Thopa Thopa Le Samundra Bancha Vanthey Ho Raixa Sakeko Kosis Gariyo Sabae Sahayogi Man Prati Avari

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • Pradip Kapchhaki Magar
    Ac No - 10510017502070
    Nabin bank
    Phone Number- 9820301448
    / d10_chocolateyboy
    / donachocolateyboy
    www.facebook.c...
    www.tiktok.com...

Комментарии • 1,6 тыс.

  • @DonaThapaAkaChocolateyBoy
    @DonaThapaAkaChocolateyBoy  2 месяца назад +180

    Pradip Kapchhaki Magar
    Ac No - 10510017502070
    Nabin bank
    Phone Number- 9820301448

    • @jitabudhathoki5845
      @jitabudhathoki5845 2 месяца назад +8

      Ma pani uhako dukhma sath dine kosis gareki thiya bichma aafai birami bhayara nirantarta dina sakina tara Aaja Dona Dajule help gareko dekhera dherai khusi lagyo ❤❤❤big respect daju 🙏🙏🙏🙏

    • @gangaghising5165
      @gangaghising5165 2 месяца назад +7

      Ma chai hal budai bato maele pani thorai sahayog pathaedeko xu prdep dai ko khata ma huss ta dai ❤❤❤❤

    • @sandeepsherchan487
      @sandeepsherchan487 2 месяца назад

      Sahi ho dai😊

    • @sarojtheeng2232
      @sarojtheeng2232 2 месяца назад

      Big respect daju😢

    • @shikhar_onlinekhabar
      @shikhar_onlinekhabar 2 месяца назад

      Dona is a real hero guys ,Plz Support to him ❤

  • @shankarmagar8951
    @shankarmagar8951 2 месяца назад +600

    यो अबस्थामा आफ्नाले त टाउको मोडेर हिड्छ्न तपाईं त साच्चै दाइ तपाईं त त्यो परिवारको लागि अर्को भगवान भएरनै जानू भको छ ❤God Bless u daju ❤️❤️💞

    • @nirmalsomai9679
      @nirmalsomai9679 2 месяца назад

      Hajurko subscribed gareko xu mero pani subscribed gari dinu hai back lafa

    • @Zemuvlog10innocentgirl
      @Zemuvlog10innocentgirl 2 месяца назад +9

      Hjr honi ma birami huda mero momle matra ho malai antim time samma hernu vayako afanta ta vayara ni koi aunu vayana😢

    • @shankarmagar8951
      @shankarmagar8951 2 месяца назад

      Aafanti pni sampati huda samma matrai hunxan Aama ko maya vanda swachx maya kasaiko hudainw😢​@@Zemuvlog10innocentgirl

    • @Bhimp-i1s
      @Bhimp-i1s 2 месяца назад +1

      You guy wrote just 2 word but realised amazing... hands up bro

    • @Chandachaudhary-m7d
      @Chandachaudhary-m7d 2 месяца назад +2

      100./. Right bro

  • @netrabahadur2904
    @netrabahadur2904 2 месяца назад +305

    डाेना थापा मगर लाइ अपमान बद्ख्वाइ गर्ने नालायक पाजी पराजिबी हरुले यो भिडियो हेर्न जरुरी छ डाेना थापा को मन कति सफ्फा निर्मल सहयोगी छ भनेर बुझ्नु जरुरी छ

    • @SrijanGurung-s1k
      @SrijanGurung-s1k 2 месяца назад +20

      डोनाको पछि लाग्ने विरोध गर्ने जो कोहीलाई ओपन च्यालेन्ज म मनाङ देखि कहाँ हुन्छ म त्यहि आउछु सालाको छिनाइ दिन्छु

    • @KajiSing
      @KajiSing 2 месяца назад +5

      sisterhood ko member haru sas naferi herdai hola yo video

    • @BikramBikram-qw7fd
      @BikramBikram-qw7fd 2 месяца назад

      ​@@SrijanGurung-s1kyatti ko support tw huna pariyo brother ✌️💪💪 brother ko status lai.1000t twop ko salami

    • @BikramBikram-qw7fd
      @BikramBikram-qw7fd 2 месяца назад

      ​​@@KajiSing👍👍 brother .tiyo machhis ko Dabba haru ab kooma ma pug6 .

