रोतो मछिन्द्रनाथको रथ धमाधम निर्माण
HTML-код
- Опубликовано: 29 авг 2024
- ललितपुरको पुल्चोकमा रोतो मछिन्द्रनाथको रथ धमाधम निर्माण हुँदैछ, रथ यात्रबारे गुठी संस्था, सुरक्षा अधिकारी, सरोकारवालाहरुले रथ यात्रा व्यवस्थित गरिने बताएका छन ।
बैशाख २९ गतेबाट रथ यात्रा सुरु गरिने भएको छ ।
भिडियोः बिज्जु श्रेष्ठ र रोशन शाक्य/महानगरखबर
#mahanagarkhabar