आफ्नो देशमा पनि बिदेशी जस्तै झ्याल ढोकाहरु बनेको हेर्न पाउदा खुशी लाग्यो अनि मलाइ एउटा कुरा सोद्नु मनलाग्यो नेपालमा बेला बेलामा निक्कै ठुलो ठुलो असिना पर्ने गर्छ अनि बिगतका घटना भन्नु पर्दा मेरो आफ्नै घरको तीनको छानो दुलो पर्ने गरि असिनाले धुत्तो बनायो र एसको लागि तपाइहरुको झयाल ढोका अनि सिसा हरुले थाम्न सक्छ कि के छ उपया कृपया जान्न पाए आभारी हुन्थे धन्यबाद
बल्ल मैले भनेको जस्तै Dubble glaging glass in windows and doors भेटियाे । Tq. अरु भिडियाे हरु निक्कै हेरियो, तर Dubble glagging को भेट्टाउनै सक्कियको थियन । म युके बाट हेर्दै छु र मैले पनि यदि Dubble glagging windows and doors हुन सक्छ भने, मात्रै मैले SY Pannel को घर बनाउने बिचार हो । आज सहि र मेरो मन मा लागेको कुरो भेट्टाइयो । Thanks guys ! खास मा, Dubble glagging को मत्लब र अर्थ निक्कै ठुलो छ । चिसो-तातो अनि Sound proof जस्तै हुन जान्छ । UK Europ usa Jap n Kor का देशमा Use गरिन्छ । SY Pannel को पर्खाल चाइ ठिक छ होला, तर अझ मेरो सोचाइ मा पर्खाल को ग्याप२ हरेक कोर्नर मा फलाम को डंडी लगाउदा अझ मज्बुत हुने थियो कि कसो कुन्नी ! जेहोस, यो प्रबिधी निक्कै राम्रो, भुकम्प रहित, तातो-चिसो प्रूफ, सस्तो, सजिलो, सार्न मिल्ने, साथै बन-जङ्गल जोगिने-नमासिने अनि Looks smart इत्यादी ले गर्दा यस्ले बजार मज्जाले लिनेछ, भन्ने मा म बिस्वस्त छु । शुभकामना छ ।
नमस्ते क्षमादेवी ग्रुप ! ! सुन्दरिजलमा ८/८ को स्पेसमा आधा ग्लास भएको ढोका र बाकि स्पेस फ्रेम मा सिसा राख्नु पर्ने छ ! सानो काम पो भन्नु होला कि के छ सर्भिस ?
sorry sir फर्निचरमा चासो हुने युवाहरुको लागि फर्निचर मा आबसेक पर्ने मेसिन अनि ओजार हरुको बारेमा full detail सहितको भिदियो बनाइ दिय हजुरको आभरी हुने थिय🙏🙏🙏
Good nekesh ji
आफ्नो देशमा पनि बिदेशी जस्तै झ्याल ढोकाहरु बनेको हेर्न पाउदा खुशी लाग्यो अनि मलाइ एउटा कुरा सोद्नु मनलाग्यो नेपालमा बेला बेलामा निक्कै ठुलो ठुलो असिना पर्ने गर्छ अनि बिगतका घटना भन्नु पर्दा मेरो आफ्नै घरको तीनको छानो दुलो पर्ने गरि असिनाले धुत्तो बनायो र एसको लागि तपाइहरुको झयाल ढोका अनि सिसा हरुले थाम्न सक्छ कि के छ उपया कृपया जान्न पाए आभारी हुन्थे धन्यबाद
क्षमादेवी ग्रुप को उत्तरोत्तर प्रगति को शुभकामना 🙏🙏
Thank you sir
@@nikeshbhandari8985 हुन्छ सर हजुर प्रती पनि म हार्दिक आभार छु 🙏🙏🙏🙏🙏🙏
kaath vanda upvc best लाग्यो काठ मा बिचौलिया हरु को अन्त्य हुनै पर्छ अत्ति भो
Thank you for your information🇳🇵🇳🇵🙏🙏
Namaskar from Guwahati. 🙏🙏
काठमाडौ भन्दा बाहिर पनि सोही मुल्यमा उपलब्ध हुने हो कि महङ्गो पर्ने हो जानकारी पाम न हजुर !
Hello hajur नमस्कार म ललितपुरको भैसेपाटी एरियामा बस्छु तपाईं हरुको ललितपुरमा काम हुन्छकी हुन्न ...?