    • @山口アルケ
      @山口アルケ 2 месяца назад

      @@SrijanGurung-s1kbubu chai taile samatchas vedo ramro lai ramro naramro lai naramro vann

  • @J.K.__MGRVlogs777
    @J.K.__MGRVlogs777 2 месяца назад +19

    सरकार मरेको देशमा दुःखी गरीब बिरामीको साहारा बन्नु डोना भाई। यस्तै सहयोगी काम पारदर्शी तरिकाले गर्नु नेपाली जनता साथि भाईको साथ सपोर्ट सहयोग सधैं रहने छ।

  • @pradeepthulungraee
    @pradeepthulungraee 2 месяца назад +208

    Dona Roll को मात्र हिरो हैन Real को हिरो हो !!
    सामान्य परिवार मा हुर्कियको मान्छे आज आयर धेरै बेक्तिको मन मुटुमा बस्न सफल हुनु भयो किनकी Dona ले राम्रो काम गर्छ सधैं !!
    जय Dona...2/4 जना खाते हरुले खुट्टा तान्दै गरोश No Tenson...❤❤जे हुन्छ राम्रो को लागि हुन्छ!!❤❤साथै सम्पुर्ण सहयोगी मन हरुमा हार्दिक नमन!!

  • @bishwasshrestha7809
    @bishwasshrestha7809 2 месяца назад +24

    एउटा असल मानवताकाे पहिचान दिएकाे छ डाेना ब्राे ले आज। भगवान बाट हाम्राे पिडित दाइ लाई पीडा संग लडने साहस बल र आत्मविस्वास मिलाेस।🙏🙏🙏🙏

  • @KhamohaleOfficial
    @KhamohaleOfficial 2 месяца назад +463

    गाईज डोना ब्रोको फ्यान को को हुनुहुन्छ ? र झन ऋषिङ गाउँ गएदेखि म नियमित भिडियोहरू हेर्ने गरेको छु। मज्जा आउँछ।

  • @santikamademba
    @santikamademba 2 месяца назад +20

    आफू बिरामी हुदाहुदै पनि आफ्नो भन्दा धेरै अरुको बारेमा सोच्ने ब्यात्ती कम नै हुन्छ। धेरै धेरै आशिर्वाद मिलोस डोना भाईलाई- साथै सहयोगी मनहरु प्रति हार्दिक नमन🙏

  • @SomRana-zy6qz
    @SomRana-zy6qz 2 месяца назад +73

    डोनालाइ खिसि गर्ने हरामखोरहरु यहा हेर पहिला येत्तिको गरेर देखा अनि बल्ल खुट्टा तान्नपनि सुहाउछ्।सलाम छ भाइ डोनाको यो सहयोग र सपोटलाइ

  • @digimongurung6165
    @digimongurung6165 2 месяца назад +4

    स्याबास डोना! यस्ता कार्यले तपाईंलाई यी दुखी असहायहरूको आशिष लागोस अखिर सेवा नै धर्म हो।

  • @miguellimbu6746
    @miguellimbu6746 2 месяца назад +130

    डोना थापा जे जस्तो भए पनि मन एक्दमै सफा मन खुल्ला मन भएको ब्यक्ति हो मन को धनी भनेर कमेन्ट गर्दा मलाई एक्दमै नराम्रो तुच्छ शब्द हरुले गाली आको थ्यो तर हेर यो भिडियो 🎉🎉🎉❤❤❤

  • @Romiya-617
    @Romiya-617 2 месяца назад +4

    हाम्रो गरिब र भ्रष्टाचारि देशमा तपाईं जस्तो मान्छेको खाचो छ भाइ❤तपाईंको माहान सोच र कामलैइ प्रभुयेशुले धेरैइ आशिष् देउन❤

