आहा कति मिठो स्वर छ पबित्रा बैनी हजुर को मलाई सारै मन पर्छ सोचेथे लोक ईस्टार जित्नु हुन्छ भनेर सोचेथे तर बाहिरिनु भएनि केही छैन सफलताको सुभकामना छ अगाडी बध्दै जानुहोला म कतार देखि हेर्दैछु
मिठाे साेरकि धनी बैनि पवित्र लाई मेराे नमन छ हजुरकाे साेरले सुनने दरकलाई पनि ताकत दिनछ बैनिकाे सागिंतिक यात्रा सफल रहाेस शुभकामना म हाल भारतमा कारेरत छु ।
हाम्रो मगरनी चेली लाई झोर्ले! यति सुरीलो स्वरकी धनी बैनी किन हो दर्शक श्रोता सामु ओझेलमा परेर बसेको? दसकौं दसक देखि गीत संगीत सुन्दै आईराखेको छु तर तपाईं को नाम र गीत हरु अहिले सम्म सुने को थिएन, अगाड़ी आउनुहोस जन्ता हरुलाई आफ्नो प्रतिभा देखाउनुहोस यहि मेरो शुभेच्छा!
दिदीको आवजलाई निहाल्न न सक्ने यो समाज ले बलराम को आवजलाई सम्मान गर्यो आहा दिदी भोट गरेको हो तर के गर्ने अग्रज जज निडर हरूको सपोटले बलराम भाई ले पराजित गर्नु भो आभारी छु दिदी हजुर प्रति
Sanai Dekhi yestai yestai geet sundai aayera hoki aaja aayera hjuko mitho sabda Ani biraha vaka le jhanai manma khusi thapidiyo,keep it up diju hjule Pani ekdin abasya sunaulo sthan hasil gareko dekhnu pau 💝💖💖💖💖🌹
आहा बैनीको स्वर साह्रै मन पर्छ
सारै मिठाे गितगाउनु भयाे बैनीले ❤❤❤❤शुभ कामना छ।
अति राम्रो हजुर को गीत सिस्टर शुभकामना
पबित्रा बहिनी तिम्ले हारेकी छैनेउ सबैको मन जितेकी छेउ तिम्रो साङ्गितिक जीवन को उत्तर उत्तर प्रगतिको कामना
पबित्र नाम स्वर पनि पबित्र रहेछ। येतिको मिठास खारियेको स्वर बिरलै सुनिन्छ। शुभकामना छ पबित्र बहिनी लाई❤🎉
आहा अति राम्रो गित ❤
आहा बैनीको कति मिठो स्वर याे स्वरले पक्कै नै एकदिन स्थान पाउने छ
Yi baini ko showar aty mitho rahexa baini lahi safhalta ko kamna 🎉🎉
आहा कति मिठो स्वर छ पबित्रा बैनी हजुर को मलाई सारै मन पर्छ सोचेथे लोक ईस्टार जित्नु हुन्छ भनेर सोचेथे तर बाहिरिनु भएनि केही छैन सफलताको सुभकामना छ अगाडी बध्दै जानुहोला म कतार देखि हेर्दैछु
प्यारी मगरनि नानी यसरी नै जिन्दगीको यात्रा सफल होस् ❤❤❤
बहुतै मिठाेनित्य हजुरलाइ सलामछ बैनि अरु पनि आउदै राखुन 😊😊😊😊😊😊
पबित्राको त म हिमालय लोक स्टार बाट निकै ठूलो फ्यान भएको थिए,,सुरुवात देखि अन्तिम सम्म भोट गरेर सहयोग पनि गरेको थिए,,
आवाज अति मिठो छ पबित्राको,,
वाउ कति मिठो स्वर पबित्रा सिस🎉🎉🎉🎉🎉
आहा स्वर कि माहा रानी पबित्र बहिनी
लाई धन्यवाद छ है
सदा बाहार गित पम्कास माथी रेशुङ्गा को बन पबित्रा धन्यबाद
Aaha Kati mitho swor Pabitra g hjr ko
Very nice and sweet voice ❤❤❤
Good luck 🍀👍 🎊
So lovely voice ❤❤❤❤
आहा कति मिठो स्वर ❤❤❤
