बाबा आमा भनेको भगबान हुनुहुन्छ।त्यहि आमाको कोख बाट जन्मेर आमालाई कोटि कोटि धन्यबाद र पाल्नु सौभाग्य मान्न छाडि सम्पतिको निहुमा यस्तो हालत बनाउनेलाई उनका छोराछोरीले पनि यहि हालत बनाउनेछन ।किनकि पालोको पैचो ।।।
great job natini joe thank you hajur haru lai thulo dharma hun6 hajur aama ko yesri sewa garnu basna khana dinu hun6 hajur haru lai mandir gae puga garne Abasek dekhinna yahi kafi 6 😇😇
Yo buaaamako kura satya ho vane, ya jasto chhori lai proud of you vanchhu ! Timi lai Timro aamako umer samma , god le bachayo vane u will realize, kasto chhori, timi, u can buy anything in this world , even your husband , but never Aama , mind it
येस्तो छोरा छोरी जन्माउनु भन्दात जन्माउनु नै ठिक । किन चाहियो जुन बुढेसकालको साहारा को लठि लेनि आफै लाई पिट्छ भने । तर जुन यी बुढि आमालाई रुवा छ नि पछि ती छोरिलाइ नि उस्का छोरा छोरिले येसै गर्छन
छोरा त नलायक हुन्छ बुहारीको कुरा सुनेर हेर्दैन छोरी पनी त्येस्तै नलायकी हुदा रहेछ धिकारछ जन्मिनुको मा 9 महिना कोखमा राखेर जन्म दिनु हुन्छ घिन न मानी दिसा पिशाब सोर्नु हुन्छ आफु न खाइ आफनो गाँस खुवाएर हुर्काउनु हुन्छ बुढेसकाल भए पछी हेला गरेर घर बाट निकालने यस्ता नलायक छोरी लाई मित्यु पछी नर्कमा पनी ठाँउ पाउने छैन
कुन्चै खाते जुवाई हाे सासू अामा काे धन मा माेच गरने काकाे हाे जुवाई ले नबुजे पनि छाेरि ले बुजनु प्रने हाे अामा काे धनमा माेज गरने खातेनि जस्तो भए पनि अाफ्नाे जन्म दिने अामा हाे अाफ्नाे अामा भनेकाे भगवा सर हाे त्याे अामा ले 10मैना काेख मा राक्दा कति पीडा भयकाे थियाे हाेला त्याे अामा लाई कसैकाे अामा बाबा नभएर तडपि रहेकाे हुन्छ कसैलाई चाई एऊटा भाकाे अामा पनि धेर हुन्छ त्याे छाेरि हैना छाेरिकाे नाम मा कलङक हाे छि
एनि ललैलै त्यो पनि छोरी जुवाइले ए आम्मै तपाइले ढाटेको त होइन ? किना भने आफ्नै छोरी जुवाइले यो हालतमा पुरायो भन्दा नि ह..... होइन हजुरको सौता थियोकी नै सौतापटिको छोरित होइन ? यस्तो काम चही सौता भएकोले मात्र प्राय जस्तो गर्छ भन्छ नि बिचरा आफैले पाएको छोरिले यो हालतमा चुक..... चुक.....यहि भएर... हे भगुवान भन्नू छोडेको छु र आज मैले हे पर्मेस्वर भन्नू थालेको छु । भगुवान भनेको दया, र बिसुवास नदेखिएको र भरोसा गर्नै नसकिने देखेर ।
Gau maata, gau maata bhanne haru ko dharma hera kasto hundo rahecha! Bichaari pittri bhaeki aama lai yesto garne harami ko jindagi bhari bhalo hunechaina.
