Это видео недоступно.
Сожалеем об этом.
Mundre Ko Comedy Club Season 2 | EPISODE 9 ramji khand madhu chhetri Full Episode
HTML-код
- Опубликовано: 6 дек 2020
- Mundre Ko Comedy Club Season 2 | EPISODE 9 ramji khand madhu chhetri Full Episode
PRODUCED BY: RABINDRA KUMAR RIJAL’SHASHI’, KEY ADVERTISING
DIRECTOR: Jitu Nepal
OPERATIONAL DIRECTOR: SARBESH RIJAL
EDITOR : RAJAN MAHARJAN
CHIEF ASSISTANT DIRECTOR: NIRAJ NEPAL
Host : Jitu Nepal
Mundre ko Comedy Club Season 2: Karishma Manandhar, Jitu Nepal, Rajendra Nepali, Umesh Rai,Lekhmani Trital, Khadka Bahadur Pun, (Kha Ba Pu
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Jitu Comedy.
#Mundrekocomedyclub #Season2 #Comedyclub #ramjikhand #madhuchetri
Connect with us
►RUclips: / @jitucomedy
► Facebook: / jit-bahadur-nepal-1002...
यता आएर नायिका स्वेता खड्का, प्रतिभाका खानी रमेश प्रसाई र पत्रकार जीबन बिष्ट सरलाई एकमुष्ट रुपमा दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछु ।
O hello miss kaa yo comedy sho maa aayera dampatye jiban vani ra yll jo youtub le uplod utai gayera badhai dinuna
yll
haso po lagyo ta sunera😂🤣🤣😃😃😃😄
हजुर को you tube chanal subscribe gareko xu mero pani garhunxa ki 🙏
Yekdam राम्राे laago अब स्वर सम्राट लोक गायक राजु परियार लाई कोको देख्न चाहानु हुन्छ
Shukra Grah Rashi Parivartan 2020 In Nepal | 2077 Mangsir 25 ।शुक्र ग्रह राशिपरिबर्तन 25 गतेबाट 8 राशिलाइ मिल्नेछ ठुलो लाभ यो भिडिओ हेर्न dharmavishesh मा जोडिनु होला
Raju pariyar Dai
Sahi vannu vo Raju dai king of Lok dohori chahiyo yo show ma Hami lai
Ma
बिराज भट्ट, निखील खै त यो कमेडी कलब मा हेर्न चाहाने जती यता हाॅजीर गरौत ।
Biraj vatta lyaunu paryo
फुलन्देको आमा fan हात उठाउनुउ त साथीहरू ✋✋✋✋✋
Hmm
🤚✋
@@gomakhatri2649 *,
सामाजिक काम गर्ने हाम्रो सपना रोका मगर बिनय जाङ बस्नेत सर लाई पनि ल्याउनु परेयो मुन्द्रे सर ह्जुरको कार्यक्रम मा 🙏🙏🤝🤝💘💘
sai hi launu par x
Yes
Yes
Nice.comedy.cube
yes
अब नया दुलहा,दुलही रमेश प्रसाईं र नन्द साही को जोडि मुन्द्रे कमेडी मा हेर्न पाम्🙏🙏🙏
करिस्मा दि अध्यक्ष भएको ठाउ मा हाम्रो महानाएक राजेश दादा लाई नि लिएर आउनु पर्यो नि नत्र खल्लो पो हुन्छ नि जितु दाजु
एक दम सहि हो राजेश दाइलाइ पनि बोलाउनु पर्यो
होत म पनि सहमति छु
Yes
My fav.ramjikhad😘😘
लट्टे ले हसाको मन पर्नी जति येता हाजिर हुम
समय कम भयो लत्तेको लमब्यानु पर्यो
लटे बिना रमाइलो हुनन्
Me
I watch this show for to see karisma manandhar big fan
पल शाह र दुर्गेश थापा सङ्गै ल्याउने भए अझ धेरै खुशी हुन्थे 😍😍
अब पालाे रबि लामिछाने काे।
Hmm k paul shah lai invited Garda kati ramailo hunthio hola ekxuti
Jitu dai pal ra durgesh lai akai choti launu paryo kya
मधु क्षेत्री रामजी खान को प्यान जति
👇️❤️❤️💞💞🙏🙏🇳🇵🇳🇵👈️👈️
कसम लट्टे नहुनु भने के हालत होला नि यो क्लब को??
