गायक रबिन लामिछानेले बिहेकै दिन श्रीमतीको अगाडी टिका सानुलाइ जिस्काएपछि, बेहुली लाजले भुतुक्कै

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • गायक रबिन लामिछानेले बिहेकै दिन श्रीमतीको अगाडी टिका सानुलाइ जिस्काएपछि, बेहुली लाजले भुतुक्कै
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Rabin Lamichhane
    Sapana Dhakal Lamichhane
    Tika Sanu
    Bal Chandra Baral
    Prakash Parajuli
    Mansing Khadka
    Camera
    Netra Chaulagain
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Rabin_lamichhane
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 539

  • @laligurashdaily
    @laligurashdaily  2 года назад +84

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact:9843184555,9851224970,98510131209

    • @purnab.c5248
      @purnab.c5248 2 года назад +1

      हार्दिक बधाई तथा सफल दाम्पत्य जिबनको रबिन जि

    • @minagurung4023
      @minagurung4023 2 года назад

      Kati ramailo ho congratulations dear rabin vai

    • @asmitakhandal3245
      @asmitakhandal3245 2 года назад

      Dharai ramailo

    • @pranksterneplboss2376
      @pranksterneplboss2376 2 года назад

      Looking so beautiful tika sanu

    • @freefirgamer1753
      @freefirgamer1753 2 года назад

      Happy married life 💐💐💐💐

  • @bijayarawal6633
    @bijayarawal6633 2 года назад +42

    सबै कुरा ठिकै लाग्याे। बेहुलिकाे अनुहारमा खुसि देखिन

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +41

    यस्तै मानसिङ्ग र सुनिताकाे पनि छिट्टै सुभकामना दिनपाइयाेस

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +57

    आहा रबिन भाइ को बिबह मा सम्पुर्ण कलाकार को उपस्थिती कति रमाइलो माहोल

  • @bhimbhadoorrana6925
    @bhimbhadoorrana6925 2 года назад +32

    धरै धरै बधाई अनि शुभकामना वैवाहिक जीवनको लागि रबिन सर लाई....

  • @apsarakc5967
    @apsarakc5967 2 года назад

    रबिनको बियमा रततेयुउलि सारै रमाइलो भयछ लोबै लागयो🌹🌹🌹🌹🌹

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +20

    बैबाहिक जिबनकाे सुत्रबन्धनमा बाधियकाेमा गायक तथा सर्जक रबिनलामिछानेलाइ धेरै बधाइ सुभकामना

  • @ThanksThanks-tg8wp
    @ThanksThanks-tg8wp 2 года назад +1

    आहा कति सुन्दर जोडि कला संस्कृति पर्यटन तथा व्यापार रबिन लामिछाने सर बैहिबाहिक जिबनको धेरै धेरै धन्यवाद छ

  • @meroanlineyoutubechannel6758
    @meroanlineyoutubechannel6758 2 года назад

    बैबाहिक जीवन सधैं खुशी रहोस् हार्दिक बधाई टक्र्याउँदछु

  • @karishmatandan2073
    @karishmatandan2073 2 года назад

    यति रमाइलो त प्रहिलो पटक महसुस भयो मलाइ त

  • @interesting9527
    @interesting9527 2 года назад +7

    लास्टै रमाईलो भयछ ल बधाई छ रबिन दाइ भाउजु दुबै जना दाम्पत्ति जीवन को कामना ।

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 2 года назад +4

    सबै कलाकारको उपस्थिती मा कति रमाइलो रबिन जि लाई दाम्पत्य जिबन्को हार्दिक सुभकामनाछ।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 года назад +10

