तृतीय स्थान हासिल गर्न सफल तीज गीत-काठमान्डौ प्याब्सन १०औ संस्करण तीज विशेष नृत्य प्रतियोगिता-२०८०

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2023
  • काठमाण्डौ प्याब्सनको आयोजनामा मिति २०८०/०५/२७ गते राष्ट्रिय नाचघर, जमलमा भएको अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता, १० औं संस्करणमा सहभागिता जनाएका ६५ वटा विद्यालयहरुमध्येबाट तृतीय स्थान हासिल गर्न सफल यस नर्थ भ्याली ईन्ग्लिश बोर्डिंग स्कुलका विद्यार्थी भाइबहिनीहरुको प्रस्तुति।

Комментарии •