पापिनी तलाइ किरा किरा परेर मर्न पर्छ। यो आमा को सम्पती सबै खाएर हेला गरेकी रहिछ। आमा को आँसु ले चाडै नै पिर्नेछ। तेत्रा छोरा छोरी मा पापिनी लाई नै सबै सम्पती दिनु भएको रहेछ। अहिले यो आपत कठै बिचार ।
तिनी हरु को पनी छोराछोरी छ्न नी ऐक दीन पालो औछ अब स्य औछ बुद्ध आमा तपाईंको आसु को भेल ले तिनी हरु ले जिन्दगी भरी सुख पाउने छैनन तपाईं ले भगवान सङ येही भनी प्रथाना गर्नु १ दीन तीन का छोरा छोरी सुन्न र देखन पायोउस भने र
छोराले बाऊ आमा घर निकाला गरेको बहुत सुनेथे।छोरीले आमालाई घर निकाला गरेको पहिला पटक हो।बजैईलाई घर निकाला गरेको नाती नातिनालाई सबै थाहा रहेछ।हेर्दै जानुहोला घर निकाला ईनकै छोरा छोरी गर्ने छ
छोरी को नाम को कलन्क यी आमैलाइ म चिन्छु मेरो घर पनि झापा कन्काइ नगरपालिका सुरुङा हो आमैलाइ बिजोग पारेछन तिनेर्को पनि छोरा छोरी ले बुडेस काल मा येस्दै दु:खद पाउनु परोस
Hy parvu chora buhari lay hela garxan vani sune dhekhe thiya chori lay ni garxan rw esto kasto papi ni rahe xe chori 😡😡😡bichara ati budho ama ko maya pani nagrni
😢😢😢😢 xori pani yasto hunxa? Dhikkar xa testo xori lai thuikka, kukkurni kun din ma janmeko ho testi kuputri haru sabbai, dhan sampati nai nabhaye pani afno bau ama ta palnu parne ho ni budeskal ma. Ashu lagxa tyo haru lai. Aba briddha asram ma janus ama hajur. Kati dukhad kura herna sunna pareko ni.....
chumalung chumalungma लुङ्वा अब भन्दा छुच्चो हुईन्छ अहिले मन परी कमेट गर्ला भन्ने डर सरी मतवालीले यति सार्हो हेपेको देखेको छुइन बाजे बोजु आमा बाउ बृदॄआश्रम पुराएको 100% 5% होला बिचरी बोजुले ढाटेको त पक्कै होइन होला
बाबा आमा भनेको भगबान हुनुहुन्छ।त्यहि आमाको कोख बाट जन्मेर आमालाई कोटि कोटि धन्यबाद र पाल्नु सौभाग्य मान्न छाडि सम्पतिको निहुमा यस्तो हालत बनाउनेलाई उनका छोराछोरीले पनि यहि हालत बनाउनेछन ।किनकि पालोको पैचो ।।।
Muna Pun 22q
+Mina Raut most wlc
Muna Pun
K only card l lol my 0 pop by CT
भगवान कसम यस्ता छोराछोरी हुनु भन्दा त बरु हुँदै नहोस ।गोरे त के अपराधी आमा बाबा लाई रुहाउने यि हुन माहाअपराधी ।जेल हाल्ने ब्यबस्था हुन पर्छ।
great job natini joe
thank you hajur haru lai thulo dharma hun6 hajur aama ko yesri sewa garnu basna khana dinu hun6
hajur haru lai mandir gae puga garne Abasek dekhinna yahi kafi 6 😇😇
Good jop PNp Media
यिनि आमालै रबि लामिछाने सम्म पुर्याउनुस बिन्ती छ...उहाले न्याय दिनुहुनेछ...
