Halka Ramailo | हल्का रमाईलो | Episode 215 || 28 Jan || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 215 || 28 Jan || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Production Advisor: Som Dhital
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode215
    Subscribe us RUclips:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 550

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 месяцев назад +16

    यो सिरियल सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 8 месяцев назад +4

    Suvakamana Balchhi dai🎉🎉❤

  • @Rishikafamilyofficial
    @Rishikafamilyofficial 8 месяцев назад +4

    बल्छी धुर्बे को diehard fan जति एता हाजिर हुनु होला ❤❤

  • @arjunthapa7743
    @arjunthapa7743 8 месяцев назад +6

    यो बल्छि ले कति हसाउछ हो । हसाउनेको नि सिमा हुन्छ नि ! होल टिमलाई सफलताको शुभकामना ।

  • @AakashMajakoti
    @AakashMajakoti 8 месяцев назад +9

    बल्छि र पुगुको चोखो माया छिट्टै बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @nabinshrestha5482
    @nabinshrestha5482 8 месяцев назад +5

    म नेपाल मा छँदा खासै कुनै पनि श्रीयल हरु हेर्दिन तर प्रदेश मा बस्दा भने निरन्तर हेर्दछु ❤❤❤धन्यबाद है सम्पूर्ण टीम लाई

  • @amarlama335
    @amarlama335 8 месяцев назад +44

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधै कल्याण गरु🎉🎉🎉🎉

    • @balchhidhurbe6684
      @balchhidhurbe6684  8 месяцев назад +6

      ❤😂

    • @amarlama335
      @amarlama335 8 месяцев назад

      @@balchhidhurbe6684 हाम्रो बल्छी दाई रिसाउनु भयो कि क्या हो?

    • @FLUXO_eXe
      @FLUXO_eXe 8 месяцев назад +1

      😂😂😂😂

    • @user-ex5xc3ue5d
      @user-ex5xc3ue5d 4 месяца назад

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rabimajhirabimajhi4190
    @rabimajhirabimajhi4190 8 месяцев назад +1

    🙏नमस्ते सम्पूर्ण सिरियल प्रेमी मानुभाब ।यो सिरीयल हेरेर मनोरञ्जन लीने सम्पुर्ण परीवरलाई भगवनले रक्षा गरून्।।

  • @ganeshbista1685
    @ganeshbista1685 8 месяцев назад +18

    यो serial आउदा त खुबै रमाइलो हुन्छ मलाई त अरु को को लाइ रमाइलो लाग्छ हाजिर हुम्म त 💗👋🙏

  • @premprasadsharmaa
    @premprasadsharmaa 8 месяцев назад +7

    My favorite siriyal next part ko suvakamana🎉❤🎉

  • @Le_Entertainment29
    @Le_Entertainment29 8 месяцев назад +1

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @nishakanxi000
    @nishakanxi000 8 месяцев назад +2

    बल्छि र पुकुको बिहे भएको हेर्न चाहाने को को हुनुहुन्छ💞💘😍💝💝💝💝💝💝💝💝💝💝

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 8 месяцев назад +3

    श्री स्वस्थानी माताको जय भन्नुस,
    सबै को कल्याण हुन्छ, मंगल हुन्छ.

  • @lokenvlogs938k
    @lokenvlogs938k 8 месяцев назад

    😂😂रुन😊😅😅

  • @NirojSurkheti-k9b
    @NirojSurkheti-k9b 8 месяцев назад

    यो सिरियल आउदा खुसि हुने जति यता हाजिर हाैत साथै सपुण टिमलाइ सफलताको शुभकामना ❤❤❤🎉❤❤🎉

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 месяцев назад +8

    यो सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 8 месяцев назад +11

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन ❤❤

  • @GOVINDACHHETRI-r6l
    @GOVINDACHHETRI-r6l 8 месяцев назад

    Love from lamjung( pauudhi)❤❤❤❤❤❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 8 месяцев назад +9

    🇳🇵❤️नेपाल❤️🇳🇵 मै बसि यो सबै को मन पर्ने सिरियल हेर्ने साथीहरू कति छौँ ।।😂😂 लौ त लाइक कमेन्ट्स गरौँ 😂😂🇳🇵🇳🇵

  • @Rajesholi1
    @Rajesholi1 8 месяцев назад +5

    यो सिरियल लाई पनि कान्छी जस्तै माया गर्दिनु होला ❤❤❤

  • @babitapoon9822
    @babitapoon9822 8 месяцев назад

    यो सिरेल आउँदा धेरै रमाइलो लाग्छ

  • @aaliyamiya
    @aaliyamiya 8 месяцев назад +6

    My favourite serial ❤❤❤

  • @wronganswer143
    @wronganswer143 8 месяцев назад

    सबै लाई मन पर्ने सिरियल हल्का रमाइलो ❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 8 месяцев назад +19

