सर नमस्कार । हजुरले सिकाउने तरिका अति नै राम्रो लाग्यो विभाग छुट्टीएर छोटो छोटो बनाएर तर एउटै माला नेपाली देखि सरगम भनिदिनु भएन नि किन होला ? यो चाहिँ अलि खल्लो लाग्यो कृपया यदि मिल्छ भने फेरि अपलोड गरिदिनु होला प्रत्येक छुट्याएका विभाग का सरगम सहित भनिदिएर ।
धेरै राम्रोसँग बुझ्ने गरि सिकाउनु भएको मा धेरै धेरै धन्यवाद सर हजुर 🙏
Thank you so much
Good sir
THanks
V good 👍
Thank you hajur
कृपया भिडियो शेयर गर्नुहोला
नोट लेखेर पनि देखाउनु भए आभारी हुने थिएँ
Huncha Harmonium Class herdai garnuna hai
Thank you so much
Ok
तलकाे सेताे बटनमा सारेगमपधनिसा कसरी बटन चुज गर्ने बुझाई दिनु सर
तिन ओटा सप्तकलाई सिधै सारेगमपधनीसां भनेर Choos गर्नु
Likhit notation dinu bha bhe kya mazza huin thyib
Hunchha sir
सर नमस्कार ।
हजुरले सिकाउने तरिका अति नै राम्रो लाग्यो विभाग छुट्टीएर छोटो छोटो बनाएर तर एउटै माला नेपाली देखि सरगम भनिदिनु भएन नि किन होला ? यो चाहिँ अलि खल्लो लाग्यो कृपया यदि मिल्छ भने फेरि अपलोड गरिदिनु होला प्रत्येक छुट्याएका विभाग का सरगम सहित भनिदिएर ।
हुन्छ हजुर प्रतिक्षा गर्नुहोला कृपया भिडियो पनि शेयर गर्नु होला l
पुरै गान को नोट लेखेर पठाइदिनु पर्यो गुरु ।
हुन्छ प्रतिक्षा गर्नुहोला
Notation pls sir discreelsonma
Ok
यस्को दोश्रो भाग प्रकृतिका भन्ने चै कुन भिडियो मा होला गुरु ?
दोस्रो भाग आको छैन
Dosro bag khoi yesto adaamai xadna milena guru adama xadesi kasaileni herdaina😊
@@samjhanadahal302 ल हजुर दोस्रो भाग आउँछ छिट्टै , नआत्तिनु
Baki pat kun ma xa😊
Aba Anuchha
@@MSonlinetvkaile aauxa adhi batoma xadana paidaian alaptara banayera😅
@samjhanadahal302 एक दुइ हप्तामा आउँछ हजुर
प्रकृतीको कोटी कोटी खै ?
Gyan bhumi jastai ho
@@MSonlinetv ज्ञानभुमी चै खै त ?
नोट पनि राखिदिनु भयमा हामी आभारी हुने थियौँ ।
hunchha abasye hajur