कति गीत भावनाले बनिन्छ कति गीत कल्पनाले तर पुष्पन प्रधान एकजना यस्तो गायक यस्तो रचनाकार शब्दकार हुनुहुन्छ उनको गीत मनले,भोगाइले वास्तविकताले बनिएको हुन्छ हरेक शब्द-संगीत गीतमा एउटा साधक लगनशील कलाकार देखिन्छ। एउटि आमालाई मात्र थाहा हुन्छ एउटा सन्तान जन्मदिने पिडा त्यसपछि हुर्किने चिन्ता सन्तान सज्जन नै हुन्छ सबैको प्यारो नै हुन्छ तर नामि संस्कारी होस् सबैको प्रिय होस् भन्ने आमा बाबुको सोच,सपना हुनेगर्छ। हो त्यस्तै यो गीत पनि धेरै पहिला जन्मीसकेको हो यस गीतको आमाबाबु पुष्पन प्रधान यो गीत आज हुर्किन्दै बढ्दै ठुलो हुदाहुदै निकै नामि उत्कृष्ट भएर सबैको अघि आज यसप्रकारले आएर यो गीतले आफ्नो आयु,नाम, ख्याति कमायो मलाई लाग्छ आज एउटा साधकको साधना सफल भयो एउटा सन्तानले शिखर छुदा आमाबाबु भन्दा बढी खुसी सायद कसैलाई हुँदैन। अ्मित बराल एउटा मिठो पल बनेर आउनुभयो यस् गीतको जन्मदातालाई सबैभन्दा उत्कृष्ट उपहार काखमा राखीदिनुभयो दुबै होनहार कलाकारलाई मेरो प्रणाम र लाखौं बधाई शुभकामना।
यो गित अक्टोबर, २०१३ मा कृपाले RUclips मा प्रशारण गरेको थियो । त्यसको १० दिन पछि म जापान यात्रा गरे । यो गित मैले १० दिन थाहा पाएन । जापान पुग्नासाथ सुने, सुरुमै मन छोयो, विदेसिएकोमा दुख लाग्यो । त्यसको २ महिना पछि दिन रात यो गितले मलाई प्रहार गरिरहयो । दुखमा अति रुवायो । यो गित र पुष्पन दुवै अब्बल थिए । यो गित पछि मात्र पुस्पनका धेरै गित सुने । उनीले धेरै पछि चर्चा पाए । यो गित सार्बजनिक भएको र म विदेशियको ८ वर्ष भयो । धेरै दुखका विच केहि सफलता हासिल गरे । आज पनि यो गित सुन्दा गह भरि आसु भरिन्छन । मैले यी गितका मर्मलाई सधै मनमा राखेको थिए । तसर्थ २०२१ को मार्चमा पास भएको मेरो PhD थेसिसको एक अध्यायमा विप्रेषणले नेपालको गरिवी, शिक्षा, स्वास्थ्य, बित्तिय क्षेत्र र समग्र अर्थतन्त्रमा पारेको असर वारे तथ्यगत विश्लेषण गरिसके पछि अन्तिम अनुच्छेदमा "Dark Stories of Migration in Nepal" भनेर लेखेको छु । महाकवि देबकोटा अमर रहुन, पुष्पन यस्तै गित गाइरहनुहोला है ।
Mr. Pushpan you are a good composer and kind hearted person.your every song's touched my heart. Keep it up one day, The world will understand your inner voice as well as outer
Pusphan dai lai Nepal idol paxi chineko vanna malai laaj lagera aauxa sacchai dai aakha dekhi aasu nai jharyo hjur jasto manxe aja samma paxi pareko dekhdaaa .....huge respect for you dai
I am from punjab india..living in dubai...i have lots of Nepali's friends and cowerkers....i am living with nepali's here from last 4 years and i love nepal and nepali peoples alot 😍😍😍 also i love nepali language alot...its very nice sweet kind of language...i must say this song is dhere ramro xa 🙏🙏😅😅 i love nepali music..and this guy have superb voice....
हामी बिदेशमा रहेका लाखौं नेपाली एस्तो मीठो स्वरका धनी पुस्पम लाई सलाम गर्दछौं।यो गितले देस प्रती अगाध ममता झन थपिएको छ। बिदेश बस्ने जो कोहि लाई यो गितले मुटु छुन्छ। बिदेशमा रहेर पैसाको लोभमा देश बिर्सदै गर्ने हमिहरुलाइ देश बारे सोच्न गितले प्रेरणा गर्यो। पुस्पम जि लाई मया गर्ने यता हजिर गरौत हजुरहरु।
भारतमा जन्मेर नेपाली भाषाको शुद्धता नेपाली सङ्गीत प्रतिको लगाब पुश्पन सरलाई स्यलुट छ सिटिजनसिप भारतिय होला तर तपाईं एक सच्चा नेपाली हो भन्ने नेपालप्रति को प्रेमले पुष्टि पार्दिन्छ
सहमत छु हजुर। तर यहाँ भारतमा पनि नेपाली भाषालाई त्यतिकै माया गरेका छौं र भाषाको संरक्षण को निम्ति लगातार लागि रहेको छौं। नेपाली भाषालाई भारतमा मान्यता प्राप्त छ, यहाँ एउटा अफिसियल भाषा हो। भारतको रूपियाँ मा नेपाली भाषाको प्रयोग भएको छ।
k vako hamro nepali lai??yesto manxe hit hudainan sajin maharzan jasta chai famous re....excellent song and voice...loved it..khasai yesto geet ta sundina thiye tara pani I really loved it..I'm subscribing this
This song was tottaly underated man😍 Thanks to amit baral to give life again to thi beautiful song.. Pushpan Pradham Sir..Hatsoff to you for this beautiful composition😍😍
धनै त हो, भाग्य मा भए जती नै मिल्छ । हो रहेछ । नेपाल आइडल मा नै गाउनु पर्ने भयो भाग्य ले चुम्न। मास मेडिया को पावर । थप : पुस्पन प्रधान लाई माया नै गर्ने हो भने अरु गीत पनी हेरौ र कमेंट गरौ ।अरु पनी सुन्न लाएक छन ।
maile life ma yo geet jati badhi aru kunai pani geet suneko chaina hola .....really touched my heart..... u did justice to MAHA KABI LAXMI PRASAD DEVKOTA .... I think bro u will reach sooon ur destination ..... u deserve it...