  • @KamalXettri-sz6mt
    @KamalXettri-sz6mt 2 месяца назад +48

    दुख पर्दा पैसा दिनै पर्छ भन्ने हैन साथ सपेाट् हौसला दिनु पनि एक प्रकारको औसधि हो सम्पुर्ण सहयोगि मनका धनी मानव प्रती उच्च सम्मान छ्🙏❣️

  • @OmThapa-vp1po
    @OmThapa-vp1po 2 месяца назад +3

    डोना थापा सर, तपाईँले दिनुभएको यो अमूल्य योगदानलाई हामीले कहिले बोल्ने छैनौँ।

  • @GobindRokamagar-st2hj
    @GobindRokamagar-st2hj 2 месяца назад +86

    दोना दाइ को परिवार लगायत बिरामी दा को परिवार लाई पशुपति नाथ ले रक्छा गरुन सदैव 🙏🙏🙏

  • @JivanRai-u1q
    @JivanRai-u1q 2 месяца назад +74

    झोर्ले, डोना ब्रदर धेरै धेरै धन्यवाद ,सहयोगि मन हरुमा हृदयदेखि नै सम्मान छ! शिघ्र स्वास्थ्य लाभको कामना दाजु

  • @Norgenghising4634
    @Norgenghising4634 2 месяца назад

    यति ठुलो महान कार्य थालनि गर्नुभयको छ मनै देखि धन्यवाद व्यक्त गर्दछु।

  • @bibekmagar350
    @bibekmagar350 2 месяца назад +64

    प्रभुसङ यहि प्राथना छ कि सहयोगी हात हरुमा धेरै आशिष् र बिरामी दाजु चाडै निको भएको होस । 💜🙏

  • @GapindraMagar-nr5es
    @GapindraMagar-nr5es 2 месяца назад +5

    सहयोगीहरु प्रति हार्दिक नमन 🙏🙏🙏

  • @Anantbudha4151
    @Anantbudha4151 2 месяца назад +44

    अहिलेको समयमा हजुरकै स्वास्थ्य अबस्था बिग्रीरहेको छ यस्तो अबस्थामा पनि यति राम्रो काम गरिराख्नु भएको छ हजुरको यो कामलाई जति सम्मान दिए पनि कमि नै हुन्छ दाजु मनै देखि धेरैधेरै सम्मान छ अनि बिरामी दाइलाई चाडै स्वस्थ्य भएको देख्न पाउ यहि कामना गर्न चाहान्छौ सथै सम्पुर्ण सहयोगी मनहरु प्रती बिशेष बिशेष धन्यवाद दिन चाहान्छु👍️💌

  • @manahanglimbu5848
    @manahanglimbu5848 2 месяца назад +2

    डोना जि हजुरको यो सत्कर्म प्रसङसा योग्य छ, मुक्तकन्ठले प्रसङ्सा गरेर नथाकिने कार्य गर्नु भएको छ।
    यो हजुरको नयाँ कर्यले नयाँ छबि स्थाबित गर्नु भएको छ।
    हजुरलाई अझ धेरै यस्ता यस्ता कर्ममा प्रेरणा मिलोस म भगवान पसुपतिनाथ सङ प्राथना गर्छु।🙏

  • @Himalmagar2060
    @Himalmagar2060 2 месяца назад +26

    सयोग गर्दिनु हुनि सम्पुर्न दादा दिदी हरु
    लाई सलाम छ अनि Dona dada लाई
    धेरै धने वाद अनि हाम्रो दाइ छिटो निको हुनु
    पर्छ 😢😢

  • @kirangurung1147
    @kirangurung1147 2 месяца назад +4

    डोना थापा टिम लगायत सम्पूर्ण भगवान रुपि सहयोगी दाताहरु हृदयदेखि नै सम्मान सबैको जय होस् 🙏🙏🙏

  • @sanimthapa1218
    @sanimthapa1218 2 месяца назад +105

    सहयोग गर्न नपाए पनि सहयोगीहरुलाइ मनै देखि धेरै धन्यबाद छ..

