डा.चन्द्र भण्डारीकाे प्रश्नले नेताहरूकाे हाेस उडायाे-३० बर्षदेखि लुट्दापनि पुगेन Dr.Chandra Bhandari

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • डा.चन्द्र भण्डारीकाे प्रश्नले नेताहरूकाे हाेस उडायाे-३० बर्षदेखि लुट्दापनि पुगेन Dr.Chandra Bhandari
    #chandrabhandari
    #प्रतिनिधि_सभा_बैठक
    #toshimakarki
    #sobitagautam
    #gyanendrashahi
    #amreshsingh
    #chitrabahadurkc
    #parliament
    #raja
    #rabilamichhane
    #swarnimwagle
    #rajendralingden
    #rabilamichhanenews
    #toshimakarki
    #sobitagautam
    #रबि_लामिछाने
    #kpoli
    #prachanda
    #nepalinews
    #rajniti
    #todaynews
    #news
    #letestnews
    #microsansarmedia
    के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद

Комментарии • 942

  • @wolip1
    @wolip1 9 месяцев назад +108

    चन्द्र भण्डारी जी का ससक्त आवाज़ आज प्रतेक नेपालीको लागि अत्यन्त महत्वपुर्ण छन्। सबैले मनन् गरौ ।

  • @BimalGautam-v3k
    @BimalGautam-v3k 9 месяцев назад +67

    हजुर को कुरा सुनेर रुन आयो❤❤❤❤यो देश को सच्चा सपूत 🎉🎉हजुर लाई चै नेता मान्न तयार भय म 🎉🎉🎉❤❤❤

  • @deepakrai4857
    @deepakrai4857 9 месяцев назад +18

    मलाई राजनीति केहि पनि आउदैन र बुझ्न सक्दिन तर हजुरको भनाइ बाट अति खुसी लाग्यो एकदम सहि भन्नु भयो सलाम सर ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 9 месяцев назад +17

    जननेता चन्द्र भण्डारी दाइको भाषणले आम नेपालीको मन छुयो

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 9 месяцев назад +17

    माननीय डा चन्द्रसर नमन् गर्दछु !!!
    वास्तविक यथार्थ कुरा यही हो !!!

  • @MohanOli-t3n
    @MohanOli-t3n 9 месяцев назад +33

    देश भक्त चन्द्र भन्डारी दाइ लाइ सलाम छ।देश लाई माया गर्ने मान्छे

  • @BhimBdrshah
    @BhimBdrshah 9 месяцев назад +23

    इगधाहरुलाइ के पुराण सुनाउनु चन्द्र दाजु तपाईंको बिचार लाइ सलाम।

    • @RimaDasi-l7i
      @RimaDasi-l7i 5 месяцев назад +1

      Gdha harulae puran su aun bhanda bhari bokaunu prcha ani matra bujacha

  • @aaryachaudhary7791
    @aaryachaudhary7791 9 месяцев назад +59

    यो हो नी सच्चा नेपाली नेता❤❤ भाषण सुन्न पनि मन लागोस

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 9 месяцев назад +33

    धेरै सहिभनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 डा चन्द्र भण्डारी बताउनुहुन्छ उहाँले मेरो तर्फबाट हजुरलाई सलवटछ नेताको होतयोस्तो हुनुपर्छ देश पेरमी राटपेरमी जनपेरमी हुनुपर्छ जयराट जयनेपाल

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 9 месяцев назад +18

    डाक्टर चन्द्र सरको कुरालाई सबै नेताले महसुस गर्नू आवश्यक छ, सत्य तथ्यको जयहोस।

  • @dineshdahal9299
    @dineshdahal9299 9 месяцев назад +12

    देशले खोजेको राष्ट्रनायक तपाइ हो ,डा चन्द्र भण्डारी हजुरलाइ सलाम छ।

  • @devrajbaral979
    @devrajbaral979 9 месяцев назад +46

    देशभक्ति भावना वाेकेकाे चन्द्र भण्डारि लाई सलुट छ तपाईकाे भावनलाई यी वादर हरुले वुझ्नसक्दैनन

  • @birusubedi7932
    @birusubedi7932 9 месяцев назад +25

    सच्चा नेपाली नेता 🙏🙏 भनेकाे यस्ताे हुनु पर्छ नेपालिकाे चिन्ता गर्ने सलाम छ हजुर लाई 🙏🙏🙏🙏