धेरैले स्वर र संगीतको मात्र कुरा गरेको पाए तर महाकवि लक्ष्मीप्रसाद देवकोटाले आजभन्दा धेरै दशक अगाडि लेखेको शब्द जुन आज यथार्त छ त्यसको बारेमा बोलेको कमै देखे । मलाई स्वर शब्द संगित सबै बेजोड़ लाग्यो ।
१५ साल भयो बरै अष्ट्रेलिया आको ! धरोधर्म एस्तै हाल छ, बिना स्वादै ! दिक्क लाएर आउच यो जिन्नकी देखेर अनि यो गीत सुनेर ! Hats off pushpan bro !! you are true legend and genious!!!🇳🇵🇳🇵🇳🇵
Hemant rana ko "saili" vanda kam thiyena raixa but tyo time ma manxele bidesh vanne kura bujeko thiyena jasto lagyo..mo aafai pani 2020 ma sundaichu...ekdamai ramro
Yesto singer lai aile samma nachinnu dherai dukha ko kura ho.. Dhanyabaad xa Amit baral bhai tmlai.. Tmle garda aaja yesto singer lai chinney abashar milyo
विश्वास गर्नुहोस् या नै, मैले यो गीत भर्खर सुनेको आज,तर ८ चोटी continue सुने तर पनि मन नै भरिएन❤ लभ यू सर greatest voice, clean word, every things perfect. 🎉🎉 You are a hidden gems.
बिहान अाँखा खुल्दा धरती नेपालीको हाेस कर्म यस्तो गरूँ कि त्यसमा छाप ईमानकाे हाेस साँझ अाँखा चिम्लदा अंगालाे नेपालको हाेस यति हुनसके बरू मरिनै किन नजाउँ मर्ने बेलामा त्याे माटाे नेपालको हाेस...
Its an universal song guys दुनियाँ को गरेक देशको कुनै कालखण्डमा मेल खाने यो गीत को शब्द संगीत र सफा मन भयेका पुश्पन को स्वोर यो सताब्दी सम्म गुन्जिरहनेछ।
नेपाल आईडलमा अमित बरालको प्रस्तुति हेरिसकेपछी यो गीतको Original version सम्म आउन बाध्य । यति मिठो र मार्मिक गीतको सर्जक तथा गायक पुस्पन प्रधान ज्यूलाई धेरै धेरै धन्यबाद, बधाई तथा शुभकामना । यो गीत सुन्दा मुटु नै कुंडिन्छ ।
भर्खर को जवान हुदा पर्देशिएको, लाली जोवन पर्देश मै बित्यो, खून पसीना अरुकोई लागि सुकाइयो, धेरै को घर बनाईयो आफ्नो घर छैन, फरकि आउ नि भन्दैनन । बेला बेलामा आउने यस्ता गीत नि म जस्ताको लागि त फीका नै छ।
Kam garda gardai break ma tapai ko yo geet suney rw toilet gayera dherai roye. Ghar ko sarai yadd aayo daju. Dherai dherai dherai nai ramro geet. #pardesijiwan 😢
उहा अब्बल गायक हो तर यस्ता गायकले पनि समय पर्खनु पर्दो रहेछ जे होस राम्रो काम गर्नेको दिन आउछ शुभकामना पुष्पन प्रधान ज्यू हजुरको दिनहरु अझ उज्ज्वल रहोस
पुष्पन तपाइलाइ शब्दमा बयान गर्न सक्दीन म तपाइ जत्तीकाे प्रतिभावान क्षमतावान व्यक्ती गुमनाम हुनुहुदाे रहेछ नेपाल अाइडमा पंक्षी सुने देखी म तपाइकाे गित खाेजी खाेजी सुन्न थालेकाे छु । धेरै धेरै माया तपाइलाइ अगी बढ्दै जानुस् सम्पुर्ण नेपालीहरू तपाइकाे साथमा छाैँ ।
Sacchai pushpan pradhan daju tapaiko yesto mitho swar xaa aani tapaiko yo geet sunera mero mutu ko bichma choyo haiii❤💕💕💟💟💟💞💝💝🤎🤎😘😍😍💙💖❤💗💗🤍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👍👍👍👍👍💜💘💛💛❣️🤍💗💗🧡🧡🧡😘😘🥰😍😍
Awesome song bro tons of love❤️❤️💐🙏🇳🇵🇳🇵❤️❤️❤️ Brother you ring the wire of my soul... Seriously sing andvoice was outstanding 🙏👍🏻 hats🎩up bro.. केहि राष्टप्रेमी गित फनि सुन्न पाईयोस।नेपालीमा देशप्रेम पट्कै छैन। जगाउनु पर्छ हजुरहरूले।
Hats off to this singer not only for his voice and content but u r a real inspirations. Goosebumps came when told Amit Baral as your Bidhata. We really dont recognize the real artist. #PushpanPradhan
Music bina ko swor pani kati mitho sabai kura samaye ho puspan ji tapai ko vagye chamkine din aayejasto cha.yeti mitho geet ojhel ma pareko sara nepali ko mutu ko dhadkan yeutai bannu yo tapaiko luck click hunuho yesma Amit Baral bhai lai derai dhanyebad ra Nepal idol lai salam cha....
