इन्द्रजात्रामा बालेन हराउदा जनता निराश, बालेनको फोटोवाला टिसर्ट लगाउदा युवाहरु प्रकाउ - Indra Jatra

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • इन्द्रजात्रामा बालेन हराउदा जनता निराश, बालेनको फोटोवाला टिसर्ट लगाउदा युवाहरु प्रकाउ - Indra Jatra
    Your quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    baen newroad work
    balen shah today newroad work
    Balen dojar in newroad
    Balen in indrajatra
    Indrajatra balen
    Indrajatra balen craze
    Indrajantra 2081
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

Комментарии • 267

  • @RamDahal-jg8gf
    @RamDahal-jg8gf 3 дня назад +81

    बालेनले भ्रष्टाचारीहरूकाे मुख हेरेनन् राम्राे गरे।

  • @bishnuregmi1223
    @bishnuregmi1223 3 дня назад +19

    सेरे बहादुर केपि वलि र राष्टपति लाई देख्दा खुन उम्लिन्छ जय बालेन❤

  • @shamshershrestha-pk9dg
    @shamshershrestha-pk9dg 3 дня назад +27

    भ्रष्टचारी प्रधानमन्त्री को अनुहार नहेरेकै राम्रो वालेन शाहा good

  • @shyamdevkota9107
    @shyamdevkota9107 3 дня назад +11

    बालेनजीले जे गर्नुभयो राम्रो गर्नुभयो चोर नेताहरूको अनुहार हेर्न किन आउने त्यहाँ

  • @binabina7708
    @binabina7708 3 дня назад +29

    याे देशकाे भ्रस्ट पार्टीको नेताहरुले जेगरेपनी जनताहरुले जयजयकार गरिदिनुपर्ने हाे हुदैना जनताहरु जागीसके बुझिसके चाेरलमई चाेर , भ्रस्टलाई भ्रस्ट , बिदेसिका गुलामहरुलाई गुलामहरु भन्नैपर्छ बिराेध गर्नैपर्छ ।

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 3 дня назад +68

    यो चस्मा लगाउने आईमाई एक नम्बर नेकपा एमाले वा प्रधानमन्त्री केपी शर्मा ओलीका झोलेनी हुन् भन्ने कुरा प्रष्ट भयो।

  • @necessaryitems2441
    @necessaryitems2441 3 дня назад +61

    भ्रष्टाचारीहरुको मुख हेर्न नपरोस् फेरी अर्को बर्ष !

  • @rojishatamang3256
    @rojishatamang3256 3 дня назад +3

    मेयर बालेन ईन्द्रजात्रामा उपस्थित हुँदा जुन खालकाे उत्साह र राैनकता भिड देखिन्थ्याे त्याे माहाेल, भिड र राैनकता याे पटककाे ईन्द्रजात्रामा देखिएन । जय ईन्द्रजात्रा, जय बालेन🙏🙏

  • @DBThanka
    @DBThanka 3 дня назад +37

    यो चस्मा लगाउने आईमाई केपी शर्मा को झोले हो

  • @premgopalkarmacharya3188
    @premgopalkarmacharya3188 3 дня назад +3

    याे सरकारकाे निरकुशं व्यवहार देख्दा पंचायतलाई माथ गर्ने खालकाे छ । नेपाली ऊखान छ । 'अति भए पछि खति' हुन्छ ।

  • @prabesdewan9880
    @prabesdewan9880 3 дня назад +11

    ओली को झडकेलो छोरी सुलिता छ कति खुसि बाउको साथमा

  • @KitabsingMoktan
    @KitabsingMoktan 3 дня назад +18

    जनता देखेर केपि बा ढराय जनता लाई जान दियन थुक्क

  • @dhanushbuda2925
    @dhanushbuda2925 День назад

    बालेन काे टिसर्ट लागाउने युवाहरुलाई हृदय देखि सलाम छ

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 3 дня назад +2

    सुनिता नानि साक्खै बाउ लाई धेरै साथदिय जस्ताे लाग्ाे ।

  • @UddabThapa-magar
    @UddabThapa-magar 3 дня назад +2

    यो भ्रष्ट नेताहरुको अनुहार हेर्दा पनि उल्टि आउँछ।भ्रष्ट नेताहरुलाई हात जोड्नु नआएर बालेन ले सहि गर्नुभयो।

  • @binodsunar7647
    @binodsunar7647 3 дня назад +1

    यस्तै हो भने बालेन् शाहले केपी को एमाले पार्टी सखाप बनाउँछ की भने आफै सखाप हुन्छ।।
    तर म चाहिँ बालेन❤️दाईको big fans हो।
    वालेन् दाईले एउटा ईतिहासमा आफनो लेखाइसके जसले लेखे त्यो जनताले लेखेको हो ।। भविस्य मा नी Balen दाईको इतिहास पल्टाएर हेर्नेछ पछिको पुस्ताले ❤❤