गायिका ज्यु कति राम्री omg❤️❤️
आदरणीय अग्रज कलाकार जितु नेपाल दाजु कमेडि सो नछुटाइ हेर्ने को को हाजिर
mundre ko comedy club 1 dekhi 9 episode naxutae herney lee like hanum
Shukra Grah Rashi Parivartan 2020 In Nepal | 2077 Mangsir 25 ।शुक्र ग्रह राशिपरिबर्तन 25 गतेबाट 8 राशिलाइ मिल्नेछ ठुलो लाभ यो भिडिओ हेर्न dharmavishesh मा जोडिनु होला
Me too
रामजी दाजुको फ्यान जति एता 👇️🇳🇵🇳🇵👇️❣️
Karisma mandhar d ko I'm big fan so lovely gorgeous our goodness ...sadabar sundari...queen of nepali film industry ❤❤❤❤👌🙏🙏
कल्ब पहिले को जस्तो देखियन
बल्छी धुर्बे र राजु मास्टर हेर्न पाउनु पर्यो
Shukra Grah Rashi Parivartan 2020 In Nepal | 2077 Mangsir 25 ।शुक्र ग्रह राशिपरिबर्तन 25 गतेबाट 8 राशिलाइ मिल्नेछ ठुलो लाभ यो भिडिओ हेर्न dharmavishesh च्यानल मा जोडिनु होला
Raju pariyar Dai
ho ho
Yo mag chae mahile season 1dekhi nae rakdae aako thiye mundre le suneko xaena
Ramji khad.....ko fan jati ata hoi guys👇👇👇🇳🇵🇳🇵
Ramji best❤️
मधुले बल्ल बल्ल एउटा गित हिट भएर चिनेको थियो त्यो नि छेण भरमै तुहियो आफ्नै बुद्धिले गर्दा
मलाई एक दमै मन पर्ने लोक दोहोरि गाईका मधु क्षेत्रि मन भित्र बाटै नमन छ।
Karishma Mam , you are so beautiful and deserve to be a head of MMC 👍👍
Shukra Grah Rashi Parivartan 2020 In Nepal | 2077 Mangsir 25 ।शुक्र ग्रह राशिपरिबर्तन 25 गतेबाट 8 राशिलाइ मिल्नेछ ठुलो लाभ यो भिडिओ हेर्न dharmavishesh च्यानल मा जोडिनु होला
राम जी खाड उत्कृष्ट गायक, निकै हेन्सम गायक लभ यु दाइ
फुलु को आमा लाई भोट गर्ने जति यता हाजिर हुम त्💞💞💞💞
मलाई त जिरे खुर्षणी को याद आउँछ जितु नेपाल sir लाई देखेर 😂😂😂😂❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏 सुपर चोमेडी ❤️❤️❤️❤️🙏🙏🙏🙏
मेरो एउटा साधारण अनुरोध यदि तपाइलाइ मन पर्दैन नहेर्नु तर
कृपया यसरी मिहिनेत गरेर आयका कलाकारहरुलाइ सक्नु हुन्छ सम्मान गर्नु होस सक्नु हुन्न बदनाम पनि नगर्नु यो जथाभावी कमेन्ट गर्नेहरुको लागि
हाे सहि कुरा गर्नु भाे।
Yes
तेहीत खातेहरू
Agreed.
