भर्खरै भित्रियो नेपालमा यति धेरै फिचर सहितको माइक्रो भ्यान || Foton 19 Seater Van || Jankari Kendra

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • सम्पर्क नं. : 9801107411/9801107446/01-5186375
    भर्खरै भित्रियो नेपालमा यति धेरै फिचर सहितको माइक्रो भ्यान || Foton 19 Seater Van || Jankari Kendra
    हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
    यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #foton
    #foton19seater
    #jankari_kendra
    Our Details :
    Information Center PVT.LTD (जानकारी केन्द्र)
    यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
    Contact : 9803124702

Комментарии • 396

  • @serchanprabhat2522
    @serchanprabhat2522 2 года назад +62

    चाईनामा बीस लाख जति पनि पर्दैन यो भ्यान।तर नेपालमा नेता कर्मचारीलाई मोजमस्ती गर्नलाई भन्सार बढायर चौहत्तर लाख मुल्य राखेको छ। नेपाल गरीब नेपाल जनताहरु लक्जरी नेता कर्मचारी पालेर राख्ने जनता कसरी गरीब हुनसक्छ ।ल भनौ जनताहरु

    • @abibishwokarma
      @abibishwokarma Год назад

      Marna parne yo sab chor vasta char neta haru lai😢

  • @ghayal1979
    @ghayal1979 2 года назад +223

    गाडी किन्न मन नभएको होइन तर करोडको गाडी किन्यो हजारको बाटो छ।
    यात्रा गर्दा जब गाडी पटकपटक खाल्डोमा बजारिन्छ मनै खिन्न हुन्छ।
    म जस्तै अरु को को हुनुहुन्छ हाजिर होऔं।😀

  • @ramdineshyadav8244
    @ramdineshyadav8244 2 года назад +120

    होशियार म यो फोटोन कम्पनी को गाडी साउदी अरब मा चलाएको छु लास्टै खर्चीलो र धेरै बिग्रिने भएकाले एक चोटी बिचार पुर्याउनु पर्छ किन्नु हुने महानुभावहरु

    • @prashanthlama9101
      @prashanthlama9101 2 года назад +5

      ए हो एकदम सही कुरा बताइ दिनु भएछ धन्यवाद छ । छिटो बिग्रने खाल्को कमसल इन्जिन छ भने त काम छैन ।

    • @anilbk7684
      @anilbk7684 2 года назад +1

      Akdam shi ho

    • @madanair7967
      @madanair7967 2 года назад +1

      राम्रो
      सल्लाहको लागि धन्यबाद!

    • @kumarrai3436
      @kumarrai3436 Год назад

      Thank you so much sir jankari ko lagi

    • @surajsen2926
      @surajsen2926 Год назад

      Thank you

  • @selkartamang6021
    @selkartamang6021 2 года назад +7

    यो चाइनिज ब्रान्ड हो कतार मा यसको मुल्य कतारी रियाल ५५००० अर्थात् १७ लाख पर्छ नेपालमा ७५००००लाख लुटेरा हरुले खाएको कठै मेरो देश नेपाल

  • @dhurbamalla372
    @dhurbamalla372 2 года назад +11

    नेपालमा संसारकै महङ्गो हुन्छ गाडी जनता लुटेर खाने नेपाल सरकार

    • @parsubahadur8828
      @parsubahadur8828 2 года назад

      नेपालमा भारतयी गाडी बऱड कोरोड रूपाय

  • @user-eu3et4tg6m
    @user-eu3et4tg6m 2 года назад +78

    electric bus चलाउनु पर्छ यो पेट्रोल डिजल आयत गरेर ईन्डिया लाई धनी बनाउने काम नगरौ साथै बाताबरण लाई पनि दुसित पार्ने काम नगरौ अब नेपालमा हाइड्रोपावर बढायर अधिकाम्स गाडीहरु सबै electricity बाट चलाउनु पर्छ यो कुरामा सरकारको ध्यान जाओस ।

    • @cassius8373
      @cassius8373 2 года назад

      Ani tyo electric wala vehicle ni kina chalaunu paryo, tyo gadi ni Tehi bancha baru 11 number gear use garau

    • @prakashchaudhary1991
      @prakashchaudhary1991 2 года назад

      Ani electric bus ke tero bau ko sasurali baat aaux.

