Это видео недоступно.
Сожалеем об этом.

Puskal Sharma Superhit New Song Ma mareko chhaina Mutu jalai Jalai - 4 //2073 //

Поделиться
HTML-код
  • Опубликовано: 21 дек 2016
  • Ma mareko chhaina(म मरेको छैन - मुटु जलाई जलाई भाग ४ )
    Vocal/Lryrics/Music: Puskal Sharma
    Actors: Puskal /Ranjeeta
    Camera: Suresh Shrestha
    Edit: Dipak Vista
    Post_Production: GURUAAMA FILMS

Комментарии • 1,6 тыс.

  • @Heronakkale1234
    @Heronakkale1234 2 года назад +19

    आज 5 बर्ष पछि नया मोबाइल लेको अनि फेरि दाइ को गीत हेरेको सम्झना धेरै माया धेरै दाइ ❤️❤️❤️❤️🙏

    • @Supra77910
      @Supra77910 5 месяцев назад +1

      Same 😊😊

  • @chandrasharma2058
    @chandrasharma2058 7 лет назад +21

    धेरै राम्रो छ पुस्कल दाइ म तपाईंको शुभ चिन्तक (हाल साउदी अरब बाट )

  • @lokeshmagar5154
    @lokeshmagar5154 7 лет назад +50

    अति मार्मिक गीत हार्दिक शुभकामना साथै बधाई छ ।

  • @subedisandeep
    @subedisandeep 8 месяцев назад +1

    आहा मेरो दादा 🙏🎶🎵🎤❣️❣️❣️🥀🇳🇵

  • @madhumaya4955
    @madhumaya4955 7 лет назад +75

    नमस्कार म सुरज परियार (दुबै बाट)
    निकै नै भाब पुर्ण गीत छ दाजु हजुर को हरेक गीत मर्म स्पर्शि हुन्छन राम्रो काम गरेर खाएको कसैले देख्न सक्तैनन् अरु अगाडि बडेको डाहा गर्छन यो समाज त्यो सुबास रेग्मी तेति ठूलो कार्यक्रम प्रस्तोता हुदा हुँदै लोक सङ्गितमा हुदा हुँदै पनि एउटा यस्तो सम्म भन्न भ्याए दुर्गा पङ्गेनी भन्ने लगएत त्येस्तै सयौ ले नराम्रोभने जस्ले लोक सङ्गितलाइ बुझेको हुदैन
    यस्तै खाल्का गीत हरु सधै लिएर आउनु कुकुर हरु भुक्दैमा भाग डराउदैन दाइ सफलताको अगृम शुभकामना

    • @nischalmagar1826
      @nischalmagar1826 7 лет назад +2

      बिष्णु रिजाल supop song

    • @dilipneupane3976
      @dilipneupane3976 7 лет назад +5

      sai kura ho ... aja jun kalakaar haru lai gali diyeako xa ne tyo subash regmi vanne jantu le usai ko ghar tai kalakaar ko geet ani charcha garera usko ghar chaleako xa ..... yad rahos subash... tme afnu thaal ma afai thukdai xau

    • @gyanuchhatri6793
      @gyanuchhatri6793 7 лет назад +6

      wow

    • @chandrapariyar6770
      @chandrapariyar6770 7 лет назад

      suraj pariyar jee sahee kura garnj vo hajur

    • @alamsher1426
      @alamsher1426 7 лет назад

      Man

  • @user-ee2cf2hd9w
    @user-ee2cf2hd9w 7 лет назад +4

    अति राम्रो स्वरको धनी पुस्कल जि हजुर धेरैको मन मुटु मा बस्न सफल हुनु हुन्छ सबै गित मर्मिक शब्दले भरी पुर्ण I lick yours all song

  • @worldvideos1738
    @worldvideos1738 7 лет назад

    माया पिर्तीको गित त धेरैले गायका छन तर गित भनेकोत मान्छे को शु:ख दु:ख र भावना मा मेल खाने हुनुपर्छ र यस्ता सत्य घतना जस्तो गितलाई पो गित संगित भनिन्छ ।
    हुनत कसैलाई द:ख लाग्ला जे काम र जे कुरा असम्भब छ तेसैको पछि पर्ने हाम्री नेपाली नै हौ ।
    पुस्कल सर्मा जस्तो सोच मन र दिमाग भएको अन्य कलाकार हरु कसै छैन
    Best of luck Pushkal Sharma

