भरत बस्नेतको खुलासा: ज्ञानेन्द्र नै अबको राजा, नाति राजा हुने हल्ला मात्र, यो गणतन्त्र गनाउँन थाल्यो
HTML-код
- Опубликовано: 2 окт 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Bharat Basnet interview
#kinggyanendrashah
#drsurendrakc
#rabilamichhane
#gyanendrashahi
#rajendralingden
#sidhakurajanatasanga
भरत सर राजालाई जनता शेना ले शाथ दिनु पर्यो यस्तो अवस्था मा पनि किन चुप छ
राजा नरहे देश नरहने पक्का भईसकेको छ ।
राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ ।
खास खास कुरा बोल्नु भयकोमा धन्यबाद छ यस्ता अन्तर्वार्ता दिदै गर्नुहोला भरत जी।
Raja aau desh bachau ❤🎉 ❤🎉
हजुर्को कुरा सुन्दा त नेपाली नेता छदै छैन रैछ त सबैजसो नेता हरुत बिदेशिका नोक्कर हरु पो रैछ त
We need king ❤❤❤❤king is king ❤❤❤❤❤❤❤❤❤
भरतजिले मेरो मनको कुरा बोल्नु भयो धन्यवाद । जय नेपाल
Raja janata aak hau dis banau❤❤❤
अव पार्टि सकिऩ्छन !उदाहरनमा गोपी हमाल पस्चिम वालेन मध्य र हर्क पुर्व नेपालमा उदयले ल्याएको परिवर्तन नदेख्नेहरु सकिन्छन !
सर नमस्कार मेरो सुझाव....?
१, २०४७ साल सबिधान पूर्ण स्थापना गर ।
२, राष्ट्रिय सहमति सरकार गठन गर ।
३ , सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
४, BABY KING पूर्ण स्थापना गर ।
५ , प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ।
६ , प्रत्यक्ष कार्य कार्य मुख्य मन्त्री चुनाव गर ।
७, प्रत्यक्ष कार्य कार्य लोकपाल आयोक गठन गर ।
८ , शान्ति क्षेत्र नेपाल कल्पना गर ।
हाम्रो देस को रास्ट्रियता बचाउन र नेपाली पना लाई जिबित राख्न श्री ५ ग्यानेन्द्र आउनै पर्दछ तर बिदेशिको नेपाल पचाउने तालमा आज यस्तो भैरहेको छ तेसैले ......................
Jay desh jay naresh
देश सकियो राजा आएन भने देश नरहने पक्का
❤❤ king is king ❤❤
We need people lyk balen or u and meee
Now presiden
System.in.nepal
Better
We love the King 🇳🇵 🤴 ❤❤
King is King.
King is dead now no need of king.
Jayaa raja
O man you are talling right in comming day Mr hiro gyneandra must became king and Mr Madan Kumar must became pm and Mr balean must became hm mr rabi or mr hean thief durgaprashi must became finance. M.if it became nepal will be number 1country in nepal in the world like keanya.thean peoples will stay in que for one plate food drain.but it will fuillfill in jaigatra.other day is only they and theirs jholeays are showing day dream.u know there jholeays
यो ले जाड खाएर बोलिरहेको छ ल हटाइदेऊ
Taskar haru magbut Ani Janta das,yo tantra out hos netra,feri bom barud ko yog hola ,ye neta ko met ,nepali la eating garnu na paros,kharab kobhrast cha ye taskar la garda
Patrakar mahodaye, yo byawastha le kaam nagareko hoina majale kaam garekoxa, kinaki yo byawastha lyauna aguwai garne/sambahak ko niyat ra uddheshya (nepallai sake india ma bilaye garaune nasake gulam banai rakhne) je thiyo tehi anurup yo sambidhanle majjale kaam gareko xa.....
R
😆
यस्ता लम्फुका कुरा के हेर्नू खै। हिजो जनताले राजा लाई भेटन खोज्दा यिनी हरुले भेट्न नदिने सार्बजनिक स्थलमा पनि राजा सँग छोईन नदिने यिनै चम्चे हुन। आज राजा देश र जनता लाई भन्दा पनि यिनै चम्चेलाई चाहिएको हो।
प्रचण्डे लाई बिहान बेलुका दिन दिनै भेट हुन्छ क्या?
जय देश जय नरेश