आज सुदुरपश्चिम् र मध्यपश्चिम् का कलाकार लाई ईन्द्रेणी कार्यक्रम मा प्राथमिकता दिनु भएको मा विशेष गरि संचालन दाजु कृष्ण कणेल , रेखा जोसि र छत्र ब. शाही अनि सम्पुर्ण टिमलाई धेरै-धेरै धन्यवाद सात सुमुन्द्र पारी UAE देखि हेर्दै छु ।
इन्द्रेणी तिमी आउँदै छौं भनेको सुनेर आए म त वरि लै झ्याल ढोका थुनेर ल है मेरा प्यारा साथीहरु पनि आउनुहोस् है इन्द्रेणी हेर्न लाई रमाइलो गर्नु पर्छ दिनभरको थकान मेटाउने एउटा इन्द्रेणी छ दुःख सुखको चौतारी हजुरहरू सबैको जय जय होस् सहयोगी हातहरु सबैको जय जय इन्द्रेणी टिम सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।। 👏👏👏👏👍👍👍👍👌👌👌
रेखा जोशी लाई माया गर्ने जति यता 🙏 सात समुन्द्र पारीको बिरानो परदेश बाट गाउँबेशी का भाकाहरु गुन्झिने अनि गित संगीत बाटै संदेश मुलक कार्यक्रम इन्द्रेणी हेरेर बस्नुहुने को को हुनुहुन्छ 🙌
नेपाली सेनाको कार्यकालमा सुदुरपश्चिम धेरै बस्ने मौका पाइयो त्यसैले होला देउडा भाकाले सारै मन छुन्छ रेखा जि का गीत ले आज फेरि ती अतीत क दिन्लाइ सम्झना गराइ दियो
जति सुन्यो उति सुन्न मन लाग्छ रेखाजीको स्वर सुदुरपस्चिमको उदयमान कलाकार अझै भनम पस्चिमेली सस्कृती झल्किने देउडा गितको जगेर्ना गर्दै हुनुहुन्छ रेखा जि ले अझै राम्रो हुँदै जाओस् सुभकामना
Guys here is my new video .. hope you will have fun while watching ... And happy bijaya dashami .... Stay safe ❤️ ruclips.net/video/xIqsagxxxJM/видео.html
रेखाजिको स्वरमा निकै माधुर्यता पाएँ , साह्रै राम्रो लाग्यो बधाई को साथमा सानो अनुरोध गर्न मन लाग्यो अब नेपाली भाषामा पनि लोक गीत गाउनु भयो भने अझ बढीले चिन्ने र अझबढी सफलता मिल्थ्यो कि !!
पुर्ब मेची र पश्चिम महाकाली सम्म को गीत हरु सुन्न पाऊने मात्र ईन्द्रेनी । नहेरी मनले नै मान्दैन....देउडा गीत लाई सलाम .....मिठो सम्झना रेखा जोशी लाई👌👌👌👌👌👌
देउडा गीत नसुन्ने मलाइ देउडा गीत सुनिरहने बनाउने रेखा जोसि को दर्शन इन्द्रेणी मा पाउँदा धेरै खुशी लाग्यो यो कार्यक्रम मैले गोवा भारत बाट हेरिरहेको छु ।
कृष्ण कंडेल सरको मुहार मन्त्रमुग्ध भएको देख्दा सार्है रमाइलो लाग्यो र म पनि मन्त्रमुग्ध भए रेखा जोशी जी को आवाज सुनेर धन्यवाद छ है ईन्द्रेणी र रेखा जोशी जी लाई
आहा मेरा सुदूर का भाका सुपर हिट गाईका रेखा जोसी को ठूलो फान म ल बधाई छ खुशी लाग्यो इन्द्रेणी मा देखेर 😍👌र छत्र दाई र कलपना लाई मिठो सम्झना छ बिसेस धन्यवाद इन्द्रेणी लाई🤝
सम्पुर्णमा नमस्कार म लोक तथा देउडा गायिका रेखा जोशी ।इन्द्रेणिको यो अन्तरवार्ता बाट तपाइहरु को झन बढी माया पाय यो भिडियो हेर्ने लाइक कमेन्ट सेयर सङ्गै यो मीठो प्रतिकिर्या दिनुहुने तपाईं सम्पुर्ण दर्सक स्रोताहरुलाइ हिर्दय देखि नै धन्यबाद ।