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @GaneshRegmi-f3d
    @GaneshRegmi-f3d 8 месяцев назад +5

    favourite serial ❤❤🎉

  • @DhanaDeviKhaniya
    @DhanaDeviKhaniya 8 месяцев назад +5

    Very very good i am from usa i have just learn nepali by the way love you guys ❤

  • @Abinashgaming50
    @Abinashgaming50 8 месяцев назад +4

    My favorite ❤❤❤❤

  • @BairagiVlog518
    @BairagiVlog518 8 месяцев назад

    मास्टर र मास्टर्नीको आगमन हुनै पर्छ मैले मात्र भनेर भएन तपाईं हरुलाइ के लाग्छ यता हाजिर हुनुहोस है

  • @Surendar-b3d
    @Surendar-b3d 8 месяцев назад

    😅😅😅😅😅 कति हास्य ने

  • @padamgurung9035
    @padamgurung9035 8 месяцев назад +1

    Halka ramailo ma puku ko acting actions 100% perfect xa😅😅😅

  • @SundarNepal-
    @SundarNepal- 8 месяцев назад +6

    यो भिडियो हेर्ने र यो कमेन्ट पढ्ने हरु लाई भगवान् ले सबै लाई रक्षा गरुन्

  • @LachhiramRokaya
    @LachhiramRokaya 8 месяцев назад +1

    याे सिरियल आयाे

  • @RameshBk-kf8wu
    @RameshBk-kf8wu 8 месяцев назад

    सल्यानि सबै काे यहाँ हाजिर है त❤❤❤

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 8 месяцев назад +1

    आहा उत्कृष्ट सिरियल अहिले सम्म नछुटाइ हेरेको छु😍🙏🙏♥️

  • @SurendraBist-si1ds
    @SurendraBist-si1ds 8 месяцев назад

    मास्टर नभर अलि खल्लो लाग्छ कार्यक्रम com bick

  • @nsx_joel
    @nsx_joel 8 месяцев назад

    Congratulations for new TOPI balchhi.

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 месяцев назад +1

    यो सिरियल नछुटाएर हेर्ने को को हुनु हुन्छ ?👍️

  • @shantibaral6769
    @shantibaral6769 8 месяцев назад +3

    म पनि पाेखरा बाट हल्कारमाईलाे
    सिरियल हेर्दै छु है अति नै राम्रो छ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏👌👌👌👌👍️👍️👍️💐💐💐

  • @Shibraj-Roka
    @Shibraj-Roka 8 месяцев назад +5

    म सधै हेर्ने गर्छु अति राम्रो लाग्छ यो हल्का रमाइलो भाग 215 हेरे🎉❤

  • @olichitrabahadur1971
    @olichitrabahadur1971 8 месяцев назад

    My favourite serial halka ramailo

  • @me...hacker
    @me...hacker 8 месяцев назад

    बिख नै हाल्दा त धेरै नै भयाे है पेट दुख्ने मात्रै हाल्नु पर्थ्याे

  • @amarlama335
    @amarlama335 8 месяцев назад +12

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @narayansigdel14
    @narayansigdel14 8 месяцев назад +5

    यो सिरियल धेरै राम्रो छ उन्नति प्रगती को सुभकामना 😊😊😊

  • @tekmagarvlog7441
    @tekmagarvlog7441 8 месяцев назад

    राजुमास्टर को छोरा छोरी नभैकन सिरियल बाट बाहिरिनु भयो कता कता 20/19 राजुमास्टर हरुभए जतिको राम्रो चाइ अलिक लागेन ❤ love you all act from ilam .see you next weeks

  • @RameshShahi-vi6qo
    @RameshShahi-vi6qo 8 месяцев назад +11

    My favorite serial ❤

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 8 месяцев назад +1

    dami

  • @indrasirpali
    @indrasirpali 8 месяцев назад

    हजुर दर्शन नमस्ते नमस्कार हल्का रमाइलो को सम्पुर्ण तिम लाई सम्मान छ तर मेरो दुईवटा कुरामा चिन्ता बुजेन किन कि राजु मास्तर पनि हुनु हुन्न र कृष्ण ले बल्छी दाजुलैइ नत नेप्ती नत पुक्स दिन चाहानु भएन छिटो रिएल मा होइन सिरियल मा चाहिँ सबु र बल्छी सर को बिवाहा भएको हेर्ने मन छ

  • @sarojkkjanal9001
    @sarojkkjanal9001 8 месяцев назад +1

    My favourite seriel halka ramilo ❤❤❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 8 месяцев назад +43

    देश डुब्दै गरेको बेलामा पनि हँसाएर साथ अनि मनोरञ्जन दिने सबै टिमलाई मेरो हृदयबाट नमन ( जय नेपाल

  • @bharatdhamala8852
    @bharatdhamala8852 8 месяцев назад +1

    तैट् खाने कुरा मा वीष मीलाऊन हुन्छ?के कथा वनाएको यस्तो?माटो मीसाऊनु,अन्य चीज मीसाऊनु यस्तो कथा को सन्देश के जान्छ?

