(भाग १) (१). बुद्ध भनेको के हो? उत्तर : पंच क्लेशहरु रीस, राग, घमण्ड, इर्ष्या र लोभ पूर्ण रुपमा जरा बाटै उखेलेर फालेको, अनि ज्ञान, करुणा र शक्ती उच्चतम रुपमा विकास गरी संसारको सबै दु:ख बाट बाहिर आएको लाई बुद्ध भनिन्छ। अर्थात् नकारात्मक गुण सबै त्यागेको र सकारात्मक गुणहरू सबै विकास गरेको लाई बुद्ध भनिन्छ। बुद्धले आफ्नो सबै दुःखहरु बाट पार पाइसकेको हुन्छ, भने अरुलाई नि दु:ख बाट पार लगाउन शील, समाधि र प्रज्ञा सिकाउनु हुन्छ। बुद्ध संग सुन्यता बोध भएको अलौकिक शक्ती/ सिद्धी हुन्छ। समग्रमा बौद्ध धर्म भनेको शील समाधि र प्रज्ञा हो। यी शील, समाधि र प्रज्ञालाई विकास गर्न यी तलको आर्य अष्टाङ्गिक मार्गहरु अवश्य अवलम्बन गर्नु पर्छ। (१). सम्यक दृष्टि (२). सम्यक सङ्कल्प (३). सम्यक वाचा (४). सम्यक कर्म (५). सम्यक आजीविका (६). सम्यक व्यायाम (७). सम्यक स्मृती (८). सम्यक समाधि (सम्यक =सही, ठीक) यही आर्य अष्टाङ्गिक मार्गमा बसेर अरहत (मोक्ष) हुनलाई तलको सुरुको ६ पारमिता हरु पूरा गर्नु पर्छ भने एक पूर्ण बुद्ध हुनलाई १० पारमिता हरु पूरा गर्नु पर्छ। (१). दान पारमिता (बुद्ध हुनलाई चाहीँ कम्तीमा हजारौँ पटक आफ्नो शरीर अरूको कल्याण को लागि दान दिनु पर्छ) (२). शिल पारमिता (३). शान्ती / क्षान्ती पारमिता (४). वीर्य पारमिता ( acitve action) (५). ध्यान पारमिता (६). प्रज्ञा पारमिता (७). सत्य पारमिता (८). अधिष्ठान पारमिता (९). मैत्री पारमिता (१०). ऊपेक्षा पारमिता शिल, समाधि र प्रज्ञा भित्र रहेर आर्य अष्टाङ्गिक मार्ग र दश पारमिता को अभ्यास बौद्ध धर्म मा मात्र विधिवत रुपमा अभ्यास गरिन्छ। अन्य संसार को कुनै पनि धर्ममा यस्तो मिलाएर गर्ने अभ्यास छैन। (2). देवता र बुद्ध एकै हुन् वा फरक हुन्? र को माथिल्लो तहको हुन्? उत्तर : देवता र बुद्ध फरक हुन। देवताहरु देवलोक मा बस्छन् र देवताहरु संग उनिहरुको आफ्नै केही दु:खहरु हुन्छन् भने बुद्धहरु आफ्नै बुद्ध लोकमा बस्छन्। देवताहरु आफ्नो पुण्य सकिए पछी फेरी मर्छन् र तल्लो लोक मा पतन हुन्छन। तर बुद्ध लोकमा बुद्धहरु कहिल्यै मर्दैनन् र पतन हुदैँन। बरु अझै माथी जान सक्छन्। बुद्ध लोक मा जन्मने जो कोही खुसी र आनन्दित भएर अनन्त काल सम्म रहन/बस्न सक्छन्। बुद्ध संग ज्ञान, करुणा र शक्ती असीमित हुन्छ। बुद्ध भनेको मनुष्य, देव, ब्रम्ह लोक बासी, नाग, यक्ष, गन्धर्ब, पशु, प्रेत,नरक बासीहरुको सबैको महान करुणावान र शक्तिशाली सबै दु:ख बाट पार लगाउने साझा गुरु वा अबिभावक हुन। बुद्धको मनमा कोही कसै प्रती पनि भेदभावको भावना हुदैनन्। (३). बौद्ध धर्मको पञ्चशील भनेको के हो? यो पञ्चशील पालना गर्नाले के फाइदा हुन्छ? उत्तर : पञ्चशील भित्र हत्या नगर्नू, चोरी नगर्नु, व्यविचारी नगर्नु, झुटो नबोल्नु , कटु बचन नबोल्नु , चुक्ली लगाएर नबोल्नु, अर्थहिन गफ नगर्नु, लोभ लालसा नराख्नु, रीस नगर्नु, मिथ्या दृष्टि नराख्नु र मद्यपान/ धूम्रपान सेवन नगर्नु भन्ने शिल (नियम) पर्दछ। यो शिल पालन गर्नसके मृत्यु पश्चात सजीलै देव लोक (स्वर्ग) र पवित्र अचम्म लाग्दो "बुद्ध भूमी" जान सकिन्छ। कम्तीमा पनि अर्को जुनी मनुष्य भएर जन्मिने छ। (४). यो सारा ब्रम्हाण्ड, सारा जीवन, सारा लोकहरूको सृष्टी कर्ता "ईश्वर" वा " रचनाकार" छन्? उत्तर : यस्तो सृष्टी कर्ता वा ईश्वर कदापी छैन। हुन् सक्दैनन्। आज सम्म कसैले देखेको छैन, भेटेको छैन। सृष्टी कर्ताको अवधारणा एक मिथ्या वा गलत बुझाई हो। यदि सृष्टी कर्ता हुँदो होत यो संसार यस्तो अन्याय, भयानक नरक को दुःख, जन्मने र मर्ने नियम बनाउनु पर्दैन थियो, वा आवश्यक पर्दैन थियो। (५). यदि सृष्टी कर्ता छैन भने कसरी यो सबै मनुष्य लोक, देव लोक, असुर लोक, नाग लोक, पशु र नरक लोक बन्न पुग्यो त? उत्तर : यी सबै लोक हरु प्राणी हरुको आ-आफ्नै कुशल र अकुशल कर्महरुको फल अनुसार बन्न पुगेका हुन। जस्तो कर्म गर्यो त्यस्तै उपलब्धी वा फल पनि प्राप्त हुँदै गएको हुन। बौद्ध धर्म मा कर्म हेतु फल सिद्दान्त अवलम्बन गरिन्छ। बौद्ध धर्म मा कारण र अवस्थाको व्याख्या महत्वपूर्ण हो। बौद्ध धर्म आधुनिक विज्ञान संग अती नै नजिक छ ।ईश्वर वा सृष्टी कर्ता भन्ने मानिंदैन। (६). मुक्ती वा मोक्ष भनेको के हो? उत्तर : जन्मने र मर्ने प्रक्रिया बाट बाहिरिनु हो। अर्थात मानिस, पशु, नाग, यक्ष, नरक र देव लोक बाट फुत्त बाहिर आउनु हो, अर्थात् बुद्ध भूमीमा जानु हो। बुद्ध भूमीमा मर्नु, बिरामी हुनु, दुखी हुनु, अज्ञानी (मुर्ख) हुनु बिल्कुल पर्दैन।
