Balen T-Shirt, KP Oli at Indrajatra Festival Hanuman Dhoika, Sunita Dangol takes over

Поделиться
HTML-код
  • Опубликовано: 11 ноя 2024

Комментарии • 311

  • @bashantan3784
    @bashantan3784 Месяц назад +76

    सुनिता डंगोल नानी ! तपाई जनताको मायामा पालित पोषित जनताकी प्रिय छोरी हुनु हुन्छ । तपाई लाई धेरै धेरै माया र शुभकामना । तर ईन्द्र जात्राको महान चाडमा जजस्को बिचमा उभिनु भएको देखें दुखी छु । तिनीहरूको स्पर्शले तपाई लाई दुषित बनाउलान । तपाई लाई ईतिहास पल्टाउने आग्रह छ । महाकाली भारत लाई जीम्मा लगाउने दुईटै गैबार राष्ट्र घातिहरू तपाईको समिपमा देख्नु पर्दा आज म ज्यादै दुखी छु ।नेपाल आमा लाई घात गर्ने ले तपाई हामी लाई घात गर्दैन नभनौं ।यी कलंक बोकेका मानिसहरू बाट टाढा रहनु होला यीनीहरूको बिगत र बर्तमान सदैब नियाल्नु होला । फेरी पनि शुभकामना तपाईका अगाडी बढेका पाईलाहरूमा हाम्रो साथ छ

  • @jaikumar563
    @jaikumar563 Месяц назад +88

    अब प्रधानमन्त्री बालेन शाह लाई दिये हुन्छं प्रधानमन्त्री जयू❤

  • @VimaPandey
    @VimaPandey Месяц назад +47

    डराए डराए नेताहरू डराए।

    • @gpgorkhaly1812
      @gpgorkhaly1812 Месяц назад

      Photoka neta bhanaudaharu matra chhere.

  • @govindasapkota8724
    @govindasapkota8724 Месяц назад +53

    सुनिता डङ्गोल जि तपाई यि दुई जना राष्ट घाति माहाकाली बेचुवा को बिचमा उभिएको कतै सुहाएनय

    • @jagannathshrestha7563
      @jagannathshrestha7563 Месяц назад

      कुनै पनि पार्टीमा लागे पछि पार्टीको गुलामनै
      बन्नु पर्दाे रहेछ।राष्ट्र राष्ट्रियता भन्दा पार्टी
      ठुलाे हाे?यस्ताे राजनी तिले राष्ट्रकाे हित गर्नै
      सक्दैन।याे देशमा ए माले काँग्रेस माओ वादी पार्टी रहे सम्म
      नेपाल र नेपाली जन
      ताले शान्ति सुशासन
      न्याय कुनै हालतमा
      पाउने छैन।किन कि
      यी पार्टीहरु संबिधान
      नीति नियम भन्दा माथि हुन्छ भनेर ठान्छन।

  • @laxmanthapa5648
    @laxmanthapa5648 Месяц назад +50

    बालेन भागेर हाेईन डटेर मुकाबिला गर्नु पर्छ जनता साथमा छन् ।

    • @bulletarmking1983
      @bulletarmking1983 Месяц назад +2

      Janta facebook, RUclips, TikTok ma sath ma xan... Bahira niskinu tah ustai ho😂😂😂.... Nepali janta ko kura thula kaam bhutlobhang xaina ani kaha bata hunxa..... Aandolan sadak bata hunxa facebook RUclips bata haina...