    हार्दिक बधाई रबिन लामिछाने सर दाम्पत्य जीवनको सुभकामना

  • @bimalpariyar5327
    @bimalpariyar5327 2 года назад +2

    सबै भन्दा पहिले कमल दाइलाइ धन्यवाद दाजु तपाइको सबै काम मन पर्छ तर एउटा कुरा के भनेनी यो बिहे भाको बिहे हुनि भन्दाको तपाईं साच्चिकैको पत्रकार हो भने अहिले यो नेपालमा सबै खाना हरेक बिसादिहरु मिसिराखेको छ यस्ता गोदाममा पुगेर किन यस्ता बिसादी मिसाइदै छ यिनिहरुको ईन्टरबीउ लिनु ना मन्त्री परिषद सम्म पुगेर यो याम सिसि के हो के फाइदा छ याम सिसि पास गर्दा फाइदा बेफाइदा र याम सिसि पास नगर्दा हुनि फाइदा बेफाइदाको बारेमा बुजाउनी काम गर्नु यो बिहे भाको अरुको सिरमती पोइलस गएको के ईन्टरबीउ कति लिने होर दाइ

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 2 года назад +19

    मानिसको जन्म पछिको सबैको भन्दा ठूलो खुशिको दिन बिहे हो, हार्दिक बधाई अनि सदैव खुसियाली छाओस, रबिन जि, जहाँ लोक गित लोक कलाकार त्यहा अबस्य रमाइलो आहा!! नाचौ नाचौ भयो:!

  • @bishnubhujel4642
    @bishnubhujel4642 2 года назад +24

    टीका सङ्ग गाउन सुरु गर्दा बुदि लाई नरिसाउहै अरे ❤️❤️❤️
    दोहोरी को राजा रबिन जे भनेर जुन प्रसङ्ग मा पनि
    गाउनु पर्छ रिसायर का हुन्छ अब त्😋😋😋😋

  • @bhimbahadurbk2429
    @bhimbahadurbk2429 2 года назад +6

    हार्दिक बधाई तथा सुखद् दाम्पत्य जिबनको शुभकामना रबिन जि लाई,साथमा अन्य चिर परिचित सम्पुर्नलाई धेरै सम्झना

  • @karanjanala6453
    @karanjanala6453 2 года назад +3

    सबै कलाकार देख्दा धेरै खुसी लाग्यो साथै भाइ रबिनलाई वैवाहित जिबनको हार्दिक सुभ कामना ❤️❤️

  • @bishnubahadurbasnet5126
    @bishnubahadurbasnet5126 2 года назад

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित प्याराे भाई रविनकाे शुभविबाहमा उपस्थित सबैलाई बधाई ,रविन भाईकाे वैवाहिक जीवन सदा सुखि बनाेस मङ्गलमय शुभकामना ,🌹🌹🌹🌹🌹

  • @baltamang9038
    @baltamang9038 2 года назад +4

    वैवाहिक जीवनको शुभ कामना & बधाई छ रबिन

  • @manrajtamang8804
    @manrajtamang8804 2 года назад +5

    धेरै रमाइलो लाग्यो। बधाई छ रबिन जि लाई शुभकामना 💐

  • @kamalthapa635
    @kamalthapa635 2 года назад

    दम्पती जिवनको धेरै धेरै धन्यवाद

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +6

    अति रमाइलो लाग्यो यो सुभबिबाह सबै मन पर्ने कलाकार

  • @santoshpariyar9243
    @santoshpariyar9243 2 года назад +2

    बैबाहिक जिवनको हार्दिक मंगलमय शुभकामना🎂🎁🎉👑 रबिन सर

  • @m.s6675
    @m.s6675 2 года назад +5

    रबीनजी शुभ विवा❤🌼वाह भाउजु वाह❤🌼सुन्दरी टीकासानुका नाच गाना ड्रेस धेरौ मन पर्यो,छिट्टै बिहे पनि होस❤🌼,धेरै धेरै शुभकामना

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 2 года назад +1

    अाहा कति रमाइलो म बेल्जियमबाट हेर्दैछु । रबिन भाईकाे दाम्पत्य जीवन सुखमय हाेस्।अब यसै गरि बिहे गरेकोे रमाइलो हेर्नि रहर छ मानसिङ भाइ र सुनिता बैनिकाे छिटै देख्न पाईयाेस् ।

