श्रमबार बृद्धदेखि महिला, किशोर, युवाहरु कोकाहामा पाइप बोक्दै । मेयरसङ्गै उपमेयर पनि पुगे श्रम गर्न ।

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • श्रमबार बृद्धदेखि महिला, किशोर, युवाहरु कोकाहामा पाइप बोक्दै । मेयरसङ्गै उपमेयर पनि पुगे श्रम गर्न । #clickdharan #harkasampang #dharankokaha

Комментарии • 73

  • @14-Peaks
    @14-Peaks Год назад +34

    श्रमदाता, मेयर साव को सम्पूर्ण गतिविधि देखाउने पत्रकार ज्यू हरुलाई मेरो सलाम छ

  • @tagerasanwa8978
    @tagerasanwa8978 Год назад +5

    बिकासको यस्तो मुहार आजसम्म मैलेचै देख्या थिएन । जहाँ तीन पुस्ता स्व-ईच्छाले श्रमदान गर्न एक ठाऊँमा उभिए। त्यसैले भन्नेले जेसुकै भन्दै गरुन;मेयर हर्कसाम्पाङ्ग युग पुरुष हुन। हाम्रो हैन्,राम्रोलाई राम्रो भन्नैपर्छ। देश,नगर र माटोप्रतीको मेयरसाबको माया र ईमान्दारीतालाई सलाम ।

  • @santoshbantawarai9942
    @santoshbantawarai9942 Год назад +6

    3 pustako katha le Mann chuyo !
    Sabai lai Dhandebadh !!!

  • @prabingurung7823
    @prabingurung7823 Год назад +3

    धरानको मेयर र उपमेयर धेरै राम्रो मन भएको

  • @manideurai1190
    @manideurai1190 Год назад +5

    आस सेवारो आदाङ्बे दत्त कु लुङा साथै किलिक धरान मिडिया लाई पनि आस सेवारो आदाङ्बे सम्पुर्ण धरान बासिले मेयर हर्क राज साम्पाङ ज्यु सपोर्ट गरौ जय धरान ........

  • @durbahakesh7395
    @durbahakesh7395 Год назад +7

    नेपाल भरी नैं एसरी अभियान चौने हो भने देश ले चाँडै काचुली फर्नेथ्यो।

  • @buddhamanandhar1906
    @buddhamanandhar1906 Год назад +4

    कोकाहा खोलामा श्रमको महायज्ञ भइरहेकोछ

  • @dilrana7894
    @dilrana7894 Год назад +1

    हर्क लाई आम धराने जनता ले एति खेर साथ दिनु पर्छ 5 बर्ष पछि सर्पले काजुली फेरे जस्तरी परिवर्तन हुन्छ धरान मा

  • @ayushbantawa635
    @ayushbantawa635 Год назад +6

    सम्पूर्ण श्रमदाटा हरुलाई दुई हात जोडी धन्यवाद

  • @shresthasubas8844
    @shresthasubas8844 Год назад +13

    वाउउउ यो देखदात म पनि आई हालौ कि जस्तो लाग्छ के गर्ने टाढा छु।तर मेरो पनि हर्क साम्पाङ्ग मेयर जि को हरेक हरेक काम मा मेरो सपोट छ हजुर।अनि बल्ल मैले पहिलो पल्ट एउटा नेवार दाइ लाई श्रम गरेको देखे धरान मा

  • @amarkunwar844
    @amarkunwar844 Год назад +7

    यो देशको विकाश क्षेत्र मा लागिरहनु भएको धरान प्रमुख ज्यु लाई सलाम ❣️❣️❣️❣️❣️❣️❣️❣️👍👍👍👍👍🙏 साथै सम्पुर्ण शरमदाता हरुमा हार्दिक सम्मान मनै बाट नमन

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 Год назад +9

    सलुट भु पु लाहुरे सरहरुलाई 🙏🙏

  • @binusaaru5734
    @binusaaru5734 Год назад +3

    जय हर्कबाद

  • @ranjitsubba4814
    @ranjitsubba4814 Год назад +1

    Gud job all team

  • @suryakumarirai9503
    @suryakumarirai9503 Год назад +6

    आमो मेरो छोरा को साथी रुप्सन पनि लु ग्यानी बाबू राम्रो बाबा सङ्ग्🙏🙏

  • @nishamrai8821
    @nishamrai8821 Год назад +1

    Jaya dharan 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sabinrai2764
    @sabinrai2764 Год назад +1

    यो पटक को उपमेयर पनि धेरै राम्रो छ है

  • @sumanbrvlogs
    @sumanbrvlogs Год назад +3

    meyar upameyar srambar ma dekhna pauda khusi lagyo

  • @pujarai7670
    @pujarai7670 Год назад +9

    हामी चैई गिट्टी कुटेर आको

  • @mitralimbu6876
    @mitralimbu6876 Год назад +3

    यो होनि त एकता🙏🙏

  • @Ytrmbc
    @Ytrmbc Год назад +2

    Sampurna sahayogi,sramdata,mayer jyu, upamayer jyu ra yo karya lai sansarbhar dekhai dinu hune media harulai hardik naman