  • @kailashshrestha7649
    @kailashshrestha7649 7 лет назад +5

    धेरै राम्रो अनि मार्मिक गीत गाउनु भयो। लोक दोहोरी गायक हरुमा हजुर एक हुनुहुन्छ । अझै सफलताको सुभकामना।

  • @gopalsubedi9217
    @gopalsubedi9217 7 лет назад +66

    मनमा थियोे मनबाट हट्दैनाै
    मुटुमा छाै कैलैनि झिक्दैनौ
    तिम्लाई माया गर्छौ पुस्कल तिम्रै साथमा हुन्छौ ।

  • @purnagurung4581
    @purnagurung4581 5 лет назад +6

    हजुर ले गाउनु भएको गित ले मेरो जीवन मा मेल खायो पुस्कल शर्मा हजुर को यो रचना लाई म सम्मान गर्छु ।

  • @parashdhamala1327
    @parashdhamala1327 7 лет назад +62

    धेरैको मन मुटु छुने गितको निर्माण गर्नुहुन्छ पुस्कल जि।।। I like your all song and u.....

    • @prematamang3160
      @prematamang3160 7 лет назад

      Parash Dhamala

    • @user-vl7qu6lt5r
      @user-vl7qu6lt5r 5 лет назад

      अति राम्रो छ पुस्कल दादा यस्तै यस्तै गाना अझै निकाल्नु होला

    • @mayalukanxi7622
      @mayalukanxi7622 4 года назад

      @@prematamang3160 Kata ho

    • @rajdevbholan4434
      @rajdevbholan4434 4 года назад

      Kti man xune git

  • @user-zf9er6iv7o
    @user-zf9er6iv7o 5 лет назад

    निकै सेनिमेन्टल मन पर्यो वाओ

  • @akhilmalla3128
    @akhilmalla3128 7 лет назад +107

    गित भनेको यस्तो हुनु पर्छ
    पुस्कल दादा मेरो दुई हात
    जोडि नमस्कार।।
    म हजुर लाई सलाम ठोक्छु।
    I love you dada

  • @churathapa4299
    @churathapa4299 7 лет назад +5

    एकदम राम्रो छ दादा हजुरको हरेक गितका लय शब्द मलाइ मन पर्छ ।👌👌👌👌

  • @binodakhatre4023
    @binodakhatre4023 2 года назад

    धेरै राम्रो छ पुस्कल दाई म तपाईंको शुभ चिन्तक एवं हाल दुबै बाट हेरदै छु नेपाल घर सुर्खेत

  • @khadgabasnet1179
    @khadgabasnet1179 7 лет назад +2

    मेरो नजरमा पुस्कर शर्मा धेरैको मन मस्तिष्कमा बस्नुभएको छ । लोकगीतको दुनियाँमा तपाईंले जुन उचाई प्राप्त गर्नुभएको छ, त्यसलाई यो भन्दा पनि माथि लाने कोशिस गर्नुस् । शत्रु मित्र त सबैको हुन्छन्, त्यसकारण शत्रुलाई पनि मित्र बनाउँदै अगाडि बढ्नुहोस् । आगामी दिनमा यो भन्दा पनि राम्रो होस् भन्ने कामना छ ।

  • @bhagawankhatri3810
    @bhagawankhatri3810 7 лет назад +30

    पुष्कल दाजु सदा सदा म सलोट गर्न चाहान्छु तपाईं का ती शब्दहरूमा।।।। दुनियाँ जता दौडिए पनि तपाईं र तपाईका यति मिठास गीतहरू एकदम सकारात्मक पक्षमा छ।।। मुटु जलाई जलाई ३ मा जस्ले बुझेनन् तिनिहरूलाई सायद यो थाहा छैन संगित के हो ? अनि आफूले देखेको सपनालाई कल्पना गर्दा के हुदो रैछ भन्ने । हुन त दिउसै सपना देख्ने धेरै छन यहाँ सायद यहि भएर नि होकि अरु प्रति जल्ने।। जे होस दाजु मुटु जलाई जलाई ४ अझ राम्रो भाको छ यस्तै गितहरू को सदैव अपेक्षा गरि रहने छु।।।।।।। गितले सफलताको शिखर चूमोस मेरो कामाना ।।।।।।।।।

  • @tejendarmagar4921
    @tejendarmagar4921 5 лет назад +2

    पुस्कल जि हजुरका गितहरु यति किन मार्मिक र सान्दर्भिक हुन्छन हरेक शब्दमा मिठास छ कला र गलाले भमिम्पुर्न ।।।। my best singar....