मिठाे साेरकि धनी बैनि पवित्र लाई मेराे नमन छ हजुरकाे साेरले सुनने दरकलाई पनि ताकत दिनछ बैनिकाे सागिंतिक यात्रा सफल रहाेस शुभकामना म हाल भारतमा कारेरत छु ।
पबित्र बहिनी हजुर लाई भगवान ले अाबाजमा बरदान दिए काे छ ।
नमस्कार अगाडि बढ्दै जानु है पबित्रा जि सफलता हासिल गर्दै जानु शुभकामना निरु थापा राना मगर ❤❤❤❤
अग्रिम सुभकामना 🌺
आहा सरै मिठाे स्वर हजुरकाे🎼🎼🎤🎤🙏🙏
सम्झना तम्घास को ।।।।।।।मिठो आवाज कि धनी सधै यस्तै मिठो आवाज सुन्न पाइयोस्🙏🙏🙏🙏
आहा कती राम्रो सुन्दर मिठो गित ❤❤❤❤❤
मनपर्ने भाका 👌🌹👍️
अति मार्मिक गित बैनिको😢😢
अति मार्मिक गित अनि पवित्रा जी को स्वरको त झनै के कुरा गर्नु अति मिठो स्वरकी घनी 😍😍
हाम्रो मगरनी चेली लाई झोर्ले! यति सुरीलो स्वरकी धनी बैनी किन हो दर्शक श्रोता सामु ओझेलमा परेर बसेको? दसकौं दसक देखि गीत संगीत सुन्दै आईराखेको छु तर तपाईं को नाम र गीत हरु अहिले सम्म सुने को थिएन, अगाड़ी आउनुहोस जन्ता हरुलाई आफ्नो प्रतिभा देखाउनुहोस यहि मेरो शुभेच्छा!
उहाँको कला प्रति १०० तोप को सलामी 🙏👌🎈 वर्णन गर्न नसकिने निकै जादुमय स्वर। वाफ् रे वाफ्💯💯
कति मिठो स्वर बैनी
म गुल्मीको मान्छे हाल लक्जेमबर्ग कति मिठाे स्वर 24 ताेपकाे सलामि दिदी लाई ।
वाउ कोइलिकानठी आवाजको धनी हजुरको ठुलो बिग फयान❤❤❤
आहा कति मीठो स्वर अनि गीतको बोल ।
#naruroka#
आहा कति मिठो आवाज
हजुर को यो गीत सुन्दा मेरो पनि मन रोएको छ सिस्टर
आहा सुभ कामना तथा उज्जल भबिस्य को सुभ कामना पबित्रा
बैनिको आबज धेरैमिठो सफलताको शुभकामना
एउटा मिठो शोर को धनी गायिका हजुर पनि पर्नु हुन्छ कुनै खोट लगाउने ठाउँ नै छैन नेपाल लोग स्टार मा हजुर को सबै एपिसोड मा उत्कृष्ट शोर रहेको थियो❤❤
Pavitra sister thanks❤❤❤❤sarai marmik lok geet gaununu vayo
आहा कति मीठो स्वर 👍️👍️
Sarai ramro layo gau ghar ko yat bhayo Baine ko pargati hoss Suvhakamana chha ❤❤❤
आहा कति मिठो स्वर बधाई छ धन्यवाद सम्पूर्ण कलाकार टिमलाई ❤
धेरै धेरै राम्रो स्वर❤❤❤❤❤
एतिमिठो गीत छ सिस धेरै छोटो भयो अल्लि लामो हुनुपर्तो
एकदमै मीठो स्वर अनि मार्मिक शब्द भएको गीत अनि गायकि❤️❤️❤️❤️💃🕺💃🕺
Kya dami awaj xa k pabitra g ko ma ta fan nai vako xu sadhai yestai sunna paiyos safaltako suvakamana xa hjurlai
कति मीठो स्वर त्यसमाथि मिठो सब्द
Kati Mitho swar didi ko ❤
Subha dipawali langhali jhorle jhorle aaja bihan bihan tapaiko gite sunera baseko biteka yaadma❤❤❤🎉🎉🎉🎉
वाव मीठो आवाज छ।❤❤😊
Aaha kati mitho shwor ki dhani gayika gulmeli cheli pabitra surtunge magar
कतिमिठो सोर कि धनी बैनि
Nam pabitra ko swarai pabitra!