  • @sandeepmgr3828
    @sandeepmgr3828 2 месяца назад +21

    सबै सबैलाई नमस्कार भन्ने पत्रुकार अर्जुन भुस्याला कता छस त्यो भिडियो रिलिज गरि हाल
    बिरे सुगुरे लिम्बु कता छस त्यो पन्ध्र हजार फिर्ता गरि हाल नत्र तलाइ यमराजले गेडा फुटाइदिन्छ
    बिरामी दाजुको शिघ्र स्वास्थय लाभको कामना छ
    डोना भाइलाइ धेरै धेरै धन्यवाद love you bro..

  • @ghalegyaldang
    @ghalegyaldang 2 месяца назад +41

    डोना दाई big respect खाते पाते को कुरा नसुन्नु सदै यसरी नै सदै अगी बढ्नु दाई fully support dai sadai

    • @RamkThapa-f3y
      @RamkThapa-f3y 2 месяца назад

      ❤❤ यथार्थ कुरा🎉

  • @ashokmagar2338
    @ashokmagar2338 2 месяца назад +2

    Proud of you dai and help garne sabai lai dhnyabad

  • @SurajThapaMagar-g2e
    @SurajThapaMagar-g2e 2 месяца назад +42

    दोना लाफा लगाएत दोना लाफाको तिम अनि जति पनि सहयोगमा जुतिनुभएको छ नि सम्पुर्ण सहयोगी मन पर्ती धेरै धेरै धन्यवाद !यति सुन्दर कार्यमा हातेमालो गर्नुभएकोमा।अनि दोना लाफा आफै बिरामी हुनुहुदो रैछ दोना लाफा र बिरामी दाईको छित्तै निको होस् भन्दै भग्वानसङ्ग प्राथाना गर्न चाहन्छु!🙏

  • @Ale17380
    @Ale17380 2 месяца назад +2

    शेवा नै धर्म हो सहयोगीमन प्रति हार्दिक नमन❤️❤️💓🙏🙏🙏

  • @ChandraMagar257
    @ChandraMagar257 2 месяца назад +119

    सहयोगी मनहरुलाइ हृदयदेखिनै नमन 🙏🙏🙏🙏

    • @gomdenyambir2442
      @gomdenyambir2442 2 месяца назад +1

      Dona man ko safa manxe ho❤thanks all helping 😘 hands,&get well soon!daju❤❤

  • @Lionel_dada
    @Lionel_dada 2 месяца назад +1

    Get well soon dada❤god bless you

  • @gorkhaliaayo2211
    @gorkhaliaayo2211 2 месяца назад +4

    सबै मनकारी मनहरुलाई 3 करोड नेपालीको सलाम🙏🙏 love from sarlahi. Thank you so much DoNa bro❤ big respect 🙏🙏🙏

  • @lemi7934
    @lemi7934 2 месяца назад +26

    हजुर को काम लाई सलाम छ अरुको vlog मान्छे हरु त्यै खाको लाको यसो गरेको त्यसो गरेको हेर्न चाहिँ कति धेरै तर यस्तो राम्रो काम गर्ने भाइ लाई पनि धेरै साथ र सपोर्ट दिन पर्दछ जस्तो लाग्छ आफ्नो लागि मात्र राम्रो खाउँ राम्राे लाऊ भन्ने हरु लाई भन्दा दुखी हरु लाई साथ दिने हरु लाई अझ धेरै सपोर्ट गरौं

  • @ShantiLama-et4qg
    @ShantiLama-et4qg 2 месяца назад

    Ekadam sahi vannu vo brother sadhai vagawanle rakxya garun Hjrlai...god bless you

  • @jayarana1064
    @jayarana1064 2 месяца назад +53

    दुःख , अभाव के हो भोग्नेलाइ मात्र थाहा हुन्छ ।Respect Dona ❤सहयोगीहरुलाई ईश्वरले आसीस दीनुहुन्छ ।

  • @madangurung7830
    @madangurung7830 2 месяца назад +2

    Deraii deraii dhanyabat jun byaktito haru aphno vag bata xutyayer sahayong garnu vayako xa...Ani #Ujs tattoos ink,Dona thapa n sumin gurung... thank you so much....get well soon.. God bless you...