  • @NarayanKhadka-h3c
    @NarayanKhadka-h3c Месяц назад +36

    ओली प्रधानमन्त्री भएपछि जनता को नजर मा गिर्दै छन्

    • @rajkumarpariyarofficial2023
      @rajkumarpariyarofficial2023 Месяц назад +1

      Pradhan mantri nahuda poni girekai thiyo yo jhapali guffadi … buda … janata ko lagi kam garna paryo .. pm vayara kei hudaina

  • @DineshPaudel-w2l
    @DineshPaudel-w2l Месяц назад +49

    अब बा यो देशमा लोक तंत्र हैन तानाशाह हावी भए चा

  • @jaikumar563
    @jaikumar563 Месяц назад +36

    प्रधानमन्त्री बालेन शाह लाई सम्मान को साथ बनानू ओली जिउ 2084❤

    • @RituKarki-mp1eg
      @RituKarki-mp1eg Месяц назад +1

      Butriko dincha tanasaha ly gariv mara ly

  • @indrarai3694
    @indrarai3694 Месяц назад +30

    केटो संग,बा डराए 😅😅

  • @nischal78
    @nischal78 Месяц назад +44

    लाज नभएको सरकार

  • @dbpalungwa1575
    @dbpalungwa1575 Месяц назад +10

    ओलीलाई सुनिता डंगोलले साथ दिएको पटक्कै सुहाएन पवित्र मान्छे अपबित्र भएको जस्तै लाग्यो ।

  • @Galabsharma
    @Galabsharma Месяц назад +12

    Perfect interpretation rather than other fearful youtubers .. hehe .. yathartha chitran gareko ma tapailai hadik naman cha anand ji ..

  • @shivbhandari8945
    @shivbhandari8945 Месяц назад +14

    यो भरष्टचारी गफडी ओली को शासनकाल राणा शासन काल भन्दा पनि कठोर छ। यस्को अन्त्य छिटो हुनु नै नपाली जाताको हितमा हनेछ।

  • @pujanshrestha7565
    @pujanshrestha7565 Месяц назад +43

    84 ma Sunita Dangol pani.... bye,bye 🤚🖐️

    • @rekharana1006
      @rekharana1006 Месяц назад +3

      ❤❤❤❤ yes 🙌 yes 👍 yes 👏
      Rip 🪦 Sunita Dangole

    • @bishwaramghimire911
      @bishwaramghimire911 Месяц назад

      Tio ta ho. Sala Kp Oli ki sugar daughter.😂😂😂

  • @PremBahadurShahi-j4m
    @PremBahadurShahi-j4m Месяц назад +12

    केबि बा जनप्रिय छौ। आँखाको तिन करोड जनताको नानि बालेन शाहलाई अन्धो बनाउने प्रयास नगर्नुहोला। जनता सक्षम छन् बालेन नेपाली जनताका किन्डिप हुन्। नभए मान्छे बाँच्दैन। अब बालेन मात्र

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Месяц назад +6

    यिनिहरुलाई आतङ्ककारी भन्दिन बेर छैन🤗

  • @tankakatel7866
    @tankakatel7866 Месяц назад +5

    केपिओलिको दासी सुनिता दङ्गोल ।स्वार्थी महिला ।@@

  • @hiratamang-v7z
    @hiratamang-v7z Месяц назад +4

    जय मेयर बालेन ज्यु 84 मा युवाको शक्ति सरकार बनाउनु पर्छ जय युवा शक्ति ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Месяц назад +11

    बालेन मेयर नभएको भए यो सुनिता हो कि मुनिताको नाम निशाना केही सुन्ने थिएन हामीले । अहिले चोर ओलीसंग कुम जोडेर हास्दैछ अझ ।

    • @devideurali4956
      @devideurali4956 Месяц назад +2

      त्यहाका मतदाताहरुले आगामि चुनावमा जवाफ दिनुपर्छ।

  • @श्रीतमु
    @श्रीतमु Месяц назад +11

    बिचारा दिमाग भएको पो हुन्छ नेताको कार्यकर्ताले दिमाग भुटिदिएछ 😂😂😂 सरम मानुस अब त नेता कति बेकार भएछ

  • @BishnuBk-b4j
    @BishnuBk-b4j Месяц назад +10

    We love balen shsh ❤❤🙏🙏

  • @nabinkc123
    @nabinkc123 Месяц назад +9

    बड्डो त बौलाएको श्याल भा छ भेडो डन्ठे अब निर्मला को बदला खोजिराछ कुरा स्पष्ट छ।🙏❤️🇳🇵✊