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 9 месяцев назад +16

    🎉 100% सही कुरा भन्नु भयो विश्व प्रकाश भण्डारी ज्यू ले । देश भक्त जन्ता सब काे भलो चाहने एक मात्र होनहार नेता ।

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 9 месяцев назад +18

    सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो।
    मननीय मन्तव्य, उदाहरणीय व्यक्तित्व।

  • @jaygopalshrestha1798
    @jaygopalshrestha1798 9 месяцев назад +10

    सलाम छ,सच्चा देशभक्त नेपालीलाइ।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 9 месяцев назад +18

    नेपाली काङ्ग्रेसमा चन्द्र भण्डारी जस्ता होनहार ईमानदार ब्याक्ती राजनीतिको उच्च तहमा हुन् साह्रै जरुरी छ !!

  • @Thakurimaisab17
    @Thakurimaisab17 9 месяцев назад +12

    एउटै मन छ कती पटक जित्नु हुन्छ चन्द्र भण्डारी दाजु🎉🎉🎉

  • @bimalshrestha6465
    @bimalshrestha6465 9 месяцев назад +11

    माननीय डा. चन्द्र भण्डारीज्यूको सोचप्रति स्यालुट भन्न मन लाग्यो
    💚🙏💚

  • @DipakBhattrai-q2s
    @DipakBhattrai-q2s 9 месяцев назад +32

    चन्द्र भन्डारी जिउ लाई सलुट्🙏💕💕

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 9 месяцев назад +9

    सलाम छ चन्द्र भण्डारि जि लाई नेता हाेस त यस्ताे।राम्रा मान्छे लाई अधिबडन दिदैनन,यी लुटेराह मात्र खानेबेलामा मात्र मिल्छन,अधिपछि एकले अर्कालाई गालिगर्छन,यी सबै चाेरहरू हुन।

  • @sitaneupane7139
    @sitaneupane7139 9 месяцев назад +16

    कति उच्च विचार 🙏🙏सम्मान छ उहाँलाई 🙏

  • @navarajbhattarai5548
    @navarajbhattarai5548 9 месяцев назад +9

    धेरै जानकारीमूलक वचन सुन्दा खुसी लाग्यो।नेताहरु के सोचिरहेको छन् ।बेलैमा चेतना होस् ।चन्द्र सरले हिम्मत गरेर बोल्नु भयो बधाई छ।

  • @damodardhodari3296
    @damodardhodari3296 5 месяцев назад +1

    सत्य तथ्य विश्लेषण माननीय डा चन्द्रभण्डारि ज्यू लाई सलाम् छ

  • @chakrachakra7509
    @chakrachakra7509 9 месяцев назад +40

    देशभक्त डा चन्द्र भण्डारी सरलाई सलोट छ १००% सहि भनाई शेरे उखाने छवि लालले देश बनाउनु र एक दारु पानी उमाली खनाऔनु उस्तै हो

  • @thaparamesh4478
    @thaparamesh4478 9 месяцев назад +9

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै

  • @bishnupakhrin7459
    @bishnupakhrin7459 9 месяцев назад +26

    १००% ठिक चन्द्रभन्डारी ज्युको प्रतिक्रियामा म सहमत छु।

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 9 месяцев назад +16

    नमन,यस्ता नेतालाई उच्च पदमा राखनु पाउनु हामी लक्ष्य हाे ।।।

  • @kamalchhetri5677
    @kamalchhetri5677 9 месяцев назад +6

    कति राम्रो मनै छुने वक्तव्य।

  • @dadhithapa1555
    @dadhithapa1555 9 месяцев назад +4

    चन्द्र भण्डारि,सुनिल सर्मा र दुर्गा प्रसाईका बिचार र कुराहरु सत्य मा आधारित सहि हुने गर्छन।जनताले बुझ्नु पर्छ र तेहि अनुसार अगाडि बढ्नु पर्छ।

  • @RoshanThakuri-d4x
    @RoshanThakuri-d4x 9 месяцев назад +4

    सबैको सोच यस्तै भईदिएको भए हाम्रो नेपाल कति अगाडि बढि सक्थ्यो होला सलाम छ हजुर लाई हाम्रा अभिभावक नेता हरूले अझै पनि सोच परिवर्तन गरे कति राम्रो हुन्थ्यो

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 9 месяцев назад +11

    सलाम है हजुर यी सबै भरष्टाचार चारी राष्ट्र घाती देशद्रोही नेता को खेल मा देश बर्बाद हो भयो देश लुटने तरीका मात्र हो

