@muktaudas को पूरा गजल सुनौं || साथमा Suman smarika, Laxman sangam, Nripesh upreti
HTML-код
- Опубликовано: 3 окт 2021
- @muktaudas को पूरा गजल सुनौं || साथमा Suman smarika, Laxman sangam, Nripesh upreti
#Muktaudas
#sumansmarika
#Nripeshupreti
कानुनी चेतावनी:-
यस च्यानलको भिडियो अन्य च्यानलमा डाउनलोड गरी अपलोड गरिएको खण्डमा प्रतिलिपी ऐन अनुसार कडा भन्दा कडा कारबाही गरिनेछ।
Thanks for watching
please subscribe 🙏
सोच्छु,बुढो भएको बाबुको जवानि किन्न सकु
बन्दकि राखेको आमाको निशानि किन्न सकु
पैसासग साट्दैछु म रगत र पसिनालाई
ताकि भोलिको आफ्नै जिन्दगानि किन्न सकु
अह निदाउन दिएनन मलाई ति सपनाहरुले
परिवारको खुशि छानि छानि किन्न सकु
त्यसै पर्देशिएको कहा हो र हजुर म
मिठो निन्द्रा सगै सुखको बिहानि किन्न सकु
Please subscribe maile gari sake
❤❤❤❤❤Waoooo Sunan Smarika 🙏🙏Super
सर मेरो बिश्व नेपालि साहित्य महोत्सव सुदुरपश्चिम साहित्य समाजमा हजुर संग भेट भएको फेरि भेट्न मनछ गजल सुनाउन मन छ❤😊आसाबादि छु मेरो इच्छा पुरा हुनेछ🙏
Wow wow wow super🎉
अति राम्रो छ मलाई पनि साहित्य मध्य को मन पर्ने बिधा गजल हो अति उत्तम वा वा वा
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏
सबै का गजल उत्कृष्ट छ्न ।अझै सुनौ सुनौ लाग्यो।मेरो मनपर्ने विद्या गजलनै हो।
दिलमा आज कसैको , वचन परेको छ!
येस्तो लाग्दैछ सिसामाथी , घन परेको छ!!🤔🤔😘🙏👏वाह!
यो बेस्ट छ
Laxman
वाह वाह क्या मज्जा लाग्यो गजल का चोट हरु
briddha aashram jada, kada tipdai gayin aama
sochin, xora le yai bato farkinu parxa....
really heart touching...😍😍😍
क्या बात मुक्त जी ..नमन छ
आजकल भेट हुँदा पनि नचिनेझै गरि हिन्छिन उनी । जो संग भेट हुँदा संगै ज्यु ज्यान भएर हिडियो । वाह
सपनाले यति सम्म थिचेको छ मलाई
हरेक रात जिन्दगी ऐँठनमा परेको छ ❤
Kyaa baat Laxman G
Very nice Muktak udas
सरल शब्दमा सघन गाम्भिर्य युक्त भाव समेट्दै नेपाली गजल अगाडी बढ्दो छ जस्तो लाग्यो |
Dhirai ramro lagyo 👌👌 molai poni gajal Haro dhirai mon parxa kaile khai liknii poni garxu 🥰
वा वा वा
लाै राम्रो 😍 गजब 👍️👏👏👏
वाह! क्या राम्राे
अाहा!अाहा!क्या मजा अायाे........!
Yasma gajal ko dohori garna paya ajha ramro hune thiyo. Weekly sambhav nabhaya pani monthly garna paya ati ramro hune thiyo
लक्ष्मण संगम ❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤
All video ramro x saphalta ko suvakamana x dada aghai agi badnuhune x vanne aasa x dada
dai ma jyoti la
wow sabai janako ramro x
Always like yoyr creation
Sarai mitho gazal haru sabai prati avarichhu 🙏
कति धेरै मार्मिक ,,,,,,wow dame dame..
लक्ष्मण संगम को उत्कृष्ट लाग्यो🙏❤️ keep going bro
Wawawa dammi
Nirpesh ko gajal sab vanda dami
Thanks for heart touching gajals
मन पर्ने गजलहरु
लक्षमण संगम को गजल मा बढी वजन पाए
Kati ramo karyakram, thank you vanna chahanu, sadhai m sasgai rahanxu!! Dhaenyabad
Dai very nice
जय नेपाली साहित्य
Radha radha🙏🇳🇵
Wou mukta udas sir ati man xoyo
Wawa
Dami...yo show ajha mathi janu paryo
राम्रो छ
4 otai gajalkaar haru ma sammaan xa.sahittik sabda samrachana purna rupma Nepali sabda bhaye ajhai ramro hunthyo kehi saityakaar ko rachanaa ma Hindi sabda badhi prayog xan. Kina ki sahitya bhaneko desh ra samaaj ko saskriri dharma bhesh bhusha ra bhasha laai jagerna garne mul thalo ho.
Super gajal hjr
Wooo
Wow nice sir
Waaah waah waah🙏
Super udas sir really ma tapai ko big fan hai
वाह 👏👏❣️👌👌
4 Jana Kai Kati mitho ❤❤❤❤
good job
laxman sir wow aago
वाह वाह🙈❤️❣️
हार्द्दिक नमन
Wow
Wow 😲😲😲😲😲😲😲😲😲😳😳
मत हरायको आसुले परेली रुझेपछी हो🌷मत हरायको तिमिले गलत बुझेपछी हो🌷टाढियको मान्छे
Good gajla daju
My favorite suman smarika
Big fan hajur👍👍
ATI ramro xa sarkar
वाओ! वाओ! ❤️❤️👏👏👍️👍️✍️🎤🎤
Wow nice nice
Very nice
वाह
All 4 are awesome♥
Nirpesh daju dami kajla daju
Nice
I never thought there are gazals in nepali also. But , with this gazal video, I knew greatest is the nepali gazal only, none in any other language.
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@a#a@a#a#a#ewew
Wooooow super how sweet 😍😍😍😍😍😍😍
वाह!
Wow😍😍
Wow wow wow
waw so good
I also like gajal
ओहोहो 😊😊
Laxaman 💖💖💖
wow🖤❤️
🤘🤘🤘🤘🤘👌👌👌
लक्ष्मण सङ्गम
आगो .... सारै दमदार 😘😘
Sir hajur sanga ma kasari samparka garna sakxu
Malai facebook ma msg garna saknu hunxa.....facebook name pani mukta udas nai ho
मुक्त उदास ले हिन्दी शब्द को प्रयोग धेरै गरेको हुदा गजल हलुय्गो भएको छ प्रकाश सायमी जि लाई यस्ता कुरामा ध्यानाकर्षण गर्नु होला
Dami
Thanks सबै जना साथी हरु लाई
❤❤❤❤❤
वाह वाह वाह 🙏🏿👏👏👏
कुवाको भ्यागुतो ९८% नेपाली गजलकार
1 Nᴜᴍʙᴇʀ ᴜᴅᴀs ʙʜᴀɪ
दाजु king movie को गीतको नाम please
यस कार्यक्रम गजल सुनाउनको लागि के गर्न पर्नु पर्छ?
Dhari man paro ho
१२ः५४ के देखाको वुहिनि😂
Ek choti suni dinuhola ..🙏🙏❣️ ruclips.net/video/JcK0wUsBjzk/видео.html
त्यो भिडको यउटा मान्छे मन परेको छ ।
सिसामा घन प्रहार जस्तै भै रा छ मलाई ।
सारै रृदय चिरयो। 🤫🤫🤫
Wawa
Nice
Dami
Wow
Nice