राम्रो छ सर पुर्बतिर पनि यस्को स्वरुम खोल्नु पर्यो सर
Hal Hami Jhapa ma pani chau. Kashamadevi UPVC Profile Pvt. Ltd, Jhapa 9802081834
Windoor Solutions, Biratnagar: 9852027842
Kathmandu ma bhayeka wood windows ko pani video please
बल्ल मैले भनेको जस्तै Dubble glaging glass in windows and doors भेटियाे । Tq.
अरु भिडियाे हरु निक्कै हेरियो, तर Dubble glagging को भेट्टाउनै सक्कियको थियन ।
म युके बाट हेर्दै छु र मैले पनि यदि Dubble glagging windows and doors हुन सक्छ भने, मात्रै मैले SY Pannel को घर बनाउने बिचार हो । आज सहि र मेरो मन मा लागेको कुरो भेट्टाइयो । Thanks guys !
खास मा, Dubble glagging को मत्लब र अर्थ निक्कै ठुलो छ । चिसो-तातो अनि Sound proof जस्तै हुन जान्छ । UK Europ usa Jap n Kor का देशमा Use गरिन्छ । SY Pannel को पर्खाल चाइ ठिक छ होला, तर अझ मेरो सोचाइ मा पर्खाल को ग्याप२ हरेक कोर्नर मा फलाम को डंडी लगाउदा अझ मज्बुत हुने थियो कि कसो कुन्नी !
जेहोस, यो प्रबिधी निक्कै राम्रो, भुकम्प रहित, तातो-चिसो प्रूफ, सस्तो, सजिलो, सार्न मिल्ने, साथै बन-जङ्गल जोगिने-नमासिने अनि Looks smart इत्यादी ले गर्दा यस्ले बजार मज्जाले लिनेछ, भन्ने मा म बिस्वस्त छु । शुभकामना छ ।
Ramro cha
Good work
धनगढी तथा महेन्द्र नगर मा छ की छैन छ भने कसरी सम्पर्क गर्न सकिन्छ होला सर
नमस्कार, हामीलाई सम्पर्क गर्नु भएकोमा धन्यवाद।
कृपया थप जानकारीको लागि हामीलाई 9851181254,01-6633306 सम्पर्क गर्नुहोला।
हामीसँग जोडिनु भएकोमा धन्यवाद।
ISO certification chha ki nai ?
Daechula ma delivery hunxa ki nai
Namaste Sir, Please contact Mr. Nikesh Bhandari 9851181254.
Dharan ko lagi k xa sir reply me
Room partation ko kehi chhain tapaiharu sanga
यो vdo हेरे पछि upvc कै झ्याल ढोका लगाऊंन मन लाग्यो । यक चोटी निरिक्षण गर्न time मिलाई दिन पर्ला कि । छाना त तेही factory बाट ल्यायेको हौ ।
नमस्कार, हामीलाई सम्पर्क गर्नु भएकोमा धन्यवाद।
कृपया थप जानकारीको लागि हामीलाई 9851181254,01-6633306 सम्पर्क गर्नुहोला।
हामीसँग जोडिनु भएकोमा धन्यवाद।
बिर्तामोडमा कहाँ नेर हो? सबै सेवा उपलव्ध छन्?
Kashamadevi UPVC Profile Pvt. Ltd, Jhapa 9802081834
Is it available in rajbiraj location
Dharan ma service dina sakinxa ki nai?
Thanks sir I will contact u soon from Boudha
Sir kath culer ko upvc 112 mm ko Windows per sqer fet Kati parxa plase Conan
Aawasyak parne me in aujar ko barem bhnnu bhaen
God bless you Sir for sharing information of biztips
Surkhet tir aauxa ki nai hajur malai chaiyeko thyo
Kati barsa jati tikau huncha sir yo?
Very good
i like it.
double layer glass rakhera banauna milchha ki mildaina?
Good
पोखरामा तपाईके ब्रान्च छ कि छैन सर ?
good ❤❤❤❤
Dhungga ko gharma yo jyal halna mixa ki nai?
@Phurwa Sherpa ji Nikesh Bhandari ji lai samparka garnu hola 9851181254
नमस्ते क्षमादेवी ग्रुप ! ! सुन्दरिजलमा ८/८ को स्पेसमा आधा ग्लास भएको ढोका र बाकि स्पेस फ्रेम मा सिसा राख्नु पर्ने छ ! सानो काम पो भन्नु होला कि के छ सर्भिस ?
Kanchanpur ma home dil.r hunxa ki hudaina ripple me
Bajura sama delivery hunaxa ki nai sir 🙏🙏
कीचन रयाक बन्छ की बन्दैन पोखरा मा छ की छैन छ भने कुन ठॉउमा छ
Thank you for your kind information, do you have UPVC roofing or not? If you have UPVC roofing, please provide information about it also.
