Madhyapur ma gaaine jati pni ghatu songs hru xa tyo sabai recording hunu paryo .....yo geet Madhyapur basi ko man man ma basna success vako pusti hunxa
विभिन्न कार्यक्रमहरुमा जात्राको मालिक भनी स्थानिय श्री ३ विष्णु वीर धिमे खल:लाई जनाउने भनी प्रचार गरिएको छ । तर यस लोक गीत तथा भजन सुन्दा सो धिमे खललाई जात्राको मालिक भनेको नभई तत्कालिन राजालाई भनेको र जात्रामा सोही राजाको प्रतिमा या मुर्तिलाई पूजा र परिक्रमा गर्ने प्रचलन रहेको जस्तो मलाई लाग्यो । त्यसैले अर्थको अनर्थ नहोस भनी म आशा गर्दछु । यस लोक भजन अति नै राम्रो लाग्यो, रेकर्डिङमा अलि कमजोरी भएको र हर्ख नभई हर्ष (खुशी) उच्चाहरण हुनुपर्ने जस्तो लाग्यो । तैपनी प्रयास एकदम प्रशंसनीय छ । बिशेष धन्यवाद सम्पुर्ण टीमलाई ।
Madhyapur ma gaaine jati pni ghatu songs hru xa tyo sabai recording hunu paryo .....yo geet Madhyapur basi ko man man ma basna success vako pusti hunxa
श्री ३ बिष्णु वीर माई कि जय 🙏🙏🙏
4 : 34 & 5 : 29 literally goosebumps on you❤ .most energetic song. Very great song ❤❤| श्री ३ बिष्णु वीर माई कि जय❤️
Great music Great song 👏👏👏
Ramro dhun,sunda Ananda auney❤❤
Exdam ramro bhajan 🙏🙏🙏🙏🙏🙏
विभिन्न कार्यक्रमहरुमा जात्राको मालिक भनी स्थानिय श्री ३ विष्णु वीर धिमे खल:लाई जनाउने भनी प्रचार गरिएको छ । तर यस लोक गीत तथा भजन सुन्दा सो धिमे खललाई जात्राको मालिक भनेको नभई तत्कालिन राजालाई भनेको र जात्रामा सोही राजाको प्रतिमा या मुर्तिलाई पूजा र परिक्रमा गर्ने प्रचलन रहेको जस्तो मलाई लाग्यो । त्यसैले अर्थको अनर्थ नहोस भनी म आशा गर्दछु ।
यस लोक भजन अति नै राम्रो लाग्यो, रेकर्डिङमा अलि कमजोरी भएको र हर्ख नभई हर्ष (खुशी) उच्चाहरण हुनुपर्ने जस्तो लाग्यो । तैपनी प्रयास एकदम प्रशंसनीय छ । बिशेष धन्यवाद सम्पुर्ण टीमलाई ।
Its for the introduction of shree 3 bishnu bir only ho not for dhime khala sir. Thank you
निकै राम्रो video. Proud of this song.
पुन यो भजन रेकर्डिङ गर्न जरुरी देखे। no offence.
सारै बाला भाइरल जुइथे च्व
Yo vajan sunne bela goosebumps nai aucha vnaya😅😭
❤❤❤❤❤dhanyabad sampurna team haruma tara ali video quality low vako hoki😅
Hd ma xa quality apply garera hernuta
Very nice song🎉❤