आहा, रेखा जी को गित जति सुने पनि सुनु सुनु लाग्छ। जति आफु मै कति राम्री, उत्तिकै मिठो स्वोर अनि मिठो लय हरु , दुइ पटक हेरे। सारै राम्रो लाग्यो, उत्तोरोत्तर प्रगति को लागि शुभकामना, लण्डन ।
शुदुर पश्चिम को मात्र देउडा भनेर सूक्ष्म ढ्ङले विश्लेषण नगरौ साथिहरु कर्णाली को खस जुम्ला को सिजा बाट डेउडा उत्पती भएको हो। त्यसैले देउडा कर्णाली र शुदुर पश्चिम सान हो
समधुरकी देउडा गायिका रेखा जोशि स्थान दिनु भएको इन्द्रेणी का संचालक दाजु कृष्ण कडेल तथा सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद रेखा जोशीले गायका ठाडी भाका धेरै मन पर्छ अझै उज्ज्वल भविस्य को कामना बहिनी रेखा जोशी लाई
ईन्द्रेणी कार्यक्रम मन पराउनेहरु जति यता हाजिर गरौ 😍😍आज म पहिलो दर्शक गौरी भट्टलाई ल्याउनु पर्यो कृष्ण कँडेल दाई , गौरी भट्ट समान्य मान्छेसँग पनि कुरा गर्ने एक असल गायिका हो ! रेखा जोशी लाई धेरै कल गरेको वास्तै नगर्ने गायिका रहेछ ! म पनि सुदुर पश्चिमकै मान्छे हो ! म ईन्द्रेणी कार्यक्रम सधैं हेर्ने गर्दछु 😍😍
साची हाम्रो चल्छ चल्न हाम्रै हो तिम्रो गाउँ घरमा चने चाड पर्व हाम्रै हो भासा चल्ने हाम्रै हो पहिचान मात्र राई झुमाका सन्तान रेखा जि छत्र साही लाई सलुट गर्छु हामी नेपाली सन्तान हामी नेपालि जय नेपाल जय सल्यान 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👈️👈️👈️👈️👈️👈️👈️
अब ईन्द्रेणी कार्यक्रम हेर्दा हेर्दै छत्रे शाही हिरो हुन लाग्यो त। जे होस धेरै कला र गला भएको व्याक्ती हुनुहँदोरहेछ उहालाई चिन्न पाएको मा धन्यवाद इन्द्रेणी परिवार अनी बिशेष गरी कृष्ण कडेंल दाई लाई 🙏🙏🙏🙏
Kriahna दाइ लाई धेरै धेरै धन्याबाद नदिकन बस्न सकिन । यस्तो राम्रो प्रतिभा भयको रेखा जि लाई indreni मा गायर हामी जस्तो लाखौं प्रबासी साथै सम्पुर्न दर्सक हरु को मन जित्न सफल हुनु भयो धन्यवाद ।
आहा मान्छे नि राम्री झन मीठो आवाज रेखा जि को लौ अब सुरु गरियो है पर्देसी भुमिबाट जय इन्देनी 🌹🌹🌹 इन्देनीलाइ माया गर्ने कति छौ हामी आउनुहोस सगै हेरौ है😍😍😍
कति कडा दिनु हुन्छ कृष्ण कणे दाइ हजुरकाे हासिलाे मुहार सदै हेरुहेरु लाग्छ खाणिमा भयर पनि कति हसानु र कति रुवानु अाहा हजुर जस्तो मानिसकाे अझै धेरै खाचो छ नेपाल मा
हो साच्चिकै रेखा जि रेखा हुनुदोरईछ कति मारमिक गित गाउदि हुनुहुन्छ मेरो त मनई देखि बालापन को याद आयो हाल साउदी बाट हेरदई छु ईन्देणि टिम लाई मिस गरेको छु ल
सुदूरपश्चिमकाे कलाकारलाई पनि प्रथमिकथा दिएको इन्द्रेणी टिमलाई धेरै ,धेरै धन्यवाद छ
Dherai ramro rekha dijju
good
आज सुदुरपश्चिम् र मध्यपश्चिम् का कलाकार लाई ईन्द्रेणी कार्यक्रम मा प्राथमिकता दिनु भएको मा विशेष गरि संचालन दाजु कृष्ण कणेल , रेखा जोसि र छत्र ब. शाही अनि सम्पुर्ण टिमलाई धेरै-धेरै धन्यवाद सात सुमुन्द्र पारी UAE देखि हेर्दै छु ।
Ramro lageu
@@pabitrarai8241 k