पाल्न मन नभए पनि यी बुढीआमाको चित्त बुझाउनुपर्छ ती छोरी ज्वाइँ भनाउदाले।
I miss you mom
Aama ta kati kada majja le bolnu hunxa I miss u
थुइक्क एस्तो नि सन्तान हुदा रहेछन ।मन पनि कस्तो कस्तो लिएर जन्म लिन्छन धर्तिमा ।
Shanta a 1
बुढीआमाको सम्पत्ति खाएर घरबाट निकाली दिने छोरी ज्वाँलाई जेल सजाय हुनुपर्छ।त्यस्ती नालायक छोरीले ती बुढी आमाको भन्दा पनि बढी दु:ख पाउनु पर्छ।
त्यस्ता पापी संतान जन्मनुभन्दा गर्व तुहेकोभए राम्रो,धिक्कार छ त्यस्ता छोरी ज्वाईं"पालाको पैंचो हो तिनका पनि होलान नी छोराछोरी ।
Rabi laamixanekoma pugna jarur x
papini xori thele jati dhukha kasai le paudain Aafu pani aama vko vaner birsera ki xes
हाम्रो प्यारो देश नेपाल त्याे पापिनी का छाेरा छाेरि ले पनि त्सलाइ त्यसैगरि घरबाट निकालेर फाल्ने छन तेसलाइ मर्ने बेलामन किरापरेर मर्ने छअामा का अाँसुले
God bless you mom
धिक्कार छ यस्तो छोरी पाउनु भएको मा आमा हजुर तपाईं पालनपोषण गर्ने बेलामा झन उल्टै घर बाट निस्केर जा रे त्यस्तो छोरी पाउनु भन्दा त बोरु गर्व मै टुइनुनी
बिचरि मेरि आमा किन यस्तो होला है मानिस को मन आफ्नो आमा लाइ पनि यस्तो गर्ने छि
Bhichar
Hem Pulami धेरै ले गर्छन हेला हजुर
bichara aama 😍😘
धिकार छ तिमी हरु जस्तो छोरी हरु लाई
तेस्ती छोरी लाई उस्को छोरा छोरी ले पनि पछि तेस्तै गर्छन
Testo xori ko kam xain aphanu ama lai yesto habit xi testaa xori lai ke xori mannu testo xori ko janma n vaakai ramro
आमा हरेस नखानुहोस उनिहरुको नि छोरा छोरी होलान नि
अामकाे मन छाेरछाेरि माथि छाेर छरि काे मन ढुग माथि हाे धिकार छ ताे छरि लयि
Yehi ho sansar
Yo buaaamako kura satya ho vane, ya jasto chhori lai proud of you vanchhu ! Timi lai Timro aamako umer samma , god le bachayo vane u will realize, kasto chhori, timi, u can buy anything in this world , even your husband , but never Aama , mind it
बुढी अामा काे सम्पत्ति खाएर अामालाई घरबाट निकाल्ने छाेरी हाेइन ।यि अपराधिकाे सम्पत्ति क्रमस सिधिदै जान्छ ।यिनि हरूलाई मुद्दा हाल्नु पर्छ ।बुडि अामा ले नै जित्नुहुन्छ ।
Aama Hajur le chhori hoin DUST lai janma dinu vaa chha. Sahanu gahro, dekhnu chado. Aama Hajur lai dukh dene lai BHAGAMAN le Sajaya Dinchhan.
Bichara aama ko kura sunda dherae dukha lagyo😭😭😭😭😭😭
त्यस्तो छोराछोरी हुनु भन्दा नभाको राम्रो त्यो कुकुरनिको छोराछोरीले पनि यस्तै गरुस
तलाई पापीनि आमालाई किन दुख देको
अब 20 वर्ष पछि तेरो पालो आउदैछ ।
पख
छोरीको मन नी येस्तो हुन्छ र??
अग्रिम रुपमा माफी माग्छु! बाहुन को ताल नै येस्तै हो यो घटना बाहुनको लागि सामान्य हो !
Mafi magnu jaruri chaina.
