thanku दिलिप जि र मनराज जि साथै सम्पुर्ण कलाकार हरुलाइ सिरीयल सार्है राम्रो छ राम्रो लाग्यो र दुख्खा पनि लाग्यो ।।।।के आबा साचैको दिब्या अस्ट्रेलिया जानू लाग्नु भएकै होरा तेसो भा आर्को हप्ता दिब्या जि लाई देख्नु नपाइने भयो है सार्है दुख्खा लाग्यो ।।।हुनुपनी एस्तै भैरहेको छ गाउघरतिराको रहनसहन चलनचल्ती ।।।।ठिकै छ वाहाको शुभायात्रा सफल रहोस ।।।।र बाकी रहेका कलाकार हरुले चाहिँ यो सिरीयल नरोक्नु होला है नछुटाउनु होला मेरो अनुरोध छ सबैकलाकारहरुलाइ।।।दुखाको कुरा आर्को हप्ता दिब्या जि लाई देख्नु नपाएनी भयो ।।।।thanku सबैजाना कलाकारहरुलाइ
Wow dami xa yo episode chahi sarai man xoyo yesari nai darsakko man jiddai agadi badhnuhola यहाँहरु जतिपनि फनफनी सिरियल मा आबद्ध हुनुहुन्छ सम्पुर्ण phanphani whole family लाई लाखौं लाख शुभकामना व्यक्त गर्दछु धन्यवाद।
अस्तिकाे भागमा कत्ति मजा आकाे थियाे आज काे भागमा नमजा लागि राखेकाे ।वास्तवमा यहि नै भै राखेकाे छ।।।।पि आर वाला भने पछि साला पिण्डखाने बुढाे सँग बिहे गर्न पनि पछि पर्दैनन् यी केटीहरु।।😥😥😥पैसा भए हुनी रहेछ थुक्क जिन्दगी
1 भागदेखि 8भाग सम्म एकदमै दानी छ न छुटाएर हेर्छु म यस्तै राम्रा राम्रा कथा लेख्दै जानुहोला र जो जो खेल्नुहुन्छ उहाँहरुलाई मेरो शुभकामना छ समयले भ्याएसम्म हेर्छु म बिरानो मुलुक भारतबाट हेर्छु म सबै सबै भाग एकदमै मनपर्छ 🙏🙏🙏
प्राय भन्नू पर्दा नारी अथवा केटि हरु धेरै जसो पैसाको पछि लाग्ने हुदारहेछन आफ्नो आफुलाइ माया गर्ने मुटु यानी जिबनसाथी boy friend लाई पनि छोडेर जान सक्दा रहेछन पैसा भएपछी यो वास्तविक हो मलाई पनि रुन मन लाग्यो हुर्हुरे जि रोयको देख्दा आफुले माया गरेको मुटु यानी मायालुले छोडेर अरुसङ्ग पैसाको पछि लागेर जादा कस्तो पीडा हुन्छ भन्ने कुरा तियो माया गरेर भोगेको लाई मात्रै थाहा हुन्छ
एकदम राम्रो कमेडी छ यो सिरियल सुरुदेखी नै नछुटाइ हेरेको छु तर यो oplod गर्ने समय अलि भयन मिल्छ भने बरु बेकुकाको समयमा oplod गर्दा राम्रो होला अनि कमेन्ट हेरेर rply पनि दिदा राम्रो होला दिलिप सर यानी हुर्हुरे जि हाल म परदेश साउदी अरब देखि तेसैले कमेन्ट हेरेर rply दिदा राम्रो होला एसो गर्दा
Eakdam ramro serial xa. Gau ghar ko yaad dilaune khalko. But ali kati xoto vayo. Yaslai milxa vane yaso कम्तीमा 30 min samma ko बनाउन कोसिस garnu na 🙏🙏🙏
अलि लामो बनाउनु पर्यो ३०-४० मिनेट सम्म को यो त के हेर्ने यार मजा नै आयन यस्तै हो भने त यो सिरियल पनि अहिले को भद्रगोल जस्तै हेर्नै छोड्नु पर्ला जस्तो। हामी दर्सक को कमेन्ट पढेर अगाडी बड्नु एक दिन सफलताको उचाइ मा पुग्छ यस्तै ताल हो भने अब बन्द गर्नु पर्ने अबस्था नि आउला र permanent कलाकार बनाउनु यो बिरालो ले बच्चा सरे जस्तो किहले कोही कहिले कोही होइन। best of luck

La yo Episod pani ramro banaunubhako cha. Sabai kalakarharule afno afno characterma ramro bhumika nibhaunubhako cha. Sabai FANFANI Team ek bhayera mehnatka sath agadi badnuhos tesaile safalta paunuhune cha. Dhanyabad Jay Nepal
