तिम्रो चिनो पेटमा छ के गरुँ ? Resham Nirdosh VS Babita Rana | Saptarangi Live Dohori Ep. 02

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 271

  • @narendrapun7
    @narendrapun7  3 года назад +11

    धेरै धेरै धन्यवाद यस लाईभ दोहोरी हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण दर्शक मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी मनोरन्जन प्रदान गराउनुहोला । सम्पुर्ण दर्शक सबैको जय होस्, कल्याण होस् , जय सप्तरङ्गी ।

  • @रामहरिथापा
    @रामहरिथापा 3 года назад +20

    रेसम र बबितालाई मुरी मुरि धन्यवाद ,राम्रो लाग्यो यो जोडिको प्रस्तुती अर्कोपटक दोस्रो भाग हेर्ने धोको छ !प्रगतिको कामना सप्तरङ्गी र सम्पुर्ण समुहलाइ।

  • @hansharajbudha1037
    @hansharajbudha1037 3 года назад +2

    बैनी हरु किल हल्ले को तेसरी?

  • @kumarthapa1274
    @kumarthapa1274 3 года назад +2

    wo wo kati marmik sabda aayako both You lai bdhai xa pargati ko kman👌👌👌🤘🤘

  • @khadekakumariregmi3706
    @khadekakumariregmi3706 3 года назад +20

    प्याराे हाम्रो भाइ रेसम किन यस्तो मन छुने दाेहाेरि शब्दमा भगवानले बरदान दिनुभएको नै हाे भाइको राम्रो उन्नति प्रगति शुभकामना

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 3 года назад +9

    रेसम बाबु कति मन छुने शब्द प्रयोग गर्छौ बाग्लुङ्ग गल्कोटको सुन्दर ठाउँ चिसो हावापानीले होकी भबिस्यमा सफलताको शुभकामना व्यक्त गर्दछु।

    • @tulbadur9671
      @tulbadur9671 3 года назад

      तिहित होलानि मेरो भतिजाको जो सगा गाउदानि अासुनै झरनि गाउदा

    • @tulbadur9671
      @tulbadur9671 3 года назад

      मेरो भतिजले म लाईमात्रा होकि सबैलाई हो रूनिबनाको

  • @ghamansing2578
    @ghamansing2578 3 года назад +15

    मत रेशम निर्दोष र बविता रानाको दोहोरी सुनेर 100% 😭😭 मैले सत्तरंगी स्टिडियोमा बस्ने सबैको अनुहारमा हेरिरहेको थिए सबै निसब्द थिए
    बधाई छ रेशम निर्दोष vs बविता राना लाई मलेसिया बाट 25/04/2021

  • @pratikshyabc1195
    @pratikshyabc1195 3 года назад +5

    कति मिठा शब्द फुर्नी होला रेशाम निर्दोशलाई अती मन छोयो

  • @birajrc8119
    @birajrc8119 3 года назад +3

    आहा अति मिठो दोहोरि बबिता राना मेरो गाऊ को चेलि हूँन् नानी को आवाज र शब्द अति उत्कृष्ट छ अझै प्रगति होस

  • @tarabaral2769
    @tarabaral2769 3 года назад +2

    बबिता राना बहिनी मान्छे पनि असाध्यै राम्री शालीन ढंगले मिठो स्वरमा गाएको गित अति उत्कृष्ट लाग्यो । रेशम निर्दोश चक्लेटि ह्यान्डसम गायकको त के कुरा गरम र उहाँ मिठो शब्दको भण्डार नै हुनुहुन्छ साथै गित गाउने शैली अनि जादुमय स्वरमा उत्कृष्ट गित पस्कने कला लाई सम्मान गर्नै पर्दछ। दुबै जना लाई हार्दिक बधाई तथा उज्वल भबिस्यको शुभकामना ।

  • @nirmalathapa5520
    @nirmalathapa5520 3 года назад +3

    दाजुको अत्यन्तै राम्रो

  • @saangsherpa3122
    @saangsherpa3122 3 года назад +2

    आहा बबिता बहिनी अति मिठो छ आवाज अनि शव्द छनोट सफलताको शुभकामना छ

  • @sitasunar1321
    @sitasunar1321 3 года назад +10

    अबको यपिसोड मा हजुर हरु दुवै जनाले रानी फूल बसायो भन्नि भाका मा गाउनु पर्यो रेसम भाई ल एक दम सुन्नी इच्छा छ यो भाकामा मार्मिक शब्द मा धन्ने बाद