@@laxmipandey383 बौद्ध धर्म को अनुसार पृथ्वीको दशैँ दिसा तिर करोडौ बुद्ध हरु बस्नु हुन्छ रे। जस्तो अमिताभ बुद्ध पश्चिम दिसा मा हुनुहुन्छ रे। गौतम बुद्ध सम्यक सम्बुद्ध हुन् रे। वहाँ को चेला हरु मैले सुनें अनुसार १७ हजार भन्दा बढी त बुद्ध को जीवन काल मै संसार को दुःख बाट पार पाई सक्नु भएको अरहन्त हुनुहुन्छ रे। जस्तो धर्म सेनापति सारीपुत्र, सिद्धि शक्तिमान मौथगल्यान, बुद्धको आफ्नै पिता सुद्दोधन, सौतेनी माता गौतमी प्रजापती, आफ्नै आमा देव लोक बाट मुक्त भएर बुद्ध भूमि जानु भएको आदि आदि । उदाहरण त धेरै छन् हजुर।
भगवान बुद्ध कुनै बिस्नु को अवतार होइन भनेर ,गुरु र हामी सबै बुद्धिस्टले डतेर बिश्वास का साथ भान्नु पर्छ, बिस्नु कोअवतार हो भने किन बुद्ध लाई राम जसरी पुजा गर्दैन हिन्दु ले? बुद्ध को समय मा कुनै हिन्दु धर्म थिएन ,सनातन धर्म थियो, अहिले को जस्तो कुनै देवी देबताको पुजा गर्दैन थियो , होम गर्ने, ध्यान गर्ने गर्थे, बुद्ध सङ बिस्नु ब्रमा ज्ञान् सिक्न आको, बुद्धले आफै भन्नू भाको छ , बुद्ध धर्म पछी आको हो हिन्दु ,
( भाग २) (७). संसारको दुःख बाट मुक्ती हुन के गर्नु पर्छ? उत्तर : रीस, राग, अहङ्कार, इर्ष्या र लोभ त्यागेको हुनु पर्छ, र शुद्ध चित्त उत्पाद गरेको हुनु पर्छ। भिक्षु हरुले मागेर खानु को कारण हो आफू भित्र रहेको घमण्ड, लोभ, इर्ष्या घटाउनु हो। यदी धनी हुनु छ भने आफैं व्यापार र खेती गर्नु पर्छ। भिक्षु हरु खान नपाएर भिक्षु बनेका हुदैँन। अहिलेको जवानामा मागेर भन्दा आफैं व्यापार, पेशा , खेती गरेर छिटो धनी भइन्छ भन्ने कुरा सबै भिक्षु लाई थाहा छ। भिक्षु को खेती भने कै रीस,अहङ्कार , लोभ, इर्ष्या र राग घटाउनु हो। र अरुलाई ज्ञान र शान्ती को मार्ग मा हिड्न सिकाउनु हो। अर्को कुरा, जो व्यक्तिले अरुलाई दान दिन्छ, उसले दान पारमिता पूरा गरेको हुन्छ, र भविष्य मा दान दिएको पुण्य ले धनी, सुखी, आनन्दित र सन्सार को दुःख बाट छुटकारा पाउन सहयोग पुग्छ भनेर हो। अर्थात् भिक्षुले दान लिए पछी, दान दाताले पुण्य कमाओस् भनेर पनि हो।
लोपोन (आचार्य)भनेको कलेज लेभल सकिएको अवस्थालाई भनिन्छ खेन्पो (उपाध्याय) भनेको कलेज लेभल सकेेर 4/5 वर्षको लागि साधरण गुम्बा तिर पठाईन्छ माग अनुसार अनि त्यो अवधिमा कस्तो प्रगती गर्छ त्यसको आधरमा खेन्पो पद दिने हो
८). बौद्ध मार्गी हुन के गर्नु पर्छ? उत्तर : त्रीरत्न को शरण मा जानु पर्छ। त्रीरत्न भनेको बुद्ध रत्न, धर्म रत्न र संघ रत्न हुन। त्री रत्न को शरण मा यो तलको ३ लाइन ३ / ३ पटक बाचन गरेर बौद्ध मार्गी भइन्छ। बुद्धम शरणम गच्छामी ! धम्मम शरणम गच्छामी !! संघम शरणम गच्छामी !! यहां " बुद्धम शरणम् गच्छामि" को अर्थ हो, म बुद्धको शरण मा जान्छु। "धम्मम शरणम् गच्छामी" को अर्थ हो, म धर्म (सत्य र कुशल कर्म) को शरण मा जान्छु। र "संघम शरणम् गच्छामि" को अर्थ हुन्छ, म संघको शरणमा जान्छु। यहां "संघ" भन्नाले आधारभूत रुपमा मुक्त पुरुष हरु र बौद्ध मार्गीहरुको समुह भनेर बुझ्नु पर्छ। (९). के बौद्ध मार्गी भएर संसारको दुःख बाट कोही तरेका वा मुक्ती भएका उदाहरणहरू छ? उत्तर : प्रसस्त उदाहरणहरू छन। सिद्दार्थ गौतम बुद्धले पटक पटक आफ्नो प्रवचन मा भन्नु भएको छ कि, बुद्धको पछी लागेर ध्यान साधना गर्नेहरू त्यो बेला मै १७ हजार भन्दा धेरै चेलाहरू संसार को दुःख बाट मुक्त भइसकेका थिए। अर्थात् ती १७ हजार चेलाहरु सजीलै पवित्र बुद्ध भूमीमा जान आउन सक्ने भएका थिए। उनीहरू अनन्त काल सम्म बुद्ध भूमी मा रहन सक्ने भएका हुन्। र त्यस पछी पनि धेरै मानिसहरू बुद्ध भूमी जान सक्ने भै सकेका थिए। जसलाई हामी अरहत वा मुक्त पुरुष भन्छौं। अनि बुद्धको पञ्चशील पालना गरेका मानिसहरू बुद्धले नै भन्नु भए अनुसार ८७ हजार भन्दा धेरै मृत्यु पछी देव लोकमा जन्म भएका थिए । (१०). के बौद्ध धर्म मा जातभात, छुवाछुत, उच्च र नीच्च जात व्यवस्था, भेदभाव, लैङ्गिक विभेद हुन्छ? उत्तर : यी सबै बौद्ध धर्म मा १००% हुँदैन। छुवाछुत गर्नु, जातभात छुट्याएर विभेद गर्नु, लैङ्गिक विभेद गर्नु बौद्ध धर्म मा ठूलो पाप हो। तसर्थ कसैले पनि यस्ता अकुशल कार्य गर्दैन। (११). के बौद्ध मार्गी भए पछी हामी भूतप्रेत, पिचास, नकारात्मक देवता, राक्षस, घर को कुल पितृ बाट बच्न सक्छौं त? उत्तर : हामी बौद्ध मार्गी भयौं भने यी सबै नकारात्मक शक्तिहरू बाट सजीलै बच्न सक्छौं। बचेका छौं/बाँचेका छौं। हाम्रो रक्षा त्री - रत्न ले गर्नु हुन्छ। अर्थात् बुद्ध रत्न, धर्म रत्न र संघ रत्न ले सजीलै रक्षा गर्नु हुन्छ। र अर्को कुरा म कसैलाई हानी नोक्सानी गर्दिन भनेर दृढ सङ्कल्प गरेकाहरुलाई अरू मनुष्यहरु र अमनुष्यहरुले पनि हानी गर्दैनन्। किनकि कोही कसैले अरू बाट खतरा महसुस गर्दैनन्।