  • @IndraBharati
    @IndraBharati 9 месяцев назад +4

    डा चन्द्र भण्डार ज्यु धेरै धेरै धन्यवाद छ

  • @kajigajmer4154
    @kajigajmer4154 9 месяцев назад +8

    सहि भन्नू भो चन्द्र सर हजुर जस्तो जनप्रेमी पाउन मुस्किल छ यी सबै लाचार चोर फटाहा डाका हुन

  • @prakashshah5370
    @prakashshah5370 9 месяцев назад +13

    बिद्वान नेता।भण्डारी दाइलाई नमन्।

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 9 месяцев назад +10

    मा सा जू अति सत्य कुरो गनु भयो सारा नेपाली जनता ले नमन गने छन् यि भषटचारी झोले चोर हरु लाई समाप्त पार्नेै काम मा अघि बढ्नु पर्छ धन्यवाद नमस्कार

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 9 месяцев назад +11

    उहाँ मृत्यु बाट जिते र आएको महान व्यक्ति हुनु हुन्छ जो आफू वचे पनि उँहा ले आफ्नो आमा लाई बचाउन सकेन😭🙏🇳🇵♥️

  • @shobhajoshi5232
    @shobhajoshi5232 9 месяцев назад +3

    धन्यबाद माननीय ज्यु एकदम सहि अभिब्यक्त प्रस्तुत गर्नुभएकोमा

  • @shyamshrestha4491
    @shyamshrestha4491 9 месяцев назад +2

    यी लुटेरा भालुहरुलाई पुराण सुनाउनु भन्दा लखेट्नु फलदायी हुन्छ तर लुटेकाे धन उपर गर्नैपर्छ र स्वास्थ्य र शिक्षामा साथै सडक मा लगानि गरौ। चन्द्र भन्डारि जि सहि मन्तब्य।❤🎉

  • @kbrana4305
    @kbrana4305 9 месяцев назад +20

    Dr Chandra Bhandari"s speech is heart touch He is real politician leader. Jay chandra Bhandari ❤❤❤👍

  • @bomthapa9608
    @bomthapa9608 9 месяцев назад +2

    सहि भन्नू भयो मान्निय चन्द्र भण्डारी ज्तु।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 9 месяцев назад +4

    हजुरलाई स्यालुट छ 🙏🙏🙏🙏🙏

  • @karanumagar
    @karanumagar 9 месяцев назад +22

    यो देशलाई कंगाल बनाउँने मुख्य चोर नेताहरु तिन जना हो शेरे प्रचण्ड र केपी ओली हुन यि तिन नेताहरु नमरेसंम यो देश परिवर्तन हुदैन

    • @balramgiri6704
      @balramgiri6704 9 месяцев назад +1

      Yes Sahi Kura eniharulai sirilanka KO jasto Nangeyjhaar nagarey samma yestai hunxa ! But k garnu ? Deysko kanun police army sabai uniharuko haatma xa! Malai ta yo army Ra police deykheyrA Pani ris uthxa ! Kina KHi gardainan Deys Ra jantako lagi 😪😪😭😭🥺🥺

    • @GurudevKashyap-z7z
      @GurudevKashyap-z7z 2 месяца назад

      चन्द्र भण्डारी सर तपाईं लाइ स्यालुट गर्दछु तपाई जस्तो ब्यक्ति देशलाई चाहिएको छ

  • @suryaadhikary7408
    @suryaadhikary7408 9 месяцев назад +8

    चन्द्र भन्डारी लाई तेसै मार्न खोजेको होइन रैछ ❤❤

  • @sandeshbishwakarma1108
    @sandeshbishwakarma1108 9 месяцев назад +5

    मन कस्तो कस्तो भयो यार।यस्ता नेता पनि रैछ्न नेपालमा😢

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 9 месяцев назад +14

    तपाईं को सत्प्रयास सफल रहोस्, शुभकामना।

  • @jayshrestha4582
    @jayshrestha4582 5 месяцев назад +1

    सुन्दर कुरा,यथार्थ,सहि,,नमः

  • @sitasharma3231
    @sitasharma3231 9 месяцев назад +3

    कति उच्च बिचार सलाम छ हजुरलाई

  • @umastree6182
    @umastree6182 9 месяцев назад +1

    सबै नेता एउटै हुन भन्दै गर्दा यदाकदा यस्ता अर्गानिक नेता नि छन जस्लाई "नेता"शब्द सुन्दा सुन्दा वाक्क भएको दिमागमा अलि संतोष मिल्ने कुरा आयो।धनी र गरिबको पहिचान उस्को बोली र ब्यवहार र आचरण हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SCLimbu
    @SCLimbu 9 месяцев назад +4