  • @bishalrai9606
    @bishalrai9606 3 месяца назад

    बाबु आमा संग छोरी ज्वाइँको उमेर र भावना नमिले पछि कुटाई त पुकु छोरीले खानै पर्यो । छिमेकी विखको खिर खाएर मर्नै पर्यो ।

  • @rameshthamsuhang3946
    @rameshthamsuhang3946 8 месяцев назад +2

    Pahileko vanda dheraii impruv vako cha badhai xaw❤❤❤❤❤

  • @rebikapradhan4432
    @rebikapradhan4432 8 месяцев назад +1

    🤣🤣🤣🤣🤣🤣Balchi le hasayo

  • @ramkunwar1677
    @ramkunwar1677 8 месяцев назад +10

    My favorite😍🥀❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 месяцев назад +4

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @Baby_girl803
    @Baby_girl803 8 месяцев назад +25

    देश डुब्दै गरेको बेलामा पनि हँसाएर साथ अनि मनोरञ्जन दिने सबै टिमलाई मेरो हृदयबाट नमन ( जय नेपाल 🇳🇵🙏

  • @tekbahadurbahadur7285
    @tekbahadurbahadur7285 8 месяцев назад +1

    यस सिरियलका राजु मास्टरको रोल देखिन त किन उहाँ पनि जानु भयो क्या यो सिरेल बाट

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 месяцев назад +46

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @rameshthapa8854
    @rameshthapa8854 8 месяцев назад

    बल्छि त दौडेत 😂😂 खुट्टा भाचिएको मान्छे

  • @jblimboojblimboo2812
    @jblimboojblimboo2812 8 месяцев назад +2

    Concept dhari ramro xa

  • @Rajesholi1
    @Rajesholi1 8 месяцев назад +2

    यो सिरियल आउदा खुसि हुने जति यता हाजिर हौत साथै सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना।

  • @deepikashirmal1604
    @deepikashirmal1604 8 месяцев назад

    नियमित हेर्ने गर्छु साह्रै रमाइलो लाग्छ

  • @khanalsudip391
    @khanalsudip391 8 месяцев назад +2

    Halka❤ ramailo ❤aauda❤ happy ❤hune❤ KO ❤KO hununxa❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 8 месяцев назад +7

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @jiten265
    @jiten265 8 месяцев назад +3

    यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।

  • @PRIyasanu-sk8qc
    @PRIyasanu-sk8qc 8 месяцев назад +4

    Yo siriyal dheirai ramro cha yo siriyal lai des tata bides ma chinaunu pacha vanne ko ko hunu huncha ❤

  • @rajanangbo9253
    @rajanangbo9253 8 месяцев назад +2

    अहिले सम्मको 1 नम्बरमा पर्ने सिरियल हो सबैलाई धेरै धेरै धन्यवाद यति राम्रो सिरियल हामि सामु पर्याउनु भएकोमा ❤❤❤🎉❤🎉🎉❤🎉❤

  • @j.d.vlogge.1982
    @j.d.vlogge.1982 8 месяцев назад

    अब त सुध्रिनु परो हौ बल्छी जि

  • @Anmolkc932
    @Anmolkc932 8 месяцев назад +1

    तपाईंहरु मध्ये काे काे ले अगस्त्य च्याप्टर 1 काे टिजर हेर्नुभयाे । यदि नहेरेकाे भय हेरिहाल्नुहाेस् ,साैगात मल्लकाे गेटअप र यक्सन खत्रा छ ❤❤❤🎉🎉

  • @TeakBahadur-q7d
    @TeakBahadur-q7d 8 месяцев назад

    बल्छी लाई त ठिक भयो अब

  • @sumankhadka9418
    @sumankhadka9418 8 месяцев назад +1

    😂❤❤ dharai ramilo😂

  • @KeshavBhatta-1
    @KeshavBhatta-1 8 месяцев назад +7

    My favourite serial halka ramailo ❤❤🎉🎉🎉🎉

  • @kapilThakuree215
    @kapilThakuree215 8 месяцев назад +8

    नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन हल्का रमाइलो ले निकै भूमिका खेलेको छ म Kapil Thakuree काे तर्फ बाट सम्पूर्ण दर्शकहरू लाई हल्का रमाइलो लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु धन्यवाद ❤😊