यो लामा रातो बस्त्र लाउन योग्य छैन यदि हिन्दु र बुद्दिस उस्तै हो भने पशुपति मा गयर पुजारी भएर बस। भनेर हजूरले भन्नुभएको रहेछ..। प्रतिक्रियाको लागि हजूरलाई मुरी मुरी धन्यवाद भन्दै..। हिन्दु धर्म र बौद्ध धर्मको फरक हेर्नुहोस हजूर.। हिन्दु धर्म र बौद्ध धर्म दुवै प्राचीन धर्महरू हुन् । यी दुई धर्मबीच धेरै समानताहरू भए पनि आफ्नै विशिष्ट विशेषताहरू पनि छन्। यहाँ यी दुई धर्मका प्रमुख विशेषताहरू उल्लेख गरिएको छ: हिन्दु धर्मको विशेषताहरू: 1. बहुदेववाद. हिन्दु धर्ममा धेरै देवी-देवताहरूको पूजा गरिन्छ, जस्तै ब्रह्मा, विष्णु, शिव, लक्ष्मी, सरस्वती आदिका विभिन्न रूपहरू। 2. कर्म र पुनर्जन्म.हिन्दु धर्मले कर्मको सिद्धान्तलाई महत्वपूर्ण ठान्दछ, जसअनुसार एक व्यक्तिले गरेको कर्मको आधारमा पुनर्जन्म हुन्छ। 3. वेद र शास्त्रहरू. वेद, उपनिषद्, भगवद्गीता, महाभारत, रामायण जस्ता ग्रन्थहरू हिन्दु धर्मका महत्वपूर्ण धार्मिक ग्रन्थहरू हुन्। 4. मोक्षको अवधारणा. मोक्ष भनेको पुनर्जन्मको चक्रबाट मुक्ति प्राप्त गर्नु हो। यो हिन्दु धर्ममा जीवनको अन्तिम लक्ष्य मानिन्छ। 5. वर्ण व्यवस्था. हिन्दु धर्ममा वर्ण व्यवस्थाको अवधारणा छ, जसमा समाजलाई चार प्रमुख वर्णहरूमा विभाजन गरिएको छ. ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र। 6. धार्मिक अनुष्ठान र पूजा. हिन्दु धर्ममा विभिन्न अनुष्ठान, पूजा, यज्ञ आदि गर्नुपर्ने परम्परा रहेको छ, जसले धार्मिक तथा आध्यात्मिक शुद्धताको प्रतीक मानिन्छ। बौद्ध धर्मको विशेषताहरू 1. अनीश्वरवाद. बौद्ध धर्ममा कुनै सर्वोच्च ईश्वरको अवधारणा छैन। यसको सट्टा बुद्धले आत्मज्ञान (निर्वाण) प्राप्त गर्ने मार्गको शिक्षा दिएका छन्। 2. चार आर्य सत्यहरू. बौद्ध धर्मका चार आर्य सत्यहरू छन् - दुःख, दुःखको कारण, दुःखको नाश, र दुःखको अन्त्यको मार्ग (आष्टांगिक मार्ग)। 3. आष्टांगिक मार्ग. यो मार्ग बुद्धले दिइएको आठ प्रकारका अभ्यासहरूको समूह हो - सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति, र सम्यक समाधि। 4. निर्वाण. निर्वाण भनेको जन्म-मरणको चक्रबाट मुक्ति प्राप्त गर्नु हो, जुन बौद्ध धर्ममा अन्तिम लक्ष्य हो। 5. कर्म र पुनर्जन्म. हिन्दु धर्मजस्तै बौद्ध धर्ममा पनि कर्म र पुनर्जन्मको सिद्धान्त छ, तर यो आत्मा (आत्मन) को धारणा अस्वीकार गर्छ। 6. मध्य मार्ग. बौद्ध धर्मले अत्यधिक सुख र अत्यधिक दुःखबीचको सन्तुलनलाई मध्य मार्गको रूपमा प्रस्तुत गर्दछ। 7. अहिंसा र करुणा. बौद्ध धर्म अहिंसा, करुणा, र अन्य प्राणधारीप्रति प्रेमको महत्व दिन्छ। 8. साधारण जीवन. बौद्ध धर्ममा साधारण, नैतिक र ध्यानयुक्त जीवन जिउनु महत्त्वपूर्ण मानिन्छ, जसले व्यक्ति आफ्नो अन्तस्करणलाई शुद्ध बनाउन सक्छ। दुवै धर्मले ध्यान, नैतिकता र आत्मिक शुद्धताको महत्वलाई उच्च स्थानमा राख्छन्, तर आ-आफनो दृष्टिकोण र मार्गहरू भिन्न छन्।
नाम चाहि खेन्पो, डा. राख्न सकिन्छ भन्नु हुन्छ अनि व्याख्या विश्लेषण चाहि यस्तो अनि शब्दहरू पनि अशुद्ध निर्वाण लाई निर्माण जे पायो त्यहि बोलेर हुन्छ खेन्पो ज्यू
बुद्द भनेकोके हो? संसार को दु:ख कश्ट र पापबाट मुक्त भयेर सबै क्लेश ज्ञान्आवरण (क्लेशवरण एव ज्ञेयावरन)शुद भैई परिनिर्वण प्राप्त भैसकेको उत्तम पुरुष एवं सर्वग्यलैई बुद्द भनिन्छ
विष्णु, शिव देवता हुन्। भगवान होइन। विष्णु इन्द्र लोक को आर्मी कमाण्डर हुन। बुद्ध को सेवक र विद्यार्थीहरु ब्रम्हा, विष्णु, इन्द्र, शिव, गणेश धेरै देवता हरु थिए।
मेरो धर्म मित्र साड॰गे शेर्पा जी..। कम्मेन्टको लागि धन्यवाद हजूर लाई..! मैले सर सर भनेको चै…! मान, सम्मान र आदर हरेक सभ्यता र समाजको पहिचान हुन्। हरेक समाजमा ठूलालाई आदर गर्ने र सानालाई माया गर्नु पर्छ भन्ने मान्यता छ। यो स्वभाविक पनि हो। त्यसैले मैले सर सर भन्ने शब्द बाट सम्बोधन गरेके हो । धन्यवाद ।
म त छक्क पर्छु खेन्पो भन्नु हुन्छ बुद्ध बिष्णुको अवतार होइन भन्ने कुरो बुझ्न अझै बाँकी रहेछ l भाव चक्र भित्रको देवता बिष्णु र भाव चक्र बाहिर निस्की सकेको बुद्ध बिच कसरी confused हुनु हुन्छ गुरु ? यसरी त भर्खर भर्खर बुद्धिजम तिर लागेकाहरु त भ्रममा पर्न सक्छन् नी !