  • @Resham00
    @Resham00 2 месяца назад +24

    सेवा नै धर्म,सहयोगि मन प्रति हार्दिक नमन🤞🏻

  • @kenitthajali6453
    @kenitthajali6453 2 месяца назад +4

    Sahayog garne sabai bhagawan rupi sahayogi harulai bhagawanle asis pakkai dinuhunexa ❤❤❤

  • @safalrana325
    @safalrana325 2 месяца назад +19

    वाव डोना सर्हजुर अनि अजुर्को ग्रुप लाई धेरै धेरै धन्यबाद छ❤❤❤❤❤❤🙏🙏🙏🙏👌👌👌👌जल्ने हरु जल्दै गरून् मर्नेहरुमर्ने गरु दुस्मनी हरु देख काम हेर येता बाउलाहरु तेसै चतर ,,चतर भनेको होइन 🙏🙏❤️💪💪💪💪💪💪👈️👈️☝️☝️👆️👆️

  • @deshkumarrainepal2222
    @deshkumarrainepal2222 2 месяца назад

    खुल्ला मन महान विचार भएको डोना दाई ❤❤❤

  • @tbthapamagar5112
    @tbthapamagar5112 2 месяца назад +21

    सबैभन्दा पहिला डाेना भाइलाई धन्यवाद किन भने तपाईंको पहलमा यति धेरै सहयाेग जुटाउनु भएकोमा। र जति पनि सकेकाे रकम दिएर सहयाेग गर्नुहुने सम्पूर्णलाई एकमुष्ट धेरै धेरै धन्यवाद🙏छ।

  • @khilghale4792
    @khilghale4792 2 месяца назад +3

    Great humanitarian support and service, Dona bro. You are the real hero of society. Keep smiling.

  • @kamalamukhiya1886
    @kamalamukhiya1886 2 месяца назад +26

    वाह डोना भाइ सङ्ग खुशी लागो,
    परोपकारी मन प्रती सलाम छ भाइ
    बिरामी दाइको शिघ्र स्वास्थ्य लाभको कामना

  • @PritamBudhaMagar
    @PritamBudhaMagar 2 месяца назад +12

    डाेना थापा मगर भनेको एक असल ब्यक्ति हो ❤दुनियाँले जे सुकै भनोस तर मलाई बच्चा देखि नै एकदम मन पर्छ जसले दुख बाट सफलता प्राप्त गर्छ उसले नै हो अरुको दुख बुझिदिने ❤️🙏💐🌹

  • @Puspkingmgr
    @Puspkingmgr 2 месяца назад +11

    Wooow डोना ब्रो मनको महा धनि ब्यक्ति हुनुहुन्छ र त पिडित हरुको लागि भगवान बनेर आउनुभाको छ सबै जनाले कति पनि कन्जुसाइ नगरी साथ सहयोग गरम गर्दिनु होला| अनि यस्ता बिरु लिम्बु जस्ता पिडित हरुलाई झन पिडा दिने मान्छेलाई के भन्नु मान्छे भन्नु या सक्छौ भने डोना जस्तै राम्रो मनले गर न /डोना ब्रो Always Hero👌🏾👌🏼🙏🏾❤️ चटर चटर

  • @omgurungomgurung-x8w
    @omgurungomgurung-x8w 2 месяца назад +2

    Sahayogi hat haru lai mannai dekhi naman 🙏🙏

  • @nabinrai761
    @nabinrai761 2 месяца назад +12

    सहयोगी मनका धनी भगवानरुपी हातहरुलाई हार्दिक नमन🙏🙏
    डोना ब्रो लाई साधा झै धेरै माया अनि आश्रिवाद❤❤❤❤

  • @JitaRai-ho5sy
    @JitaRai-ho5sy 2 месяца назад +1

    Pahile yo bhai lai galat sochnw garthe but 😢aaja yo video herera khusi lagyo thank you for helping thish family😢