Kasaile Nepali haru Veda hun vaneko Sayed sacho hola... Sajin maharjan... Sacar, Archana paneru, Jyoti , tirsana haru viral hunchan... Yesta sachcha sangitik mani haru agyaat chan... Talent ani mehenat ko kadar kaile huncha Yaha??? Mero prashna!!!
Nepal Idol 2 bata balla Pushpan Pradhan laai chiney 😔😔 yo Vanda mlaai Laaj pni laagxa ani Amit Baral laai chahi thank you so much ❤❤uha laai haamro Saamu leraayeko ma 💕💕 huge respect to #PushpanPradhan
Mor dada puspan da Sachme la jawab lyric aur Singing Kr sath me etna khubsurat music Dil jeet lelak Dammi very nice So beautyfull Dheray mn paryo dada Thankyou
wow, yo voice, lyrics (poem) kati deep chha, kati pain chha yo voice ma wow. This voice alone can make u cry in a deep level, u just see all the pain we feel in a foreign land just by listening to him...wow. He has my respect and I am a new fan of him now. He deserves everything. Thank you for singing this song
Vocal is so reverberating. Late Mahakabi Laxmi Prasad Devkota wrote so true verses, a real foreseer. Message well spread. Just wish yettiko tadkaro bandi belaima pugeko bhaye dherai ramro hune thiyo !!
पुस्पन सर मैले तपाइको पहीलो गीत हेरेको नै यो गीत हो धेरै नै मन छुने गीतहरु गाउनु हुन्छ ! तर कसरि तपाई बिगतका दिनहरुमा ओझेलमा पर्नु भयो!सायद तपाइले भनेको जस्तै तपाइको रोल क्रम आउने समय नै नभएको भएर होला! हजुर को आउने दिनहरुलाई शुभ कामना
Panchhi ferkera jamin ma aau, saanti ko gud sano Hirdaya ma basau......Lets take world in our heart and see it as a Home for everyone. A gifted voice. bless you all.
I have heard this song in Boogie Boogie where Kabita performed so well. My eyes were turned into tears. And now I knew Puspan from Nepal Idol. You r such an amazing singer and person. Can’t wait to see you here in USA.
I heard this song a year ago when I was in india,one of my cousin used to play his songs often,the first day when I heard I just told him that the song is really good n touching,he told me that the singer is from nearby place samsing (W.B India),thou I visited that place and meet some of his relatives n friends but couldn't meet him in person,hopefully I will meet him someday if it's in my destiny...best wishes always for his beautiful work n thank u for adding such beautiful and soulful songs in nepali music...
हजुरलाइ देखेको नै मैले nepal idol मार्फत हो एति राम्रो गित अनि हजुर जस्तो महान कलाकार लाई चिन्न ढिलो भयो माफगर्नुहोला यो ढुङ्गे दिल मा हजुर नाम कोरिएको छ!कहिले नमिटिने गरि😓😓
यो गीत मैले नेपाल आइडल मा एउटा प्रतिस्पर्धी का मुख बाट पहिलो चोटी सुनेको थिएँ र त्यति खेर म साउदी अरब मा थिए अनि यो गीत सुनेर नेपाल आइडल को पूरै टीम लगायतका सबै अनि जज इन्दिरा जोशी समेत भक्कानिएका थिए भने मैले आफ्नो आँसु रोक्न नसकेर टन्नै रोएको अनि त्यसपछि नै पुष्पन प्रधान को सक्कली गीत हेरेको थिए।आज समेत यो गीत सुन्दा भित्रै देखि मन भरिएर आउँछ।
मीठो स्वर र गित हुदाहुदै यी गायक पछि पर्नु भएको रहेछ । नेपाल अाईडलमा अमित बरालले गाएपछि यो गित हेर्नेहरु यता हाजिर गरौ । ✋✋✋
Taja Khabar TV हाजिर गरियो 🙌😁
ma ni hajir😂😂
✋✋
Me too
i get emotionally touched upto now i listned 5 time bro....j garxau afnai desh ma JAY RASTRABAAD!!!