  • @yamthapa5005
    @yamthapa5005 3 дня назад +12

    अर्को सालको गाइजात्रामा यी दुबै फुस्किन्छ फिक्कर नगर्नोस मेयर साहेब।

  • @जगत
    @जगत 3 дня назад +7

    मेयर बालेन शाहाकोजयहोस पाटी पाटी मात्रै भनेको हुन्छ प्रायजसो नेपाललाई बिकाश हुन दिदैदन फिल्डमा काम गर्ने हैन खान पाय जति नराम्रो काम गरे पनि उसैको बखान

  • @YalamberHangRai
    @YalamberHangRai 3 дня назад +2

    जय बालेन जय हर्क सम्पाङ जय नेपाल✊🇳🇵🇳🇵

  • @bhojkumarshrestha6579
    @bhojkumarshrestha6579 3 дня назад +2

    बालेन नभयको इन्द्रजात्रा को भिडीयो हेर्न मनै लागेन ।

    • @devideurali4956
      @devideurali4956 2 дня назад

      नायक विनाकाे चलचित्र के हेर्नू।

  • @bhojrai3688
    @bhojrai3688 3 дня назад +5

    बालेन सर जिन्दावाद ।

  • @rudrakshrai3405
    @rudrakshrai3405 3 дня назад +2

    Jy balen jy harka jy gopi jy gretar nepal 🇳🇵 🎉❤🎉❤🎉namaskar

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 3 дня назад +12

    ओलीको साइबर स्यालहरुबाट डरैछ बालेनलाइ

  • @Profacts1234
    @Profacts1234 3 дня назад +11

    Bale king ho king❤❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 дня назад +3

    जय बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Mememaker-u7e
    @Mememaker-u7e 3 дня назад +9

    Jay balen
    Timi nai ho hamro desh KO mahan manxa

  • @TapeshwarThakur-d7t
    @TapeshwarThakur-d7t 3 дня назад +2

    भ्रष्टाचार गर्ने बाहेक जनताका लागि केहि गरेका छैन।गन्हाए प्रधानमंत्री र राष्ट्रपति पहिला देखेकै पात्रहरू छन् नि।

  • @binayyadav9425
    @binayyadav9425 3 дня назад +3

    बालेन की जय हो

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 3 дня назад +1

    बालेन शर जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @suryagautam188
    @suryagautam188 3 дня назад +13

    Tudikhela ma Agulata le haneko Kukura, Basantapura ma T-shirt 👕 dekhi Tarsiyo .

  • @cdysara6
    @cdysara6 3 дня назад +3

    के पी बा को नाम को चश्मा लगाउनु भएको रहेछ अनि का बालेन जी ले गरेको राम्रो काम देख्छन् त यिनी भेडिनी अन्टीले 😊

  • @kamalneupane5264
    @kamalneupane5264 3 дня назад +8

    वालेन् ❤❤❤❤❤❤❤

  • @rameshthapa3250
    @rameshthapa3250 3 дня назад +3

    Jaye balen go ahead, vagawanle hajurko yo nepal banaune bicharlai xitai pura garun good luck 🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉

  • @sudarsnadhikari995
    @sudarsnadhikari995 3 дня назад +3

    अब आउने ईन्द्र जात्रामा यो भ्रष्टाचार नेतालाई चाहिँ नबोलाउनु है त्यो चोर आउदाखेरि जनताले दुख्ख खपेर बाटो खुल्ला गर्नुपर्ने

  • @NaulaSirpali
    @NaulaSirpali 3 дня назад +9

    Good luck balen

  • @ParkashJaishi-ln8eh
    @ParkashJaishi-ln8eh 3 дня назад +4

    भष्टाचारि समाउन नसक्ने कपडा लगाएकाे निहुमा छाेप्नु कायरता हाे नामर्द पुलिसहरु ।

  • @salushrestha3680
    @salushrestha3680 3 дня назад +9

    Balen ❤❤❤

  • @yamthapa5005
    @yamthapa5005 3 дня назад +5

    कस्तोमुजी प्रश्न? बालेनले के गर्यो ठ्याकै के भन्नू भन्नुहुन्छ?? बालेनले के गर्यो? बालेनले सबैगर्यो मुजि। तर गर्न दिएन गर्न खोजेको जति।

  • @TaraThakur-j1e
    @TaraThakur-j1e 3 дня назад +2

    Nice balen ❤❤❤

  • @binodshrestha2524
    @binodshrestha2524 3 дня назад +5

    Thank you all of you salam chha you are Great very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sushil7567
    @sushil7567 2 дня назад +1

