी बिदेश मा धेरै समय सगै बितायका हौ ।भाइ ले धेरै सङ्गर्स गरेको थियो मेरो नजर मा भाइ कैले गलत हुन सकदैन किन कि उस्ले आफ्नु श्रीमती छोरा हरु को लागि आफ्नु ज्यान जोखिम मा राखेर उनी हरु को खुसी लागि अर्काको देश मा गयर धेरै दुख गरेको मेरो आखाले देखेको छ।।एउटा कुरा बुहारी को मलाइ माहान लाग्यो बुहारी उहालाइ मात्र दोस दिन्न मेरो पनि गल्ती भयोहोला भन्नू भयो त्यो नै बुहारी को माहान सोच लाग्यो ।।म भाइ लाई यहि भन्न चाहान्छु तिमी जाहा भय पनि आफ्नु सन्सार लाई नभुल तेस्ता तामाका मुना जस्ता छोरा हरु छन तिनिहरुको भबिस्य लाई अन्धाकार नबनाउनु।।।होला धेर थोर गल्ती तिमिहरु दुबै जना बाट भयो होला बुहारी ले पनि आफ्नु गल्ती लाई सुधारेर फेरि एउटा नया सन्सार बसाउदा नै राम्रो हुन्छ किनकी भाइ ले पनि सानै उमेर मा आफू ले मन परायर माया गरेर बिहे गर्या हो।माया त उस्लाइ नि धेरै छ उस्को मन कस्तो छ उस्ले आफ्नु परिवार को लागि के गर्न सक्छ त्यो मलाइ राम्रो सग थाहा छ ऐले चाइ हाम्रो भेट भको छैन लामो समय नै भैसक्यो यो भिडियो मा उहाको श्रीमान लाई यस्तो उस्तो भनेर गाली गोलोच नगरिदिनु होला किन कि मैले राम्रो सग चिन्छु उहाको श्रीमान् लाई।सायद उहाको श्रीमान ले आफ्नु श्रीमती र आफ्नु सन्तान हरु को लागि जति दुख र सङ्हर्स त कुनै पनि श्रीमान ले गर्दैनन होला।आफू भोको बसेर उस्ले आफुले कमायको सबै पैसा बुहारी (सर्मिला) को नाम मा पठाउने गर्थ्यो आज भन्दा 8/9 बर्स पैला को कुरा हो उस्ले त्यो बेलाको पैसा उस्को मासिक तलब नेपाली 1 लाख जति हुन्थ्यो राम्रो पढाइ लेखाइ अनि तेति नै नलेज भयको ब्यक्ती हो ।होला समय ले बाटो बिराउन सक्ला तर पनि सर्मिला बैनी श्रीमान बिनाको जिन्दगी अलिकती कठिन नै हुन्छ जिउन लाई तिमी हरु एकर्कामा धेरै बुझ्ने मान्छे हरु छौ आफ्नु भत्केको घर लाई फेरि पुन जोडेर बितेका कुरा हरु लाई भुलेर एउटा उज्जल भबिस्यको होस यहि कामना गर्दछु म ।।भाइ तिमिले यो भिडियो हेरेर जसरी पनि बुहारी को सम्पर्क मा आउ होला गल्ती दुबै को होला तेस्मा सानू कुरा लाई ठुलो बनायर आफ्नु भबिस्य लाई धार मा नराख तिमी ले गरेका दुख हरु अझै आखामा झल झली आउँछ मेरो।।होला कति पय मान्छे हरु सोच्नु हुन्छ होला यो तेइ मान्छे को आफ्न्त हुनु पर्छ भनेर त्यो होइन तेस्तो नसोच्नु होला मात्र हाम्रो भेट् अर्काको देश मा भयको हो उ र म एउटै रुम मा सुत्ने एउटै मेष मा खाना खाने साथी हो उस्को उमेर सानो भयकोले मैले उस्लाइ भाइ भन्थे सधै तेसैले मैले सर्मिला बैनी सग सायद म पनि फोन मा बोलेको हुनुपर्छ तेति बेला यो सबै कुरा को सुबिधा थियन भाइबर बाट म्यासेज गर्थे भाइ र बुहारी ले मलाइ भाइले बुहारिले गरेको म्यासेज सबै देखाउँथ्यो मलाइ पनि दुख लाग्थ्यो देख्दा खेरी।मैले उस्लाइ सम्झाउथे।।बुहारी गलत नसोच्नु होला मैले एउटा टुकृयको मुटु लाई जोडन मात्र खोजेको हु।।।गल्ती भय माफी चाहान्छु।।।।
हजुर रेनुका मिस मान्छे बाट हजारौ गल्ती हुन्छन तर तेइ गल्ती लाई लम्यायर आफ्नु घर बार नै बिगार्नु चाइ बुद्धि मानी हुदैन मेरो बिचार मा।हजुर लाई पनि धेरै धन्यवाद आफ्नु बिचार को लागि।।।।
मेरो बिचार मा यहाँ को श्रीमान सम्पर्कमा आएर जिन्दगी लाई दुख सुख को संघार हो भन्दै भएको दुख को समय लाई सपना सम्झेर दुबै जना मा समज्दार भएर अधुरो जिन्दगी लाई हर्ष खुसीको साथ पुर्ण बनाउनु नै राम्रो हुनेछ.