अस्तिकाे भागमा कत्ति मजा आकाे थियाे आज काे भागमा नमजा लागि राखेकाे ।वास्तवमा यहि नै भै राखेकाे छ।।।।पि आर वाला भने पछि साला पिण्डखाने बुढाे सँग बिहे गर्न पनि पछि पर्दैनन् यी केटीहरु।।😥😥😥पैसा भए हुनी रहेछ थुक्क जिन्दगी
1 भागदेखि 8भाग सम्म एकदमै दानी छ न छुटाएर हेर्छु म यस्तै राम्रा राम्रा कथा लेख्दै जानुहोला र जो जो खेल्नुहुन्छ उहाँहरुलाई मेरो शुभकामना छ समयले भ्याएसम्म हेर्छु म बिरानो मुलुक भारतबाट हेर्छु म सबै सबै भाग एकदमै मनपर्छ 🙏🙏🙏
अति राम्रो छ फनफनी हुर हुर
एकदम राम्रो छ है 💗💗💗💘♥️🙏🙏🇳🇵🇳🇵
1 भाग देखि नछुटाइ हेरिरहेको छु सारै राम्रो
आज रुदा चै हुर हुर भनेन है सारै राम्रो लाक्छ मलाई यो टेलिसिरियल 🙏🙏👌👌
फानफनि भाग 1 देखि 8 नछुटाई हेदैछु राम्रो छ👌👌👌👌🙏🙏🙏🙏
Dherai ramro xa hai fanfani serial love you team member
Baball xa videos comedy
हैत धिलै भयपनी हेरियो फनफनी दामी ल
दामी यो पाठ पनि
Herna suru gariyo👍️👍️👍️
Excellent video😍😍😍😍😍
Very nice video
ल है हेर्न सुरु गरियो 😘
Lots of love Hur Hur. 😊
हुर हुर लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵
Very nice comedy video congratulations fanfani teem lai 👌👌👌👌👌👍👍👍👍🌹🌹🌹🌹♥️♥️♥️
सुधार हुन आवश्यक छ,हुर्हुरेको character just wow
प्राय भन्नू पर्दा नारी अथवा केटि हरु धेरै जसो पैसाको पछि लाग्ने हुदारहेछन आफ्नो आफुलाइ माया गर्ने मुटु यानी जिबनसाथी boy friend लाई पनि छोडेर जान सक्दा रहेछन पैसा भएपछी यो वास्तविक हो मलाई पनि रुन मन लाग्यो हुर्हुरे जि रोयको देख्दा आफुले माया गरेको मुटु यानी मायालुले छोडेर अरुसङ्ग पैसाको पछि लागेर जादा कस्तो पीडा हुन्छ भन्ने कुरा तियो माया गरेर भोगेको लाई मात्रै थाहा हुन्छ
अहिलेसम्म नछुटाई हेर्नेहरु कोको कति छौ आउनुस साथी बनौ हस् 🙋♂️🇳🇵
Hurhurdailaikutdanaramrolagyo.
।ल्ल्ल्लोज्
I
बेगम दाजु को फ्यान जति यता हाजिर गरम त्।
धेरै राम्रो छ हजुर
धेरै मजा आइ रहेको थियो हेर्दा हेर्दै सकियो समय अलि बडाउनु पर्यो हो हुर्र हुर्र
जे गर्छ अष्ट्रेलिया ले गर्छ बिचर हुर हुरे दाइ सरै राम्रो अभिनय
U9YÞŔR
D3t5o 8
धेरै राम्रो छ
हुर हुर सुपर 👍
Story ramro lagyo astai xa aja voli money is everything
atyantai romantik ani samaya sandharvik xa hai ta तर अलि लामो भैदिएको भए झनै आभारी हुने थिए घुर घुर जी
लौ है साथी हरु मपनि अब हेर्न सुरु गरे हैत फनफनि 🤔 👌
एकदम राम्रो कमेडी छ यो सिरियल सुरुदेखी नै नछुटाइ हेरेको छु तर यो oplod गर्ने समय अलि भयन मिल्छ भने बरु बेकुकाको समयमा oplod गर्दा राम्रो होला अनि कमेन्ट हेरेर rply पनि दिदा राम्रो होला दिलिप सर यानी हुर्हुरे जि हाल म परदेश साउदी अरब देखि तेसैले कमेन्ट हेरेर rply दिदा राम्रो होला एसो गर्दा
नमस्कार हजुर धेरै राम्रो छ हजुर
👌🏻👌🏻👌🏻🙏🏼🙏🏼🙏🏼💝💝💝
kati ramro fonfoni
Eakdam ramro serial xa. Gau ghar ko yaad dilaune khalko. But ali kati xoto vayo. Yaslai milxa vane yaso कम्तीमा 30 min samma ko बनाउन कोसिस garnu na 🙏🙏🙏
हुरहुरेले ठाउँ नपाको विचार कला छ यो मान्छे संग
kada hoi ramro laagyov
first views etaa ho but comment halka late vako ho Herdai ho fanfani surumai😁😁😁😁
first views etaa ho hai comment late gareko matrai😁😁😁
Fanfani❤️
मन पर्यो
फनफनी राम्रो छ हुरहुर.