    • @tulbadur9671
      @tulbadur9671 3 года назад

      म पनि सहमत मा छु ई दुबैजाना भाईबैनि फेरिअाउनुहैई

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 года назад +8

    बबिता नि शब्दको को खानी नै हुनुदो रहेछ अति राम्रो लाग्यो

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 3 года назад +7

    अति मार्मिक गित उत्तोत्तर प्रगतिको शुभकामना बागलुङ ठिटो रेशम भाइ र बहिनी बबिता रानालाई😃😃😃😃😃😃😃

  • @karnakhadka8074
    @karnakhadka8074 3 года назад +9

    ल ल इ बैनी लाई फेरि फेरि पनि ल्याउनु परेव है यसरी नै दोहोरी मा 🎀🎗️🏅

  • @bhupalkhadka8324
    @bhupalkhadka8324 3 года назад +1

    मन छुने सब्द हरु दुबै जना लाई लाल सलाम

  • @bikasbc1494
    @bikasbc1494 3 года назад +6

    अाहा सारै राम्रो लाग्यो मिसी ऊ दाजु हजुर सङ्ग सारै भेटन मन छ अनि म पनि बागलुङ हुम्क्या हजुर का लाईफ सारै मन प्रछ दाजु हजुर ससङ्ग बसेर गाउन मन्छ जानि नजानि प्रयास गर्ने छु दाजु धेरै सम्झि राको छु है😘😘😘😘❤️❤️❤️❤️❤️👍️👍️👍️👌

  • @jamuna1112
    @jamuna1112 3 года назад +5

    रेसम निर्दोशि सङको गीत रुन मन लाग्ने हुन्छन् । गहिरो गरि सुन्छु ।

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 3 года назад +12

    रेसम लोक दोहोरीका सम्मानित गायक हुन एकदम मन पर्छ स्वर,बबिता राना बैनीको पहिलो पटक सुनेको छु स्वर राम्रो लाग्यो प्रगतिको कामना।

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 года назад +6

    बधाई छ भाइ निर्दोष र बैनि बबिता लाई यो भाखा असाध्य मीठो र सारगर्बिक मिठासको छ ।सुन्दा सुन्दा र हेर्दा दर्शकले मन थाम्न नसकि रून सक्छन ।

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +15

    रेशम निर्दोष देख्न साथ आए है उत्कृष्ट शब्द सुन्न 🙏🙏🙏🙏

  • @himalbahadurroka9092
    @himalbahadurroka9092 3 года назад +21

    अति मार्मिक शब्द अनि मिठो गित दुबै जनाको शुभकामना ❤️🙏

  • @shivamusic9830
    @shivamusic9830 3 года назад +2

    बल्ल रेशम दाई ले ब्याक गर्नु भयो दोहोरी मा धेरै दिन पछी बल्ल राम्रो दोहोरी सुन्न पाएँ ❤️❤️

  • @bashantidhungana630
    @bashantidhungana630 3 года назад +2

    आहा बबिता बैनि को कति मिठो स्वार अनिसब्द उस्तै रेसम जि को छनै दुबै को राम्रो छ धन्यबाद

  • @Padam.Shreepali.
    @Padam.Shreepali. 3 года назад +26

    रेशम निर्दोष जहाँ जुन रोधीघर मा जान्छ्न त्यो रोधिघर हित हुन्छ नचिन्ने दर्सकले पनि चिन्छ्न त्यो रोधिघर सलाम छ बाग्लुङ्गे रेशम लाई तपाईंको कलालाइ

  • @jamuna1112
    @jamuna1112 3 года назад +3

    गीत अझै लामो हुनुपर्यो है जति सुन्यो उति सुनिरहन मन लाग्यो

  • @lekhathapa2523
    @lekhathapa2523 3 года назад +6

    सारै मिठो स्वर र टुक्का रेशम र बबिताको सधै यसरी नै गाउदै अघि बढनु

  • @nuhasattym3130
    @nuhasattym3130 2 года назад +2

    Resam nirdosh dai tpaiko voice derai bbl xa beautiful song

  • @tulbadur9671
    @tulbadur9671 3 года назад +5

    यो गिदा का जोडिटिकटकमा अाउनु परो के भनेर कमेडगरू मनैभकनिनी सबदा रेशम बाबू र बबिता बैनिको

  • @tulbadur9671
    @tulbadur9671 3 года назад +2

    यो गिदभिडियो धेरैपटक सुनियो तर सबदा सबदामा मनछोयो रेशम बाबू र यो बैनिको के सारै मनछुनि टुकाहुना बधाई छ बैनिलाई