सलाम छ दिदी एकल भएर पनि ३बच्चा लाई लिएर अगाडि बढ्नु भा छ बाबु हरु पनि ३जना नैं क्यूट छन बाबु हरु को उजोल भविष्य को सुभकामना दिदी बाबु हरु को साथ कहिलै नछोड्नु ल हजुर को फलोस फुलोस सुभकामना.......!!!
I m very happy n inspired with her fighting spirit. didi ko lagi kunai help chaiyema hami sabai le help garnu parcha. Ma chai help garna ready chu didi ko lagi. She is inspiring person for all single mom.
टिकटक मैले धेरै भिडियो हरु हेरेको छु दिदी प्रत्येक भिडियो ले अनि हजुर को क्याप्सन ले मन छुन्छ मन भक्कनिएर आउँछ। एउटा भनाई दिदिको एउटा भिडियो जुन मैले धेरै हेरे अनि धेरै रोए 😌 तिम्रो दुख कम गर्न तिमिलाई म कहाँ लैजाउ छोरा😌 यदि संसार मा भगवान साचै छन भने आमा हुन जस्ले आफ्नो सारा खुशी हरु छोराछोरी को लागि लुटाउछिन।आमा तिमी देवी हौ😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
कति दयावान आमा👍️ती आफ्ना लालाबाला छोडेर जाने अर्को सङ्ग बिहे गर्ने आमाहरुको लागि यो भिडियो लाभदायक छ ।यिनी तीन छोराका बाबुले हेरबिचार गरुन् भन्न चाहन्छु ।कति सहनसिल बैनी हुनुहुदो रहेछ।
So proud of you Aama❣️ May God bless you and your son's as well. Have a long life aama They are so lucky to have a mother like you. And I'm feeling so bad about father how could he leave you alone
हामी नारीको पीडा कस्ले बुझ्छ र तर भाग्यले दिएकाे चाेट सहनै पर्ने ,,धेरै सपना बाेकेर सम्बन्ध जाेडेका हुन्छौं तर बिडम्बीना याे भाेग्ने गर्छाै ,दिदी सलाम छ तपाईलाई एउटा साहासि महिला, छाेराहरुलाई साहारा दिनु भएको ,श्रीमानको साथ नपाए पनि छाेराहरुकाे साथ पाईयाेस शुभकामना दिनचाहान्छु
Didi haru le tensaan dharai nalnu nani haruxan ekdn nani babu haru thulo hunxa ani sukhako din aauxa k garnu did aafno vage ma jaxa to vognu nai parxa tapai ko dhuka ko kura haru sunyera mero pani min royo tapai aatolo hunhunxa pirnalinu hola did
सारै दुख लाग्यो दिदी को कहानी सुनेर देखेर दिदी सङ्गै रोय।
कमल सर्गम सर लाई धन्यवाद छ।
म पनि रोय
हो नी बुनु
होनि दिदि मनै रुन्छ के गर्ने यस्तो दुख चाहिँ परेकाकोलाई मात्रै त थाहा हुन्छ नि के गर्नु भाग्यको खेल नै
Me to tika diju
Man Royoo Hjr jastoo Strong sabai Didi bahini banun bhanna chahanxu...
बालविवाह नै जिन्दगीको सबै भन्दा ठुलो भुल हुँदोरहेछ
Bal bibha jindagiko vhool hovane age pugeko ktilai ni kina ktaharule budhi vais vanchan?
हजुर लाई मेरो हृदय देखि सलाम छ आमा साच्चै मायाकी खानी हुन नारि भनेको हजुर जस्तो हुनु पर्छ
सलाम छ बैनी केहि भन्नू नै सकिन सब्द नै छैन कुन सब्द ले म हजुर को सम्मान गरुँ हिम्मत वाली आमा हजुर 🙏🙏👍️
Aama hunu parxa Sharmila G jasto
निकै दुख्त खबर सलाम छ मुत्यु छोडेर जिउने बाटो रोजनु भएकोमा
nmaskar di meroni dhankuta ho meroni problem thiyo sem meroni di tensan nalinu di sab thik hunxa
Jumlya babu haru kati cute ho
धनकुटा कुन ठाउँ को हुनु हुदो रहिछ ,, उहाँ बहिनी
मैले जान्दा देखि नै सर्मिला बैनी एक साहसिक ब्यक्ति हुनुहुन्छ ।यस्ती मेहनती र ममताकी खानी बैनी को जीवन ले अवस्य समृद्धि प्राप्त गर्नेछ।दुइजना चलाक छोराहरु साथमा ,वहाँ संसारकै धनी हुनुहुन्छ।
Dherai bujis afu le galti gare paxi afno galat kura ni bahira okalnu paryo ni afno galti bhaye paxi buda lai naramro bhannu ta kaha sakxa ra tei bhayera ta arko budi bihe garna aram le lera basna payo natra buda lai arko kt lera Badna Dinna thiyo ni afno galti nabhai kana ta ramro kura matra hoina afno naramro kura ni bolnu paryo ni tei bhayera ta afai dukha garnu paryo ta galti gare paxi afai garera basnu parxa dukha pap ko fal yei ho
बाबू तिमी अर्को जन्ममा यहि अामाकाे काेख बाट जन्म लिनु है god bless you babu😥😥अनि 2 बाबू तिमिहरु ज्ञानी बन्नु है
Yahi janma ma yahi aamako kokha bata janma vako xa,,kina arko janma kurnu parne ji,,???kalpu ji,,????