  • @khagenrai7653
    @khagenrai7653 Год назад +3

    Mahan dharane janta haru yo ho bikas bhaneko

  • @gurungrajan9870
    @gurungrajan9870 Год назад +7

    Wow wow😮😮😮wow 😊😊😊

  • @3D_eyes
    @3D_eyes Год назад +7

    HI MORAL HIIIII JOSH CHAN ...DHARANEY JANATA ANI DHARANEY MEDIA SAATHI HARU

  • @bijayrai9266
    @bijayrai9266 Год назад +4

    मेयर उपमेयर लगायत सम्पूर्णमा नमन🙏🙏🙏

  • @prasadlimbu8085
    @prasadlimbu8085 Год назад +6

    नमस्कार धरान बासी मित्रहरु र नगर प्रमुख साथमा पत्रकार साथीहरुलाई ।। यो कोकाहा खोलाको पानी लाने ठााउँ भौगोलिक हिसावले अप्ठयारो ठाउँ रहेछ । कतिपय ठाउँमाहरुमा पाईपालाई बाईपास गर्ने ठाउँहरुमा गारो बाल मुड्का हरु उठाउनु पर्छ होला

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад +1

    राम्रो काम गर्नेलाई राम्रो मान्छेहरु कै जमातले सपोर्ट गर्छ तर नराम्रो काम सोच बिचार भएकोलाई सबैले छि थु गर्नु पर्छ। हेर्नु होस् सिक्नु होस् धरानको मेयर हर्क साङपाङबाट जनता कसरी खुसी हुने रहेछ!

  • @khduhf6353
    @khduhf6353 Год назад +3

    जे गर्दै हुनुहुन्छ सरै साहारनिय काम भई रहेको छ ।

  • @laxmibasnet4185
    @laxmibasnet4185 Год назад +4

    नगर प्रमुक हर्क साम्पाङ राई ज्यु को कोष बाट किन्नु भएको ड्रोन पनि प्रयोगमा ल्याउनु पर्यो हजुर यो श्रम स्थानमा जय धरान

  • @b-ren8513
    @b-ren8513 Год назад +6

    भिडियो हेर्दै जाँदा क्लिक भयो; "मेयर ज्यू हेलिकप्टरबाट अवलोकन नगरिकन नै यसरी कहाँ कहाँ अफ्ठ्यारो ठाउँमा पुगेर पानीको मुहान पत्ता लगाउनु भएको देख्दा खत्रा लाग्यो हौ।"

  • @Harrysamvlogs
    @Harrysamvlogs Год назад

    Chadka salam cha hai hamro harka sampang sab lai sikkim bada👋

  • @pramoddahal1773
    @pramoddahal1773 Год назад +3

    Dharan is best city 💐💐🤝

  • @khagendrarainic8594
    @khagendrarainic8594 Год назад +3

    Dharan abo nepal ko nombr 1 hune x

  • @के.बि.किराँती

    ठाउँ अलि धेरै जोखिम रहेछ सबैले आफ्नो सुरक्षा अपनाएर मात्र काम गर्नु होला है।

  • @subbaLimbu779
    @subbaLimbu779 Год назад

    Dharane cheli harulai mannu parxa jai dharan

  • @sushiltamrakar5336
    @sushiltamrakar5336 Год назад +4

    Jai ho dharane saramdata all of you 🙏🙏🙏🙏media

  • @bishallama6505
    @bishallama6505 Год назад +1

    नेता सहि बयो बनी जनता ले साथ नदिने कुरै हुँदैन यो देखद खुसी लग्यो र अब तेरो पाटी मेरो पाटी बनेर मेयर सब लाई साथ् नदिनु बनेको आफ्नु ठाँउ बिकास हुन नदिनु हो जय धरान

  • @sabinrai1414
    @sabinrai1414 Год назад +3

    👍👍👍👍

  • @mingmasherpa5903
    @mingmasherpa5903 Год назад

    Jay dharan keep it up

  • @암릿바하두르라이
    @암릿바하두르라이 Год назад +6

    Great work ❤

    • @kamalsunuwar1191
      @kamalsunuwar1191 Год назад

      कोरियाबाट पनि डोनेट गर्दिनु होला है सर सबैले पैसा उठाएर 🙏🙏

  • @agrgaming7899
    @agrgaming7899 Год назад +2

    Good

  • @pushparai6489
    @pushparai6489 Год назад +5

    Wowwwwwwwwwwwwwwwww!!!😇😇😇🤩🤩🤩🤩🤩🤝🤝🤝🤝🤝🤝🤝💪💪💪💪💪💪👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @madankumarrai435
    @madankumarrai435 Год назад +5

    🙏🙏🙏🙏🙏🌹🌹🌹

  • @sabinrai2764
    @sabinrai2764 Год назад +1

    राम्रो काम

  • @raihoki5317
    @raihoki5317 Год назад +4

    देश र जनताले खाेजे काे सच्चा ईमानदार माहान देश भक्त बिकास प्रेमि मेयर हर्क साब उपमेयर साथै धराने जनता लगाएत अस्सल पत्रकार
    ज्यू हरु प्रति सलाम छ !

