कांग्रेस-एमाले गठबन्धन कति टिक्ला ? संविधान संशोधन किन सकसपूर्ण ! Adhyarobataujyaalotira
HTML-код
- Опубликовано: 4 окт 2024
- अँध्यारोबाट_उज्यालोतिर
----------------------------------
Guest: टीकाराम भट्टराई- वरिष्ठ अधिवक्ता
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RUclips: / @tikaramyatri
TikTok: / tikaramyatri
Tags:
---------------------------
#tikaramyatri
#tamasomajyotirgamaya
#अँध्यारोबाट_उज्यालोतिर
#adhyarobataujyaalotira
#tikaramyatri
#himalayatvpresent
#theyatri
#yatrimedia
#adhyarobataujyaalotira
---------------------------------------
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
अहिले सम्मकै सबैभन्दा राम्रो विश्लेषण र नजिर दिनुभा छ दाजु हजुरले।बुझ्ने लाई श्रीखन्ड नबुझ्नेलाई खुपाको बिंड🙏♥️
यो गठबन्धन भ्रष्ट नेताहरुलाई बचाउन मात्र हो । यी नेताहरू लाजहीन छन्
जुन गठबन्धन नि उहि हो बहुमत कसैको नभएपछि हुने नै यहि हो यो ब्यबस्था नै ठिक छैन
सहि विश्लेषण गर्नुभयो सर। तर नेपालका उताल्ल्हो जनताले बुझ्न अलिक गार्हो छ।
अर्को इपिसोडमा भिमार्जुन आचार्यलाई सहभागी गराउनु होला।
योजना र सोचाई के छ थाहै नभै नैतिकता फलाक्दै छन्।
समीकरण फेरिनुमा भुटानी शरणार्थि र गिरीबन्धु टिस्टेट बाहेक अरू कुनै कारण हुदै होईन भन्ने कुरा जनताले बुझीसकेका छन् । जति छलफल गरेपनि देश भष्टहरूले सक्ने नै भए । साच्चै देशलाई मायाँ गर्नेहरूलाई चिन्ताको बिषय भएको छ भष्टहरूको फायल खोल्न खोज्दा सरकार ढलेकोमा😪😪
अब सबै जनताले काठमाडौं आएर सिंह दर्बार घेराउ गरेर सबै नेतालाई आगो लगाउनु पर्छ ।
काले काले मिलेर खाऔं भाले । गिरिबन्धु vs भुटानी सर्नार्थी
वास्तविक
यथार्थ विश्लेषण 🙏
नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !
Yes!.BRI/MCC hasn't iintroduced purposeless.Polarisation between big two still exist in this issue which ultimately may lead to conflict.
टीका जी एउटा स्टुडियो चाईयो, धेरै डिस्टर्ब आइरहेको छ आजकल
मुलुकको बिकास र समृद्धि को लागि यो गठबन्ध भएको होरे 😂😂😂😂😂
Highly Authored and brilliant discussion on the contemporary issues. Must watch is by all elected and those in power and politics !
राम्रो विश्लेषण गर्नुभयो🙏🙏🙏
विश्लेषण सहि छ।तर काङ्ग्रेस एमाले भ्रष्टाचाररि जोहाउन हटाथ जुटेका हुन।यिनले केही गर्दैनन
Satik bisleshan. Fully Agreed Tikaram ji.
आरजु डाकुनी र ओलिको साला राजेसलाइ बचाउन यो सरकार ढालेको हो।😊
यो प्रणाली धेरै बोझिलो भयो , खर्च कम कसरी गर्न सकिन्छ ? तलब भत्ता सुबिधा लिनेको संख्या ५० प्रतिशत घटाउनु पर्छ ।
यी नेताहरु ले खानी तलब सेना प्रहरी लाई खुवाउनु पर्छ । यी चोर भतुवा हरु लाइ किन पाल्नी ?
टिका जी १२ बुदेमा के के छ र देशमा कुतनितिक रामो् भएन त्यसले गर्दा देशमा राजतन्ळ आवश्यक भएकोले र बहस दुई तिहाई मतले ल्याउनको लागि बहस हुनु पर्यो धन्यबाद
बेचन ले सबैलाई बेचेेेन बनायाे।
महाकाली वेच्ने ठगवन्धन
waiting❤
गिरि बन्धु र भुटानि शर्नार्थी मिल्ने प्रपञ्च
अबको गठबन्धन काले काले मिलेर खाउ
भाले भन्ने चरितार्थ हो
राजनीतिक दल सम्बन्धी व्यवस्था धारा २६९ मा हो । बरिष्ठ अधिवक्ताज्यूले धारा २७४ भन्नुहुन्छ त ।
प्रदेश काे विकासवादी अधिकार नघटाउने, तर सदस्यकाे सँख्या अाधीमा झार्ने,मन्त्रालय र मन्त्रीको सँख्या ५ भन्दा बढी नराख्ने गरि सँशाेधन नगर्दा के हुन्छ हाेला?