@@royalnepalgaming6032 Amrit ji arko Janma ma sakusal Janma liyera yehi amalai sukha dinu vanna khojnu VA holani Ani feri Yi Didi jasto ama paunu usko lagi thulo deviko rup honi so
@@royalnepalgaming6032 .
सारै मन देखि नै अाँसु अायाे दिदि तपाईं भगवती भगवान हुनुहुन्छ दिदि बाबु काे भविष्य हेर्नु दिदि
Ram Dev
आहा कति राम्रो सोच बिचार भको दिदी रैछिन दिदिलाइ सलुट छ।
सलाम छ माहन आमालाई फेरी अर्को जुनिमा तपाईको कोखबाट जन्म लिउन तपाई को छोराले र आउने दिनहरु भगवानले साथ दिउन हजुरलाई
भाइरल हुन बाबु लिएर आएको भन्ने हरु लाई म के भन्न चाहान्छु भने एउटि आमाले आफ्नो सन्तान जस्तो भए नि घृणा गर्न सक्दैन आफ्नो सन्तान को खुशी मा बाच्न सक्नु पर्छ भन्ने आट देखाउनु भाको हो यो दिदी ले हामी सबैले बुझ्न जरुरी छ कि हरेक आमाले आफ्नो सन्तानको लागि कति दुख कष्ट अनि पिडा सहेर पनि सन्तान्को खुशी चाहान्छ्न कति माहान हुन्छ्न एउटि आमा आफ्नो सन्तानको लागि सलाम छ यी दिदि को साहास लाई अझै संघर्ष गर्दै अगाडी बढ्नु दिदि सुभकामना Get well soon babu
महान नारी सबैले यहि भुमिका निभाउन जरुरी छ।🌹🌹🌹
पत्रकार दादा लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Ridaya dekhi ni namn dide 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good
महान बहिनी ,कुरा सुन्दा आँसु आयो।छोरा,छोरी छाेडेर हिडनेले याे बहिनीबाट सिक्क ।
बैनीको साहसलाई सलाम छ भन्छन् नि दुख पछि सुख आउँछ एकदिन पक्कै त्यो दिन आउनेछ
हजुर काे साेच कति रामराे हाे
Hi
टिकटकमा पहिलो चोटि दिदीको भिडियो देखेर मेरो मन भक्कानिएर निशब्द भएकि थिएँ। हजुर एकदमै महान आमा(नारी) हुनुहुन्छ, बाबुहरुलाई सधैं यस्तै माया दिनु दिदी।
कति महान बिचार।
कति बुझ्ने श्रीमती।।।
यति,,धेरै बुझ्ने श्रीमती लाई धाेका दिएर कान्छि लाने श्रिमान लाई भन्नू केही छैन।।
Yi sabai kura jhut hun vanne thaha paunuvo vane , hajurlaai kasto lagala ?
Be strong sister gret women
महान् नारी, महान् अामा तपाईं ❤️❤देशलाई तपाईं जस्तै साहसि नारी अनि हरेक सन्तानलाई ️तपाईं जस्तै अामाकाे खाँचाे छ, सलाम छ दिज्यु तपाईलाई👏🙏।
Hi Dpu
यो बैनी कति ट्यलेट रहेछ हिम्मत वाल रहेछ सलाम छ बैनी हजुर लाई 🙏❤🙏
सारै खुशी लाग्यो बैनी को कुरा सुनेर है बाबु हरु कत्ती राम्रा प्यारा रैछन भगवान ले सदा हिम्मत दिउन God bless you 👍👍👍👍
सारै दु:ख लाग्यो । हरेस नखानु बहिनी पछि ती दुई छोरा ले नै पाल्छ्न तपाईं लाई । दु:ख पछि सुख अबस्य आउँछ ।
You are a great di 👍🏾🙏🙏 हजुर जस्तो नेपाली छोरी हरु लाई मेरो सलाम छ 🌿🌸👏🙋
३ बच्चाहरुका आमा एक अबल साहसी नारी पर्ति सलाम छ।
"आमा" नाम नै काफी छ❣️God bless you😍
समझदारी आमाको ज्ञानी बाबू हरु 💕💕एक माहान नारी हौ बुनु तिमी
कति स्वच्छ मन र दृढ भाबना भएकि सिस्टर महिला र आमा भनेको यस्तो हुनुपर्छ एउटा समाजको उदाहरणिय महिला सलाम गर्छु यहाको भाबनालाइ
आफू संग कति पिडा हुदा पनि सर्मिलाको मन कति ठुलो कति फराकिलो तपाईंको जिन्दगी सफल रहोस् सधैं भगवान ले साथ दिउन👏👏❤️❤️❤️
तपाईं जस्तो महान नारी यस धर्तिको लागि एउटा अजम्बरी प्रमाण हो । तपाइको वर्णन र प्रशंसाको निम्ति म संग कूनै शब्द नै छैन मात्र भगवान संग यहि प्राथना छ कि हजूर लाई अाउने दिनहरूमा संसारका सारा खूशि मिलोस।
वैनीको साहसलाई सलाम ।तपाईंको शुखमय दिन अवश्य आउने छ।
दिदि हजुरको सोच सारै राम्रो लाग्यो
हजुर महान हुनुहुन्छ 🙏 हजुर जस्तो आमा पाएर बाबुहरू सारै भाग्यमानी छन्। हजुरलाई मन देखि नै सामान छ 🙏🙏🙏🙏
मैले टिटिक मा जे देखे बस्तबिक जीवन यति गरो रहेछ दिजु हजुर्को तर यति हिमत नहारी सङ्घर्स गनु भयो सलुट छ दिजु हजुर लाई😍😍
Til tokma k6 nam ddko
Good brother hjr lai dherai nai dhanyabad
कति सहसी दिदि..🙏हजुरको भिडियो हेरेर हजुर संगै रोए ..😥आखामा आसु अडिएना..सलाम छ हजुर को यो हिम्मत र साहास,माहान्त लाइ..धेरै लाइ हजुर बटा पाठ सिक्ने मौका दिनुभो यसरी नै अघि बढ्नु होला र खुशी रहनु होला भगवान संग एहि कामन गर्छु!!
