यो पनि निकै स्मरणीय लाग्छ मलाई । चुचुराहरूमाथि जे भनिए तीमध्ये सगरमाथा उपेन्द्र सुब्बा ००० सगरमाथा- धेरैले चढे र ओर्ले ती वीरहरू ती बहादुरहरूलाई हाम्रो थुप्रो बधाइ छ । बरा ! ती कसैले अनुमान पाउनै सकेनन् सगरमाथा अग्लो हो कि यी काँधहरु या यी मनहरु सगरमाथाको चुचुरोमा नापे पनि त्यति नै हो मान्छेको उचाइ जो जति छ बाबुछिरिङ ! तिमी बारबार किन सगरमाथा चढ्छौ ? आखिर, ओर्लिनै पर्छ जिन्दगीको फेदमा ।
❤❤❤
❤❤❤😘
यो पनि निकै स्मरणीय लाग्छ मलाई । चुचुराहरूमाथि जे भनिए तीमध्ये
सगरमाथा
उपेन्द्र सुब्बा
०००
सगरमाथा-
धेरैले चढे र ओर्ले
ती वीरहरू
ती बहादुरहरूलाई हाम्रो थुप्रो बधाइ छ ।
बरा !
ती कसैले अनुमान पाउनै सकेनन्
सगरमाथा अग्लो हो कि यी काँधहरु
या यी मनहरु
सगरमाथाको चुचुरोमा नापे पनि
त्यति नै हो मान्छेको उचाइ
जो जति छ
बाबुछिरिङ !
तिमी बारबार किन सगरमाथा चढ्छौ ?
आखिर,
ओर्लिनै पर्छ जिन्दगीको फेदमा ।
Sarai ramro dai jyu
Upendea -The great poet of the समकालिन नेपाली साहित्य !
Best poet😍
वा कवि ज्यू ।
Upendea -The great poet of the समकालिन नेपाली साहित्य !
Upendea -The great poet of the समकालिन नेपाली साहित्य !