कागले आफ्नै नाम काड्नु हुन्न है दाजु सचीवलाई तपाईंले लगाउनु भएको सबै आरोप गलत छ तपाईंले बैठक बोलाउदा म सचिव कहिले आईन होला तपाई एउटा अध्यक्ष भएर कार्यसमितिलाई मिलाएर लान साटो आफै भागी भागी हिड्ने १ वर्ष देखि एक पटक बैठक नबोलाउने समितिको आम्दानी रसिद नकाटी गोजीमा हाल्दै हिड्ने यस्तोलाई के भन्ने त फटा नभनेर तपाईंले आम्दानी रसिद नकाटाई गोजीमा लगाएको रकम चाडो संस्थाको कोषमा जम्मा गर्नु होला धन्यवाद
कागले आफ्नै नाम काड्नु हुन्न है दाजु सचीवलाई तपाईंले लगाउनु भएको सबै आरोप गलत छ तपाईंले बैठक बोलाउदा म सचिव कहिले आईन होला
तपाई एउटा अध्यक्ष भएर कार्यसमितिलाई मिलाएर लान साटो आफै भागी भागी हिड्ने
१ वर्ष देखि एक पटक बैठक नबोलाउने समितिको आम्दानी रसिद नकाटी गोजीमा हाल्दै हिड्ने यस्तोलाई के भन्ने त फटा नभनेर तपाईंले आम्दानी रसिद नकाटाई गोजीमा लगाएको रकम चाडो संस्थाको कोषमा जम्मा गर्नु होला धन्यवाद