यो गितले शाह्रै मन छुयो ! जय मगर जय मङ्गोल ।
Hajurlai dherai dherai suvakamana xa baini jiu🙏🌹👌
मिठो सोर मगर्नी को उत्तिकै मान्छे राम्री❤
दिदीको आवजलाई निहाल्न न सक्ने यो समाज ले बलराम को आवजलाई सम्मान गर्यो आहा दिदी भोट गरेको हो तर के गर्ने अग्रज जज निडर हरूको सपोटले बलराम भाई ले पराजित गर्नु भो आभारी छु दिदी हजुर प्रति
P🎉
Eopnipuranoputirsokke
मिठो छ
very nice song and sweet voice .
जति सुन्यो उति सुन्न मन लाग्ने ।
अति मार्मिक गित मिठो आवज
अति नै राम्रो ।
Nice song ❤❤❤❤
याे गित किरण बि,सि र पबित्र काे अावज मा सुन्न मन छ
😂मनै छुने गित😂😂😂😂😂😂
कति राम्रो गित सोर
सिद्वि पाटा❤😊🎉
Wow marmik song Samman xa
Aaha kati mitho voice 🙏🙏🙏sis 👌👍
लोक स्टार हुनुपर्ने मान्छेलाई आउट गरेर च्यात्तेको स्पिकर बझेझै आवाज भयकोलाई जिताउने थुक्क हाम्रो समाज
स्वरकि धनी गाइका सलाम छ
,aha kati mithho sor Yo awaj Lai samman xa
Sanai Dekhi yestai yestai geet sundai aayera hoki aaja aayera hjuko mitho sabda Ani biraha vaka le jhanai manma khusi thapidiyo,keep it up diju hjule Pani ekdin abasya sunaulo sthan hasil gareko dekhnu pau 💝💖💖💖💖🌹
Wow pabitra sis dami xa hjr ko voice ❤❤❤
सारै मिठो आवाज मनै रुहाउने।।।।।।मुना मगर को जस्तै मिठो स्वर
Well come bahini
Kati mitho
🙆♂️🙆♂️साह्रै भावुक बनाउने सब्द सङ्गीत सुन्दर छ मिठो प्रश्तुत्ती अग्रिम सफलता को शुभकामना 🎉🎉🙏🙏🙋♂️❣️
सिस को सोरले ओर्जिन गित लाईनै फेल गरायो बिग फ्यान सिस स्वीट भोइस
मिठो❤
Marma sparsi git ❤❤❤❤
Sarai mitho geet sangeet!
मगर भनेको मगर हो हजूर।
सारै राम्रो छ सिस प्रगति को कामना छ ❤❤
Very nice song ❤
Bhagawan ram sita pani sang sangai runa lai parman nahile milan nahile bixord sansar here ra vaepani manxe le man bujhaunu parxa super song
मिठास छ
Super song good Sis,,
bhini ko geet bhut ramro xa
आहा,,,,
Kati mitho sorchha sis
Nikai mitho
❤❤ wauu sweet voice Pabitra Magar baini
Very nice song👌🎉
Dami xau hai
Pani kati mitho xa hai hjr ko aawaj Sarai yadd ayo afno gau dadapakha haruko
Katti ramro xa pabeetra magar ko geet Salam xa
Bahini Ra Vai lai namaskar
Wow super
So sweet song !
Best wishes !
मीठो आवाज हजुर काे❤