वाओ दामी भाका रहेछ।सिसा झ्याल पनि यो कुरा साचो हो निरमाया होइन ख्याल पनि।।एकदमै मन पर्यो मलाई एकोहोरो तोलाएर सुनेको सुने भए भुपु प्रेम प्रेमिका धेरै लामो समय पछि को भेट जस्तो लाग्यो निता पुन र इन्द्र जि सि यहाँ हरु दुबै लाई हार्दिक बधाई तथा शुभकामना अनि साथमा साथ दिनु हुने तपाईं बाध्यबाधक लगायत सम्पुर्ण लाई शुभकामना है।।।म दिपक रोल्पाली को तर्फबाट ल।।
अति मिठो गित पुरानो याद ताजा भयो दाईको बिहेमा जन्ति जाँदा रातभरि दोहोरी गाएर बिहान पख फेरि अर्को दाईले पनि त्यहि ठाउँबाट नयाँ भाउजू भगाएको याद अायो आधनिय अग्रज कलकार इन्द्र जिसि सर & निता पुन दिदि मिठो दोहोरी सुन्ने अवसर दिनु भयो (BLV=अनमोल बस्नेत सर) लगाएत सम्पूर्ण टिमलाई उच्च सम्मान साथमा साङ्गितिक यात्राको शुभकामना ।
जमानामा निकै चलेको गीत गाउँमा मर्दा पर्दा बिहे व्रतबन्ध छेवार चौरासी पूजा सत्य नारायण पूजा हुँदा सभ्य भाषामा दुःख सुख माया पृतिका दोहोरी गीत गाएको विकट सम्झेर रुन मन लाग्यो सात समुद्र पारी बाट हेरेर सुनेर धन्यवाद दुबै टिमलाई ।
सम्पूर्णमा नमस्कार आदरणीय दाइ इन्द्र जि सि र आदरणीय दिदि निता पुन को मिठो दोहोरी कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला र यश च्यानल लाई subscribe पनि गरिदिनु होला धन्नेबाद्🙏🙏🙏🙏
इन्द्र जि सि दाजु को हरेक शब्द शब्दमा मिठास जति सुने पनि सुनौ सुनौ लाग्ने .... धेरै जसो मेरो बालपन को सम्झना आउने ..... गाउँ घर मा पुजा लगौदा रमाइलो गर्ने गीत हो धेरै रमाइलो लाग्यो ..... लौ अब सम्झी रुनले भन्ने गीत पनि गाउनु परो 🙏🙏🙏
Ma sano chhada casset ghankayera yo original geet suneko sambhawat aja ehi bhakako yo dohori first time sunekoma Malai tetibelako samjhana aayo, dherai enjoy gare, Indra daju Nita dd lagaeta sabai teamlai dherai dherai dhanyabad Dina chahanchhu.

Thank you sir

धन्यवाद 🙏भाई
Thank you so much
waooo ati mitho dohori congressional all of you
Thank u venaju
Malai manparni gaeka ho Nita ji badai xa sabaitimlai
Thank u
बल्ल जोडी मिलेको छ दोहोरी राम्रो छ ।
Thank you
Aha yestopo dohori Purana kalakar ko sabda ra sailing xuttixa Dubai janalai salute xa
Thank you
मन रूयो सबैलाई समझना
Hora thank u
Kya mitho hamro palako git.