  • @prashuramsunam6708
    @prashuramsunam6708 2 года назад +4

    मेरा प्यारा भाइ बुहारी लाई दाम्पते जीवन को उत्तर उत्तर प्रगती को शुभ कामना छ है ल

  • @amritshrestha474
    @amritshrestha474 2 года назад +10

    रबिन जी लाई दाम्पत्य जीवनकाे लाखौं लाख शुभकामना ।

  • @godhulilivedohori2020
    @godhulilivedohori2020 2 года назад +1

    रबिन सर लाई वैवाहिक जीवन को लाखौ लाख सुभकामना

  • @almiragautam6819
    @almiragautam6819 2 года назад +11

    Congratulations Rabin brother अब यसरी मानसिंह र सुनिता बुढा को बिहे हेर्ने मेराे रहर छ र दुवै जना यसै गरी नाचेको हेर्ने पनि चाहना छ🥰🥰

  • @rabinpokhrel743
    @rabinpokhrel743 2 года назад +8

    धेरै धेरै बधाई तथा सफलता काे शुभकामना रबिन सर

  • @krishnasubedi298
    @krishnasubedi298 2 года назад +7

    बधाई छ रबिन दादा र भाउजु हजुर अामा , अामा ले गित पनि गाउनु हुदाे रहेछ सारै रमाइलो भयछ ।

  • @tarathapa2397
    @tarathapa2397 2 года назад +10

    बालचन्द्र दाजु साह्रै राम्रो नाच्नु हुँदो रहेछ ।👌

  • @manishathapa1607
    @manishathapa1607 2 года назад +1

    ल गायक को बिहेमा त सबै गायक गायिका ल निकै रमाईलो छ अब मान्सिङ र तिका मिना को कहिले हो

  • @rakeshbanzara7485
    @rakeshbanzara7485 2 года назад +15

    बैबाहिक जिबनको हार्दिक सुभकामना मेरो प्यारो भाइ रबिन लामिछाने लाई।😍😍🥂🍻🍹🎂🍸️

  • @bishnubarakoti9970
    @bishnubarakoti9970 2 года назад +3

    आहा रबिन भाई सम्पुर्ण कलाकारको उपस्थित भएछ बैबाहित जिवनको शुभकामना भाई

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +3

    धेरै बधाई तथा शुभकामना छ रबिन भाईको जोडी लई

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 2 года назад

    Rabin Bhai Lai Hardik Badhai Tatha Safal dampatya jiban ko Dherai Dherai Suvakamana Xa.

  • @durgamagar1856
    @durgamagar1856 2 года назад +13

    बैबाहिक जीवन को शुभकामना हजुर लाइ सर

  • @surajmajhi5044
    @surajmajhi5044 2 года назад

    ल बाधाइ छ है रबिन लाई बिहेको बन्दनमा बाधियको मा
    congratulation

  • @tikaramshrestha
    @tikaramshrestha 2 года назад +14

    रविन भाइलाइ वैवाहिक जीवनको लाखौँलाख शुभकामना 😍😍

  • @bhairaj8345
    @bhairaj8345 2 года назад +6

    कल्पना दाहाल संग अनुहार मिल्दो रहेछ

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 2 года назад

    समयानुसार शौभाग्य ।वधाई छ ।

  • @sujatakoirala9872
    @sujatakoirala9872 2 года назад +7

    नव जोडीलाई दाम्पत्य जीवनको धेरै धेरै बधाई ! ! !

  • @laxmiaryal676
    @laxmiaryal676 2 года назад

    Kati ramailo ho Rabin vaiko baibahik samandha ko shuvakamana........

  • @bheshnathbhattarai5224
    @bheshnathbhattarai5224 2 года назад

    उत्कृष्ट बिबाह!