    • @gobindamalla5203
      @gobindamalla5203 2 года назад

      Sahi vannu vayo... Yo van kasari aayo tesari aauxa

    • @robarmagar7703
      @robarmagar7703 Год назад

      👍

  • @thevoicefortheglobalpeacea1093
    @thevoicefortheglobalpeacea1093 2 года назад +17

    यस्तो महङ्गो नेपालमा। खास यसको भारतमा १२ देखि १३ लाखको गाडी हो। नेपालमा चोर र गुन्डाले राज गर्ने हुँदा हामी गरिबलाई केको गाडी केको प्लेन।

  • @clickbarkheli4425
    @clickbarkheli4425 2 года назад +5

    Gadi vanda yo bahini ko explanation is beautiful.❤️

  • @mukundaadhikari5927
    @mukundaadhikari5927 2 года назад +8

    हाम्रो देशको लागि बिध्युतिय गाडी आवश्यक छ l

  • @Noobyt-rg5dh
    @Noobyt-rg5dh 2 года назад +25

    पछी रुनु पर्छ हजुर यो गाडी किनेपची घर जग्गा सबै बेज्न पर्छ

    • @khatritilak2904
      @khatritilak2904 2 года назад +1

      एकदमै सहि हाे सर🙏🇳🇵🙏

    • @Noobyt-rg5dh
      @Noobyt-rg5dh 2 года назад

      @@khatritilak2904 होनि सर

    • @dudhlalsintan1175
      @dudhlalsintan1175 2 года назад

      10lakh samma diy thik hunx

  • @ksadkasing5857
    @ksadkasing5857 2 года назад +11

    यो चाइनिज गादी 74 लाख मा किन्नु भन्दा त toyota hiace नै आउँछ त तेहि मुल्री मा त सारै महङ्गो बाप्रे बाप्रे

    • @santoshtamang3245
      @santoshtamang3245 2 года назад +1

      किलोमा बेच्ने हो भने छ हजार आउँछ यो भेनको

    • @ayushrai820
      @ayushrai820 2 года назад

      ७४ लाख?

  • @Chandrabahadurkhadka881
    @Chandrabahadurkhadka881 2 года назад +2

    गाडी किन्नु छ भने नेपाल मा उपयोगी भनेको टाटा को र टोयटा को जस्तो बलियो अरु सम्भब छैन 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @dineshkarki14
    @dineshkarki14 2 года назад +4

    जानकारी को लागि धेरै धेरै धन्यवाद

  • @chhabinplgaming7450
    @chhabinplgaming7450 2 года назад +4

    जानकारी दिनु भो धन्यवाद छ 🙏बाबा बा यति को जानकारी र बोल्ने हरु कि दिन रात गाडी सम्बन्धि पढ्नेहरू हुन्छ्न कि चालक हरु हुन्छ । भो सुनेरै बेहोस भय मत 🤣🤣🤣 धेरै फिउचर भएर के गर्नु यति महँगो त्यो पनि चाईनिज गाडी । त्यही माथी बाटो को हरुबिजोग छ । भो

  • @milanmaskimagar7330
    @milanmaskimagar7330 2 года назад +11

    यो गाडीमा माथि wood लगाउनु मिल्छ?? Luggage को लागि कही ठाउँ छैन। गाडी luxury छ, तर दाम पनि धेरै छ।

  • @rahulpun2453
    @rahulpun2453 2 года назад +6

    Same price ma electronic ma ho bhane maile 100% line thiyo ab yo दिजल पेट्रोल वाला गाडी बिस्तारै हत्दै छ किन कि नेपालमा दिजल धेरै महँगो भयो

    • @ramkrishnaadhikari9259
      @ramkrishnaadhikari9259 2 года назад

      Nepal ma diseal mahango hoina sir...nepal ma government tax badi cha...yasma aawaj uthaunu paryo...tahi alto taxi india ma 4 lakhs ma paucha..bhana nepal ma kina 18 lakhs ...yahi bhayara ho..

  • @prabinkafley3488
    @prabinkafley3488 2 года назад +32

    चाइनिज गाडी 74लाख तिरेर कस्ले किन्ला र मुल्य अलि धेरै भएन र 50लाख सम्म ठिक हुन्थ्यो

    • @tekukumar1584
      @tekukumar1584 2 года назад

      कति सम पाला हो मेम

    • @laxyamero3662
      @laxyamero3662 2 года назад +1

      omg .jindaki maa gadi kinna sakiyala jasto lagena, ma ta 25/30 laakh samma maa auxa hola jasto lagthyo ..