नेपाल आइडल हेरेर बल्ल चिने हजुरलाई ।सबै अब्बल गीतहरू रहेछन हजुरका ।
Ho hajur
He is a legend bro
Maile pani
Rapti Aawaj ruclips.net/video/K_fqrq_Sbvk/видео.html
पुष्पन र अमितको लाईभ धमका । भाईरल बन्यो भिडियो ।
@@Bikramthakuri999 right
कति गीत भावनाले बनिन्छ कति गीत कल्पनाले तर पुष्पन प्रधान एकजना यस्तो गायक यस्तो रचनाकार शब्दकार हुनुहुन्छ उनको गीत मनले,भोगाइले वास्तविकताले बनिएको हुन्छ हरेक शब्द-संगीत गीतमा एउटा साधक लगनशील कलाकार देखिन्छ।
एउटि आमालाई मात्र थाहा हुन्छ एउटा सन्तान जन्मदिने पिडा त्यसपछि हुर्किने चिन्ता सन्तान सज्जन नै हुन्छ सबैको प्यारो नै हुन्छ तर नामि संस्कारी होस् सबैको प्रिय होस् भन्ने आमा बाबुको सोच,सपना हुनेगर्छ।
हो त्यस्तै यो गीत पनि धेरै पहिला जन्मीसकेको हो यस गीतको आमाबाबु पुष्पन प्रधान यो गीत आज हुर्किन्दै बढ्दै ठुलो हुदाहुदै निकै नामि उत्कृष्ट भएर सबैको अघि आज यसप्रकारले आएर यो गीतले आफ्नो आयु,नाम, ख्याति कमायो मलाई लाग्छ आज एउटा साधकको साधना सफल भयो एउटा सन्तानले शिखर छुदा आमाबाबु भन्दा बढी खुसी सायद कसैलाई हुँदैन।
अ्मित बराल एउटा मिठो पल बनेर आउनुभयो यस् गीतको जन्मदातालाई सबैभन्दा उत्कृष्ट उपहार काखमा राखीदिनुभयो दुबै होनहार कलाकारलाई मेरो प्रणाम र लाखौं बधाई शुभकामना।
गीत र गायक को खूब चर्चा गर्नुभयो तर महाकविको नाम कतै देखिन ।
+umeshwar bhandari महाकविको विषयमा हामी जस्तो सानो गीत संगीत प्रेमीले के पो कोर्न सकिएला कविको माहनता उनको स्थान धेरै उच्च छ म प्रणाम गर्छु हजुर।
Man runxa ho yo geet sunnda
यो गित अक्टोबर, २०१३ मा कृपाले RUclips मा प्रशारण गरेको थियो । त्यसको १० दिन पछि म जापान यात्रा गरे । यो गित मैले १० दिन थाहा पाएन । जापान पुग्नासाथ सुने, सुरुमै मन छोयो, विदेसिएकोमा दुख लाग्यो । त्यसको २ महिना पछि दिन रात यो गितले मलाई प्रहार गरिरहयो । दुखमा अति रुवायो । यो गित र पुष्पन दुवै अब्बल थिए । यो गित पछि मात्र पुस्पनका धेरै गित सुने । उनीले धेरै पछि चर्चा पाए । यो गित सार्बजनिक भएको र म विदेशियको ८ वर्ष भयो । धेरै दुखका विच केहि सफलता हासिल गरे । आज पनि यो गित सुन्दा गह भरि आसु भरिन्छन । मैले यी गितका मर्मलाई सधै मनमा राखेको थिए । तसर्थ २०२१ को मार्चमा पास भएको मेरो PhD थेसिसको एक अध्यायमा विप्रेषणले नेपालको गरिवी, शिक्षा, स्वास्थ्य, बित्तिय क्षेत्र र समग्र अर्थतन्त्रमा पारेको असर वारे तथ्यगत विश्लेषण गरिसके पछि अन्तिम अनुच्छेदमा "Dark Stories of Migration in Nepal" भनेर लेखेको छु । महाकवि देबकोटा अमर रहुन, पुष्पन यस्तै गित गाइरहनुहोला है ।
🙏🙏🙏🙏🙏🙏
¹¹¹¹¹¹11¹1¹¹
Mr. Pushpan you are a good composer and kind hearted person.your every song's touched my heart. Keep it up one day, The world will understand your inner voice as well as outer
Ahile japan mai hunux .?
Kun thau ma hunux ?
@@Nep997Tokyo chhu.
nepal idol पछि हजुर लाई चिनेको सब्बै गित सारै राम्रो रैछ all the best up comming days.....
ruclips.net/video/R7dT3-4sxLM/видео.html
Exclusive - Amit Baral र Pushpan Pradhan एकै पटक मिडियामा || दुवैको एउटै स्वरमा - Panchi
Pusphan dai lai Nepal idol paxi chineko vanna malai laaj lagera aauxa sacchai dai aakha dekhi aasu nai jharyo hjur jasto manxe aja samma paxi pareko dekhdaaa .....huge respect for you dai
amit baral ko lagda bannai laz lagxa
यहाँ झक्कड थापा चर्चित बन्छन , एउटा King of singer ओझेल पर्छन दुख लाग्छ 😥😥😥😥😥
अत्यन्तै सुन्दर आवज
अत्यन्तै मर्मिक शब्द
wow
Ya agree
Aditee BudhaThoki Official सहि कुरा गर्नुभो
😁😅kuro chai sahi ho
ys right
Yes dear aditee g absolutely you are right
I am from punjab india..living in dubai...i have lots of Nepali's friends and cowerkers....i am living with nepali's here from last 4 years and i love nepal and nepali peoples alot 😍😍😍 also i love nepali language alot...its very nice sweet kind of language...i must say this song is dhere ramro xa 🙏🙏😅😅 i love nepali music..and this guy have superb voice....
Its grate ❣️❣️❣️❣️❣️❣️❣️
Thanks paji
He is also indain singer
Thansk to all dai log
balleyballey,,,,,thks brothers for loving nepal and nepali song,,,,
हामी बिदेशमा रहेका लाखौं नेपाली एस्तो मीठो स्वरका धनी पुस्पम लाई सलाम गर्दछौं।यो गितले देस प्रती अगाध ममता झन थपिएको छ। बिदेश बस्ने जो कोहि लाई यो गितले मुटु छुन्छ। बिदेशमा रहेर पैसाको लोभमा देश बिर्सदै गर्ने हमिहरुलाइ देश बारे सोच्न गितले प्रेरणा गर्यो। पुस्पम जि लाई मया गर्ने यता हजिर गरौत हजुरहरु।
हामीले किन ढिलो गर्यौ पुस्पन प्रधानलाई चिन्न ?
पुस्पन प्रधानका हरेक गीत र interview हरु आजकल नछुटाई हेर्न गरेको छु । 💕💕
RTN hami Nepali hamro nepal thukka..
ruclips.net/video/R7dT3-4sxLM/видео.html
Exclusive - Amit Baral र Pushpan Pradhan एकै पटक मिडियामा || दुवैको एउटै स्वरमा - Panchi
😢😢😮
What a song it is beautiful 😢😢🔝
RTN-2 ruclips.net/video/K_fqrq_Sbvk/видео.html
पुष्पन र अमितको लाईभ धमका । भाईरल बन्यो भिडियो ।
भारतमा जन्मेर नेपाली भाषाको शुद्धता नेपाली सङ्गीत प्रतिको लगाब पुश्पन सरलाई स्यलुट छ सिटिजनसिप भारतिय होला तर तपाईं एक सच्चा नेपाली हो भन्ने नेपालप्रति को प्रेमले पुष्टि पार्दिन्छ
hes from my hometown darjeeling, doors.. nepali is official language in darjeeling and sikkim.