Dherai Dami Chxa Comedy
Dherai Ramailo Comedy
अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पर्ने अनि हुरहुर र बेगमका बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙋♂️🇳🇵🙏
Akdam man preu yo sirel fanfani
Babal xa la
काब्या कार्की कति राउरि यार आहा सुन्दरी लभ यु 👌🇳🇵👌
Nice vedo
Super
Dami dami hurhure
Wow Babll xa hjr All nice
Nice
first view
रामो् नै छ
हेर्दाहेर्दै कति छिटो सकिन्छ यो सिरियल कम्तीमा 30/35 मिनेटको बनाउनु पर्यो फनफनी परीवार ।।
अहिलेसम्म नछुटाई हेरेको छु हजुर
kati mitho fanfani
hahaha nice
आज सम्मको भाग नछुताई हेर्ने म मात्रै हो कि अरु नि हुनुन्छ ।
Wow So Fany
धेरै राम्रो छ अलि छोटो भयो क्या
फनफनी सिरियल एपिसोड १-८ सम्म नछुटाई नियमित हेर्ने हरु को- को होइसिन्छ दिल खोलेर कमेन्ट गरिसियो ल साथिहरु...👍️👍️🙏🙏👈️👈️
Nice👍️👍️👍️
अलि लामो बनाउनु पर्यो ३०-४० मिनेट सम्म को यो त के हेर्ने यार मजा नै आयन यस्तै हो भने त यो सिरियल पनि अहिले को भद्रगोल जस्तै हेर्नै छोड्नु पर्ला जस्तो। हामी दर्सक को कमेन्ट पढेर अगाडी बड्नु एक दिन सफलताको उचाइ मा पुग्छ यस्तै ताल हो भने अब बन्द गर्नु पर्ने अबस्था नि आउला र permanent कलाकार बनाउनु यो बिरालो ले बच्चा सरे जस्तो किहले कोही कहिले कोही होइन। best of luck
Good good goood
Well done for video manparyo gaatheho from Scotland
nicee
1st comment
Nice वीडियो
Very good laximilai
सबै कलाकार मित्र हरू लाई नमस्ते।
हुरहुरले झन्डै आन्द्राको जरोमा समाएर मान्छे उल्टो बनाए गाठे😂😂😂😂😂😂
second view
Kun tv maa aauxa
hur hur😀
फनफनी हेर्ने सबै यता आउ ल
Vanji chai kta gayo hajur
antim ko real story 🙏🙏
नहासेनि हास्नु पहाल्नी सुपर सुपर हुरहुर
So cute
mama ko acting man paraune yata guys...
good bhi
हुर्हुरेको सिरेल नचल्ने भो हौ , चिन्ता लाग्यो। रियासा लाई ल्याउनु पर्यो।
Wow nice movie aja matra remailo legyo
नियमित फ्यान
khoi video ko sound xainta
Hurhur
NIC serial 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
nice
हुरहुर
haha dami
congratulations
कन्देनी बाजे लाई पनि लिनु पर्यो अनि बन काइला पनि
हुर हुर को याक्टिङ मन पर्यो
अब मेरो नयाँ कमेडी सिरियल आउदै छ साथै यो मेरो नयाँ च्यानललाई सस्कराइब गर्दिनुहोला धन्यवाद
दुफ्य्य्फ
जेहाेस हुरहुर ले हसायाे
Good
Aba hur hur ko gf vivha gayse aba yo ramro show hudaina hola jodi ramro thiyo