बुद्ध को परिभाषा भएन। है गुरु। बुद्धत्व भनेको के हो त्यही नै स्पष्ट बुझ्न सक्ने भएन। खाली बुद्धत्व भन्ने तर सर्व साधारण लाई बुझाउन नसक्ने कस्तो खेम्पो हो कुन्नि?
प्रतिक्रियाको लागि महा पण्डिता मित्रलाई धेरै धेरै धन्यवाद छ । अन्तर्वार्तामा समयलाई पनि ध्यान दिनु पर्ने हुन्छ यति मात्र भने । बुद्धत्व भनेको के हो त्यही नै स्पष्ट बुझ्न सक्ने भएन। खाली बुद्धत्व भन्ने तर सर्व साधारण लाई बुझाउन नसक्ने कस्तो खेम्पो हो कुन्नि ? भन्नु भएको रहेछ । यहॅा पढ्नुहोस तपाई र अरु मित्र हरुको लाागि । बुद्धत्व भनेको सम्पूर्ण जागरण, ज्ञान, र बोधको अवस्था हो, जसलाई बौद्ध धर्ममा आत्म-ज्ञान प्राप्तिको उच्चतम अवस्था मानिन्छ। बुद्धत्व प्राप्त गरेपछि व्यक्ति संसारको सम्पूर्ण दुःख र अज्ञानबाट मुक्त हुन्छ र शान्ति, करुणा, र सम्यक ज्ञानमा स्थिर रहन्छ। यो अन्तिम मुक्तिको अवस्था हो, जहाँ पुनर्जन्मको चक्रबाट छुटकारा पाइन्छ। बुद्धत्व प्राप्त गर्ने व्यक्तिलाई "बुद्ध" भनिन्छ, जसले संसारलाई सत्य, धर्म, र करुणाको मार्गमा अग्रसर गराउँछ । धन्यवाद ।
सब्द चयान मिलेन बाैद धर्म अरे हाेरे भरमा अर्को धर्म जस्तो हैन सत्य तथ्य परिक्षान गर्न निरभान बुद्धताे प्रापता गर्न फेरी कर्म अनुसार मानव जिबन पाउन सक्ने शिला पाल्न गर्न पितपत्रकार वाइत तर्क नगर तिमी जुनसुकै धर्म ब्याक्ती हाेस बिश्व शान्ति दधु गाैतम बुद मानु पार्छ नमाने नेपाली हैन
माफ गर्नु होला खेनपोला🙏🏻 हजुरको शिक्षा-ज्ञान लाई सम्मान गर्दै यो बुद्ध-विष्णु अवतार को विषय मा भ्रम भ्यको लाग्यो। आहिले सम्म धेरै खेनपो गुरु हरु को RUclips हेर्यो,अध्यन गर्यो तर बुद्ध बिष्णु को आव्तर हो भनेर भनेन्न र सुन्नेन। बौद्ध ईतिहासकार को भनाई अनुसार धेरै बुद्ध हरु जन्म लिनु भएर पश्चात सम्यक सम बुद्ध हुनु भाको। तर विष्णु पुराण विष्णु कथा हेर्नु हो भने - असुर हरु संग धेरै युद्ध, छल कपट गरेको पाउँछौं । यो त बुद्ध अहिंसा मार्गी शान्ति को मार्ग विपरित भयो नी होइन गुरु??।यसै कारण बुद्ध विष्णु को अवतार हैन भन्न प्रमाणित हुन्छ। लासो थुजें 🙏🏻 अर्को कुरा गुरु ले विवाह को विषय मा स्पष्ट भने बापत बार बार त्यही विषय प्रष्ण गर्दा कतै गल्ती बोल्छ की भनेर विवाद शृजना गर्ने किसिमको असफल कोशिश बुझ्यो।
बुद्धको त्रिपिटक ग्रन्थ भन्ने एउटा मात्र छ । मेरो धर्म मित्रले कुन बुद्धको त्रिपिटक ग्रन्थ पढ्नु भयो होला त्यो त मलाई थाहा भएन हजूर । अनि आर्को कुरा बौद्ध धर्म र हिन्दु धर्म एउटै हो भनेर भनेको छैन मैले..! कृपाय मात्र सम्बन्ध छ भनेको हो..। सुत्र र तन्त्रको विशेषता पढ्नहोस हजूरले साफा रहने छ..।धन्यवाद ।
Gautama Buddha real ho vane Vishnu fake ho. Gautama Buddha 500 bc ka hun vane Vaishnism 9th century ko ho. Gautama Buddha ko avatar xahi Vishnu vanna milxa knki india ko hindu Mandir haru ma Buddha lai Vishnu ra Shiva vandhai puja garxan.
गुरु प्रती सुन्दर ,मीठो,चम्किलो ,अभार र नमन प्रकट गर्दछु।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💕💕💕👍️👍️👍️
(भाग १)
(१). बुद्ध भनेको के हो?
उत्तर : पंच क्लेशहरु रीस, राग, घमण्ड, इर्ष्या र लोभ पूर्ण रुपमा जरा बाटै उखेलेर फालेको, अनि ज्ञान, करुणा र शक्ती उच्चतम रुपमा विकास गरी संसारको सबै दु:ख बाट बाहिर आएको लाई बुद्ध भनिन्छ। अर्थात् नकारात्मक गुण सबै त्यागेको र सकारात्मक गुणहरू सबै विकास गरेको लाई बुद्ध भनिन्छ। बुद्धले आफ्नो सबै दुःखहरु बाट पार पाइसकेको हुन्छ, भने अरुलाई नि दु:ख बाट पार लगाउन शील, समाधि र प्रज्ञा सिकाउनु हुन्छ। बुद्ध संग सुन्यता बोध भएको अलौकिक शक्ती/ सिद्धी हुन्छ। समग्रमा बौद्ध धर्म भनेको शील समाधि र प्रज्ञा हो। यी शील, समाधि र प्रज्ञालाई विकास गर्न यी तलको आर्य अष्टाङ्गिक मार्गहरु अवश्य अवलम्बन गर्नु पर्छ।
(१). सम्यक दृष्टि (२). सम्यक सङ्कल्प
(३). सम्यक वाचा (४). सम्यक कर्म
(५). सम्यक आजीविका (६). सम्यक व्यायाम
(७). सम्यक स्मृती (८). सम्यक समाधि
(सम्यक =सही, ठीक)
यही आर्य अष्टाङ्गिक मार्गमा बसेर अरहत (मोक्ष) हुनलाई तलको सुरुको ६ पारमिता हरु पूरा गर्नु पर्छ भने एक पूर्ण बुद्ध हुनलाई १० पारमिता हरु पूरा गर्नु पर्छ।
(१). दान पारमिता (बुद्ध हुनलाई चाहीँ कम्तीमा हजारौँ पटक आफ्नो शरीर अरूको कल्याण को लागि दान दिनु पर्छ)
(२). शिल पारमिता (३). शान्ती / क्षान्ती पारमिता
(४). वीर्य पारमिता ( acitve action)
(५). ध्यान पारमिता (६). प्रज्ञा पारमिता
(७). सत्य पारमिता (८). अधिष्ठान पारमिता
(९). मैत्री पारमिता (१०). ऊपेक्षा पारमिता
शिल, समाधि र प्रज्ञा भित्र रहेर आर्य अष्टाङ्गिक मार्ग र दश पारमिता को अभ्यास बौद्ध धर्म मा मात्र विधिवत रुपमा अभ्यास गरिन्छ। अन्य संसार को कुनै पनि धर्ममा यस्तो मिलाएर गर्ने अभ्यास छैन।
(2). देवता र बुद्ध एकै हुन् वा फरक हुन्? र को माथिल्लो तहको हुन्?