  • @Topjungchandthakuri
    @Topjungchandthakuri Месяц назад +2

    इन्द्रजात्रामा झटप हुँनसक्ने भनेर पुर्ब तयारी अपनाएको नेपालको गृह प्रशासनलाई धेरै धन्यवाद यस्तै यस्तै आइडिया लिएर अन्य स्थानहरुमा पुर्ब तयारी गर्न थालेमा आगामी मेलापर्बहरुमा हुनसक्ने घटनाहरु नियन्त्रण हुन्थे की?

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 Месяц назад +2

    देवी देवताको जात्रा वा रथ यात्रामा कुनैपनि राजनिती नझल्कने तरिकाले शान्त भद्र तरिकाले मनाउन राम्रो हुन्थ्यो की!‌देवी देबताको‌‌ पुजा आजा अर्चना गरि‌ देश र जनताका लागि सुख समृद्धिको कामना गर्दै चाड पर्वहरू मनाउने राम्रो हुन सक्छ। राजनीति ‌र नारा बाजी त अरु बेला जहिल्यै गर्न सकिन्छ। सारालाई ‌शुभकामना।

  • @GaurisinghThagunna
    @GaurisinghThagunna Месяц назад +4

    एक दम एक दम तर्से तर्से लुगापनि लगाउन नपाउने केभयो देश का नेता हरु लाइ सोतनतर देखि थरथर कामे सातो जाला है नेता हौ

  • @lalitmahato778
    @lalitmahato778 Месяц назад +8

    Yahe ho loktantra

  • @KEYMANLOSTFOUND
    @KEYMANLOSTFOUND Месяц назад +13

    Go back Oli
    Balen jindawaad .🎉

  • @rupesrai7240
    @rupesrai7240 Месяц назад +3

    सुनिता डङ्गोल लाई समर्थन गरेको जनता लाई लाजै पचाएर ओली हात हल्लाउने😊

  • @milanraut587
    @milanraut587 Месяц назад +6

    We love balen Shah ♥️🙏

  • @BirbalRai-h1n
    @BirbalRai-h1n Месяц назад +3

    Ati garnu thaley jagau yubaho 🙏💓🙏

  • @mahendrabharati9562
    @mahendrabharati9562 Месяц назад +7

    बालेनको नामले देशका पुराना राजनिती पार्टीहरुको सातो गएछ कि क्या हो टिसर्ट लगाउदैमा जनताको नैसर्गिक अधिकार खोस्ने कस्तो चोर अपराधी सरकार रहेछ

  • @nareshdangol2265
    @nareshdangol2265 Месяц назад +9

    Sunita with his god fsther K P Oli

    • @sahi_kura
      @sahi_kura Месяц назад +1

      Nope, sugar daddy.

  • @devideurali4956
    @devideurali4956 Месяц назад +4

    अब त वालेन साँच्चै नै याे देशले मागेकाे नेता भैसकेछन,जसकाे तस्वीर अंकित टिसर्ट लगाउँदा २ तीहाँईकाे सरकार डरले थुर थुर,हाहा।

  • @yatrikonepal
    @yatrikonepal Месяц назад +2

    नेपाल प्रहरी ज्यादती अत्याचार भो, गृह मन्त्री ज्यु यस्तो अनैतीक अत्याचार कार्य बन्द गर्नुस, यस्ता कार्य ले प्रधानमन्त्री ज्यु को छबि धमिलिएको छ,

  • @kamalshrestha2639
    @kamalshrestha2639 Месяц назад +3

    Good job युवा 🌹🌷🌹🌷👍️👍️

  • @ahkebantar2318
    @ahkebantar2318 Месяц назад +2

    तिम्रो बालेन् घरमा पूजा गर हाम्रो देउताको जात्रा मा केको बालेन् । पुलिसले नसमाको भए नेवारको पावर खान्थ्यो बचिस।