🙏🙏🙏🙏🙏
दिदीको कहानी सुन्दै गर्दा मन थाम्न सकिन ,सलाम छ हजुर जस्तो हिम्मतवाली आमा❤️❤️
एउटा छोरा पो अपाङ्ग हो त।अर्को जुम्ल्याहा त कति राम्रो सुन जस्तो रहेछ।तपाईंको आठोटलाई सलाम छ दिदी 😘😘
Ekdam sahasi didi auta nare vayera abal vanyera aafno nani haruko lai dhukagare basnu vako xa 🙏🙏🙏🙏
गर्भलाग्छ यस्तो नारीमा हुने गुन उहाॅमा रहेछ सलाम छ उहाॅलाई जसरी म मा भएका पिडा बेदनाहरु उहाॅमा पनि भोगनु भएको रहेछ जसरी नै मै ले आफ्नो बच्चाहरु लाई हुर्काउन पढाॅउन संघर्स गरे गर्दै छु सऱ्फल एकदिन त के नभैएला संघर्श गर्न छोड्नु हुदैनसफल भईन्छ !!!!
गुट बैनि मेरो हजुरको सेम रहेछ म पनि आत्म हत्या गर्न खोजेकि थिय अनि मेरो पनि दुर्इ नानि छन तिनिहरुको मुख हेरेर बाच्ने अठोट गरे र अहिलेबम कुबेत मा छु मेरो नानि हरुलार्इ खुसि सग राखेको छु बुढि भको सासुले हेरचाहा गर्नु भको छ संघर्ष नै जिन्दगी रहेछ हिम्मत हार्नु हुदैन
dhanne baad dijju hajur ko himmat lai pani .
well com hajur
मान्छे ले कहिले हार खानु हुन्न दुःख सुख भइरहन्छ सबैको यस्तै हो
Ho baini sangharsa garnuparxa aatma hatya hoina hjrko samman garxu m👏👏👏
जिन्दगी भनेको नै संघर्ष रहेछ उहा बैनि को र मेरो सेम काहानि फरक यति मात्र हो उहाको बाबु असक्त रहेछ र धेरै दुख लाग्यो आज भन्दा 6 बर्ष अघि आत्म हत्या गर्न खोज्दा नानि हरु लार्इ सम्झेर मत मरेर जन्छु यो बच्चा को के हालत होला भनेर धेरै बेर एक्लै बसेर रोय र हिम्मत बढाको हो आज मैले रार्मो गरेको छु गाउ समाजमा पनि सबैले रार्मो मान्नुहुन्छ त्यहि भयर मरेर समस्या को हल हैन केहि गरेर अगाडि बढनु पर्छ
महान आमा हुनुहुन्छ तपाईं भिडियो हेर्दा हेर्दै हजुर सङ्गै रोए सलाम छ हजुरलाई 🙏🙏
थुक्क नामर्द किन बिवाहा गरेको होल यस्तो गर्ने यस्लै माहा पाप लाग्छ कता छ कदाभन्द कडा कार्वाही होस
मैले हजुरको टिकटक फ्लो गरिरहन्छु हेरि रहन्छु,,धेरै दुख लाग्छ,रुन्छु ,फेरि हजुरको संघर्ष ,र साहसले जिन्दगीमा अमुल्य प्रेरणा पाएकी छु,।
तर मलाई थाहा थिएन हजुर एकल महिला हुनुहुन्छ भन्ने आज थाहा पाएर झन धेरै मन रोयो,भाबुक बने,।
संसारमा जति पनि दुखी,पीडित छन, जति पनि आफ्नो जिन्दगी बाट हार खाएका छन तिनिहरुले हजुर बाट जिन्दगी र संघर्षको पाठ सिकुन,ह्रदय देखि नै सलाम छ हजुर लाइ,।
म हजुर सँग भेट्न् चाहन्छु ,।
उहाँ लाई देश बिदेश बाट सारा नेपाली हरुले धेरै भन्दा धेरै सहयोग गर्नु पर्छ,।
Kxa hjr waha sis ko tiktok ma name ?.ma waha ko tiktok hern chanzu ani thorai vayane sahyog garna chanxu pl rply hae
K rahexa sarmilasisko ticktock id please
@@subhadraacharya5913@ Ghising47
@@lakshyatamang7114 @Ghising47
Dekhe jasto hunna manxe, pahile unako background khojna , dhankuta aaunos.