    जय नेपाल आमालाई युबालाइ राजालाइ साथ छ पशुपतिनाथ मुक्तिनाथ जय बालेन जीन्दाबाद हर्क ज्ञानेन्द्र गोपाल रबीलाइ दुर्गालाई साथ छ ❤❤❤❤❤❤गणतन्त्र चाहीदैन बाईपाश

  • @BBkorhangeeLama
    @BBkorhangeeLama 3 дня назад +5

    चस्मावलि एमाले को झोलेनै हो

  • @sudeepsharma5666
    @sudeepsharma5666 3 дня назад +3

    भ्रष्टाचारी सरकार चाहिँदैन जय बालेन साह

  • @BechanThakur-zk1ee
    @BechanThakur-zk1ee 3 дня назад +2

    balen good❤❤❤🎉🎉🎉

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 3 дня назад +1

    Balen Nabhyepaxi ,Indrajatra Heriyen Jay Balen ❤ ❤ ❤❤

  • @ALONE-Universe...
    @ALONE-Universe... 3 дня назад +1

    नेपाल मा सबै नेताहरू निक्कै फुर्सदिला छन त्यसमा जुन सुकै प्रधानमन्त्री को त कुरै नगरौं...
    हामी बेरोजगार नागरिकको पनि कुरै नगरौँ...
    केपि को झोले हरुको जय होस् ...
    जय भ्रष्टाचार...
    जय बेरोजगार...
    जय महंगी...
    जय झोले ...

  • @dilliramgiri524
    @dilliramgiri524 3 дня назад +2

    jay balan sha jindabad balan sha

  • @RudharaBadhur
    @RudharaBadhur 3 дня назад +6

    Jay balen shah

  • @BibekShah-f1t
    @BibekShah-f1t 3 дня назад +2

    jaya balen shah

  • @PUNKMARLEYA
    @PUNKMARLEYA 3 дня назад +3

    Sunita ko seating mili sakay cha badhae cha sunita.

  • @DambarRimal
    @DambarRimal 3 дня назад +1

    मारवाडी र भष्ट्रचारीको बचाउ गर्ने केपि सरकार मुर्दावाद

  • @BalbahadurMuktan-c7v
    @BalbahadurMuktan-c7v 3 дня назад +2

    Good balen

  • @mahendraratnashakya1211
    @mahendraratnashakya1211 3 дня назад +2

    सुरक्षा घेरा भित्रको इन्द्र जात्रा भयो l

  • @mansingtamang2182
    @mansingtamang2182 3 дня назад +1

    चोर नेताहरूले मठमन्दिर पनि छोड्दैन होसियार जनता

  • @salinshakya-xu4vd
    @salinshakya-xu4vd 3 дня назад +2

    Balen the 🤴 👑 👑 👑

  • @BikramThapa-is7xb
    @BikramThapa-is7xb 3 дня назад +2

    Right 👍👍👍👍

  • @rajendrakarki6174
    @rajendrakarki6174 3 дня назад +3

    जनतालाई लखेटेर , के जननेता बन्लान त ?

  • @nirazincopenhagen
    @nirazincopenhagen 3 дня назад +6

    Hey Balen !

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 3 дня назад +1

    जय रबि जय बालेन ❤️🇳🇵❤️

  • @saraswotikc9845
    @saraswotikc9845 3 дня назад +3

    Jay balen ❤❤

  • @DharmendraKumar-m7x1o
    @DharmendraKumar-m7x1o 3 дня назад +1

    Balen Saha jindabad 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Sisokatwal
    @Sisokatwal 3 дня назад +3

    Jay balen

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 3 дня назад +1

    प्रहरी धेरै परिचालन गर्नु नै भ्रष्टाचार गरेकोले जनताले लखेट्ने डर काे कारण हो

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 3 дня назад +1

    सलियुट बुवा लाई सहिकुरो बुढाबुढी आमाबुवा ले कहाहेर्न पाउँछन् यो नेताहरु लाई यस्तो ठाउमा आउनै दिनहुदैन

  • @HariBabu-eg5cb
    @HariBabu-eg5cb 3 дня назад +4

    Jay balen 🇳🇵🇳🇵

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 3 дня назад +2

    नेपाल का प्रहरी आर्मी को काम भने कै भ्रष्टाचारि गुन्डा माफिया तस्करी ठुला ठुला ब्यापारा धनिमानी जोगाउने सस्था मात्र भयो