Bicharaa aamaa dhairya garnuhos hajurko naataa natinaa holaan aasirbaad dinuhos malai jasto nagarun vanera
Bichara Aama
😊😊😊😊😊
miss you aamma💕💕💕
खातिनी छोरी
मोर्नु नासके को छोरी रैछ आपनो आमा लाइ पनि केही हेर बिचर नगर्ने छि छि छि बेकार छ जिन्दगी
येस्तो छोरा छोरी जन्माउनु भन्दात जन्माउनु नै ठिक । किन चाहियो जुन बुढेसकालको साहारा को लठि लेनि आफै लाई पिट्छ भने । तर जुन यी बुढि आमालाई रुवा छ नि पछि ती छोरिलाइ नि उस्का छोरा छोरिले येसै गर्छन
छोरा त नलायक हुन्छ बुहारीको कुरा सुनेर हेर्दैन छोरी पनी त्येस्तै नलायकी हुदा रहेछ धिकारछ जन्मिनुको मा 9 महिना कोखमा राखेर जन्म दिनु हुन्छ घिन न मानी दिसा पिशाब सोर्नु हुन्छ आफु न खाइ आफनो गाँस खुवाएर हुर्काउनु हुन्छ बुढेसकाल भए पछी हेला गरेर घर बाट निकालने यस्ता नलायक छोरी लाई मित्यु पछी नर्कमा पनी ठाँउ पाउने छैन
he vagwan mamy ko yad aayo 😢😢😢😢😢😢😢😢😢😢😢😢😢 yesto xori kasaiko nhos mero mamy 😢😢😢😢😢😢😢😢😢😢😢😢ma sakdin yo sab
Yasto pani huncha hai hare ram ram
🙏🙏🙏🙏🙏
पागल नहि , रहिछ हेर त अामा काे याे अबस्था अाफ्नु पनि अाउछ पालाे अनि थाहा पाउछे अामा लायि हेला गरेकाे फल💘💘💘💘🌹💞
यहि हो सम्पत्तिमा हाइ हाइ बिपतिम छोइना कोहि दाजुभाइ भनेको । yastai xora xori janminu kokha batooo bhanda t garbhamai Tuhini bhes chha
If u r really helping her u should ask her daughter and daughter in law about what was situation.
Aama tapai lai palne natini lai dherai aasirbad dinu hai...
bichar aama
धिकार लाग्छ । यार याे समचार हेर्दा पनि कस्ता छाेरा % छाेरि जन्म लिन्छ ।
Perdesi Kanch
Ma pani y.m. kp sir buda budi aama baba KO laagi pani k he sochanu parxa hami sabai Nepali milera
Bichara aama 😢😢😢
Bechhar amako kura sunera malai dukha laji mero akhama asu aayo I miss you ama
कुन्चै खाते जुवाई हाे सासू अामा काे धन मा माेच गरने काकाे हाे जुवाई ले नबुजे पनि छाेरि ले बुजनु प्रने हाे अामा काे धनमा माेज गरने खातेनि जस्तो भए पनि अाफ्नाे जन्म दिने अामा हाे अाफ्नाे अामा भनेकाे भगवा सर हाे त्याे अामा ले 10मैना काेख मा राक्दा कति पीडा भयकाे थियाे हाेला त्याे अामा लाई कसैकाे अामा बाबा नभएर तडपि रहेकाे हुन्छ कसैलाई चाई एऊटा भाकाे अामा पनि धेर हुन्छ त्याे छाेरि हैना छाेरिकाे नाम मा कलङक हाे छि
आफुत बरु घर को बुडी छोरी तर आमालाई सेवा गर्न छोरीन मेरो सोचाइ
Bichara ama.
एनि ललैलै त्यो पनि छोरी जुवाइले ए आम्मै तपाइले ढाटेको त होइन ? किना भने आफ्नै छोरी जुवाइले यो हालतमा पुरायो भन्दा नि ह..... होइन हजुरको सौता थियोकी नै सौतापटिको छोरित होइन ? यस्तो काम चही सौता भएकोले मात्र प्राय जस्तो गर्छ भन्छ नि बिचरा आफैले पाएको छोरिले यो हालतमा चुक..... चुक.....यहि भएर... हे भगुवान भन्नू छोडेको छु र आज मैले हे पर्मेस्वर भन्नू थालेको छु । भगुवान भनेको दया, र बिसुवास नदेखिएको र भरोसा गर्नै नसकिने देखेर ।
छोराछोरी बुडेस्काल्को साहारा हुन्न भन्छ।तर कस्तो खाल्को ।पापिनी छोरी तेस्को पनि पालो आउँछ।जस्तो कर्नी उस्तै भर्नी भनेको सुनेको होलानी ।तेस्को पालो आउँछ।बिचरा आमा ।
Gau maata, gau maata bhanne haru ko dharma hera kasto hundo rahecha! Bichaari pittri bhaeki aama lai yesto garne harami ko jindagi bhari bhalo hunechaina.