इन्द्रेणी तिमी आउँदै छौं भनेको सुनेर आए म त वरि लै झ्याल ढोका थुनेर ल है मेरा प्यारा साथीहरु पनि आउनुहोस् है इन्द्रेणी हेर्न लाई रमाइलो गर्नु पर्छ दिनभरको थकान मेटाउने एउटा इन्द्रेणी छ दुःख सुखको चौतारी
हजुरहरू सबैको जय जय होस्
सहयोगी हातहरु सबैको जय जय
इन्द्रेणी टिम सबैको जय जय होस्
राधा कृष्णको जय जय जय होस्।।
👏👏👏👏👍👍👍👍👌👌👌
साथी बन्नुहोला गोमा जि
@@romanticmedia हजुर नमस्कार हस हजुर
ठुलि दिदि नमस्कार
इन्द्रेणी झर्न को हतार ले एउटा झ्याल त बन्ध गर्नै बिर्सिनु भयछनि😀😀
दिदि हजुरको हासो सारै मन पर्छ
@@RajanGautam-u7m हजुर नमस्कार हैट इन्द्रेणी ले पनि मोहनी लाएर के के काम बिर्सायो हो ल अब इन्द्रेणीको स्टुडियो मा बसेर रमाइलो गर्नु पर्छ
शुदुरकी छोरी रेखा जोशीलाई ईन्द्रेणीमा देख्दा निकै खुसी लाग्यो । शुदुरपश्चिमबाट belongs हुनेहरु यता उपस्थित हौउ ल ।😁😁
👇❤️🙏✌🏻
🖐️🖐️🖐️
Gulmi
qty singer rekhaa joshi mis you
मध्य पश्मि बाट हो ।।
ɠơცıŋɖą ཞąŋą हजुर मुइ छु
इन्द्रेणी कार्यक्रम मन पर्ने जति हामी कति छ्म।🙋🙋🙋✋✋✋
🤔🤔🤔🤔🤔🤔🤔
khoit tika
katai dekhinnat
Nice voice
🙏🙏🙏
भनिन्छ नि नजिक को तीर्थ को हेला हुन्छ
अब देखि म पनि big fan भए रेखा जी
म सुदुर को चेलो ।।।।
रेखा जोशी लाई माया गर्ने जति यता 🙏
सात समुन्द्र पारीको बिरानो परदेश बाट
गाउँबेशी का भाकाहरु गुन्झिने अनि
गित संगीत बाटै संदेश मुलक कार्यक्रम
इन्द्रेणी हेरेर बस्नुहुने को को हुनुहुन्छ 🙌
Ma Pani tw xu hajur
दिन भरिको थकाई मेंटने हामी प्रदेशीको दुःख सुखको चौतारी हो
Thank u
हुन त म पुर्ब मोरङ्गको हो पश्चिमको भाषा शब्दहरु कति बुज्दीन तर नी मलाई देउडा गीत धेरै मन पर्छ कीनकी म नेपाली भऐकोले होला।।
yes we are all nepali proud of you
खुशी लाग्यो तपाई जस्तो बिचार सबै नेपाली को मा पाउ
Thanku
देउडा जतिकै मार्मिक यथार्थपरक कुनै गित संगित हुदैन जस्ताे लाग्छ । बुझ्ने प्रयास गर्नुहाेस् ।
Iskala Sapkota Dherai dherai Dhannewad
किन हो आज भोलि त इन्द्रेणी कार्यक्रम नहेरी रातिमा निद्रा लाग्दैन र दिनमा भोक लाग्दैन म जस्तै कोइ हुनुन्छ भने लाइक कमेन्ट गर्नु होस
Ho
खाडी मुलुकबाट इन्द्रेणी हेर्ने जति हाजिर हुनुहोला
ल हइ साथि खाडि मुलुक कतार बाट हेर्दै छु म दिपेस ओलि डिके रुकुम
कुवेत बात
Dubai
La ma pni hajir
Dubai dekhi Rekha Joshi ko voice ati ramro layo
सुदुर पसिम्की नम्बर वान गाईका रेखा जाेशी लाई ईन्देणी समाजमा हार्दिक बधाई शुभकामना
Tumaro machina git deuda jaso lagdo nai asaile Malawi Tami Niki lagni chhoa
बासुरी बजाउने दाईलाई शलाम छ जस्तो मा तेस्तै बजाउनु भाछ मन छोयो
धन्यवाद रेख र कलपन लाई।धेरै धेरै माया छ हजुर हरु लाई पाेखारा बाटा।
भारतबाट इन्द्रेणी कार्यक्रम रेखा कल्पना बैनिको मिठो गित सुन्ने यता हाजिर हौ ।हार्दिक धन्यवाद इन्द्रेणी लाइ
Nice song
Nis song Beini
Hi
❤❤❤❤
Me Pani Mumbai Kalyan bata la
आजभोली छत्र शाहीलाई मन पराउने कोको हुनुहुन्छ?