सर्मिला जी को हिम्मत लाई सलाम छ heart touching interview😭😥🤧😭😭😭😭😭👃👃
You’re a source of inspiration ❤️😘
मनै रुनी कहानी शहासी दिदी सदै खुसी फलोस हजुर को अगामी दिनमा।
❤❤❤ हिम्मतवाली दिदि 🙏❤ सधै खुशी रहनुस , दिदि ! God bless u stay happy ! 😊
God bless you dii♥️hjur ko sabai vdo hereko thii dherai ramro chha🔥♥️
महान चेली प्रती लाखौ स्यालुट छ बाकी लेख्ने शब्द नै छैना म संग
यो Dislike गर्ने कुकुर हरु चाहिँ को होला??😡😠😡😠मन नपरे नहेर्नु नि किन Dislike गर्नु😡
नेगेटिभ सोच भाको हरु होला नि
ठीक भन्यो नानिले
@@gitasampang1790 🙏🙏🙏
@@ज्याग्दीलामडाडाकमल 🙏🙏🙏
Sarmila bunu ko ris garni haru holan ni sis...
आहा दिदि सलाम छ हजुरलाइ मृत्युको बातो छोडेर नया जिवन जिउनु भो पालो सबैको आउछ दिदि नआत्तिनु बाबु हरु छ नि पछि गएर राम्रै गर्छन हामी सबैको sapport छ दिदि 💕💕
"प्यारी सिस नरुनु हस्😘😘😘💞💞 तपाईको साहश र हिम्मत लाई म सलाम गर्छु सिस तपाईं लगायत तपाईको 3जना छोरालाई धेरै💞धेरै माया हिम्मत नहार्नुस ल😘😘😘"
हजुरको व्यवसाय कुन हो। दिदी म पनि तनावमा छु जोस जागर आँट नै गर्न सकिरहेको छैन।
@@sabikamanandhar9405 कस्को ब्यबसाय सोध्नुभाको सिस ह्जुरले शर्मिला सिस को हो?
हाे, कुन व्यवसायबाट थाेरै लगानीबाट धेरै आम्दानी कसरी गर्न सकिन्छ भनेर साेचिराखेकाे छु, सपाेर्ट र लगानी छैन ।
Hijo tiktok hereko thiye aja intervew herna paye . Hjur himmat vako manxe ho hjur ko himmat dekhda rw dukha sunda dherai ko himaat badx. Hjur soch ani bolni tarika 👏👏🙏hjur jasto le garda nari hunuma garba lagx god bless you and your babys🥰❤️❤️
Sharmila dd ko tiktok I'd name k xa?
आमाले सिक्नु पर्ने केही ज्ञानहरु सर्मिला घिसिङको ईन्टरभ्यु हेर्नू होला🙏🙏🙏सर्मिला घिसिङ को ईन्टरभ्यु हेरेर म स्तब्ध भएको थिए।वहाको साहसिलाई म सेलुट गर्छु🙏🙏🙏👏👏👏
2
Z
दिदि हजुरको यो महानता अनि हिम्मतलाई म हृदयदेखि नै नमन अनि सम्मान गर्दछु। नारीमा हुनु पर्ने गुण, सर्बगुण हजुरमा देख्छु । कसरी बयान गरौँ यो महानता लाई आजैपनि सुन्छु। कुनै ठाउँमा एक नारीले आफ्नो बच्चालाई यस्तो गर्यो उस्तो गर्यो याबत कुराहरूले गुज्रिएको यो हाम्रो समाजमा हजुर एक उदाहरणीयरूपमा स्थापित हुनुभएको छ। हाम्रा दुई आमाहरूको म सधैँ कदर गर्छु यो मेरो मातृभूमि अर्को मेरी आमा अनी हजुर जस्तो महान आमाहरूको लागि सधैँ यो शिर निहुराएर हृदयदेखि नै नमन गर्दछु। मान्छे भएपछि आफ्नो जिम्मेवारी पुरा गर्नका लागि अनेक समस्या बाधाहरू आइपर्छन् । तर पनि यी कुराहरूलाई सजिलै आफ्नो मनमा गुम्साएर शिरलाई उच्च बनाएर आफ्नो दुखलाई यसरी खुशीमा परिमार्जित गर्नुहुने तपाईं आमारूपी महान दिदिलाई फेरी पनि हृदयदेखि नै नमन गर्दछु। खुशी रहनु भगवान् ले हजुरको परिवारमा सधैँ आशिर्वाद दिईरहुन् सकारात्मक सोँच आइरहुन् कामना छ दिदि।
त्येसै आमा सृष्टि कर्ता भनियेको होइन र छ
कति माहान छिन आमा ह्जुरलाई सलाम दिदी कति
भन्निले त टीकटकमा देखाउन मात्र होकि साच्चिकै माया हो भनेर त्रर असल आमाको माया सधै निस्वार्थ हुन्छ महान आमा हजुरप्रति मेरो सधै सम्मान छ एकलआमा🤗🙏श्रीमान र छोराछोरी को साथ हुदाहुदै पनि छोडेर पोइला जाने निर्दयी आमाको लागि गतिलो एक झापड। नराम्रो नसोच्नु होला १ बर्ष मात्र भाको रहिछ सम्पर्कबिहिन नभाको उता बिहे गर्नुभएको छोईन मिल्न चाहानु हुन्छभने माफी गरिदिनु sis हजुरको त कति महान सकारात्मक सोच छ बाबुहरुको लागि मिल्नु है। जिबन यस्तै शुख दुखको संगम हो।
कति माहान अामा कतिरामो सोच म त टिकट मा साथि छु
Tik tok ma name kcha??