पापिनी तलाइ किरा किरा परेर मर्न पर्छ। यो आमा को सम्पती सबै खाएर हेला गरेकी रहिछ। आमा को आँसु ले चाडै नै पिर्नेछ। तेत्रा छोरा छोरी मा पापिनी लाई नै सबै सम्पती दिनु भएको रहेछ। अहिले यो आपत कठै बिचार ।
aama aama aama aama 😭😭😭😭
अामा बाेलन लाई त टाठाे हुनुहुदाे रहेछ तर एसता छाेरि ज्वाइँ लाई धिकार छ
यो आमाको को कुरा सुन्द दया लाग्यो यो उमेरमा के भोग्नु परेको बरु म पाल्छु जस्तो लाग्यो
तिनी हरु को पनी छोराछोरी छ्न नी ऐक दीन पालो औछ अब स्य औछ बुद्ध आमा तपाईंको आसु को भेल ले तिनी हरु ले जिन्दगी भरी सुख पाउने छैनन तपाईं ले भगवान सङ येही भनी प्रथाना गर्नु १ दीन तीन का छोरा छोरी सुन्न र देखन पायोउस भने र
येस्ता सन्तान लाई खोजी खोजी कर्बाई गर्नु परो सरकार बुडिको भत्ता खानु पाईदैन
छोराले बाऊ आमा घर निकाला गरेको बहुत सुनेथे।छोरीले आमालाई घर निकाला गरेको पहिला पटक हो।बजैईलाई घर निकाला गरेको नाती नातिनालाई सबै थाहा रहेछ।हेर्दै जानुहोला घर निकाला ईनकै छोरा छोरी गर्ने छ
यस्तो छोरी त पहिला नै तुहाउनु नि।।तेस्को पनि पालो आउँछ नि समय आउँछ।।।।।
😭😭😭😭
यस्ता छोरी तुई ईननसकेर ठुलिभएर कुहिएकि रहिछ यिआमा को सराप छिटै लागिहालोस
छोरी को नाम को कलन्क यी आमैलाइ म चिन्छु मेरो घर पनि झापा कन्काइ नगरपालिका सुरुङा हो आमैलाइ बिजोग पारेछन तिनेर्को पनि छोरा छोरी ले बुडेस काल मा येस्दै दु:खद पाउनु परोस
bichara yesta budhi ama ko aasu lagx... tesko ni palo aaudae cha.....
Hajur ko Kura sunera mero aakha rasiyo bichara aama
Aama ko man xora Xori mathi Xara Xori ko man dunga mathi Yesto Pani hudo rahexa bichara Aama
Samjhana Tamang तेसलाइ पनि तेस्तिइ दुख
Samjhana Tamang ghkjd
यसलाई पनि पछि तसैका छाेरी ले यसै गरून् सडकमा पुर्याउन हजुरअामाकाे अाँसुले सरापाेस यश राक्क्षेस्नी पापिनी छाेरी लाई ।
😭😭😭😭😭😭😭😭😭
😭😭😭😭😭😭😭😭😭😭😭
धिक्कार छ छोरा पाये छोरिपाएे 😥😥😥😥
Usko chhori sanga pani janu paryo medio interview linu plss... Khas k garnu khojeko ho bhanera...dharma hunchha media u harulai
Hoina sabai kura bujhera matra media ma lya hai nani. Budi aama lai kehi samasya xa ki? Chhori nai kharab hoki? Yo umer ma kina chhodyo hola?