  • @bhagwatishah2358
    @bhagwatishah2358 2 года назад +1

    पुश्कल भाई को गला र कला माथी बधाई छ मरेको गीत लेख्दैमा अबीनय गदैमा आयु घड्दैन सोचेका चाहाना पुरा होस्

  • @binodapagain
    @binodapagain 6 лет назад +1

    मन छुने छ,मलामी एल्बम पनि एकदम राम्रो थियो !

  • @manojkhatri3164
    @manojkhatri3164 7 лет назад +9

    धेरै पछि को प्रखाई पछि आज मेटियो वास्तविक लोक सङगित पुस्कल शर्मा दाजु

  • @anuprawot8184
    @anuprawot8184 7 лет назад +4

    मार्मिक छ दाजु गित सफलताको शुभकामना

  • @user-vl7qu6lt5r
    @user-vl7qu6lt5r 5 лет назад

    अति राम्रो छ पुस्कल दादा अझै यस्तै यस्तै गाना निकाल्नुश हैत

  • @liteofheaven714
    @liteofheaven714 7 лет назад

    धेरै राम्रो छ दाजु ।

  • @pardipregmi3891
    @pardipregmi3891 7 лет назад +4

    Yo ho ni tarika.....
    Nice song ramro x geet safalta ko suvakamana daju puskal sharma

  • @rangalalmahat2314
    @rangalalmahat2314 7 лет назад +7

    दाई तपाईको कला र प्रतीभा को उच्च कद्र का साथै फेरी पनि यस्तै लोकगीत सुन्न पाउॅ दाई ।

  • @AnuskaThapa-ef5ob
    @AnuskaThapa-ef5ob 5 месяцев назад

    दाइको सबै गितहरु कति मार्मिक छन् ❤❤❤❤❤समय सान्दर्भिक

  • @NamasteAapkhola
    @NamasteAapkhola 5 лет назад

    सबै भिडियो हेरे दादा राम्रो लाग्यो अझै आगामी भिडियो को पर्खाइ मा

  • @rajukhadkathoki4129
    @rajukhadkathoki4129 7 лет назад +41

    धरै राम्रो गीत पुस्कल सर

  • @rameshmagar9905
    @rameshmagar9905 7 лет назад +4

    आदर्निय दाजु पुस्कल सर्मा धेरै राम्रो छ दाइ म सङग सुनेर धेरै मन खिन्न भयो सदै यस्तै गित निस्किऔन तपाइको सफल्ता को कामना दाइ कहिले तपाइको को खुख बत नराम्रो गित सुन्न नपाइयोस मेरो यहि छ कामना

  • @hemmagar9458
    @hemmagar9458 7 лет назад

    धेरै राम्रो छ हई दाजु

  • @tirthakarki1947
    @tirthakarki1947 6 лет назад

    Mero super Hero... Ramro xa.. Geet het xa

  • @sujendramalla7899
    @sujendramalla7899 7 лет назад +69

    सबै गित राम्रो छ सधैं यस्ताई गित सङ्गीत बजारमा ल्याउन प्रेरणा मिल्योस पुस्कल दाइ ।

  • @pnbudhathoki2586
    @pnbudhathoki2586 7 лет назад +4

    यो गीत ले गर्दा दुई वटा खम्बा सकियो सारै मन छोयो।

  • @user-wz7wq9nz4l
    @user-wz7wq9nz4l 5 лет назад

    यस्तो गित कुन हाेला र जुन मैले हेरेकाे छैनन्् lop u dada best of luck

  • @see-vapara-zuli8177
    @see-vapara-zuli8177 5 лет назад

    धेरै राम्रो छ दाइ

  • @tikaramoli3637
    @tikaramoli3637 7 лет назад +48

    जेहाेस पुस्कल ले आफ्नो दुश्मन को अगाडी गरेरै देखाइ दिए
    so very sweet of song
    cool sound of puskal
    I always miss your song

  • @deepshikhaneupane3364
    @deepshikhaneupane3364 7 лет назад +16

    you r super and rocer best of luck for upcomming days you have a great vocal with hearttouching lyrics

