मोहनबहादुर बस्नेतको खुलासा: अग्नि र माधवलाई डाँडा कटाउने, हिँडेर, गुडेर, उडेर जिल्ला जाने

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 279

  • @LilukumarThami
    @LilukumarThami День назад +40

    यस्ता नेताहरु जब सम्म रहन्छ तब सम्म देश बन्दैन

  • @GaneshLama-l5l
    @GaneshLama-l5l День назад +25

    हिजो पशुपतिशमशेरले सिन्धुपाल्चोक मेरो भन्थे रे अहिले मोहनबहादरले मेरो भन्दै छ रे

  • @nabarajlamichhane3800
    @nabarajlamichhane3800 День назад +25

    यस्ता नेता लाई जनप्रतिनिधि चुन्नुनै बिडम्बना

  • @shantikokhojima6040
    @shantikokhojima6040 День назад +35

    १४ बर्ष जेल 🔗
    २ लिटर तेल 🥃🤭
    ८ कक्षा फेल 📖
    भ्यूटावरको खेल 🏫
    भ्रष्टाचारीसंग खान्छ मेल 🙄
    सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
    चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
    रहेछ देश ध्वस्त बनाउने खेल 🤔☹️

  • @uttam26magar75
    @uttam26magar75 День назад +22

    Chor neta ho yo

  • @Brjgiri
    @Brjgiri 22 часа назад +9

    बोलि मा नै घमण्ड देखिन्छ l राजा हटाएर आफै राजा भएर बोलेको भान भयो l विकास देखियो जनता खुशी भएर देश को नागरिकता छाडेर बिदेशिएका हुन् l

  • @abhimanbista9635
    @abhimanbista9635 День назад +22

    राष्ट्रिय डाका टेरामेक्स ।

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk День назад +20

    टेरामक्स बहादुर बस्नेत।

  • @sarjankadayat9685
    @sarjankadayat9685 День назад +10

    जस्ता जनता उस्तै नेता एस्ताे नेताले गर्दा देशकाे हालत यस्तो भा छ।

  • @KumarRaut-i7w
    @KumarRaut-i7w День назад +8

    यिनी भन्दा त पशुपति ले धेरै विकास गरेको थिय यस्तो पनि नेता वा यार मेरो देश मा

  • @ArjunRayamajhi-dd8qg
    @ArjunRayamajhi-dd8qg 11 часов назад +2

    धमलाको सम्पती छानबिन गर्नुपर्छ भन्ने जति एक हौ।

  • @Unknown_profiles
    @Unknown_profiles День назад +9

    गजब आयो। दुई जोकरको फुटपाथे कुराकानी? NONSENSE NONSENSE NONSENSE

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 День назад +4

    यो आर्जुको पेटिकोट को बोल्ने शैली नै अहम्ता र घमण्डी बढी देखियो

  • @ghanshyamkhatri-w1c
    @ghanshyamkhatri-w1c День назад +9

    सिन्धुपाल्चोकका माओबादीका युवाहरुले यसलाई किन ठोक्न सकेको छन् हँ??

    • @Sacrisoo7
      @Sacrisoo7 15 часов назад +1

      हाहा उनिलाइ हात लागायौ भने तरुण दल ले के हालत गर्ला माउबादीको सिन्धुपाल्चोकमा कांग्रेस को संगठन एक्दम बलियो छ । तरुण दल, नेबि संघ दुबै।

  • @rabilama9172
    @rabilama9172 День назад +4

    Neta hoina yo
    Sindhupalchok ko don ho

  • @Sacrisoo7
    @Sacrisoo7 14 часов назад +2

    देश भरी कांग्रेस मध्ये आफ्नो जिल्लामा तरुण दल संगठन एक्दम बलियो बनाउने एकमात्र मोहन बस्नेत ।
    अरु कांग्रेसि हरुले नि सिकुन यो कुरा।
    जय नेपाल ❤️🌳

  • @aatmatamang
    @aatmatamang День назад +6

    सुराकी गर्ने जनता मारा हो यो

  • @dilipchandrarana593
    @dilipchandrarana593 День назад +4

    पुल नै तयार नहुदै कति हतार हो डाकालाई उदघाटन गर्न गुण्डा नाईक्के

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg День назад +11

    Yo Salah fattha dakka

  • @RamBhul-d8k
    @RamBhul-d8k День назад +4

    फटाहा नेता

  • @Rk-ow8vb
    @Rk-ow8vb День назад +5

    😂😂😂शब्द फिर्ता लिनुस् धमला जी म शब्द फिर्ता लिन्न बरु इन्टरभ्यु दिन्न हिड्छु बस्नेत😂😂😂😂

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk День назад +4

    काङ्ग्रेस एमाले मुक्त नेपाल जिन्दावाद।

  • @mohammadiqbal5434
    @mohammadiqbal5434 День назад +6

    डरायो धमला अर्को फटाहा सङ्ग ।

  • @sarojjalan3540
    @sarojjalan3540 День назад +7

    Yo pagala ho 😂

  • @DeepakSunar-x9c
    @DeepakSunar-x9c 12 часов назад +1

    यस्ता लाई नेता मान्ने जनता हामी उस्तै हो खासमा

  • @palutamangnepal5724
    @palutamangnepal5724 День назад +3

    Nepali congress ko danka chor fataha.