उत्तर : देवता र बुद्ध फरक हुन। देवताहरु देवलोक मा बस्छन् र देवताहरु संग उनिहरुको आफ्नै केही दु:खहरु हुन्छन् भने बुद्धहरु आफ्नै बुद्ध लोकमा बस्छन्। देवताहरु आफ्नो पुण्य सकिए पछी फेरी मर्छन् र तल्लो लोक मा पतन हुन्छन। तर बुद्ध लोकमा बुद्धहरु कहिल्यै मर्दैनन् र पतन हुदैँन। बरु अझै माथी जान सक्छन्। बुद्ध लोक मा जन्मने जो कोही खुसी र आनन्दित भएर अनन्त काल सम्म रहन/बस्न सक्छन्। बुद्ध संग ज्ञान, करुणा र शक्ती असीमित हुन्छ। बुद्ध भनेको मनुष्य, देव, ब्रम्ह लोक बासी, नाग, यक्ष, गन्धर्ब, पशु, प्रेत,नरक बासीहरुको सबैको महान करुणावान र शक्तिशाली सबै दु:ख बाट पार लगाउने साझा गुरु वा अबिभावक हुन। बुद्धको मनमा कोही कसै प्रती पनि भेदभावको भावना हुदैनन्।
(३). बौद्ध धर्मको पञ्चशील भनेको के हो? यो पञ्चशील पालना गर्नाले के फाइदा हुन्छ?
उत्तर : पञ्चशील भित्र हत्या नगर्नू, चोरी नगर्नु, व्यविचारी नगर्नु, झुटो नबोल्नु , कटु बचन नबोल्नु , चुक्ली लगाएर नबोल्नु, अर्थहिन गफ नगर्नु, लोभ लालसा नराख्नु, रीस नगर्नु, मिथ्या दृष्टि नराख्नु र मद्यपान/ धूम्रपान सेवन नगर्नु भन्ने शिल (नियम) पर्दछ। यो शिल पालन गर्नसके मृत्यु पश्चात सजीलै देव लोक (स्वर्ग) र पवित्र अचम्म लाग्दो "बुद्ध भूमी" जान सकिन्छ। कम्तीमा पनि अर्को जुनी मनुष्य भएर जन्मिने छ।
(४). यो सारा ब्रम्हाण्ड, सारा जीवन, सारा लोकहरूको सृष्टी कर्ता "ईश्वर" वा " रचनाकार" छन्?
उत्तर : यस्तो सृष्टी कर्ता वा ईश्वर कदापी छैन। हुन् सक्दैनन्। आज सम्म कसैले देखेको छैन, भेटेको छैन। सृष्टी कर्ताको अवधारणा एक मिथ्या वा गलत बुझाई हो। यदि सृष्टी कर्ता हुँदो होत यो संसार यस्तो अन्याय, भयानक नरक को दुःख, जन्मने र मर्ने नियम बनाउनु पर्दैन थियो, वा आवश्यक पर्दैन थियो।
(५). यदि सृष्टी कर्ता छैन भने कसरी यो सबै मनुष्य लोक, देव लोक, असुर लोक, नाग लोक, पशु र नरक लोक बन्न पुग्यो त?
उत्तर : यी सबै लोक हरु प्राणी हरुको आ-आफ्नै कुशल र अकुशल कर्महरुको फल अनुसार बन्न पुगेका हुन। जस्तो कर्म गर्यो त्यस्तै उपलब्धी वा फल पनि प्राप्त हुँदै गएको हुन। बौद्ध धर्म मा कर्म हेतु फल सिद्दान्त अवलम्बन गरिन्छ। बौद्ध धर्म मा कारण र अवस्थाको व्याख्या महत्वपूर्ण हो। बौद्ध धर्म आधुनिक विज्ञान संग अती नै नजिक छ ।ईश्वर वा सृष्टी कर्ता भन्ने मानिंदैन।
(६). मुक्ती वा मोक्ष भनेको के हो?
उत्तर : जन्मने र मर्ने प्रक्रिया बाट बाहिरिनु हो। अर्थात मानिस, पशु, नाग, यक्ष, नरक र देव लोक बाट फुत्त बाहिर आउनु हो, अर्थात् बुद्ध भूमीमा जानु हो। बुद्ध भूमीमा मर्नु, बिरामी हुनु, दुखी हुनु, अज्ञानी (मुर्ख) हुनु बिल्कुल पर्दैन।
त्यो बुध्द भुमि कहाँ छ ?गौतम बाहेक अर्को कसैले माेक्ष प्राप्त गरेका छन् ?
@@laxmipandey383 बौद्ध धर्म को अनुसार पृथ्वीको दशैँ दिसा तिर करोडौ बुद्ध हरु बस्नु हुन्छ रे। जस्तो अमिताभ बुद्ध पश्चिम दिसा मा हुनुहुन्छ रे।
गौतम बुद्ध सम्यक सम्बुद्ध हुन् रे। वहाँ को चेला हरु मैले सुनें अनुसार १७ हजार भन्दा बढी त बुद्ध को जीवन काल मै संसार को दुःख बाट पार पाई सक्नु भएको अरहन्त हुनुहुन्छ रे। जस्तो धर्म सेनापति सारीपुत्र, सिद्धि शक्तिमान मौथगल्यान, बुद्धको आफ्नै पिता सुद्दोधन, सौतेनी माता गौतमी प्रजापती, आफ्नै आमा देव लोक बाट मुक्त भएर बुद्ध भूमि जानु भएको आदि आदि । उदाहरण त धेरै छन् हजुर।
Thank you 🙏@@baksilachhyajalogumba
Panchashila ma byabichar na garnu ho? Ki! anuchit byabichari na garnu ho?
Ani Buddha bhanda mathi ko bhumi xei k ho?
गुरुले अमुल्य ज्ञन दिनुबो गुरुलाई धेरै धेरै धन्यवाद
गुरु प्रति नमन 🙏🙏🙏
TASHIDELEK KHEMPULA Watching from Sikkim, very intresting story about religious 🙏🙏🙏
Presumably very nice guru ji i like
सामाजिक धार्मिक काम गर्नु भएको रहेछ, यसको लागि साधुबाद टक्र्याउन चाहन्छु।
धेरै राम्रो अन्तर बार्ता रहेको छ।
बुध्द जन्मेको देशमा बुध्द शिक्षा सुन्य छ बनायो र बुध्दलाई विष्णुको अवतार बनायो त्यही भएर हत्या हिँसा बढेको।
गुम्बा मा गएर हेर्नु होस् कति कष्ट दुख छ। यति धेरै पढाइ गरेर ससार लाइ के फाईदा भयो।समाज मा हजारौ कष्ट समस्या रोग छ।
छानप ,भनेको महाब्रह्मा-क्षे न्पो ,भनेको शकार दोज्युङ सेमे बु भने को र नारायङ हो र यहाँ हरु लाई खास धार्मा पाल को रुपमा मनिन्छा
भगवान बुद्ध कुनै बिस्नु को अवतार होइन भनेर ,गुरु र हामी सबै बुद्धिस्टले डतेर बिश्वास का साथ भान्नु पर्छ, बिस्नु कोअवतार हो भने किन बुद्ध लाई राम जसरी पुजा गर्दैन हिन्दु ले? बुद्ध को समय मा कुनै हिन्दु धर्म थिएन ,सनातन धर्म थियो, अहिले को जस्तो कुनै देवी देबताको पुजा गर्दैन थियो , होम गर्ने, ध्यान गर्ने गर्थे, बुद्ध सङ बिस्नु ब्रमा ज्ञान् सिक्न आको, बुद्धले आफै भन्नू भाको छ , बुद्ध धर्म पछी आको हो हिन्दु ,
🌺🙏🌺
( भाग २)
(७). संसारको दुःख बाट मुक्ती हुन के गर्नु पर्छ?
