SAKKIGONI का गल्फने बाजेले १० बर्ष कतारमा दुख गरेका थिए | Galfane Baje Interview | Babin Rai
HTML-код
- Опубликовано: 5 окт 2024
- SAKKIGONI का गल्फने बाजेले १० बर्ष कतारमा दुख गरेका थिए | Galfane Baje Interview | Babin Rai
Latest Episode from EH Digital: • SAKKIGONI | S3 | EP 32...
Guest:
Babin Rai (Galfane Baje)
Actor
Interviewer:
Gopi Krishna Chapagain
Camera/Edit
Laxman Sharma
Thanks:
Sushil Nepal
#sakkigoninewepisode #galfanebaje #artistkhabar #babinrai
If any content published from this RUclips channel is found to be copied, downloaded and uploaded to other channels, strict action will be taken according to the prevailing law.
Embedding to a website is allowed. Thank You.
Subscribe us
/ artistkhabar
Like us on
Facebook: / artistkhabar
Follow us on
Twitter: / artistkhabar
Circle us on G+: plus.google.co....
Official Website:
www.artistkhabar.com
copyright@artistkhabar.com
web:www.artistkhabar.com
गल्फने बाजेले गर्दाखेरी सुनमा सुघन्ध थपिएको छ सक्किगोनि
Dammy
Galfane is rocks
Yes
बिजोक रमाइलो ले गर्दा सकिगोनी टिममा सुन मा सुगन्ध थपिएको छ्♥️♥️🤟🤘
नया अनुहार तर पुरानो भन्दा कम लागेन मलाइ गलफने बाजे सुनमा सुगन्ध।
Acting chai old कलाकार को भन्दा कम छैन कला भनेको यस्तो पो हो त।big fan babin Rai ❤❤❤
गल्फने बा आए पछि सक्किगोनीमा सुनमा सुगन्ध छाएको छ बधाइ छ गल्फने काका🙏🙏😊
गल्फने बाजे नयाँ हो तर अभिनय को खानी रहेछन् हौं कुनै नयाँ जस्तो लागेन ।बिजोक रमाइलो छ हौं उहाँको अभिनय 🎉🎉 धतुरे सँग फेरि मिलाउनु पर्यो के ओइ सुइरे तैंले त तस्ना थलिस फेरि तासेको तासै गरेर साँध त मिचिस त हौं एक धाकर पैसा गन्दिन्छु भन्दा मल पो परेको apisode त बबाल रमाइलो थियो हौं फेरि धतुरे सँग मिलाउनु पर्यो स्टोरी र गल्फने बाजे लाई सफलता को सुभकामना छ
गल्फने बाजेको रोल राम्रो छ शुभकामना
गल्फने ज्यु आउनु भएछी धन मज़ा भएको छ सक्कीगोनी ❤धन्यावाद सक्कीगोनी टिम 🎉❤
galfane kaka ko fan jati yeta hajira hau ta🤣🤣🤣🤣
राम्रो कला छ अभिनय राम्रो छ सफलताको कामना
गल्फने बाजे मेरो सबै भन्दा मन पर्ने कलाकार हो सधै देख्न पाउ बाजे लाई ❤❤
Khaling Rai dress❤❤❤
बिजोग रमाइलो हुने भयो,,अङ्ग्रेजी नयाँ बर्ष 2024 को सुभकामना🙏thank you so much 480 subscriber#from Bhojpur🇳🇵
Still missed that childhood moments lot of love Babin uncle from Pratima❤️😘
अत्तिनै बिजोग रमाइलो लागो सकिगोनी धेरै राम्रो हुँदै गैराछ
कति त्यही अनुहार हेर्नू गल्फने बाजेले गर्दा अलि हेर्न मजा नि आएको छ है
बबाल छ गल्फने बाको एक्टिङ सुनमा सुगन्ध सकिक्की गोनि सिरियल लाई तेसमा पनि राई समुदायमा एक भुमिका दिनु भएकोमा झन बबाल
Big fan galfana baje❤❤❤
मलाई गल्फने काका काे एक्टिङ दामी लाग्छ नयाँ भएर नि पुरानो भन्दा कम छैन
That "बिजोक रमाइलो" has separate friends base 😂❤
बिजोक रमाइलो हुनि भो सकिगोनी ❤😮
गल्फाने बाजेको बिजोक रमाईलो एकदम मन पर्छ❤❤
गलफने बाजे याे सुतिङमा अाए देखाी धेरै रमाईलाे लाग्छ मलाई याे पाेशाकमा सारै सुहाएकाे छ
बिजोग रमाईलो पो भो त 😂😂😂
बिजोक रमाईलो बाजे को फ्यान एटा हाजिर हौ त❤❤❤
गल्फने बाजेले गर्दा खेरि सुनमा सुगन्ध थपिएको छ सकिगोनिमा ❤
यो गल्फने गर्दा अहिले सक्कियो गयोनि हेर्न झन् मज्जा आइरहेको छ यार राम्रो छ अभियान
Galfane baje aayera sakkigoni serialma sunma sugandha thapiyeko xa 🤗✋️galfane bajelai yo team ma nirantarta dekhnapaau 🙏🙏🙏🙏
बाजेको राेल सारै राम्रो छ है सबै सिरियाल मा राेल दिनु
अति राम्रो अभिनय गल्फने को good job
सबैभन्दा अहिलेसम्म नै टप गलफने वाजे कति राम्रो acting लाग्छ मलाई
बलेकाे interview चाहियाे❤🎉
राम्रो छ अझै प्रगतिको सुभकामना
धेरै राम्रो छ गलफने आएर।
गोपी दाजु क्यामेरा चेन्ज गर्नुस सोनी A7iii हाल्नुस किन कि क्यनोंन मा फिक्का छ कलर
गल्फने बाजे को अभिनय दामि छ निरन्तरता दिनु होला
गलबन्दी को character interesting छ be continue
गल्फने बाजे आए देखि छुट्टै रमाइलो भको छ सक्किगोनी हेर्नु "बिजोक रमाइलो"
गलफने बाजे सुपर 🙏👍️🙏👍️🙏👍️
बिजोग रमाइलो पो छ त होउ.