  • @bibasmgrofficial123
    @bibasmgrofficial123 8 месяцев назад

    Balchi र Raju master दुवैको खुट्टा भािचएको छ । 😂😂🤥

  • @ram.neta.chowk..8989
    @ram.neta.chowk..8989 8 месяцев назад +4

    My favourite serial 🙏❤️🥀

  • @Lokeshbatala321
    @Lokeshbatala321 8 месяцев назад

    लास्ट सम्म हेर्ने कति हुनुहुन्छ।😂😂

  • @subeshangharti
    @subeshangharti 8 месяцев назад +1

    Topi change vakoni xotto clip hunu prne

  • @TulPrasad-i7u
    @TulPrasad-i7u 8 месяцев назад

    यो माछा को कडा ले हसाउनु हसायो यार लो मुटु भरि को माया सबैलाई

    • @TulPrasad-i7u
      @TulPrasad-i7u 8 месяцев назад

      अलिकति घिउ तताएर च्वैया हल्ना पाए हुन्थ्यो ❤❤😂😂😂

  • @baltamang78
    @baltamang78 8 месяцев назад +4

    My favorite serial ❤❤ I'm waiting

  • @khumsunar3656
    @khumsunar3656 8 месяцев назад +1

    Wow so fun to watch.🥰

  • @Aadrashshahi-tq7bg
    @Aadrashshahi-tq7bg 8 месяцев назад

    ❤❤❤❤

  • @lokendrabaduwal3220
    @lokendrabaduwal3220 8 месяцев назад

    Nice yll

  • @AmritaAcharya-lq4pm
    @AmritaAcharya-lq4pm Месяц назад

    My favourite serial

  • @birendraprasad4370
    @birendraprasad4370 8 месяцев назад

    Hami qatar bat herdai hunuhuxau

  • @rachelchettri2253
    @rachelchettri2253 8 месяцев назад +1

    Very nice 👍 serial ❤❤❤❤❤

  • @GaneshOfficial324
    @GaneshOfficial324 8 месяцев назад +9

    Thanks you so much everyone for this love and support 🙏🧡

  • @RajuThapa-be6cb
    @RajuThapa-be6cb 8 месяцев назад

    My fevratha sireyal 😂😂😂😂

  • @chetry__gaming4697
    @chetry__gaming4697 8 месяцев назад

    राजु दाई नोहुदा खेरी के नोवाय जोस्तो हुने एटा हाजिर हम तो ❤❤❤

  • @bimalofficial6244
    @bimalofficial6244 8 месяцев назад +1

    Aaj pani heriyo❤❤sabaile malai ni maya gardinus ❤❤

  • @BikashGaming2000
    @BikashGaming2000 8 месяцев назад

    FaV ❤️

  • @amritthapa-d3f
    @amritthapa-d3f 8 месяцев назад

    कति हासनु बलछि भागेकाे देखेरा 😂😂😂😂

  • @Shankarthapa9208
    @Shankarthapa9208 8 месяцев назад +2

    langrey thulbuwa ko accting pani dami xa ❤❤

  • @asmiMagar-i9r
    @asmiMagar-i9r 8 месяцев назад +2

    My favourite❤❤❤❤

  • @dhankc1515
    @dhankc1515 8 месяцев назад +1

    My fetebeat seril halka rmailo love you all my fetebeat seril ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤m kearala india bat hardai chu nice seril ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @meerbahdur88
    @meerbahdur88 8 месяцев назад +3

    My favorite serial ❤❤🎉😅😅

  • @suratbaduwal1360
    @suratbaduwal1360 8 месяцев назад +2

    प्राय सबै सिरियल हेर्नु गर्छु सारै राम्रो लाग्छ 😮😮 जय होस् सबै को 😊

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 8 месяцев назад +1

    Last हसायो यार बल्छी दाइ ले 😂😂😂😂😂😂😂

  • @Papigamer316
    @Papigamer316 8 месяцев назад +2

    Dami xa siriyal

  • @babinbabin-bq9ki
    @babinbabin-bq9ki 8 месяцев назад +3

    Balchhi
    sir♥️😘😘😘😘🙏

  • @NamraSunar-123
    @NamraSunar-123 8 месяцев назад +1

    बिचार पुकु दिदि i miss you puku dee 😢🎉