सहमत छु हजुर। तर यहाँ भारतमा पनि नेपाली भाषालाई त्यतिकै माया गरेका छौं र भाषाको संरक्षण को निम्ति लगातार लागि रहेको छौं। नेपाली भाषालाई भारतमा मान्यता प्राप्त छ, यहाँ एउटा अफिसियल भाषा हो। भारतको रूपियाँ मा नेपाली भाषाको प्रयोग भएको छ।
यो गीत परदेशको ठाउमा भएर 2024 मा आएर सुन्ने म मात्रै होकि अरुपनि हुनुहुन्छ ?
म मपनी छु हजुर
हामी बिदेशीयकाहरूले ⚘ पुष्पन प्रधान लाई जसरी,जहाँ हुन्छ कार्यक्रम को लागी बोलाइ सहयोग गर्नु पर्छ है
100% Ho sir
100%
ruclips.net/video/R7dT3-4sxLM/видео.html
Exclusive - Amit Baral र Pushpan Pradhan एकै पटक मिडियामा || दुवैको एउटै स्वरमा - Panchi
Good
k vako hamro nepali lai??yesto manxe hit hudainan sajin maharzan jasta chai famous re....excellent song and voice...loved it..khasai yesto geet ta sundina thiye tara pani I really loved it..I'm subscribing this
Aryan Bakhati ho bro tapaI la bhanako shaI ho
Aryan Bakhati well said
Aryan Bakhati well said bro 👍👍
RN Vlogs well said😃
RN Vlogs ho sir thik vannu vo
This song was tottaly underated man😍
Thanks to amit baral to give life again to thi beautiful song..
Pushpan Pradham Sir..Hatsoff to you for this beautiful composition😍😍
awesome
really yr 😐
One of the underrated artist, he deserves a lot more!!
Now he is judge of The voice of universe, where the first prize is 1cr nepali.😊❤
स्वर र गितको त कुरै नगरमा बिचार पनि कति महान पुस्पन प्रधान दाजु waaa
भगवानले हजुरको गला फुर्सदमा बनाएको हुनु पर्छ।
+kaushal kandel bhagwaan le haina oosko aafnai mehenat holaa..
Hoina. Hola. Rahat fate ali khan ko. Throat ad. Garera. Pathako. Hola. Ho.
Niec
झक्कडहरुकाे चर्चा हुने शहरमा यस्ता निधिहरु अाझेलमा छन ।
Ekdum sahi vannu vayo Dai !!!!!
Sahi ho
sahi kura garnu vo hjur
Kasto ramro kuro
Wow
जिन्दगीमा धेरै रोए म !
तर कुंनबेला रोए काहा रोए केहि सम्झना छैन।
रोएको सम्झना केहि छ भने पुष्पन प्रधानको संगीतमा रोएको सम्झना
मात्र छ।
यस्तो राम्रो गायक बेनाम हुने ठाउँ हो यो ।झक्कड थापा ,नरेश पातली हरुले बजार पिट्छन ।
सत्य वचन ✋✋
Haina hajur ramro chij samaye lagxa ani amar hunxa
100% right kam na bina kam ko manxa lauxa online media haru
100% right
सहि भन्नुभो
धनै त हो, भाग्य मा भए जती नै मिल्छ । हो रहेछ । नेपाल आइडल मा नै गाउनु पर्ने भयो भाग्य ले चुम्न। मास मेडिया को पावर । थप : पुस्पन प्रधान लाई माया नै गर्ने हो भने अरु गीत पनी हेरौ र कमेंट गरौ ।अरु पनी सुन्न लाएक
छन ।
Exceptional
maile life ma yo geet jati badhi aru kunai pani geet suneko chaina hola .....really touched my heart..... u did justice to MAHA KABI LAXMI PRASAD DEVKOTA .... I think bro u will reach sooon ur destination ..... u deserve it...
♥️farkerw sara yuwanepali swadesh aau
Desh banau milerw
🥺🥺
Malami jane yuwa xaina
Tika laune xora xori xaina
Kapda kiderw leidine kslai gharma
Gharma 4 diwal ko matra ghar xw🥺🥺🥺
नेपाल आईडलमा आई अमीत बराल लाई मेरो भाग्य लागोस यो मान्छेलाई भनीरहदा मना भरीएर आयो दाजै 🇳🇵🇳🇵🙏🙏
Sai kuro
Umesh Kancha ho ni bro
धेरैले स्वर र संगीतको मात्र कुरा गरेको पाए तर महाकवि लक्ष्मीप्रसाद देवकोटाले आजभन्दा धेरै दशक अगाडि लेखेको शब्द जुन आज यथार्त छ त्यसको बारेमा बोलेको कमै देखे । मलाई स्वर शब्द संगित सबै बेजोड़ लाग्यो ।
महाकविको गुण गाएर कहिल्यै सकिदैन दाजुभाइ ।।।।
Mahakawi jyu ka dui line matra hun.... "Haataka maila" wala... baki Pushpan Pradhan ko ho...