    Dr.Chandra Bhandari सर हजुरको जस्तो सोच, विचार र चिन्तन सबै जनामा भइदिए हाम्रो मुलुकको विकासको गति अवश्य अघि बढ्नेछ,,,,,🙏🙏🙏

  • @YamRasaili
    @YamRasaili 9 месяцев назад +2

    नेपाली नेता को बिचार धाराना यस्तो हुनुपर्छ तब हामीले गरिबीको उन्मुक्ति पाउछाै❤❤❤❤❤

  • @uvrajshrestha9711
    @uvrajshrestha9711 9 месяцев назад +7

    Bhandari sir ko bhanai 1000% sahi xa hajurko bhanai lai salute xa 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵✅✅✅✅👍👍👍👍👍bhandari jindabad 🙏🙏🙏🙏😊

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 9 месяцев назад +2

    सत्य कुरा गर्नुभयो, तर सत्य तथ्य कुरालाई कुनै नेताले मनन गरेकै छैनन, डाक्टर चन्द्र भण्डारीलाई धेरै धन्यवाद छ जयहोस सत्य तथ्य कोजय होस।

  • @shaktirajgurung8911
    @shaktirajgurung8911 9 месяцев назад +7

    नमन्🙏🙏👌चन्द्र जि ❤

  • @premkoirala4654
    @premkoirala4654 9 месяцев назад +3

    अति राम्रो बिचार प्रती जय नेपाल ।

  • @bhagwatihamal7230
    @bhagwatihamal7230 9 месяцев назад +4

    माहान बिचार भन्डारि सर काे🙏🙏

  • @somthapamagar4745
    @somthapamagar4745 9 месяцев назад

    ध्न्याबाद डा, चण्ड्र भण्डारी सरलाई यहाको अवाजले सारा नेपालीहरुको मनमा बसेको बुझेको छु अब देश पर्ती भएर होइन नेपाली नागरिक भएर देश्लाई बाचाउ सर हाम्रो साथ सडैब छ

  • @sumanathapa2675
    @sumanathapa2675 4 месяца назад +3

    सहि,सत्य कुरा हो

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 9 месяцев назад +2

    कुरा मन पर्यो।नाइकेहरु बुझकी भए देश बनी सक्थ्यो ।

  • @BarshaPoudel-mg5hn
    @BarshaPoudel-mg5hn 9 месяцев назад +9

    हजुर जस्तो महान नेता R. S. P. मा प्रबेस गर्नु पर्छ

    • @minanepal5273
      @minanepal5273 6 месяцев назад

      मेरो आलु R.S.P? राजा लेउने हो पाटी खरानि बनाउने हो देस घाति दलाल लाई खोजि खोजि फासी लगाउने हो शिक्षा स्वास्य फृ गर्नेहो पाटिको कुरा चुनाव बन गर देस भक्ति होस भने?

  • @nabindrabam5899
    @nabindrabam5899 3 месяца назад

    हामि नेपालिकाे भाबना बुझने नेताज्यु लाइ सम्पूर्ण नेपालि र साेयम नबिन बमकाे तर्फबाट शब्द र अावज हिर्ददेखि नै सलाम छनेता ज्यु

  • @umadhakal9650
    @umadhakal9650 9 месяцев назад +3

    Khushi lagyo aafnopan lyauna chahana bhaeko netajuko Kura suner

  • @netrabasnet9640
    @netrabasnet9640 9 месяцев назад +2

    तपाई ले भनेको कुरा ठीक बधाईछ

  • @bishwokc3857
    @bishwokc3857 9 месяцев назад +6

    डा चन्द्र भण्डारीको दर्शन कसले अवलम्बन गरिरहेको छ र यो मुलुकमा ? धिक्कार छ हामीलाई। यती पनि बुझ्न सकेनौ, अझै भन्दैछौ हामी विकासवादी हौ । भुत्राको पढेलेखेका विकासवादी।

  • @khawaskhiman2724
    @khawaskhiman2724 6 месяцев назад +1

    चंद्र भण्डारी को मार्ग रोजौं र साई मार्ग को दर्शन गरौ जय होस् चन्द्र दादा जय नेपाल

  • @haripandey9892
    @haripandey9892 9 месяцев назад +3

    सलाम सलाम सलाम!!! चन्द्र भण्डारी ज्यु!!