  • @SanuRasaili
    @SanuRasaili 2 месяца назад +12

    डोना दाई नमस्ते हजुरले गर्नुभएको काम एकदम राम्रो लाग्यो दाई र सधैँभरि जस्तै राम्रै काम गर्नुहोला दाई। हजुरलाई सधैंभरी पशुपतिनाथको आशीर्वाद मिलोस

  • @bishnulapha9988
    @bishnulapha9988 2 месяца назад

    Dona भाइलाइ उच्छ सम्मान ।Good job.👍️

  • @jassupunmagar5842
    @jassupunmagar5842 2 месяца назад +35

    धेरै धेरै धन्यवाद भाइ डोना अनि उहाँ दाजु छिटो जातिहोस ❤❤❤❤

  • @kumarialamagar9708
    @kumarialamagar9708 2 месяца назад +1

    Dherai ramro kam garnu vaykoma Dhanybad babu🎉🎉❤❤

  • @khimansingbudha6549
    @khimansingbudha6549 2 месяца назад +20

    सहयाेगी मन हरुलाई हार्दिक नमन🙏🙏🙏

  • @birbahadursingar303
    @birbahadursingar303 2 месяца назад +1

    आहा सारै खुसी लाग्यो डोना भाइ धन्यबाद अनि अझै माथी पुगोस भाइको काम लाई सम्मान छ अनि उहाँ दाइ चाडै निको होस सहयोगी सबै प्रती आभारी

  • @sonulama8715
    @sonulama8715 2 месяца назад +10

    Sahayugi Maan Harulai Dherai,Dherai Dhanayebad.Bhagawan le sabai sahayugi ko rakshaya Garun 👏👏🙏🙏🙏🙏🙏🥰🥰❤️

  • @BishalAdhikari-fl1ni
    @BishalAdhikari-fl1ni 2 месяца назад +1

    salute xa bro god bless you

  • @Shristimagar7
    @Shristimagar7 2 месяца назад +20

    धेरै धेरै धने वाद डोना दाजु हाम्रो नेपाल को अस्लि हिरो हाम्रो डोना दाजु ❤❤

  • @SangeetaGurung-zz3or
    @SangeetaGurung-zz3or 2 месяца назад +4

    Dona dai ko jasto mutu sabai nepal ko nagarik ma bhaya ko bhaya kasto hun theyo hola😢😢bless you Daii

  • @archalevlogs2380
    @archalevlogs2380 2 месяца назад +8

    धेरै धेरै धन्यवाद डोना थापालाई हजुरले गर्दाखेरि यति धेरै पैसा ल्याएर दिनुभयो हजुरलाई भगवानले रक्षा गरुन्

  • @tilaktiwari9569
    @tilaktiwari9569 2 месяца назад

    धेरै धेरै आशिर्वाद मिलोस डोना भाईलाई- साथै सहयोगी मनहरु प्रति हार्दिक नमन

  • @ViJay-qd3hy
    @ViJay-qd3hy 2 месяца назад +11

    डोना भई तिमि भगवानको अर्को रूप हउ एस्तै राम्रो राम्रो काम गर्दै जानु सदा आसिर्बाद

  • @Forester108
    @Forester108 2 месяца назад

    Love you brother, you really very kind hearted person, God bless you always ❤❤❤🙏🙏🙏