Pawan Bhattarai thank you very much for your information bro. Appreciate 😊
Manav daju salam xa hai
Ishwor Chhetri नमस्कार :)
१५ साल भयो बरै अष्ट्रेलिया आको ! धरोधर्म एस्तै हाल छ, बिना स्वादै ! दिक्क लाएर आउच यो जिन्नकी देखेर अनि यो गीत सुनेर ! Hats off pushpan bro !! you are true legend and genious!!!🇳🇵🇳🇵🇳🇵
Hemant rana ko "saili" vanda kam thiyena raixa but tyo time ma manxele bidesh vanne kura bujeko thiyena jasto lagyo..mo aafai pani 2020 ma sundaichu...ekdamai ramro
Yesto singer lai aile samma nachinnu dherai dukha ko kura ho.. Dhanyabaad xa Amit baral bhai tmlai.. Tmle garda aaja yesto singer lai chinney abashar milyo
धैत् ! यस्ताे पनि गीत हुन्छ सुन्ने जती सबैलार्इ रूवाउने।
Haha is very best
हैट यार यो गित त 2013 तिरै अपलोड भा रैछ !! यूट्यूब मा म कहाँ थे !! 💕💕💕
विश्वास गर्नुहोस् या नै, मैले यो गीत भर्खर सुनेको आज,तर ८ चोटी continue सुने तर पनि मन नै भरिएन❤ लभ यू सर greatest voice, clean word, every things perfect. 🎉🎉 You are a hidden gems.
wow मैले पहिलोपटक हेर्दा 36k views थियो अहिले 1.8m खुशी लाग्यो 🇳🇵🇳🇵🇳🇵
Ahile 2.1 m
तपाईले पहिले नै चिन्नुभएन रहेछ 👏👏👏👏
@@sajanasargamrai8728 maile tw nepal idol paxi chineko
@@undoubted123 same तर कमसेकम गीत त पहिले हेर्नुभयो मैले गीत पनि नेपाल आइडल मैले सुनेको तर सुनेदेखि favourite हो ।
bro aile like 36k chha
बिहान अाँखा खुल्दा धरती नेपालीको हाेस कर्म यस्तो गरूँ कि त्यसमा छाप ईमानकाे हाेस
साँझ अाँखा चिम्लदा अंगालाे नेपालको हाेस
यति हुनसके बरू मरिनै किन नजाउँ
मर्ने बेलामा त्याे माटाे नेपालको हाेस...
kya dami lekhnu bho hjr le
मन छुने लेख लेख्नु भयों 👏🏻👏🏻👏🏻👏🏻❤️
sahi ho
Wow
Wow
I can sense... Aba balla Hit Hune bela bho.. Nepal Idol maa kasaile gaaidiye ni....
Underrated Talent... Always admired Pushpan Pradhan.. ❤️❤️💕
True
yepsi bruh....
Its an universal song guys दुनियाँ को गरेक देशको कुनै कालखण्डमा मेल खाने यो गीत को शब्द संगीत र सफा मन भयेका पुश्पन को स्वोर यो सताब्दी सम्म गुन्जिरहनेछ।
すごく すきの 唄です 大好きです あってみたい
नेपाल आईडलमा अमित बरालको प्रस्तुति हेरिसकेपछी यो गीतको Original version सम्म आउन बाध्य । यति मिठो र मार्मिक गीतको सर्जक तथा गायक पुस्पन प्रधान ज्यूलाई धेरै धेरै धन्यबाद, बधाई तथा शुभकामना । यो गीत सुन्दा मुटु नै कुंडिन्छ ।
Nepal idol ma hajur ko kura sune pachi hajur ko lagi ajhai samman badeko cha! #respect
म ब्यख्या गर्न सक्तिन।
nice
Ur song make me cry 😭 heart touching song . Best wishes from USA
म एक नेपाली भएको हैसियत ले येस गित लाइ सलुट गर्छु अनि डिस्लाइक गर्ने जति नेपाल आमा को बच्चा होइन भन्ने प्रमाणइत गर्छ है
@Dipesh Acharya hoina hajur tyo dislike garne haru manpawar ko dalal haru ho
100 PARSENT RIGHT
Like or dislike भन्ने कुरा के हो भनेर थाहा नहुनेले गर्छन् dislike , उनिहरुलाई केटाकेटी मानेर छोडिदिनु पर्छ्😁
यति राम्रो गितलाइ बल्ल फलो गर्दै छु
दुखी आत्मा
राम्रो मान्छे चिन्न समय लाग्छ भन्थे हो रछ,,,हजुरजस्तो महान सिंगार बल्ल सबैले चिन्दैछन,,,,,
भर्खर को जवान हुदा पर्देशिएको, लाली जोवन पर्देश मै बित्यो, खून पसीना अरुकोई लागि सुकाइयो, धेरै को घर बनाईयो आफ्नो घर छैन, फरकि आउ नि भन्दैनन । बेला बेलामा आउने यस्ता गीत नि म जस्ताको लागि त फीका नै छ।
मनै छुने गित यो गित सुन्दा भक्कानु छुट्छ ।।पुस्प सर तर के गर्नु 🏡 घर को समस्याले अनि गरिबी ले घर छोडी बिदेसिनु पर्छ।।सलाम पुस्प सरलाइ मार्मिक गित।।।
Kam garda gardai break ma tapai ko yo geet suney rw toilet gayera dherai roye. Ghar ko sarai yadd aayo daju. Dherai dherai dherai nai ramro geet.
#pardesijiwan 😢
उहा अब्बल गायक हो तर यस्ता गायकले पनि समय पर्खनु पर्दो रहेछ जे होस राम्रो काम गर्नेको दिन आउछ शुभकामना पुष्पन प्रधान ज्यू हजुरको दिनहरु अझ उज्ज्वल रहोस
OMG. what a singer. kaha thiye yi maanchhe !! pailo choti herdaichhu. what a vocal what a composition.