  • @nemathing947
    @nemathing947 7 лет назад

    badai xa pushakal Sharma g dherai ramaro lok gayak

  • @shamirroka7514
    @shamirroka7514 Год назад +1

    आजपनि सुन्दै छु राम्रो निद्रा दिन्छ 2079

  • @ramuoli9280
    @ramuoli9280 7 лет назад +3

    धेरै राम्रो दादा

  • @kamaloli1518
    @kamaloli1518 5 лет назад +3

    पुस्कल दाईको फ्रेन यता हात उठाम त ✋✋✋✋

  • @romanxittri3800
    @romanxittri3800 5 лет назад

    wow nice song viedo ramro xaaa puskal dada ko

  • @Apple-gw3ml
    @Apple-gw3ml 5 лет назад

    धेरै राम्रो गीत सारै मन परेओ पुस्कल जि को जये हो

  • @Bkvlogs20114
    @Bkvlogs20114 7 лет назад +9

    धेरै राम्रो अनि मर्मिक लाग्यो अझै अगाडि बढ्दै जानु होला सफलताको शुभकामना !!

  • @dhanebabukumal4008
    @dhanebabukumal4008 4 года назад +6

    २०७७/2020 सुन्ने को को ? हुनु छ त ल आउनु ल

  • @bigyankhanal8942
    @bigyankhanal8942 6 лет назад

    Daaju hajur le gaayeko geet haru sunda ta malai ma aafaima haraauxu,sadhai estai estai geet haruko aapesxya garxu,,,,all the bast

  • @grjfhghfhj2714
    @grjfhghfhj2714 7 лет назад

    sabaiko man xune yesto marmik geet haru kasari auxa hola puskal sarma lai rat din sunda pani rahar nametine geet sarai ramro xa ajai agadi bardai janu hola suvakamana xa hjr lai

  • @tilakbansithakuri2152
    @tilakbansithakuri2152 7 лет назад +8

    कति राम्रो गीत सुन्दा पनि सुनी रहु झै लाग्ने राम्रो छ दाइ गित

    • @sabriteparyar3516
      @sabriteparyar3516 6 лет назад

      Nicek dada

    • @sandipbc1135
      @sandipbc1135 5 лет назад

      कति राम्रो गीत सुन्दा सुनी रहु झैं लाग्ने राम्रो छ दाई

  • @khumthapa5576
    @khumthapa5576 7 лет назад +5

    धेरै मार्मिक गित

  • @sanudarlami5770
    @sanudarlami5770 4 года назад

    धेरै मेरो मन मुटु मा बसेको गीति मुटु जलाई जलाई 3 पनि धेरै मन मुटु मा बसेको गीति हो भाग 4 अझै पनि सुन्दै छु पुस्कल दादा मलाई सबै भन्दा धेरै मन पर्ने गीति हजुर को💞💞🌹💘💘my best puskal dada💞💕💘🌹🌹

  • @laxmithapa8098
    @laxmithapa8098 7 лет назад

    पुष्कल जी हजुरको गीत एकदम मन पर्छ साह्रै मन छुने गीत हरू हुन्छ

  • @haripokhrel4808
    @haripokhrel4808 7 лет назад +16

    अर्काको प्रगतिमा डाहा गर्ने भुस्या स्यालहरु एस्तै हुन दाजु। अगाडि बड्दैजानु सफलता को शुभकामना

  • @mohanbahadur4804
    @mohanbahadur4804 7 лет назад +4

    जब यो गित रिलिज भएदेखि म यो गित हेरेको हेरैछु अत्यन्तै वियोगान्त छ ! धेरै रोए म यो गित हेरेर !! धन्यवाद पुस्कल दाइ यसरी नै प्रगति हुँदैजावोस तपाईंको संधैभरी !!!

    • @beerusharma4665
      @beerusharma4665 3 года назад

      सधैं मायाँ गरौं दाईलाई

  • @manjitathapa9151
    @manjitathapa9151 2 года назад

    मलाई धेरै मन पर्छ दाजु हजुरको गीतहरु,कति मार्मिक गीत गाउनु हुन्छ ।

  • @rajeshxettri7683
    @rajeshxettri7683 4 года назад

    राम्रो छ।।।

  • @dhurvakunwar6175
    @dhurvakunwar6175 7 лет назад +5

    wow wow wow sarae marmic geet

  • @annuadhikari4934
    @annuadhikari4934 7 лет назад +6

    truely respect u after seeing Mutu jalai jalai 3 and 4 its really awosome video and song u hv a god gifted voice and

  • @jyotitimilsina4341
    @jyotitimilsina4341 7 лет назад +1

    dada hajurko geetko sabda n hajurko aawaj sarai mitho x yasari agadi badhi rahanu shuvakamana x hajurlai