पत्रकार जी को बोली कति राम्रो हो है सलाम छ पत्रकार जी लाई 🙏🙏
Dherai dherai sahashi hunuhudo raix yeti ko himat sabai le garn sakdain hajur lai salam x mero tarf baat nepali vayer nepali mahila ko himat,sahash dekhaunu vayo.
संघर्ष हो जिन्दगी संघर्ष गरेर बाँच्नु पर्दोरहेछ।दीदी तपाईं को सोच एक दम राम्रो छ। अझ बढि मेहेनेत गर्नुहोस तपाईं को लक्ष मा अबस्य पुग्नुहुन्छ,र सबै को उदाहरण बनुहुनेछा। love you didi ❣️❣️❣️❣️❣️❣️
Uha ko aat ra himmat laii ma wridaya dekhi nai samman gardaxu...hjr ko jiwan sukhamaya bitoss..
Yo antarbata ko lagii dheraii dhanyabaad
मलाइ पनि धेरै दुख लाग्यो यो सब कुरा हरु सुनेर ।।मैले त यस्तो सम्म होला भनेर सोचेको पनि थिन।मैले बैनी को श्रीमान लाई मैले राम्रो सग चिन्छु मेरो नजिक को साथी पनि अनि भाइ पनि हो हुनत हाम्रो घर नजिक त होइन ।भाइ ले बुहारिलाइ एक्दम धेरै माया गर्थ्यो यो मलाइ राम्रो सग थाहा छ हामी बिदेश मा धेरै समय सगै बितायका हौ ।भाइ ले धेरै सङ्गर्स गरेको थियो मेरो नजर मा भाइ कैले गलत हुन सकदैन किन कि उस्ले आफ्नु श्रीमती छोरा हरु को लागि आफ्नु ज्यान जोखिम मा राखेर उनी हरु को खुसी लागि अर्काको देश मा गयर धेरै दुख गरेको मेरो आखाले देखेको छ।।एउटा कुरा बुहारी को मलाइ माहान लाग्यो बुहारी उहालाइ मात्र दोस दिन्न मेरो पनि गल्ती भयोहोला भन्नू भयो त्यो नै बुहारी को माहान सोच लाग्यो ।।म भाइ लाई यहि भन्न चाहान्छु तिमी जाहा भय पनि आफ्नु सन्सार लाई नभुल तेस्ता तामाका मुना जस्ता छोरा हरु छन तिनिहरुको भबिस्य लाई अन्धाकार नबनाउनु।।।होला धेर थोर गल्ती तिमिहरु दुबै जना बाट भयो होला बुहारी ले पनि आफ्नु गल्ती लाई सुधारेर फेरि एउटा नया सन्सार बसाउदा नै राम्रो हुन्छ किनकी भाइ ले पनि सानै उमेर मा आफू ले मन परायर माया गरेर बिहे गर्या हो।माया त उस्लाइ नि धेरै छ उस्को मन कस्तो छ उस्ले आफ्नु परिवार को लागि के गर्न सक्छ त्यो मलाइ राम्रो सग थाहा छ ऐले चाइ हाम्रो भेट भको छैन लामो समय नै भैसक्यो यो भिडियो मा उहाको श्रीमान लाई यस्तो उस्तो भनेर गाली गोलोच नगरिदिनु होला किन कि मैले राम्रो सग चिन्छु उहाको श्रीमान् लाई।सायद उहाको श्रीमान ले आफ्नु श्रीमती र आफ्नु सन्तान हरु को लागि जति दुख र सङ्हर्स त कुनै पनि श्रीमान ले गर्दैनन होला।आफू भोको बसेर उस्ले आफुले कमायको सबै पैसा बुहारी (सर्मिला) को नाम मा पठाउने गर्थ्यो आज भन्दा 8/9 बर्स पैला को कुरा हो उस्ले त्यो बेलाको पैसा उस्को मासिक तलब नेपाली 1 लाख जति हुन्थ्यो राम्रो पढाइ लेखाइ अनि तेति नै नलेज भयको ब्यक्ती हो ।होला समय ले बाटो बिराउन सक्ला तर पनि सर्मिला बैनी श्रीमान बिनाको जिन्दगी अलिकती कठिन नै हुन्छ जिउन लाई तिमी हरु एकर्कामा धेरै बुझ्ने मान्छे हरु छौ आफ्नु भत्केको घर लाई फेरि पुन जोडेर बितेका कुरा हरु लाई भुलेर एउटा उज्जल भबिस्यको होस यहि कामना गर्दछु म ।।भाइ तिमिले यो भिडियो हेरेर जसरी पनि बुहारी को सम्पर्क मा आउ होला गल्ती दुबै को होला तेस्मा सानू कुरा लाई ठुलो बनायर आफ्नु भबिस्य लाई धार मा नराख तिमी ले गरेका दुख हरु अझै आखामा झल झली आउँछ मेरो।।