👋
Good Good
I´am
Nice nice
🤔🤔
इन्देणी छ र पो बिदेशबाट यो दुखी मन भुलाउन सजिलो भा छ।
So sweet voice rekha ji
ल अबो रेखा बैनि को भ्वाइस को फ्यान हाजिर हुनु होला।
Nice
हामी सुन्दर सुदुर पश्चिम को मान्छे यता हाजिर गरुम त 😊😊
Me
Me
Almost your songs are very intesting with effective also .
@@champhadhami5678 .....
@@agriculture932😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
सुदुर पस्चिम बाट को को हुनुहुन्छ
हजुर हरु Rekha joshi is best deuda singer
Page like garer support gardinu hola
Ma xu ta
मो
Tq hjr haru
Ma khim Singh bist dcl bata
Rekha Dida good song
Me
देउडा गित मलाई पनि सारो मन पर्छ।
हाम्रो पुर्ब तिर घन्किदैन ।
तर पनि youtube मार्फत सुन्ने गर्छ।
हो ।
सुदुर पश्चिमको सान रेखा जोशीलाई आज इन्द्रेणीमा देख्न पाउँदा खुशी हुने यता हाजिर
👌❤️रेखा जोशीका हरेक गित मन पर्छ ,र टंक तिमिल्सिना र रेखा जोडिले गाएको मैना(भाग १ र २ )गित त झनै मन पर्छ !सुमधुर आवाज कोइलिको जस्तो छ👍️❤️ !!
नेपाली सेनाको कार्यकालमा सुदुरपश्चिम धेरै बस्ने मौका पाइयो त्यसैले होला देउडा भाकाले सारै मन छुन्छ रेखा जि का गीत ले आज फेरि ती अतीत क दिन्लाइ सम्झना गराइ दियो
सहि भन्नुभएको
🙏🙏🙏
nas x o
@@bhimtamang3818 0 p ppl lmi no
@@minishkhatri1781 हजुरले भन्नुभएको कुरा केहि पनि बुझुयन ।।।
साउदी बाट को को साथीहरू हेर्नु भाछ हाजिर लगाउनुस त एता।
Mapani saudi
Ma pani saudi
Ma
m xu saudi bata
saudi jubail 😎
छत्र शाही भाई को कला लाई उच्च सम्मान डान्स अझै राम्रो छ !