एसको शखा पोख्रामा कहाँ छ । भन्नू त ??
Upvc 4 lane frame ko barema k xa ?? Kehi kura aayena yesbarema.
good job राम्राे छ ।
युपिभिशि झ्याल काे रेट कति हाे अहिले शकिन्छ बताउन ।
हजुर सर यो Upvc झ्याल राख्दा गिरिल राख्न मिल्छ कि मिल्दैन जानकारी पाउ हजुर
Birtamode kun tahu xa
Dharanko lagi kasari parxa hola nilo sisa almuniyamko jali lagayer
नमस्कार, हामीलाई सम्पर्क गर्नु भएकोमा धन्यवाद।
कृपया थप जानकारीको लागि हामीलाई 9851181254,01-6633306 सम्पर्क गर्नुहोला।
हामीसँग जोडिनु भएकोमा धन्यवाद।
Mero upvc ko window ho Tara window ko wire net bigre ko cha. Repair ko lagi k garnu parcha.
Biratnagar ma kaha contact garne ?
I am looking in Pokhara. Do you have branch in Pokhara
Chitwon ma branch xa ki nai hjr jankari auna sir
Mangalam UPVC and Suppliers Pvt. Ltd, Chitwan 9843874884
Butwal ma Kun thau ma chha sir
Namaste Sir, Please contact Mr. Nikesh Bhandari 9851181254.
Good information good knowledge
sorry sir फर्निचरमा चासो हुने युवाहरुको लागि फर्निचर मा आबसेक पर्ने मेसिन अनि ओजार हरुको बारेमा
full detail सहितको भिदियो बनाइ दिय हजुरको आभरी हुने थिय🙏🙏🙏
म पनि upvc कै झ्याल ढोका राख्नु पर्ला👌
Good 👍
बुटवल मा कहाँ नीर छ सर जानकारी पाउ है
Butwal
Lumbini UPVC & Steel Pvt. Ltd, Nayamill chowk Tillotama - 9857035293
National Buildings Solutions, Public Line, Tillotama - 9857058235
Sir yo udayapur gaighatko lagi ka samprk garnu parx jankari paun
नमस्कार, हामीलाई सम्पर्क गर्नु भएकोमा धन्यवाद।
कृपया थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोला।
Windoor Solutions, Biratnagar: 9852027842
Quality Aluminiums Steel and Structure Pvt. Ltd,Bardibas 9844085981
हामीसँग जोडिनु भएकोमा धन्यवाद।
6×4 को झ्याल sliding style मा cost ???
नमस्कार, हामीलाई सम्पर्क गर्नु भएकोमा धन्यवाद।
कृपया थप जानकारीको लागि हामीलाई 9851181254,01-6633306 सम्पर्क गर्नुहोला।
हामीसँग जोडिनु भएकोमा धन्यवाद।
Birgunj ( Parsa)& Simra( Bara) ma pani rakhnu paryo
Pokhara ma उपलब्द छ ?
.Pokhara
Deurali Devi UPVC Fabrication Udhyog , Leknath, Pokhara - 9856029714
Is it available in mahendrangar??
नुवाकोट मा पनि उपलब्ध छ सर ।
Namaste Sir, Please contact Mr. Nikesh Bhandari 9851181254.
upvc ko jhyal dhoka ma all complate holani jastai sisa khapa jali khapa sahit holani .finishin samma ko rate hola ni haoina sir?
Namaste Sir, Please contact Mr. Nikesh Bhandari 9851181254.
Great information ...
अनि नेपालमा कति ठाउँबाट यसको सर्भिस पाउन सकिन्छ नि!!!!
Sir plz contact Mr. Nikesh Bhandari 9851181254
Sir 4/4 ko jhel lai Kati parx sir kun kun thauma painx u p v c
4 inch ko wall ma window Lagauna milxa kinai jankari pauna paye huntyo
Thanks 🙏 for information
Morang ko pathari bazar samma pani hajur haruko delivery chha
For More Information Contact:
Mr. Nikesh Bhandari 9851181254
Pokhara ma kun thauma xa
Sir yo upvc itaharima xa xina?
Sir Biratnagar ma xa. Windoor Solutions, Biratnagar, 9852027842
Malahi pani cahiyako cha kata smparka garni hola
For More Information Contact:
Mr. Nikesh Bhandari 9851181254
Chituwan ma kaha parxa yo xema devi guruop
Mangalam UPVC and Suppliers Pvt. Ltd, Chitwan 9843874884
Butwal ma kaha upalabdha hunchha? Address dinu hunthiyo ki?