    • @janeshthapa3523
      @janeshthapa3523 2 года назад

      15 lakh thape Toyota hiace painxa

  • @seawilung400
    @seawilung400 2 года назад +3

    नेपालमा गाडी किनेको भोलिपल्ट रोडमा गुडाउनु बितिकै कबाडी देखिन्छ तेस्तो खालको रोड छ ।रोड स्पेसल हुनु पार्‍यो बल्ल गाडिको सान हुन्छ ।

  • @kumardarji4347
    @kumardarji4347 2 года назад +4

    लौ यो गाडी किन्ने मान्छे भनेको त उहीँ 2 नम्बरी गरेर पैसा कमसुने ले मात्र होला हैहामी जस्तो सिधा साधा ले त सपना मा पनि नदेखियोस है 74 लाख रे यस्को दाम 4 लाख मात्र भको बए म गाउमै किर्सी काम गरेर महिनस्को 50 60 हजार पो कमाउ थि हो 74 लाख हालेर गाडी किन्नु भन्दा त हामी सग त कहिले 74 लाख हुदा नि हुदैन हुदा पनि नहोस दुख गर्नी हो इमानदारी सग बिहान बेलुखा परि बस्र पाल्न पुगे भयो आखी जति नै धनी भए पनि काल आई सके पछि घुस खाएर तेतिकै न लिई कन जाने हैन आए पछि लागि हाल्छ के गर्नी चोर्न डाका गर्न डर लाग्छ इमानदारी गरेर उहीँ बिहान बेलुका खानमात्र हो जे भए पनि मन भने करोड हैन अरब पति पैसा नभए पनि

  • @yagyarajgiri691
    @yagyarajgiri691 2 года назад +5

    मूल्य अत्यधिक भयो

  • @denzongexplore...9165
    @denzongexplore...9165 2 года назад +3

    Wow...so luvly luxury vehicle...reasonable price,and luvly fluently speaking girl.Nice defined👍️👍️

  • @rantamang3314
    @rantamang3314 2 года назад +7

    धेरै मूल्य भयाे मिडिन चाहिना आज छ भालि छैन नेपालकाे बाटाेमा ।

  • @btfnepal5
    @btfnepal5 2 года назад +5

    35 lakh best price. 74 Lakh ta kamaonu vanda agdi mirtu hunxa haw saili.

  • @suryarai5307
    @suryarai5307 2 года назад +10

    योगाड़ी भंदा पनि यस्को फिचरको र information को बरेमा speech सुन्न मज़ा लग्यो sister को confidence is better than youtube vloger bro, sister you can try to youtuber of all kinds of vehicles information in Nepal.

  • @dipenmgr8265
    @dipenmgr8265 2 года назад +2

    ७५ लाख मा किनेर कहिले पैसा तिरेर कहिले कमाइ खाने हो त्यो पनि भन्न परो।।नातिको पालामा होकि कसो।😃

  • @relevantthought1800
    @relevantthought1800 2 года назад +6

    electrical micro bus vayekko vaye alik interesting hunthioo yo gas use hune vehicle tah hernai man lagdainaw ✅

  • @nanbahadurpun9469
    @nanbahadurpun9469 2 года назад +2

    foton 19 seater van ekdam ramro lagyo ma Annapurna Municipality-4 Narchyang Myagdidekhi herdai xu

  • @nabinsubba
    @nabinsubba 2 года назад +1

    Very nice sales person with adequate knowledge about vehicle…..

  • @dipeshbk6995
    @dipeshbk6995 2 года назад +16

    Wow kati first boleko awesome Vocal great job

  • @ayanrai2494
    @ayanrai2494 2 года назад +3

    Thank you for information🙏🏻

  • @rajputkhadaksingh6834
    @rajputkhadaksingh6834 2 года назад +1

    Excellent Representative Babu

  • @roshanbhandari1668
    @roshanbhandari1668 2 года назад +5

    Cummins ko engine ani duniya vari ko features deko xa aru k chahiyoo.. great deal.