    • @shekhar9402
      @shekhar9402 Месяц назад

      Haha bro tesma I love you kp na lekeko vaya tmle ke vanna saktyo sakdiana ni cdai jail ko hawa khaira hunu partyo bujnu vayo hajur le

  • @bhuwanhanggam994
    @bhuwanhanggam994 Месяц назад +1

    शुभकामना इन्द्रजात्राको

  • @Umesh-n8x
    @Umesh-n8x Месяц назад +2

    Balen is balen ❤🎉 nepali ko man man ma basna sakne balen lai salam xa ❤🎉❤🎉❤🎉

  • @KalpanaThakur-n9m
    @KalpanaThakur-n9m Месяц назад +1

    भयो के बा हजुरले अब राजिनामा दिँदा हुन्छ हजुरलाई प्रधानमन्त्री कार्य नै थाहा छैन के त्यसैले अब बलेन् जी लाई राजिनामा दिनुपर्ने भयो। हो।

  • @benurai-vh8ef
    @benurai-vh8ef Месяц назад +2

    टीसर्ट मा किन बालेन लेखेछ जन्ताले केपी भनेर लेख्न मन्लागेन कुहिएको गनाउने दुर्ग्न्द हुनु भा रैछनी ओली जि

  • @SaritaAcharya-p8y
    @SaritaAcharya-p8y Месяц назад +1

    गणतन्त्र को अन्तिम सन्देश जस्तो लाग्छ

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Месяц назад +1

    देश प्रेमि मात्र हाे बालेनलाई मन पराउने दलेठगकाे त मुटु देखि खुट्टा सम्म काम्न थालेछ कि जस्ताे छ।

  • @GaganRana-d2t
    @GaganRana-d2t Месяц назад

    बालेन को नामै काफी ...अब त बा हरु फोटोमात्रै देख्दा पनि त्रसित हुन थालेछन जय बालेन 💪💪💪💪

  • @govindaadhikari2357
    @govindaadhikari2357 Месяц назад +1

    पहिले राणा पंचायतसंगै राजाहरु तेस्तै गर्थे अहिले काँग्रेस, एमालेएउटै बाटोमा पतन दिशातिर । जय वालेन कुलमान हर्क ❤🎉

  • @AshokLama-k8s
    @AshokLama-k8s Месяц назад +3

    नेपाली भेडा जनताहरूले भन्थ्यो नि राजा हुँदा बोल्नु पाउँदैन विरोध गर्नु पाउँदैन भन्थ्यो अहिले के भयो त एउटा टिसर्ट लगाएको भरमै पुलिस लगाएर पक्डाउँछ भने राजा शासन ठूलो भयो कि केपी ओली शासन ठूलो भयो तिमीहरू छुट्याउ भेडा जनता हरु🙏🙏

  • @HariBasnet-b2v
    @HariBasnet-b2v Месяц назад

    सरकार गुन्डागर्दी र भ्रष्टाचारको नाईके भएकोले बालेनको कामकारबाहीमा देखेर डराएको हो।नत्र 14 जनाको मानवअधिकार हनन भएन र कि सरकार ले बस्त्र बारेमा तोक्नु पर्दथ्यो होईन भन्ने लोकतन्त्र मा सरकारले कसैलाई पनि नियन्त्रण गर्न पाउदैन ।यसको क्षतिपूर्ति भर्नु पर्दछ।ब्यतिक स्वतन्त्रताको हनन भयो।जय बालेन

  • @ChandaLim-f9b
    @ChandaLim-f9b Месяц назад

    यो सरकार तुरुन्त खारेज गर्नु पर्छ ,,,

  • @bibsrocks
    @bibsrocks Месяц назад +1

    balen TSHIRT march garnu paryu kathmandu ma !!!

