किसनको गलफे्रन्ड भन्दै दैलेख बाट आईन नया प्रतिभा | Kisan Sijaptai VS Renuka Thapa | Live Dohori
HTML-код
- Опубликовано: 6 сен 2024
- नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#renuka_thapa
#kisansijapati
#livedohori
#naurangi_sansar
=======================================
🎶 Orginal Song: Song : • Ghumaune Ghar Pokharama - Sudip Adhik...
Song : || Ghumaune ghar pokharama घुमाउने घर पोखरामा ||
🎶 Audio Credits:-
♬ Vocal:-
Sudip Adhikari
Shanti Shree Pariyar
♬ Lyrics:-
Netra Aryal
♬ Music:-
Khem Century
____________________________________________________
Live Dohori Singer
Kishan Sijapati
Renuka Thapa
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit/Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
दुबै जना लाई धेरै धन्यबाद ❤❤किसन भाइको दोहोरी को पर्खाइमा बसेको हुन्छौ हामी सबै❤❤❤❤❤❤
अति शालिन व्यवहारिक नव दम्पतिको लागि शिक्षाप्रद सन्तुलित मिठास प्रेमले भरि एको दोहोरी प्रस्तुत दुवै बाबु नानी र सारंगी संसार समेत धन्यवादका पात्र हुनुहुन्छ
नयाँ प्रतिभालाई प्रगतिको शुभकामना❤❤
दुवै दैलेखी लाई सफलता को शूभकामना 🎉❤❤
आजको दोहोरी पनि निकै रमाईलो होला जस्तो छ । प्रतिक्षाको समय सुरु भयो अब ।
नौरङी रोधी घर लगाए किसान सिजापती भाइ र रेनुका थापा बैनीको उत्तोर उत्तोर प्रगतिको अग्रिम शुभकामना
Badhai xa peyari boini and vai always miss you so much❤
दैलेखि भाई र बैनिको दोहोरि कडा आयो है सबै ले हेरिदिनु होला
Congratulations bunu RENUKA ❤
बधाई छ साथी रेणुका। सांगीतिक क्षेत्रमा अझै प्रगति होस्, असीम शुभकामना !😊❤
नौरडंगीरोधीघर लगायत भाईकीसनसीजापति र बहीनिरेनूथापाधेरैधेरै धनबाद छहामरोदैलेख को ईजत राशन है भाई बहीनिहो
मैले त तीन चोटि हेरे सारै मार्मिक शब्द को साथ मा दैलेखि भाइबैनी को नौलो प्रश्तुति प्रगति को शुभकामना भाई बैनी दुवै जनालाई ❤
राम्रो छ कला ,सम्मान छ दैलेखि भाई बहिनि लाई साथै थप सफलताको शुभकामना 🎈🥀
badhai xa sangit xatra tira sathi renuka lai ❤❤❤❤❤❤❤❤❤❤❤
नाैरङ्गी राेधी घर लगाएत दैलेखी दुवैलाई सफलताकाे शुभकामना ।
आहा गज्जव ! किसन सिजापति त आफैमा हिरा थिए नै नया चेली पनि कडा ❤
दुबै जना दैलेखी कलाकारलाइ प्रगतिको कामना हाम्रो दैलेख राम्रो दैलेख भनेर चिनाउनु है त।
Huss dai❤❤
Sarai mitho voice Vai r Boineeko ❤️❤️
मीठो गाउनुभयो रेनुका मिस, र किशन सर ले / दुवैलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ /
Verygood video from UK Reading I love
दुबैजना दैलेखी हरुको कडा दोहोरी आयो है।।।
Both have nice and matching wordings.