  • @premadkhari1625
    @premadkhari1625 3 года назад +5

    एक दम‌‌ राम्रो भयो दोहोेरी सम्मान छ दुबैजना कलाकार हरुमा

  • @brindabelbase8459
    @brindabelbase8459 3 года назад +2

    Dherai jana le yo git gayeko dekhiyo but resham nirdosh ji le jasto perfect melody gayeko pailo patak sundai xu

  • @bhumikabc7474
    @bhumikabc7474 3 года назад +5

    अब हाम्रो दैलेखी को गीत पनि सुन्न पाईने भयो खुसी लाग्यो सफलताको कामना सोल्टिना हजुर❤️❤️❤️❤️❤️💐💐💐

  • @roopbahadurpun265
    @roopbahadurpun265 3 года назад +1

    Chhadke salut chha bhai resham, & babita baini lai best song

  • @gsaadhikari4373
    @gsaadhikari4373 3 года назад +1

    रेशम निर्दोष यकदम मन पर्ने कलाकार

  • @laxmikc3366
    @laxmikc3366 2 года назад +1

    लु राम्रो छ है

  • @whiteelephant8434
    @whiteelephant8434 3 года назад +2

    बबिता जि कडा रहेछन् ।तर म्यूजिक भएन भन्ने धेरैको सुझाव रहेछ ।मलाई पनि त्यस्तै लाग्यो।

  • @chamcham1890
    @chamcham1890 3 года назад +7

    राम्रो छ बबिता को दोरिका टुक्का fasttime गाको देखेको प्रगतिको कामना छ

  • @jibeshpunmagar3972
    @jibeshpunmagar3972 3 года назад +4

    कुशल बेलबासे र पुर्णकला बिसि लाई लिएर आउनु पर्‍यो केशु सोल्टिनी।

  • @ghamansing2578
    @ghamansing2578 3 года назад +2

    आज फेरि पुन दोहोर्‍याए यो दोहोरी बबिता रानाको शब्दको बान रेशम निर्दोष लाई मलेशिया 21/06/2021 🙏🙏❤️❤️❤️❤️

  • @jamuna1112
    @jamuna1112 3 года назад +3

    रुखो बोल्यु यति त म रुइन भन्थ्यु मलाइ खान्दानमा सुहाइन ,so heart touching words

  • @myagdi5168
    @myagdi5168 3 года назад +3

    रेसम सर लाईत के भनी राखनु छर भबिता बैनिको पनि लय शब्द स्वर निकै रामो लागो

  • @ArjunSingh-ij1lc
    @ArjunSingh-ij1lc 3 года назад +4

    Live dhoriko raja 1 raju 2 ma resham nirdosh sir ati man parayo resham sir ani baheni ko pani dami xa

  • @anitakc8356
    @anitakc8356 3 года назад +5

    अतिनै मिठाे दाेहाेरि साेर पनि मिठाे शब्द नि मनछुने रेसम भाइ काे म फेन हु बधाई छ दुबैजानालाई

  • @abishekdc1631
    @abishekdc1631 3 года назад +1

    Resham nirdosh ko ta ek sal vayani khoji khoji her6u.
    Best of luck ajhai ramro gardai janu Bhai resham

  • @sangitnepal8279
    @sangitnepal8279 3 года назад +3

    रेशम जिको त पहिले नै फ्यान थिए सम्मान गर्छु उहाँको कला गला लाई तर बबिता बहिनी को पनि उज्ज्वल भबिस्य देखे शब्द का प्राहार कम छिन स्वर पनि कोहिली को जस्तो विषय बस्तु नमोडी गाउनु नै कलाकारिता हो धन्यवाद !दुबै जनालाई रेशम त हाम्रै बाग्लुङ कै हुनु भयो !अल्लि बासुरी मिलेन

  • @shishirkunwar9876
    @shishirkunwar9876 3 года назад +2

    सारै राम्रो लागयाे

  • @nilamadhikari3294
    @nilamadhikari3294 3 года назад +5

    बबिता बैनीले अलि अलि सुधार्नु पर्छ अरु सब ठीक छ

  • @dilipshrestha2869
    @dilipshrestha2869 3 года назад +5

    Ati uttam dohori Reshamjee ra Babitajeeko.majja aayo. Congratulations both of you &saptarangi dohori ghar

  • @jamuna1112
    @jamuna1112 3 года назад +3

    दोहोरी गीत गाउने कला god gifted हो

  • @durgakunwar8132
    @durgakunwar8132 3 года назад +4

    अली छोटो भयो हजुर नया गाईका को कला राम्रो रहिछ निरदोस बरो को त कुरै नगरम सुपर हुनहुनछ