  • @sagarthapa1779
    @sagarthapa1779 2 года назад

    Sistet ko tiching ramro xa thanku sister

  • @jbthapa7658
    @jbthapa7658 2 года назад +1

    नरमल्ली सिटको हिसाबले ब्यवासयको लागि राम्रै हो तर नरमल्ली पोइसो त नरमल्ली धेरै पो रछ।

  • @narayanpaudel8241
    @narayanpaudel8241 2 года назад +13

    मूल्य कम भयो अलि धेरै गर्दा राम्रो

    • @bhimsen2308
      @bhimsen2308 2 года назад

      Haha

    • @RajuBhai-hu9lf
      @RajuBhai-hu9lf 2 года назад +1

      Lado Kam vaye herdai MA Mulye Kam vani hunxa 2 din MA bigryo tero baje

    • @sabinkumarshrestha2874
      @sabinkumarshrestha2874 2 года назад

      Price please

    • @183Astropankaj
      @183Astropankaj 2 года назад

      Matrai 74 lakh bhayo kamsekam 374 lakh hunuparne .daku company rahechha .

    • @183Astropankaj
      @183Astropankaj 2 года назад

      @@sabinkumarshrestha2874 74 lakh bhanchha ta

  • @khatritilak2904
    @khatritilak2904 2 года назад +4

    कति दाजुभाइ हरु नराम्रो तरिकाले डुबान मा पर्ने भए 😢😢

  • @asheempokhrel4081
    @asheempokhrel4081 2 года назад +3

    सर साना खाल का हाइस. हरु को पनि भिडियो बनाउन पर्यो सबै भन्दा सस्तो अनि राम्रो मा।।

  • @laxmibhandari2320
    @laxmibhandari2320 2 года назад

    नेपालमा यी गाडीको मूल्य धेरै भयो।यही प्रकारका गाडी अरु देशमा सस्तो छ,सरकारले बिजुली गाडीलाई प्राथमिकतामा राख्ने हो भने आयात भन्सार छुट गर्नु पर्छ ।

  • @anjantiger8494
    @anjantiger8494 2 года назад +6

    गाडि महँगो भयो गाडिको मुल्ले 40,45लाख सम्म ठिक छ

  • @jagannathbhatt2147
    @jagannathbhatt2147 2 года назад +2

    भैरहवा देखि काठमाडौँ को लागि कत्तिको उपयुक्त हुन्छ जानाकारी पाउने आशा गर्दछु धन्यवाद।।

  • @bishnubhattarai9927
    @bishnubhattarai9927 2 года назад

    congratulations अरूको देश को उत्पादन ल्याएर हाम्रो देश मा विज्ञापन गरिन्छ । जय नेपाल

  • @keshabshrestha1742
    @keshabshrestha1742 6 месяцев назад

    Good

  • @TheAlakhey
    @TheAlakhey Год назад

    Good sales Representative

  • @lalbahadurbomjan9608
    @lalbahadurbomjan9608 2 года назад +6

    यो फोटोन गाडी को मुल्य 25 लाख सम्म हुनुपर्ने हो । चोर नेताहरुले गर्दा आज जनता मारमा परेको अवस्था ।।

    • @yugalkishore8829
      @yugalkishore8829 2 года назад

      Normally दाम चाइ अकिल महङो भो जस्तो छ

  • @shankarpathak5192
    @shankarpathak5192 2 года назад

    हैट !

  • @TirthaBairagiMongal
    @TirthaBairagiMongal 5 месяцев назад

    धेरै महङ्गो भो

  • @bipulchhetri9921
    @bipulchhetri9921 2 года назад +1

    Very good information

  • @seawilung400
    @seawilung400 2 года назад +3

    नेपालमा एसि भएको गाडी भए पनि गर्मी भइ रहेको हुन्छ तर एसि कहिले पनि लगाउदैन चालकले नजानेर होकि वा पेसिन्जरलाई थाहा नभएर होकि कहिले एसि लगाउदैन

  • @rabinsirpali252
    @rabinsirpali252 2 года назад

    धेरै महङो भयो

  • @uttambudha9652
    @uttambudha9652 2 года назад

    Right

  • @dipenthapa8124
    @dipenthapa8124 2 года назад

    E nani ko boli sarai man paro Malai😱😱😱🤩🤩🤩

  • @prashanthlama9101
    @prashanthlama9101 2 года назад +2

    गाडीको सबै कुरा मन पर्यो तर छिटो बिग्रने इन्जिन हुन्छ भन्दा खासै मन गएन ।

  • @chandrabc2894
    @chandrabc2894 2 года назад

    Akdam ramro xa van

  • @libuprem187
    @libuprem187 2 года назад +1

    Supar maicoro van

  • @romanbro6708
    @romanbro6708 2 года назад +1

    no one can beat jambo hice.