  • @SOJHOlafabtm
    @SOJHOlafabtm 2 месяца назад +19

    Sahayogi man haru prati selut 🫡🫡xha great jab dona bro chater chater👍👍👏👏

  • @TOPKAJI
    @TOPKAJI 2 месяца назад +1

    That's call my bro Dona thapa aka chocolatey boy chatar chatar... Proud of you

  • @deepakthakuri8638
    @deepakthakuri8638 2 месяца назад +16

    भगवानले चाँदै निको बनाईदिउन् दाईलाई 🙏🙏🙏🙏

  • @Sumitmagar-wq2um
    @Sumitmagar-wq2um 2 месяца назад

    कति राम्रो सहयोगी मन। मेरो डेाना दाजुको 😘❤️🤗💓💓

  • @sammyrai7593
    @sammyrai7593 2 месяца назад +4

    Sahayog garnu hune sampurna lai dherai dherai dhayndab

  • @sujangurung7934
    @sujangurung7934 2 месяца назад

    You are the real women dd respect❤ dai ko swasthye ma chadai sudar aawos

  • @hiralalsunar3392
    @hiralalsunar3392 2 месяца назад +7

    आझ धेरै राम्रो काम गर्दै जन्नु दाइ भगवानले रक्षा गरून्

  • @abhishekyt9739
    @abhishekyt9739 2 месяца назад +2

    Sahayog garnu huney Sabai Jana sahayogi ko lagi huge respect❣️🙏😊..and Dona daju lai dherai dherai dhaneybad🙏❤

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 2 месяца назад +42

    डोना बाबु एकदमै राम्रो सफा मनको हुनुहुन्छ। साथै यो पिडामा मा हुनुभएको जोडि प्रति तन मन धन ले साथ सपोर्ट गरिदिनु भएकोमा हजुर हरु लाई धेरै धेरै धन्यवाद माया, आशिर्वाद छ 🙏।

  • @thagenlimbu6066
    @thagenlimbu6066 2 месяца назад +3

    पहिलो पटक नमवाली सहित रकम बुजाएको डाेना भाइ बाट देख्न पाइयो

  • @bibektamang9376
    @bibektamang9376 2 месяца назад +5

    ekdamai ramro kam garnu vayex ❤ra dona g hjr pani xitai niko hunu hola thaha xina tapailai k vako ho tara tapai jasto manxe yo sansar ma khacho xa k hi pani nahos safalta purbak upchar hoss prathana xa pasupati nath sanga dona g hjr jaha raheni khusi rahanu hola afno khyal rakhnu hola man baliyo banaunu hola ❤❤❤❤ miss u so much ❤

  • @starbroo2981
    @starbroo2981 2 месяца назад

    धेरै धेरै धन्यवाद डोनालाई सधैँ दुःखी गरिबहरूको मलम बनेर दुःखीहरूलाई साथ दिनु अजम्बरी आशीर्वाद डोना थापालाई सधैंभरि राम्रो होस् राम्रो गर्नुस् यही भन्न चाहन्छु।

  • @lalitthapa7323
    @lalitthapa7323 2 месяца назад +7

    Wow amazing Dona brother. You r really proof man. hat's off.

  • @ramthapamagar5954
    @ramthapamagar5954 2 месяца назад

    धन्यवाद डोना ब्रो।पीडितबाट पैसा लिनु भनेको धेरै ठूलो अपराध हो।

  • @user-Ritumagar
    @user-Ritumagar 2 месяца назад +4

    Dona ge ko kam dikhera i am so happy. hjur ko parewar lai sadai var vagwan le raxeya grun❤❤❤❤❤