  • @monikasunuwar9130
    @monikasunuwar9130 Месяц назад

    I'm wid balen shah leader and hope of nepal

  • @gokulgubhaju5028
    @gokulgubhaju5028 Месяц назад +2

    एउटा मेर देखेरत सरकार तर्सन्छ भने अनि ईनिहरुले केगर्छत सुनिताचै केभाकाे केपि काे झाेले हाे

  • @joyson990
    @joyson990 Месяц назад +2

    थुइक्क यस्तो देश पनि के प्रजातन्त्रिक सरकारको देश भनि कुर्लने, किम जोङ युन को देश नै भएछ ।

  • @sharankumarbasnet129
    @sharankumarbasnet129 Месяц назад

    ब्वाँसाहरुको बिचमा सुनिताको छवि पनि जनताको सामू निरिह बन्यो। देशका यूवाहरुको आशाका किरण थिईन तर ब्वाँसाहरुको संगतले उनी पनि उही ड्यांगका रहिछन्।

  • @maheshshrestha5175
    @maheshshrestha5175 Месяц назад +2

    बालेनको नाम लेखेको टि-सर्ट लाएर इन्द्र जात्रा मनाउन आउनेलाई प्रहरीले धपाएको कुरा गज्जब लाग्यो।प्रहरीको अनुमति नलिइ कपडा नकिनौं है।

  • @narayanbhandari440
    @narayanbhandari440 Месяц назад

    तिजमा बालेन समर्थक गीत गाउँदा पनि,,त्यस्तै---

  • @pramilashrestha5801
    @pramilashrestha5801 Месяц назад

    BALEN MAYOR SAHEB KO JAY HOS
    SIR ..JINDABAD ✌️ ✌️ ✌️ ✌️ ✌️ ✌️ ✌️ ✌️

  • @laxmichhetri4780
    @laxmichhetri4780 Месяц назад +1

    Jay valen jinda bad

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik Месяц назад +2

    Upa mayor Sunita dangol khubai pade lekheki Hu bhanchin...Tara...40 barsa dekhi..desh lai ghat garera desh Ko sampatti lutera vrastachar gardai Aaye Ka byakti KP Oli sanga yeti najik Kumai jodera ..ushai Ko natini Ra party ki jhole bane Ko dekhda...timi le padhe ki Pani kharai gaye cha.. 😭😭

  • @sgcocplayer7998
    @sgcocplayer7998 Месяц назад

    Sai ho.

  • @PAUDELGAMING
    @PAUDELGAMING Месяц назад

    👌❤️❤️

  • @chasingwisdoms6032
    @chasingwisdoms6032 Месяц назад +4

    Kp ji lai PM manxey pauna garo hola yemaley bahek

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy Месяц назад

    अब एमालेकासाथिहरुले बुझ्नुपराे कि, एसैगरि केपिओलिले ट्रयाक्छाडेर जथाभावि
    बाेल्नथालेभनि एमालेलाइ आगामिदिनमा
    गाराेहुनेछ।

  • @prakashgurung7214
    @prakashgurung7214 Месяц назад +1

    बिक्रम सम्बत - 2082 मा बालेन शाह प्रधानमन्त्री निश्चित रूपमा
    84 किन कुर्ने

  • @jagannathshrestha7563
    @jagannathshrestha7563 Месяц назад

    बालेन टिसर्ट देखि ओली तर्सिययाे।बालेन टिसर्ट लगायका युवा
    लाई गिरफ्टार गर्ने प्र
    हरी अधिकृतले अब
    राष्ट्रिय सेवा पदक पाउने निस्चित छ।