सारै राम्रो प्यारो भाइ रामजी र बैनी मधु सहीत को कार्यक्रम।❤💐🕉🙏
ramji दाइ लाई देख्दा निकै खुशी लाग्यो salute you ramji khad
44:35 Min मा त्यो बिचमा आएको मान्छे कत्तिनि मन परेन रामजी दाईले कति राम्रो कुरा सुनाउदै हुनुहुन्थ्यो 😠
खोइ विराज भट्ट मुन्द्रे रिस नै उठाउँछ हो मुन्द्रेले
Yes. Biraj bhatta 🥰🥰🥰
सारै धोका छ बिराज जि लाई हेर्नी मुन्द्रे को कलब मा✊✊✊💕💕
ल्यादिन सक्दिनन मुन्र्दे र बिराजको दुस्मन छ जस्तो छ,
Yes
साङ्लो चलचित्र हलमा लाउदा त सबै कार्यक्रम ले बिराज दाइ लाई बोलायनन मुन्द्रेको कमेडी र कमेडी च्यानप्यान मा selfi king team लाई बोलाको थिय अब बोलाय पनि आउनु हुन्न बिराज दाइ यो राजनिती सो मा
सबै अध्यक्ष भएन भएन भन्छ, यो हसाउने कार्यक्रम हो र हसाउने पात्र अरु नै छ।अध्यक्ष को काम हास्ने हो करिश्मा ज्यु सकेजती हास्नु भाको छ। दिपा दिपा के छ दिपा मा जुन करिश्मा दिदी मा छैन???
Sahi ho hjr
Darsakka lagi sabai kalakar barabar hun dipalai pani negative hali nagarau aba usle pani mahasus garisakeko xa
Dipa ma taintun ko ghamandipn xa ni
Good malai ni sake Tehi lagchh bichari karishma dd sake kai chhaina comedy garna 😜😂😂😂😂👎
Sahi kura bro. 👍👍👍.kunai 1ta parti ko karry kram ma tesai vaneka hoinan veda manasicta vayka haru vanera karisma manandhar madam le.
thanks mundre ko commedy
अब आउने मुन्द्रे को कमेडी सो मा
नव दुलहा दुलही रमेध 💕नन्द With स्वेता 💕बिजेन्द्र लाई हेर्न पाउ
लटे र फुलुको आमाको अलि धेर समय राखे मजा हुन्च्ज कि अझै!
Yessssssssssssssss
@@jharanakirati1754 smlit .
.
यति मिठो राम्रो कार्यक्रम हुदाहुदै अन्तिममा बादर पासा ठेकेदार को छोरा आएर खल्लो बनायो। सब भन्दा राम्रो लट्टे को अभिनय वाउ...
शुरुको शेसन देखि अहिलेको पनि हेर्दै आईरहेको छु। मुन्द्रे दाजु हजुरको कार्यक्रममा टाईमिङ्ग्को हल्का समस्या देखियो यसमा ख्याल गर्नु होला। आजको कार्यक्रममा रामजिसरको कुरा टुङ्ग्याउन नपाउदै पासाको ईन्ट्री भयो र उहाको कुरा रोकियो यो अबस्थामा कि कुरै नकोट्याउ कि पूरा सुनेर मात्र ईन्ट्री गर्ने ब्यबस्था गर्नु भयो भने अझ राम्रो हुनेमा दुईमत छैन भन्ने मेरो ठम्याई रहेको छ। धन्यवाद ।
Wow Lattey jee, one of the best performance. Sarai ramailo vayo... wah wah 👏👏
राम जि खाड को बोल्ने आबाज/कति वैटी बोली सोर पनि तेस्तै मिठो बोली को झन फ्यान
जुन थालमा खायाे तेहि थालमा दिसा गर्ने कलाकार मधुकाे क्षेत्रीकाे interview हेर्न पराे कान पवित्र वनाउन सुनपानीले चाेखाउन पर्ने भाे ।
Super porgam all team 🙏🙏latte ramailo garira hasaunu hasayo thank u💐💐❤️❤️
Rami Khand Sir ko Geet ra Voices Dherai Ramro Chxa Comedy Pani Dherai Ramailo
Madhu and ramji super👍️👍️
Latte is blockbuster sarai hasaune pokhreliko saan I m proud to be same city
he is from baglung 😝
Latte outstanding performance...