  • @limbusurendra3378
    @limbusurendra3378 Год назад +7

    सम्पुर्ण सहयोगी मनका धनि जनश्रम दाताहरू प्रति हार्दिक सलाम नमन छ मेरो विदेशी भूमि धरानेवासी भएको नाताले भिडियो हेर्दै जाउ जाउ लाग्ने फेरि पनि मुरिमूरी साधुवाद ।।
    जय होस - जय धरान !
    👏👏👏🫡🫡🫶🫶🤝🤝✊✊✊🇭🇰🇨🇳🇨🇳🎈🎈🎈

  • @ashishishara7591
    @ashishishara7591 Год назад +1

    श्रमदाता र श्रम दान गर्नु भएकाे देख्दा हामी ईलाम बाट हेर्दा पनि गाैरब लाग्छ सलुट छ सबैलाई हजुरहरुकाे कामकाे लागि 🙏🙏🙏💝💝💝💝💝💝

  • @ROSHANGR9021
    @ROSHANGR9021 Год назад +2

    Proud of you mr harka

  • @yubrajmagar9329
    @yubrajmagar9329 Год назад +1

    सम्पुर्ण श्रम दान गर्नु हुने सहयोगी हात हरुलाइ साथै पत्रकार महोदय ज्यु लाई करोडौं करोड को धन्यवाद 🙏🇳🇵

  • @mahengurung528
    @mahengurung528 Год назад +3

    This older people are more active than young

  • @milanrai1634
    @milanrai1634 Год назад

    Good luck desh yasari nai bhancx.

  • @nrajrai1711
    @nrajrai1711 Год назад +3

    Jay sramdan🙏🙏😍

  • @bimalgurung295
    @bimalgurung295 Год назад +4

    SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAYOR HARKA SAMPANG RAI TEAM, THE GURKHA WELFARE TRUST TEAM AND DUTY MAYOR AENDRA BEGHA TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌍🌍

  • @gokulrai4644
    @gokulrai4644 Год назад

    All good 👌 good 👍

  • @Mohanvlogs937
    @Mohanvlogs937 Год назад +3

    स्रमदाता ज्युहरु safety lai priority दिॅदै gloves 🧤 लगाएर मात्र काम गर्नु होला। हरेक कुरामा safety comes 1st. Thank you

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 Год назад +3

    🙏🙏🙏जय धरान

  • @johnraya2853
    @johnraya2853 Год назад +2

    Wow!great job hatts off to you all and great dear mayor harka sampang sir.👍️👍️👏👏👏🙏🙏🇳🇵

  • @Tiger-sd3ws
    @Tiger-sd3ws Год назад +2

    🙏🙏🙏🙏

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 Год назад +1

    मेयर ज्यू को नेतृत्वमा आम सृजनशील नेपाली दाजुभाइ तथा दिदी बहिनी ले धरान को बिकास र समृद्धीलाई जुरुक्कै उठाउनुभएको छ तपाईँहरूप्रति हृदयदेखि सलाम सम्मान छ

  • @syangtangange9971
    @syangtangange9971 Год назад

    Good job

  • @premkumarirai2047
    @premkumarirai2047 Год назад +2

    Warda akhaxaya haru chai maryo ki kya ho sramdan ma aaudaina ta

  • @madanrai3487
    @madanrai3487 Год назад

    Eka thuki Suki saya thuki nadi🙏🙏ukhan banaune purkha harulai salam

  • @AshraRai
    @AshraRai Год назад +2

    Despite the difficult terrain and heavy load the spirit is high. Jai Dharan!

  • @yadinraigaighat3212
    @yadinraigaighat3212 Год назад +2

    Sadhei uchha samman x meyer jiu ra dharane janta haru lai?

  • @ritaloktam2143
    @ritaloktam2143 Год назад

    ❤❤❤❤❤

  • @kpsapkota8979
    @kpsapkota8979 Год назад

    Rai limbu tamang haru sarai mitho khas khasa bolnu hunxa dai bhai didi baini boleko sunirakhau lagxa gurung haru kina bolna na aekohola?

  • @yuvrajgurung-5714
    @yuvrajgurung-5714 Год назад +2

    hoina oda adhakya haru chahi khoeeeee????

  • @deeparai3140
    @deeparai3140 Год назад

    bichara mayor sab

  • @sabin9431
    @sabin9431 Год назад

    Paiepa vume gata garnu parxa natra aagolage vo vane lakhuko xayte hunxa hie hajur