2012 ma Qatar bat farkeko ma yo geet sune pachhi feri kahile pani bideshinu mann lagena malai. Thank you pushpan love you sikkim and love from 🇳🇵
नारायण गोपाल को गित जसरी ऐलेको जेनेरेसन ले गाई राछ्न तेस्तै यो तपाई को गित पनि जुग जुग सम्म गाई रहनेछन। पुस्पन सर। अति मन छुने गित।
Sir yo geet haina paila kabita ho laxmi parsad devkota lea lekhnu vayeako hoo
@@nirannewar2328 mero lado chuss
पुष्पन तपाइलाइ शब्दमा बयान गर्न सक्दीन म तपाइ जत्तीकाे प्रतिभावान क्षमतावान व्यक्ती गुमनाम हुनुहुदाे रहेछ नेपाल अाइडमा पंक्षी सुने देखी म तपाइकाे गित खाेजी खाेजी सुन्न थालेकाे छु । धेरै धेरै माया तपाइलाइ अगी बढ्दै जानुस् सम्पुर्ण नेपालीहरू तपाइकाे साथमा छाैँ ।
geet sunni bittikai kaam saam xodera ghar jam jasto lagyo... but ghar ko rin samjhe ani kaam tira lagiyo ;) m in qatar now
Where are you now??? Sodesh??
@@everest5997 hy i m now in qatar
Me 2 bro
Yestai cha dai
😂😂😂😂😂😂😂
Sacchai pushpan pradhan daju tapaiko yesto mitho swar xaa aani tapaiko yo geet sunera mero mutu ko bichma choyo haiii❤💕💕💟💟💟💞💝💝🤎🤎😘😍😍💙💖❤💗💗🤍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👍👍👍👍👍💜💘💛💛❣️🤍💗💗🧡🧡🧡😘😘🥰😍😍
यो गित सुन्दा मेरो आॅखा भरी आसु भयो सायद आफु प्रदेसी भएको कारणले होला गाऊ घरको धेरै याद आयो आज
हैट यस्तो नि गित हुन्छ सुन्दा बित्तिकै रुवाउने यार
ब😍😍😍😅😅😅😅
Maybe more then 100 times I listen from 2013 thank you kripa unplugged and pushpan dajju
साचैनैई गित एस्तो हूनू पर्छ।सच्चा गायक हो पूषपन सर हजूर लाई कोटी कोटी नमन छ।
अमित बरालको नेपाल अाईडलको प्रस्तुती पछि फेरि पुष्पन दाईले रुवाईदिनुभयो । यो गीतले दुईपल्ट रुवाइदियो । एकपल्ट अमितले एकपल्ट पुष्पन प्रधानले ।
आवाज नै जादू मय छ ...संगीत नचाइने स्वर ..हैट माने दाई लाई ।
This is heart touching for me
Every time I listen this song
It make me to think back to nepal
Rajan Devkota same here bro
संगीत कला आप्नो भाषा, एउटा सच्चा शिक्षक। यस्तै महान विद्यार्थी जन्माउनु शुभकामना पुस्पन जी ।
अमित बरालले नेपाल आईडल मा गाउनु अगाड़ी नै यो गीत धेरै पटक सुनेको र पुष्पन को फ़्यान हाजीर गर्नूस।मलाई सब्स्क्राइब पनी है । :)
Yas bro😘😍😍😍
अमित बरालले गाए पछि यता हेरन अाउनेले हाजिर गरम त 😍🙌🙌
mah pani
mah ni ho hai
sala nepali ko naam ma kalanka...yesto ramro geet sundainan ani nepal idol bata ako vanera chatak delhauxan..
@@youdontknowme6130 sabai ley sab geet kaa hareko hunxa ra bro
Esto ramro geet kina bagaudaina
Ma yo geet ani Amrit Baral ko fan vaye .... só so good song pushpan ji and a big salute to you ✊✊🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌
Awesome song bro tons of love❤️❤️💐🙏🇳🇵🇳🇵❤️❤️❤️
Brother you ring the wire of my soul... Seriously sing andvoice was outstanding 🙏👍🏻 hats🎩up bro..
केहि राष्टप्रेमी गित फनि सुन्न पाईयोस।नेपालीमा देशप्रेम पट्कै छैन। जगाउनु पर्छ हजुरहरूले।
यस्ता माहान गाएक लाई मैले भर्खर चिन्दै छु।गित त बच्चै देखि सुन्थे तर खै के सुन्थे आफैले आफैलाइ धिक्कार लाग्छ।😑
Malai pani
Rohit Mahatara true
Same
Me too maile ta chinekai thina 🥺
Hats off to this singer not only for his voice and content but u r a real inspirations. Goosebumps came when told Amit Baral as your Bidhata. We really dont recognize the real artist. #PushpanPradhan
Music bina ko swor pani kati mitho sabai kura samaye ho puspan ji tapai ko vagye chamkine din aayejasto cha.yeti mitho geet ojhel ma pareko sara nepali ko mutu ko dhadkan yeutai bannu yo tapaiko luck click hunuho yesma Amit Baral bhai lai derai dhanyebad ra Nepal idol lai salam cha....
आहा! कति मिठो गित जति पटक सुने पनि मुटु छुन्छ ! जय गित जय संगित
After nepal idol season 2 .... Amit baral.... thanks for making me to listen song... huge respect to late legend poet of nepAl laxmi Prasad devkota
Kasaile Nepali haru Veda hun vaneko Sayed sacho hola... Sajin maharjan... Sacar, Archana paneru, Jyoti , tirsana haru viral hunchan... Yesta sachcha sangitik mani haru agyaat chan... Talent ani mehenat ko kadar kaile huncha Yaha??? Mero prashna!!!
