Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
सुनेर हरेर सहि प्रतिक्रिया दिन सबैमा विनम्र अनुरोध
Ekdamai mitho x daiko gajal,thank you so much!
प्रत्येक शेरले साेचमग्न बनायाे । वाह ।
@@plagmedia2021 धन्यवाद, please share to spread
@Balkrishna panday thank you, please share too
तपाईंको शेर हरुले कयौं पटक रुलाको छ मलाई तपाईंको नाम सुन्ने बित्तिकै शरीरको प्रत्येक अंग खुशीले गद गद हुन थाल्छ....साहेब....सलाम
great दाजु मैले हजुरलाइ पहिलो चोटि यहि गजल बाट चिनेको 🙏🙏
गजलले मन लोभिएको बेला कुरा सुरु हुन्छ र खल्लो लाग्छ ।।
वाह...गजल नपाउनु महँगो रहर महँगो पर्न सक्छ स्यालको लागि शहर महँगो पर्न सक्छनेपाली गजल सन्ध्याको एक असल खम्बा Nripesh Upreti साहेब सलाम
राम्रो छ ! सेतोपर्दा र बाबू दाइलाई धन्यवाद
यही प्रतीक्षामा थिएँ बल्ल मन शान्त भयो आज वाह! नृपेश दादा।
यो ताली बजाउनेहरुले क्यै सुनिएन पहिलो बार ताली सङ्ग रिस लाग्दैछ भन्या😥😥
गजबले माहोल तताउनु भएछ नृपेश सर बधाई छ।
वाह निर्पेश दाजु बहुत खुब .... म बियोगी हेरि रहेको छु
वा वा गजब छ !!!
वाह दाजु बहुत मज्जा आयो
कसैले सोध्यो मुटु के हो? कहाँ हुन्छ भनिउदाहरणमा मेरा दुई सन्तान देखाई दिएँवाह दाइ मन लुट्यो।❤️❤️
गुरु प्रति नमन
waaa dai waa ...love its
रमाइलो गजलको साथ रमाइलो पल
वाह वाह.... दर्शक बर्गमा नि क्यामरा पुर्याउनु पर्यो अझ मज्जा आउँछ ।
आहा😍😍
गज्जब दाजु
मेरो दाइ पनि सुन्दर ,गजल महफिल पनि
आहा गजल
बाफ्रे दाईले क्या माहोल तताउनुभएछ!!बधाई नृपेश दाई😍
आम्ममा
Live herna kasari jaane ho ???
योपालीको महफिल चाहिँ आयो👏सुन्दैछु
याे साता सम्म सबै महफिलकाे भिडियाे राख्नेछाै।
मैले पनि सुने💕💕
Waa नृपेश दादा
Bhumika aalik derehi badiyo jasto lago tara gajal sunda majja aayo wow
Great Job Sir
गल्ती गरियो घाउ दुनियाँलाई देखाएरअब निको हुन दिन्नन् कोट्याई रहन्छन्👏🔥
First comment daju le aago lagaunuvako yadh aayo
गफ नदिमन यार मैले फस्ट गर्या🤣🤣🤣
DATE HERA Buda
waahh! re waaahhh!!!😍
nripesh daju aaja feri herdai xu
Nyc dada
एकदम साम्मि😘
महफिल मा गजल बाचन गनेॅ औधि रहर छ तर कुनै किताब लेखको छैन कुनै क्याटगोरि छ भने बुझाइदिनु हुन्छ कि
आगो बाल्नु भएछ वाह बधाई छ गुरु
👏👏👏
मेहफिलको छायांकन गर्दा, दर्शक दृघामा वसेका हस्तीहरुको नाम लिई रहँदा देखाऊनु पर्यो ऊहाँ हरुको अनुहार पनि ।
+Innocent Eye तपाईंको सल्लाह सुझावलाई आगामी दिनहरूमा हामीले ध्यान दिने छौँ ।
बेजोड लाग्यो।
😍😍
गजल दामि हो तर बिच बिचमा आउने कुरा हरु कम भको भए अज राम्रो हुनेथियो
aree wawawa
♥♥♥
यसपाली चै आएछ है सुन्दैछु
म पनि सुन्दै छु
☕☕☕💞💞💞
महको फिला
कति धेरै बोलेको गजल भन्दा भाषण ध
मेरी आमा हुनुहुन्छ मेरो साथमा मलाई अरू कुराको प्रवाह छैन
Nikai marmik Man chhoyo dai
बोल्न छोडेर बाचन गरेको भए अझ सुनमा सुगन्ध हुन्थ्योसुन्नेलाई बोर लाग्ने गरी नबोल्दै बेस होला कि?
aama hajur pani budi hunuvayecha, fuleko kesh feri khana ma aayo!! wowww
सुनेर हरेर सहि प्रतिक्रिया दिन सबैमा विनम्र अनुरोध
Ekdamai mitho x daiko gajal,thank you so much!