  • @poudyalmadhusoodan8150
    @poudyalmadhusoodan8150 9 месяцев назад +2

    मा चन्द्र भंडारीले सारा नेपालीको मन छुने कुरा बोलनु भएको छ । यस्ता व्यक्तिले सरकारमा ठाउँ नपाउने, आर्य घाटमा गएर पिण्ड खाने बेला भएकाले ठाउँ नछोडि दिने । यस्तै हुन्छ लोकतन्त्र, जहाँ यस्ता अनगिनन्ति प्रतिभा कुण्ठित हुन्छन् । संसदमा ताली ठोकेर मात्र के हुँदो रहेछ र?

  • @RMC558
    @RMC558 9 месяцев назад +43

    🎉🎉🎉🎉
    Great & courageous leader!!!
    Chandra ji Join new party!!!

    • @omsitoula5296
      @omsitoula5296 9 месяцев назад +1

      Nepali neta ko namuna Chandra vandarie

    • @pritambist1199
      @pritambist1199 9 месяцев назад

      ठीक नेताहरू लाई पाठ सिकाउनु भयाे तर के गर्नु कुकुरको पुच्छर सेाझेा हेाला र।

    • @thaneshwarpaudel3320
      @thaneshwarpaudel3320 9 месяцев назад

      11 Hu😢😢😢😂😂 Hu la hi bi
      See bi see😅😂😂🎉😢😮😅​@@omsitoula5296

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld 4 месяца назад

    नेता भनेको यस्तो हुनुपर्छ जय नेपाली

  • @USAjaynepal
    @USAjaynepal 9 месяцев назад +5

    Honorable Chandra Bhandari is 100% correct 👏 नेपालको आसुरी राजनीति राहु केतुले जनता र राष्ट्रलाई गिद्धले चौटा चौटा लुछी गाँजेको अवस्था हो। जनता र राष्ट्र पिसिए पिल्सीए मरे मारिए। कहिले र कसले यो राक्षसी दुरावस्था बाट उन्मुक्त गराउने हो?? 🇳🇵

  • @IndraKc-h6m
    @IndraKc-h6m 4 месяца назад

    डा ं चन्द्रभण्डारी सरलाई काेटि काेटि प्रणाम। मेराे मनकाे कुरा बाेल्दिनु भएकाेमा ।।

  • @narayanupdhaya6607
    @narayanupdhaya6607 9 месяцев назад +7

    सच्चा नेता

  • @shambhugole1498
    @shambhugole1498 9 месяцев назад +2

    सामाजिक मनाेविज्ञानमा आएकाे ह्रासलाइ उजागर पारी दिनु भयाे । ❤

  • @narayangyawali5768
    @narayangyawali5768 9 месяцев назад +13

    ❤I have no words sir how explain you

  • @yogeshbasyal1348
    @yogeshbasyal1348 9 месяцев назад

    अत्यन्त भावुक बनाय‍ो ,,उच्च सम्मान छ दाजु।।

  • @jivnarayanshrestha7859
    @jivnarayanshrestha7859 9 месяцев назад +4

    Chandra Bhandari jindabad. The best geniune leader

  • @amritaacharya8589
    @amritaacharya8589 9 месяцев назад +2

    यस्तै सोच भएका नेता भए देश स्वर्ग हुने थियो, सम्मान छ चन्द्र भण्डारी जी

  • @kpjhjlokom6268
    @kpjhjlokom6268 9 месяцев назад +6

    देश भत्त नेता सलुट छ

  • @PremSingh-kn5wx
    @PremSingh-kn5wx 9 месяцев назад +1

    माननीय चन्द्र भण्डारी ज्यू
    प्रस्तुत मनतब्य अत्यन्तै गहकिलो मार्मिक र सुन्दर सबै माननीय ज्यूहरुले चिन्तन मनन गरौ।

  • @rajkumarkhadka6600
    @rajkumarkhadka6600 9 месяцев назад +3

    Very sensitive questions .thank you chandra g

  • @maajagadamba553
    @maajagadamba553 9 месяцев назад +1

    श्री चन्द्र भण्डारी जी आज यो राष्ट्र को गर्भ मा उकुस मुकुस भई गर्भ मैं रही रहने हो भने देश ले निकास कहिले पाउँछ यस बारे स्पष्ट रूपमा सबैको सामुने आफ्नो धारणा राखी दिनु भएको लाई ती नेताहरु को मनमा बिझोस् बुद्धि पलाउस। हामी सबै यस बाट लाभ वानवित हुनेछौ। हजुर को यथार्त संसामुहिक घत लाग्दो विचारको लागि धन्यबाद छ