रेकुना नया भयपनी स्वर राम्रो रैछ है धेरैधेरै बधाई छआ गामीदिनको शुभकाम्ना छ है
बधाई छ ❤❤❤❤❤❤❤❤❤
Congratulations both of you ♥️
सुपर हिट ❤❤❤❤❤❤❤❤
बधाई छ छोरी। माइलीलाई
अति राम्रो बयान गरेरै नसकिने।
वा वा दुवै दैलेखि
Mero anntim gantmbey hajur nai ho
Niche Dohari duitai laie salam xa
Wa Kati mitho sabada sni swor malsi ta man pareo congratulations dubai janalai agrim shuvakamana
Sarai ramro
Kamala ra kishan ko dohari lyaunu na plz plz🙏🙏🙏♥️♥️
Wow ❤❤❤❤❤❤❤❤❤
Suporb
खुबई चकीला चकीली रहे छन् बेस्ट सांग ❤❤❤❤
Bro ko sur so good..go ahead.best of luck ❤️❤❤
Ramaro xa video ❤❤
I proud of you kanxuu best of luck ❤❤❤❤❤
आहा कती मीठो दोहोरी मुंबई बाट हेरेकोछु
congratulations sathi❤❤❤❤❤
Baini u also so good..i like ur talent go ahead ❤❤❤
❤❤❤❤🎉🎉😂😂😂
🙏🙏❤️❤️💜💜🌹🌹🥀🥀👌👌wow ati ramro wow manai choyo
आहा कति मीठो दोहोरी ❤
Kamala ra kisan ko dhohori ni leunu paro plz plz ❤❤❤❤❤❤❤
Kisan rajako geet👍👌
Nice song ❤
राम्रो छ, बधाई🎉
Supar6❤
Super 🎉🎉🎉
बडाेराम्राे प्रस्तुति बधाइ छ
❤❤❤❤❤❤
🎉🎉🎉
सफलताको शुभकामना
एक दमै राम्रो छ थप सफलता को शुभकामना प्यारी मान्छे रेणुका थापा 🎉❤😊
Beautiful Dohori
Ati gajjab
V v v nice song
कर्णाली र सुदुर मा घरै पिछे प्रतिभा छ
Renuka.thapa.naba.gayak.ko.aawaj.khuabai.ramro.gana.sabda.pani.ramro.feri.pani.dohari.sunna.pau
🎉🎉🎉🎉🎉❤ Nice
Renuka dizu safaltako suvakamana
भाइ बहिनीलाई शुभ कामन
Dhami duhori dubai jhana ko congratulations
Ramro6❤
Nice
Sabda haru dherai tamra ra mitha xan par jodi ta kamla kisan ko nai jamxa
Nice dohori good luck
यो भाकामा कमला किसानको दोहोरी ल्याउनु पर्यो।
Congretchulation
Badhai x renuka ❤❤❤
Super ❤b
badhai xa ❤❤
kisan ko sor deri ramro xa babu le derai ramro gaun xan😮
Saixa
Kamala❤❤❤ra❤kisan❤ko❤
स्वरका धनिभाई बहिनीलाई उज्वल भविस्य को कमना ।
Dubaiko ramro parustuti 🎉
Wow
❤❤❤🎉🎉🎉
Dailekhi le babal garne😊 xn
Good luck 👍
कमला र किसान काे पनि लेउनु पराे
Nyc❤
❤❤🎉
ok❤❤❤❤❤
🙏❤️❤️❤️❤️👌
Very nice
किसान र कमला को दोहोरी को पर्खाइमा बसेकोछु म 😮😮 अरु सङगा गाय को दोहोरी अलि मनपर्दैन
🎉❤😂😊
दामि
कान्छातिमराेगाउकिकेटिसगगिदगायकाेअचमेेसुवाकाेछपरगतिबडृदयिजावसयहिमेराेसुभकामनाछ
Kamala ra kishan ko dohori leunu paryo
Sarairamro6yastopo.lokzit❤
❤❤❤
Nice
दैलेखिदुबैपरतिभालाईधेरैसफलताकोउतराउतरशुभकामनाछ🎉❤❤🎉
❤❤❤❤