  • @sarita8470
    @sarita8470 7 лет назад

    धेरै राम्रो छ दा हजुरको स्वर धेरै मन पर्छ

  • @bikydadakto5160
    @bikydadakto5160 7 лет назад +4

    ramro xa pusakal Dada best of luck

  • @hemkumaroli3983
    @hemkumaroli3983 7 лет назад +4

    Congratulations dada puskal sharma
    Hajurko sirjana lae mannae parxa

  • @sarojtamang4798
    @sarojtamang4798 5 лет назад

    wow dammmi nice song dherai nai ramro xa geet

  • @music_band5080
    @music_band5080 3 года назад

    अहले पनि सुन्दै छु

  • @anjupangeni151
    @anjupangeni151 7 лет назад +16

    heart touching song. very nice dai keep it up

  • @kanchhonabin2277
    @kanchhonabin2277 7 лет назад +3

    सदैब मेरो माया साथ अनि सपोर्ट रहिरहने छ मेरो दाई #Puskal ❤️❤️

  • @rohitgurung1617
    @rohitgurung1617 7 лет назад

    jindagi bata harey pxi yastai lagxa ...super geet daii

  • @nbgmagar7515
    @nbgmagar7515 7 лет назад

    एकदम राम्रो छ पुष्कल दादा /तर म सधै हजुरको गीत सुन्ने गर्छु, मलाइ धेरै मन पर्छ हजुरको लय सब्द सोर''सायद धेरै कम छन हजुरको गीत नसुन्ने पछिल्लो गीती एल्बम पनि धेरै राम्रो हो /तर गल्ती मिडियाको हो

  • @punhimal1610
    @punhimal1610 7 лет назад +4

    So Very.Nice Song..
    puskal dada..Aati ramro xa..

  • @jeebanbk2370
    @jeebanbk2370 7 лет назад +5

    nice song daju....

  • @rajendrabahadur9781
    @rajendrabahadur9781 7 лет назад

    super song sabaiko manma basne no 1 gayek hunuhunchha auda dinharuma pani yestai geet liyera aunuhola thank you

  • @bishnumali9722
    @bishnumali9722 7 лет назад

    दामि छ दादा

  • @bishalmagar2442
    @bishalmagar2442 7 лет назад +13

    wawo song vanikota yestopo hota really great song i hope everyone likes especially my side i really like God bless and good luck bro ...

  • @prakashphokarn1574
    @prakashphokarn1574 7 лет назад +4

    एकदमै मन छुन्छ पुस्कल दादा हजुर को song सुन्दा best of luck

  • @anjanmogol8454
    @anjanmogol8454 6 лет назад

    aati ramroo soong x hamroo puskal daju ko

  • @jibrajpahadi7756
    @jibrajpahadi7756 6 лет назад

    वाह अति हृदय स्पर्सी

  • @KrishnaMalla147
    @KrishnaMalla147 7 лет назад +3

    waow dai so nyc video

  • @krishnaadhikari3243
    @krishnaadhikari3243 7 лет назад +3

    gajjab cha , sabaiko mukh talidinu bhayo,

  • @bharatgurdhami2719
    @bharatgurdhami2719 7 лет назад

    मीठो छ दाजु

  • @dhamipramod3850
    @dhamipramod3850 7 лет назад

    धेरै राम्रो छ ।

  • @partimabk4450
    @partimabk4450 7 лет назад +50

    राम्रो गित छ दाजु तर एउता कुरा सिद्छु बिस्नु माझी लाई किन नजर बन्द मा राखिएको छ पिलिज दाजु रिप्लाई दिनु होला

  • @gokulbasyal1174
    @gokulbasyal1174 7 лет назад +3

    Do't care others bad comment. Keep it top.. thank you puskal sharma daju..