  • @suryasunar9450
    @suryasunar9450 3 года назад +1

    Babita Rana resham nirdosh ko dohori geet dabda sor ati ramro vayeko chha man paryo sabai kalakarharulai dhanyebad

  • @pradippariyar205
    @pradippariyar205 3 года назад +5

    मेरो रेशम दाइ किन होरा खालि मेरो आँसु मात्र जरनि गित गाउनि मेरो लागि गाको जस्तो लागछा कसम

  • @muktipandey5196
    @muktipandey5196 3 года назад +2

    दुबै जनाको अति मिठो जोड चुट्का हरु आयो धन्नेबाद।

  • @jitmagar2572
    @jitmagar2572 3 года назад +3

    Congrachulation babita ji aagami dinharuma pargatika पाइलाहरु अगाडी बढ्दै जाऊन

  • @गुरुङसानु
    @गुरुङसानु 3 года назад +14

    सारै मन छुने गित बधाई छ भाइ बहिनी सबैलाई

  • @gopalxinal4347
    @gopalxinal4347 3 года назад +5

    आहा अति उत्कृष्ट दोहोरी👏👏👏

  • @debnitu
    @debnitu 3 года назад +2

    Babita bahiniko debre patti basne bahiniko anuhar ra ankhaharu atyantai maya lagdo xa. Resham is my favorite always

  • @sanjubhattarai4617
    @sanjubhattarai4617 3 года назад +6

    शब्द नै पाईन बयान गर्न

  • @aasiram1237
    @aasiram1237 3 года назад +3

    धेरै धेरै बधाई छ बहिनिलाई

  • @mahendraxetri5213
    @mahendraxetri5213 3 года назад +1

    Resham Nirdosh jattiko sor ra sabd ahily samma aru kalakar dekheko xain

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +3

    आहा अतिनै मार्मिकछ दोहरि सार्है मनछुयो बधाईछ जयगित जय सँगीत🙏👌❤️❤️

  • @homgurung8594
    @homgurung8594 3 года назад +1

    Sarai Ramro xa babita bahini ko sabda haru

  • @tulbadur9671
    @tulbadur9671 3 года назад +2

    यो गिदलाई सुनिसकेपछि सेरगरौ हैई भकनो फुटनि टुका छन

  • @bikramlimbu5574
    @bikramlimbu5574 3 года назад +1

    Babita le pani dami gauno hundorahexa badhai xa

  • @jitmagar2572
    @jitmagar2572 3 года назад +4

    कति मिठाे दाेहाेरि आजभोली गाउरमा घटेका घटनालाई समेटेर तयार पारिरकाे दाेहाेरि

  • @sarojmgr8433
    @sarojmgr8433 3 года назад +2

    Wow जति सुनो उती सुनम जस्तो हुनि सारै मन परो wow अझै सुन्नी मन थियो सकियो फेरी दोहोराई हेरे wow wow🙏🙏🙏👍👍👍👍👍💋💋💋💋💞💞💞

  • @tulbadur9671
    @tulbadur9671 3 года назад +3

    यो गिदभिडियो न हेरेसमा निदैलागेना रेशमा बाबू को त के कुरागरौ र बबिता बैनिको नि केहिकुरामा खोटालगउँ ठाउँ छैना अाउदा दिनहरूको सफल गाईका हुनिलछिन देखियो

  • @yamgharti7485
    @yamgharti7485 2 года назад +1

    please next part babita sis ra resham bro ko

  • @phanindranwagle7049
    @phanindranwagle7049 3 года назад +1

    Babita and rasem this song dhayri marmik xa

  • @shishirneupane870
    @shishirneupane870 3 года назад +1

    Next video with muna magar and resham nirdosh

  • @arunff4865
    @arunff4865 3 года назад +6

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद

  • @jamuna1112
    @jamuna1112 3 года назад +6

    बबिता राई जी को कति मीठो सब्दहरु , असाध्य राम्रो लाग्यो ।

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 3 года назад +1

    Yati maarmik dohori gaaune baini Babita Rana lai dilai dekhi thank you so much

  • @sandeshgurung7523
    @sandeshgurung7523 3 года назад +3

    रेशम जीको =मार्देअऊ मलाई केही हून्न घाटा, खूल्छन तिम्रा चार ढोका, चार बाटा!
    बबिता जीको =कति भन्छौ मरूत मरू ,तिम्रो चिनो पेटमाछ केगरू!वावावा यी कलझै मर्मस्पर्शी शब्द चैन गर्नु भो हजुरहरुको यो शब्दले कस्को मन नछोलार?धेरै बयान गर्न शब्द नै पाइन?मेरो ह्दय देखीनै सम्मान ब्यक्त गर्दछु!रेशम जीकोत म फ्यान हू साथै दूबै जनालाई सम्मान ब्यक्त गर्दछु स्वीकार्नु होला जय गीत जय संङगीत 🙏🙏🙏🙏सम्पूर्णमा!