२ महिना अगाडी भनेको थियो Comment मा रेखा जोशी लाई इन्द्रेनिमा ल्याउनु भनेर आज इन्द्रेनिले बल्ल मेरो सपना पूरा गरिदिनु भयो।
Thank u so much
Nic song
rekha dd sudur paschim ko saan raja ram bhat ji lai ni leunu indreni ma vani dinu paryo m big didi
Nice voice Rekha maam
RaMro xa Akdami reKha joshi ko contact GRidInu hjr sir
जति सुन्यो उति सुन्न मन लाग्छ रेखाजीको स्वर सुदुरपस्चिमको उदयमान कलाकार अझै भनम पस्चिमेली सस्कृती झल्किने देउडा गितको जगेर्ना गर्दै हुनुहुन्छ रेखा जि ले अझै राम्रो हुँदै जाओस् सुभकामना
indreni regular fann....ma haii ..बब्बाल दोहोरी ।।।साथी बन्नुस है
Guys here is my new video .. hope you will have fun while watching ... And happy bijaya dashami .... Stay safe ❤️
ruclips.net/video/xIqsagxxxJM/видео.html
सुदर।पचमको।छतरसाइको।र।रेखाजोसि।को।धेरइ।रामरो।छ
रेखा जोसि धेरै राम्री कलाकार हुन good luck rekhaa रेखा जोसि
आहा ! नबुजे पनि कति मिठो स्वार्😍😍😍
हुनत म मध्य पश्चिम यानिकि धादिङ को मान्छे हु। तर मलाई यो देउडा गीत सुन्न सारै मन पर्छ ॥
Thankyou samdi
धन्यबाद सर
wow रेखा जोशी कति राम्री गायिका रैछिन। कल्पना पनि राम्री। छत्र शाही त झन खतरा सबै लाई शुभकामना यसरी नै अगाडि बढ्नु
सुदुर कि रेखाको सुमधुर सोर असाध्यै मन पर्यो💝💝 म सुदुरकी नभए पनि देउडा धेरै मन पर्छ💝💝 प्रगति हुँदै जावस शुभकामना 🌷🌷
रेखाजिको स्वरमा निकै माधुर्यता पाएँ , साह्रै राम्रो लाग्यो बधाई को साथमा सानो अनुरोध गर्न मन लाग्यो अब नेपाली भाषामा पनि लोक गीत गाउनु भयो भने अझ बढीले चिन्ने र अझबढी सफलता मिल्थ्यो कि !!
हाम्रो पुस्ताकी चम्किलो नक्षत्र हुन रेखा, देउडा अधुरो छ उनी बिना। 💕💕
रेखा जोशी को कार्यक्रम 4 पटक मैले मात्र हेरेको कि अरुले पनि
10 Time vayo hajur
@@gaighatkhotang3989 sslxavbzvbb
रेखा जोशी को देउडा
1 choti ma bujhena ra?? DDD
9
सुदुर पस्सिमको गित सुन्दा मेरो साथि को सम्झना आयो दिल्लीमा काम गर्दा को महेन्द्र ठगुना जिको
मलाई पनि
मलाई पनि
रेखा जोशी को सबै गीत मलाई धेरै राम्रो लाग्छ
गजब निको लाग्यो
जय सुदुर पश्चिम जय गित जय संगित
मिठो सम्झना छ सबै लाइ
ईन्द्रेणि टिमलाइ धेरै धेरै धन्यवाद अाज हाम्रो शुदुरपश्चिम काि रानी रेखा जाेशि लाई बाेलाइदिनु भयाे ।
पुर्ब मेची र पश्चिम महाकाली सम्म को गीत हरु सुन्न पाऊने मात्र ईन्द्रेनी । नहेरी मनले नै मान्दैन....देउडा गीत लाई सलाम .....मिठो सम्झना रेखा जोशी लाई👌👌👌👌👌👌
Vgood vgood
रेखा जोसी लाई इन्देणी मा देखदा खुसी लागयो
आहा आज त पश्चिमको भाकामा इन्द्रेणीमा सबैजना रमाइ रहेको भेटे सबैजनालाइ दर्शन भन्न चाहान्छु, जय इन्द्रेणी।
देउडा गीत नसुन्ने मलाइ देउडा गीत सुनिरहने बनाउने रेखा जोसि को दर्शन इन्द्रेणी मा पाउँदा धेरै खुशी लाग्यो यो कार्यक्रम मैले गोवा भारत बाट हेरिरहेको छु ।
Wow 😲 अति सुन्दर प्रस्तुति रेखा दीदी miss you
I love 💕 deuda गीत
I love सुदूर पश्चिम