  • @jacyjacy4480
    @jacyjacy4480 2 года назад +2

    कसैले नकिनोस भनेर लगाको मूल्य हो,।होसियार मित्रहरू

  • @chhatralakhe781
    @chhatralakhe781 2 года назад

    राम्रो लाग्या छ

  • @laxmidhami6039
    @laxmidhami6039 2 года назад

    Sunda ta kati mitho boli😂🤗🤗

  • @ramkrishnasunar5295
    @ramkrishnasunar5295 2 года назад

    चाइना को गाडी हेरदा राम्रो तर एक महिन पनि राम्रोसँग चलदैना फेरी सारै महगो रहेछ ल है साथी

  • @prakashshrestha8706
    @prakashshrestha8706 2 года назад +5

    Having 19 seater, more passenger can be carried and more income will be earned .

  • @raaztamu8990
    @raaztamu8990 2 года назад

    Wow wat speech

  • @TirthaBairagiMongal
    @TirthaBairagiMongal 5 месяцев назад

    छत पनि राख्नुपर्छ है नत्र सामान राख्न धेरै गाह्राे हुन्छ टाढाको यात्राको लागि

  • @ashokbogati2700
    @ashokbogati2700 2 года назад

    Wow very nice hice

  • @bobygurung34
    @bobygurung34 2 года назад +2

    Nicely explain

  • @rgcreationofficial7
    @rgcreationofficial7 2 года назад

    Wow

  • @royaltamang9795
    @royaltamang9795 2 года назад +4

    Normally license rakhna saknu hunxa hoina..tellai smoking astra vaninxa 😂 Side ma heater pani cha smoke salkaunu lai

  • @sudinlama5482
    @sudinlama5482 2 года назад +3

    Van chai dami rahixa price chai 74 lakh rahixa

  • @dilipkumarmandal8775
    @dilipkumarmandal8775 2 года назад

    Very nice gi

  • @balramgurung3024
    @balramgurung3024 2 года назад +5

    धेरै भयो मुल्य

  • @manitagurung9114
    @manitagurung9114 2 года назад +1

    धन्यवाद यार कमेन्ट पढेर पो होस खुल्यो धन्नै म किन्ने सुरले गै सकेको 😂😂😂

  • @shankarwosti2131
    @shankarwosti2131 2 года назад

    अति महङ्गो भयो,येस्तो चाईनिज गाडीको काम छैन। मलाई 10 लाखमा दिए पनि चाहिएन।

  • @thesom5113
    @thesom5113 2 года назад +1

    Thik xa

  • @simonprasad7959
    @simonprasad7959 2 года назад +2

    Luggage rakhne space nai rahenaxa 19 jana passenger travel garda luggage chai kaha tauka mathi rakhnu? Yo tw call centre or factory ma staff boknu lai chai milne khalko rahexa 🙏🙏🙏 gadi pni mahango vayo

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 2 года назад

    सेलेश म्यान को आफु भित्र भाको पर्तिभा सुन भयनि यस च्यानल मा लाइक कमेन्ट् गर्न आय मनि

  • @chetannarayan2890
    @chetannarayan2890 2 года назад +1

    Nice ven car

  • @dayaramyoutubechannel2879
    @dayaramyoutubechannel2879 2 года назад

    Nice 👍

  • @dhadingkaule.
    @dhadingkaule. 2 года назад

    राम्रो लागेउ

  • @lekhnathmppk
    @lekhnathmppk 2 года назад +1

    Ramro lagyo ali mahango

  • @bishnuneupane9122
    @bishnuneupane9122 2 года назад +1

    Nepal ko sadak dekhda gadi kinna pani man lagdain

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 2 года назад

    Nepal ma gaadi utpadan garnu paryo taki garib sadharan janata le kinera chanda paiyos