लटे को फ्यान हाजिर हौ त।
Me
खेम सेन्चुरी दादा लाई नि बोलाउनु पर्यो दाजु
राम्जी दाजै देखेर पहिलो पल्ट मुन्द्रे कमेडी हेर्दै छु 🙏🇳🇵🇳🇵
Syangja rocks
यो घमण्ड खाल्को गाइका भन्दा अरु नै लिएको भए हुने हो अब को दिन मा रबि लामिछाने दाइ लाई लिनु होला जितु सर ।
किन आलोचना गर्नु भयो सकारात्मक सोच को बिकास गर्नुस
मलाइ सबै भन्दा मन न पर्नी गायिका यहि मधु हो।पहिले ठिकै लाग्थियो अहिले आएर थुतुनो हेर्न नि मन लाउन छाड्यो!
जितु सर कार्यक्रम धेरै राम्रो छ अर्को इपिसोड मा रबि सर लाई लिन पर्यो सधै दुख पीडित हरु को न्याय को लागि आवज उठाइ राख्ने ब्याती महान हुनुन्छ ।मुन्द्रे को कमेडी मा धेरै हाउने अनि रलाइलो इन्जोए दिने राम्रो कार्यक्रम छ तेसैले उहालाइ यो कार्यक्रम मा देख्न मन छ ।हुनत उहाँ पनि चर्चित हुनुहुन्छ तर पनि रमाइलो गर्न को लागि मैले आशा गरेको छु ताइम मिले सम्म हजुरले रबि सर लाई लेउनु हुनेछ ।मैले यो कार्यक्रम नछुताइ हेर्ने गरेको छु ।धन्यवाद सम्पुर्ण मुन्द्रेको कमेडी होल तिम हरु लाई म हेर्दै छु साउदी अरब बात ।।।।
Latte ko fan yta like garam
Lattey le danger hasayo yar hoith lattey lai mannai parcha.
निखिल उप्रेती दाइलाई कहिले बोलाउनु हुन्छ सर कति Request गरे तर बोलाउनु हुन्न ।
प्लीज जितु सर मलाई मन पर्ने कमेडी क्लब निखिल दाइलाई हेर्न ठुलो रहर छ प्लीज सर प्लीज निखिल दाइलाई ल्याउनु पर्यो
मधु जि को फ्यान जति यता हाजिर गरौत
खेम सेञ्चुरी लाइ हेर्ने धोको नी चाँडै पूरा होस
खासमा चाइ यो योपिसोडमा खेम सेन्चुरी र मदु लाई बोलाउनु पर्ने रै छ बिबादको करने रामजी खान दाइलाइ बोलाएजस्तो लायो मलाइ l
Karisma mam you so beautiful and talented you deserve that show
चाैध बर्ष स्ट्रगल मधुकाे भय पृष्ठभूमि के छ ???पैसा हुदैमा ठुला कुरा गर्ने सुर ताल संगित के कति छ जानकारि पनि दिन पर्छ मधुले पैसाले गित चलेर हुदैन ठुला कुरा नगरेकै राम्रो
Mundre ko dance, no.1 ramro program banako chha 100% entertainment !!!!!👏👏👏👏👏
Fulandeko aama is the best character of mundreko comedy club
Ramji khand sir malai dherai man parne gaayak ho supper hit hit geet gaaunu hunxa miss you sir
Ramji Mama 😍😍😍🤩🤩🤩
कमेन्ट पढ्दै भिडियाे मा रमाउने कतिछम हामी ???
आज को एपिसोड मा लट्टे को प्रस्तुति १००% १०० ✓
जय जित बहादुर नेपाल 🇳🇵🇳🇵जय कमेडी Show 🔊🔊📢📢🎙️🎙️🎤🎤
Love you Raamji Daaju
सुरु सुरुमा करिस्मा घमण्डि जस्तो लाग्त्यो तर त्यस्तो रहिनछ दिपाश्री भन्दा करिस्मा नै बेस्ट !! i like her बोली !!
Excellent program love so much
I don’t want to miss single episodes
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई बोलाउन पर्यो अब जितु जी।
Ramji khand ko voice wow
Never give up diju machu chetrri. Sadhai rmaro hoss hjrko song haru .
Ramji da aayar matra herna aako hu la gayak khem century lai lyaaunu la daju
Love you Lekhman bro...., Can't stop laughing 🤣 🤣😂😂😂🤣
मधु सग कुनै पनि काम गर्दा होसियार हुनु पर्छ है ।
sabai ma namaskar cha aba hernu parcha hai
latte is amazing today.