  • @BholaBhiswakarma
    @BholaBhiswakarma 2 месяца назад +1

    Dherai ramro kam xa dona yestai gardai janu

  • @Sundar_Sansar73
    @Sundar_Sansar73 2 месяца назад +7

    तपाईंको यो महान कार्य प्रति मनै देखि धन्यवाद 🙏🏻💐💐🌹

    • @Chyangba-be9yp
      @Chyangba-be9yp 2 месяца назад

      Daju Malai subscribe gardinuna 😢

  • @GKuComedy
    @GKuComedy 2 месяца назад +2

    तपाई लाई मुरी मुरी धन्यवाद ❤don dai

  • @bhuwanthulung2411
    @bhuwanthulung2411 2 месяца назад +21

    सहयोगी मन हरुलाई नमन❤🙏

  • @Aayossubba
    @Aayossubba 2 месяца назад +1

    धेरै राम्राे काम गर्नु भएको मा हजुर लाई धेरै धेरै धन्बाद डोना ब्रदर

  • @PurneliSkyRai
    @PurneliSkyRai 2 месяца назад +54

    मन को धनी डोना थापा मगर ❤❤❤

  • @alexgurung960
    @alexgurung960 2 месяца назад

    यति राम्रो काम् आफ्नो ठाउमा गर्दै आईरहेको छ त्यो बाहेेक कहिले काहि आफ्नो गर्ल फ्रेन्डसँग मनोरञ्जन गर्दा साच्चिकै ठुलै अपराध गरेको जस्तो ठुलो मुद्दा बनाई छोडनु हुन्न भन्ने खाल्को रोष्टको नाम्मा खुट्टामै झुन्डिने छोड्दै नछोड्ने तिल लाई पाहड बनाउने भुसिया हरुलाई देख्दा पो लाचार भएर आउछ त!

  • @sitalmagar502
    @sitalmagar502 2 месяца назад +7

    स्वास्थ लाभको कामना दाइ लाई

  • @bhaviramghartimagar9565
    @bhaviramghartimagar9565 2 месяца назад

    धेरै धेरै धन्यवाद छ हजुर को कामलाइ

  • @Itssanjyalsammeer
    @Itssanjyalsammeer 2 месяца назад +10

    best footballer
    Best vloger
    Best person❤
    You are great dai
    Keep helping god bless you😢❤️💌👑

  • @Mygoat255
    @Mygoat255 2 месяца назад +1

    Donadaiiko kaamlai salute xa ❤😊😊😊😊😊 God bless you, take care ❤❤#donathapamagar

  • @Aashish88483
    @Aashish88483 2 месяца назад +4

    I always used to watched ur videos but today after seeing ur video now i became ur fan bother...huge respect..god bless u bother n speedy recovery for the patience 🙏🙏🙏🎉🎉🎉❤❤❤❤

  • @rajanmagar6376
    @rajanmagar6376 2 месяца назад +1

    Great job, Dona! Keep up the excellent work.👏👏👏🙏🙏🙏

  • @gobindabishwakarma7857
    @gobindabishwakarma7857 2 месяца назад +12

    राम्रो vloger समाजसेवी मात्र Dona Dai 🤝❤

  • @purnamagar9905
    @purnamagar9905 2 месяца назад +4

    तपाईं साचिकै महान हुनुहुन्छ डोना सर सत्यको जित हुन्छ सधै सत्य बातो मा हिद्नु

  • @namkhanngajato3911
    @namkhanngajato3911 2 месяца назад +16

    हार कर भि जित्ने वालाको केहेता है ::बाजिगर = डोना hat's off ///. & Hoping 4 speedy Recovery ;GET well 🔜 bro!!!

  • @resmaaAle
    @resmaaAle 2 месяца назад

    Dada हजुर एकदम माहन हुनु हुन्छ ।🎉 सबै को प्याराे दाइ 🙏🙏🙏🙏

  • @bommayaPun
    @bommayaPun 2 месяца назад +8

    Dona dada hjr lae man bat nae dandhabad din chahanxau❤️🙏xittae niko hoss dai 🙏🙏

  • @binethapa768
    @binethapa768 2 месяца назад +1

    Dharai dherai dhanyawad sahayogi man harulaii ❤Espically dona daii

  • @krishnarai7099
    @krishnarai7099 2 месяца назад +4

    हामी नेपाली गरिब हो।
    एकअर्कालाई साथ दिएर हौसला भएर सहयोग गर्नुपर्छ।❤❤❤love you bro❤❤

  • @kumaripun6865
    @kumaripun6865 2 месяца назад

    Dhona bhai thank you so much tapai lai bagawan le hernu hunexa

  • @khushirai1485
    @khushirai1485 2 месяца назад +5

    Poilai bat m hjurko fan thiy aj dekhi jhanai thulo fan vy I’m so happy list ma mero ni name auda I’proud of you 🥰good job Dona brother god bless you ❤ be strong dd & dae get well soon ❤

  • @dirgathapa572
    @dirgathapa572 2 месяца назад

    sayog gareko dekhda sarai khusi lagyo dona bro❤❤❤👍️👍️👍️👍️👍️👍️👍️