For More Information Contact:
Mr. Nikesh Bhandari 9851181254 (
Kapilvastu ma delivery hunxa ki nai sir 7 wota jhyal rw 2 tale ghar ko lagi sunlight cahiyeko xa
नमस्कार, हामीलाई सम्पर्क गर्नु भएकोमा धन्यवाद।
कृपया थप जानकारीको लागि
Lumbuni UPVC & Steel Pvt. Ltd, Nayamill chowk Tillotama - 9857035293
National Buildings Solutions , Public Line, Tillotama - 9857058235 मा हामीलाई सम्पर्क गर्नुहोला।
चितवनमा कहाँ पाइन्छ?
@raj kumar regmi sir Mangalam UPVC and Suppliers Pvt. Ltd, Chitwan 9843874884
dhirai khushi lagyo
नमस्कार, हाम्रो सेवा मनपराईदिनु भएकोमा धन्यवाद।
भाइ नमस्कार। चितवन मा छैन सो रुम
Contact lumbini upvc butwal
चितवनमा काहाँ छ, कृपया जानकारी दिनु होला !
Sir contact : 9851181254
Herda heavy dekhinx bt join break hudo raixa ra.door pni pasangine problem pni aaune raixa
नमस्कार सर म पनि हजुरको झ्याल गाउने बिचार गरेको छु
pasxim bardiya ma uplabdha hunxa ki nai
Contact: 9851181254
Tapaile vannu vako price material ko matrai hoki with fittings ho?
Initial measurements dekhi finishing samma ho sir
very nice
Gorkha ko gaunma laijana milxaki mildaina hola??
Sir yo number ma samparka garnu hola 9851181254
Do you have acrylic glass?
For more information plz contact Nikesh Bhandari 9851181254
Biratnagar maa kaha paaenxa ?
इटहरि सुनसरि मा उपलब्ध हुन्छ कि हुदैन हुन्छ भने जानकारि दिनु
Windoor Solutions, Biratnagar, 9852027842
यो UPVC भनेको चाहिं खास के रैछ कस्तो material रैछ
Namaskar sir
Butwal kaha nira cha hola
Lumbuni UPVC & Steel Pvt. Ltd, Nayamill chowk Tillotama - 9857035293
National Buildings Solutions , Public Line, Tillotama - 9857058235
Pokhara ma order garna ko lagi kha k harni hola sir ???
@Lake Meelan ji plz contact our Pokhara branch Deurali Devi UPVC Fabrication Udhyog , Leknath, Pokhara - 9856029714
Is that available for kailali dhangadi
@Dambar Singh sir plz contact 9851181254
पोखरामा स्टोर छ कि छैन। छ भने कहा छ,?
काठमाडौंको लागि फो न पाउन सकिन्छ?
नमस्कार, हामीलाई सम्पर्क गर्नु भएकोमा धन्यवाद।
कृपया काठमाडौंको थप जानकारीको लागि हामीलाई 9851181254,01-6633306 सम्पर्क गर्नुहोला।
हामीसँग जोडिनु भएकोमा धन्यवाद।
Chitwan kaha chha ??
Mr. Nikesh Bhandari 9851181254
क्षमादेबी ग्रुप को फोन दिनु न । अनि पोखरामा क्षमादेबीको बिक्री पसल कहाँ छ तुरून्त जानकारी दिनु भए आभारी हुने थिए।
क्षमादेबी ग्रुप Nikesh Bhandari 9851181254
Deurali Devi UPVC Fabrication Udhyog , Leknath, Pokhara - 9856029714
काठमाडौं भन्द बाहिर पनि सर्बिस दिनु हुन्छ कि नै हजुर ?
नमस्कार, हामीलाई सम्पर्क गर्नु भएकोमा धन्यवाद।
कृपया थप जानकारीको लागि हामीलाई 9851181254,01-6633306 सम्पर्क गर्नुहोला।
हामीसँग जोडिनु भएकोमा धन्यवाद।
कहाँ पाहन सकिन्छ जानाकरी पाउन मलाई पनि आबसयक छ
पोखराको फोन नमर पाउ हजुर
Thank you for informasion
Pokhara ma kaha samparka garnu prla
Jhapa ma kaha x sir
Kashamadevi UPVC Profile Pvt. Ltd, Jhapa 9802081834
Good job!
9823613003 balaju ko chayo
Best of luck