प्रत्येक शेरले साेचमग्न बनायाे । वाह ।
@@plagmedia2021 धन्यवाद, please share to spread
@Balkrishna panday thank you, please share too
तपाईंको शेर हरुले कयौं पटक रुलाको छ मलाई
तपाईंको नाम सुन्ने बित्तिकै शरीरको प्रत्येक अंग खुशीले गद गद हुन थाल्छ....साहेब....सलाम
great दाजु मैले हजुरलाइ पहिलो चोटि यहि गजल बाट चिनेको 🙏🙏
गजलले मन लोभिएको बेला कुरा सुरु हुन्छ र खल्लो लाग्छ ।।
वाह...गजल
नपाउनु महँगो रहर महँगो पर्न सक्छ
स्यालको लागि शहर महँगो पर्न सक्छ
नेपाली गजल सन्ध्याको एक असल खम्बा Nripesh Upreti साहेब सलाम
राम्रो छ ! सेतोपर्दा र बाबू दाइलाई धन्यवाद
यही प्रतीक्षामा थिएँ बल्ल मन शान्त भयो आज वाह! नृपेश दादा।
यो ताली बजाउनेहरुले क्यै सुनिएन पहिलो बार ताली सङ्ग रिस लाग्दैछ भन्या😥😥
गजबले माहोल तताउनु भएछ नृपेश सर बधाई छ।
वाह निर्पेश दाजु बहुत खुब .... म बियोगी हेरि रहेको छु
वा वा गजब छ !!!
वाह दाजु बहुत मज्जा आयो
कसैले सोध्यो मुटु के हो? कहाँ हुन्छ भनि
उदाहरणमा मेरा दुई सन्तान देखाई दिएँ
वाह दाइ मन लुट्यो।❤️❤️
गुरु प्रति नमन
waaa dai waa ...love its
रमाइलो गजलको साथ रमाइलो पल
वाह वाह.... दर्शक बर्गमा नि क्यामरा पुर्याउनु पर्यो अझ मज्जा आउँछ ।
आहा😍😍
गज्जब दाजु
मेरो दाइ पनि सुन्दर ,गजल महफिल पनि
आहा गजल
बाफ्रे दाईले क्या माहोल तताउनुभएछ!!बधाई नृपेश दाई😍
आम्ममा
Live herna kasari jaane ho ???
योपालीको महफिल चाहिँ आयो👏
सुन्दैछु
याे साता सम्म सबै महफिलकाे भिडियाे राख्नेछाै।
मैले पनि सुने💕💕
Waa नृपेश दादा
Bhumika aalik derehi badiyo jasto lago tara gajal sunda majja aayo wow
Great Job Sir
गल्ती गरियो घाउ दुनियाँलाई देखाएर
अब निको हुन दिन्नन् कोट्याई रहन्छन्👏🔥
First comment
daju le aago lagaunuvako yadh aayo
गफ नदिमन यार मैले फस्ट गर्या🤣🤣🤣
DATE HERA Buda
waahh! re waaahhh!!!😍
nripesh daju aaja feri herdai xu
Nyc dada
एकदम साम्मि😘
महफिल मा गजल बाचन गनेॅ औधि रहर छ तर कुनै किताब लेखको छैन कुनै क्याटगोरि छ भने बुझाइदिनु हुन्छ कि
आगो बाल्नु भएछ वाह बधाई छ गुरु
👏👏👏
मेहफिलको छायांकन गर्दा, दर्शक दृघामा वसेका हस्तीहरुको नाम लिई रहँदा देखाऊनु पर्यो ऊहाँ हरुको अनुहार पनि ।
+Innocent Eye तपाईंको सल्लाह सुझावलाई आगामी दिनहरूमा हामीले ध्यान दिने छौँ ।
बेजोड लाग्यो।
😍😍
गजल दामि हो तर बिच बिचमा आउने कुरा हरु कम भको भए अज राम्रो हुनेथियो
aree wawawa
♥♥♥
यसपाली चै आएछ है सुन्दैछु
म पनि सुन्दै छु
☕☕☕💞💞💞
महको फिला
कति धेरै बोलेको
गजल भन्दा भाषण ध
मेरी आमा हुनुहुन्छ मेरो साथमा
मलाई अरू कुराको प्रवाह छैन
Nikai marmik Man chhoyo dai
बोल्न छोडेर बाचन गरेको भए अझ सुनमा सुगन्ध हुन्थ्यो
सुन्नेलाई बोर लाग्ने गरी नबोल्दै बेस होला कि?
aama hajur pani budi hunuvayecha,
fuleko kesh feri khana ma aayo!!
wowww