  • @gokarnabista5256
    @gokarnabista5256 2 года назад +10

    बैबाहिक जीवन सफल होस् बधाई छ नवयुग्ल जोडिलाई 💞

    • @aatmabahadurrana7429
      @aatmabahadurrana7429 2 года назад

      धेरै धेरै बधाई छ बैबाहिक जिबनमा सफलता होसा
      टिका सानु को पनि यसै गरि बिबाह छिटो होस
      देख्न पाइयोस्

  • @netrakathayat5064
    @netrakathayat5064 2 года назад +9

    बैबाहिक जिवनको शुभकामना छ लोकदोहरी गायक रबिन लामिछाने जि लाई 👏♥️🎈

  • @premkarki2656
    @premkarki2656 2 года назад

    जे होस रबिन र टिका को चै पक्कै केही थियो 😌😄😜😜🙏🙏🙏

  • @mohanb.k.5949
    @mohanb.k.5949 2 года назад +39

    बधाई छ रबिन दाजु र भाउजुलाई बैबाहिक जिबनको ।आज रबिन दाजुको स्वरमा केही समस्या भएको होकि जस्तो लाग्यो अन्यथा नलिनु होला ।टिका दीदि र रबिन दाजु जहाँ त्यहाँ धमाका ।

  • @janakpoudel216
    @janakpoudel216 2 года назад

    हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना रबिन भाईलाई 🎈🎈🎈🎈🌹🌹🌹🌹🌹🌻🌻🌻

  • @punaramthapa9058
    @punaramthapa9058 2 года назад

    आहा हार्दिक शुभकामना छ रबिन भाइ लाई बैबाहि जिबनमय सदा खुसि रहनु ल💘💘💘🇳🇵🇳🇵🇳🇵👏👏👏

  • @karanjanala6453
    @karanjanala6453 2 года назад +2

    टीका बैनिलाई नमस्कार छ है धेरै धेरै miss you

  • @lilamanipaudyal2872
    @lilamanipaudyal2872 2 года назад +2

    दाम्पत्य जिबनको हार्दिक मंगलमय सुभ कामना

  • @prakeshshahi343
    @prakeshshahi343 2 года назад +1

    ल बधाई छ मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु रबीन भाई र बहिनी लाई उज्ज्वल भविष्य को‌ कामना गर्दछु

  • @parbatidawadiwagle2691
    @parbatidawadiwagle2691 2 года назад +1

    बैबाहिक जिबनको हार्दिक शुभकामना

  • @basantabagale7434
    @basantabagale7434 2 года назад

    आहा कति रमाईलाे पल ...टिका जी काे चाही कहिले हाे ???

  • @saugat_upahar3246
    @saugat_upahar3246 2 года назад

    ल है रबिन दाजु र भाउजु दुबैजानालाई बैबाहिक जिबनको शुभकामना 🎈🎉🎊🎁

  • @babitathapa5675
    @babitathapa5675 2 года назад

    बधाई छ र आमाको गीत मन पर्यो

  • @manpun6372
    @manpun6372 2 года назад +1

    बधाई छ राबिन सर दम्पती जिबनको ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👍👌👍❤️❤️❤️

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 года назад +3

    बधाइ सुभ कामना रबिन जि को जोडि लाई र टीका जि लाई पनि सलाम छ रमैलो प्रस्तुती दियेको मा लाली गुरास डट कम लाई पनि सलाम छ इन्द्रेणी टिम त देखियेन त

