अपर तामाकोसी हाईड्रोपावरको सुरुङ भित्रै चार तल्ले घर,यस्तो छ भित्रि संसार| Upper Tamakosi Hydropower
HTML-код
- Опубликовано: 3 май 2021
- हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है ।
Official Mail:nepalchakra@gmail.com
Copy Right@Nepal Chakra
#Upper_Tamakosi_Hydropower_Update
THANKS FOR WATCHING..
wonderful briefing by our Binaya Sharma kafle dai !
नेपाल मा ऊन्नती हुँदैछ अती राम्रो हो जय नेपाल जय नेपाली 🙏✌👍
What a person to ask questions...so polite way ......
तामाकोशीबाट विजुली आउँछ आउँछ भनेर धेरै दिनदेखि भन्दा भन्दै बल्ल अव आउने भएको छ । नेपाली लगानीमा र नेपाली प्राविधिकहरुबाट निर्माण गरिएको यो आयोजना हामी सबै नेपालीहरुको लागि गौरवको कुरा हो । अव यस्ता आयोजना सम्पनन गर्न विदेशी प्राविधिक भन्दा नेपाली प्राविधिकहर नैं दक्ष भइसकेको केरा प्रमाणिात भएको छ । अझै २।३ महिना लाग्छ होला । तर जे होस् यसरी ढिलै भए पनि आयोजना सफल भएकोमा सबैमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु ।
SENIOR ENGINEERS SUPPORT KEEPS YOU MOVING DEAR FRIEND
Wow hjr maja aayo mero gauko yati sundar thau
हाम्रो देशमा जतिसक्दो विद्युतको उत्पादन गर्यौ भने अरबको तेल खानी जस्तै हो
अब देशमा 100% सबै बिजुली सवारी मात्रै संचालनमा ल्याउनु पर्छ
तबमात्र देशले फड्को मार्ने छ।
A.............kasto mitho gari bhanuu bha ko ......A😀😀
हाम्रो बिनय भन्जा Good👍️
A........kasto ramro sir
राम्रो त देखियाे। तर २०/२५ बर्षमा त समग्र देश विकास हुनु पर्ने ,तर विडम्बना देश ऋणमा डुवाएर अझै एउटा विजुलीकाे सानाे याेजना नसिद्धिने चाहिँ ताजुक लाग्छ।
😝😝😝😅😅😅
Rin sabai desh haruko x sathi tini haru madhya nepal ko rin kam nai x 30/35% jati total gdp ko rin x aru desh dherai dherai x. Testo dherai chahi xain rin t. Japan ko karin 100/200% rin x gdp ko india ko ni 50% vanda dherai x
Wow good
नेपाल मा बिकास हुदैछ तर कछुवा काे गतिमा ।।
nice vedeo🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very good sir.🌻
खैं कहिले जोडिइने हो राष्ट्र प्रसारण लाइनमा? अहिलेको देशको आवश्यकतालाई पुरा गर्न सक्छ ?
great information
Kp ba🙏
Thanks sir
मेलम्ची पछिको सबैभन्दा ठूलो घोटाला भएको असफल र फेलर आयोजना
thank you
Nice 👍
Good job bro
wow
Good
K khushi k dukhi hunu Nepal ma jati Pani goravka aayojan dilo susta gatima xan yesto abastama kahile bikash hunu ho
Fast please next vdo
यो होनित देश बिकाश को गती
Jay,N,P,L
Badhai x Nepal sarkar sampurna team lai
योकती मीटर अग्लो र कती मीटर चौडाई होला सर। भन्नदीनुनी डरालाग्दो देखीयो के
Ramro cx nepal le pani kehi garcx ki ta aaba
66 M3/sec , that means 66000 litre/sec. Info for the patrakar 😁😁😁😜
याे टनेलकाे माथिल्लो भाग किन ढलान नगरिएको ???
Bijuli kasare neskanxa dakhaunuparo
😁😁😁😁
@@video-jp9ck2347
Sano vayanara Ali
Kp oli❤❤❤❤
A
याे टनेलकाे माथिल्लो भाग किन ढलान नगरिएको ???
Dhalan nei gareko ho natra bhane mato dekhihalthiyu ni