पालाे लगाकाे हाे । पालाे पैचाे सबैकाे आउँछ दिन
Xixi kasta naa layak santaan kathai bara aama
kasto papi raex ho yo ama ko bacha pani hamro thulo mummy ko chora pani afno mummy sanga boldaina ani thulo mummy le pakako khadaina
ganga shrestha g aesta namuna papista santan katai katai vetinchhan yo dhartima pasu haru
Rip xori
5
PNP r u guys are helping them or just interviewing only
रबि लाई भन्नु होला आमा
Hare phila beula behulima kati rama hun ni mero xori jowai vnuvko thiyo aile esto gryoni hjurlai ksta xorijowai hru pap lagx pxi tnihrulai
Hy parvu chora buhari lay hela garxan vani sune dhekhe thiya chori lay ni garxan rw esto kasto papi ni rahe xe chori 😡😡😡bichara ati budho ama ko maya pani nagrni
bichara budi aama
😢😢😢😢 xori pani yasto hunxa? Dhikkar xa testo xori lai thuikka, kukkurni kun din ma janmeko ho testi kuputri haru sabbai, dhan sampati nai nabhaye pani afno bau ama ta palnu parne ho ni budeskal ma. Ashu lagxa tyo haru lai. Aba briddha asram ma janus ama hajur. Kati dukhad kura herna sunna pareko ni.....
येस्ता छोरी छोरा गर्भमै तुहुनुनी येस्ता आमा रुहाउनेत थुथुथुक्क देवता खोज्न मन्दिर जनुपर्ने थियेन छि येस्तत मर बरु सब्बै
छाेरि पनि कति कुलङगरि हाे
Aman amma
Bichara oli sarkar k gardai xa
haina Ravi sir lawna yo case ka manchelaie marnu paryo papi haru,budi manche lai sraie vayena,Ravi sir laie phone garaw na ka cha num at I vo
Xori le aama lai yesto this is to much...😂😂😂😂😂✊✊✊✊✊✊xori lai
तपाईको छोरीज्वाईको पनि पालो आउछ आमै
Bimla Limbu हिजो आज पालो आउँछ भन्दा डराउदैन रछ मान्छे हरु महा मूर्ख भए
chumalung chumalungma लुङ्वा अब भन्दा छुच्चो हुईन्छ अहिले मन परी कमेट गर्ला भन्ने डर सरी मतवालीले यति सार्हो हेपेको देखेको छुइन बाजे बोजु आमा बाउ बृदॄआश्रम पुराएको 100% 5% होला बिचरी बोजुले ढाटेको त पक्कै होइन होला
Bimla Limbu बिम्ला कुरा सहि भन्योउ
Bimla Limbu बिचरि अामा अामा अामा भन्ने छोरी को दैबले चुडेर लाने रहेछ । अामा केहो भन्ने छोरी लाई के थाहा अामा मुल्य कति हुन्छ भनेर मिस यु मााा 😊😊😊😊
khai k ho k budi pani tathi xin runnin khai...kasaile budi lai uksako hoki k ho k khi bujhna sakiyena
बिचरा आमा
Herata kaati samma ko dukha deko racha aamlai....timarlai laaj lagdaina...timaru manche ho ki pasu hoo ho ha?
K
Mama lai kha dine xorilai danebada xa kosampatikhana lajaladaina mata sansamapaun dulapaxa
Bichara aama kati dhukha lagdo bhayechha tesko pani din aaucha aama naatinu
aama vaneko dharti hun.jun chorile hajur aamalae naramro garnelae usko pani xora xorile tei garnexan.arule nadekheni vagawanale dekhanu vayax hajur aama
Bichari Aama 😭😭😭😭😭😭😭
त्यो छोरिको पनि पालो आउँछ त्यो अजम्बरी हो र?
Bichara aama.aama ko chhori jwaile pani sochna aabaswek chha uha haru ko pani chhora chhori chhan palo ta uhi honi aama jastai
लछिमा थापा छोरि होइन तेयो सत्तुरनि केकै हो
thikka kun din ma jameko chhoreee hola ne lai lai ke chhora chhoree paunu nai galtee hora ?he bhagawan
हे भ गव।न किन य स्तो हुन्छ म।निस को म्न