जति राम्री मान्छे उति मिठो स्वर इन्द्रेनी मा देख्दा खुसी लाग्यो
आज मैले पहिले चोती हेर्दै चु रेखा जोशीको गीत धेरै रमाइलो लागेयो यस्तै पर्गती गर्दै जानू धन्यवाद छ इन्देर्नी तिम लाइ
कृष्ण कंडेल सरको मुहार मन्त्रमुग्ध भएको देख्दा सार्है रमाइलो लाग्यो र म पनि मन्त्रमुग्ध भए रेखा जोशी जी को आवाज सुनेर
धन्यवाद छ है ईन्द्रेणी र रेखा जोशी जी लाई
सारै मार्मिक छ सुदुर पश्चिमको गीत अनि रेखा जोशी काे आवाज चाई साच्चै नै कोइलिकै वावज सारै मन पर्यो रक्षा गरून्
Ma chai UAE Bata ho sir
आहा मेरा सुदूर का भाका सुपर हिट गाईका रेखा जोसी को ठूलो फान म ल बधाई छ खुशी लाग्यो इन्द्रेणी मा देखेर 😍👌र छत्र दाई र कलपना लाई मिठो सम्झना छ बिसेस धन्यवाद इन्द्रेणी लाई🤝
साच्चिकै भन्ने हो भने कर्णाली कै चिनारी हुन रेखा जोसि सार्है मीठो लाग्छ ।मलाइ म सम्मान गर्छु रेखा जोसि लाई
इन्द्रेणी कार्यक्रम मा अर्की डेउडा गायिका गौरी भट्ट लाई पनि ल्याउनू पर्यो है क्रिष्ण कंटेल सर
अाह कति मिठाे देउडा , 😍😍😍😍
छत्र भाइ र रेखा नानु काे यसप्रस्तुतिलाई सलाम गरे ल ।😍😍😍😍
सुदुरपश्चिमको पहिचान देउडा गितलाई आज इन्द्रेणी बाट सुन्न पाइयो अति नै खुसि लाग्यो भारतको मुम्बई देखि हेर्दै छु
इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद ,सुदुरपश्चिम र मध्यपश्चिम् को भाका लाई पनि मौका दिएको मा ।
सुदुरपश्चिम गायका रेखा जोसि दिदि हजुर को गित न सुनेर त निन्द्रा नै लाग्दैन किन हो !!
मन पराउने सबै लाइक गर्नुहोस 👌👌🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देउडा गित को रानी हरुको आगमन ईन्द्रेणि मा खुशी लाग्यो
Wao sudurpachim
@@jeebanthapa9671 à
म जस्तै इन्देणिलाई माया गर्ने र मन पराउने अनि नछुटाई हेर्ने जति यता हाजिर हुम है🙋🙋आफु त सुरु गरीयो आब
मलाई पर्ने गायिका रेखा जोसि...💕💕
सुदुरपश्चिम्कि सान..,✋✋
सुदुर पश्चिम को कतिजना हुनुहुन्छ
Me
Me
Me
Ma xu
Me
Ddl
लौ दक्षिण कोरियाबाट हेर्ने यता हाजिर हौ है।रेखा आकि छिन् ।
मरुभूमि मा कामै काम ले थकित भएको यो शरीर इन्द्रेणी हेर्दा इनर्जी आउछ। प्रवासी को साथी नै इन्द्रेणी भएको छ।
सम्पुर्णमा नमस्कार म लोक तथा देउडा गायिका रेखा जोशी ।इन्द्रेणिको यो अन्तरवार्ता बाट तपाइहरु को झन बढी माया पाय यो भिडियो हेर्ने लाइक कमेन्ट सेयर सङ्गै यो मीठो प्रतिकिर्या दिनुहुने तपाईं सम्पुर्ण दर्सक स्रोताहरुलाइ हिर्दय देखि नै धन्यबाद ।
अाहानि रेखाजि पनि अाज ईन्द्रेणिमा वास्तबमै रेखा को अावाजको बयान गर्नै धउछ ।
आहा कस्तो घनकीयो मेरो सूदूरपस्चीमेले डेऊडा
धन्येवाद ईन्देरी टीमलाई
आहा, रेखा जी को गित जति सुने पनि सुनु सुनु लाग्छ। जति आफु मै कति राम्री, उत्तिकै मिठो स्वोर अनि मिठो लय हरु , दुइ पटक हेरे। सारै राम्रो लाग्यो, उत्तोरोत्तर प्रगति को लागि शुभकामना, लण्डन ।
सुरिलो स्वर अत्यन्तै मार्मिक शब्द छ सुन्नै कति आन्नद छ धन्यवाद रेखा दिदि
सुदुरपश्चिम कि सान रेखा जोशी मिठो सोर रुपकि पनि धनी सारै राम्रो गाउँनु हुन्छ ईन्द्रेणी कार्यक्रम टिम लाई धन्यवाद छ