  • @sitathapa33
    @sitathapa33 3 дня назад +2

    बालेनको जति इजत छैन के को प्रधानमन्त्री के को माहामहिम रास्ट्रपति भ्रस्टाचारि मुलेहरु

  • @jayabahadur1014
    @jayabahadur1014 2 дня назад +1

    जय बालेन जय देश❤❤❤

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 3 дня назад +2

    ओलि को र रास्ट्रपति लाई कत्ती पनि सुहायन यो ईन्द्र जात्रामा

  • @Rajkumar-o1p1w
    @Rajkumar-o1p1w 3 дня назад +5

    यस्ता पनौतीलाई जात्रामा स्वागत

  • @shadowknight1370
    @shadowknight1370 3 дня назад +5

    Balen❤❤🙏🙏

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 3 дня назад +1

    अब आउदो ईन्द्र जात्रामा यि गधाहरुको अनुहार देख्न नपरोस् हई..जय देश जय वालेन 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @ganeshpande1035
    @ganeshpande1035 3 дня назад +2

    Jai baalen

  • @mohansah6291
    @mohansah6291 3 дня назад +1

    So good kura. Bhrast p m kepi sharma oli ji , sherbahadur ji arju rana deuwa ji bhrast rashatrapati ji kursi chhodnus because emandar neta netri haru chhainn bhrastachari hun

  • @ALONE-Universe...
    @ALONE-Universe... 3 дня назад +1

    केपि को झोले हरुको जय होस् ...
    जय भ्रष्टाचार...
    जय बेरोजगार...
    जय महंगी...
    जय झोले ...

  • @amarkunwar844
    @amarkunwar844 3 дня назад +1

    बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GopalSubbed
    @GopalSubbed 3 дня назад +1

    Balen Shah Jindabad

  • @gopalkarki8403
    @gopalkarki8403 3 дня назад +4

    ❤❤🎉🎉🎉

  • @khushilalchy881
    @khushilalchy881 3 дня назад +1

    भ्रष्टहरुलाई मुख नहेरै राम्रो हुन्छ । जय बालेन

  • @saraladallakoti3768
    @saraladallakoti3768 3 дня назад +1

    सहि बुबा❤

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 3 дня назад +2

    ओलीको उखान टुक्कामा ताली बजाउने झोले रैछिन् चस्मावाली

  • @ReymondLama
    @ReymondLama 3 дня назад +1

    Jay balen Sir 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AaA-xh4ky
    @AaA-xh4ky 3 дня назад +1

    चोर नेता हरु लाई लाज छैन छि छि राम्रो काम गर्ने मान्छे भयो पो

  • @DipeshNepali-z3t
    @DipeshNepali-z3t 3 дня назад +2

    बालेन

  • @MotivationbyNabin
    @MotivationbyNabin День назад

    बालेन बिनाको ईन्द्रजात्रा 😭 जय देश जय बालेन ब्राण्ड 💪 केपी ओली नालिको किरो मरे को दिन बाट म मासु भात खान सुरुआत गर्छु सायद

  • @BitebhaiBitebhaimo
    @BitebhaiBitebhaimo 3 дня назад +1

    जय बालेन

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 2 дня назад +1

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m 2 дня назад

    जय बालेन दाई नेपाल 🎉🎉

  • @Zombie-k9h
    @Zombie-k9h 3 дня назад +1

    Hoina yo buda harulaai kasto laaj pacheko hola .. janta Pani testai Tait .. balen daai KO jay hos🎉🎉

  • @dhanbahadurbk7634
    @dhanbahadurbk7634 2 дня назад

    जय बालेन सर

  • @khimkc877
    @khimkc877 3 дня назад +1

    jaya baalen sir

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 3 дня назад +2

    Jaya balen ❤️

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 3 дня назад +2

    बालेनसरले जे गर्याे थिकगरियाे

  • @khusirana7465
    @khusirana7465 3 дня назад +1

    Jay Jay Jay Balean sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡🇺🇸🇺🇸🇺🇸

  • @pradesivlogs-l5e
    @pradesivlogs-l5e 3 дня назад

    अब सुनिता डङ्गोल एमालेको नै परिन केपि सङ्ग बसेर फोटो खिचाउन परि हाल्यो नि

  • @haribahadurshrestha2758
    @haribahadurshrestha2758 2 дня назад

    राम्रो गरेछ🎉🎉🎉

  • @bijayrai9309
    @bijayrai9309 3 дня назад +1

    Good

  • @AngelHeaven-g1l
    @AngelHeaven-g1l 3 дня назад +1

    Jai balen shah Sahi ho k mukh harnu

  • @raibabu5609
    @raibabu5609 3 дня назад +3

    😊

  • @shyamdas9194
    @shyamdas9194 2 дня назад

    Jai hos