  • @krishnadangi439
    @krishnadangi439 2 года назад

    बधाइ छ रविन भाइ

  • @jiwankumar7159
    @jiwankumar7159 2 года назад +4

    बैवाहिक जिवनको हार्दिक शुभकामना रबिन जि

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 года назад

    ल बधाई छ रबिन दाजु भाउजु लाई वैवाहिक जीवनको लाखौं लाख सुभ कामना

  • @kumargharti1371
    @kumargharti1371 2 года назад

    उत्कृष्ट

  • @bisnokoirala9349
    @bisnokoirala9349 2 года назад

    ल शुभकामना रबिन दाई

  • @jyotijyoti2815
    @jyotijyoti2815 2 года назад +2

    बधाई छ रबिन लाइ बिबाहकाे सुभकामना😍😍😍😍

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +2

    लौ टीका बुनु को बिहे आफैले छिटै हुने कुरा बताउदा खुसी लाग्यो है

  • @rajendragurung5652
    @rajendragurung5652 2 года назад +2

    दामी,सफल दामपत्यको शुभकामना ।

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 2 года назад

    दुलही एकदमै अनुसासित लाग्यो ,हार्दिक बधाई छ रबिन ,दाम्पत्य जीवन खुसी साथ बितोस

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад

    बहुचर्चित लोकगायक रबिन लामिछानेको विवाहमा कलाकारहरुको अपूर्व जमघट भएर बबालै रमाइलो भएछ ! बिबाहको जमघटमा पंचे बाजाको धुनसँगै “तारासँगै जून...“ मीठो भाकामा बहुचर्चित एवं लोकप्रिय लोकगायिका टीका सानु र बहुचर्चित लोकगायक रबिन लामिछानेले गाउनु भएको दोहोरी अति नै सान्दर्भिक, सटिक र मार्मिक लाग्यो ! त्यो कार्यक्रमको आकर्षणको केन्द्र बिन्दुनै यही दोहोरी र नृत्य बनेको छ ! अति नै मन पर्यो । यस प्रस्तुतिले केही भावुक पनि बनायो ! सांगितिक क्षेत्रमा यो हदको भाइचारा, सदाचार, आपसी सद्भाव र एकता देखेर सारै खुशी लाग्यो । यस दोहोरीमा मन छोएका र अति मन परेका केही टुक्काहरु यहाँ उल्लेखै गर्न मन लाग्योः
    रबिनः हेर टीका के गरे के गरे ।
    नरिसाऊ ल अर्कैसँ बे गरे ।।
    टीकाः कसलाई के था के पछि के हुन्छ ।
    मेरो पनि केही दिनमा बे हुन्छ ।।
    रबिनः अर्कैसँग बाँधिए जब म ।
    बैनी भनी बोलाउँछु अब म ।।
    टीकाः छक्क दंग परिछु मअ नि ।
    बे न हुँदै बोल्थ्यौ र के भनी ।।
    यति सान्दर्भिक, मार्मिक र सटिक दोहोरी प्रस्तुत गरेर बहुचर्चित लोकगायक रबिन लामिछानेको विवाहमा औधी रमाइलो गर्नु भएकोमा सबै आदरणीय कलाकारहरुलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना ! नव बिबाहित जोडीलाई हार्दिक बधाई तथा शुभकामना !!

  • @premshrestha1260
    @premshrestha1260 2 года назад +11

    Congratulations dai🥳💘 हजुरको डान्स पहिलो चोटी हेर्दै छु🙏🙏🙏🙏🙏

  • @nirmalabhujel384
    @nirmalabhujel384 2 года назад +1

    अब टिका सानु को बिहे हेर्ने रहर छ है

  • @ashokkc7727
    @ashokkc7727 2 года назад

    ल बधाई छ रबिन दाइको सुन्दर जोडी लाई

  • @Nabarajolee
    @Nabarajolee 2 года назад

    नरिसाउ ल रे हहा बधाई छ रबिन दाइ लाई

  • @surajbogati9484
    @surajbogati9484 2 года назад +5

    बैवाहिक दामपत्य जिवनकाे हार्दिक शुभकामना छ!