    • @netralalpanday4905
      @netralalpanday4905 7 лет назад

      Gokul Basyal कसले भनाे साथि म,रे भनेको हाे

  • @promedkharal7498
    @promedkharal7498 7 лет назад

    ramro x voedo dai

  • @rajunerdoshmanandhar2401
    @rajunerdoshmanandhar2401 4 года назад

    Ekdamai ramro lagyo puskal Dada ji geet le man nai rouayyyo mero ta sadiye sadiye yestiye geet haru sunna Pam paskal dada ji

  • @manbahadur6852
    @manbahadur6852 7 лет назад +4

    धेरै रामरोछ हजुर

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 7 лет назад +5

    हजुर्को सबै गीत सुनेको छु अत्यन्त मार्मिक छ्न बधाइ छ

  • @kedarojha7749
    @kedarojha7749 7 лет назад +1

    दादा हजुर्ले सदैब राम्रो र मन छुने गीत लेख्नुहुन्छ तेसैले हजुर को सफलतामा खुट्टा ताने हरु ले मा खुट्टा तान्नुने हरुले मात्र negative सोचेको हो हजुर यस्तौ यस्तै गीत लेयर अगि जानु होला हजुर्को सबै गीत ले मन छुन्छ ।।।

  • @lurrymagar9022
    @lurrymagar9022 5 лет назад

    Dharai ramro xa da song

  • @safalsapkota79
    @safalsapkota79 7 лет назад +8

    My Personal View : मलामी गीत पनि एकदमै राम्रो छ गीत अनि भिडियो एकदमै राम्रो छ कथा मा बगेको छ अरु भन्दा धेरै फरक छ. Unique & Supper ..आफै मरेको सपना को कल्पना गरेको र त्यसैलाई नै Direction गरेर भिडियो बनाउनु भएको छ Wow Great I Salaute Your Talency ...!! यहा आफ्नो कला खुबी देखाउन नपाउने हो र ? कलाकारले केहि नया दिन्छन त्यहि नै हो बुज्नु आवश्यक छ राम्रो गर्यो भनेर Jealous हुन हुन्न साथ् दिनुपर्छ...... Media हरुले पनि आफै मरेको अभिनय गरेर अर्को मार्मिक गीत ल्याए भनेर प्रचार गरेको भए पनि राम्रो हुन्थ्यो....हैन हो के को रिस हो र जे मन लाग्यो त्यहि लेख्न आफ्नो खुबी को कुरा हो..!! Puskal Sharma Is The Hero Of Sentimental Song. कलाकार ले कलाकार को इज्जयत गर्नु आवश्यक छ चित्त नबुझे मन नपरे नहेर्न पाइन्छ तर गलत प्रचार गर्न र मन लागेको Comment गर्न पाइन्न र नैतिकता ले पनि मिल्दैन जस्तो लाग्छ मलाइ ...यहाँ राम्रो देख्न नसक्नी मान्छे छन् So Leave It & move Ahead गीत राम्रा छन् फेरी फेरी पनि यस्तै फरक सुन्न अनि हेर्न पाइयोस Best Of Luck Daju.

  • @deepakbhat2685
    @deepakbhat2685 7 лет назад +6

    ur the best singer at all daju....

  • @harkabista4746
    @harkabista4746 6 лет назад

    राम्रो छ मलाई त धेरै मनपर्यो

  • @shajidali3323
    @shajidali3323 4 года назад

    Aati mitho xa geeta.....

  • @keshavbhusal3200
    @keshavbhusal3200 7 лет назад +3

    my best dai.. dami xa ati ramro git..darrr ta malai ni lako tiyo mardako samchar vanda ta..tara lastma sapnabata biujeko dhekhda kgusi lago.....dai testai git gaunu manxele j pani vanxan aaaafno thauma aaaafu sahi hunu parxa.....dada nice song lavo u brooooooo.yesrinai man xuni git gaunu laaaaaaaaaa

  • @ishwarkatwal6306
    @ishwarkatwal6306 7 лет назад +3

    अहिले त चित्त बुज्यो होला नि सबै को सरै राम्रो छ पुस्कल दाइ

  • @mohanthapa8601
    @mohanthapa8601 7 лет назад

    Dhari Ramro xa Dai song

  • @basnetboi813
    @basnetboi813 7 лет назад

    यस्मा कुनै गल्ती होईन पुस्कल दाजु यो सबै नबुजेर हो यो यौता गीत हो भन्ने बुज्नु पर्ने ।अहेली सम्म कोई मरेको खबर गित बनेर बजार मा आको छर

  • @sugamxettri5673
    @sugamxettri5673 7 лет назад +5

    dami mero mutu

  • @umeshacharya5926
    @umeshacharya5926 7 лет назад +4

    ho ho puskal ji always time be positive ,think positive success means work and pry think and belive

  • @jayabohora
    @jayabohora 5 лет назад

    राम्रो छ

  • @nayandhami5402
    @nayandhami5402 7 лет назад

    marmik song dai sharai nai mitho x