  • @ramnathdhungana2040
    @ramnathdhungana2040 Месяц назад

    लाछि प्रधानमन्त्री नेपालका ।

  • @PrameshorKoSantan
    @PrameshorKoSantan Месяц назад +1

    राणा शासान😂

  • @ReasonPun
    @ReasonPun Месяц назад

    Support mayor balen shah

  • @Karma19777
    @Karma19777 Месяц назад +1

    बालाई सही लेन ल्याउने त्यसैले नाम BALEN 🥴

  • @100millions-pt1wb
    @100millions-pt1wb Месяц назад +1

    Status le haneko KP budo,T-shirt dekhda tarsincha 😅😅😅😅😅

  • @khagendrasubedi8167
    @khagendrasubedi8167 Месяц назад

    लोकतन्त्रमा यहि हो गर्ने ।

  • @ITSMEBR00-f7g
    @ITSMEBR00-f7g Месяц назад

    ओकिल जिउ येस्तो गर्न पाइन्छ

  • @kesabmagar7009
    @kesabmagar7009 Месяц назад +1

    याेसुनिताडङाेलपनि केपिअाेलिकाे झाेलेतहाेनिउपमेर शुनिताडङाेलजातरामा बालेनजिअाउनुभयकाेभय शुनिताहायिहायिहुनथयाेनिकेगरनुबालेनजिअाउनुभयनयाे शाले भशटाचारि केपिअाेलिकाेमुखहेरनु अाउनुभनदात नअानुभयकेेेरामराेभाेयाेजातरा जनताकाेहाेकि याेकुकुरपुसिशहरुकाेहाे
    यतराे पुलितेहाकिन राखनुपरयाे भशटाचारि केपिअालिलायि मारछ भनेरहाेदेशमा केपिअाेलिकाे राजेहाेयाेत
    वनताकाे जातराहाे बालेनजि जिनदाबाद❤❤🎉🎉🎉

  • @rijantamang3887
    @rijantamang3887 Месяц назад +2

    Kp oli ko police ho janta ko police hoina

  • @swadhinbyanju3701
    @swadhinbyanju3701 Месяц назад

    अब एकमात्र उपाय बालेन र दुर्गा प्रसाई एक भएर मंसिर ७ गतेकाे आन्डाेल गरे दुईदिन पनि याे सरकार तिक्दैन दुर्गाजी दशैभरीमा मिलेर संगर्स गराै

  • @jaikumar563
    @jaikumar563 Месяц назад +1

    ❤❤

  • @nischalbhujel9101
    @nischalbhujel9101 Месяц назад

    🙏🙏🙏

  • @premkaucha6156
    @premkaucha6156 Месяц назад +2

    केपिका झोलेहरुको सक्किने समय यो हो

    • @devideurali4956
      @devideurali4956 Месяц назад

      निभ्ने वेलाकाे बत्ती।

  • @kishorkc3756
    @kishorkc3756 Месяц назад

    केटाेको तस्विरले नै प्रशासन त्रसित हुन्छ मतलब उस्काे ताकत पुलिस प्रशासन लाइ भइसकेको छ । बा लाई कहिले हुने?

  • @umeshbaitha7071
    @umeshbaitha7071 Месяц назад

    जय बालेन ❤❤❤❤❤❤❤❤

  • @laxmighimire8025
    @laxmighimire8025 Месяц назад

    बालेन नाम को लुगा लगाउदैमा समाउनु राम्रो लागेन ।

  • @kabirajkhadka3271
    @kabirajkhadka3271 Месяц назад

    Good luck balen Shah.

  • @suzamanandhar5157
    @suzamanandhar5157 Месяц назад

    डराएको भन्नु न नेताहरू एउटा टिसट लगाउदा डराउने

  • @startejendragautam8428
    @startejendragautam8428 Месяц назад +1

    Fast ❤

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c Месяц назад

    जय भबिष्य का प्रधान मन्त्री जन्ताका आसाका केन्द्र बालेन

  • @sahi_kura
    @sahi_kura Месяц назад +1

    सुनिता ज्यापुनि झोलेनी।
    अब तेरो अनुहार नदेखा,
    बरु घर मै बस,
    उखाने को छोरी।
    थु