होला कति पय मान्छे हरु सोच्नु हुन्छ होला यो तेइ मान्छे को आफ्न्त हुनु पर्छ भनेर त्यो होइन तेस्तो नसोच्नु होला मात्र हाम्रो भेट् अर्काको देश मा भयको हो उ र म एउटै रुम मा सुत्ने एउटै मेष मा खाना खाने साथी हो उस्को उमेर सानो भयकोले मैले उस्लाइ भाइ भन्थे सधै तेसैले मैले सर्मिला बैनी सग सायद म पनि फोन मा बोलेको हुनुपर्छ तेति बेला यो सबै कुरा को सुबिधा थियन भाइबर बाट म्यासेज गर्थे भाइ र बुहारी ले मलाइ भाइले बुहारिले गरेको म्यासेज सबै देखाउँथ्यो मलाइ पनि दुख लाग्थ्यो देख्दा खेरी।मैले उस्लाइ सम्झाउथे।।बुहारी गलत नसोच्नु होला मैले एउटा टुकृयको मुटु लाई जोडन मात्र खोजेको हु।।।गल्ती भय माफी चाहान्छु।।।।
Honi kaile kahi sanu sanu galti le xutinu parxa Tara bachako lagi vaya pani mileko ramro ho
हजुर रेनुका मिस मान्छे बाट हजारौ गल्ती हुन्छन तर तेइ गल्ती लाई लम्यायर आफ्नु घर बार नै बिगार्नु चाइ बुद्धि मानी हुदैन मेरो बिचार मा।हजुर लाई पनि धेरै धन्यवाद आफ्नु बिचार को लागि।।।।
Santosh bk dai tapai le last line ya sunnu vayo hola,
मेरो बिचार मा यहाँ को श्रीमान सम्पर्कमा आएर जिन्दगी लाई दुख सुख को संघार हो भन्दै भएको दुख को समय लाई सपना सम्झेर दुबै जना मा समज्दार भएर अधुरो जिन्दगी लाई हर्ष खुसीको साथ पुर्ण बनाउनु नै राम्रो हुनेछ.
@@nirmalthapa4587 एक्दम राम्रो बिचार राख्नु भयो हजुर ले तेस्को लागि धन्यवाद हजुर लाई।
यो भिडियोले मलाई शब्द बिहिन बनायो ।
दिदिले भनेको कुरा भाग्यमा हैन कर्ममा बिश्वास गर्नु पर्छ । यो भनाइ एक दम मन पर्यो ।
यो दिदिको भिडीयो टिक-टिक मा सबै हेरेको छु संसार को बेस्त आमा सधै यसरी नै माया दिदै जानु दिदि पछि गएर यही बाबु हरुले हजुर को दुःख देख्ने छन 🙏🙏🙏❤️
God bless you
Hjrko himat dhykhyra dhyray khusi Pani lagyo ra harko tyo dhukha ra tyo sabda sunyra sandy Pichu aasu rokiyna dhyray danybad xa hjr jasto nari laie
वाः दिदी को सहासलाई सलुट छ|God bless you ❤️
म केहि लेख्नै सकिन्!म हजुरको त्यो पिडा देखेर एकदमै रोइरहेको छु! God alwayz blessing you dd❤️❤️
जो गरिब दुखी हुन्छ तेस्लाईनै भगवङ्ग्ले पनि साद दिन्नु हुन्न
धेरै सङ्घर्ष गरेकोमा शर्मिला बहिनी लाई धेरै धेरै धन्यवाद छ
निशब्द छु बैनी,तर पनि गर्बले मुटु फुलेर आएको छ
God bless u sister.
God bless u all.ur for example all sis
Super man mom♥️
यो दिदी लाई देखेर मलाइ अझै बाच्ने हौसला आयो🙏🙏धन्यवाद दिदी सबै महिला हजुर जस्तो हुन्थे भने आज कोहि बच्चा अनाथ भएर बस्नु पर्दैन थियो।
सलाम छ महान आमालाई।
💓💓💓💓💓💓💓💓💓
कति शाहशि महिला ? धन्यवाद छ नानी लाई ! सम्पन्नता मा मातिएका नयाँ नारी हरु ले सिक ?
मन रोयो हजुरको यो महान कार्यको म सलाम गर्छु
धन्यवाद बैनी यो महान बिचारको लागि
सलाम छ दिदी एकल भएर पनि ३बच्चा लाई लिएर अगाडि बढ्नु भा छ बाबु हरु पनि ३जना नैं क्यूट छन बाबु हरु को उजोल भविष्य को सुभकामना दिदी बाबु हरु को साथ कहिलै नछोड्नु ल हजुर को फलोस फुलोस सुभकामना.......!!!
I m very happy n inspired with her fighting spirit.
didi ko lagi kunai help chaiyema hami sabai le help garnu parcha. Ma chai help garna ready chu didi ko lagi.