Sahi kura garnu vayo ramro manxelai Ka chinxan rayaha
किन किन अहिले त utub मा पुशपन दाइको गित देखो कि नहेरी चित्त नाइ बुझ्दैना कला र गला भय र नि किना होला चर्चा नभयको
Jati sune uti sunam sunam huncha malai....forever love this songs
Nepal Idol 2 bata balla Pushpan Pradhan laai chiney 😔😔 yo Vanda mlaai Laaj pni laagxa ani Amit Baral laai chahi thank you so much ❤❤uha laai haamro Saamu leraayeko ma 💕💕 huge respect to #PushpanPradhan
We wanna see him in next nepal idol 3 as a judge, who are agree to see him in nepal idol 3 please press like button and support to him.
दाइ हजुर को धेरैई राम्रो गिर मेरो मन 😂😂😂😂 रुवायो Thank you so much
january 2019 ma balla yo song herney ani singer lai chinne jati yata hajir hum ta😘😍
excellent lyrics,
excellent composition
excellent vocal performance
excellent song
पुस्पन प्रधानको आवजमा रहेको बाबुको जुङो😍
m.ruclips.net/video/NEnmfEw0mNM/видео.html
wao 😍😍😍
Sashan kadel sir ur aama song is also great and heartouching...love you sir💕💕💕
@@muskantyata4780 thank u so much muskan ji
OH my God puspan Sir,u r a simply genius
m.youtube.com/watch?
v=NEnmfEwOmNM
Mor dada puspan da
Sachme la jawab lyric aur Singing
Kr sath me etna khubsurat music
Dil jeet lelak
Dammi very nice
So beautyfull
Dheray mn paryo dada
Thankyou
wow, yo voice, lyrics (poem) kati deep chha, kati pain chha yo voice ma wow. This voice alone can make u cry in a deep level, u just see all the pain we feel in a foreign land just by listening to him...wow. He has my respect and I am a new fan of him now. He deserves everything. Thank you for singing this song
When a singer truly feels and experiences what the music is all about, the words will automatically ring true and you are one of them!
नेपाल आइडल अमित र पुशपन प्रधान को गीत सुनेर यता आऊने हाजिर गरम l
Vocal is so reverberating. Late Mahakabi Laxmi Prasad Devkota wrote so true verses, a real foreseer. Message well spread. Just wish yettiko tadkaro bandi belaima pugeko bhaye dherai ramro hune thiyo !!
एकदम मार्मिक छ गीत , यस्तो गीत लाइ अनलाइक गर्ने हरु पनि रहेछन त मानवता हराको देशमा जस्तो पनि हुंदो रहेछ
पुस्पन सर मैले तपाइको पहीलो गीत हेरेको नै यो गीत हो धेरै नै मन छुने गीतहरु गाउनु हुन्छ !
तर कसरि तपाई बिगतका दिनहरुमा ओझेलमा पर्नु भयो!सायद तपाइले भनेको जस्तै तपाइको रोल क्रम आउने समय नै नभएको भएर होला!
हजुर को आउने दिनहरुलाई शुभ कामना
Pushpan Pradhan is a gift to Nepali music 🎶 . God bless him infinitely 🙏🏼👍🏼👍🏼👍🏼👌🏽👌🏽👌🏽👌🏽👌🏽
L mm oolooo ko ko ollllolllollllllo loo l ko lollollllloll
Ok lllll
Lopl
म त विदेश जादिन।परदेश नगई आफनै देशमा पसिना बगाउने यता हाजिर गरम ल ॥
ma yahi vanda vanda rin ma dubna lagisake.... mausam vanda chhito change hunxa nepal ko business environment... last garo grow up and survive garna...
Panchhi ferkera jamin ma aau, saanti ko gud sano Hirdaya ma basau......Lets take world in our heart and see it as a Home for everyone. A gifted voice. bless you all.
Amazing composition & yesto geet live gauna sakne pushpan sir lai standing ovation ... Guitar and flute is just fantastic .. Overall A plus song
Hamro Desh lai maya garney please etta. 2019
Jay 🇳🇵🙏🏻
hushna mubarak jay Nepal
Jay nepal sukhi nepali 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नेपाल अाईडल भन्दा पहिला सुने जति यता अाउनुहाेस्
mero movie ma pani gaunu vayeko xa
SUMMER LOVE TV पुष्पन प्रधानमा राम्रो गायक तथा संगीतकार हुन्
maile paile nai hereko ho idol vanda
Nepali lucka Modrick यति मिठाे गीत सुनेहरू महा हुन् सबै काे जय जय हाेस्
2013 मा नै सुनेको हो यो गित
नेपाली कला साहित्य र संगीतमा दार्जिलिङले पुर्याएको महत्त्व अतुलनीय छ । पुस्पन जी हजुरको यो गीत पनि कालजयी रहनेछ ।
I have heard this song in Boogie Boogie where Kabita performed so well. My eyes were turned into tears.
And now I knew Puspan from Nepal Idol.
You r such an amazing singer and person.
Can’t wait to see you here in USA.
I heard this song a year ago when I was in india,one of my cousin used to play his songs often,the first day when I heard I just told him that the song is really good n touching,he told me that the singer is from nearby place samsing (W.B India),thou I visited that place and meet some of his relatives n friends but couldn't meet him in person,hopefully I will meet him someday if it's in my destiny...best wishes always for his beautiful work n thank u for adding such beautiful and soulful songs in nepali music...
yo maarmik geet sune pachhi...kaha jau k garu vairachha😢😢...puspan dai big fan hajur ko
सदावहार गीत हो यो। वास्तविक र यथार्थताको बोध यस गीतबाट गरिन्छ।
Great Composition and Every word speaks the bitter truth of people who are abroad for different reasons..!!
Nothing's changed. The only thing that has changed is time. The condition of we Nepalese has remained unchanged. Love the lyrics. ❤