Video राम्रो छ। सानु सुझाव, intro. को highlights लामो समयको भयो, छोटोमा राखेर video सुरु गरे सबैको समय save हुने। भिडियो 6 minutes 26 seconds बाद सुरु भयो
समय अनुसार काे घाँस तैयार गर्नु पर्छ,हरियाे र सुख्खा घाँस अनि याे सगै दाना पनि जरुरी छ,हरियाे घाँस+दाना = मिश्रण दाना,सुख्खा घाँस + दाना= मिश्रण दाना ,हरियाे घाँस+ सुख्खा घाँस+ दाना = मिश्रण दाना,यसरी दाना बनाउदा 3,4 सय बाख्रा पलन गर्न सकिन्छ,र साईलेज बनाऐ पनि हुन्छ न बनाऐ पनि हुन्छ जरुरी छैन तर हरीयाे घाँस जरुरी छ,र ऐउटा चापकट्टर,दाना बनाउने मसिन जरुरी छ,यसरी दाना बनाउदा बाख्रा+कुखुरा+ बट्टाई+हास+ माछा सजिलै पाल्न स सकिन्छ। (मेराे अनुभव हैत❤)
नमस्ते बिशाल सर 🙏 सुदन जी को काम अति मन पर्यो । आफ्नो अनुभव जानेका कुरा सल्ला सुझाव दिनु भएको मा धन्यवाद सुदन जी ।
राम्रो काम, अनुकरणीय कार्य।
ramro jankari paiyo TQ bishal ji&sudan bro🙏🙏
Video राम्रो छ। सानु सुझाव, intro. को highlights लामो समयको भयो, छोटोमा राखेर video सुरु गरे सबैको समय save हुने। भिडियो 6 minutes 26 seconds बाद सुरु भयो
very.good.job
उपयुक्त भिडीयोका लागी धन्यवाद
एकदम सहि लाग्याे ब्राे ।।।।
So much details on it thenkyou sir 🥰
Ramro jankari payo
समय अनुसार काे घाँस तैयार गर्नु पर्छ,हरियाे र सुख्खा घाँस अनि याे सगै दाना पनि जरुरी छ,हरियाे घाँस+दाना = मिश्रण दाना,सुख्खा घाँस + दाना= मिश्रण दाना ,हरियाे घाँस+ सुख्खा घाँस+ दाना = मिश्रण दाना,यसरी दाना बनाउदा 3,4 सय बाख्रा पलन गर्न सकिन्छ,र साईलेज बनाऐ पनि हुन्छ न बनाऐ पनि हुन्छ जरुरी छैन तर हरीयाे घाँस जरुरी छ,र ऐउटा चापकट्टर,दाना बनाउने मसिन जरुरी छ,यसरी दाना बनाउदा बाख्रा+कुखुरा+ बट्टाई+हास+ माछा सजिलै पाल्न स सकिन्छ। (मेराे अनुभव हैत❤)
सर मलाई बाजराको बीउ चाहिएको छ
बकाइनु घास कस्तो हुन्छ बाख्राको लागी?🙏
Good vedeo
जग्गा पनि त दामी रैछ नि
Namaste Bishal sir mo rolpa Dekhi herdai xu hoi sir
अति सुन्दर जान्कारि
Thanks you fore the information sir
Sudan bro good job.
दुइ तिन महिनामै उत्पादन गर्न सकिने घाँस पाइन्छ कि नाइ
सर मलाई पनि मकै चरी को बीउ पठाई दिनु न
Good job
Nyc one
Very good job 👍 sir Nbr sen your
Daju mo jhapa batw ho tarw molai bakhara palna man dharai xa rw yasko lagi ko training Lena chanxuu k Mo teya gayarw sikna sakxuu
Amazing ❤❤❤❤
Sir ma kanchanpur bat ho malae glass ko biu chahiyo cantct n. Dinu please
सारै राम्रो सल्लाह सुझाव दिनु भो मित्रले
Good vai
Nice
Good jop
Boyer jat ko bakra kaha painxa janakari dinuna
Hello dai big fan
Good
👍👍
साईलिस भनेको के हो सर बुझेन मैले
ok
यो घाँस कात्ने मेशिन को नाम के हो सर कति पर्छ?
Chap cutter 35000
बाजरा को बीउ चाहियो
निमाविको vviपनि चाहियो
Good job
good