रेखा जाेसि जिकाे काेईलिकाे जस्ताे कति सुरिलो स्वर कति राम्रो हाेला है 👌👌👌🌻🔥💔💔❤️🌹🌹
शुदुर पश्चिम को मात्र देउडा भनेर सूक्ष्म ढ्ङले विश्लेषण नगरौ साथिहरु कर्णाली को खस जुम्ला को सिजा बाट डेउडा उत्पती भएको हो। त्यसैले देउडा कर्णाली र शुदुर पश्चिम सान हो
आहा कति मीठो डेउडा हाम्रो सुदुर र कर्णालिको भाका जति सुनेनि अझै सुनु सुनु लाग्छ
धेरै राम्रो दिदि रेखा अनि दाई किष्ण कटेल👈👈👈👈
साहित्य को शिलशिला हेर्न हो भने देउडा जतिको अरु कुनै गितमा छैन
सर्ब प्रथम इन्द्रेणी टिम लाई नमस्कार छ इन्द्रेणी मा सुदुरपश्चिम कि मुटु देउडा गाईका रेखा जोशी लाई देख्न पाउँदा निकै खुशी लाग्यो
समधुरकी देउडा गायिका रेखा जोशि स्थान दिनु भएको इन्द्रेणी का संचालक दाजु कृष्ण कडेल तथा सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद रेखा जोशीले गायका ठाडी भाका धेरै मन पर्छ अझै उज्ज्वल भविस्य को कामना बहिनी रेखा जोशी लाई
ईन्द्रेणी कार्यक्रम मन पराउनेहरु जति यता हाजिर गरौ 😍😍आज म पहिलो दर्शक गौरी भट्टलाई ल्याउनु पर्यो कृष्ण कँडेल दाई , गौरी भट्ट समान्य मान्छेसँग पनि कुरा गर्ने एक असल गायिका हो ! रेखा जोशी लाई धेरै कल गरेको वास्तै नगर्ने गायिका रहेछ ! म पनि सुदुर पश्चिमकै मान्छे हो ! म ईन्द्रेणी कार्यक्रम सधैं हेर्ने गर्दछु 😍😍
Sorry hajur malai tha vayana tapile cal gareko
सलाम छ ईन्देणी टिम सधै नछुटाई हेर्न गर्छु
हामी प्रदेशि हरू को मुटु हो इन्देणि
साची हाम्रो चल्छ चल्न हाम्रै हो तिम्रो गाउँ घरमा चने चाड पर्व हाम्रै हो भासा चल्ने हाम्रै हो पहिचान मात्र राई झुमाका सन्तान रेखा जि छत्र साही लाई सलुट गर्छु हामी नेपाली सन्तान हामी नेपालि जय नेपाल जय सल्यान 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👈️👈️👈️👈️👈️👈️👈️
मलेसिया बाट काेकाे ले हेर्नू भाकाे छ देउडा गित यता हाजिर हुनुहाेस सुदुरकि गायिका रेखा जाेसि ईन्देणि मा अाउनु भाकाे छ अहालाहि धेरै धेरै धन्यवाद
wow so nice song
Manai chhune geet i like
Ramro xa hajr haru ko
Very nice Jodi
छत्र शाही पनि बहुमुखी प्रतिभाका धनी रहेछन् ।हार्मोनियम पनि बजाउनी .गित पनि गाउनी र नाच्नत झन उफ्रि उफ्रि यो सबैको लागि सलाम 🙋
रेखा जोशीको मुस्कान मन पर्छ ।।
जती सुनदरता उतिनै मीठो आवाज अहिले सम काहा हुनुनथियो रेखा जोसि सारै राम्रो आवाज आउदाका दिनमा सफलताको सुभकामना अब खोजि खोजी हेरछु
तिनपटक दोहोर्याएर हेरेँ यो एपिसोड😍 अझै धित मरेन💕💕
रेखा जोशी 💘💘
हाम्रो सुदूरपश्चिम को सान होमो् भाका देउडा 👌👌👌
यस्तो राम्रो indari लाई डिस्क लाइक गर्ने को त हात पनि भाचियोस सबै राम्रो छ
सारै राम्रो छ रेखा बैनी र छत्र शाहीले देउडा बाट भनेको भय झैन कति राम्रो हुने थियो
आहा सारै मन प्रफुल्लित भयो रेखा जोशीजीले गाएको गीत सुन्दा वास्तवमा मायाले ओतप्रोत भएको गीत यही हो।अब सधै आउनु है रेखाजी ईन्द्रेणीमा ।
दुख्ख सुखको साथी ईन्द्रेणी कार्यक्रम मनपर्ने अनि आफू पनि कमेन्ट् गर्दै अरुले गरेको कमेन्ट् पढ्दै रमाउने को को हुनुहुन्छ .....