सही विश्लेषण ।
भिमार्जुन आचार्य लाई ल्याउनु पर्यो
🙏🙏🙏
Wonderful conversation
भिमार्जुन आचार्य लाई बोलाउनु पर्यो।
waiting
संघर्षमा नै हो साथ चाहिने भनेको,
सफलतामा त जसले पनि हात मिलाउछ नि. !!
टिकाराम चम्लागाईको
प्रस्तुति गज्जव लाग्छ ।
अब संशोधनको लफडा गर्ने हैन पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य गरी ४८ सालको उत्कृष्ट संविधान लागु गर्नुनै राष्ट्र र जन हितमा हुन्छ।
४८ सालको संविधान लागु गर्ने हो भने देशै भरी दीपावली हुने छ केहि अस्थिरता बादि झुण्ड वाहेक ९०% नागरिक को पुर्ण साथ समर्थन हुने छ।
यो बहस बाट देशको स्थायी पिलर राजसंस्था पुनः स्थापना नगरेमा देश नै रहदैनभन्ने अनुमान बहसले संकेत गरेको देखियो ।
कस्ले लिन्छ र देश
अर्को पालाेमा भिमार्जुन आचार्य लाई बाेलायर यस्तै बिषय हरु उठाएर प्रश्न राख्न अनुराेध छ टीका सर ।
100%correct 🙏🙏
❤❤
Nice topic, nice discussion
सेवा निबृत्त सचिवलाई सम्बैधानिक निकायमा नियूक्ति गर्नु हुदैन,र महालेखा, अक्तियार, लोकसेवा, आदिमा पनि न्याय सेवाजस्तै सेवा गठन गर्ने र सोहि संगठनको जेष्ठलाई प्रमुखमा नियूक्त गर्नु पर्दछ । न्यायधिसमा पनि क्याडरबाट मात्र प्रधान न्यायधिस सम्म जानु पर्छ , नत्र राजनितिको छाया परिरहन्छ । यो बिषयमा बहस चलाए कसो होला ...
अब दुबै पाटी मिलेर गर्नु पर्ने काम --
(१) समानुपातिक हटाउने ।
(२) प्रत्यक्ष निर्वाचन २०१ बनाउने ।
(३) संघियता खारेज गर्ने।
(४) संस्कृती बेबी किङ बनाउने ।
(५) सनातन संस्कृति धर्म बनाउने।
(६) अब गठबन्धन नगर्ने निर्बाचन प्रणाली ब्यबस्था गर्ने।
फिर्ता लिन नपाउने ब्यबस्था गरेर के गर्नु र नीति तथा कार्यक्रम बजेट फेल गराइ दिन सक्छ अनि के हुन्छ नी ?
पूर्ब प्रशासकलाई सम्बैधानिक अंगमा नियुक्ति मै सदाका लागि बन्देज लाउनु पर्छ ।
जीबनभर जनतालाइ सेबा दिन असफल हुनेहरु जागिर सकिने बित्तिकै महत्वपूर्ण निकायमा नियुक्ति लिने यो त सारै उपहास हो ।
34:58 धारा २६९ हुनुपर्ने मा अन्येथा भए जस्तो लाग्यो ।
भिमार्जुन सँग interview लिनुहुन आग्रह गर्दछु।
तिम्रा बात र कर्कलोको पात बराबर।
यो संविधान मा ५० पटक चुनाब भएपनि कुनै पार्टीको बहुमत आउँदैन । यो संविधान सक्दो चाँडो फेर्नुपर्छ । हजारौं जन्तु हरु पाल्न गाह्रो भयो । यी जन्तु हरुले खानी तलब सुविधा सेना प्रहरी लाई दिनुपर्छ ।
बन्न के गर्छ बन्यो भने अर्को चुनाब गराउछ !
