टुल्कु लामा गुरुद्वारा तामाङ इतिहास र बुद्वधर्म सम्बन्धि प्रवचन Tulku Lama from Motivational speech

Поделиться
HTML-код
  • Опубликовано: 15 май 2024
  • Camera / Edit : Rk Tamang
    Tamang jatiko itihasa ra Buddha dharma sambandhi prabachan .
    #subscribe #new #olm #newvideo #OLM #Subscribe#OLM #Subscribe #buddha #buddhiststory #buddha #buddhism
    ©Our Laliguras Music is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    *के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनुभयो, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद !!
    कमेन्ट अनि शेयर गरिदिनुहोला है।
    SUBSCRIBE Our Channel For More Videos ...Thanks
    ⮞ Please Like, Comment, Subscribe and share these Videos. Thanks for visit Our channnel .
    / @ourlaligurasmusic8761
    #subscribe #olm #new #newvideo #buddhism#buddha #buddhist #buddhiststory

Комментарии • 140

  • @moktanutv2941

    अलिक छेउन टुप्पाको तामाङ ईतिहास आएको हो की ? देवनेदुङ तामाङ अर्थात लामाखोर तामाङ हाल जस्ले आफूलाई ह्योल्मो वा ह्योल्मोपा भनि छुट्टै जातको रुपमा स्थापित गर्दैछ । को ऐतिहासिक परिवेश चाहि त्यो हुन सक्छ । सिङ्गो तामाङ चाहि हैन है ।

  • @kumaritamang-yz8jk

    टुल्कु भन्द हामी जन्ने चही हुन सक्दैन होल ! तर इतिहाँस सुने अनुसार तिब्बतम बुद्व धर्म पुग्नु भन्द पहिल नेपालम तामङको जन्म भै सकेको बुझिन्छ

  • @user-je3oj7ks2w

    टुलकु लामा गुरु वर यो टपीस मिलेन सुरु को प्रबच नै गल्ती भयो तपाईं पहील लामा गुरु वर ले भगवान बुदध को सोधिन माटोको सर्ब प्राणी अहीँसा को ८४ हजार धर्म स्कन्दको शिक्षा दिक्षका सुसासन संस्कार संस्कृति लाई मात्र ध्यानदीनु होला राम्रो होला तामाङ समाज बुधिष्ट जन्म सीध्दी बुधिष्ट नै हो भने बिस्वलाई थाहा होला नहोला तर तपाईं धेरै टाड जानू पर्दैन बुधिसत्व सोयम मानव रुपी भगवान बुधित्व मञ्जु श्री को कथाबाट आउनु होला बाँकी सबै ठीकै होला तर तामाङ समाज को ब्याख्या नै गलत भयो माफ गर्नु होला यसलाई सच्याएर मात्र है धर्म गुरु ?

  • @urgenlama7302

    नेपालमा हिन्दु धर्मको प्रभाव भएकोले गर्दा बौद्धहरुले र केही बौद्ध गुरुहरुले पनि अबौद्ध शब्दहरु प्रयोग गरेको देखिन्छ । आत्मा, अवतार आदि जस्ता शब्द प्रयोग गर्दा बौद्ध सिद्धान्तको उल्टो हुन जान्छ र बौद्ध धर्म हिन्दु धर्मको साखा हो भन्ने जनमानसमा भ्रम फैलिन्छ । आत्मा ( अपरिवर्तनशिल , कसैमा भर नपर्ने सत्ता ) लाई काटनको लागि नै भगवान बुद्धले अनात्माको ( तेस्तो अपरिवर्तनशिल कसैमा भर नपर्ने सत्ता छैन) प्रयोग गर्नु भएको हो । तेस्तै टुल्कुको अर्थ निर्माणकाया हो अवतार होइन ,अवतार भनेको आत्मा सङ्ग सम्बन्धित हुन्छ , तसर्थ बौद्ध गुरु ज्यु हरुले यी शब्दको अर्थ खुल्ने गरि जनमानसमा प्रष्टयाउन आग्रह गर्द छु । 🙏🙏🙏 भवतु सर्व मङ्ग्लम

  • @amrittamang6553

    टासिदेलेक रिन्पोछेला तामाङहरुको लागि सान्दर्भिक प्रबचन गरिदिनु भएकोमा सम्पुर्ण तामाङ समुदायको लागि धेरै राम्रोसग बुझ्न जरुरी छन्।

  • @aryankarki7900

    धेरै ज्ञानवर्ऱधक प्रवचन🙏🙏🙏।

  • @phurgelisherpa9251

    टुल्कु जि को धुवधार पर्वचन

  • @kamaltamang8739

    तपाईं साँचिकै तामाङ हो लामा

  • @numalama8134

    Dherai ramro sujab 🙏🙏🙏

  • @jethaxaygxalolatamang734

    क्यापसुनछे ला छयाकछालो 🙏🙏🙏🙏🙏💐💐💐💐💐🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺

  • @shantitamang5745
    @shantitamang5745 14 дней назад

    🙏🙏🙏

  • @kumarlama1848

    लामा।खेनो।लामा।खेनो।डिनछेन।लामा।खेन।नमो।बुधदय।नमो।धरमय।नमो।संघय।नमो।नम।

  • @sarankryelmo4910

    Lhaso fyafullo thnx 4 information 🌹🙏🏻

  • @tikaramtamang6741

    🙏🙏🙏🙏❤️❤️

  • @ambikawaiba1938

    Laso tasi deelak tulk rinpochee la dhari ramro prabchan dinu vo laso🌷🙏🌷🙏🌷🙏

  • @ranjuningwa7508

    Ek dam ramroo prabachan✔️ ☸️🙇‍♂️

  • @Max-ty4xm

    Sanggay la capsunxy lama la capsunxy ❤️❤️🌷🌷🌹🌹💐💐💐🙏🙏🙏

  • @ashapakhrin7958

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @user-qq6wj3tr9w

    🙏🙏🙏🙏

  • @bindutamang6955

    Lasso tashi delek 🙏tulku la thujesee