  • @gopalmagar3560
    @gopalmagar3560 9 месяцев назад +15

    Absolutely 💯 right speech ❤ Chandra Sir ❤

    • @DevkumariDhakal-u7m
      @DevkumariDhakal-u7m 9 месяцев назад +1

      🙏🙏🙏🙏👍️👍️👍️👍️100-/-

  • @Ykbvalgo
    @Ykbvalgo 9 месяцев назад +2

    चन्द्र सर पाटीको कुनै प्रवहा छैन तर हजुरको नेपाल र नेपाली जनता प्रतिको मायालाई मन देखि नै सम्मान गर्दछु सही मन्छे को कुरानी अर्कै हुन्छ नि सलाम हजुरलाई

  • @gitashrestha9675
    @gitashrestha9675 9 месяцев назад +3

    You are great Sir ❤

  • @shyamsundarshrestha8559
    @shyamsundarshrestha8559 5 месяцев назад

    मनभित्रकाे कथा ब्यथा जनमतको धारणा भावनालाई ससक्त साथ व्यक्त गर्नु हुने साहसी नेता माननीय ज्यु लाई सलाम गर्दछु । धेरै मन छायेा ।🎉🎉❤

  • @kishanshrestha9374
    @kishanshrestha9374 9 месяцев назад +6

    Very nice speech sir. Really heart torching

  • @PardeshiSainla-m9s
    @PardeshiSainla-m9s 3 часа назад

    डा. चन्द्र भण्डारीका विश्लेषण एकदम सहि छन। सबै मतदातालाई थाहा हुन आवश्यक छ।

  • @hariprasadaryal2756
    @hariprasadaryal2756 9 месяцев назад +4

    Heart touch speech . Salute to you respected Chandra bhandari daju ❤❤❤

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 6 месяцев назад

    100% सहि हो यो कुरा धन्यवाद हजुर लाई ... जय नेपाल ..

  • @kalpananiraula1714
    @kalpananiraula1714 9 месяцев назад +12

    I cried when I heard your words, this is also the reality of my country, these brokers have no shame

  • @madhavkhadka4875
    @madhavkhadka4875 4 месяца назад

    ❤❤❤❤देश भक्तकाे दर्शन पाईएकाेछ राजनीतीमा सबै काे बिचार एस्तै भय हाम्राे देशका पुग्थ्याे चन्द्रभण्डारीले याेदेमा प्रधान मन्त्री दीदैनन, जय चन्द्र उज्यालाेदेउ🙏🙏🙏🙏🙏

  • @krishnathapa5757
    @krishnathapa5757 9 месяцев назад +3

    Great explain
    Thank-you sir

  • @bishnudhakal4577
    @bishnudhakal4577 3 месяца назад +1

    नेपालमा नेतहरूको सोच दृष्टीकोण भएको भए आज देशको हालत यस्तो हुन्थ्यो।?

  • @BikashAdhikari-tk8rn
    @BikashAdhikari-tk8rn 9 месяцев назад +3

    Best leader 🎉🎉🎉

  • @yadudhaka4030
    @yadudhaka4030 9 месяцев назад +2

    Desh ko lagi sahi kura ho

  • @NarayanDhakal-d7u
    @NarayanDhakal-d7u 9 месяцев назад +4

    GREAT VOICE SIR 🙏

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 6 месяцев назад

    माननिय चन्द्र भण्डारी जि का शसक्त आवाज आज प्रतेक नेपाली को लागि अत्यन्तै महत्वपूर्ण कुरा गर्नुभयो

  • @tomkhanl854
    @tomkhanl854 9 месяцев назад +5

    What he taughting 100%Right Great performance sir go Ahead...Nepali leader also learn with him...

    • @gurungdip9147
      @gurungdip9147 9 месяцев назад

      Very good speech Chandra Bhandari ❤❤❤❤❤

  • @Kamal-qq1rx
    @Kamal-qq1rx 9 месяцев назад +2

    धन्य छ हाम्रो देशमा दा चन्द्र bhandaari जस्तो मान्छे पनि रहेछन

  • @ramchandrahumagain1741
    @ramchandrahumagain1741 9 месяцев назад +2

    Great speech with right thought