Sambidhan anusar garnu parxa
संविधान सन्शोधनको बिशयमा राम्रो विश्लेषण गर्नुभयो। धन्यवाद
३० दिन नपुग्दै यति दिन भित्र विश्वास काे मत लेउ भनेर राष्ट्रपतिले अादेश दिन सक्छन् वा सक्दैनन्। ( भारतमा राज्य मा केन्द्रमा राष्ट्रपति/ राज्यपाल ले अादेश दिने गरेका छन् जस्ताे मलाई लाग्छ) ।
Sauraj , Yubaraj Sangralu and Bhimarjun Acharya. When??????
टिकाराम भाइ यि झोले लाइ ल्यायर किन उज्यालो लाइ अध्यारो तिर धकेल्छौ😂😅
यस्ता कच्चा बिष्लेशण
समय सापेक्ष बिस्लेसण
Why don't you invite Balen to your talk show?
30 dan
Yesto khalko system le ta euta prime minister ko pura kaal khali bishwas ko matt lera matra sakinxa, mr arun kumar subedi is right.
Okil lay ki samidhan ramro saga paddina ki afno tal lay byakya garcha
नेपाल,काे,संविधान,र,संविधान,सन्चालन,गरने,संविधान,बिद,हरु,र,कायकारेनि,अधिकार,हरु,नै,स्वारथ,पक्ष,मा,ढुबेका,देख,छौ,त्याे,हाे,राणा,शासन,राजा,शासन,त्याे,भन्दा,अगाडि,हेरदा,चौबिसे,राजा,शासन,याे,शासन,ले,चाई,नेपाली,जन्ता,रामररि,जनता,पालेर,आफनु,रज्य,र,जनता,पालेर,राखेकाथिए,जब,राणा,शासन,आयाे,झन,खतरा,आयाे,र,तेसलाई,पनि,फालियाे,तेस,पचाप,प्रजात्नतर,शासन,आयाे,तेसले,पनि,काम,गरनु,सकेन,र,गनत्नतर,अाकाे,छ,यश,लाई,पनि,चलाउन,दिए,काे,छ
Bhimarjun achary
8:14 samidhan ko dara 100 ko kura garna chutaunu bayecha ta?
प्रस्ताबना छुन मिल्दैन भनौ न
2 dekhi 4 months
दलालका झोले न्यायाधीशहरुका अधिकाङ्स फैसला अमान्य छ्न। यस्को रिजल्ट नराम्रो आउने पकका छ एक दिन
Country ma Euta Ramiro jouranlist ani intellectual(kanunbid) bhako feel bhayo…❤❤❤
Giribandu ra bhutani sararthi ko case tham thum garna lai ho!
Tika ram sir KO great fan ho but hajur ni afno attitude afai bujchu ma aatitude chai ghatunu mero fav journalist yeslai aatitaide maneko chaina bhusan dai KO boli le hajurko bolima PAYE
Congress le j vanyo tei hune rahexa 2ya 3 ma jane
युटुभेहाे चाैलागाई
Yesta adhibakta ta xa nepal ko. Bidesh ko chakadi jhalkiyo yesma
Naetikata gumayka sabaeko k Kura gsrne
We have many issues .but all the media talking about political issue only day by day, how about employ ,education system ,curriculum and how about health? rubbish talk show😡
अब को पालिमा भिमार्जुन आचार्य....
Mind your language yatri ji , Volodymyr Zelenskyy lai ‘उस्को सनकले’ bhannu vo .. Mero Bichar ma tapaiko bhanai galat ho ..देश , स्वाभिमान भन्ने पनि त हुन्छ होला नि ?
यो टीके मण्डले रहेछ । खाली संविधान संसोधनकाे कुरा गर्छ ।
9:06 कस्तो भाते पत्रकार हो ? तीस दिन् मा बिस्वासको मत लिन न पाउने ? भाते ! संविधान ले दिएको अधिकार मा केको नैतिकता ? भाते ! त्यति पनि न जान्ने भाते ले के पत्र कार हुनु ?
Yo lanthule sanghiyeta hataauna mildaina po bhanxa.. chalnai nasakne awasthaa xa ta k garne
Yo amale ko jhole okil ho
TYAPE TIKE
अर्को इपिसोडमा भिमार्जुन आचार्यलाई सहभागी गराउनु होला।
भिमार्जुन आचार्य लाई बोलाउनु पर्यो।
🙏🙏
❤❤❤
भिमार्जुन आचार्य लाई बोलाउनु पर्यो।
भिमार्जुन आचार्य लाई बोलाउनु पर्यो।