  • @MountainGurkha14
    @MountainGurkha14 2 года назад

    Good sister

  • @user-bq3tl4bf3s
    @user-bq3tl4bf3s 9 месяцев назад

    फोटन खत्म कम्पनी हो।नकिन्नु होला।लगानी उठाउन पनि कठिन छ।

  • @keharsingh8083
    @keharsingh8083 2 года назад +1

    ७४ लाख मा किनेर १८ जना प्यासेनजर बोकेर साहूले चाही केरा खानी ।

  • @balrajlimbu3584
    @balrajlimbu3584 2 года назад

    गाडी बेचेर चाडै करोड पति बन्ने सपना, तर,,,बाटोहरु चै खरानी बनाउने दर्द्नाक बेदना, गाडी र गाडी होईन बाटो राम्रो हुनु पर्यो,अनि लगानिको सुरक्षा हुनु पर्यो, कुमारी जि अलिक जेन्टल अनि मधुर्तता मा बोल्नु पर्यो, येस्तो बोलाई ले कुरोको चुरो बुझ्न सकिन्न। दाम धेरै भो लगानी कहिले उठाउने? फुटो बेच्ने चै चाडै अरब पति बन्ने भो।

  • @shivaharitiwari1709
    @shivaharitiwari1709 2 года назад +2

    74 लाख ?? यो त अति नै बढी भो !! बिक्री भएर नेपाल को बाँटो मा चल्न र कमाऊन कसरी सक्छ ??

  • @lamalaldorje1827
    @lamalaldorje1827 2 года назад

    यो protan गाडी एकदम कम्सल हुन्छ ! किनभने म याही गाडी बनाउने ठाउमा नै काम गर्छु !!त्यो भएर सत्रक रहनु होला !!मलेसियामा निम्न बर्गको मान्छेहरु ले चढ्ने गाडी हो यो !! तर यो गाडी को मुल्य चै तेस्तो महँगो हुदैन एकदम सस्तो गाडी हो !!!

  • @nepalnaturalbeauti7980
    @nepalnaturalbeauti7980 2 года назад

    Lastai expenssive

  • @rolpalikancha5294
    @rolpalikancha5294 2 года назад

    सेल लेदि धेरै गफादी रैछिन

  • @bhaktaadhikari9153
    @bhaktaadhikari9153 2 года назад +1

    This was too expensive car ,so we cannot effort that because price of petrol and road conditions .

  • @ashimpariyar454
    @ashimpariyar454 2 года назад

    यती धेरै पैसा हालेर किन्यो बातो खतम नै छ तेहि माथी सबै बस मा हिन्छन गाडी को पैसा नि तिर्न सकिदैन

  • @tribhuwanchaudhary5779
    @tribhuwanchaudhary5779 11 месяцев назад

    Toyota ko Hiace ko barema full information finance sahita ko barema video banunu na Sir

  • @Anonymous-sr2ul
    @Anonymous-sr2ul 2 года назад +1

    ashtray lai liscense rakhn saknu hunx re 😀

  • @chhabiale6009
    @chhabiale6009 2 года назад

    Mullya chahi dherai ramro lagyo ho hajur

  • @nabintuladhar3577
    @nabintuladhar3577 2 года назад

    Normally price is good Normally😍😍

  • @lbmaskimagar1146
    @lbmaskimagar1146 2 года назад

    यो गाडी लाई ईन्डिया मा नेपाली ३५ लाख पर्छ ७५ लाख लगाएर कहिले उठाउनु आफ्नो लगानि

  • @ujjwalpariyar4091
    @ujjwalpariyar4091 2 года назад

    Daju ekchoti bazzar ma gaya ra review baaunu paryo plz....yo ta shower ko vayo...bahira ko review pani hernu paryo hjir....

  • @manahangthegim1518
    @manahangthegim1518 2 года назад

    बोल्ने बहिनी ले चाहिँ राम्रो टेनिङ पाएको रहेछ।तर यो लगानी कहिले निकाल्ने हो।अन्तिम मा घर जग्गा बैंक साहु स डक मा

  • @sanjeev4030
    @sanjeev4030 Год назад

    Toyota is the best

  • @Jaya_ghanti123
    @Jaya_ghanti123 9 месяцев назад

    बाके नेपाल गज मा कहिले पाईन्छ सर डिलर कहिले खोल्ने हो ।यहाँ छिट्टै चाहियो ।

  • @rajkumartamang6139
    @rajkumartamang6139 2 года назад

    i know all about this vehicle Beiqi Foton Motor Co., Ltd. is a Chinese company which designs and manufactures trucks, buses and sport utility vehicles. It is headquartered in Changping, Beijing,