  • @robingurung499
    @robingurung499 День назад +2

    Yo muji daka besi vook cha Ganesh lama lai dekhayara

  • @yatrapradipbudhathoki4337
    @yatrapradipbudhathoki4337 8 часов назад

    यस्को ठाउको ल्याउनुस त बिकास कति छ देखाउनुस त कति छ यसको ठाउको हाल्नुस सिन्धुपाल्चोक को जिल्ला मान्छे कता छन यस्ता जनताले जिताउने थुक्क लाज लाग्छ 😢

  • @kcganesh3973
    @kcganesh3973 День назад +6

    जय रबि दाई🔔🔔🔔🔔🔔❤️❤️❤️

  • @GaneshLama-l5l
    @GaneshLama-l5l День назад +1

    240 बर्ष शासन गरेको राजतन्त्र ढालेको ताज इतिहास छ धेरै चुरिफुरी घमण्ड नगर्नु मोहनबहादुर नाथे ।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 23 часа назад +1

    भ्रष्ट ब्यक्तिले भ्रष्टको पक्षमा बोल्छ भनेको यहीं हो

  • @bishansharma9503
    @bishansharma9503 22 часа назад +1

    एकखालको हिम्मतिलो मान्छे हो मोहन बस्नेत

  • @RokashGoleofficial
    @RokashGoleofficial 23 часа назад +1

    मोहिन बस्नेत ले के चै बिकास गरेको छ खोइ मोइले त केही देखेको छैन काम बन्दा धेरै कुरा गर्छ अब नि जितायो बने त्यो जन्ता चै बेडाइ हो

  • @RamanRegmi.
    @RamanRegmi. 7 часов назад

    Who voted to this stupid ‘so called’ leader ?
    Very arrogant, very rude
    He shouldn’t be a leader of Nepali innocent people

  • @sorajshahi
    @sorajshahi 21 час назад +1

    धमलालाई हमला
    जय हाेस !
    😂😂😂😂😂😂

  • @basudevthapa2059
    @basudevthapa2059 2 часа назад

    लोग्नेको अनुकम्पा मा सांसद चुनाब जित्न नसक्ने लाई मंत्री हाँ हाँ 😢😂😮😅😢😢

  • @PremMuktan-l3l
    @PremMuktan-l3l 23 часа назад +1

    कांग्रेसले 2017 सालमा के गरेको सबै जनताले सबै थाहा छ। किन मा औबदिको मात्र ओकलत गरेको हो।

  • @JoshiLograj
    @JoshiLograj День назад +1

    याे सिन्धुपाल्चोक काे चाेर हाे देउबाकाे पिउन

  • @PrakashBhattarai-v5q
    @PrakashBhattarai-v5q День назад +2

    टेरामाक्सस

  • @baburamparajuli6914
    @baburamparajuli6914 День назад +4

    रुखमा चढेर चुनाव जित्ने अनि त्यही रूख काटेर बाटो ब्लक गर्ने सही भने बस्नेतले हो रुख कुनै दिन गर्दन माथि हुन सक्छ।

  • @premthapa6735
    @premthapa6735 18 часов назад +1

    Mohan dai jindabad

  • @kcganesh3973
    @kcganesh3973 День назад +2

    पुराना नेताहरूको मुख देख्यो कि पारा तातिएर अाउछ यार

  • @pukarthapa2363
    @pukarthapa2363 13 часов назад

    🇳🇵🇳🇵जय राजसंस्था ❤️❤️🙏🙏

  • @Samargaming33
    @Samargaming33 13 часов назад

    यी दुबै जना पागलहुन पागलकाे कुरा रमाइलो छ

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 23 часа назад +1

    कंग्रेस ठूलो पार्टी भएर के भयो माओवादी र एमालेको मुनि बसेर काम गर्ने पर्ने छ लेखेर राख्नु 84 अगाडि कंग्रेस प्रधानमन्त्री बन्दैन ।

  • @ExploreDailekh
    @ExploreDailekh 17 часов назад

    यो त कुट्छ पनि । धमलालाई खतरा .. यिनीबाट

  • @Vovolove-b9s
    @Vovolove-b9s День назад

    यो ऋषि भनेको पत्रकार होइनन् दलाल नेताका झोले हुन्

  • @ManParkashMagar-wx7nr
    @ManParkashMagar-wx7nr День назад +2

    Yo daka lai kasle patyauchh k .