Thank u
बबाल छ मिठो छ उत्तम छ
Thank u
जमानामा निकै चलेको गीत गाउँमा मर्दा पर्दा बिहे व्रतबन्ध छेवार चौरासी पूजा सत्य नारायण पूजा हुँदा सभ्य भाषामा दुःख सुख माया पृतिका दोहोरी गीत गाएको विकट सम्झेर रुन मन लाग्यो सात समुद्र पारी बाट हेरेर सुनेर धन्यवाद दुबै टिमलाई ।
Thank you so much
सम्पूर्णमा नमस्कार आदरणीय दाइ इन्द्र जि सि र आदरणीय दिदि निता पुन को मिठो दोहोरी कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला र यश च्यानल लाई subscribe पनि गरिदिनु होला धन्नेबाद्🙏🙏🙏🙏
kati mitho dohori
Thank you
इन्द्र जि सि दाजु को हरेक शब्द शब्दमा मिठास जति सुने पनि सुनौ सुनौ लाग्ने .... धेरै जसो मेरो बालपन को सम्झना आउने ..... गाउँ घर मा पुजा लगौदा रमाइलो गर्ने गीत हो धेरै रमाइलो लाग्यो ..... लौ अब सम्झी रुनले भन्ने गीत पनि गाउनु परो 🙏🙏🙏
❤️❤️❤️❤️
😍😍😍
Lovely song nita ..ani both of..u.,.EU.. ma aauda ta nita Lai Mero ghar ma bolivar bhet huna pako thiyo..aba next yr npl auda bhet huna paiyos..
धन्यवाद 🙏
Wow gajjap dohori, congratulation prema rana baini❤️
Thank you dai
Wow nice prema ji badhaix
Thank you
पुरानो भाका नयाँ तुक्कासुन्दा सारै आनन्द आयो लभ यु निता दिदी इन्द्र दाजु 🙏🙏❤️❤️❤️
Kada kada .....❤❤❤❤
Thank you
Ma sano chhada casset ghankayera yo original geet suneko sambhawat aja ehi bhakako yo dohori first time sunekoma Malai tetibelako samjhana aayo, dherai enjoy gare, Indra daju Nita dd lagaeta sabai teamlai dherai dherai dhanyabad Dina chahanchhu.
Thank you
👌👌👌
😍😍
आहा
Thank you
याे लय सुन्दा त सार्है भावुक बनाउछ।
यो कुरा साचो हो हैन ख्याल पनि old lok Geet मलाइ मन पर्ने गायक गायिका दाइ दिदिको स्वर बाट सुन्न पाइयो खुसी लागियो
Ati ramro
Thank u
सारै मिठाे गित रहेछ सिसा झ्यालपनि टिकटकमा सुनेर अायकाे ।
मार्मिक शब्द को साथमा उत्कृष्ट दोहोरी आगामी दिनहरुमा यस्तै दोहोरी को अपेक्षा गर्दै सम्पुर्ण टिममा सांगीतिक सफलताको शुभकामना 🙏🙏🙏
Thank you
Ati nai mitho aahaa
Thank you
Ramro rahex hai nita aunty
Thank you
ramro lageyo geet
Thank you
साह्रै मीठो लाग्यो।दुबै सिनियर कलाकारलाई सलाम छ।
Thank you
#naruroka#
निर माया सिसा झ्याल पनि मन पर्ने भाका मा दोहोरी गायक सर्जक इन्द्र जि सी उहा को गित सुनेर नै गित गाउन सिकेको हो अली अली
Thank you
अति नै रमाईलाे लाग्याे ।
Thank you
आहा कति मिठो दोहोरी
Thank you
अति मिठो गित सदाबाहर गायक,गायिका बधाई छ दुबैजनालाई
Thank you
Wow, Nita didiko words 👏👏👏.
very nice song
Thank you
wow 👍️👌👌👌very nice dohori suni rahu lagyo ati ramro 🙏🙏 प्रगतिको कामना ❤️❤️
Thank you
Congratulations Indra bro and Nita sis
Thank you
राम्रो , बधाई छ कान्छी
wowow kati mitho geet big congratulations all teem ly
Thank you sir
Man pare ka kalakar. Aaunu bho. Suni rau jhai ramro geet gaunu bho
Thank you
Kinai mitho geet hajur badhai x
Thank you
G😍😍💋❣️💕
😍😍
Ati ramro ati ramro
nice
Maja ayoo 🙏🙏
Thank you
Wow nice 👏
Thank you
Wow very nice song
Thank you miss