Sir ma xu
डोटि राम्रो डरेल्धुरा,
अछाम राम्रो साफे,
मोईलाई पन उडाई लैजा
हिमचुलिका डाफे ,,
Krishna kandel dada ko phone nambar sand garn milxa vane sand garnu ta dada.hame pane aauna melxa
Jana milxa @parbati kandel jee indreni ko no ma contact garnus krishna dainko private cell ta painna ni
अब ईन्द्रेणी कार्यक्रम हेर्दा हेर्दै छत्रे शाही हिरो हुन लाग्यो त। जे होस धेरै कला र गला भएको व्याक्ती हुनुहँदोरहेछ उहालाई चिन्न पाएको मा धन्यवाद इन्द्रेणी परिवार अनी बिशेष गरी कृष्ण कडेंल दाई लाई 🙏🙏🙏🙏
पुर्णिमा की रात होइ जाऊ लागेकी जुन होई जाउ ।।।।
साथ दिन्या करम होइ जाऊ नदुख्न्या मन होई जाउ।।।
रेखा जोशी को कति मीठो आवाज
सम्पुर्णलाई सम्झेकी छु
रेखा दिदिको स्वोर को तारिफ गर्ने शब्द नै छैन।।good luck. अब पछिल्लो एपिसोड मा गौरी भट्ट दिदी लाइ ल्याउन कृष्ण दाइ।।।।
Kriahna दाइ लाई धेरै धेरै धन्याबाद नदिकन बस्न सकिन । यस्तो राम्रो प्रतिभा भयको रेखा जि लाई indreni मा गायर हामी जस्तो लाखौं प्रबासी साथै सम्पुर्न दर्सक हरु को मन जित्न सफल हुनु भयो धन्यवाद ।
आज रेखा जोशी बहिनिलाइ बोलाउनु भयको र,हाम्रो सुदुरपश्चिमको भाकालाइ झल्काइ दिनु भयकोमा इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद छ।।
म भन्दा पहिला 16 जनाले हेरेछ्न अगाडि हेर्छु भनेको टाएम नै मिलेन
बबाल हाे दिदि
आहा कति मिठो यो पहिलो गीत कुटुक्क बदुली लाया रातिमा सपनी आया मन छुने हजुर को आवाज रेखा जोशी ज्यु सलुट हजुर लाइ
Ma dubai deki sadyai herxau ghar maira sunder paschim khusi laguo bahini rekha lai indrini ma bolako
Nice
मलाई पनि लोकगीत गण्डकी क्षेत्रको पछि देउडा गीत अत्यधिक मन पर्छ लभ यु अल सुदुरपश्चिम कर्णाली प्रदेश
वा रेखा जोसिको सोरचाइ हो के धेरै राम्रो छ सम्पुर्न इन्द्रेणी समाजलाइ धेरै धेरै मिस छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
पशिमकी ऐकदम सुन्दर हिरुनी रेखा जोसी नानु म साउदी बाट
आहा मान्छे नि राम्री झन मीठो आवाज रेखा जि को लौ अब सुरु गरियो है पर्देसी भुमिबाट जय इन्देनी 🌹🌹🌹
इन्देनीलाइ माया गर्ने कति छौ हामी आउनुहोस सगै हेरौ है😍😍😍
अहा कति मिठो कोईली को स्वर भन्दा कम छैन। रेखा जि।