  • @RatnaAcharya-xn7hj
    @RatnaAcharya-xn7hj Месяц назад

    Jay balen Jay Nepal 🥰🥰

  • @anilshakya9704
    @anilshakya9704 Месяц назад

    इन्द्र वा अरु कुनै पनि जात्रामा यश प्रकार को गतिविधि नगरौं, बालेन लाई समर्थन गर्ने हरुले बरु बर्षै भरी बालेन को फोटो अङ्कित टिशर्ट लगाएर देश ,बिदेश ,गाउँ ,शहर घुमेर समर्थन ,प्रचार प्रसार गरेपनी हुन्छ,तर फेरि यसो गर्दा पनि पक्राउ गर्ने हुन कि गणतन्त्र भएको देशमा ?

  • @Nepalchronicles24
    @Nepalchronicles24 Месяц назад +5

    Bichara Budo , Rati Sapanama pani Balen dekhera jhaskinxa hola . Mailey Giribandhu ko chiya Khako Chaina bhandai...

  • @nikeshthapamagar2853
    @nikeshthapamagar2853 Месяц назад

    Balen ko jay hos.sunita dangol ULM ko jolya

  • @Motivoujjwal1st
    @Motivoujjwal1st Месяц назад

    यो पनि झोलेन्द्र मिडिया रैछ । हामी नेवाहरुको जात्राको भावना तिमीहरुले कहिल्यै बुझ्न सक्दैनौं ॥

  • @bishnushrestha500
    @bishnushrestha500 Месяц назад

    यस्ताे पबित्त्र जात्त्रामा देश लुटेरा हरुलाई पृबेष निषेध गर्नुपर्नेहाे काठमान्डाै जन्ताले यिनीहरु देशकाे लागि घातक भाईरस हुन

  • @customff1948
    @customff1948 Месяц назад

    काठमाण्डौ का जनता जागजाग हनुमान बिर जाग बारबीर जाग जाग 64 योगेनी‌‌ जाग गुरू गोरखनाथ जाग दक्ष्णिकाली जाग भुमेजागसिमे जाग काठमाण्डौका स्थानीय जाग भ्रटचारीलाई भुतलाग सोच्छ प्रणालीको राज्जे माग पशुपतीनाथको सक्ती गोरख नाथको सक्ती दक्ष्णिकालीको दुहाई

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx Месяц назад

    See these incompetent and corrupted faces. Shameful....we can't let these looters and thugs rule our beloved Nepal!

  • @makarlimbu8049
    @makarlimbu8049 Месяц назад +1

    डराई डराई केको लडाई बालेन लेखेको ट सर्ट लागाउॅदा केको खस खस यो असत्ति लोदरेहरुलाई देशको धमिराहरु

  • @himaloli9146
    @himaloli9146 Месяц назад

    Balen को छायाले नि सरकार तर्सिन्छ ।

  • @kissnachhetri5034
    @kissnachhetri5034 Месяц назад +2

    ओलिलाई आजभोलि न त भोक लाग्छ न त निद..😀😀😀साच्चै सकिनै लागेको हो त? 😀

  • @tilakbahadur8629
    @tilakbahadur8629 Месяц назад

    बालेन को नाम कापी छ सरकार को लाई

  • @shantapokharel66
    @shantapokharel66 Месяц назад

    राम राम तस्तोनी हुदोरहेछ लोकतन्त्रमा ???

  • @bishnusharma8992
    @bishnusharma8992 Месяц назад

    जनताको मान्छेलाई र सारा नेपालिलाई सम्मान गर्न सिक । गुण्डा ,लुटेरा ठानेर जात्रा हेर्न अाएका जनतालाई दःख नदेउ ।

  • @insane_gaming93
    @insane_gaming93 Месяц назад

    के कानून चलेको होला नेपालमा....!😂

  • @haddinetwork3638
    @haddinetwork3638 Месяц назад +2

    😂😂😂कमिलाको प्वाँख पलायो