She is inspiring person for all single mom.
God bless you didi ...भगवान ले सधै तपाईं को अनि साना भाइ हरु को रक्षा गरुन् 🙏🙏❤️❤️
टिकटक मैले धेरै भिडियो हरु हेरेको छु दिदी प्रत्येक भिडियो ले अनि हजुर को क्याप्सन ले मन छुन्छ मन भक्कनिएर आउँछ।
एउटा भनाई दिदिको एउटा भिडियो जुन मैले धेरै हेरे अनि धेरै रोए
😌 तिम्रो दुख कम गर्न तिमिलाई म कहाँ लैजाउ छोरा😌
यदि संसार मा भगवान साचै छन भने आमा हुन जस्ले आफ्नो सारा खुशी हरु छोराछोरी को लागि लुटाउछिन।आमा तिमी देवी हौ😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
कति दयावान आमा👍️ती आफ्ना लालाबाला छोडेर जाने अर्को सङ्ग बिहे गर्ने आमाहरुको लागि यो भिडियो लाभदायक छ ।यिनी तीन छोराका बाबुले हेरबिचार गरुन् भन्न चाहन्छु ।कति सहनसिल बैनी हुनुहुदो रहेछ।
Kasto ramro soch 😊😊u r my inspiration god bless u sis🙏🙏🙏
अाहाँ कति राम्रो जुम्लीया बाबू हरु दुखि नहुनुहाेला ई बाबू हरुले अबसे खुसिकाे दिन लिऐउने छ
हजुर को कामलाई देखेर खुशी लाग्यो
भगवान ले रक्षा गरुन दिदीको परिवारलाई तपाई प्रति हार्दिक नमन🙏🙏🙏🙏🙏🙏
धेरै रामृाे साेच भाउजुकाे
First ko words kasto ramro vaneko k voice pani dear kalyan ko jasto 😍god bless you dd&family
दिदि को शब्द सकंलन हरु पनि धेरै राम्रो छ टिकटक मा यस्तो भिडीयो हरु पोस्ट गर्नु हुन्छ ❤️
संग्रस काे जिन्दगी ले अबस्य खुसि ल्याउने रहेछ,,,, सर्बोच्च साेच ले सत~मार्गनिर्देसित गर्ने रहेछ,, 🇳🇵
waw salute sister xora haru kati ramro.. 🙏🙏🙏🇳🇵🇳🇵
Wow Kasto himmat bhayako nepali cheli nari huss ta asto himmatwali 🙏🙏🤩🤩🤩🏋️♂️🏋️♂️🏋️♂️😘😘😘
So proud of you Aama❣️
May God bless you and your son's as well. Have a long life aama
They are so lucky to have a mother like you. And I'm feeling so bad about father how could he leave you alone
Didiko kahani dukha sahas dekhera aasu thamnai sakiyena salam xa diju hajur lai ajhai safaltale sikhar chumos best of luck
सर्मिला जि हरेश र हार नखानु।साथ सहयोग दिने धेरै हुनुहुन्छ।
खुसी लाग्यो हजुरको साहस देखेर
Kati gyani xora haru😭 ani brave and perfect mother 😰❤❤❤
हजुर कति महान हुनुहुन्छ दि तेसको बयान गर्न म सक्दिन।💞💞💞💞
Be strong sister voli chora haru le herx sukha ko dina aaux ❤❤❤❤😘😘😘😘😘
हिम्मत वालि यस्तै महिला लाई भन्छन। हरेस नखानु सिस।।। हजुरकाे साहस लाई सलाम गर्छु म✋ मैले पनि सेम हजुरले जस्तैे सङघर्ष गरिराखेकाे छु।।
Hats off to this brave lady.May god give you more strength and blessings.
Dukha lagni kbrdd
हामी नारीको पीडा कस्ले बुझ्छ र तर भाग्यले दिएकाे चाेट सहनै पर्ने ,,धेरै सपना बाेकेर सम्बन्ध जाेडेका हुन्छौं तर बिडम्बीना याे भाेग्ने गर्छाै ,दिदी सलाम छ तपाईलाई एउटा साहासि महिला, छाेराहरुलाई साहारा दिनु भएको ,श्रीमानको साथ नपाए पनि छाेराहरुकाे साथ पाईयाेस शुभकामना दिनचाहान्छु
राम्रो कुरा । राम्रो गर्दै जानुहोला । अति राम्रो सोचाई दिदिको । कुरा सहि छ ।
Underful बहिनी salute
शर्मिला बुनुको हिम्मतलाई म सलाम गर्दछु 🙏🙏🙏
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
यी माहन आमालाई र्हिदय देखिनै सलाम छ🙏🙏🙏
i used to think my mom is best mother but after seeing your interview you are the Best mother in the world♥️
Didi haru le tensaan dharai nalnu nani haruxan ekdn nani babu haru thulo hunxa ani sukhako din aauxa k garnu did aafno vage ma jaxa to vognu nai parxa tapai ko dhuka ko kura haru sunyera mero pani min royo tapai aatolo hunhunxa pirnalinu hola did
Salute xa hjr lai diju hjr jashto sahasi mahila lai miro maya xa sadhai vari hjr li chochayako kura haru safal hosh