उत्तर : रीस, राग, अहङ्कार, इर्ष्या र लोभ त्यागेको हुनु पर्छ, र शुद्ध चित्त उत्पाद गरेको हुनु पर्छ। भिक्षु हरुले मागेर खानु को कारण हो आफू भित्र रहेको घमण्ड, लोभ, इर्ष्या घटाउनु हो। यदी धनी हुनु छ भने आफैं व्यापार र खेती गर्नु पर्छ। भिक्षु हरु खान नपाएर भिक्षु बनेका हुदैँन। अहिलेको जवानामा मागेर भन्दा आफैं व्यापार, पेशा , खेती गरेर छिटो धनी भइन्छ भन्ने कुरा सबै भिक्षु लाई थाहा छ। भिक्षु को खेती भने कै रीस,अहङ्कार , लोभ, इर्ष्या र राग घटाउनु हो। र अरुलाई ज्ञान र शान्ती को मार्ग मा हिड्न सिकाउनु हो।
अर्को कुरा, जो व्यक्तिले अरुलाई दान दिन्छ, उसले दान पारमिता पूरा गरेको हुन्छ, र भविष्य मा दान दिएको पुण्य ले धनी, सुखी, आनन्दित र सन्सार को दुःख बाट छुटकारा पाउन सहयोग पुग्छ भनेर हो। अर्थात् भिक्षुले दान लिए पछी, दान दाताले पुण्य कमाओस् भनेर पनि हो।
Tasidhelek khenpola i watching from meghalaya very interesting story Buddhist about of religion okay thanks 🙏 please I know he is CRT no😅
लोपोन (आचार्य)भनेको कलेज लेभल सकिएको अवस्थालाई भनिन्छ
खेन्पो (उपाध्याय) भनेको कलेज लेभल सकेेर 4/5 वर्षको लागि साधरण गुम्बा तिर पठाईन्छ माग अनुसार अनि त्यो अवधिमा कस्तो प्रगती गर्छ त्यसको आधरमा खेन्पो पद दिने हो
❤❤❤❤👍👍👍
Sarai. Ganra kunko kura sunupayo 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
८). बौद्ध मार्गी हुन के गर्नु पर्छ?
उत्तर : त्रीरत्न को शरण मा जानु पर्छ।
त्रीरत्न भनेको बुद्ध रत्न, धर्म रत्न र संघ रत्न हुन। त्री रत्न को शरण मा यो तलको ३ लाइन ३ / ३ पटक बाचन गरेर बौद्ध मार्गी भइन्छ।
बुद्धम शरणम गच्छामी !
धम्मम शरणम गच्छामी !!
संघम शरणम गच्छामी !!
यहां " बुद्धम शरणम् गच्छामि" को अर्थ हो, म बुद्धको शरण मा जान्छु। "धम्मम शरणम् गच्छामी" को अर्थ हो, म धर्म (सत्य र कुशल कर्म) को शरण मा जान्छु। र "संघम शरणम् गच्छामि" को अर्थ हुन्छ, म संघको शरणमा जान्छु। यहां "संघ" भन्नाले आधारभूत रुपमा मुक्त पुरुष हरु र बौद्ध मार्गीहरुको समुह भनेर बुझ्नु पर्छ।
(९). के बौद्ध मार्गी भएर संसारको दुःख बाट कोही तरेका वा मुक्ती भएका उदाहरणहरू छ?
उत्तर : प्रसस्त उदाहरणहरू छन। सिद्दार्थ गौतम बुद्धले पटक पटक आफ्नो प्रवचन मा भन्नु भएको छ कि, बुद्धको पछी लागेर ध्यान साधना गर्नेहरू त्यो बेला मै १७ हजार भन्दा धेरै चेलाहरू संसार को दुःख बाट मुक्त भइसकेका थिए। अर्थात् ती १७ हजार चेलाहरु सजीलै पवित्र बुद्ध भूमीमा जान आउन सक्ने भएका थिए। उनीहरू अनन्त काल सम्म बुद्ध भूमी मा रहन सक्ने भएका हुन्। र त्यस पछी पनि धेरै मानिसहरू बुद्ध भूमी जान सक्ने भै सकेका थिए। जसलाई हामी अरहत वा मुक्त पुरुष भन्छौं। अनि बुद्धको पञ्चशील पालना गरेका मानिसहरू बुद्धले नै भन्नु भए अनुसार ८७ हजार भन्दा धेरै मृत्यु पछी देव लोकमा जन्म भएका थिए ।
(१०). के बौद्ध धर्म मा जातभात, छुवाछुत, उच्च र नीच्च जात व्यवस्था, भेदभाव, लैङ्गिक विभेद हुन्छ?
उत्तर : यी सबै बौद्ध धर्म मा १००% हुँदैन। छुवाछुत गर्नु, जातभात छुट्याएर विभेद गर्नु, लैङ्गिक विभेद गर्नु बौद्ध धर्म मा ठूलो पाप हो। तसर्थ कसैले पनि यस्ता अकुशल कार्य गर्दैन।
(११). के बौद्ध मार्गी भए पछी हामी भूतप्रेत, पिचास, नकारात्मक देवता, राक्षस, घर को कुल पितृ बाट बच्न सक्छौं त?