  • @Yamrolpali-ux2nl
    @Yamrolpali-ux2nl 2 часа назад

    काङ्ग्रेसको मोहन बस्नेत को त दाको घ्यास घ्याद गर्दैछ त??किन हो???

  • @buddhakulung1910
    @buddhakulung1910 День назад +1

    Yo mula ko kura le ta Maobadi neta jhan strong hunex

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 9 часов назад

    सहि कुर। ०८४ म। अ।फ्नु क्षेत्र नछोड्नुस ।

  • @Purnabahadurbhattarai-bv1to
    @Purnabahadurbhattarai-bv1to 15 часов назад

    84 मा काङ्ग्रेस यमाले १००% पत्तान हुन्छन

  • @bishnuadhikari3853
    @bishnuadhikari3853 День назад +1

    यो देशको लागि दुसमन हो ?

  • @surajadhikari2640
    @surajadhikari2640 День назад

    यो काजु को कन्चट मा तोरिको फुल देख्ने गरि उपहार दिने कोहिछैन यो देश मा ??

  • @mdfulmahamad1617
    @mdfulmahamad1617 15 часов назад

    याे देशमा काङ्गरेस कहिल्यै नसुध्रने भाे ,,,
    याे मान्छेकाे अभिब्यक्ति सुन्दा माओबादीलाई १७ हजारकाे ट्याग त लगाए तर आज आभास भाे १७००१ किन पुगेन भन्ने भाे

  • @prithvibudhathoki
    @prithvibudhathoki 14 часов назад

    देश समृद्ध कसरी बनाउन सकिन्छ भन्ने योजना बारे छलफल भैरारैछ नालायक गद्दार लाज छैन

  • @Devendp
    @Devendp 18 часов назад

    न सभ्य छ न शैली छ न सालीनता छ न त बीनम्रता नै कंग्रेस हु तर यस्तालाइ कसरी सपोट गर्ने

  • @YalmagarYalmagar
    @YalmagarYalmagar День назад +1

    यो जाथा मन नपर्न कारण यहि हो महामन्त्री लाई राक्ने सिन्धुपाल्चोकमा ठोक माओवादी 😂

  • @anishathapa8846
    @anishathapa8846 16 часов назад

    अनुहार हेर्दा चोर जस्तो छ

  • @mansinghthagunna9460
    @mansinghthagunna9460 18 часов назад

    यस्ता मानिसक सन्तुल ठिक नभएका नेता कस्ले बनाएछ भेडा जनता हाेला

  • @KhojiNimti
    @KhojiNimti День назад +4

    मोहन बस्नेत पनि ठिकै लाग्छ मलाई ,

  • @rajendraadhikari9828
    @rajendraadhikari9828 День назад +4

    मलाई यिनको कुरा ठिक लाग्यो ।क्लिएर छन आतंककारीहरुको सातो खाकाछन ।

  • @iloveMom-s4v
    @iloveMom-s4v 23 часа назад +1

    काङरेश एमाले 84 मापतन हुन्छ

  • @GaneshLama-l5l
    @GaneshLama-l5l День назад

    दुई चारजान कानमा मुन्द्रा लगाएको अघि पाछी बोक्दैमा आफुलाई सिन्धुपाल्चोको राज ठानेको होला तर सेनाको घेरा भित्र राहेको राजतन्त्र अन्त्य गरेको ताज इतिहास नाथे को होरा बस्नेत भन्ने ?

  • @kamalbhandari8825
    @kamalbhandari8825 22 часа назад

    रिशि धमुला भनेको पत्रकार नामक एउटा महा कुरौटे जोक्करको हो भन्नेकुरा टेरामक्स लाई थाहा नभएको होकी थाहा भएरपनि अन्देखा गरेको हो बताउ जनता जान्न चाहान्छन

  • @nirdeshchaulagain
    @nirdeshchaulagain 23 часа назад

    Yasta pagal lai vote diyara jitaune janata nai doshi hun

  • @nepalikms6722
    @nepalikms6722 День назад +1

    फटाहा बालमन्दिर जग्गा प्रकरण के हो?

  • @kapilpoudel343
    @kapilpoudel343 17 часов назад

    यस्तो सन्कि , गुन्डा मान्छे देशको नेता , मेरो देशको बेहाल 😳😳

  • @nabinshrestha5049
    @nabinshrestha5049 17 часов назад

    जाेकर र भ्रस्टाचारी डन बीचको औचित्यहिन सम्बाद ।

  • @DiamondDahit
    @DiamondDahit День назад

    घन्टाको बन मुद्दा बन तस्कर गर्ने त कङ्ग्रेशको पेशा हो ।अहिले रदादागिरी शैली देखाउछ पागल ।

  • @Dmaxofficial17
    @Dmaxofficial17 18 часов назад

    Hejo ko din ma tatopani naja bata aafno gadi ma sun tasar garne ra Shindupalchowk ma gunda palney ra gunda gardi garney tanasa neta ho yo.