  • @lalitbk7521
    @lalitbk7521 3 года назад +4

    मने छुने शब्द धन्यवाद मज्जा अयो

  • @santoshshrestha37
    @santoshshrestha37 3 года назад +2

    अति राम्रो छनोट छ बबिता जि रेशम जि
    साह्रै मन पर्यो

  • @nokochopper7273
    @nokochopper7273 3 года назад +1

    Kya mitho reshm sirko aawaj sunu sunu lagne

  • @sanukc9982
    @sanukc9982 3 года назад +1

    सारै मन छोयो मत बसे रुदै रुदै दाजु दिजु

  • @bishnudevkota1339
    @bishnudevkota1339 3 года назад +1

    wow yesto po dohori kati marmik shabdaharu mero manai halchal vo aashu nai rokiyena.

  • @chandrakandel8754
    @chandrakandel8754 3 года назад +3

    Hahaha, Kati Utkrist Sabda xan Dubai Jana ko...Salute xa Babita Baini ra Resham Bhai lai.. Best wishes both of u...

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 3 года назад +2

    Bahiniko ni ramro lagyo dohori gaune saili ra sabdaharu naya dekhdai xu tar swor ni mitho rahexa safaltako suvakamana xa

  • @cbgahamagar924
    @cbgahamagar924 3 года назад +3

    अति राम्रो प्रस्तुति सबै टिमलाई उच्च सम्मान छ

  • @bastolashanti601
    @bastolashanti601 3 года назад +3

    Ramro cha dohori hajur haru ko 👌👌👌👌👌👌❤❤❤❤

  • @anilphadera2099
    @anilphadera2099 3 года назад +2

    अति भावुक मर्म मिठाे स्वर

  • @sangampariyar
    @sangampariyar 3 года назад +4

    व व कति राम्रो जोडी अनि गिता पनि तेति राम्रो बधाई छ सफलताको कामना

  • @ashokrai9895
    @ashokrai9895 3 года назад +2

    Saraki ramro tujse babita ko

  • @bhimlal7103
    @bhimlal7103 3 года назад +1

    धेरै राम्रो दुबै दोहोरी

  • @amrajdangi7172
    @amrajdangi7172 3 года назад +4

    आहा कति मर्मिक दोहोरि

  • @tandlgaming9333
    @tandlgaming9333 3 года назад +2

    Ramro xa hajur♡♡♡♡♡♡♤♤♤♤

  • @karnalipradeshtv2363
    @karnalipradeshtv2363 3 года назад +2

    Congratulations Resham and Babita Best live dhohori👍👍👍

  • @b.k.minraj2396
    @b.k.minraj2396 3 года назад +4

    रेशम निर्दोश / रेशम शर्मा, kc,मगर वा के थर को हो कुनै साथीहरू ले जानकारी गराईदिए आभारी हुने थिएँ ।शायद यो जिज्ञाशा मेरो मात्र नभएर सबै दर्शकहरूको हुनसक्छ।

    • @tekthappa5497
      @tekthappa5497 3 года назад +1

      Resham nirdosh ko ashal thar pariyar ho bhai. Tara ma jat pat ma biswas gardina

  • @karanthapa7123
    @karanthapa7123 3 года назад +1

    Ramesh Ji ta Purano Kheladi Ho Tara Babita Ji Ko Pani Soor Ramro Dami

  • @santbahadur5335
    @santbahadur5335 3 года назад +2

    रेशम निर्दोषको गित सबैभन्दा उत्कृष्ट

  • @karnachhetri5992
    @karnachhetri5992 3 года назад +2

    नमस्कार सम्पूर्ण लोक दोहोरी परिवारलाई सारै रमाईलो भयो आज पनि सलाम छ दुबै जानालाई धन्यवाद ज्ये लोक दोहोरी

  • @sumitrashrestha1774
    @sumitrashrestha1774 3 года назад +3

    अति मन छुने गित सुन्न पाएकोमा धन्न्यबाद

  • @laxmipandey7263
    @laxmipandey7263 3 года назад +3

    Wowow heart touching live dohori 💔💔💔💔💔💔💔

  • @prembcr8532
    @prembcr8532 3 года назад +1

    अति मार्मिक सब्द

  • @saritatamang3613
    @saritatamang3613 3 года назад +1

    reshama dada mana xune sabada kati mito