गल्फने बाजेले झनै हेराै हेराै लाग्ने बनायाे "सक्किगाेनी"
Thank you so much 234 family for support me❤
गल्फने को एन्तृ चै खत्रा भो सुपर छ क्यारेक्टरचै❤
गल्फने बाजे ले सक्किगोनी अति राम्रो बनेको छ । निरन्तर हुन पर्छ 🤘
Derai ramro acting... Sakkigoni herera wakka bako thiyo. Galfane Ako Dekhi bijog ramailo bako Cha.
गलफने बाजे आए पछि ।सक्किगोनी नै बिजोक रमाइलो भाको छ।😁😁😁😍😍😍😋
गलफने जी सक्किगोनीको छोटो समयमै परिचित कलाकार हो। सक्किगोनीको लागी राम्रो कलाकारको उदय। बबाल
Gut at 6:54 deserves a lot of praise.
हौ बिजोग रमाइलो छ हो बाजे❤️
बिजोक रमाइलो भयो।
गल्फने बाजेको fan following जति यता आइस्यो ल ।🎉🎉❤❤🎉❤🎉
बिजाेग रमाइलो 🤣🤣🤣🤣🤣
Congratulations babin rai❤❤❤
सक्किगोनि ले पनि कलाकार हरु फेरेको फेरेकै गर्दो रछ खोई त लुरी जयन्ते बाकी कलाकार हरु चै.
बिजोक रमाइलो हुने भयो आनो हा हा ❤❤❤
गलफेने काका धेरै राम्रो गर्नुहुन्छ बधाई छ काकु 😂😂
गल्फने बाजे मलाई नि सारै मन पर्यो 🙏🙏🙏🙏🙏🙏👌👌👌
गल्फने बाजेको बिजोग रमाइलो ठेगो धेरै राम्रो छ❤❤😅
Jhos galfane baje garda sakkigoni serial sun ma suganda thapiyeko xa sabai episode ma herna paeyos 🙏
बिजोग रमाईलो ❤😂😂
One of the best character
बिजोक रामैइलो हासै को म बिजोक रामाएलो को
बिग फ्रेन हो❤❤❤
गल्फने काका सकिगोनि मा आउदा झन दामि भएको छ सकिगोनि
Congratulations babin g rai❤❤
Thank you so much 234 family for support me❤😊
Acting ramro xa kto ko❤❤❤
किन हो गल्फने बाजे बेगरको एपिसोड त के छैन छैन जस्तो हुन्छ त मलाई मात्र होकि अरुलाइ नि😂😂😂
पहिला बले अनि अहिले ककोर्जको छ्यएस मन पराउने को को छम ।
कसरी कुन यात्रा पार गरेर यो सिरिएल भित्र आइयो अनि वैदेशिक रोजगार अनि त्यहाँको बसाई अनि कसरी संभावना भयो यो भित्र यावत प्रश्न सोध्नु पर्नेमा सिरिएल भित्रको कथा मात्र यो प्रश्न भएन😂
हजुरकाे कमेडी बबाल छ। याे चरित्र सहि छ।
Bijok ramailo ❤❤ galfame baje aauda jhanai ramro ❤❤
Excellent acting salute Babin g
Wow khusi lagyo
Galfane ko big fan hamro rai ko culture lai jhalkaune character best xa❤
Sarai ramro vakoxa galfane kaka ayexi ❤❤❤❤
Wow galpahna baja aaya paxi Jana ramro bako cha sakkigoni galpahna bajalaie sadai bari dekhnna pau ❤❤
बिजोक रमाइलो हुनेभो अबो अझै सक्की गोनि टिमलाइ
बिजाेग रमाइलो भाे गल्फने बाजे हल्का हाहाहा
Congratulations babin Rai ❤🎉
Talantet guy . Best of luck gulfane ❤❤ babin rai Daju
बिजोग रमाइलो लाग्छ हौ मलाइ नि गलफने बाजे देखे पछि 😂😂😂
बिजोक रमाइलो हुनेभो 🤣🤣🤣
सुन मा सुगन्ध ❤
New year ta bijok ramailo vairxa🤣🤣
मलाई यहाँ को acting धेरै मन पर्छ
dherai ramro kalakar galfalebaje
Ahile galfane baje aai dekhi jan ramailo vaxa❤❤
गल्फनेको निकै ठूलो फ्यान भाको छु है म पनि
बिजोक रमाइलो wow 😂😂😂मज्जा आयो
गल्फने बाजेको बिजोक रमाइलो अन्तर्बात्रा
Maja aako xa galfane baje❤❤
बधाइ छ दाइ
Sahrai ramro ramro x ho galfane baje ko abhinay
so sweet rai baje
Kada galfane ..bajeko acct..😍😍
Ekdam ramro lagekoxa sakigoni❤❤❤❤
सुब्बा बाजे संग म्मिल्दोजुल्दो भयो संयोग हुनसक्छ।
ATI ramro galfane bajeko acting
Ekaichoti yesto abhnaye Wow Bijok ramailo hune vayo ta❤
Wow great babin dai😊