स्वर सँगै नृत्य पनि उत्कृष्ट छ मधु क्षेत्री र रामजी खाँडको
लट्टेले आज बबालै हॅसायो .. बिशेष गरि पोखरेली लाई या त दोहोरी गीत सुनिराख्नेलाई थाहा छ को प्रजापती पराजुली हो भन्ने कुरा .. एकदम मनपर्यो यो एपिसोड .. धन्यबाद मुन्द्रे कमेडी क्लब - पोखरा हाल बेलायत
Wowow...
रामजी दाइ कति Hanxom अझै पनि..💗
kina lerako hola yo ghamandi kte lae
पुन्य गौतम लाई पनि हाजिर गर्नु पर्यो भन्ने जति यता
म त करिस्मा दिदीको ठूलो फ्यान हो सो दिदी नमस्कार तपाईको उत्तर उत्तर प्रगतिको कामना गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏
मुन्द्रे को कमिडि कतिलाई मनपर्छ
goodmorning 🙏🙏🙏 नमस्ते अनि सुबबिहानी सबै ले यो channel nirajan online tv लाई सस्कराइब गर्नु होला पर्तेक दिन नयाँ दस देखि पन्द्र वाटा मुख्य समाचार ल्याएर तपाई हरु माझ आऊनेछौ
Waiting gariraheko thie dai
अब बड़ी बिल्डर महेश मर्जन र नेपाल प्रथम लोक स्टार शनि विश्वकर्मा लाई पनि बोलाउन पर्यो दाई जसरी भएपनि
अतिथिले कुनै प्रसङ्ग भनिरहेको बेला बिचमा कलकारको प्रवेश चाहिँ मन परेन, एउटा प्रसङ्ग सकिउन्जेल पर्खिनु पर्छ
राम्जि दाजु मधु दि ।सार्है खुसि लायाे।🙏🙏
yo thamma nikhil,biraj,aarunima,mithila didi lai kahile dekhna painxa mundre ji ⚘⚘🌹🌷🌷🌹🌷⚘⚘
गीत ले खेम सेंचुरी दाई लाई तनाव मा पारी हाली अहिले हिरोनी बनिराछे मधु को लागि 👎👎👎👎
अब राजेश पायल राई लाई ल्याउनु परो है जितु दाइ
लट्टे र फुलन्देकोआमा कडा
आज मुन्द्रको कमेडी कलव मा हेर्न पाउँदा साह्रै खुशी लाग्यो
Aj ko latteko entriy dammi 👍🙏😀🙏 4 ripty gareko xu
Jata Ramjikhad utai ramailo❣️🔥
Thankyou for invite ramji khand 🥰🥰🥰😍😘😘😘😍😘😍
1 दम राम्रो हुँदै हाम्रोनेपाली को सान नेपाल को 1 मात्रै comedy sow बिस्तारै बिस्तारै पहिले को जस्तै रमाइलो हुदै गाको छ अझै राम्रो हुदै र गर्दै जानू हुने छन हाम्रा comedy sow का कलाकार हरु ले जय मुन्द्रे दाजु जय comedy sow👉️❤️❤️❤️🙏🙏🙏👍️👌👌👌❤️❤️❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵💪💪💪
Biraj bhatta rw Nikhill Upreti lae lyaunu pryo murdre daju
Kahile bolaune ho biraj batta lai jitu ji
Latte r fulndeko aama is best like here
Ramji ra madhu ji ajhai mitho mitho geetharu lyaunuhola best of luck dubaijanalai
Aajachahi ramji lai dekhna paiyo nice
मिल्छ भनी लोक दोहोरी हिरो पुस्कल शर्मा लाई पनि बोलाउनुस है त
मधु क्या सरो राम्ररी , लोभ लागेर आयो मधु लाई देखेर
Beautiful
ल राम्रो छ, मधु लाई हरेस नखानु अझै हिम्मत गरेर अघि बढ्नु सुभकामना!!
जितु दाइ राजु मास्टर र बल्छि लाई पनि ल्याउनु पर्यो प्लिज्🙂🙂🙂