उत्तर : हामी बौद्ध मार्गी भयौं भने यी सबै नकारात्मक शक्तिहरू बाट सजीलै बच्न सक्छौं। बचेका छौं/बाँचेका छौं। हाम्रो रक्षा त्री - रत्न ले गर्नु हुन्छ। अर्थात् बुद्ध रत्न, धर्म रत्न र संघ रत्न ले सजीलै रक्षा गर्नु हुन्छ। र अर्को कुरा म कसैलाई हानी नोक्सानी गर्दिन भनेर दृढ सङ्कल्प गरेकाहरुलाई अरू मनुष्यहरु र अमनुष्यहरुले पनि हानी गर्दैनन्। किनकि कोही कसैले अरू बाट खतरा महसुस गर्दैनन्।
Lopen = sastri
Khenpo= Acharya
यो लामा रातो बस्त्र लाउन योग्य छैन यदि हिन्दु र बुद्दिस उस्तै हो भने पशुपति मा गयर पुजारी भएर बस।
यो लामा रातो बस्त्र लाउन योग्य छैन यदि हिन्दु र बुद्दिस उस्तै हो भने पशुपति मा गयर पुजारी भएर बस। भनेर हजूरले भन्नुभएको रहेछ..। प्रतिक्रियाको लागि हजूरलाई मुरी मुरी धन्यवाद भन्दै..। हिन्दु धर्म र बौद्ध धर्मको फरक हेर्नुहोस हजूर.।
हिन्दु धर्म र बौद्ध धर्म दुवै प्राचीन धर्महरू हुन् । यी दुई धर्मबीच धेरै समानताहरू भए पनि आफ्नै विशिष्ट विशेषताहरू पनि छन्। यहाँ यी दुई धर्मका प्रमुख विशेषताहरू उल्लेख गरिएको छ:
हिन्दु धर्मको विशेषताहरू:
1. बहुदेववाद. हिन्दु धर्ममा धेरै देवी-देवताहरूको पूजा गरिन्छ, जस्तै ब्रह्मा, विष्णु, शिव, लक्ष्मी, सरस्वती आदिका विभिन्न रूपहरू।
2. कर्म र पुनर्जन्म.हिन्दु धर्मले कर्मको सिद्धान्तलाई महत्वपूर्ण ठान्दछ, जसअनुसार एक व्यक्तिले गरेको कर्मको आधारमा पुनर्जन्म हुन्छ।
3. वेद र शास्त्रहरू. वेद, उपनिषद्, भगवद्गीता, महाभारत, रामायण जस्ता ग्रन्थहरू हिन्दु धर्मका महत्वपूर्ण धार्मिक ग्रन्थहरू हुन्।
4. मोक्षको अवधारणा. मोक्ष भनेको पुनर्जन्मको चक्रबाट मुक्ति प्राप्त गर्नु हो। यो हिन्दु धर्ममा जीवनको अन्तिम लक्ष्य मानिन्छ।
5. वर्ण व्यवस्था. हिन्दु धर्ममा वर्ण व्यवस्थाको अवधारणा छ, जसमा समाजलाई चार प्रमुख वर्णहरूमा विभाजन गरिएको छ. ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र।
6. धार्मिक अनुष्ठान र पूजा. हिन्दु धर्ममा विभिन्न अनुष्ठान, पूजा, यज्ञ आदि गर्नुपर्ने परम्परा रहेको छ, जसले धार्मिक तथा आध्यात्मिक शुद्धताको प्रतीक मानिन्छ।
बौद्ध धर्मको विशेषताहरू
1. अनीश्वरवाद. बौद्ध धर्ममा कुनै सर्वोच्च ईश्वरको अवधारणा छैन। यसको सट्टा बुद्धले आत्मज्ञान (निर्वाण) प्राप्त गर्ने मार्गको शिक्षा दिएका छन्।
2. चार आर्य सत्यहरू. बौद्ध धर्मका चार आर्य सत्यहरू छन् - दुःख, दुःखको कारण, दुःखको नाश, र दुःखको अन्त्यको मार्ग (आष्टांगिक मार्ग)।
3. आष्टांगिक मार्ग. यो मार्ग बुद्धले दिइएको आठ प्रकारका अभ्यासहरूको समूह हो - सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति, र सम्यक समाधि।
4. निर्वाण. निर्वाण भनेको जन्म-मरणको चक्रबाट मुक्ति प्राप्त गर्नु हो, जुन बौद्ध धर्ममा अन्तिम लक्ष्य हो।
5. कर्म र पुनर्जन्म. हिन्दु धर्मजस्तै बौद्ध धर्ममा पनि कर्म र पुनर्जन्मको सिद्धान्त छ, तर यो आत्मा (आत्मन) को धारणा अस्वीकार गर्छ।
6. मध्य मार्ग. बौद्ध धर्मले अत्यधिक सुख र अत्यधिक दुःखबीचको सन्तुलनलाई मध्य मार्गको रूपमा प्रस्तुत गर्दछ।
7. अहिंसा र करुणा. बौद्ध धर्म अहिंसा, करुणा, र अन्य प्राणधारीप्रति प्रेमको महत्व दिन्छ।
8. साधारण जीवन. बौद्ध धर्ममा साधारण, नैतिक र ध्यानयुक्त जीवन जिउनु महत्त्वपूर्ण मानिन्छ, जसले व्यक्ति आफ्नो अन्तस्करणलाई शुद्ध बनाउन सक्छ।
दुवै धर्मले ध्यान, नैतिकता र आत्मिक शुद्धताको महत्वलाई उच्च स्थानमा राख्छन्, तर आ-आफनो दृष्टिकोण र मार्गहरू भिन्न छन्।
नाम चाहि खेन्पो, डा. राख्न सकिन्छ भन्नु हुन्छ अनि व्याख्या विश्लेषण चाहि यस्तो अनि शब्दहरू पनि अशुद्ध निर्वाण लाई निर्माण जे पायो त्यहि बोलेर हुन्छ खेन्पो ज्यू
यक्ष/दानव (मैहिस/भैंसी + असुर/दानव = मैसासुर/मैसुर!)
किन डराउनु खेन्पो जी ,? बुद्ध विष्णुको अवतार हैन बन्नलाई , कारण के? भगवान एउटै कसरी बो? सत्य बोल्न लाई डराउनु हुन्न
हो तनी म त छक्क परे खेन्पो जस्तोले त्यसो भन्दा l मैले धेरै बिचार गरेको छु प्राय जसो tamang लामाहरु confusion मै भएको पाउँछु l
🌹🙏🙏❤️🙏🙏🌹
Gumba bhitra hatiyar xa bhanxan ? Kaiho ? Jankari paun !!!
बुद्द भनेकोके हो?
संसार को दु:ख कश्ट र पापबाट मुक्त भयेर सबै
क्लेश ज्ञान्आवरण (क्लेशवरण एव ज्ञेयावरन)शुद भैई परिनिर्वण प्राप्त भैसकेको उत्तम पुरुष एवं सर्वग्यलैई बुद्द भनिन्छ
त्रिपिटक भनेको
त्रि # तीन
पिटक# ग्रन्थ
💐🙏🙏🙏🙏🙏🙏🙏💐🌹🌹🌹♥️♥️♥️
Dolpako kun kun school ma sahayog garne rahicha 8-9 sai students harulai..?? Derai nai badai chadai kura garne,Sathai galat utarharu derai Chan
कृष्ण र बुद्ध कसरि उस्तै हो?
किंवदन्तीकाे अाधारमा धर्मका कुरा ?
विष्णु, शिव देवता हुन्। भगवान होइन।
विष्णु इन्द्र लोक को आर्मी कमाण्डर हुन। बुद्ध को सेवक र विद्यार्थीहरु ब्रम्हा, विष्णु, इन्द्र, शिव, गणेश धेरै देवता हरु थिए।
ho, lasso,,!
Buddhist khenpo bannu huncha boudha ra hindu relatable ani same kasari bannu bako?
P
कसरिहुन्छा बिस्नुकाे अउतर बुध्धा
सबै राम्रो छ, तर खेन्पो ल प्रत्येक शब्दमा सर की सर भनेर प्रयोग गर्द अलि सुन्द खेरि असझिलो भएको जस्तो महशुस भयो, तर थेगो पनि हुन्न सक्छ,
मेरो धर्म मित्र साड॰गे शेर्पा जी..। कम्मेन्टको लागि धन्यवाद हजूर लाई..! मैले सर सर भनेको चै…!