  • @dirgajivandirgachintan9618
    @dirgajivandirgachintan9618 22 часа назад

    हाम्रो क्षेत्रका जनप्रतिनिधि उहाँ ❤😂😂हाम्रा घर , छरछिमेकले भोट हालेर जिताएका तर उनैले हिड्ने सडक बिजोग छ । बाढि पिडितको बिजोग छ । विकास हेरौला बस्नेत जि । घर जादाँ म लडेको भिडियो खिच्न सकिएन ।

  • @ramharinepal9454
    @ramharinepal9454 7 часов назад

    pashupati shamser was millions times better than mohan basnet.

  • @hrcreationnepal2161
    @hrcreationnepal2161 17 часов назад

    धमला माथि नै हमला

  • @ashasabin4970
    @ashasabin4970 День назад

    Congress yemale KO Sarkar dalne bitikkai yo mohan ko १५ barse jail ko ticket fix छ

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 12 часов назад

    गुण्डा बहादुर बस्नेत

  • @RajuThapa-h3v
    @RajuThapa-h3v День назад

    एक दम राम्रो नेता हाम्रो ?बिजोक रमालो ऋषि काजुले गर्छन बेला बेमा!

  • @nirajansharma7064
    @nirajansharma7064 День назад

    😂😂😂😂मुजिहरु
    म चुटे जस्तो गर्छुत राेइ जस्ताे गर भने जस्तो भान भयाे😂😂😂

  • @ManbahadurKhadka-zx3qj
    @ManbahadurKhadka-zx3qj 23 часа назад

    दुई जनाको जोडी यकै नास बक्म्फुसे

  • @TejmanYonjan
    @TejmanYonjan 6 часов назад

    भ्रष्ट दलाल चोर को कुरा

  • @rajesh_gurung4
    @rajesh_gurung4 16 часов назад

    यो कस्तो खाल्को नेता हो छ्या छ्या

  • @tilakkarki2729
    @tilakkarki2729 10 часов назад

    Pagal kaju lai basnet kaji le sahi jawaf diyo sahi ho

  • @KhatiwadaRajan-px5rt
    @KhatiwadaRajan-px5rt День назад

    मोहन बस्नेतलाई सक्छ त्यो माधबे ले

  • @ChiranjibiGautam-w7f
    @ChiranjibiGautam-w7f День назад

    थुक्का काग्रेस को बुद्धि

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz День назад

    खाते जेलमा बस्ने मान्छे सरकार हौ भन्छ कहाँ बन्छ देश

  • @comedy_man_572
    @comedy_man_572 21 час назад

    घाँटी मा झुन्डिएर कस्ले देको हो भ्रष्टाचारी लाइ

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 20 часов назад

    Rajtantra zindabaad🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @BhojRaj-h4e
    @BhojRaj-h4e День назад +1

    जोकर दुइ

  • @WataniyaCompani
    @WataniyaCompani 2 часа назад

    Yo risi gadhaa lai thik laaunu parcha

  • @GopalGopalayvai
    @GopalGopalayvai 13 часов назад

    यसलेपनी खाने भाे कुनठाँउमा ।

  • @ManbahadurK
    @ManbahadurK День назад

    It is the win- win situation

  • @Narendra1970
    @Narendra1970 День назад

    सुकुम्बासीलाई जग्गा बितरण गर्ने नाममा जंगल मास्ने खेल शुरु हुन थालेको देखिदैछ

  • @parbatigurung3037
    @parbatigurung3037 18 часов назад

    चोर नेता यो हो

  • @BipashaB.k-b3t
    @BipashaB.k-b3t 18 часов назад

    Yosto lai pane vot dine ko hola

  • @KishanmayaRai
    @KishanmayaRai 17 часов назад

    Yo Mohon basnat jasto jantu lae janta la vot dena jhan maha jantu ho

  • @sabijranamagar8720
    @sabijranamagar8720 18 часов назад

    Yasko santan le k sikxa bikash vako xare nepal ma

  • @bpwaiba361
    @bpwaiba361 19 часов назад

    Ma mohan basnet ko samarthak ta hoina tara tyo ekjana manxe uddar chai garekai ho haii merai gauko ho

  • @RdL794
    @RdL794 6 часов назад

    Thokdiinu naa mujiii 2 punch 👊👊👊👊👊👊👊

  • @lamasohan9
    @lamasohan9 12 часов назад

    बुडा को कुरा नराम्रो त केही नि लागेन त

  • @santoshhakku9711
    @santoshhakku9711 4 часа назад

    Yasto neta xa k desh bikash garxa