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 2 года назад

    शुभ कामना छ बैबाहिक जीवन

  • @keshabshrestha4109
    @keshabshrestha4109 2 года назад +1

    येसरी बिबाह गरे पछि अरूको जस्तो मन मुटाव नहोस् अरू कलाकारको जस्तो छुटेको देख्नु नपरोस् सधै हाँसो खुशी देख्न पाइयोस यही नै सुभकामना

  • @tularamthapa107
    @tularamthapa107 2 года назад

    एउटै एकमात्र शुभकामना रबिन लामिछाने भाइ लाई ।

  • @rambahadur151
    @rambahadur151 2 года назад

    malai matra nimto aayana😆😆😍😍ramailo lagyo suvkamana rabi sar lai

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 2 года назад

    Waooooo rabin bhaee.congressional

  • @rajustha4300
    @rajustha4300 2 года назад

    रबि जि लाई बैबाहि जिबनको शुभ कमना छ ।

  • @narayandhakal1214
    @narayandhakal1214 2 года назад

    सार्है रमाइलो भएछ
    धेरै धेरै बधाई छ ।

  • @santoshbabu5189
    @santoshbabu5189 2 года назад

    वैवाहिक जिबनको हार्दिक बधाई तथा शुभकामना रबिन ब्रो

  • @buddhiman2627
    @buddhiman2627 2 года назад

    दाम्पती जिवनमा बादिनु भको मा सुभ कामना

  • @chandrabishowkarma3353
    @chandrabishowkarma3353 2 года назад

    लोक दोहोरी गायक रबिन लामिछाने ज्युलाई बिबाह बन्धनको शुभकामना र उपस्थित सम्पुर्ण कलाकार ज्यु हरुलाई सम्मान।

  • @suryakc8843
    @suryakc8843 2 года назад +1

    बेहुला हँसिलो तर
    बेहुली किन जति बेला पनि रिसाएको
    जे होस् बैबाहिक जीवनको शुभकामना

  • @bheshnathbhattarai5224
    @bheshnathbhattarai5224 2 года назад

    मलाई त टिकाको प्रस्तुति दमदार लग्यो ।

  • @chandragiri2030
    @chandragiri2030 2 года назад

    हार्दिक बधाइ छ रबिन सर को जोडि लाई बैबाहिक बन्धन मा बाधियको मा

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 года назад

    बधाइ छ रबिन भाइ। रमाइलो भयेछ।

  • @dineshrao7689
    @dineshrao7689 2 года назад +1

    बधाई छ बैबाहिक जिबन को सुभ कामना रबिन बोरो

  • @kamalasunar8940
    @kamalasunar8940 2 года назад

    वैवाहिक जीवन को सुभकामना

  • @binumagar2792
    @binumagar2792 2 года назад

    Congratulations both 🥰🥰🥰🥰💞💝💝💖💖💞💝💖💖

  • @kusumkhanal4811
    @kusumkhanal4811 2 года назад +3

    बधाई छ रबिन दाजुलाइ वैवाहिक जिवनमा बाधिनु भाकोमा

  • @jagannathadhikari5337
    @jagannathadhikari5337 2 года назад

    रबिन जीलाई बैबाहिक बंन्धनमा बाधिनु भएकोमा बधाई छ

  • @bibasgauli1779
    @bibasgauli1779 2 года назад +1

    great

  • @meroyoutube7058
    @meroyoutube7058 2 года назад +2

    रबिन दाइले आज कति खेर रात पर्छ सोच्नु भाको होला बरै😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😄😃😃😃

  • @kumarkhatri9828
    @kumarkhatri9828 2 года назад +8

    धेरै धेरै बधाई तथा शुभकामना छ रबिन दादा हजुरलाई यो परदेशी भाइ को तरफ बाट❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @jitgurung2433
    @jitgurung2433 2 года назад +1

    वैवाहिक जीवन को धेरै धेरै शुभकामना दाजु 💔💔💔💘

  • @chakratamtta659
    @chakratamtta659 2 года назад

    नब जोडिलाइ दाम्पते जिबनको हार्दिक सुभ कामना छ