मान, सम्मान र आदर हरेक सभ्यता र समाजको पहिचान हुन्। हरेक समाजमा ठूलालाई आदर गर्ने र सानालाई माया गर्नु पर्छ भन्ने मान्यता छ। यो स्वभाविक पनि हो। त्यसैले मैले सर सर भन्ने शब्द बाट सम्बोधन गरेके हो । धन्यवाद ।
Good @@rinchhenwangmo2016
you should not to hesitate to say Namdroling Monastery
म त छक्क पर्छु खेन्पो भन्नु हुन्छ बुद्ध बिष्णुको अवतार होइन भन्ने कुरो बुझ्न अझै बाँकी रहेछ l भाव चक्र भित्रको देवता बिष्णु र भाव चक्र बाहिर निस्की सकेको बुद्ध बिच कसरी confused हुनु हुन्छ गुरु ? यसरी त भर्खर भर्खर बुद्धिजम तिर लागेकाहरु त भ्रममा पर्न सक्छन् नी !
बुद्ध को परिभाषा भएन। है गुरु। बुद्धत्व भनेको के हो त्यही नै स्पष्ट बुझ्न सक्ने भएन। खाली बुद्धत्व भन्ने तर सर्व साधारण लाई बुझाउन नसक्ने कस्तो खेम्पो हो कुन्नि?
कसले जानेको छ त बुध्द के हो ?बुध्दकाे शिक्षा कसैले सत्य बुझेका छन् त?
प्रतिक्रियाको लागि महा पण्डिता मित्रलाई धेरै धेरै धन्यवाद छ । अन्तर्वार्तामा समयलाई पनि ध्यान दिनु पर्ने हुन्छ यति मात्र भने ।
बुद्धत्व भनेको के हो त्यही नै स्पष्ट बुझ्न सक्ने भएन। खाली बुद्धत्व भन्ने तर सर्व साधारण लाई बुझाउन नसक्ने कस्तो खेम्पो हो कुन्नि ?
भन्नु भएको रहेछ । यहॅा पढ्नुहोस तपाई र अरु मित्र हरुको लाागि ।
बुद्धत्व भनेको सम्पूर्ण जागरण, ज्ञान, र बोधको अवस्था हो, जसलाई बौद्ध धर्ममा आत्म-ज्ञान प्राप्तिको उच्चतम अवस्था मानिन्छ। बुद्धत्व प्राप्त गरेपछि व्यक्ति संसारको सम्पूर्ण दुःख र अज्ञानबाट मुक्त हुन्छ र शान्ति, करुणा, र सम्यक ज्ञानमा स्थिर रहन्छ। यो अन्तिम मुक्तिको अवस्था हो, जहाँ पुनर्जन्मको चक्रबाट छुटकारा पाइन्छ। बुद्धत्व प्राप्त गर्ने व्यक्तिलाई "बुद्ध" भनिन्छ, जसले संसारलाई सत्य, धर्म, र करुणाको मार्गमा अग्रसर गराउँछ । धन्यवाद ।
तिमीनै जान्ने बुझ्ने तिमी आफैले पनि youtube मा बुद्धको परिभाषा बुझाउँदा हुन्छ,
@@mongol4252 बुद्ध के हो भनेर मैले कमेन्ट गरेको छु, हेरेर बुझ है मित्र।
@migmarlamga2879 ghamand garne hoina ni guru ji sammyam hunu parxa tetro padeko manxe le...
Please do not give negative explanation
सब्द चयान मिलेन
बाैद धर्म अरे हाेरे
भरमा अर्को धर्म
जस्तो हैन सत्य
तथ्य परिक्षान
गर्न निरभान
बुद्धताे प्रापता
गर्न फेरी कर्म
अनुसार मानव
जिबन पाउन
सक्ने शिला
पाल्न गर्न
पितपत्रकार
वाइत तर्क नगर
तिमी जुनसुकै धर्म
ब्याक्ती हाेस बिश्व
शान्ति दधु गाैतम
बुद मानु पार्छ
नमाने नेपाली
हैन
माफ गर्नु होला खेनपोला🙏🏻 हजुरको शिक्षा-ज्ञान लाई सम्मान गर्दै यो बुद्ध-विष्णु अवतार को विषय मा भ्रम भ्यको लाग्यो। आहिले सम्म धेरै खेनपो गुरु हरु को RUclips हेर्यो,अध्यन गर्यो तर बुद्ध बिष्णु को आव्तर हो भनेर भनेन्न र सुन्नेन। बौद्ध ईतिहासकार को भनाई अनुसार धेरै बुद्ध हरु जन्म लिनु भएर पश्चात सम्यक सम बुद्ध हुनु भाको। तर विष्णु पुराण विष्णु कथा हेर्नु हो भने - असुर हरु संग धेरै युद्ध, छल कपट गरेको पाउँछौं । यो त बुद्ध अहिंसा मार्गी शान्ति को मार्ग विपरित भयो नी होइन गुरु??।यसै कारण बुद्ध विष्णु को अवतार हैन भन्न प्रमाणित हुन्छ। लासो थुजें 🙏🏻
अर्को कुरा गुरु ले विवाह को विषय मा स्पष्ट भने बापत बार बार त्यही विषय प्रष्ण गर्दा कतै गल्ती बोल्छ की भनेर विवाद शृजना गर्ने किसिमको असफल कोशिश बुझ्यो।
Khempola laso phyaphulji hamro budda dharmama sarsotilae sarsotiko rupma puja hunxa ta sarsotiko nam hunxa ta khempola
Ali gyan bayeko lama bolaunu
yo khempoko kura malai chitta bujena hindu ra budda dharma autai hore 😡😡 kun chahi tripitak padera ako rahexa
बुद्धको त्रिपिटक ग्रन्थ भन्ने एउटा मात्र छ । मेरो धर्म मित्रले कुन बुद्धको त्रिपिटक ग्रन्थ पढ्नु भयो होला त्यो त मलाई थाहा भएन हजूर ।
अनि आर्को कुरा बौद्ध धर्म र हिन्दु धर्म एउटै हो भनेर भनेको छैन मैले..! कृपाय मात्र सम्बन्ध छ भनेको हो..। सुत्र र तन्त्रको विशेषता पढ्नहोस हजूरले साफा रहने छ..।धन्यवाद ।
17 barsa ma bhikshu bana mildaina ni guru ji bhikshu banna 20 barsa pugnu parxa... hoina ra buddhist study garna prabesh gareko vannu ni guru ji...
Lhasso fyafulji
hindu harule budda lai jepani vanxa bisnu pani hoina krisnapani hoina
मैसुर हो । महेश्वर होइन है
Gautama Buddha real ho vane Vishnu fake ho. Gautama Buddha 500 bc ka hun vane Vaishnism 9th century ko ho. Gautama Buddha ko avatar xahi Vishnu vanna milxa knki india ko hindu Mandir haru ma Buddha lai Vishnu ra Shiva vandhai puja garxan.
Chitta bujdo javab bayena ho